बालेनको डोजर पछि लक्ष्मी बैंकमा राजाले चड्ने गाडी भेटियो दरबारको गाडी कसरी पुग्यो लक्ष्मी बैंकमा ।

Поділитися
Вставка
  • Опубліковано 28 січ 2025

КОМЕНТАРІ • 204

  • @sabitamudvari9406
    @sabitamudvari9406 2 роки тому +81

    सङ्ग्रहालयमा लगेर राख्नु पर्छ यो राजाको गाडी । यो इतिहासलाई संरक्षर गर्नुपर्छ सबैले ।

    • @OLDISGOLDB
      @OLDISGOLDB 2 роки тому +3

      Totally agree

    • @iamawesomeVlogs007
      @iamawesomeVlogs007 2 роки тому +1

      kina lukaye ta..cid team lagnu parcha k thaha kehi rahasya po cha ki

  • @premparjal4357
    @premparjal4357 2 роки тому +47

    बालेन सर लाई कडा सुरक्षा दिनु पर्यो

  • @milan2668
    @milan2668 2 роки тому +81

    कतै यो गाडी र दर्बार हत्या काण्ड त जोडिएको त छैन ?छान्मिन हुन जरुरी छ
    किन २गाडी मा १गाडी गाय्ब भायो यो गम्भीर प्रस्न छ?

    • @durganeupane7935
      @durganeupane7935 2 роки тому +5

      याे गाडी सँग कहि रहस्य छ।

    • @sudeepthapa3689
      @sudeepthapa3689 2 роки тому +4

      Laxmi bank bhako ghar ko sau sanga kura bujhna jaruri cha

    • @clutch4
      @clutch4 2 роки тому +3

      Lal bahadur magar security gaurd during hatyakanda said dipendra ko mask lagako 2 3 jana chirera mareko bhanera pakkai yei gadi prayog garera chireka hun 100%

    • @kamalthapa3418
      @kamalthapa3418 2 роки тому +1

      Ekdam k e rahasya lukeko xa khojnu parxa

  • @sum80840
    @sum80840 2 роки тому +57

    अब हेरौं यी मिडियाहरूले सत्यतथ्य कत्तिको बाहिर ल्याउँछ ? वास्तविकता के रहेछ हामी जवाफको प्रतिक्षामा छौं ।

  • @golmangurung6660
    @golmangurung6660 2 роки тому +23

    security guard लाई सोध्नुपर्छ । उसलाई यथार्थ कुरा थाहा हुनुपर्छ नत्र किन हतार गरेर नम्बर प्लेट हटाइयो ? यो गम्भीर छ ।

  • @bipinbudhathoki3009
    @bipinbudhathoki3009 2 роки тому +16

    भगवान पशुपतिनाथ को आशिर्बाद छ मेयर बालेन शाह जि लाई यस्ता देश मा हराइरहेको देश का दुर्लभ पुरानो चिज हरु फेला परिरहेको छ उहाँ लाई सबै मिली साथ सपोर्ट दिनु पर्छ 🇳🇵🇳🇵🙏

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 роки тому

    *बालेन जस्तै साहसिलो युवा अब ७७ जिल्ला मा आवश्यक छ, युवा अघि सर्दछ देश अघि बढ्दछ, पुराना बुढा हरुको भत्ता खाने बस्ने हो, Good JOB TEAM BALEN* ❤️❤️❤️❤️❤️❤️🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 роки тому +7

    यसको सत्यतथ्य पत्रकारहरुले जसरी पनि बाहिर ल्याउन पर्याे।

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m 5 місяців тому

    जय बालेन दाई नेपाल काठमाडौं सहर 🎉🎉🎉

  • @sushmathapa8538
    @sushmathapa8538 2 роки тому +2

    सत्य डग्दैन असत्य टिक्दैन पाप धुरिबाट कराउछ भन्थे अन्डर ग्राउन्डबाट पो कराउँदै छ त

  • @magarmishal3081
    @magarmishal3081 2 роки тому +59

    गाडी को नाम : Mercedes limousine हो। गाडी नम्बर बा 1झ 690। यो गाडी राजा ले चलाउने गाडी हो । नेपाल मा 2वटा मात्रै छ। एउटा दरबार भित्र Museum मा छ।

    • @clutch4
      @clutch4 2 роки тому

      Yei gadi prayog garera marekk ho raja lai

    • @kpopislifeline4445
      @kpopislifeline4445 2 роки тому

      @@clutch4 gun le mareko ho raja haru gadi le haina

  • @mrjames7295
    @mrjames7295 2 роки тому +24

    पुलिस केस गर्नु पर्दछ ,चोर माडे को बैंक मा लुकाएर राखेको/सरकारी नम्बरप्लेट हटाउनु मा पक्कै केही लुकाउँदै छन्/पोलिस बोलाउनु पर्ने!

  • @rewatishrestha9454
    @rewatishrestha9454 2 роки тому +14

    एसमा ठुलाे रहस्य लुकेकाे हुन सक्छ राजा बिरेन्द्र काे गाडी कसरी अायाे लक्ष्मी बैंक काे बेसमेनमा राम्रो अनुसन्धान हाेस याे गाडी राजा बिरेन्द्र कै हाे कुनै दुई मतनै छैन

  • @santishpokhrel4183
    @santishpokhrel4183 2 роки тому +15

    राजा बिरेन्द्र को कार हो यो। राजा बिरेन्द्र को पुरानो भिडिओ हेर्दा देखिन्छ।

  • @mohanrosaili645
    @mohanrosaili645 2 роки тому +2

    Balen sir hajur la salaam ch great job r balen sir la surachit dina priyo

  • @sonamjbsherpa3530
    @sonamjbsherpa3530 2 роки тому +5

    याे सरकारी गाडी किन लक्ष्मी बैंककाे अण्डर ग्राउन्डमा लुकाएर राखियो, यसकाे बारेमा छानबिन हुनु जरुरी छ।

  • @radhikadhimal7341
    @radhikadhimal7341 2 роки тому

    यो राजाको गाडी हो ।।यसलाई म्युजियमा राख्नु पर्छ । यो सब नाटक गरेका मात्र हुन् यश बिषयमा खोज तलास गर्न जरुरी छ ।

  • @basantaadi2732
    @basantaadi2732 2 роки тому +5

    यो हाम्रो प्राण भन्दा प्यारो स्वोर्गीय राजा बीरेन्द्र को हो सायेद यो राज दर्बार हत्या कान्ड सङ्ह जोडिएको हुनु पर्छ प्रमाण स्वोर्गीय राजा बीरेन्द्र को पुरानो भीडीयो मा प्रष्ट देख्न सकीन्छ ।।।

  • @tattitatti4128
    @tattitatti4128 2 роки тому +14

    योतसोदपुछ हुन पर्छ

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 2 роки тому

    नेपाल ब्रह्म बिष्णु र महेश्वर जस्ता भगवान रहेको देश मा संग्रहालय बनायर जनता र पर्यटन हरु लाई देखाउनु पर्ने ठाँउ मा यस्तो लाज मर्दो काम गर्ने मनुष्य लाई भगवान नै मानिस को रूपमा आएर राम्रो काम गरेर देखाउनु हुने छ सबै को जय होस् ॐ नम शिबाय

  • @rameshkatuwal6337
    @rameshkatuwal6337 2 роки тому +9

    अब यो गाडीमा हाम्रा मेहर बालेनर्लाई चढाउनुपर्छ

  • @mukpagrg5426
    @mukpagrg5426 2 роки тому +1

    100% darbar hatya kanda sambandhit chha. Yo gadi kaile samma rajale chhalauthe yabat kura haru study garnu we eagerly want to know it.

  • @mahindravehicletutorial.9733
    @mahindravehicletutorial.9733 2 роки тому +15

    राजाको गाडीभित्र रहस्यमै छ कुराहरु होला समालेर राखिदिनु होला राजाको इतिहास

  • @Lilbaniya6014
    @Lilbaniya6014 2 роки тому +3

    कर्मचारि लाइनी त्येइ गाडिभित्र हालेर लानु पर्छ खोर मा रास्टा घाती लाइ

  • @bimalkarki9390
    @bimalkarki9390 2 роки тому

    संग्रालयमा लगेर राख्नु पर्छ ।

  • @sachinbc9869
    @sachinbc9869 2 роки тому +2

    किन यसरी नम्बर पेलेट फालियो ?यसमा राजदरबार घटना संग समन्धित छ जस्तो लाग्छ यसमा।

  • @namarajmagar5192
    @namarajmagar5192 2 роки тому +2

    यो ऐसरि खोज्दै जानू भयो भनी पैला को राजा हत्या कान्डानि पता लाक्छ ऐसैगरि खोज्ना प्र छ यो नया सरकार अाऐ पछि सबै पता लाक्छ

  • @Okdharan
    @Okdharan 2 роки тому +2

    छानबिन हुनपरछ यो गाडिलुउनको कार्नहरु केहो कडाकार्भाइहुनपर्छ

  • @asharai411
    @asharai411 2 роки тому +6

    अबत मान्दैन ..जनताले लाज मान कवाडि मा मर्डसिस

  • @billion6522
    @billion6522 2 роки тому +7

    yo laxmi bank seal garera xanbin garnu parxa durbar hatyakanda vayeko bela hatya garney manxe haru tei tukucha khola bata under water durbar vitra xireko hunu parxa

  • @padmapun538
    @padmapun538 2 роки тому +2

    बा १ झ ६९० सरकारी नम्बर प्लेट भएको मर्सिडी बेञ्च कार कसरी राख्नुको कारण के हो?

  • @dayaramchaudhary6294
    @dayaramchaudhary6294 2 роки тому +1

    अहिले पनि यो गाडिको मार्केट एकदमै राम्रो र महङ्गो छ। बिदेशमा पनि यो गाडी निकै धनाड्य ब्यक्तिहरुले मात्र चढ्छन।

  • @kumarkarki1477
    @kumarkarki1477 2 роки тому +2

    संङ््कास्पद छ मिडियाले गम्भीर भएर हदैसम्मको खोजि र अनुसन्धान गरेर यथार्थ सत्यतथ्य बाहिर जनतासामु ल्याईदिनु पर्यो पत्राकार ज्यु ।।

  • @allgood3639
    @allgood3639 2 роки тому +3

    त्यो लक्ष्मी बैंक को परिसर बाट राजा बिरेन्द्रको गाडी भेटाएको छ|
    त्यसमा नेम प्लेट भएको पनि हतायिएको छ | मीडियामा आए पछि हतार हतार कता लगियो??
    येस्मा त CBI team मिलेर royals massacre केस खोतल्नु पर्ने हो .
    पक्कै त्यो Jay नेपाल हल वाला संगै को घरमा pani केहि रहस्य लुकेको हुनु पर्छ
    त्यसैले अदालतले कति हतार हतार रोक्न लगायो
    अरु पनि थिए नि, अब टुकुचा खोलाले धेरै चिज बगाउने भयो भ्रस्ट अपराधीहरुको

  • @yasuthapa8136
    @yasuthapa8136 2 роки тому +1

    राम्रो संग छानबिन गरी कारबाही गर्नु पर्छ यो राष्ट्रको सम्पती कसरी कवाडीको पुग्यो ? कस्ले गर्यो यस्तो काम ? मिडीयाले राम्रो सग बुझेर सत्य तथ्य बाहिर ल्याउने छ ।

  • @shreeramchhetri680
    @shreeramchhetri680 2 роки тому

    ल हेर हेर देशमाराहरु । याे गाडिकाे दुरुपयाेग भयकाे रहेछ र राताे नम्बर प्लेटमा बा १ झ सरकारि गाडि कस्काे पावरमा र कुन नालायक पद धारण गर्नेले यसरि राखेकाे हाे ? पत्रकार महाेदयलाइ धन््यबाद छ । याे सारै महँगाे मर्सडिज बेन्ज रहेछ । यहि गाडिबाट स्मग्लिङ गर्दाे रहेछ कि के हाे त त्यति बेला ? कि अपराध गरेर लुकाकाे हाे ? हामि नेपालिले शँका गर्ने ठाउँ धेरैछ

  • @who8477
    @who8477 2 роки тому

    राजाको पैसा जति यो बैडंकले राखेको छ होला सबै चोर र हत्यारा मिलेर

  • @AmitTiwari-iq4vp
    @AmitTiwari-iq4vp 2 роки тому +2

    Dosi lae desh Dori ko kanun Lagos sjaye hos
    Kada xanbin hos 🇳🇵✊
    Hamrai desh ma chor sarkar xn raja ko jyan mara xn xanbin hos

  • @rupeshthapa1657
    @rupeshthapa1657 2 роки тому +1

    अब यो केसलाई मिडिया साथीहरुले छानमिन गर्नु पर्छ।

  • @khemkuwor7308
    @khemkuwor7308 2 роки тому +3

    त्यो नम्बर प्लेट किन निकालेको हो पुलिस लाई जानकारी गराइ सोधपुछ गरि सत्य तथ्य कुरा जनता माझ आउनु पर्छ

  • @jayaramchaulagain8764
    @jayaramchaulagain8764 2 роки тому +1

    येस्को सम्भन्ध राजा हत्याकाण्ड सङ पनि हुन सक्छ त्येसैले छानबिन हुन अत्तेन्तेइ जरुरी छ।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 2 роки тому

    सबै भन्दा अचम्मको कुरा चाहिँ याे देशमा सबै उच्च अाेदा पदमा रहेका भन्दा पनि वालेन शाह १ नम्बरमा परेछन किनभने वालेनकाे काम देखेर सबै दलका नेता सर्वाेच्चका प्रधान न्यायाधीश राष्ट्रपति सबै ट्वाल्ल परेकाछन । यता जनताहरु खुशिले गद गद भएकाछन ।

  • @प्रदेशीखबर1
    @प्रदेशीखबर1 2 роки тому +1

    यसको कडा छानबिन हुनु पर्छ। नम्बर प्लेट किन हटाइयो सरकारी गाडि को।। कवाडि संग सरकारी गाडि नै हुदैन नचाहिने कुरा

  • @nep7174
    @nep7174 2 роки тому +2

    मैले ससने को यो कम्पनि को मान्छेले फिर्ता मागेको थियोरे जस बात २५बटा सवारि सादन दिने डिल भा थियोरे तेस्तैमा राजाले हैट यस्तो गरिन्न हाम्ले जसरिनै त्यो सम्भब छैन भन्दै थियो रे...सङ्गै हत्या कान्ड पनि भाको थियो ईनारुलाई छोड्नु हुन्न फेला पर्दैछ...

  • @anilbudhathoki2454
    @anilbudhathoki2454 2 роки тому +2

    B A L E N (grate)❤️

  • @hemson5505
    @hemson5505 2 роки тому +6

    इ मा धेरै रहसे छ🙄

  • @sunilrajmandal9702
    @sunilrajmandal9702 2 роки тому

    हत्या कानड पछि भागनलाइ प्रयाे गरेकाे हुन सक्छ छानबिहाेस

  • @kiranbm6894
    @kiranbm6894 2 роки тому

    यो गाडी कोले राखयो किन राख्यो नम्बर प्लेट किन हटाइयो छानविन सुरु गरेको भए राजाको। हत्यारा नजिक पुग्न मदत मिल्थ्यो

  • @pabitradarlami7965
    @pabitradarlami7965 2 роки тому

    कपाडिले कसरी र कहाँ बाट ल्यायौ किन लेम कसरि भयो नम्बर किन फालियौ र उनाइस बर्ष सम्म किन दबाइयौ सबै भिडियो हेर्न र बुझन सबै नेपाली जनता आतुर छौ🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏

  • @juniorjuni467
    @juniorjuni467 2 роки тому +4

    सरकारीगाडी पुलीसलेलानुपर्छ

  • @mr.reyanbhai9362
    @mr.reyanbhai9362 2 роки тому +1

    op Balen sir

  • @himalrajgiri7569
    @himalrajgiri7569 2 роки тому

    मिडीया कर्मी को काम मा परीपक्वता देखीएन ।सिधै घर कस्को हो साहु लाई घिसारेर सोधे पोल खुली हाल्छ।।दरबार हत्या कान्ड घटाउदा प्रयोग भएको गाडी पनी हुन सक्छ है🤔🤔

  • @santishpokhrel4183
    @santishpokhrel4183 2 роки тому +1

    benz mercedies भन्छ यो कार लाई ?? बेन्ज को लोगो हेर्दा थाह हुदैन र??🤣😂🤣🤣🤣

  • @utarkatuwal8658
    @utarkatuwal8658 2 роки тому

    Balen sah jindabad

  • @sujanthapa1068
    @sujanthapa1068 2 роки тому +4

    Darbar hatyakanda sanga jodeyako hola ki lukayara rakhyako jasto lagyo

  • @raimanideu5477
    @raimanideu5477 2 роки тому +3

    नम्बर प्लेट तत्कालै हटाउनु को कारण यहाँ केही सङ्कास्पद हुन सक्छ एस्को नाली बेलि सबै पत्र कार ज्यु हरु बाट बुज्न हेर्न पाइन्छ भन्ने आभारी छु

  • @suflowtechnology3309
    @suflowtechnology3309 2 роки тому

    यो गाडी भएसी दरबार जान आउन कसैले रोक्दैन । राजा लाई मार्न यो गाडी प्रयोग भएको हुन सक्छ । अनुसन्धान हुन पर्छ । राजेन्द्र खेतान र राजा बिच दुस्मनी पो थियो कि ?

  • @ssgamers5690
    @ssgamers5690 2 роки тому +1

    यस गाडी काे फोलो अप पाउ अरू नी

  • @kamalthapa3418
    @kamalthapa3418 2 роки тому

    Yo kholama k e rahasya lukeko xa rajsasthako barema

  • @ajulama
    @ajulama 2 роки тому +2

    balen shah samma purainu paryoo. raaja hatyaaa kanda maa samlagna hunu sakxa. khoji pau..

  • @MisterGanesh9583
    @MisterGanesh9583 2 роки тому

    यऊटा गाडीलाइ मात्र होकी अरुलाइ पनि कारबाइ हुन्छ नी की नाइ हजुर धेरै गाडी छन केहुनोहोला???

  • @nabinpaudel5592
    @nabinpaudel5592 2 роки тому +2

    कतै दरवार हत्याकाण्डका बेलामा underground baata use gareko huna sakxa… must investigate

  • @famousvlog7109
    @famousvlog7109 2 роки тому +1

    मैले सुने अनुसार ४ वटा अाकाे थियाे।दरवारमा , म्युजियममा , लक्ष्मी बैक, अब १टा का छ?

  • @durgasapkota369
    @durgasapkota369 2 роки тому

    Yo gadi dekda mero akha bata asu rokiyena Raja Rani ko yad ayo ,yo gadi becnu hudaina sagralayama rakhinu parxa🙏

  • @direndrakhadaka
    @direndrakhadaka 2 роки тому

    याे गाडि राजाकाे हाेभनि कसरी यहाँ पुगेको हाे😂 राजा मार्ने यिनै त हैनन्???

  • @amirsohil454
    @amirsohil454 2 роки тому

    Aahile Kaha xa yo gadi Kaha lagiyo

  • @kiranprakashpun9611
    @kiranprakashpun9611 2 роки тому

    Nawal khadka le rastra ghati vaneko yo thaha payera Po raixa ...Laxmi bank hunema Santosh sen vayexa

  • @sonamtamang9779
    @sonamtamang9779 2 роки тому

    Number platechahi kina nikaleko yasma derai Kura. Lukeko xa

  • @sonamtamang7940
    @sonamtamang7940 2 роки тому

    खोइ न्यायलय कत्त हररो

  • @suryalimbu3281
    @suryalimbu3281 2 роки тому

    Tyo Number kin hataiyo tyo number hataunelaii sodhnu paryo

  • @yangjikoyelley9033
    @yangjikoyelley9033 2 роки тому

    Raja gyanyandra hoonda yo gadde durbaer beetra thiyo ki thiyana yo pani question aouncha?

  • @juniorjuni467
    @juniorjuni467 2 роки тому +3

    मेरोबीचारमा गडीचोरेको हुनुपर्छ

  • @ramshrestha9105
    @ramshrestha9105 2 роки тому

    सत्ते कुरा बाहिरियोस

  • @utarkatuwal8658
    @utarkatuwal8658 2 роки тому

    Yo gadi sangh raj darbar hattya kand ko sambandh jodiyeko hun sakchh satye tathye chhan bin hos

  • @chetgc9817
    @chetgc9817 2 роки тому

    Yo kun security ho pleate nikalne sabai lai bahir leunu pareyo meadia haru

  • @pradipsharma5422
    @pradipsharma5422 2 роки тому

    You should have captured videos of the inside of the car too, you missed it bro

  • @Hemantasunuwar-tr4lc
    @Hemantasunuwar-tr4lc 2 роки тому

    केहीरह्से छ एस्मा काडा रूपले खोजी गर्नू पर्छ

  • @bistabro9826
    @bistabro9826 2 роки тому +3

    Number kina kuchyako khatay

  • @barciniaa5006
    @barciniaa5006 2 роки тому

    गादी राख्ने ले मारेको हो कि राजाको परिबार लाई

  • @hiraoli9885
    @hiraoli9885 2 роки тому

    राजा लाई मारेर यहि गादी लियर फरार भयोहोला पकै केहिन केही रहसेछ ।

  • @satishrupakheti9457
    @satishrupakheti9457 2 роки тому

    Kata lagyo gaadi ? Patrakaar le pixa garnu parne hoina?

  • @bibektamang5554
    @bibektamang5554 2 роки тому +3

    aaba kei hunxa ya yo bela Xodna hudaina kada nigrani garnu parxa please 🙏🙏🙏🙏🙏😂

  • @shikshyaacharya254
    @shikshyaacharya254 2 роки тому

    Balen sir laai surkkshya bebasthaa kada hosss je pani hunasakxa gu khani neta baseko thaaumaaa

  • @alinapradip3693
    @alinapradip3693 2 роки тому

    good balen

  • @uttamthapa2579
    @uttamthapa2579 2 роки тому

    एउटै कुरा दोहोर्याइ दोहोर्याइ समाचार 😁😁😁😁

  • @dilurai9695
    @dilurai9695 2 роки тому

    Hoina2kabadima Ka kinx how sir Kura napayera yesto vaneko ho.teso vaye gardle kena no plate turuntai hatauxa?

  • @tseringchoden4188
    @tseringchoden4188 2 роки тому +3

    I hope every culprits get punished

  • @alfiesolomons7360
    @alfiesolomons7360 2 роки тому

    Yo gadi le dherai kura khulna sakcha ramrari investigation gariyo vaney

  • @aashuclash
    @aashuclash 2 роки тому

    Gadi gyanendra lai dinu parxa🤝

  • @azaythapa
    @azaythapa 2 роки тому

    Police tatha parasasan Lai bolayaara muchulka uthaunu parthyo

  • @narbutmg3074
    @narbutmg3074 2 роки тому

    Yo gadi dherai mahango ho .aile pani nepalile kinna nasakine gadi ho

  • @binodnishavlogs
    @binodnishavlogs 2 роки тому +1

    Reporter le questions garnu paryo ramro sanga rakhne manche ya satha lai ra kun kabadi sanga ra kahile kineko re???

  • @ranabayalkoti5884
    @ranabayalkoti5884 2 роки тому

    Rana bayalkoti

  • @creepygodofficial3340
    @creepygodofficial3340 2 роки тому +7

    Aba yo gadi ma Hamro balen sir chadnu parxa

  • @kiranprakashpun9611
    @kiranprakashpun9611 2 роки тому

    K ho Satya tathya khoji garna paryo

  • @namarajmagar5192
    @namarajmagar5192 2 роки тому

    म लाई दि नु यो गाडि मिल्छ

  • @zeno.x-edit02
    @zeno.x-edit02 2 роки тому +1

    Raj durbar massacre pachhi sharpshooter chadera bhageko huna sachha, chhanbin huna jaroori chha

  • @sangitalamichhane8773
    @sangitalamichhane8773 2 роки тому

    teshavix kehi sabut hola herau hajur haru le

  • @bpsshrestha
    @bpsshrestha 2 роки тому

    Chor karma chari lai chor lai sajay hunuparcha 👍👍🙏

  • @saritalama4906
    @saritalama4906 2 роки тому

    छान बिन हून परछ