आन्तमा आए युवा मिडियामा । भन्छन छोएको समेत छैन ।

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 811

  • @dipakbohora.7767
    @dipakbohora.7767 4 роки тому +93

    अब धेरै बक बक नगरिकन डि ऐ नै चेक जाँच गर्नु पर्छ कुरै खतम जस्काे हाे उसैलाई जिम्मा लाईदिनु पर्छ !!!

  • @padambist3505
    @padambist3505 4 роки тому +34

    पत्रकार दादा लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 4 роки тому +18

    धेरै जना सँग रमाइलो गरेकाे बुझियाे गर्भ चाहिँ याे भाईकाे हाे कि अरूकाे हाे D NA Test गर्नुपर्छ।

  • @dilbahadur7930
    @dilbahadur7930 4 роки тому +74

    रक्सी खाने आइमाइ को के भरोसा कति जना संग रमाइलो गर्यो रक्सि को नसामा उसैलाइ थाहा छैन होला

  • @yashodamahat7329
    @yashodamahat7329 4 роки тому +65

    के बाह्र सत्तरी कुरा गरिरहनु भएको पत्रकार ज्यु खुरुक्क DNA टेस्ट गराउनुन था भै हाल्छ नि,, प्रमाण नभै अर्काको चरीत्र हत्या हुने काम नगर्दा राम्रो होला,,

    • @nareshthapa1906
      @nareshthapa1906 4 роки тому +2

      नानाभाती गरेर views धेरै बनाउनु अनि डलर कमाउना पर्याेनी हाे हजुर

    • @yashodamahat7329
      @yashodamahat7329 4 роки тому +1

      @@nareshthapa1906 त्यो त सहि हो

    • @dillikumarnepali1999
      @dillikumarnepali1999 4 роки тому +1

      @@nareshthapa1906 05

    • @mariyel5745
      @mariyel5745 4 роки тому +1

      Khaye ko pachaunu paro ni natra apach hola sala jholey patrakar harulai

  • @bachanthapa2276
    @bachanthapa2276 4 роки тому +90

    यसले पनि याेन सम्पर्क गरेकाे चाहि रहेछ । नत्र अाराेप लाग्दैन । तर बच्चा कसकाे हाे मेडिकल हुनु पर्छ ।

    • @bhimmagar122
      @bhimmagar122 4 роки тому +2

      😀😀😀😀😀😀😀😀😀😀😀

    • @pramilabasel9862
      @pramilabasel9862 4 роки тому +2

      सहि भन्नुभयो बच्चा मेरो हैन भन्ने ठोकुवा लगाको छ मत्लब बलात्कार भयो बच्चा हैन भन्ने कुरा आयो।।।। कुरा बुझौं है

  • @bahadursunar5289
    @bahadursunar5289 4 роки тому +65

    धेरै सोध्नु भन्दा दुबैलाई यकैठाउमा राखेर सोधे भैहल्छ नि।

  • @sudinlama2803
    @sudinlama2803 4 роки тому +21

    एकोहोरो रोटी पाक्दैन दोहोरो रोटी पकाउन दुबै जानालाई राखेर सुध्द दुध होकि पनिनै मिसियको दुध हो भनेर दुध को दुध पानि को पानि छुट्टाउनुस लौ पर्मेश्वर भाई।

  • @tiaraaryal858
    @tiaraaryal858 4 роки тому +16

    चिच्याउँदा ईज्जत जाने डर न चिच्याउँदा ईज्जत लुटिने डर एक्लो आइमाई हेपेको होलानी

    • @LavaIris-jl6pd
      @LavaIris-jl6pd 4 роки тому

      Sahi Kura garnu bhayo

    • @meronepal2087
      @meronepal2087 4 роки тому

      Ho ni hajur tyo aimai sayad sojhi vayera testo gare tyo boka logne manxe le m yo pani vanxu k tyo kt ko matra ejat gako xinA tyo duniyale gareko vanne sala kukur haru tehi mauka xopi uniharule pani garne hai ani kati mahan purus kukur jaati lanxana laune matrai janne

  • @dipendragmagar6863
    @dipendragmagar6863 4 роки тому +15

    यो मान्छे ले त खास गल्ती त गरेकै हो तर त्यो आईमाई ले धेरै मान्छे सङ्ग सम्बन्ध राख्दी रहेछ बच्चा त कस्को बस्यो बस्यो होलानी।त्यो आईमाई लाई नै थाहा छैन होला। अब दुबै जना लाई सङ्गै राखेर अन्तरबार्ता गर्नु पर्यो मित्र।

  • @mandipsunuwarkirat3679
    @mandipsunuwarkirat3679 4 роки тому +133

    चोरले म चोर भन छ र

  • @dineshkanxamagar7470
    @dineshkanxamagar7470 4 роки тому +29

    कुरो फुत्क्यो फुत्क्यो म सङ्ग बस्यो बसेन त्यो कुरा छोड्दिनु रे गल्ती त यल्से पनि गरेको हो रैछनी अब ज जस्ले अनैतिक काम गरेको हो तिनारु सबैले स्याहार्नु पर्यो 😂😂

  • @nitinrana5392
    @nitinrana5392 4 роки тому +47

    ई दूबैलाई एक साथाराखेर कुरा गराउनु प्रछ

  • @salonisaloni5557
    @salonisaloni5557 4 роки тому +27

    दुई जना लाई एकै ठाउँमा राखेर गाला मा चड्कन दिएपछि सबै साचो सक्छन् अलि कडा गरेर प्रहरी ले दुई चार लाठि लगाएपछि भै हाल्छ

  • @padambist3505
    @padambist3505 4 роки тому +17

    दुबै जनालाई यकै ठाउमा राखेर कुरा सुन्न पाय राम्रो हुन्छ

  • @spain817
    @spain817 4 роки тому +64

    डि ए न चेक गरे थाहा भैहाल्छ नि किन ल्याङ ल्याङ गर्नु

    • @punamsubba9811
      @punamsubba9811 4 роки тому +2

      DNA test grnuhola Deepak jyu ani true k ho proved vaehalx ni.

  • @mkhadka8887
    @mkhadka8887 4 роки тому +4

    गर्नेबेलामा Condom थिएनहोला | बाहिर माल झार्छु भनेर गरेकोहोला तर स्वादको बेलामा भुसुक्कै बिर्सेर एस्तो भाकोहुनुपर्छ | जे जस्तो भापानी बच्चा बेवारिसे हुनुहुदैन उसको बाबुको पचिचान हुनुपर्छ |

  • @dhanakc2650
    @dhanakc2650 4 роки тому

    पत्रकार सर यो व्यक्तिले फटाहा बोलेका छ। दुबैलाई एकैठाउॅं राखेर कुरा गर्नुपर्छ।

  • @madansunar8616
    @madansunar8616 4 роки тому

    यो सबै मन मिलेर गरेका हुन पत्रकार सर दुई जनालाई एकै साथमा राखेर इन्त्र्विउ लिन परेयो

  • @reetusoni4985
    @reetusoni4985 4 роки тому +16

    पत्रकार लाई गाली न गर्नु होला सत्य कुरा के हो त्यो त सोधपुछ गर्नु पर्यो नि यो

  • @anman4279
    @anman4279 4 роки тому

    बेस्से अाईमाई काे मन कस्ताे हुन्छ कस्ले बुज्छ सकिन मन बुज्न ।।।दुनियाँ सङ्ग लठारिन्छ ।मन लाग्छ तेहि बाेल्छ।।।खान्दा नि देखेरै अरूलाई अाराेप लाउछ।।।।

  • @pradipbudha7331
    @pradipbudha7331 4 роки тому +10

    बच्चा हेर्दा त यहि केता जस्तो छ है दि एन ए चेक गर्दा छर्ल्लङ्गै भै हाल्छ नि हो ।पानी माथी को ओभानो न होउ तिमी हरु।

  • @suryamukhionline
    @suryamukhionline 4 роки тому +111

    DNA मिल्यो भने स्याहार्छु रे भने पछि यो पनि चढ्न गाको रैछ कहिले काँही नत्र DNA मिले स्याहार्छु किन भन्यो ?

    • @abinashbhusal2547
      @abinashbhusal2547 4 роки тому +1

      😁

    • @narasinghpun8422
      @narasinghpun8422 4 роки тому +4

      बोका चाहिँ धेरै खेलाको ठहर्छ।

    • @bhimmagar122
      @bhimmagar122 4 роки тому +1

      😀😀😀😀😀😀😀😀

    • @baskarohenry3789
      @baskarohenry3789 4 роки тому +1

      @@narasinghpun8422 😀😁

    • @gameryushan425
      @gameryushan425 4 роки тому +4

      बेला बेला दाइ पनि काम चलाकै होला !तर पेट मा भको बच्चा चै अरुकै होला !धेरै जनाले घोडा चड्दा रछन अब कस्को पालोमा पेट मा बच्चा बसो!धेरै जना रछन यो आइमाई लाई घोडा चड्ने!

  • @manugurung4576
    @manugurung4576 4 роки тому +11

    अालु जस्ताे ईन्टरभिउ लिने पत्रकार खुरुक्क DNA चेक गरेत थाहा हुन्छ नि के काे नानाथरि कुरा गरिराकाे हाला

  • @sonunp9416
    @sonunp9416 4 роки тому +24

    कस्तो कुरा गरेको को पीडित गल्ती गर्नी के को पीडित हुन्छ हो तो आइमाइ गल्ती गर्नी अनि को जिमेमारी हुनि आइमाई को गल्ती छ पीडित होइन 6बर्ष को बाबु हुदा हुदै आफ्नो लोग्ने हुँदै अरु सङ न राम्रो गरेर बस्नी आइमाई को नै गल्ती थुक्क आइमाइको नाम मा कल्न्क

  • @singerlilasubedi7638
    @singerlilasubedi7638 4 роки тому +2

    पत्रकार ज्यु दुईजनालाई राखेर कुरा गर्नुस् , अनि केटि सोझि रहिछिन्न् ,

  • @kamalagajmer5540
    @kamalagajmer5540 4 роки тому

    यस्तै हो बिदेश मा पोइ कमाउने स्वास्नी अर्कै नाठो सङ रमाउने धेरै छन यस्ता आइमाई हरु

  • @pradipbudha7331
    @pradipbudha7331 4 роки тому +11

    दुबै जना लाई एकै थाउ मा राखेर कुरा गरियोस पहिला ।

  • @ratnechaurofficialchannel4176
    @ratnechaurofficialchannel4176 4 роки тому

    O no molie yo bacha ko maya lagyo yati nirdos bachaa ko khie galti xina ramri hurkaunu hai dd yaouti aama ho hjr kinki bacha ek God ho I understand buz ma pani eak aama ho....

  • @bikalbhandari2745
    @bikalbhandari2745 4 роки тому

    अब देखिन यो अाईमाईकाे दुलाे सिलायर राखिदिय हुन्छ हैट कडा

  • @mountainboy8595
    @mountainboy8595 4 роки тому +1

    DNA चेक गर्नुपर्छ

  • @salonisaloni5557
    @salonisaloni5557 4 роки тому +16

    उनिहरु दुईजना लाई नै मिडिया मा सार्वजनिक गरेर कुरा के हो सोध्नु पर्छ दुई जना मा को हो दोषी र दोषी लाई कारबाही गर्नु पर्छ

    • @ayushrai6034
      @ayushrai6034 4 роки тому +1

      चुडेल को दोष देखिन्छ

    • @ranees3117
      @ranees3117 4 роки тому

      Koi awasyak chaina aaymai no.1 randi ho

  • @champagautam9267
    @champagautam9267 4 роки тому +21

    पहिले माेज गरेउ अहिले हैन भनेर कहाँ होला 2जनालाई सगै राखेर ईन्टरबियु लिनु परयाे अनि दुधकाे दूध पानिकाे पानि अनि बल्ल थाहा हुन्छ।

    • @Mahendra-supriya
      @Mahendra-supriya 4 роки тому

      त्यो रण्डिले सवै सँग सुतेकि छ

  • @dipakbohora.7767
    @dipakbohora.7767 4 роки тому +2

    लु कुरा गम्भीर छ सरकार निर्मलाकाे बलत्कारि पत्ता लाउन झन्नै 80,90 जना काे D N A चेक भयाे तर पत्ता लागेन अब अलि कति खर्च गरेर याे अाईमाईले जस्काे जस्काे नाम लिन्छिनि उनी हरुकाे D N A चेक ,गर्नखर्च गर्नु पराे सरकार शीत मेराे अनुराेध!!!!!🙏🙏🙏🙏🙏🙏

    • @nanuthapa5133
      @nanuthapa5133 4 роки тому

      दर सन् नमस्ते पत्रकार sir 🙏🙏🙏👍🏻👍🏻

  • @rosanchand1135
    @rosanchand1135 4 роки тому +2

    पत्रकार को प्रश्न गर्ने शैलि मन परेन दोषि होला कार्वाहिको भागिदार बन्ने नै छ

  • @allroundidia7849
    @allroundidia7849 4 роки тому +6

    यो अाइमइ ले धेरैलाइ नै गरायकि छ dna गर्नै पर्छ पत्रकार जि

  • @harinapal5792
    @harinapal5792 4 роки тому +6

    बसनचाही बसेकै रहेछ कुरा सुनदा

  • @khemmagar5567
    @khemmagar5567 4 роки тому +3

    एकै साथमा दुबैजनालाई राखेर कुरा गर्नु राम्रो हुन्छ बकबक गर्नु भन्दा

  • @pradipbudha7331
    @pradipbudha7331 4 роки тому +1

    दि एन ए तेस्त चाहिँ एक्दम निस्पक्छे हुनु पर्छ भोलि घुस्पेच हुन सक्छ तेसैले पत्रकार ले नै गोप्य हिसाब ले गराउनु पर्छ केता ले भनेको र केति ले भने को हस्पितल बाहेक अर्को धेरै ताधा दुबै जना ले नचिने को थाउ मा गराउनु पर्छ है सर।

  • @nabinkandel8749
    @nabinkandel8749 4 роки тому

    कुरा फुसकियाे सर नत्र सुकार छु ॥ भनेर भन्दै भन्दै न नि अर काकाे बच्चा लाई

  • @shovabista2911
    @shovabista2911 4 роки тому +1

    चोर ले मैले चोर को हो भन्छ त ए मिडिया कर्मी हो DAN चेक गर्नु नि सबै कुरा थाहा हुन्छ नि

  • @soorajgurung5001
    @soorajgurung5001 4 роки тому +1

    खोई कुरा बुझनै गारो छ

  • @mangaf7103
    @mangaf7103 4 роки тому +2

    महिलाको पनि गल्ति छ किन मातियर हिड्छन महिला अनि अन्यायमा परि भन्छन

  • @komarimaptana7752
    @komarimaptana7752 4 роки тому

    पत्रकार bhai लाई धन्यवाद

  • @ashasingh3681
    @ashasingh3681 4 роки тому +1

    Great work...deepu..😊I appreciate you... All the best... 🥰🥰

  • @tigerkavreli8488
    @tigerkavreli8488 4 роки тому

    यी दुबैलाइ सगै राखेर अन्तर्वार्ता लियो भने 100% कसको हो थाहा हुन्छ , यसले पनि यौन सम्पर्क गरेको छ र अरु को को छ स्पष्ट थाहा हुन्छ , पत्रकारले त्यति चाहिँ गरौं त छुट्टाछुट्टै राख्दा कुरा मिलेन

  • @tigerkavreli8488
    @tigerkavreli8488 4 роки тому +6

    आइमाई पनि भालु नै रहेछन् , धेरै जनाको DNA टेस्ट गर्नुपर्ने देखियो भनाइ अनुसार त हैट रिमिक्स भएछन

  • @drvakso206
    @drvakso206 4 роки тому

    हैत संकको सुइ जता पनि घुम्छ मुख्य कुरा केटी मान्छे सहि हुनुपर्छ ।

  • @bindashari8065
    @bindashari8065 4 роки тому +1

    आज भोलि आइमाइ अरु सङग मोज मस्ती गर्छन अनि सोझा साझा लाई फसाउ छ्न

  • @jayantimiss670
    @jayantimiss670 4 роки тому

    याे केटाकाे गल्ती छैन जस्तो छ यसलाई बढि तनाव दियाे भने अात्माहत्या गर्न सक्छ।त्याे केटीलाई रामधुलाइ राम्रोसँग दियो भने सबै थाहा हुन्छ।यस्ता वेश्याहरुले गर्दा अरु निर्दाेष महिलाको घरबार बिग्रिन्छ ।बालबच्चाके बिजाेक हुन्छ त्यसकारण यस्ता वेश्याहरुलाई समाजबाट निकाल्नुपर्छ।

  • @khageshawarjoshi5307
    @khageshawarjoshi5307 4 роки тому +1

    नाजायज सम्बन्ध राख्ने महिला ले पसल मा उधारो खाईकी होली पैसा तिर्न पर्देन भनेर फसाउन सक्ने अनुमान लागेको जस्तो देखिन्छ ।

  • @parshuramrai8994
    @parshuramrai8994 4 роки тому +2

    अस्ति नै सुनिसकेको त हो यिन्को कुरा पनि हजुर त्येसैले अब ती दुई जनालाई नै सङ्गै राखेर फेस्टु फेस्ट आँखा मा आँखा हेराहेर गराएर कुरा गर्न लगाउनु होला !

  • @maniramkhana5630
    @maniramkhana5630 4 роки тому +5

    हैन त्यो ठाउमा पुलिस प्रसाशन छैन क्याहो त्यो महिला लाई 10 कोर्‍रा लाएर लपता लगाउनु सबै बक्छे हैन भने DNA गराउनु

  • @keshabkumar6513
    @keshabkumar6513 4 роки тому +13

    दिआइनी चेक गर्दा भै गो त कस्तो मिडिया पनि

  • @sureshthapa3379
    @sureshthapa3379 4 роки тому

    गरेको भएपनि कस्ले गरेको हो भन्छर!! आखिर तेहि महिला कै गल्ती छ ।तर आजभोलि को यो समाजमा राम्रो मान्छे पाउन गाह्रो छ महिला होस या पुरुष!!

  • @postarabinmagar2115
    @postarabinmagar2115 4 роки тому +1

    यो खैला बैला गरिरहनु भन्दा डि एन ए ... कुरा खत्तम

  • @rolpaaawaj4238
    @rolpaaawaj4238 4 роки тому

    यी बुढाले पनि चाखेकै रहेछन अलि अलि त तर केटिले यदि न्याय पाउने हाे भने सत्य बाेल्नु पर्छ दाङमा मुख नबाेल्ने सुस्मनस्थिति बहिनिले त मान्छे हेरेर चिनेर न्याय पाय भने याे केटिले कसरी चिनाउन सक्दिन सब नाटक हाे याे केटिका बानि पनि ठिक रहेनछ

  • @innocentgirl5737
    @innocentgirl5737 4 роки тому +23

    Dna टेस्ट गरे सब था हुन्छ बाउ कोहो

  • @surenpy9318
    @surenpy9318 4 роки тому +1

    यो मान्छे ले गर्यो होला तर 100% आइमाई को गल्ती देखिन्छ केटा मान्छे त बाटोमा भेटेको मादल बजाइदिन्छ नि ।
    र पत्रकार महोदय पत्रकार कम अनि न्यायाधीश ज्यादा देखिन्छ।

  • @padamlama7496
    @padamlama7496 4 роки тому

    यस्तै छ महिलाहरूको नाटक कसैले थाहा नपाइने जेलसम्म अवैधरुपमा यौनसम्पर्क गर्दै गर्छ अनि एकदुई जनाले थाहा पाइसकेपछि बलत्कारको केस गरेपछि सकिगोनि

  • @sumanb.k.8624
    @sumanb.k.8624 4 роки тому

    Patrakar g Sabai ko kura sunda yo mahila ko darai sang sambandha raixa yo manxa pani aue dang ko mula ho jo jati xan sabai lai tanna paryo

  • @tekrajbasnet9878
    @tekrajbasnet9878 4 роки тому +1

    बच्चा को अनुहार गर्दा यो संग मिल्छ

  • @premrana4098
    @premrana4098 4 роки тому +11

    Kt ko 100 % mistake xa... Yatinjel k herera baseki

  • @birbahadurdalamee6979
    @birbahadurdalamee6979 4 роки тому +3

    आइमाई नै खबर हो र यो मान्छे ले पनि हल्का रमाइलो भेटेको जस्तो कुरा गरेको छैन त है

  • @rameshnakal3788
    @rameshnakal3788 4 роки тому

    इनि सबैलाई साथ बनाये कुरो छर्लङ्ग हुन्छ

  • @indrakumarrai2295
    @indrakumarrai2295 4 роки тому +7

    हल्ला किन बडी गर्ने डियाने चेक गरेपछि भइगयोनि

  • @kumarbogati4516
    @kumarbogati4516 4 роки тому

    त्यो आईमाईले अरुलाई खोज्नलाई गार्हो वा अरु भन्दा अलि हुने पसले साहुलाई नै देखेर झुटो आरोप लाको हुनुपर्छ ।

  • @ajayhungeli4822
    @ajayhungeli4822 4 роки тому +1

    बोली अनुसार यी मान्छेले पनि शारिरिक संपर्क भएको रहेछ तर यिनले सुरक्षित उपाय अपनाए जस्तो छ त्यसैले मेरो बच्चा होईन भनि ठोकुवा गरेको छन मेरो विचारमा ।

  • @kabitagiri6034
    @kabitagiri6034 4 роки тому +3

    याेमान्छे ले झुट बाेल्दैछ यस्लाई काेर्रा हाने पछि मात्र सत्ते बाेल्ल

  • @meghbahadur622
    @meghbahadur622 4 роки тому +1

    छाेरिकाे अनुहार मिल्छ । यसकाे

  • @bidurpurkuti5611
    @bidurpurkuti5611 4 роки тому

    यिनीहरूको सहमतिमा गरेका हुन

  • @___1560
    @___1560 4 роки тому

    पत्रकार ज्यु धेरै कुरा जान्नु पर्दैन दोसि को हो बुजि सकियो यस्को बोलि बाट अब दुबै जनालाई मिडियामा ल्याउनु परेयो है म कोरीया देखि हेर्दै छु

  • @harkabahadur6819
    @harkabahadur6819 4 роки тому

    त्यो मान्छेको कानको जाली फुट्ने गरि एक लाउनु पर्छ अनि मात्र साचो बोल्छ।गर्ने बेला अनैतिक काम गर्ने अनि ऐले आएर हैन भन्ने? एदि नगरेको भए त्यो बिचरी महिलाले किन आरोप लाउथे त?

  • @देभछेत्री
    @देभछेत्री 4 роки тому +2

    हैट!!!
    अब गोला पोला गर्नु parchh😆😆😆
    छोड्न त यो बरिस्ठ ले पोनि छोड्या छैन
    यसको कुरा गराइ बाट प्रस्ट हुन्छ!!
    सजिलो उयाय गोला पोला गर्दिनी टन्टै साफ

  • @jamansingh8303
    @jamansingh8303 4 роки тому +10

    धेरै लाई थापेको रहेछ गर्ने बेला मन मिलेर मोज गरे अहिले बच्चा भए पछि बाहिरियो

  • @taraaryal8313
    @taraaryal8313 4 роки тому +2

    यो दाइत सोझो हुनुन्थ्यो हुन त कस्को मनमा को पस्न सक्छ र? गाउँ बाट त लाजले निस्केकी होलि क्यारे किन गाउले निकाल्नी होर बेकार को गाउलेलाई दोश?

  • @badalmagar8915
    @badalmagar8915 4 роки тому

    दुई जना लाई सगै राखे र कुरा गर्नु पर्छ पत्कार सर

  • @taranepal311
    @taranepal311 4 роки тому +1

    Haena ke hudaexa hamro nepal ma bacheyapaxi ke ke dekhana painaxa bhathiya yehi rahexani

  • @राकेसथापा
    @राकेसथापा 4 роки тому +1

    पत्रकार महोदय यो केस को fallow up गरे सव vedio हेर्दै छु। ती महिला गतिलो लागेन 1/2 वटा मात्रै होइन जस्तो लाग्यो। नसा को ताल मा जता जो सङ पनि थापी दिनि जस्तो लाग्यो। बाटो को मादल धेरैले बजायको जस्तो लाग्यो कति लाई खोज्दै हिड्नी? बरु त्यो यसो आर्थिक सहयोग उठायर त्यो बच्चा लाई हुर्काउनी धर्म गर्दा होला। आर्थिक सहयोग गरे पनि रक्सी पिइ दिनि होला।

  • @baltamang9038
    @baltamang9038 4 роки тому

    दुबै जनालाई एक साथ राखेर सोध्नुस् पत्रकार भाई।

  • @suman-bl3wq
    @suman-bl3wq 4 роки тому

    Yo manchhe dherai chalakh chha . Yo manchhele kura ghumayera kura gareko chha ..jastai chalitrahin aimaile ni nirdosh manchhelai dosh lagaudaina yo kurama .jabarjasti hos ya samajhdarima bachcha yesaiko ho .yedi jabarjasti ho vane yo manchhelai kada karbahi ta hunaiparchha .yadi samajhdarima ho vane 2 Janalai khalto khanera gadnuparchha .

  • @kumaradhikari7290
    @kumaradhikari7290 4 роки тому

    कारणी गर्यो त आज सम्म के हेरेर बसेको जति बेला कारणी गर्यो तेति बेला किन बोलेन नौ महिन सम्म। त्यो आईमाई नै उस्तो😡। मरिसके पछि औषधि गरे जस्तो।

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 4 роки тому +4

    मुखले बोलेर प्रमाण पुष्टि हुदैन यो पुरुष र त्यो बच्चाको DNA test गरे सबै थाहा हुन्छ।

    • @ishworkarki6538
      @ishworkarki6538 2 роки тому

      पैसा धेरै लाग्छ त्यही त हो नी ।

  • @somtmg2022
    @somtmg2022 4 роки тому +2

    ➶➶➶➶➶ सबै भन्दा राम्रो ता डि ए न गर्दा छार्लङ का हुन्छा ➷➷➷➷➷

  • @gameryushan425
    @gameryushan425 4 роки тому

    अरुलाइ फसाउन खोज्ने लाई एकचोटि तातो फलाम ले चाक मा डाम्नु पर्छ अनि मात्रै त्यो आइमाई ले भन्छे सत्य कुरा!

  • @sundarkarki4005
    @sundarkarki4005 4 роки тому +3

    आइमाई गतिलो छैन रक्सी को झ्याप मा को को ले गरे उस्लाइ नै था छैन।

  • @krmuskanofficial9849
    @krmuskanofficial9849 4 роки тому +2

    एस ले पनि योन सम्पर्क गरेको हुनु पर्छ नत्र किन आरोप लाग्छ नि?
    सत्यतथ्य कुरा बाहिर ल्याउनु पर्यो पत्रकार महोदय
    #krmuskancentury

  • @ashbahadur256
    @ashbahadur256 4 роки тому +2

    एउटै भिडियो कति मिडियाले हाल्छ्न हैत ।

  • @sagarrai7434
    @sagarrai7434 4 роки тому

    दुबै जनालाई मुत्ने ठाउमा सिस्नुपानीले सुम्ल्याइदिनु पर्छ सत्य बाहिर आइहाल्छ नि

  • @madansunar8616
    @madansunar8616 4 роки тому +1

    चाेरले म चाेर हो कदापि भन्दैन

  • @bikramkhadka8085
    @bikramkhadka8085 4 роки тому

    दुबैलाई एकैठाउ राखेर कानुन बमोजिम कार्वाही हाेस

  • @champagautam9267
    @champagautam9267 4 роки тому +8

    तेतिकै कसैले भन्दैन।यो मान्छे नगयको भय डेनिया चेक गरने अनि याे मान्छेको भयपछि यसलाई कडा कडा भन्दा कडा यसकाे लिङ्ग लाई सनासाेले च्यापि दिनुपर्छ।अनि त्यो बच्चा अरुको भए।त्यो आईमाईलाई पाता फर्कने गरि पिटनु पर्छ।

  • @rahulghising1599
    @rahulghising1599 4 роки тому +2

    मलाइत पइलेनै सङ्कालागेको थियो कि ति महिलकोइ गल्तीछ्भनेर

  • @लोनापोखरा
    @लोनापोखरा 4 роки тому +2

    त्यो कुकुर लाई लात को हात हानेर सोध्नु त पत्रका दाइ साले लाई 😡😡

  • @prakashpun9324
    @prakashpun9324 4 роки тому

    अब दुइजनालाइ ज एकै ठाउँमा राखेर सोधपुछ गर्नुपछ

  • @अम्बिकाभट्टराई

    यो लफडा न गरौ त Dna टेस्ट गरुम अनि यस्लेनी बोलिराछ कि म सङ्ग बसेको बरु कसैलाइ थाहा छैन भन्दै छ

  • @ngimatenji
    @ngimatenji 4 роки тому

    मन मिले चमत्कार मन नमिले बलात्कार हाम्रो नेपाल म यस्तै हो

  • @minasen1952
    @minasen1952 4 роки тому

    यिनि पत्रुकारले काेसले भुँडी बाेकेव कसले बाेकायाे भन्ने समाचारकाे मात्रै जिम्मा लियकाे छन् क्याहाे

  • @gokulbhattraigokulbhattrai147
    @gokulbhattraigokulbhattrai147 4 роки тому

    यो पत्रकार ले पनि जबर्जस्ति नै तेरै हो त्यो बच्चा भने जस्तो कुरो गर्दै छ त्यो चाहिँ १००% प्रमाण नपुगी बोल्न मिल्दैन यो पत्रकार को पनि मन पनि परेन

  • @mohanmohanbc567
    @mohanmohanbc567 4 роки тому +2

    कस्तो खाल को मान्छे हो सोद्धाखेरी मेरो हैन भन्छ । DNA मिल्यो भने सुइकार्छु भन्छ ।