युरोपमा जन्मिएर मनदेखि नेपाली बनेका टङ्गी दाइको कहानी | Tamasoma Jyotirgamaya | AP1HD
Вставка
- Опубліковано 9 лют 2025
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Tanguy Malibert ( Nepali Tanguy Dai)
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Ranju
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►UA-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #Tanguydai #TanguyMalibert
#TikaramYatri #AP1HD #annapurnamedianetwork - Розваги
Thank you Tika Ram Yatri for inviting me. Thank you also to all the Ap1 team. Was a pleasure to speak about Nepal with you. Kind regards! 🇳🇵❤️
Best wishes watching from Sydney
❤❤❤
🙏
Spy ??
@@kishor5564 spying what?? What is that important in Nepal that shouldn't be spyed.What is so confidential? Nepal is not like North Korea and China. Nepal have been always opened.
टङी दाई साह्रै मीठो बोल्नु हुन्छ म हेरिरहन्छु हार्दिक बधाई उहालाई
ओके आज रमाउने रुने भोलि। कति खुसी लाग्दो रैछ् साच्चिकै कोहि बिदेशी ले हाम्रो स्वर सम्राट नारायण गोपाल लाई चिन्दा उहाका गित गाउदा। साच्चिकै गौरव गर्न सकिन्छ। love Nepal
यस्तो कार्यक्रम देखेर अचम्म लाग्छ। जो प्रस्तोता उ नेपाली पोसाक वा टोपी लगाउँदैन तर यहाँ नेपाली पोसाक र टोपी लगाउने लाई लिए अनतबार्दा लिन्छ कठै यिनको जिन्दगी
नेपालिलाइ डलर महत्त्वपूर्ण छ धर्म संस्कृत सुइकायो यता डलरे दाइले हाम्रो मौलिकता जोगाइदिन पर्ने कस्तो बिडम्बना धन्यवाद गोरे दाइ keep it up bro love you♥️♥️♥️♥️
बिदेशी नागरिक ले नेपाली संस्कृति र कल्चर मन पराएको धेरै धेरै खुसी लाग्यो
उसलाई विदेशी नागरिक भन्न बन्द गर्नुहोस्। उनी नेपाली नागरिकसँगै फ्रान्सेली नागरिक हुन् । उनी दुवै देशमा घरमै छन् ।
सम्मान आधार अनि धेरै माया छ ! टंङ्गी दाईलाई ।
एउटा बिदेशी नगरिक ले नेपालको झन्डामा गर्व गरेको देख्दा बहुत खुशी लाग्यो।
उसलाई विदेशी नागरिक भन्न बन्द गर्नुहोस्। उनी नेपाली नागरिकसँगै फ्रान्सेली नागरिक हुन् । उनी दुवै देशमा घरमै छन् ।
Channel tunguy Dai xa😊
Mero Nepali ko favorite vlogger 👍
Mero pani ❤
I’m happy that Tanguy Dai is getting more recognition day by day.
आज पहिलो पटक टिकाराम यात्री सरको आवाजमा गीत पनि सुनियो । अति मिठो गाउनु हुँदो रहेछ ।
Love you Tanguy dai ❣️🥳
Yo भन्दा अघि मैले उहाँको धेरै vlogs हरु हेरेको छु। उहाँले सबै भन्दा धेरै प्रयोग गर्ने शब्द "महत्वपूर्ण" हो।
यो अन्तरवार्ताको अन्तिम को 2 मिनेट ले सबै कुराको सार दिन्छ। Thanks Tangy Bhai🙏🙏
जय नेपाल।
You are the great one. Salute Tanguy dai❤️❤️
वाह ...टंङ्गी दाई ले खुब बर्णन गर्नु भयो हाम्रो धरानको✌
Vote chai ramro Lai dinu haim. Congress emlay Lai nadeu
नेपालीमनले ; नेपालीपनले यि आदरणीय खैरेको हृदय घतले छोएछ। नेपाल साॅंच्चै रमणीय छ। साॅंच्चै नेपाल जातिय संस्कार संस्कृतिसम्पन्न छ। मन्त्रमुग्ध बनेर लालायित बन्न यि विदेशी गोरा अब्बल भए। सिक्नुको चासो भए जीवनलाई फराकिलो बनाउन सकिन्छ भन्ने कुराको जीवान्त उदाहरण हो यो।
यि टक्गे दाईलाई नेपाली जीवनभित्र अझै गहिरीएर गोता लाउन हार्दिक शुभेच्छा।
ऑंखीझ्याल सिक्किम नाम्चीबाट।
टीकाराम यात्री को यात्राको नयाँ परिकार सारै मिठो ,स्वादिलो।सर यस्ता व्यक्ति लाई माध्यम बनाएर हाम्रो सनातन धर्म परम्पराको महत्त्व को बारेमा बुझाएर धर्मान्तरण को गलत प्रवृत्ति रोक्न पनि प्रयास गर्दा कसो होला?
नेपाल र नेपाली बुझने पत्रकार लाई धनेबाद
thank so much जय नेपाल 🇳🇵🇳🇵❤️❤️🇳🇵
Salute 🙏Nepali Dai 🇳🇵
हाम्रो पर्यटन विकासको लागि पनि महत्वपूर्ण रहेको छ । विदेशीहरूले नेपालको विषयमा राम्रो
व्याख्या गर्ने र नेपालको बारेमा धेरै कुरा उठाउनु
यति काम हाम्रो पर्यटन क्षेत्रमा काम गर्ने र पर्यटन विभागले पनि गरेको छैन होला । विदेशीहरूले नेपालको विषयमा राम्रो काम गरेको छ । धन्यवाद टिकाराम सरलाई ।
Finally thungy dai is recognised by nepali media...Good to see it
Tanke Dai you are just awsome.. Keep spreading love. 🙏
समय उतिनै भएपनी कुनै कुनै अन्तर बार्ता खै किन हो छोटो लाग्छ ( त्यस मध्य को एउटा अन्तर बार्ता यो पनी लाग्यो) 🍀💓🍀💓🍀💓🍀
I had accidentally come across tanguy dai channel today.. it didn't take much to see how much he is in love with Nepal.. the fact that he understands the hardships of thousands of nepalese folks in the ashare mahina song ❤❤❤ honestly day 1 and I'm a subscriber and so impressed by his dedication to learning our language, the appreciation he has shown for our people and culture😢 so heart warming... somebody give him citizenship of Nepal 🇳🇵 now! (If there's such a thing or maybe he has already been granted it 😂).
wow i like❤
कस्तो मज्जा को कुराकनी बिदेसी ले नेपाली बोलेको❤
He is really talented..and deserves more recognition..
Omg late Narayan gopal song❤
Thankyou Tanguy dai for loving our country......... You are such a kind hearted person.
टंकि दाईलाई नेपालमा सदा सर्वदा स्वागत छ अझै पनि नेपालकाे सबै ठाउँ घुम्नुहाेला।
नेपाल र नेपालप्रतिकाे स्नेह र सद्भावकाे लागि साधुवाद अनि काेटिकाेटि नमन्🙏🙏
This man is a ‘peace of mind ‘❤
प्राय दिन मा २/३ वटा youtube को video हेर्ने गरेको nepali tuggy dai को । well done and so thank you so much for support nepal.
Thank you so much tanguy dai for everything 🤗😘🤗
असारै महिना गित सग मेरो एउटा कथा लुकेको छ एकदमै मन पर्ने गित हरु मा यो पनि हाम्रो गित लाई यति राम्रो गाउनुहुने गोरे भाइ लाई हृदय देखि धन्यवाद नमन 👍️
Wow he is so talanted & pure hearted....i think he is from france by body but his soul living and flying in Nepal💕🤗
Even nepalease peoples don’t know , how to sing this beautiful song , salute tanke dai from my heart .
सलाम छ टङ्गी दाइ लाई नेपाललाई यति धेरै माया गरेर ठाउँ ठाउँ घुमेर भिडियो बनाएर दखाई दिनु भएकोमा ।
Big fan of tanguy dai, Long live my country Nepal
Jay Nepal and thank you so much Tanguy for introducing Nepal to the world 🥰🇳🇵🙏
टिका राम सर को यो episode एक दमै फरक र अति नै राम्रो एउटा फरक प्रस्तुती
र
tanguy dai लाई पाहुना को रुपमा स्वागद गर्नु भयो र tanguy dai ले हाम्रो सब्भता सस्कृती कला प्रकृति र सम्पदा को कुरा गर्दा मन नै छुयो
येसरी नै हाम्रो देशलाई प्रतिनिधीत्व गर्ने बेक्ती हरुले बुजिदिये कति राम्रो हुन्थो होला
टिका राम सर
So nice to see mr. Tanguy dai
धन्यबाद यात्रीजी, नेपालमा हुन लागेको संसदिय निर्वाचनको यो उकुशमुकुश पुर्ण माहोलको बिच नेपालको धर्म, संस्कृति, प्रकृति, मानविय सभ्यता प्रति भावनात्मक रूपमा ओतप्रोत हुनुभएका फ्रेन्च नागरिक टंगी दाईको अन्तरवार्ता हेर्न पाउदा…….
Tangi Dai, what a message of unity. You spoke beautifully. Thank you.
Such a humble person, salute Tanguy dai
Wow! Love how he can sing Nepali song.
अन्तिमको अति महत्वपुर्ण सन्देस साह्रै राम्रो सबै भन्दामाथि देश छ (नेपालि झण्डा छ) यो मन त मेरो नेपालि हो ! ! ❤ 🇳🇵🇳🇵🇳🇵
यो कार्यक्रम हेरेर मैले पनि टंकी दाईं UA-cam Channel Subscribe गरे है🤗🥰🥰🥰
हाम्रो नेपाल र नेपालीको बारेमा यस्तो राम्रो विचार राखेकोमा धेरै धेरै धन्यवाद!
टिकाराम जि को स्वर पनि सुनियो आज । पर्फेक्ट भ्वाइस ।
What a legend, a true fan of Nepal & it's culture, art, music & every thing that country owns🤗🤗🤗😅
He is spy ?
@@kishor5564 तिम्रो भ्रम हो यो।
@@kishor5564thait
Tanggi dai is great person I love you ❤❤❤
So nice to see Mr. Tanguy Dai and hear nice Nepali. You sang 'Asare mahinama' very well with unique tone...Thanks for your contribution...🙏🙏
सस्कार सस्कृती आ आफ्नो ठाउँमा छ,तर त्यो भन्दा पनि माथी नेपालीमा एकता छ।आहा!कति राम्रो भनाइ।
कुन शब्दले सम्मान गरौं 🙏🙏🙏🙏।
एकदम राम्रो टङ्गी दाई 🖤🖤🖤🇳🇵🇳🇵🇳🇵
Different from normal interviews but definitely refreshing content especially when it's promoting Nepal and its diverse culture. So kudos to all involved 👏👏
Wow, lots of love & respect Tanguy dai🙏🇳🇵
I love this man...i most often watch his videos... even repeatedly without feeling bore..today ,i felt the songs he sang became more meaningful to me..
Woww kati ramro socha 🙏🏻🙏🏻❤️❤️🇳🇵🇳🇵
बिदेशीहरु चाही
नपाललमा बस्न पाय नपाली बनन पाय हुन्थियो भनेर भेष भाषा भुषा लाई माया गर्छन चाहनछन
तर
नेपालीहरु चाहि 50 लाख तिरेर अमेरिका वा अन्य देशका नागरिक बन्न मनलाग्छ।
सँसार बिचित्र छ ।
Hello Tangi dai, I would say Tangi Bhai cos I'm bit older than you. Watched your interview with Tika ram yatri. Loved the interview and enjoyed your beautiful song. Thank you for introducing Nepal in the world. A big thank you for helping children in Nepal. I watch your videos and it takes me to home country. Keep doing what you are doing. Thank you
समग्रमा महत्वपुर्ण।
Katti mitho geet gaunu vayo❤❤❤
Yeah our society,culture,community & communication is really touchy I’m here in abroad for 10 yrs I miss my country alot
बिस्तारै बिस्तारै राम्रो गाउनुभएको धेरै राम्रो।।।।🙏🙏😊☺️☺️ नेपालिको एकताको संदेश धेरै राम्रो छ।🙏🙏
वा फ्रान्सेली दाजु वा
Love you tangay dai
महत्त्वपूर्ण कार्यक्रम त्यस्तै नेपालप्रेमी बिदेशी पाहुना।
टङ्गी दाइलाई नमस्कार ! तपाईं र तपाईंको विचार धेरै राम्रो छ ।
I am his big fan and also subscriber as well. I barely miss his videos almost all of them i have watched. Recently he had been to my home town Dharan i really enjoyed that video too. THANK YOU Tikaram ji for inviting him and glad to see him in your show. Always grateful to Tanguy brother for Loving our country Nepal. Take care you both.💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
He should ambassador of tourism of Nepal 🇳🇵.❤
If there is unity ,there's a peace ☮️.nice saying tanguy dai lots of love from one of your fan Vai ❤️👍
Hat's off to you keep loving Nepal
खुशी लागो आज नेपाल प्रतिको माया
Proud 👍 you bro
Wow ❤respect both of you guys 🎉
Well ekdamai ramro❤❤❤❤
❤❤❤❤❤omg. Omg. Omg tanki
Tanki. Tanki we proud to Nepali friends ❤❤❤❤❤
French in blood, Nepali at heart,
Your songs really touched the
chord of my heart❤
@ Nepali Tanguy Dai ,,yo video tah herekai rainaxu maile pahile🤗❤️
Thank you so much borthar 🤩🤩🤩🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 jay Nepal love you Nepal 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
aakha rasayo ho gaule ❤
pure soul Tanguy Dai... ❤
यात्री जि आफैं एक दिग्गज ब्याक्तित्व र यस कार्यक्रममा निम्त्याउने पाहुना पनि अत्यन्तै प्रेरणादायी हुनेगर्छन त्यसैले त "तमसोमा ज्योतिर्गमय "को कुनै भाग छुटाइदैन ।
जय होस्। जय श्रीराम।
Gangy dai bata hami sabai Nepalila siknu parxa
I have subscribed you after seeing this interview. Sorry I haven't subscribed you before. Man with golden heart ❤️
सबै नेपाली दाजु भाइ तथा दिदी बहिनिहरुले हेर्नू पर्ने भिडियो।।❤❤❤❤❤❤❤
Waawooo very good talking.❤🎉🎉🎉🎉
I always remember that Foreigners love Nepal basically becoz of Himalayan people n Himalayan culture n Boudhnath stupa.
man jityo ani Main vaneko hami Nepali ko lagi thulo message dinu vayo Tanka dai le.Thank you so much
राम्रो लाग्यो यो ईन्टरभिउ! नेपाल र नेपाली लाई मन नपर्ने बिदेशि सायद कमै होलान।धन्यवाद 🙏
आहा प्यारे टङ्गे दाइ !🙏💙
Wooow beautiful Song kehi Mitho kura gara... Really Tanguy Dai great you tube📺 blogger 👍👍
नेपाल अत्यन्तै सुन्दर देश हो । नेपालीहरुको लागि नेपाल मै नेपाल सरकारले रोजगार उपलब्ध गराउन ईमानदार भएर काम गर्नु पर्द्छ। हामीले भ्रष्टाचार नियन्त्रण गर्न सक्नु पर्द्छ त्यसको लागि नेपालका अदालत , अख्तियर , नेतागण र कर्मचारीतन्त्र वफादार ईमानदार निष्ठापुर्वक मुलुक निर्माणका लागि लाग्न जरुरी छ ।
I'm a big fan of Tanguy dai, he has great opinions & respect to Nepal
Amazing, thank you Tika sir & Tangi Dai🙏🙏🙏
I love this man ❤
@Nepali Taungy Dai: Such a legendary foreigner with a Nepali heart 🙇🏻♀️ There are not enough words to praise you, your thoughts,pure heart,works 🤐😇 I always have high respect for you.🙏 with much love and support 🇨🇵❤🇳🇵
(धेरै धन्यबाद for all )
Grand respect to Tangi Dai 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो प्रस्तुति ।धन्यवाद तपाईंको रोजाइलाई ।