९९ प्रतिशत मानिसलाई यौन र खाना बाहेक मतलव नै छैन । Swami Aananda Arun in Tamasoma Jyotirgamaya

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Program: Tamasoma Jyotirgamaya
    Make Up: Karishma Shahi Thakuri
    Production Controller : Yubraj Humagain(Rajan)
    Music: Raprabin
    Camera Asst : Subash Shrestha
    Camera:Ashok/Ashish
    Graphics: Lokesh/Sunil/Ramesh
    Editor: Madhab Belbase
    Research:Tej prasad Wagle
    Presentor: Tikaram Yatri
    Producer: Phurba Sherpa

КОМЕНТАРІ • 212

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 6 років тому +21

    धेरै राम्रो आत्मिक संवाद शुनियो। आनन्द अरुण जी को जय होस्। सुस्वास्थ्यको कामना। फेरी कुनैदिन यस्तै संवाद सुनियोस्। कार्यक्रम तमसोमा ज्योतिर्गमय संचलक टिकाराम यात्री सरलाई धेरै धन्यबाद र सबै टिमलाई पनि। जय होस्।

  • @krishnagurung2076
    @krishnagurung2076 6 років тому +17

    स्वामी अरुण आनन्दको अन्तरबार्ता हेर्न पाएकोम टीका जि लाई धेरै धेरै धन्यबाद

  • @prakashdhital3519
    @prakashdhital3519 5 років тому +1

    स्वामी आनन्द अरुण बास्तबमै महान छन तेसरी नै टिकाराम सर को ज्ञान पनि सबै विषयमा उत्ती नै छ

  • @PoetBasant
    @PoetBasant 3 роки тому +1

    स्वामी जि को कुरा एकदम अनुकरणीय छ । मलाई अहिलेसम्मकै मन परेको आध्यात्मिक सम्वाद शायदै यही होला.
    स्वामी जि प्रती हार्दिक नमन ।। 🙏🙏

  • @hkadhikary4225
    @hkadhikary4225 6 років тому +5

    यात्री दाई! तपाईलाई नमन गर्छु म। guest को भन्दा बढी knowledge तपाई आफु लिएर मात्र programe start गर्नुहुन्छ। तपाईं सर्बस्विकार्य मान्छे।

  • @deependralowa4044
    @deependralowa4044 6 років тому +29

    Wow...just Wow...कति राम्रो अन्तर्वार्ता.....यति धेरै अध्यात्मिक समझ भएको Interviewer मैले देखेको थिएन...साधुवाद

  • @dinesh.devkota
    @dinesh.devkota 6 років тому +6

    परम आनन्दको महसुस भयो।। धन्यवाद यात्री दाइ, स्वामी जि को वाणी सुन्न पाईयो।। जय ओशो !!

  • @krishtinagurung7023
    @krishtinagurung7023 2 роки тому

    जति सुन्यो उतिनै सुनु सुनु लाग्ने ,गहकिलो भनाई ओसो जीको अनि यात्री जीको प्रश्न गर्ने सैली एकदम राम्रो

  • @basantoli3961
    @basantoli3961 5 років тому +1

    धन्यवाद टिकाराम जि मानव समाज लागि हजुर को प्रयास सर्हानिय छ !✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @kiranadhikari5943
    @kiranadhikari5943 5 років тому +1

    कती राम्रो आधात्मिक अन्तरवार्ता र सुनिराखम जस्तै कती छोटो लाग्यो मन छोयो आन्नद लाग्यो। स्वामी आनन्द अरुण साधुवाद

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 5 років тому +9

    He is an intellectual spiritual leader and spread
    Dhamma or religion with Love and Compassion!! Tapan

  • @govindapandey64
    @govindapandey64 6 років тому +4

    भौतिकता विना अध्यात्म अपाङ्ग छ अधुरो छ लङ्गडो छ भनेर स्वामिज्युले भन्नु भो माफगर्नु होला म यस भनाई प्रति म सहमत हुन सकिन
    अध्यात्म भनेकै मनको शान्ति हो मनको त्यो शान्ति त्यो आनन्द जसलाई गरीब भन्दा गरीबले पनि महसुस गर्न सक्छ।
    सुख र दुख दुवैवाट पार हुनु सुखदुखेमसमकृत्वौ लाभ हानि जया जयौ
    हो यो अवस्था नै अध्यात्म हो।
    यससग भौतिकता जग्गा, जमीन, म ,घर सम्पत्ती को कुनै सम्बन्ध छ जस्तो मलाई लाग्दैन।
    स्वामिज्युले अपाङ्गता हुनु,वीरामी हुनु ,दुख पाउनु लगायतका यावत् चीजहरु पुर्वजन्मको पाप हो भनेर परिभाषित गर्नु भो यस भनाई प्रती पनि मेरो असहमति रह्यो किनभने
    मानव जिवनमा अचानक कुनै अपाङ्गता हुनु दुर्घटना हुनुम पुर्व जन्मको श्राप होईन यदी यस्तो हुनथ्यो भने स्टेफन हकिङ्स, हेलेन केलेर लगायतका व्यक्तिहरु यती महान र विश्वपरीचित बन्ने क्षमता राख्ग्दैन थे उनीहरु यती परीचित नै हुदैन थे नी।
    जस्तो सुकै परीस्थितीमा पनि संयमित हुनु न आत्तिनु न मात्तिनु नै अध्यात्म वादी मानसिकताको पहिचान हो ।
    यदी स्टेफन हकिङ्सहरु हेलेन केलर लगायत्का महान् विश्वबिजेताहरुले आत्तिएर आफ्नो साधना र उद्देश्य छोडेका भए यति चाडै विश्व यो आधुनिक युगमा प्रवेश गर्ने थिएन प्रगती गर्ने थिएन।
    प्रतिकुल अवस्थामा पनि अनुकुल बन्न सक्नु नै अध्यात्म हो।

    • @Travel_Lover3
      @Travel_Lover3 5 років тому

      Great words. I can agree.

    • @bestforeever8529
      @bestforeever8529 4 роки тому

      thik vannu bho pandey ji 😀

    • @bavimthegalaxy4344
      @bavimthegalaxy4344 3 роки тому

      Somehow..i got agree with you..

    • @Avashreacts
      @Avashreacts 4 місяці тому

      Koi gareeb manxe enlightened vayeko sunnuvako xa?
      Buddha rajkumar thiye
      Mahavir rajkumar thiye
      Krishna raja thiye
      Ram pani raja thiye
      Yuta gareeb testo shikhar ma pugeko example dinus

  • @mrraj4041
    @mrraj4041 6 років тому +3

    सारै राम्रो ज्ञान् सुन्ने मौका पाइयो धन्नबाद

  • @anandalamichhane
    @anandalamichhane 6 років тому +1

    क्या आनन्ददायी आधत्मिक अन्तर्बाता अतिनै अर्थपुर्न मानव जिबन दर्शन ! धन्यवाद

  • @aryankarki7900
    @aryankarki7900 6 років тому +12

    माहायोगी श्रीधर राणा रिम्पोचेज्युलाइ पनि कार्यक्रममा बोलाउन अनुरोध गर्द्छु।

  • @rajaramroka1401
    @rajaramroka1401 6 років тому +2

    मन छोयो स्वामी ज्यु

  • @kunwarrajesh3463
    @kunwarrajesh3463 2 роки тому

    सर्बे भबन्तु सुखिना !!
    सर्बे भबन्तु निरामाया!!ॐ!!

  • @bedprasadbudha5337
    @bedprasadbudha5337 6 років тому +1

    अति नै उत्कृष्ठ एबं अध्यात्मिक पाठ बोकेको अन्तरबार्ता | धन्यबाद स्वामी आनन्द अरूण अनि टिकारामजी लाई |

  • @Entnepal
    @Entnepal 6 років тому +13

    wow... life ma first time here yasto ramro Interview

  • @kshetrakalakhatri75
    @kshetrakalakhatri75 6 років тому +2

    यति राम्रो अन्तर्वार्ता हेर्न ढिला गरिएछ

  • @nilulama6152
    @nilulama6152 2 роки тому

    Yo interview herna paudako mero khusi ma sabda ma byakta garna sakdina. Naman sir haru!!!

  • @kalpanaojha9827
    @kalpanaojha9827 3 роки тому

    एक दम सही जीवन को सिद्धांत जब बुझिदैन तब संस्कृति बुझिदैन हाम्रा पुर्खाको नियम तरिका विचार सबै अति जीवनको उत्कृष्ट शैली थियो ।तर पश्चिमी शैलीको हस्तांतरणले गर्दा हाम्रा पूर्खाको सत्यापन हरायो ।

  • @yubrajpangeni3611
    @yubrajpangeni3611 5 років тому +1

    धेरै राम्रो कुरा।

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 місяці тому

    Pranam swami ji

  • @santoshadhikari977
    @santoshadhikari977 6 років тому +30

    Tika ram Yatri has been a unique idol now. Really he is the one who can deal with all the characters that present in the forum. He always does the full justice to the topics that he presents. Keep it up and wish to continue same thing ahead. Lots of best wishes......

  • @aryankarki7900
    @aryankarki7900 6 років тому +1

    भारत बिदेशीसंग हार्नुमा छुवाछूतको ठुलो हात छ।
    स्वामिजिको अरु सबै कुरामा मेरो सहमती छ।

  • @dinesh.devkota
    @dinesh.devkota 6 років тому +5

    ओशो नमन।।

  • @jeetjoshi4635
    @jeetjoshi4635 5 років тому +1

    Sarai arthpurna vichar
    A P news team ra sanchalak lai
    Thank you so much .

  • @Dashchhetri
    @Dashchhetri 6 років тому +1

    Bahut aanada aayo,ek choti plz dr. yogi bikashanand ji lai pani invite garnuna

  • @rajjungkunwar1432
    @rajjungkunwar1432 6 років тому

    उत्कृष्ट अध्यात्मिक सम्बाद। साधुवाद।

  • @bipinbhusal250
    @bipinbhusal250 3 роки тому

    Yo desh sansarlai swami ananda jsto bektilai aawasekta xa.

  • @bidurrajaryal9360
    @bidurrajaryal9360 6 років тому +3

    Tikaram Yatri we are very hapy to have journalist like u .....really intellegent

  • @prabhuparajuli8459
    @prabhuparajuli8459 5 років тому

    आहा ! कति राम्रो विचार, दुबै पात्र प्रती आभारी छु ।

  • @premdhakal2626
    @premdhakal2626 6 років тому

    आजको यो कुराले मेरो मन सफा भयो

  • @anupdhakal27
    @anupdhakal27 6 років тому +5

    perfect swami je

  • @kamalbhandari2504
    @kamalbhandari2504 6 років тому +3

    Great interview , dubai jana ko sambad ramro lagyo kehi naya kura ko gyan bhayo, thanks..

  • @prayashbhandari9039
    @prayashbhandari9039 6 років тому

    आथ्यत्म मा बिस्वास गर्दिन भनेको होइन तर पाप र धर्म को बिसय मा अलग धारण छ।पापी र धर्मी को यनिकी कर्ता वा प्रानी को बिच्मा अलग धारना छ।।सन्सारमा दैबिक शक्ति छ । भगवान छ। सृजनाकर्ता ।।।उसैको ग्रान्ड डिजाइन हो।।।बिना दैबीक शक्ति मन र मस्तिक को अस्तित्व नहुने भय ।मस्तिष्क ले सोचेको काम कसरी गलत हुन्च।।त्यस्को सम्रचना नै तेसरी बनाइको हो ।।स्वामी जि को मन र दिमाग मा पनि त्यस खाल्को सम्र्चना छ ,,,आउने कुरा मा tyo painxa..chori garni ko dimag ma tei khalko taranga nirman garinxa ..banaune le banai deko hoina ra...papi dharmi vanne sansarma hunna

  • @shyamshrestha9368
    @shyamshrestha9368 6 років тому +2

    Such a GREAT talks, 99.9% truthful words🙏

  • @unnamed1125
    @unnamed1125 6 років тому +2

    This conversation is one of the most important and inspiring that I have ever heard...you both are great...respect. I really really love this conversation.

  • @beniengineeringconsultancy6393
    @beniengineeringconsultancy6393 6 років тому +2

    Dharai dharai dhanyabad

  • @sundarsubedi1546
    @sundarsubedi1546 6 років тому +2

    धेरै राम्रो छ..

  • @pushparaj-offical
    @pushparaj-offical 6 років тому

    धेरै अान्नद अायो । बडो अद्भुत फकिरहरूको वार्ता ।।।।।

  • @NepalSpeaks
    @NepalSpeaks 5 років тому +2

    Omg, Excellent tika ram ji and swami Arun Ananda Ji. I feel so blessed!

  • @keshavkhadka1661
    @keshavkhadka1661 6 років тому +1

    Swami ji I am speech less swami ji naman dherai kura taha paiyo

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 6 років тому +1

    Heart touching interview. Thanks Swami Ananda Arun for your efforts to uncover the realities of life. Thanks

  • @dharbendramukhiya2648
    @dharbendramukhiya2648 3 роки тому +1

    Nice

  • @arjundangal5109
    @arjundangal5109 6 років тому +3

    Thank you Tika Ram ji for this interview. Feel blessed to hear from Swami ji.
    Keep up the good work, much love from USA.

  • @timinivlog
    @timinivlog 3 роки тому

    सुरुमा गुरुले बिश्व यक हुनु पर्छ।भन्नू र पछि उता संस्कृती र खानाको नक्कल गर्दा देशमा यस्तो भयो भनुनु हुन्छ के हो कुरा

  • @kunwarrajesh3463
    @kunwarrajesh3463 2 роки тому

    हृदय देखि नै नमन यहाहरुलाइ।

  • @bikashbc2024
    @bikashbc2024 5 років тому +1

    Very nice

  • @khanalu
    @khanalu 6 років тому +6

    Always watch you, worthy show... 🙏..
    -from Jakarta

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 4 роки тому

    यस्तो विकृति बढने बढाउने मा अाेशाेकाे ठुला हात छ, अझ पनि यहि माहाेलका बढाेत्तरि उनकै अासपासे बाट प्रेरणा पाई राखेकाे पाइन्छ। संसारमा सवभन्दा उच्च र उत्तम दर्शन सच्चा र सत्य भगवतगीताकाे हुंदाहुंदै, अन्य दर्शनकाे अनगिनत प्रकट हुनाकाे कारण पनि एक हो, वास्तवमा उक्त गीतालाई बुझ्ने बुझाउने न काेहि मनुष्य थिय न छ। गीताले दियाे टाउकोमा लगाउने मल्हम लाउने गरे र लागाउदै अाए नाइटोमा। देहिअर्थकाे ज्ञानलाई देहअर्थ ले अर्थ्याइ अाउनाकाे कारण हो विकृति र विसंगति ले राम्रो ठाउँ अाेगटेकाे जसमा दराे जग हाल्ने मा अाेशाे नामकाे दुर्लभ तमस मानस पनि हो र टेका लगाउने मा ती स्वामी पद मा अासिन सवै पर्दछ। स्वामिकाे वास्तविक अर्थ र स्वामी केवल एक मात्र हुने हो तर जाे काेहि ऐरेगैरे पनि बने। जसअर्थमा सत्यकाे बाेध भएकाकाे दुर्लभता अझै कायम रह्यो। जगतकाे पतनाेन्मुखता ले सत्य नै भन्नुपर्दा सिद्धार्थ गौतमबुद्ध लाई पनि वास्तविक सत्य न भै अर्धसत्य मात्रै बाेध भएको बुझिन्छ। न त समकालीन महावीर ले नै गर्न भ्याए। यसैले वास्तविक सत्य काेहि बाट अाउने वाला छैन, सत्य काे बाेध गराउने लाई पहिला चिन्न जरुरि, यस तमसाेमा ज्याेतिर्गमय कार्यक्रमका प्रस्ताेता यात्री महाशय पनि अनभिज्ञ नै देखियो कारण नाम अनुसारको ज्याेतिर्मय काे परिचय महाशय संग नभएर नै कुनै सत्य काे पहिचान भएको व्यक्तित्व लाई यस प्राेग्राममा प्रत्यक्षता गराउन सक्नु भएको पाएन कारण सत्य संग अपरिचित भएरै हो। तमसता बाट ज्याेतिर्मयता मा लानेकाे पर्दार्पन भै सकेकाे छ, उक्त धाेषणा गीताकाे ९:७ काे दोस्रो पद र ९:८ काे पहिलाे पदमा स्पष्ट उल्लेख भयो जसलाई बुझ्ने बुझाउने उनै ज्याेतिर्मय अादित्यवर्णम् तमसः परस्तात्, अणाे अणीयांसम् ले हो अन्य मनुष्य देहका श्रीकृष्ण पनि असक्षम रहेको स्पष्टता उनले शरीर त्यागे लगत्तै घाेरकलियुग काे प्रारम्भ भएको ले स्पष्ट छ। चेतना भया। धन्यवाद !!!

  • @phanbahadur70
    @phanbahadur70 3 роки тому

    Swami Aanand Arun is a honourable, adorable and knowledgeable person. This conversation is very affirmative, useful and milestone.

  • @rammalla6779
    @rammalla6779 5 років тому +3

    What a conversation just 🙏🙏 both 🙏🙏

  • @nbnbdr
    @nbnbdr 6 років тому +4

    बडा आनन्द आयो 😎🌹

  • @gjgvvffyyiu4753
    @gjgvvffyyiu4753 5 років тому +1

    बुढोको कुरा ठिकै थियोे कि पुर्व जन्म र पुनर्वजन्मको कुरा गरेपछी घृणा लाग्यो

    • @hemrajacharya5042
      @hemrajacharya5042 4 роки тому +1

      Yek patak gahiro dhyan garnus afno purbajanma afai dekhnu hunchh who was you

  • @shyambaniya2306
    @shyambaniya2306 Рік тому

    Great

  • @SundarAdhikari1
    @SundarAdhikari1 6 років тому +2

    सार्है मन पर्यो

  • @NiraksharNiraula
    @NiraksharNiraula 6 років тому +7

    बडो रहस्यमय छ यो अध्यात्म भन्ने जिनिस ।

  • @kamalghimire7384
    @kamalghimire7384 6 років тому +2

    what a fruitfull interview , totally got refreshment .
    Thanks for this.

  • @prasidh845
    @prasidh845 5 років тому +1

    honestly accept every words...thank you so much for this kind of programe I feel really good...

  • @prayashbhandari9039
    @prayashbhandari9039 6 років тому +5

    38:00 ,40:00 यस्ले त कसैको आत्म सम्मान मा चोट पुर्याएन र।।।
    यश को पनि त हिसाब्किताब होला नि अर्को जन्म मा

  • @dinesh.devkota
    @dinesh.devkota 6 років тому +1

    प्रणाम प्रभु।।।

  • @toyanathacharya1469
    @toyanathacharya1469 4 роки тому

    ओशो शरणम गच्छामी।प्रणाम स्वामी जि ।

  • @ThePoncraz
    @ThePoncraz 6 років тому +1

    Jai Osho Jai Arun Swami Jee

  • @padamsharma1475
    @padamsharma1475 6 років тому +1

    very informetive overwhelmed

  • @umachhetri8610
    @umachhetri8610 2 роки тому

    शक्ति ऊँ प्रभु गुरु जि
    स्वामी आनन्द गुरु जि मा कोटि कोटि नमन गर्न चाहन्छु।
    वहाँ को प्रवचन अति सुन्दर लाग्यो वहाँ को बुझाउने तरिका अति सरल सजिलै सङ्ग बुझ्ने सकिने छ। वहाँ धेरै धेरै राम्रो हुनुहुन्छ।शक्ति ऊँ ....

  • @pradipbhattarai9960
    @pradipbhattarai9960 6 років тому +1

    greate topic... must appreciate

  • @sujanbaral8681
    @sujanbaral8681 4 роки тому +1

    It's the best interview I had ever seen,hats off, hope to see him in next interview

  • @chetanakush1560
    @chetanakush1560 5 років тому +3

    Good idea to make kathmandu a city of Temple, Thank you Tikaram for great interview. Great guru Osho, Love you ever.

  • @surajmagar9162
    @surajmagar9162 4 роки тому

    Dhanyabaad Tikaram sir, dherai ramro sambaad🙏

  • @basantabista9084
    @basantabista9084 5 років тому

    dherai ramro kuro swami ji
    and tika ji

  • @bhuwansubedi9857
    @bhuwansubedi9857 6 років тому +1

    Tikaram ji you are awesome .....

  • @sumanthapa2368
    @sumanthapa2368 6 років тому +3

    तपोवन भन्दानि गुरुको संदेश भन्दा राम्रो हुन्थियो कि अनि अर्को कुरा ८० देशमा मेरो भक्त भन्दा ८० देशमा गुरु ओशोको भक्त भन्दा राम्रो हुन्थियो कि , स्वामी जी .

    • @purukarna
      @purukarna 6 років тому

      suman thapa haha yes. This man Arun Thakur aka Anand Arun is showman. He is at his own ego trip of Gurudom in garb of Osho. Even his disciples chant Jay Osho Jay Anand Arun in his Tapoban resort

    • @sumanthapa2368
      @sumanthapa2368 6 років тому

      Yes I know PK Karna sir, he never go in depth of Meditation .

  • @Anonymous-sy1yg
    @Anonymous-sy1yg 6 років тому +2

    What a Great Episode... Absolutely Loved It...Thank you Yatri Ji & Swami Ji ❤️

  • @gautamdahal2766
    @gautamdahal2766 6 років тому +2

    Best talk show ever!!

  • @kabitalama4372
    @kabitalama4372 5 років тому

    brilliant ,Awesome,outstanding,mindblowing ,gergeous,suppopp, ...

  • @MainaliBishal
    @MainaliBishal 6 років тому +1

    thanks

  • @dildil4322
    @dildil4322 6 років тому +1

    यात्री सर निक्कै अध्यात्मिक पत्रकार हो ,मेरो ठ्म्याइ हो

  • @rammallathakuri2230
    @rammallathakuri2230 6 років тому +1

    Wonderful talk show

  • @chaitanyakrishna3027
    @chaitanyakrishna3027 6 років тому +2

    Pranam

  • @nitimashrestha536
    @nitimashrestha536 6 років тому +2

    very nice guru nice

  • @justinbebar9906
    @justinbebar9906 6 років тому +4

    wao great

  • @johnlim3439
    @johnlim3439 6 років тому +1

    wow greet discussion...

  • @MrKhumkc
    @MrKhumkc 6 років тому +2

    wow so great , tikaram ji chaitanya krisna guru lai ni bolaunu hola yo prograame ma,,

  • @anantapaudel4087
    @anantapaudel4087 6 років тому +4

    fully enjoyed this episode too..could this episode be added with same person like part-2

  • @sirukhadka4816
    @sirukhadka4816 3 роки тому

    Very interesting

  • @mangalsingh2050
    @mangalsingh2050 6 років тому +2

    If you don't love, don't expect love...I learned here!!

  • @mohanroka188
    @mohanroka188 6 років тому +1

    धेरै राम्रो कुरा

  • @bholeoli217
    @bholeoli217 6 років тому +4

    Tikaram ji ko antrbarta jati suneu uti sunna man lagxa, south china sea ma Amerikale chaina lai yo tew bhandai thiyo ti harayo ra feri testai type ko mildo juldo vasa north korea ma america bajrirako dekhinxa , sambhab vaye yo sambandi ali gahirayera bujne bekti sangako antarbarta sunna iixa xa please ...

  • @sulochanabaral5391
    @sulochanabaral5391 6 років тому +3

    Yogi ra Yatri ko batralap dhaira ramro lagyo...

  • @kamalaadhikari3931
    @kamalaadhikari3931 3 роки тому

    Wow we're very proud of u sawami g & lucky also to give us good prabachan thanku both you 😁🙏🙏🙏❤❤❤

  • @IAmJeevan1
    @IAmJeevan1 4 роки тому +1

    यो संसारमा सबै कुरा temporary छ । सब छोडेर जानु पर्छ । त्यसो भए मानिस किन छ सन्सारमा ?

  • @deepaaryal7344
    @deepaaryal7344 3 роки тому

    Thank u so much

  • @Pawr00
    @Pawr00 Рік тому

    Om

  • @kedarneupane4615
    @kedarneupane4615 6 років тому +1

    sarai ramro sambad

  • @anjukhand7450
    @anjukhand7450 6 років тому +1

    wauuuuu.....suppperrr interview ....

  • @tarand100
    @tarand100 6 років тому +1

    love it

  • @sumansir999
    @sumansir999 3 роки тому +1

    Wow Jay hos 🙏🙏🙏

  • @user-kv2hw4ve5d
    @user-kv2hw4ve5d 6 років тому +2

    so great interview swami aanda arun & tikaram yatri.thanks you both