शब्दकोशबाट ॐ हटाउने विदेशी षडयन्त्र असफल- स्वागत नेपाल | Tamasomajyotirgamaya | Tikaram Yatri

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • शब्दकोशबाट ॐ हटाउने विदेशी षडयन्त्र असफल- स्वागत नेपाल | Tamasomajyotirgamaya Tikaram Yatri
    With nepali transcription (translation is done using google translator. Semantic might be different in some sentences )
    Guest: स्वागत नेपाल- अधिवक्ता
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Yogesh Kaji
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

КОМЕНТАРІ • 161

  • @Drgaulebaldev
    @Drgaulebaldev 7 місяців тому +45

    पत्रकार र लेखक भईकन अधिवक्ता स्वागत नेपालज्यूप्रति नेपाली भाषा बचनअौँ, अभियान : २०७२ को संयोजक हृदयतः धन्यवाद व्यक्त गर्दछु; टीकाराम यात्रीज्यूप्रति कृतकृत्य छु ।

  • @shreepanthee2231
    @shreepanthee2231 7 місяців тому +18

    स्वागत नेपाल जस्तो अधिवक्ता, टिकाराम यात्री जस्तो पत्रकार देशलाई चाहिएको छ ।🇳🇵

    • @sudarshandahal7086
      @sudarshandahal7086 7 місяців тому

      ❤️🕉️🕉️🕉️🕉️🕉️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @hemantawoli1236
    @hemantawoli1236 7 місяців тому +16

    दुबै जनालाइ धेरै धन्बाद ज्ञानको ज्योति फिजिनु भएको मा

  • @tikaprasadbhandari7966
    @tikaprasadbhandari7966 7 місяців тому +3

    धन्यवाद स्वागत नेपाल, टपेन्द्र कार्की,डा० वलदेव गाउॅले, शरदचन्द्र वस्ती, कमल दीक्षित,टीकाराम यात्री,न्यायमूर्ति सपना प्रधान मल्ल र सारंगा सुवेदी र सम्पूर्ण पत्रकार महोदय,वकीलहरू लगायत सम्पूर्ण नेपालीभाषा प्रेमीजनहरूमा।

  • @dayalama8664
    @dayalama8664 7 місяців тому +1

    मेरो प्रणाम 🕉️ को बिषयमा मलाई सोध्न मन लागेको 🪷🙏
    मेरो मनको आँखाले 🕉️ भित्र गर्भ देख्छु, अनी 🕉️ को बिन्दु चांही नाभी जस्तै देख्छु, अनी बदाम, गेदागुडिहरु पनि त्यस्तै त्यस्तै नै देख्छु माटो मुनी बिऊ फुट्ने बेलामा पनि त्यस्तै, तेस्तै देख्छु, गुरुदेव मेरो जिग्यांसा हजुरलाई 🪷🙏 जय होस् प्रभुको !

  • @ramkrishnachalise7087
    @ramkrishnachalise7087 7 місяців тому +1

    लामो समयको पर्खाइपछि स्वागतजीलाई ल्याउनु भएकामा धेरै धेरै आभार टीकाराम यात्रीजी ।

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 7 місяців тому +8

    भाषाविदको भन्दा पनि राम्रो ब्याख्या गर्नु भयो स्वागत नेपालले ।धेरै नै उपयोगी अन्तर्वार्ता र बिषय छनोटमा यात्री र नेपाल दुबैलाई धन्यवाद !!❤

    • @indiraneupane7269
      @indiraneupane7269 7 місяців тому

      Ma pani yehi vanna chahanxu,both are very very replicated person .

  • @sabinashrestha7413
    @sabinashrestha7413 7 місяців тому +2

    दिलै भयो तर रामरै भयाे सहि व्यक्तिलाई ल्याउनु भयाे कार्यक्रम सारै राम्रो थियाे धन्यवाद टिकाजी🙏🙏

  • @achyutadhikari3625
    @achyutadhikari3625 7 місяців тому +2

    ❤आहा ! दिब्य सम्वाद ❤

  • @SabitriGiriSaud
    @SabitriGiriSaud 6 місяців тому

    नमस्कार यहाँहरू दुबईमा🙏🙏 । स्वागत नेपालजीको आफ्नो भाषा तथा राष्ट्रप्रेम देखेर धेरै खुसी लाग्यो। र उहाँलाई हामीहरुको सामुन्ने प्रस्तुत गर्नुभएकोमा टिकाराम यात्रीलाई धेरै धेरै धन्यवाद । हुन त अहिले जताततैबाट नेपाली भाषा सिध्याउने कार्यको लागिधेरै कार्य भइरहेको देखिन्छ । यसमा पनि विद्यालयहरूमा सरकारी कामकाजको कार्यालयमा बैंकहरूमा जताततै नेपाली विक्रम सम्वत प्रयोग नगरिकन इस्वीसम्म प्रयोग गरेको देखेर साह्रै दुःख लाग्छ।भाषा पनि धेरैजसो अङ्ग्रेजी प्रयोग हुन थालेको देखिन्छ, यसलाई पनि रोक्ने तथा विक्रम सम्वत्लाई र नेपाली भाषालाई नै नेपालमा सरकारी कामकाजको मुख्य भाषा बनाउनुपर्ने कुरा पनि स्थापित गर्न सके धेरै राम्रो हुने थियो।😊

  • @gyanendraadhikari2302
    @gyanendraadhikari2302 7 місяців тому

    निक्कै महत्त्वपूर्ण अन्तर्वार्ता । स्वागत नेपाल ज्युलाई हार्दिक धन्यवाद ।
    महान्यायाधिवक्ताको कार्यलयको नाम मुख्य भित्तामा अङ्ग्रेजी भाषामा लेखिएको छ । यसलाई खारेजी गर्न जरुरी छ।

  • @harigautam234
    @harigautam234 7 місяців тому +3

    यात्री जि ले स्वागत नेपाल जि सग लिएको आज सबैभन्दा उत्कृष्ट अन्तरबार्ता लाग्यो सलाम छ स्वागत नेपाललाइ।

  • @gopalpokhrel9181
    @gopalpokhrel9181 7 місяців тому +1

    बहुआयामिक व्यक्तित्व स्वागत नेपाल ज्यू प्रति आभार ।

  • @TNPandey786
    @TNPandey786 7 місяців тому +8

    स्वागत योग्य कुरा बुझ्ने मौका पाईयो टिकाराम जीलाई धन्यबाद समयमा सबै सचेत र सचेतना पुरेऊ 🕉️🙏🏻

  • @rrara2282
    @rrara2282 7 місяців тому +2

    शब्दकोष भनेको त शब्दहरु , अझ भनौ नयाँ नयाँ शब्दहरू थप्दै जाने किताब हो । शब्द कोष बाटै भएको शब्द अझ भन्नु पर्दा संसार मै सबै भन्दा बढी प्रयोग हुने ॐ शब्द नै झिक्ने भन्ने कुरा सुन्दा , अनी त्यसमा पनि धेरै चर्चित ब्यक्तीहरूको नाम सुन्दा दुःख को पराकाष्ठा मै पुगियो । कसैले केहि दिएकै भरमा आफ्नै घरमा आगो लगाएर खरानीमा रमाउने हरुबाट बचाउनु भएकोमा स्वागतजी लाई कोटी कोटी नमन।

  • @saugatey9185
    @saugatey9185 7 місяців тому +4

    ॐॐॐॐॐ जय देश

  • @dbmalla1272
    @dbmalla1272 7 місяців тому +1

    स्वागत नेपाल ज्युलाइ धन्यबाद !

  • @परिवर्तन-व2ध
    @परिवर्तन-व2ध 7 місяців тому +2

    धेरै अगाडि चिन्नु पर्ने मान्छे बल्ल आज चिन्नु भयो यात्रीज्यू , खुशी लाग्यो उत्तम अन्तरबार्ता 👏👏👏

  • @mahadevbaral24
    @mahadevbaral24 7 місяців тому +4

    स्वागत दाई नमस्ते।राष्ट्र र राष्ट्रियताको सवालमा ज्यानको प्रवाह नगरी लडिरहेका हजुरहरू र अन्यमा मेरो नमन। विदेशीका चम्चा र दलालहरुलाई घुँडा टेकाउन र देशलाई जोगाउन नेपाली जनताको साथ छ। ईश्वर दाहिने होऊन।

  • @harigautam234
    @harigautam234 7 місяців тому +2

    तमसोमा ज्योतिर्गमय को सबैभन्दा राम्रो अन्तरबार्ता उहाँ लाई फेरि पनि राजनीति लगाएत अरु विषय को बारेमा बहस गर्न फेरि पनि बोलाइरहनुस यात्री जि

  • @anamanshrestha6502
    @anamanshrestha6502 7 місяців тому +8

    यहांहरु दुवैजनालाई नमस्कार ! तमसाेमा ज्याेतिर्गमय कार्यक्रमकाे आज सम्मकाे प्रस्तुतीहरु मध्ये सर्वाेतकृष्ट प्रस्तुती ।

  • @KumarGajmer
    @KumarGajmer 7 місяців тому +13

    बौद्धिक मानिसहरूको बहस सुन्न मजा आउँछ ❤

  • @manighimire
    @manighimire 7 місяців тому +26

    स्वागत नेपाल नेपाल माटोमा जन्मिएको नेपाल आमाको असल पुत्र हो।

  • @harigautam234
    @harigautam234 7 місяців тому +3

    स्वागत नेपाल जस्तो देशभक्त र बौद्धिक व्यक्तीको अन्तरबार्ता आज हेर्न पाइयो धेरै खुसी लाग्यो ।

  • @jeevannyaupane1833
    @jeevannyaupane1833 Місяць тому +1

    दमदार स्वागत नेपाल जि।।

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 7 місяців тому +2

    आज स्वागत सर सच्चा राष्ट्र भक्त हुनु हुन्छ भन्ने थाहा भयो , धन्यवाद टीकाराम सर 🙏🙏

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 7 місяців тому

    यो मुद्दा हाल्ने,बहस गर्ने वकील र फैसला गर्ने न्यायाधीश सबैलाई बधाई तथा धन्यवाद ।यो देश,जनता र नेपाली भाषा संस्कृतिको जित हो।जिताउनेहरू देशका सपुत हुन्।

  • @mespangrai5240
    @mespangrai5240 7 місяців тому +1

    1. यात्रीजी तपाई एउटा जिम्मेवार र इमान्दार पत्रकार हो भने- ॐ कसले हटाउन खोज्यो - तेस्लाई तपाईको कार्यक्रम मा ल्याएर सोध्नु होस् - उसलाई र्याखराखी पारे पनि हुन्छ , उसलाई अदालतमा मुद्दा हाल्नुस, उसले किन तेस्तो " दुस्सहास" गर्यो सोध्नुस!
    2. तर, कृपया यसरी सोझा नेपाली हरु लाई उत्तेजित पार्ने, भड्काउने काम नगर्नु होला!
    3. सम्बन्धित मान्छे बोलाएर - जवाफ माग्नु सट्टा अरु हरु ल्याएर उत्तेजना फैलाएर मुलुक र नेपाली लाई केहि फाइदा हुन्न!

  • @Laxmanthapa-t1m
    @Laxmanthapa-t1m 7 місяців тому +3

    नेपाली भाषाको संरक्षणका लागि यहाँको योगदानको लागि साधुवाद । इम्बोस्ड नम्बर बदल्न प्रयास गरौं ।

  • @skumartamang5112
    @skumartamang5112 7 місяців тому +4

    ❤❤❤❤❤दुबै पक्षलाई हार्दिक धन्यवाद!जो देशभक्त जागरुक छ उसले सधैं आफ्नो लागि भन्दा नि समाजको लागि र देशको लागि केहि न केहि राम्रो होस् भनि प्रयत्न गरि रहन्छन्🎉🎉🎉🎉तपाईं दुई जना नि त्यस्तै हुनुहुन्छ अझै राम्रो गर्दै जानुस् शुभ कामना र साथ सहयोग सधैं रहनेछन् ❤❤❤❤❤❤

  • @dayalama8664
    @dayalama8664 7 місяців тому +1

    🕉️🪷 🙏 मेरो त भगवान हो ब्रह्म हो, ब्रह्माण्दको मालिक नै 🕉️ मेरो प्राण हो !

  • @user-krizal
    @user-krizal 7 місяців тому +5

    त्यो दिनानाथ नामको आतंककारी लाइ कार्बाहि गर्न पर्यो स्वागत जि॥

  • @yamb.raibhat568
    @yamb.raibhat568 7 місяців тому +6

    सदाशिव जी कि जय ! ॐ नै भगवान हो । ॐ नै ब्रह्म हो । सत्यसङग शिव जी रहन्छु ।

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 7 місяців тому +2

    स्वागत् नेपाल सरलाई बधाई तथा शुभकामना ।

  • @sunilkumarpariyar6197
    @sunilkumarpariyar6197 7 місяців тому +1

    Ramro Interview, I appreciate Swagat Nepal!

  • @KulprasadPahadi
    @KulprasadPahadi 7 місяців тому +2

    हरेक क्षेत्रको ज्ञान भएको नेपालका एक मात्र बुद्दी जीबी स्वागत नेपाल❤

  • @SharadaDhakal-ve7ku
    @SharadaDhakal-ve7ku 7 місяців тому +2

    बौद्धिक ब्याक्ती हरुको अन्तरबार्ता सुन्दा नै आनन्द आउने ❤❤

  • @damodarbelbase8722
    @damodarbelbase8722 7 місяців тому +1

    🎉🎉❤

  • @subodhbastola8382
    @subodhbastola8382 7 місяців тому +3

    कस्तो बौद्धिक ता, सुन्न कति आनन्द आयो।जय होस।

  • @sushilparajuli007
    @sushilparajuli007 7 місяців тому +2

    Dherai ramro episode

  • @gitanepal6286
    @gitanepal6286 7 місяців тому +1

    धेरै खुसीको कुरा !

  • @teetekarelaa6064
    @teetekarelaa6064 7 місяців тому +2

    स्वागत नेपाल ज्यु को नेपाल र नेपाली लाई लगाउनु भएको गुन नेपाल देश रहेसम्म कसैले तिर्न सक्दैन। बाचुन्जेल दिएर मात्रै जानुस स्वागत ज्यु। तपाईं रहेसम्म न्याय जिउँदै रहन्छ भन्ने आशा छ।

    • @harigautam234
      @harigautam234 7 місяців тому +1

      सहि भन्नू भयो

  • @khemrajshahi5331
    @khemrajshahi5331 7 місяців тому +2

    सच्चा नेपाली छोरा स्वागत नेपाल

  • @dhruvasharma7670
    @dhruvasharma7670 7 місяців тому +5

    पश्चिमा का खेतालले मेटन लागेको कुचेष्टा लाईनेपाली सपुत स्वागत नेपाल ज्युले बचाउनु भएकोमा धन्यवाद 🙏🙏

  • @devibhandari9205
    @devibhandari9205 7 місяців тому +2

    मुरी मुरी नमन् नेपाल आमाका सच्चा सुपुत्र

  • @pblkamit
    @pblkamit 7 місяців тому +13

    नेपालको मुख्य समस्या पाउ मोलाई आरक्षण कोटाबाट नियुक्ती हो । यात्री बोरोले त्यो नियुक्तीको कर्ममा बसिरहे यो अन्तर्वार्ता हुँदैनथ्यो। जब सबले यो आरक्षण कोटा छोडछ स्वाभिमान पलाई देश प्रेम ओतप्रोत अदास मानवको पुनर्जीवन हुन्छ । उदाहरण बालेन, हर्क, गोपी, सूमोना हरू हून यिनीहरुबाट मात्र देश बन्छ।

  • @amulyabasnet5497
    @amulyabasnet5497 7 місяців тому +3

    Ek damai raamro bishleshan .
    Thank swagat nepal ji

  • @chandrachetu159
    @chandrachetu159 7 місяців тому +1

    Salute swagat Nepal jyu 🫡🙏

  • @Nepacan-qt2sd
    @Nepacan-qt2sd 7 місяців тому +1

    I used to watch Swagat in the different social media occasionally, but today I listened to him carefully because he was with Tikaram Yatri. I now have a clear opinion of Swagat, and I listened him as a perfect lawyer. However, I advise him to focus his intelligence like as a layer rather than trying to be a jack-of-all-trades. Because I see him in social media as he is trying to be multidimensional.

  • @basudevsiwakoti
    @basudevsiwakoti 7 місяців тому +3

    It would have been pleasured to me that if you had done greetings at beginning and ending of the program to reach other,
    Anyway i like swagat nepal's activities and tikaram yatri's patrakarita

  • @jiwanilameli
    @jiwanilameli 7 місяців тому +3

    स्वागत नेपाल स्वागतयोग्य व्यक्ति 🙏।

  • @gobindaghimire5551
    @gobindaghimire5551 7 місяців тому +1

    हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्याराे छ॥ नेपाल ज्यु लाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵

  • @laxmighimire9055
    @laxmighimire9055 7 місяців тому +3

    देश प्रती बफादार व्यक्ती स्वागत नेपाल

  • @gobindaghimire5551
    @gobindaghimire5551 7 місяців тому +1

    अाहा कति राम्रो अन्तर्वाता धन्यवाद 🇳🇵🇳🇵🇳🇵

  • @devchandraghimire8929
    @devchandraghimire8929 7 місяців тому +3

    बिदेशी हरियो डलर खाएर रगतपनि हरियै बनाई सकेका गोबर गणेशहरुलाई गतिलो झापड िदनु भएकोमा स्वागत सरको सम्पुर्ण टिम र आम नेपालीको बिचमा पुर्याइदिनु भएकोमा टिकाराम सरलाई ❤❤ धन्यवाद।।

  • @shivamhotel594
    @shivamhotel594 7 місяців тому +1

    टिकाराम सर न भएको भए आम मानिसले यी कुरा कहिले पनि थाहा हुने थिएन।

  • @sushilghimire6944
    @sushilghimire6944 7 місяців тому +2

    नेपाल र नेपालीत्व लाई माया गर्ने जीउँदो भनेका स्वागत नेपाल , बालकृष्ण न्यौपाने लगायत २/४ जना मात्रै छन् । उनीहरुले लडेर जोगाएको ती सम्पत्तिहरु सबैलाई गौरव गर्न योग्य हुनेछ र इतिहासमा सुनौलो अक्षरमा लेखीनेछ यी जिउँदा सपुतहरुको नाम ।

  • @gyankc4949
    @gyankc4949 7 місяців тому +4

    सारंगा दिदी र सपना दिदी माननीय न्यायाधीश दुबैलाई बधाई शुभकामना 😊

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 7 місяців тому +1

    wonderful

  • @kamalbhaktapokhrel9997
    @kamalbhaktapokhrel9997 7 місяців тому +1

    साधुवाद ! नेपालजी !

  • @aakashkarki8281
    @aakashkarki8281 7 місяців тому +4

    Thanks for saving Nepali Language

  • @trilokpathak2233
    @trilokpathak2233 7 місяців тому +1

    Respect

  • @maheshnepal7231
    @maheshnepal7231 7 місяців тому +2

    बधाई छ स्वागत दाइ र हामी सबै नेपालीहरुलाई

  • @ramashankarmahato
    @ramashankarmahato 7 місяців тому +1

    जय श्रीकृष्ण 🌷🇳🇵🥀🌻🌺💕🙏🌼🌸💐❤️🌹

  • @leeladhakal9029
    @leeladhakal9029 7 місяців тому

    वास्तवमा नेपाल आमाका सपुत एक स्वागत नेपाल हार्दिक धन्यवाद

  • @43puskar
    @43puskar 7 місяців тому

    Good job swagat nepal jiu

  • @chatgpt2023.
    @chatgpt2023. 7 місяців тому +2

    स्वागत नेपाल टप लेबलका व्यक्तित्व हुनुहुन्छ। उहाँ देशलाई चाहिने मान्छे हो।

  • @suryaale9150
    @suryaale9150 7 місяців тому +3

    Very good information interview

  • @manjukoirala3050
    @manjukoirala3050 7 місяців тому +1

    Dherai ramro lagyo chachai nai kali byapt bhayekai ho.

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 7 місяців тому +2

    देश , कला , संस्कृति , परम्परा , धर्म , भाषा बिगार्न लागि पर्ने तत्व वा अन्तर्राष्ट्रिय तत्वहरु , ब्यक्ति वा समूह वा झुन्डहरुलाइ नाङ्गो बनाएर सडकमा घिसार्नु पर्छ !!

  • @gangachudal7667
    @gangachudal7667 7 місяців тому

    Jay shree ji jay shree krishna 🙏🙏🙏

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 7 місяців тому +1

    नमस्कार 🙏🙏💐💐

  • @ramsedai804
    @ramsedai804 7 місяців тому +3

    आहा हेर्न मजा आईरा छ,अत्यान्तै ओजनदार गेस्ट🙏♥️

  • @arjunkhand4300
    @arjunkhand4300 7 місяців тому +3

    धन्यवाद हजुरहरु दुबैजनालाई ।

  • @Tshsujeel
    @Tshsujeel 7 місяців тому +2

    What a talented man

  • @योगाउँकोठिट्टोम

    nice interview 👍️🙏

  • @birathpokharadp3003
    @birathpokharadp3003 7 місяців тому +3

    नेपाल is रियल नेपाली

  • @newlumbini28
    @newlumbini28 7 місяців тому

    Great interview ❤❤

  • @harikunwar6396
    @harikunwar6396 7 місяців тому

    म सोच्छु । यदि डा. बाबुराम भट्टराई संग आद्यात्मिक ज्ञान भएको भए कती राम्रो हुनसक्थ्यो ।

  • @aryankarki7900
    @aryankarki7900 7 місяців тому +2

    🙏🙏🙏

  • @balarambajgain5578
    @balarambajgain5578 7 місяців тому +1

    नेपाली आमाको सच्चा सपूत जो राष्ट्र राष्ट्रियता जोगाउन लाग्ने नेपालका छोराहरू

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 7 місяців тому +3

    कहिँ नभएको जात्रा हाँडीगाउँमा!!!
    ॐ केवल हिन्दु धर्मको मात्र हैन...शैब, शाक्त,बौद्ध, जैन, शिख... सबैको हो!!
    ॐ संग खेलबाड गर्नु भनेको.... हाम्रा सबै धर्महरुसंग खेलवाड गर्नु हो!!ॐ ले नै हाम्रो सबै धर्मलाई जोड्ने हुनाले.. ॐ धार्मिक एकताको प्रतिक भएको हुनाले.....ॐ लाई शब्दकोषबाटै हटाउने षड्यन्त्र रचियो....कसले रच्यो त!!
    ....George Soras द्वारा पालिएका नेपाली कुकुरहरुले त हैन!!
    🕉️🕉️🕉️🙏🙏🙏

    • @sudarshandahal7086
      @sudarshandahal7086 7 місяців тому

      नेपाली कुकुरहरू वै छन् धेरै त बिदेशी कुकुरको मात्र के तागत चल्थ्यो होला

  • @drisyadristha8455
    @drisyadristha8455 6 місяців тому

    He is great man brother 🙏

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 7 місяців тому +2

    यात्री ज्यू, ताजा विद्वान् भद्र प्रशाद नेपाल ( स्वागत् नेपाल ) लाई ल्याउनु भयो। साह्रै, राम्राे। लाग्याे मेरै, जीवन काल मा भद्र प्रशाद नेपाल ५ वर्षको लागी प्रधान न्यायाधीश वा प्रधान मंत्री, भयेको। देखने ईच्छा छ। यस्ता मूर्धन्य, व्यक्तित्व ले नैं, राष्ट्रको। शीर, विश्वसामु उच्च, बनाउँन सक्छन् वहाँ प्रती नेपाल आमाको अटुट आशा छ। 🌺💐🥰🥰🙏🙏

  • @matrikathapamagar2996
    @matrikathapamagar2996 7 місяців тому +2

    त्यै भएर हाम्रा पूर्खाले पशुपतिनाथ मा अमालकाेट कचहरि स्थापना गरेका रहेछन ताकि न्याय दिने बेला घाटे वैराग्यले असर गराेस्।

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 7 місяців тому +2

    Ekdam ramro ra sahi kura bhannu bho

  • @NareshNeupane-b5g
    @NareshNeupane-b5g 7 місяців тому +2

    आहा

  • @gangapanta9374
    @gangapanta9374 7 місяців тому

    Proud of u both

  • @kalikapandey9340
    @kalikapandey9340 7 місяців тому +1

    🙏🙏👍️

  • @prativasubedi2605
    @prativasubedi2605 7 місяців тому +2

    Very informative and interesting subject.

  • @gurungsidartha6275
    @gurungsidartha6275 6 місяців тому +1

    👌

  • @omthapamagat3293
    @omthapamagat3293 7 місяців тому +2

    नमस्कार स्वागत सर 🙏

  • @RamAcharya-d2f
    @RamAcharya-d2f 7 місяців тому +2

    One of the best episode tika ram yatri sir

  • @Kattel90
    @Kattel90 7 місяців тому +2

    सुन्दर !

  • @bindupaudel4424
    @bindupaudel4424 7 місяців тому +1

    Balla lyaunu vo swagat nepal sir lai khusi lagyo

  • @saraswatikhanal2644
    @saraswatikhanal2644 7 місяців тому +2

    🙏🕉️🙏

  • @BharatNeupane-p3c
    @BharatNeupane-p3c 7 місяців тому +1

    सफलता मिलोस🙏🙏🙏

  • @me2000
    @me2000 7 місяців тому +2

    धन्यबाद सबैलाई 🙏🙏

  • @nilimashrestha6228
    @nilimashrestha6228 7 місяців тому +1

    Wonderful and amazing chit-chat about our national language Nepali. We all are need to be very serious due to our language is dying.
    Time is too short for this kind of chit-chat.☺️🙏🏼

  • @kalkalphe5960
    @kalkalphe5960 7 місяців тому

    Thankyou team for saving our language