सहकारी ठगीको विषयबारे संसदमा गगन थापाले के भने? पूरा भिडिओः || Gagan Thapa

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024

КОМЕНТАРІ • 211

  • @rajkbasnet88
    @rajkbasnet88 4 місяці тому +47

    गगन थापाले वास्तविक नागरिक र पिडितहरुको आवाज उठाएका छन । नयाँ भएकैले दुनियैँ गर्छु भन्नेहरु परिक्षामा सामेल हुन तयार हुन ।

    • @buddhawasborninnepal2910
      @buddhawasborninnepal2910 4 місяці тому

      १०० % गलत, तपाईंलाई थाहा नहुन सक्छ, कांग्रेस र भ्रष्ट्राचार एक अर्काका परिपुरक हुन् l त्यो दिन याद छ कि छैन, जो व्यक्तिलाई अदालतले समेत भ्रष्ट्राचार ठहर गरेको व्यक्तिलाई मृत्युपश्चात सरकारी बजेटमा शालिक बनाएर माला अर्पण गर्ने गगन थापा नै हुन् l अनि यो भैरहेको विरोधमा अदालतबाट भ्रष्टाचारी ठहर कांग्रेसका सांसद टेकबहादुर गुरुङ अनि गुरुङभन्दा ठिक अघिका दौरासुरूवालधारी टेरामक्स घोटालाका मुख्य नाइके आरोपी ज्ञानेन्द्र बहादुर कार्की पनि उभिएका थिए, आफ्ना पार्टीको ती व्यक्तिहरुका लागि गगनले कहिल्यै बोले ? यस्तै संधै भ्रष्ट्राचार को बिरोध गरेका भए गगनका पार्टीका ८०% भन्दा बढी संसदमा हैन जेलमा हुन्थे, यो विरोध केवल राजनीतिक खेल मात्रै हो यो भ्रष्ट्राचारको विरोध पटक्कै मान्न सकिन्न, यो रविको बिरोध मात्रै हो, तर हामीले बुझ्नु पर्ने कुरा के हो भने रवि दोषी हो होइन छुटाउन छानबिन समिति गठन हुनै पर्छ, तर संसदमा बोल्न पनि दिनु पर्छ, आरोप लाग्दैमा बोल्न नदिनु ईतिहासकै पतित राजनीतिक खेल हो l

    • @maheshbabu1836
      @maheshbabu1836 4 місяці тому +3

      आफू सत्तामा हुँदा अरुले विरोध गरेर संसद चल्न दिएन भने एमालेले विरोध गर्दाखेरि अनि एमाले सत्तामा हुँदाखेरि कांग्रेस विरोध गरेर सत्ता नचल्ने कांग्रेसको यही हो त प्रतिपक्षको अधिकार

    • @avagi111.
      @avagi111. 4 місяці тому

      यस्ता भेडा छन अनि देश कहाँ उभो लाग्छ,थुक्क दिमाग😡अलिकति सोच्न सक्ने क्षमता नि छैन भन्या?यत्रो बर्ष सरकार चलायो अावाज उठेन अहिले एउटा ब्यक्ति को खेदो खन्दा नागरिक को अावाज उठ्यो रे झोले हुनु को नि सिमा हुन्छ नि

  • @ddikshantpaudel6374
    @ddikshantpaudel6374 4 місяці тому +5

    नेपालकाे राजनीतिक हिराे माननीय गगन कुमार थापा अगाडि बढ्नुहाेस ।

  • @shreejanakc807
    @shreejanakc807 4 місяці тому +10

    माननिय ज्यू हामी अपागंता भएका ब्यक्तिहरूको बिषयमा पनि बोलिदिनुहोस् न हामी रत्नपार्कको शान्तिबाटिकामा अनशन बसेको आज १४ दिन भयो हजुर !

  • @unitedprint2591
    @unitedprint2591 4 місяці тому +6

    Gagan is hero

  • @bogatikrishna2313
    @bogatikrishna2313 4 місяці тому +17

    गगन थापाले सहि कुरा राख्नु भएको छ । उहाँको पोजिसन ठिक छ।

  • @TheZubbii
    @TheZubbii 4 місяці тому +42

    रबिलाई गृहबाट संसदिय छानमिनको नाममा राजिनामा गराइ वालमन्दीर,चौधरी घोटाला,कैलाश सिरोहीया,शरणार्थी इस्यु,विशाल ग्रुप ठगी,बतास ग्रुप,सुन काण्ड तथा महत्वपूर्ण आरजू र जयवीर कालो धनजग्गा काण्ड फासफुस पार्ने प्रपंचमा कांग्रेस लागेको कुरा बुझ्न जरूरी!

  • @manojjaisi2817
    @manojjaisi2817 4 місяці тому +14

    जय नेपाल

  • @user-he6ip9dl9g
    @user-he6ip9dl9g 4 місяці тому +4

    Good question

  • @chhabigautam2374
    @chhabigautam2374 4 місяці тому +16

    गगन थापा माग जायज छ ।

  • @अमृतत्रिपाठी
    @अमृतत्रिपाठी 4 місяці тому +4

    रबि को राजिनामा गरि नारायण काजि श्रेष्ठ लाई पुन गृहमन्त्री मा ल्याई भष्टाचार को सम्पुर्ण फाईल खोल्न प्रचन्ड ले नेतृत्व गर्नु पर्छ

  • @chauthibhagat4701
    @chauthibhagat4701 4 місяці тому +5

    Jay Nepal hajur lai

  • @prashantrai8487
    @prashantrai8487 4 місяці тому

    सारै मन पर्ने नेता थियो गगन तर संसद बन्धक बनाउने र हामी जनताको गुनासो सुन्ने थलोलाई पार्टीको कार्यालय झै गर्नुभो आसा हरायो अब

  • @parbatsubedi1198
    @parbatsubedi1198 4 місяці тому +4

    देश ले खोजेको नेता भनेको गगन जस्तो हुनुपर्छ
    जो सधै सत्य र तथ्य मात्रै बोल्छ ❤❤

  • @bharatkc1543
    @bharatkc1543 4 місяці тому +2

    छानबिन समिती गठन गरेर सबै भ्रष्टाचार ,,ह्वाइट बडि,ललितानिवास, भुटानी शर्नाथी,,सबै केश मा छानबिन होस

  • @ShivaDahal-fl3jo
    @ShivaDahal-fl3jo 4 місяці тому +4

    Saihoo

  • @karnali621
    @karnali621 4 місяці тому +1

    Good gagan dai

  • @user-kr1dc3ez6h
    @user-kr1dc3ez6h 4 місяці тому +2

    Good

  • @dipendraair5881
    @dipendraair5881 4 місяці тому +3

    देश बनाउने नेता हो माग यसरी होला र नेपालको विकास

  • @khagendraupadhyay3688
    @khagendraupadhyay3688 4 місяці тому +10

    Gagan vision❤

  • @pandeypandey1842
    @pandeypandey1842 4 місяці тому +1

    गगनको कुरामा सत्यता छ ! छानबीन गर्न किन डराउनु यति गल्ति छैन भने ?

  • @nature1281
    @nature1281 4 місяці тому +5

    Gagan is a leader

  • @sarmilatandan6335
    @sarmilatandan6335 4 місяці тому +1

    Sahi ho ❤❤

  • @santoshkhanal7351
    @santoshkhanal7351 4 місяці тому +5

    गगनेको त्या बसेर बोल्ने हक हुदा रबिको चाहिँ बोल्ने हक हुँदैन र..जो चोर उसैको ठुलो स्वर..

  • @PuspaPoudel-g6o
    @PuspaPoudel-g6o 4 місяці тому +13

    नेता हो गगन नेता । जयनेपाल ॥।

  • @yubrajgc5414
    @yubrajgc5414 5 днів тому

    स्वच्छ छवि भएकाले मात्र भ्रष्टहरुलाइ यसरी प्रश्न गर्न सक्छन्।

  • @dibeshrajbista2564
    @dibeshrajbista2564 4 місяці тому +7

    GAGAN Thapa desh ra janta KO lagi ramro manchee ta pakkai hoina.1 hoina 2 hoina 3 hoina.No doubt.
    But??? TARA Ravi KO Sahakari topic ta 100% Sahi Kura ho.chanbin samiti ta banaunai parcha.Ravi Pani Naya jogi nai ho.
    Aba KO option Jai Desh Jai Naresh.

  • @arjungautam9787
    @arjungautam9787 4 місяці тому

    If there is one real hero, he is Mr. Gagan Thapa.

  • @SunilMewabari
    @SunilMewabari 4 місяці тому +2

    Great!!!!

  • @yamgiri8086
    @yamgiri8086 4 місяці тому +4

    Talk about local people problem not your political agenda

  • @bharatlimbu9829
    @bharatlimbu9829 4 місяці тому

    गगन जी र विश्वप्रकास प्रचण्ड र प्रदीप गरि पछिको बौद्धिक र चलायमान नेता हुनुहुन्छ🙏🙏🙏🙏मज्जाले हास्न मन छ भने अन्तिमको जुलुस नछुटाउनु हाेला

  • @DipakBhandari-q4k
    @DipakBhandari-q4k 4 місяці тому

    नेपाली जनता ले पुर्ण चलाख भयर देश का नेताहरु माथी सुस्म रुपमा हेरिरहेका छन याद गर अब आउने चुनाब मा पत्ता साफ होला होस गर

  • @tilakbasnet78
    @tilakbasnet78 4 місяці тому +1

    Garana pranam

  • @bhimlama6372
    @bhimlama6372 4 місяці тому

    अहिले जति दल मिलेर सरकार चलाएको छ पाँच वर्ष फुल चलाउनु आउँदो चुनावमा यो कराउनेहरूको १० सिट गर्नुपर्ला

  • @bharatbhatta9965
    @bharatbhatta9965 4 місяці тому +1

    गगन जायज छ

  • @OneHandedSwordsman
    @OneHandedSwordsman 4 місяці тому +3

    के सहकारी पीडितको आवाज उठाउनु नै गगन को कमजोरी हो?
    स्वास्थ मन्त्री हुन्दा भएको स्वास्थ बिमा को सेवा को ब्यबस्था र सबै गाउँ पालिका र नगरपालिका मा कम्तीमा एक अस्पताल को नीति ल्याउने र पास गराउने गगन होइन र ?
    सासदहरुले कानुन बनाउने हो, काम कार्यपलिकाले गर्ने हो, नगरपालिका र गाउँ पालिकाल्रे गर्ने हो, बिरोधको नाउमा सत्य लाई असत्य बनाउन किन खोजेको ? सचा सचेत नेपाली हो भने, कसैको झोले नभएको हो भने ? आखिर जस्ले राम्रो काम गरे पनि नेपालीको जय हुने हो भने ? बिना प्रमाण कसरी बाख्रा चोर भनेको ? यदि त्यति सारो गगन लाई देखि नसहने हो भने मुद्दा हलेर प्रम्मणीत गरिदिए हुन्छ नि ।

  • @OneHandedSwordsman
    @OneHandedSwordsman 4 місяці тому +4

    रुपेन्देही अदालतको प्रमाण गलत हो?
    पोखरा महानगरपालिका को प्रतिबेदन गलत हो?
    सहकारी पीडित को आवाज गलत हो?
    सहकारी पीडित नेपाली होइन ?
    कांग्रेस सरकारमा हुन्दा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षता यो सहकारी ठगीमा को को समलग्नता छ भनि अनुसन्धान भइरहेकै थियोे ।अनि अनुसन्धान भइरहेकै बेला सम्सदमा बोल्नु कानुन बिपरित हुनजान्छ ,त्त्यसैले सम्सदमा नएको हो, जो रबि उपप्रधानमन्त्री भएपछी यो अनुसन्धान सामसुम गर्न खोजिको तथ्य सहकारी पीडितले दिएपछि अनि कांग्रेसले प्रतिपक्षीले संधै जनताको आवाज उठाउनु पर्ने कर्तव्य निर्वाह गरेकोमा किन यति रोइलो?
    उनीहरुको पैसा फिर्ता पाउनु पर्दैन ?

  • @pk29-m3k
    @pk29-m3k 4 місяці тому +1

    माननीय गगन थापा को भनाइ एकदम ठिक छ।

  • @Omebahadur-d1d
    @Omebahadur-d1d 4 місяці тому

    ल रबिलाई छान बिन गरे काङ्ग्रेसको कतुत पनि छान बिन गर्नु पर्छ पहिला

  • @sonat1991
    @sonat1991 3 місяці тому

    Gagan dai jun kura Parliament ma uthaunu vako xa tyo akdam sahi,sramjibi bargale dukhale pasina bagayera kamako dainiko adha paisa jamma gareka hunxan sahakarima tyo paisa thagera khani chor rabi lamichane mathi chhanbin hunu parxa nai chado vanda chado samsadiye chhanbin samiti gathan hunu parxa.ra rabi lamichhane mathi xanbin hunuparxa sramjibi garib nimukhale nyaye paunu parxa

  • @DipakBhandari-q4k
    @DipakBhandari-q4k 4 місяці тому

    भ्रस्टाचार गर्ने नेता हरु अब खतरनाक दलदल मा फसिस्केका छ्न । अब भ्रष्टाचार को पैसा फिर्ता मात्र हैन सन्सार को जुनसुकै कुनामा भयपनी जल जाने रास्ट्रीय तथा अन्त्रास्ट्रीय कानुन आउदै छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jaya nepal

  • @LokendraGc-y4i
    @LokendraGc-y4i 3 місяці тому

    पैला गगन ने को छानबिन होस

  • @maheshkumarbohara
    @maheshkumarbohara 4 місяці тому

    देश बेचुवा फासि दिनु पर्छ यिनि हरु हड्डि लाइ समेत कारबाही गर्नुपर्छ यिनि हरु
    पुस्ता लाइ समेत छोडनुहुन्न।।।।

  • @Accord2007
    @Accord2007 4 місяці тому

    Do what you want, say what you want Gagan Thapa for now. We the people will show you what we want.

  • @MaicalKhadgi
    @MaicalKhadgi 4 місяці тому

    ❤❤

  • @bharatbhatta9965
    @bharatbhatta9965 4 місяці тому +4

    रवि ठग हो !!

  • @DipakBhandari-q4k
    @DipakBhandari-q4k 4 місяці тому

    भारत मा आम आदमी पार्टी र काग्रेस को के हाल भयको चोरेर दुसप्रचार गर्दा को प्रणाम देश बिदेश जहाँ भयपनी पैसा फिर्ता ल्याउदै छ र येस्तो भ्रष्टाचारि खतरनाक दलदल मा सन्सार को जुनसुकै कुनामा भयपनी फसिसकेको छ र फस्ने छन । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🕉️

  • @sandipbhusal8288
    @sandipbhusal8288 4 місяці тому

    यति धेरै विवादित वनेर गृहमन्त्री जस्तो ओहोदामा बस्नु राष्ट्रकै निम्ति लज्जाको विषय हो! तुरुन्त राजिनामा देउ! तिम्रो नभएपनि जनताको स्वाभिमान छ! #Nepal #politics #Homeminister #Chor #2024

  • @user-ee4ic8cv9j
    @user-ee4ic8cv9j 4 місяці тому +4

    यो बाख्रा चोर ले चोर्न नपाएर रबि दाइ लाई दोष लगाएको मात्र हो यो कस्तो छ सबै लाई थाहा छ

    • @ghimirebigyan2809
      @ghimirebigyan2809 4 місяці тому +1

      दम छ भने गगन थापालाई बाख्रा काण्डमा गलत साबित गरेर देखाउ तिम्रा सरकार छन क्यारे😂

    • @सञ्जीवनी
      @सञ्जीवनी 4 місяці тому

      कहाँ छ बाख्रा काण्ड ? दसपटक त्यो काण्डमा उनी निर्दोष सावित भइसकेका छन् । सन्दर्भ केलाएर बोलौँ न । रविको पत्रकारिताको धङधङी गृहमन्त्री हुँदा पनि उस्तै छ । कठै !

  • @AaratiDala
    @AaratiDala 4 місяці тому

    ओके गूगल

  • @khemkhadka4464
    @khemkhadka4464 4 місяці тому +1

    Gagan Thapa true leader of recent time 🙏

  • @kanchantimilsina2318
    @kanchantimilsina2318 4 місяці тому

    यसलाई जनताले त चुने तर कुत्तालाई जनताको पिर छैन।

  • @its.me.rajkumar
    @its.me.rajkumar 4 місяці тому

    आफै बम पड्काएर झिनो मतले जितेको सांसद लाई हकको अधिकार चाहिने ?? अनि अत्याधिक बहुमत ५५००० भन्दा बढी मत ल्याएको सांसद तथा गृहमन्त्री लाई अधिकारको हक नहुने?? कस्तो तानाशाही सोच हो गगन थापाको??

  • @rabinlamichhane8066
    @rabinlamichhane8066 4 місяці тому

    आफु पट्टी आए चाई प्रधानमन्त्री बनाउन तयार न आय विविन्न आरोप। काँग्रेस कस्तो हो भन्ने सारा नेपाली ले बुझेको क्या।

  • @napitnarayandevi5874
    @napitnarayandevi5874 4 місяці тому +1

    जनताले सबै भेडाहरू लाइ भोट हालेका रहेछो 😢😢😢

  • @boharabijay2851
    @boharabijay2851 4 місяці тому

    याे बाख्रो चाेर लाई हक काे समय हुनु रबि लाई हग काे समय नहुने चाेर हरु

  • @user-mu1ce7vb2n
    @user-mu1ce7vb2n 4 місяці тому

    Yo ho himat

  • @parashtimsina3071
    @parashtimsina3071 4 місяці тому +1

    Gagan ko kura jayaj xa

  • @gautamgahatraj4389
    @gautamgahatraj4389 4 місяці тому

    बेतुक को कुरामा बैठक अबरुद्ध छानबिन गर्ने निकाय छ त । जनताका मुद्दामा कैले एक ठाउमा नहुने खाली सत्ता प्राप्तिका लागि यस्ता जनप्रतिनिधि र पार्टी बाट के आस गर्ने ।

  • @nomadbso1023
    @nomadbso1023 2 місяці тому

    गगन भाई भो अब धेर ठुला कुरा नगर, अरु केइ हैन हिजो आको मान्छे उपप्रधान तथा गृह्मन्त्री भैसक्यो आफु केइ नभएको प्रतिशोद मात्र हो । । । तिम्रो गफ जती बिक्नु थ्यो बिक्की सक्यो अब यो गफ को दोकान बन्द गर । । ।

  • @krishikavlog5653
    @krishikavlog5653 4 місяці тому +1

    Jaya mag lai jhole haru le pachauan sakn prx 😊

  • @nimasherpa7494
    @nimasherpa7494 4 місяці тому

    Circus

  • @gyanendrarajthala2347
    @gyanendrarajthala2347 4 місяці тому

    राष्ट्रिय स्वतन्त्र पार्टी ले गरेको गुण अहिले थाहा भयो

  • @chamankhadka5762
    @chamankhadka5762 4 місяці тому

    ढुङ्गामुढा गरेर राजनितिमा पसेकाहरुबाट यी भन्दा अरु के नै आस गर्न सकिन्छ र । बाख्राको छानबिन किन नगरेको त आफू सरकारमा हुदा ??

  • @DipakBhandari-q4k
    @DipakBhandari-q4k 4 місяці тому

    नेपाली लाई बिकास मात्र चाहियको छ , सिर्फ बिकास गर्ने कुरा गर

  • @hiragharti4312
    @hiragharti4312 4 місяці тому

    Neta vhaneko asto hunna parxa

  • @matrikapaudel4349
    @matrikapaudel4349 4 місяці тому

    आरिसे मुद्दा हाल्नु नि छ त ठाउँ जे हेरि राको त

  • @meethulamsal3059
    @meethulamsal3059 4 місяці тому

    यो गिद्ध ला ई के थाहा तातेकै बोलिरहेको पागलपन जो चोर.उसैको सोर्स ठुलो

  • @sikasbkoju3715
    @sikasbkoju3715 4 місяці тому +1

    Gagan ra congress lai rajniti bata na hatayeesamma, sansadhle sai rup lina sakdaina.

  • @subinthakuri9920
    @subinthakuri9920 4 місяці тому +1

    Good gagan dai 👌🙏 sahakari dale lai Gel halna paryo

  • @meethulamsal3059
    @meethulamsal3059 4 місяці тому

    लाज नभाका नाटकहरू गरिब मारुवाहरु देशबेचुवाहरु अझै नारा लगाउन लाजछैन

  • @Tejkarki-py5zc
    @Tejkarki-py5zc 4 місяці тому

    Ramra manxe lai najitaunu ko parinam yahi ho.

  • @AshishKunwar-s4g
    @AshishKunwar-s4g 4 місяці тому

    Gagan sirko kura thik xa yes sahakaarima rabi 100% galat xa ...

  • @keshabbhatt8019
    @keshabbhatt8019 4 місяці тому

    Good❤❤

  • @Musicaddictz4856
    @Musicaddictz4856 4 місяці тому +1

    Rip

  • @LalitSunar-oi5ky
    @LalitSunar-oi5ky 3 місяці тому

    Cor

  • @birkharajjoshi1326
    @birkharajjoshi1326 4 місяці тому +1

    गगनजी को माग जायज छ

  • @Tejkarki-py5zc
    @Tejkarki-py5zc 4 місяці тому

    Samsad abarudhdha garne lai pata kasnu parxa

  • @Anilbiswokarma327
    @Anilbiswokarma327 4 місяці тому

    खर्बै पचाएर त्यहि पछाढि आफ्नै पार्टी का नेता हरुलाई बचाउन लागी परेको छ भाउजु को र्याल चाटेर कता लुकाएर राखेको छ एक चोटि आफ्नै अनुहार ऐना मा हेरे हुन्थो बाख्रा को अनुदान पचाएर mcc को बारे सोचे हुन्थ्यो यो चोर र देश सखाप पार्ने नै नेपाली कंग्रेश हो

  • @rambahadur9111
    @rambahadur9111 4 місяці тому +1

    Gaganthakomatra.samsadma.bolnehakadhikarko.samaya.hak.kosamaya.chahine.tara.Ravilamichanele...chahi.hakabhikarko.paunu.hudaina.ravile.hak.abhikarpayo.bhane.gagan.pakai.jelljaneho.tehikaran.ho....Ravilai.bolnu.nadiyeko.gagan.le......Ravi.lai

  • @sitarambhandari190
    @sitarambhandari190 4 місяці тому

    देवरहरुले भाउजू जोगाउन अनेक तिकडम गर्ने भये

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 4 місяці тому

    सहकारी ठर्गि गगन र राम हरि खतिवडा र रास्ट्र भाउजू हाे भनेर जिबिका नातेदारले भन्दै छन अहिले याे भिडियो अाए पछि सेर भाउजुकाे छ रे गगन र रामहरि खतिवडाले सहकारीबाट पैसा लिएर चुनावमा उठेकाे रे रामहरि खतिवडा ,र।जिबि एकै ठाउकाे रे गगनले जिबि सङग धेरै पटक रकम लिएको तर फिर्ता नगरेकाे सहकारी ठर्ग धेरै जाना काङ्ग्रेसी नेता छ भनेर जिबिका नातेदारले अहिले बाेल्दैछ जिबि पनि यिनैले भगाएकाे भनेर जिबि परिवारको अाराेप छ सहकारी ठर्गि यिनै हाे भनेर जनताले बुझन सकिन्छ

  • @nawarajnepali223
    @nawarajnepali223 4 місяці тому +1

    गगन चोर हो जस्तो लाग्न थाल्यो

  • @ghimireshalik9780
    @ghimireshalik9780 4 місяці тому +1

    बाख्रा लाई हक को समय दिउँ सभामुख महोदय

  • @amanagrahari8639
    @amanagrahari8639 4 місяці тому

    Bhutani kand ma kin na boleko
    Testo arop lagda pani balkrishna khad lai party bata niskaaan garn na sakene

  • @ganeshthapa6551
    @ganeshthapa6551 4 місяці тому

    कांग्रेस बाखीको पोईले सकाउने भयो😮😮😮😮

  • @RoshanAryal-ky4fk
    @RoshanAryal-ky4fk 4 місяці тому

    Yesko RYLAY BOSS multi billionaire how
    How ??
    You should investigate this first

  • @tekbahadurchand3386
    @tekbahadurchand3386 4 місяці тому

    Savamuk ko haikam badi dhekhiyo

  • @RahudinMiya-ky3ft
    @RahudinMiya-ky3ft 4 місяці тому

    Kamsekam akchoti bolnata dinus ani ramrosanga thah hun6 ko darayeko.ma ta bhanchhu akchoti Bolna Dina kina darayeko Congress? Aafu darayera arkalai darayeko bhanne? Yehi ho loktantra?

  • @puspalallama2713
    @puspalallama2713 4 місяці тому

    Jagan g hajur jasta neta yo desh lai aawasekta xaina

  • @Dharmik_Mann1
    @Dharmik_Mann1 4 місяці тому +2

    Yo Gagan ra Congress ko kukur haru sabai le Nepal lai dhoti na topi nabanai koi mardainan.

  • @Youtubesundar
    @Youtubesundar 4 місяці тому +2

    Shame on gagan..... No vote for goat seller.

  • @LokBahadurSunar-ot7ih
    @LokBahadurSunar-ot7ih 4 місяці тому

    Rabi ko hak xina

  • @PrakashKhuna-j3d
    @PrakashKhuna-j3d 3 місяці тому

    Hak xa bandaima tokeko samaya vanda badhi boln milx

  • @prabinpandey105
    @prabinpandey105 4 місяці тому

    Gagan
    scripted... writer ✍️

  • @RahudinMiya-ky3ft
    @RahudinMiya-ky3ft 4 місяці тому

    Congress lai chahi hakko Samaya Chahine Rabilai chahi mukhma patti laune? Akchoti Bolna Dina kina darayeko? Aba Congress lai panic Bolna Dina hunna.samsad ma power dekhaune ho? Jo chor usaiko thulo swot. Yo sadak ho ki sadan? K ko narabaji ho? Laaj lagdaina?

  • @bikalshrestha4654
    @bikalshrestha4654 4 місяці тому

    Yo raja ho ki maha raja ho samsatha ko savamukh lai nai naterne yo bakhro jantalai k terla

  • @kamalban3365
    @kamalban3365 4 місяці тому

    Yasko hak cha vane rabi le bolna napaune aafu le fut patha bat yo abastha kaha bat tyo kura pani vannu paryo ni aafu satta ma vayako bela ma gareko vaya hunthyo

  • @RahudinMiya-ky3ft
    @RahudinMiya-ky3ft 4 місяці тому

    K yo samsad Congress ko Birta ho Rabile Bolna napaune ?

  • @yadav727
    @yadav727 4 місяці тому

    Yo bakhra Chor kina yati dherai umli ra xa😡😡😡

  • @MrShivachhetri
    @MrShivachhetri 4 місяці тому

    हक तेरो मात्र छ बोल्ने बाख्रे?? तैले २२००० मतले जितेको होस अनि त्यो ५४००० मतले जितेको रबि लामिछाने ले बोल्ने हक त को होस रोक्ने?? तेरो बिर्तस हो ससद??