जानकारी केन्द्र ले राम्रो राम्रो भिडियो हरु अपलोड गरनु हुनछ सबै ठिक लागछ एउटा कुरा मिस गरनु हुनछ जो बिल बुक को बारेमा पनि बात गरे राम्रो हुने थियो सबै बिल बुक रेडि गरेर राखेको हुनछकी किन्ने मानछे आफैले रेडि गरनु परने हो अनि फाईनस को सुबिदा गराउनु हुनछ कि नाई जानकारी पाए आभारी हुने भईनथियो मलाई पनि कमाई खाने एउटा गाडी चाहिएको थियो
मिलन दाजु हजुर्को बोल्ने तरिकाले मेरो मन जितेको छ हजुर्को त्यो हाइ अतो अबस्य आउने छु आनि हजुर मार्केट् राम्रो होस् पुरै नेपाल मा जहाँ पनि हाइ अतो होस ल दाजु धेरै राम्रो सर्बेस
सबै कुरा ठिक लायो र फस्टमा जुन गाडि देखाउनु भयो त्स्मा पछि बस्नि मान्छे को जुन कुरा गरनु भयो त्यो चै अलि मन परेना सायत कुलि काम जो कसैले पनि गरना सकछ र गरनु परछ कुलि बस्नि भँन्दा अलि मन खिना भयो के राजा तेरिका मन परेना अरुता सबै ठिक हो अनि स्याकेन हेन गाडि हरु 55 हजारमै भनेर लेखनु भयको छ ईटाडट तर बिस तिर चालिस अनि कुलि गाडित अझै तिरचालिस रे गारो छ बरै हहह
ज्यादै रमाइलो साहु हुनुहुदो रहेछ । गाडी किन्न नसके पनि गफ सुन्न आउनु पर्ला ।😉😉🙏🕉️💟🙏
Hahah guf suna hoi 🤣🤣
मिलन सरको बोलीनै मिठो लाग्छ ठेत नेपाली बोल्नु हुन्छ र कारहरुपनि राम्रो राम्रो पाउने रहेछ मिलन सरको रिकनडिसन हाउसमा
Sir maline gadi chayo
99 हजार पर्ने गाडि बाटो मा निस्किन सक्छ कि नाइ होला😋😋😋😋एकपटक काठमाडौं चक्रपथ घुमाइदिए अरु 99 थप्दिएर दिन चाहन्छु धन्यबाद😂😂🙏
🤣🤣🤣🤣
😂😂😂😂😂😂ब्रो हरुले हसाएर मार्ने भो यार
बाटो मा फिलिली कुच्छ ।
😀😀😀😀
याे कस्ताे खाले गाडि बिक्रेता साहु हाे, विकाउ गर्ने गाडिलाई यस्ताे उस्ताे ठटाउने टिन पत्रुले बनाएकाे भनी प्रचार गर्नेलाई,,, धेरै धेरै धन्यवाद,, बास्तविकता प्रस्तुतिकाे लागि।
धेरै राम्रो सुबिधा दिनु भाको छ सर सफलताको कामना
Been
बढाइचढाइ नगरिकन सफा मनले गरियको बिज्ञापन नै काफी छ सेल्सको लागि राम्रो आइडिया धन्यवाद सर
केही कुराहरु सिकियो जिन्दगानिमा 😀😁😃😄😅😂
नेपालमा पनि कार चडन गाह्रो रहिन्छ एक दुइ लाख मा कार आउने रहिछ्त भन्या धेरै राम्रो। जेहोस साहु सर पनि बहुत मजासिलो हुनुनी रहिछ।
गफै धेरै दिनछ यो दाइले , एउटा उखान छ नि , काहीँ नभएको जात्रा हाडि गाउमा भने जस्तो , काहीँ नभएको महगो , यहि हाइ अटो मा छ , ।। हैट।।
अति सरल बिष्लेशण र सस्तो मन पर्यो।
Phone n. Pauna ho sir
दाजुको बोल्नी तरिका अक्दम मन्पर्छ अनि गाडिपनि धेरै सस्तो रैच
पुरानो गाडी मोहगो भयो यो भान्दा ईलेत्ररिक सोस्तो छ
M lai auta haish chahiyo sir
१४ बर्ष कुदिसकेको गाडि सारै महगो कबाडीलाई दिने बेला भईसको
साउजी हजुर त यक दम भलाआदिमी हुनु रहेय छ
कुन ठउमा हाे र कुन जिल्ला हाे भनुहाेस न मलाईनि आबासेक भएको ले जान्न खाेजेकाे हाे
मिलन सरको हरेक भिडियोमा नयाँ अफर र रसिलो बोलीले म चाहिँ प्रवाहित।
Tyag
जानकारी केन्द्र ले राम्रो राम्रो भिडियो हरु अपलोड गरनु हुनछ सबै ठिक लागछ एउटा कुरा मिस गरनु हुनछ जो बिल बुक को बारेमा पनि बात गरे राम्रो हुने थियो सबै बिल बुक रेडि गरेर राखेको हुनछकी किन्ने मानछे आफैले रेडि गरनु परने हो अनि फाईनस को सुबिदा गराउनु हुनछ कि नाई जानकारी पाए आभारी हुने भईनथियो मलाई पनि कमाई खाने एउटा गाडी चाहिएको थियो
दाइ नमस्कार बोल्ने शैली एकदम सुन्दर छ ।
धेरै राम्रो गाडी हरु मलाई किन्न मन लाग्यो
मिलन दाजु हजुर्को बोल्ने तरिकाले मेरो मन जितेको छ हजुर्को त्यो हाइ अतो अबस्य आउने छु आनि हजुर मार्केट् राम्रो होस् पुरै नेपाल मा जहाँ पनि हाइ अतो होस ल दाजु धेरै राम्रो सर्बेस
Soho manrupas katho
BULERO 4×4 wala ho haii sir Ani Tapaikoma फाईनान्सको बेबस्ता छ कि नाई सर
९९ हजार मा किनेर १०० सय चोटि मर्मत गर्नु पर्नी होला है सर।
Sasto ma khojne lai thikai ta ho ni.
😀😁😂
🤣 🤣 🤣 🤣 🤣 🤣 🤣 Hahahahaha
हजुर यो ktm को कुन ठाउमा हो । कम्पनी को नाम के हो । त्यहा बाट बेचिने गाडिहरुको ग्यारेन्टी के छ । जानकारी पाउन ल ।
Bularo man paryo
CONGRATULATIONS jankari kendra news
दाजुकाे शाेरूम राम्रो छ ।आउनु छ गाडी हेर्न ।
कुन ठाउँमा हो हजुर अलिकति जानकारी पाउत
@@beantsandy5778 दाजु म अहिले SAUDI ARABIA HO आऐ पछि आऊनेछु हजुरकाे शाेरूम मा ।
दामि छ सर
उहाको बोली मीठो छ अरु रिकन्डिसन हाउस भन्दा गाडी महङ्गो रहेछ
Plz 4lakhko gari ahile samma lai xa ki ni? Hajur
जिन्दगानिमा रमाईलो छ 😄😄
99 thousand car is this working or just for looking dai unbelievable good job dai poor people can be use
Kati ramro.haso dadako💗💗
हाई अउटो को शाउजिले अलिक बढी फैदा राखेर खायर होकी केहो, पैला भन्दा अहिले निकै मोटाउनु भयछ,
जिन्दगानिमा राम्रो राम्रो गाडी ।।
🤣
He sittai ma gadi dea pani k garnura kudaunu paidaina lokdawon lia garda
राम्राे छ बचार गरनु पर्छ
धन्यवाद सर धेरै राम्रो छ🙏🙏
Ak dam ramro xa daii
कुन ठाउँमा पाइन्छ डेलिभर हुन्छ सर दैलेखमा 100000 सम्मको
अनि odo meter कति चलेको छ भनेर त केहि खुलाउनु भएन त? suv त छैन कि क्या हो दाजु को मा
💯right bolnu vako xa gadi ko bare 👍🙏
पुरानो गाडी कति काे टिकाउ हुन्छ
बा. काे गाड़ी मेचीमा ल्याउँदा पर्ने प्रक्रिया हरू (सरूवा)कागजात बारेमा जानकारी पाउन सकिन्छ की हजूर।
सबै कुरा ठिक लायो र फस्टमा जुन गाडि देखाउनु भयो त्स्मा पछि बस्नि मान्छे को जुन कुरा गरनु भयो त्यो चै अलि मन परेना सायत कुलि काम जो कसैले पनि गरना सकछ र गरनु परछ कुलि बस्नि भँन्दा अलि मन खिना भयो के राजा तेरिका मन परेना अरुता सबै ठिक हो अनि स्याकेन हेन गाडि हरु 55 हजारमै भनेर लेखनु भयको छ ईटाडट तर बिस तिर चालिस अनि कुलि गाडित अझै तिरचालिस रे गारो छ बरै हहह
Sarai ramro hajur
पुरानो गाडी किन्न अलि डराउनु पर्छ किन भनी हामी लाई थाह हुदैन त्यो गाडी को इन्जिन कति को राम्रो छ भनेर बेच्नी मान्छे लाई थाह हुन्छ
यस्तो गाडी कुन जिल्लाको कुन ठाउँमा पाईन्छ..?
800 CC भ्यान र कार को स्पाइर पार्ठपुर्जा पाइछकी पाइदैन र पुर्ब नेपाल 1 न प्रदेसमा सो गाडिको मर्मत हुन्छकी हुदैन हजुर ?
Daiko bolne sailii sarai ramro
Gadi sahu ko boli chai sarai mitho raixa
La badai xa for information
एक दम राम्रो कुरो गर्नु हुन्छ hi auto सर ले
I really appreciate to how he talk ......
supar daju lai
गफाडी रहेछ। कार मा 1लाख भन्दा बडी महङ्गो छ।
Milan sir santro car kinna ma pani pakka aune xu la yaso bank finnce xaki xain hola baru
Milan lama bhai lai thx xa new update deko ma.
hait gadi tw dami dami raixa tw hau dai😜😊
Sir yo 3 lakh ko car ma ki problem hunxaki kasto hunxa lagera banaunu parxaki kharcha Latino hunxa
सस्तो भन्दा महँगो गाडीको मूल्य त आकाशै माथि जस्तो लाग्यो।सस्तोको पछि आफै फसिन्छ कि जस्तो लाग्यो मलाई?🚗🚘️🚖🚕🚔️🚓💸💰️♥️🤔
कुरो सहि हो
Maileage pani khulaunu paryo hjr.......ani kati cc ko ho tyo khulai dinu paryo....
Very goood.
Dai ko kura sarai sunam sunam huncha gadi haru ramro cha dai
I like Mr Milan dai lasso dai,one day I will visit your office.
Good suggest
धेरै महङ्गो रेछ
बा ३ च ६०२९ मोडल २००३ ले माइलेज कती दिन्छ होला साहूजी ?
धन्यवाद ।
अत्ति महङ्गो रहेछ😀😀बरु अहिले ईलेक्ट्रीक दाम्मि
Hamro milan Dai jindabad
Ramro !
सेतो पिलेट वालाको पनि लेउनु पर्यो है दाइ रातो त काम छैन हाम्लाइ
खास सेतो र रातो प्लेट नम्बर मा के कस्तो घाटा र नाफा हुन्छ सर
मिलन सर को भोइस चाई सारै मन्पर्यो मोलाई दाइको मा मो आउछु गाडी किना सस्तो मस्तो गरि खाने गाडी चायो दाईनी तामङ्ग हुनु हुदो राइछ मोनि तामाङ्ग नाई हो दाई
जानकारी को लागि धन्यवाद
यो जिन्दगानीमा यस्तो महङ्गो गाडी चलाउन सकिन्न होला हजुर ।।😂😅😂
हाम्रो मिलन सरको बोली नै मिठो लाग्छ मलाई त
tata sumo ko pni video chaiyo sir
मेरो त मोबाईलको साउन्ड माईक बिक्रेको छ, यो मान्छेले गाडि तिर घुम्दै के खोजेको होला? पक्कै चाबी हराको हुन पर्छ।
Big fan
cycleko sattapatta hunchh ki nai sir? hunchh bhane 99 hajar sanga satna paro
हा हा हा मिलन सर हसाउनु भो अब हजुर पनि टिन लेराएर घर मै बनाउनुस गाडी कति रमाइलो कुरा गर्नु भयो सारै राम्रो हजुर को भिडियो
Hi auto is bast recondition
याे 2/9 काे भयान चाहिँ राेड मा चलाउन लाई के गरनु परनि हुनछ जानकारि पाम न सर
९९ हजार क्याश फाइनान्स अफैले गर्नी कि बेच्निले गरिदिने महिनामा कति % सम्म किस्तामा पाउलान् जानकारी पाय अभारी हुने थिए मिलन सर 🙋♂️🙋♂️
लिलामी हाे कि क्या हाे? किने पछि लफडामा पर्ने त हाेईन? नामसारी हुन्छ हुन्न? राेड प्रमिट पाउने कि नपाउने?
यी सेकेन्ड हेण्ड गाडिहरु 15 दिन त चल्छन सर,,??
gaadi ko barema kei jankari xain tara Sahu ji ko bolne saili chai ekdum ramro lagyo
मालाई हाइस गाडी चाहिएको सर विदेश बाट आएको घर। मा कमाइ खाउ भनेर हाईस छ भने देखाउनु है 2018 मोडेल देखि उता को है
सेकेन्ड हेन्ड गाडिनी यति महङ्गो उ पनि 2012/2013/2003मोडेल नि यति महङ्गो त्यो भन्दा केही आरु पैशा थपेर नय नै किन्न बेस्ट
Saroi ramro
अति राम्रो गरिबको लागि
Sar Santa Ventura parla Ramro lagyo
8,9 model ko bolero Jeep chaiyo sir k xa tesko lagi price ani contact info pani
Very good information
Ramro xaa hajur
गाडि त सस्तै पाइने रहेछ तर मोडल अनुसार यातायातले परमिट दिने ब्यबस्थाले पो त मार्यो अरु त बेष्ट रहेछ
क्यारेन्टी ययारेन्टी छ् की सर कती समय चल्छ सर
Gari khane sasto gaadiko bare ma pani vannu hola sir.
Maruti Suzuki 800 ko sell vaisakeu ki aaile Pani cha
Dai sastoma modified garera gadi ko ac banayar dinxu dai samjinu hola
मलाई पनि गाडी किन्ने रहर छ। तर के गर्नु घर पहाडको पनि गाउँमा पय्रो हजुर😥😥😥😥
gadi chadna rahar vako paisa navakolai kam lagne gadi ho ta hjr yati sastoma aja liya voli banauna parne ta haina daju
महेन्द्रा डबल क्याब छ कि छैन सर
यदी मोरङ्ग ल्याउन पर्यो भने ९९ हजारको गाडी आई पुछत सर? प्रोपाईटर सरको नम्बर पाउन!
Good and like
Kasari contect garna sakinxa kahely samma bikri khulla ho ki sadaiko lagi ho
मिलन दाजुको बोली धेरै रसिलो लाग्छ्।