कुलमानलाई कारबाहीका लागि निर्देशन दिएपछि समितिमा झण्डै कुटाकुट: राणा शासन हो ? राजा हो? भन्दै गर्जिए

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • #KulmanGhising#Onlinetvnepal#AmreshSingh#GokulBaskota
    Guest : Kulman Ghising, Amresh Singh, Hari Dhakal, Gokul Baskota
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 601

  • @birjungthapa4567
    @birjungthapa4567 18 днів тому +36

    कुलमान लाई कस्ले कारबाही गर्ने तेस लाई रोड मा घिसार्नु पर्छ है साथि हो

  • @IndraThakuri-i2v
    @IndraThakuri-i2v 18 днів тому +79

    यदि कुलमान लाई कारबाही हुन्छ भने के पी चोर लाई सन्सद भवान देखि निकाल्नु पर्छ

    • @deepakpoon9679
      @deepakpoon9679 18 днів тому

      Yo karbahi hunu parxa vanne jhole lai pani jiudai aago launu parxa.

  • @kamalabhandari751
    @kamalabhandari751 18 днів тому +51

    सबै जना एक मत भएर जानुस ।यत्रो अठार घण्टा अन्धकारमा राखे भ्रष्ट हरुले ।बल्ल कुलमान सर आएर उज्यालो नेपाल बनाउनु भयो ।हामी सबै नेपाली हरुका आखाका नानी हुनुहुन्छ ।कुलमान उहालाई आच आउने कुनै काम नहोस 🙏🙏

    • @user-lc1kk3ic8c
      @user-lc1kk3ic8c 18 днів тому

      भाइ साव कुलमानकाे गल्ती र पुन्पकमलकाे सरकारकाे ठुलेा खेल छ खरबैाउकाे खेल भकाे देखिन्छ कुलमानकाे 2 भाइ रखेर कम्पनी खेालेकाे छ यहा बाट खेल चालु छ टासभर लेर भाइबाट किनेर फालेकाे देखिन्छ छानबिन हुधा केन हुन्छ गलत छइन भने भइहालेा नि डर किन र 22 अरब छुट देर 6 अरब लिनु भन्ने किन पुन्पकमलले यहा ठुलेा खेल छ हामि जसलाई देउता भन्छुम नि तर कहिलेकाहि देउता पजि गलत हुन्छन्

    • @user-lc1kk3ic8c
      @user-lc1kk3ic8c 18 днів тому

      छानबिन हुन नमान्ने किन र गलत गरे पछि माहाेबादि किन डराकाे हाे गलत छ ठुलेा खेल छ दरै पैसा खाकाे छ माहाेबादिले 100% हाे

    • @deepakpoon9679
      @deepakpoon9679 18 днів тому

      @@user-lc1kk3ic8c18 ghanta line katera chai khako thyena? 12 arba ghata company 24 ghanta line diyera 48 arba faida garne le khako vanera vanna alikati pani laaz layena? Nakhai kasaile kaam gardaina, farak yeti xa ki yetro barsa khayera company nai dubaune gari kaam nagarne ra talab khayera sarkari company lai 100 guna faida garne. Ko thik?

  • @balkumarrai7325
    @balkumarrai7325 18 днів тому +68

    कुलमान लाई कार्बाही गर्ने भन्ने सबै भ्रस्टचारी हुन।

  • @Desh_thalang
    @Desh_thalang 18 днів тому +13

    जनताले पनि नियालेर हेर्दैछौ ❤❤जय कुलमान

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  18 днів тому +12

    कुलमानलाई कारबाही गर्न खोजेपछि समितिमा झण्डै कुटाकुट: दादागिरी चल्दैन भन्दै कुर्लिए सांसदहरु, डरलाग्दो भिडन्त (भिडियो)
    ua-cam.com/video/lqw2JTNNFH8/v-deo.html

  • @ramlalshrestha9622
    @ramlalshrestha9622 18 днів тому +61

    ए पाखे माननीय हो , राजनीति भन्दा माथी उठेर देशको हितमा काम गर न हो।।।।छि छि ।।

    • @rsdulal5295
      @rsdulal5295 18 днів тому +1

      माननिय होइनन् । यी त पार्टिका भेडा हरु हुन् ।

  • @jitendrabhagat3660
    @jitendrabhagat3660 18 днів тому +67

    कार्यवाही गर्न निर्देशन दिनेलाई टुडिखेलमा झुन्ड्याउनु पर्छ।

    • @karanbhul4749
      @karanbhul4749 18 днів тому +2

      केपी ओली चोर दलाल हरु का सांसद हरु लाई हार्दिक श्रद्धाञ्जली 😭😭

  • @rabinkumarghimire6515
    @rabinkumarghimire6515 18 днів тому +17

    अरु कुरा थाहा छैन,कुलमान लाई कार्वाही जनतालाई सैह्य छैन

  • @deorai5152
    @deorai5152 18 днів тому +101

    याे सभापति उद्योगीहरूकाे पक्षमा रहेछ भन्ने बुझियाे । कुलमान जसले १८-२० घण्टाकाे काहलिलाग्दाे दैनिकीलाई हटाई नेपाललाई उज्यालोतर्फ धकेल्ने राष्ट्र सेवकलाई कारबाही गर्छु भन्ने याे सभापतिलाई याे समितिले किन कारबाही गर्नसक्दै ? के अझै पनि याे देशमा हिटलरतन्त्र हाबी छ ? यस्तो सभापति र यस्तो व्यवस्थालाई अहिलेकाे जनआन्दोलनले पाखा लगाउनुपर्छ ।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 18 днів тому +75

    कुलममानलाइ कार्वाइगर्ने सिफारिसगर्ने कुनदलाि माफियाहाे ? भाेलियसलाइ जनताहरुले सडकमा धिसार्नुपर्छ

    • @suzanrai0188
      @suzanrai0188 18 днів тому +1

      Yemale ko samsad haru le ho ,

  • @krishnalama2166
    @krishnalama2166 18 днів тому +28

    माओवादी ले कुलमान लाई न ल्यायको भय सायद यो नेपाल संसार अन्धाकार हुन्थ्यो होली !

  • @pangmatul
    @pangmatul 18 днів тому +12

    पैशा उठा! समिति बैठक छलफल छोड!लाठी लिएर तिमीहरुलाई खेदाएर हामीले बिधुत बिल उठाउनु नपरोस!जाँठा कुलंगार हरु!

  • @n.c.t.cnepal2829
    @n.c.t.cnepal2829 18 днів тому +7

    यो सभापतिलाई निलम्बन गर्नुपर्छ

  • @raogama5655
    @raogama5655 18 днів тому +11

    कुलमान खेद्नेहरु मर्दा सबै थोक बोकेर जान्छन कि क्या हो?
    कुलमानको पछि पर्ने देशका पापी र अपराधी हुन।
    जीवनमा केहि त गतिलो गर।
    कुलमान बारे जनताले बुझेका छन।
    नेपालको सपुत हुन👍🏼

  • @thapachandra7973
    @thapachandra7973 18 днів тому +24

    भेडा जनताहरु सुन है तिम्रा पार्टी का नेताहरु के के बोल्छन्

  • @user-yt4bk1ny3r
    @user-yt4bk1ny3r 18 днів тому +34

    जनता जागौ है यस्तो बैठक जति बस्छ त्यति नै हामी जनताको रूपैया गई रहेको छ

  • @helambutiger3694
    @helambutiger3694 18 днів тому +8

    राजनितिको चेपारोमा पारेर कुलमान जस्तो राम्रो ब्यक्तिलाइ पनि जेल हाल्ने चलखेल हुँदै छ

    • @bikramshrestha9371
      @bikramshrestha9371 18 днів тому

      हो । पैला २२ अर्ब उठाएर देखाउ केपि बालाई भन्नुस।

  • @rudragurung108
    @rudragurung108 18 днів тому +3

    कुलमान लाई कारबाही गर्ने निर्देशन कुनै हालतले मान्य हुने छैन र नेपाली जनतालाई सहया हुदैन I यदि भयो भने कुलमानको पक्षमा तमाम जनता सडकमा उत्रन बाध्य हुनेछ I

  • @thapachandra7973
    @thapachandra7973 18 днів тому +7

    तिरे पो उठाउने हो, नतिर्ने पो बेइमान। भ्रष्टाचारी नेताहरुले उद्योगी लाई माफ गर्नु पर्छ भन्ने।

  • @sushilmanandhar237
    @sushilmanandhar237 18 днів тому

    देश सिद्ध्या उनु सत्ता देश सिद्ध्या उनै लाही सिद्ध्या उनु परछ

  • @hemrai6434
    @hemrai6434 18 днів тому +5

    कुन कुनले कुलमान लाई कारबाही गरोउ भन्छ त्यसलाई चिनोउ

  • @Opensky26200
    @Opensky26200 18 днів тому +30

    चस्मा र कालो टोपी लगाउने लाई जीउदै पोल्नु पर्छ।

    • @sanjayrana1460
      @sanjayrana1460 18 днів тому +3

      मेरो छिमेकी हो । जलाई देऊ हैं । मोरङ्ग क्षेत्र नं २ को सांसद हो ।

    • @rsdulal5295
      @rsdulal5295 18 днів тому +2

      यो ७० करोड हान्नी गोकुले लाइ पनि हो ।

    • @surajtimsena5303
      @surajtimsena5303 18 днів тому

      के चाई गलत बोल्यो है कि कुखुरा चोरेर खायो

  • @thapachandra7973
    @thapachandra7973 18 днів тому +8

    अख्तियार नेपाल को काम छैन

  • @bikrajtamang5991
    @bikrajtamang5991 18 днів тому +2

    नेपाली जनताको नाम लिएर आफू हिरो भन्नू खोज्दै छ यसलाई नेपाली जनता लाई जिम्म्म लगाउनु पर्छ

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237 18 днів тому +2

    कुल मान विद्युत प्राधिकरण को MD हुनुभन्दा अगाडि पुरै देस लाई अध्यारो मा राख्ने अनि सधै घाटा मा राख्ने को कुरै निकाल्दै यो चोर ले ।यस्तो हेर्दै चोर माफिया जस्तो छ।कुल मान ले MD बाट निस्कन साथ यदि प्राधिकरण फेरि घाटा म गयो भने यो स्काउट माफिया को खल्ती बाट असुल गर्न पर्छ।

  • @Rabin-e6d
    @Rabin-e6d 18 днів тому +2

    जागौँ है जनता।। यहाँ भ्रष्टाचारिले एकतर्फी निर्णय ले देश लुट्न थालिएको छ।।

    • @rsdulal5295
      @rsdulal5295 18 днів тому

      जनता नैं छैनन् । पार्टिका झोले हरु मात्रै छन् ।

  • @HariKauchaGharti-q4o
    @HariKauchaGharti-q4o 18 днів тому

    यो सभापति लाई नै कारवाहि गर्नु पर्ने देखियो ! फटाहा रैछ !

  • @netrabasnet9640
    @netrabasnet9640 18 днів тому

    Yes you are Right Ho सेरबाहादुर प्रचण्ड केपी ओलीलाई सोधनुपरछ

  • @Tangsang_1
    @Tangsang_1 18 днів тому +1

    गोकुले जस्ताको कुरा सुन्ने हामी नेपालिहरु स्तर येस्तै छ😅

  • @USAjaynepal
    @USAjaynepal 18 днів тому

    Kulman Ghising, Light Man, who is 100% correct in what he said. We trust him. He is truly a Nationalist and a Patriot. He is great 👍God bless Kulman.

  • @trustme145
    @trustme145 18 днів тому +3

    70 करोड कति कराएको अब जनता ले पत्याउनु पर्यो नि गए दिनहरु पत्याउन लाई।

  • @madulban7573
    @madulban7573 18 днів тому +2

    हे राम! मैले एमाले यतिको अराजक भ्रस्टाचारी होला भन्ने सोचेको थिएन्। कोहि ज्युउदो नेता देखिएन एमालेमा कृपया अझै कोहि ज्युउदो नेता एमालेमा छ भने देश र जनता अनि इमान्दारिताको पक्छमा बोलन हो।

  • @sombaram5439
    @sombaram5439 18 днів тому +2

    Kulman❤❤❤❤❤ jindabad

  • @jitsunar1763
    @jitsunar1763 18 днів тому +1

    कुलमान सरलाई कारबाही गरे नेपालमा फेरि अर्को आन्दोलन शुरु हुन्छ 😡😡😡😡😡

  • @dadanddaughter7539
    @dadanddaughter7539 18 днів тому +1

    niyat ta testai chha

  • @jyotilalrana8375
    @jyotilalrana8375 18 днів тому +2

    Looks like fish market.

  • @k.padhikari9917
    @k.padhikari9917 18 днів тому

    न्यायलय र लेखा पिरक्षणको जे आदेश छ साेहि अनुसार कारबाहि हुनुपर्छ र रकम जसरी पनि उठाउंनु पर्छ । कसैलाइ दाउमा लगाएर पन्छिने काम हुनु हुंदैन जसरी पनि कुलमान लाइ कारबाहि गर्ने अनि के पि लाइ कारबाहि नहुने पैसा नबुझाइ लाइन जाेडन लगाउने लाइ पनि त कारबाहि हुनुपर्याे नि

  • @rkpandey4594
    @rkpandey4594 18 днів тому +11

    चोर को साथि चोर नै हुनु पर्यो अरु हुदैन

  • @netrabasnet9640
    @netrabasnet9640 18 днів тому

    पैसा उठाउनुपर्छ छाडनुहुदैन कुनैपनीहालतमा

  • @rajaramghimire2599
    @rajaramghimire2599 18 днів тому

    भरष्ट्र र अभष्ट्रहरुको ( सत्य र असत्य को ) लडाइँ

  • @user-nr6ug2iu1p
    @user-nr6ug2iu1p 17 днів тому

    अब त जाग नेपाली जनताहरु कति निद मै छौ हो

  • @bikramshrestha9371
    @bikramshrestha9371 18 днів тому

    ❤❤❤बल्ल मदेशले ठिक कुरा गर्यो पहिला पहिसा उठाउन पर्यो ३ महिना भित्र उठाउन पर्यो ।

  • @arjunbk2377
    @arjunbk2377 18 днів тому +1

    केपीकाे हनुमान हाे । गलत निर्णय भयाे भने तिमीहरू यसकाे परिणाम अनुमान गर्न सक्दैनाै ।

  • @surendrabhandari7235
    @surendrabhandari7235 18 днів тому +1

    यसलाइ सभापति बाट लात हान्नु न
    येमाले को कार्येकर्ता हो

  • @tilchitregurung4833
    @tilchitregurung4833 18 днів тому +15

    यो सभापति कुकरले माडेबाट
    कति अरब हात पारेछ यसले काठमा दरबार ठड्याउने भयो घसिया

  • @sitaneupane3970
    @sitaneupane3970 18 днів тому

    कुलमान लाई जनता को साथछ केपीले प्रधान मन्त्री छोड्नुपर्छ बिद्धुत को पैसाअसुलउपर गर्नुपर्छ

  • @TorpeSingh3570
    @TorpeSingh3570 18 днів тому

    ल छो त कुल मान लाई तेरि मा कुलङ्गार हरु देस मा आगो बल्छ बुजिस

  • @ramkrishnarai187
    @ramkrishnarai187 18 днів тому

    कुलमान जिन्दाबाद 🎉🎉

  • @dumikirantrankasu
    @dumikirantrankasu 18 днів тому

    नेपाली जनताको रगत चुस्नु खोज्ने जति सबै त्यही सदनमा लुगा खोलेर लगौटी सम्म नलगाई उभ्नु र उभ्याउनु हुन अनुरोध गरिन्छ .........

  • @Bhawanigoogle
    @Bhawanigoogle 18 днів тому

    तैले नेपाली जनता नभन तिम्रो जिल्ला कुरामात्र उठाउ

  • @lalitthapa6527
    @lalitthapa6527 18 днів тому

    22 अर्ब उथौने समिती बसेको भनेको त कुलमानलाई कारबही गर्न बसेको पो रहिछ आचम्म भाग 🤬

  • @shivakatwal9877
    @shivakatwal9877 17 днів тому

    जनता कमजोर छैनन् कुरा बुझ्दै छन है

  • @bhupalthapa7012
    @bhupalthapa7012 18 днів тому

    चाहै जस्ताेसुकै र जाेसुकैकाे दवाफ भएपनि उद्याेगीहरुले बुझाउँन बाँकी बिद्युत महशुल तुरुन्त बुझाउँने तर्फ याे लेखा समितीले सरकारलाई सिफारिस गर्नुपर्यो।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 18 днів тому +3

    अबजनताहरुले बझ्नजरुरिछ याेदेशकाे बिकासकाे बिपरितजाने देशका कलकारखानाहरु बेचेरखाने कालाे काङ्ग्रेस अनि उखानकाे भरमादेशचलाउँने एमाले वहिस्कारगराैँ

  • @bikramshrestha9371
    @bikramshrestha9371 18 днів тому

    ❤❤❤सर पहिला २२ अर्ब उठाएर देखाउ अनि कुलमानलाई कारबाही गर्ने कुरा गर है नेता हो।

  • @dikbahadurtrikhatri5122
    @dikbahadurtrikhatri5122 18 днів тому +1

    कुलमान लाई निकाले भने देशभरि अादाेलन हुनछ

  • @girbahadurkhatri5089
    @girbahadurkhatri5089 18 днів тому

    अक्तियार मा मुद्दा परेका प्रधानमन्त्री र मन्त्रीहरूले नैतिकताको आधार मा राजिनामा दिनुपर्छ कि नाइ

  • @shyamgurung8631
    @shyamgurung8631 18 днів тому

    सबैले सहयोग गरेर पैसा उठाउनुपर्छ भन्ने ठाउँमा कुलमान लाई कारवाई गर्नु पर्छ रे, अब चाई एमाले भन्ने बितिकै एलर्जी हुन थाल्यो।

  • @bulandaaawajnepaltv5993
    @bulandaaawajnepaltv5993 18 днів тому

    पैसा सरकार ले उठाउन दिने होइन अब कुलमान सर पे उठाउछ

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h 18 днів тому

    Jay kulman, desh rakam uthaunei prx

  • @chiranjibihamal9345
    @chiranjibihamal9345 18 днів тому +1

    एउटा बिध्दुत प्राधिकरण नाफामा थियो यी भ्रस्ट केपी र सेरेका हनुमानहरुलाई पचेन ,कुलमानलाई फसाउन ज्यान फालेर लागेकाछन्।झन यो केपिको हनुमान सभापति ज्यान फालेर लागेको छ,सबै जनताहरु सचेत बनाै , यी भस्टचारी कमिसनखोरहरुलाई बहिस्कार गराै।

  • @navarajbaniya5748
    @navarajbaniya5748 18 днів тому +3

    देशद्रोही, भ्रष्ट, अपराधीहरु बीच भागबण्डा को मत मतान्तर मात्र हो ।

  • @tankabarakoti6164
    @tankabarakoti6164 18 днів тому

    नियमअनुसार काम गरौँ, मिलेर निर्णय गरौँ माननीयज्यूहरू !

  • @Keshab-p5d
    @Keshab-p5d 18 днів тому +4

    Petrol छर्केर आगो लगाउनु पर्ने
    खान्चुवाहरु

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 18 днів тому

    बिना महशुल भुक्तानी प्रधानमन्त्रीले किन लाइन जोड्ने आदेश दिएको ?

  • @Narsing_Blog23
    @Narsing_Blog23 18 днів тому

    यो लेखा समितिको सभापति भ्रष्टाचारी हो

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 18 днів тому

    कार्वाही गर्छस भने केपी लाई गर कुलमान लाई हाेईन।

  • @khimmagar07
    @khimmagar07 18 днів тому

    कुलमान लाई छोएर हेर ,सिहदबार देखि तिमि पाजीहरु लाई जनताले कसरी निकालेर फाल्छ्न हेर।

  • @ckrise08
    @ckrise08 18 днів тому +1

    आन्खा खोलेर हेर भेडा जनता तिम्रो प्रतिनिधि को देश र जनताको हितमा छ र को छैन ।

  • @shivashrestha9336
    @shivashrestha9336 18 днів тому

    बंगाला देश पछी अब नेपालको छिट्टै पालो आउला जस्तो छ

  • @firtutharu1802
    @firtutharu1802 18 днів тому

    एमाले पार्टीका कुनै पनि सदस्य सांसद मन्त्रीलाई छोड्नु हुदैन् । जहाँ भेटाए त्यही कुटनु होला ? यो डाकाहरुलाई छोड्नु हुदैन्।

  • @purnarashigurung5721
    @purnarashigurung5721 18 днів тому

    अब यस्तै हो भने नेपाल भन्ने देश नाम नै सकिन्छ । सबै कुरा उल्टो उल्टो बाटो जाँदै छ।

  • @tankabarakoti6164
    @tankabarakoti6164 18 днів тому

    पहिलेका कमी कमजोरीलाई मनन गर्दै हिसाब किताब मिलाउनोस् ! गल्ति गर्नेलाई सजाय पनि गर्नुपर्छ ।

  • @dineshpachhai5304
    @dineshpachhai5304 18 днів тому +2

    Jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️

  • @jitlalshris5139
    @jitlalshris5139 18 днів тому

    बिजुली को बक्यौता उठानतिर लागौ सबै जना

  • @babusubedi3378
    @babusubedi3378 18 днів тому +1

    जनताको रगतपसिना बाट बनेको अर्बौ पैसा असुल गर्न नसक्ने समिती लाई चोर हरुको झुन्ड हो भन्न सकिन्छ।

  • @anilthapa5279
    @anilthapa5279 18 днів тому +1

    बिजुली को पैसा नतिर्नेलाई पहिला बिल तिराएर देखाउ त समिति माननीय हो ⁉️

  • @relaxgmr104
    @relaxgmr104 14 днів тому

    कुलमान लाइ कारबाई गने सानसद चोर हो ति सानसद लाई जुताको माला लगाउनुपर्छ

  • @SDPOnlineTv
    @SDPOnlineTv 18 днів тому +3

    भ्रष्टाचार नेताहरु तेरो बाउले 24 खर्ब ऋण छ। जनताहरु महंगीको चपेटामा परिराछ। जनताहरु बेरोजगार छ। भ्रष्टाचार नेताहरु को दिमाग छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k 18 днів тому

    अब ८४ मा कंग्रेस, एमाले जनताबाट लात दिएर देशबाटै निर्मूल हुनेछ। यो ओली नामको जनावरलाइ काठमाण्डोबाट भगाउन पर्च। यदी कुलमानलाइ कुनै प्रकारको नचाहिने काम गरेमा नेपाल बाटै निमित्यान पार्ने अबश्य हुन्छ। जय कुलमान जय बालेन

  • @padamdong3105
    @padamdong3105 18 днів тому

    एमाले सभापतिको यो भ्रस्ट अनुहारलाई सबैले चिनेर राखौं।

  • @nabarajpandey5200
    @nabarajpandey5200 18 днів тому +2

    कुलमान गलत भए अहिलेसम्म के हेरेको सभापति ले ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 18 днів тому

    नेपाली जनता र सार्बभौम जनता बिबीध जे सम्बोधन गरेपनि झन घिन लाग्छ । कुन उदेश्य छ ? के बिचार छ ? समितीको छलफल भन्दा पहिला काहा काहा छलफल हुन्छ ? काहा गुटबन्दी हुन्छ ? काहा योजना बन्छ ? कुन कुन ब्यापारीका यजेन्ट कता काहा भेट्छन ? कुन नेताका झोलेले सेटिङ्ग मिलाउँछन र त्यही भाषा र त्यहीं नियत 3 करोड नेपालीको नाम जोडेर अपमान गर्न मिल्छ ? राष्ट्र र जनतालाई भ्रममा राखेर लाखौ काण्ड गर्ने र 3 करोड नेपालीको नाममा भ्रमको खेती चल्दैन अब जनताले सडकबाटै आमुल परिवर्तन गर्न जरूरी छ ।

  • @rkmnepal2970
    @rkmnepal2970 18 днів тому

    साधगी कर्मचारीलाई कारवाही गर्नसक्ने मानिस निर्दयी मानिस मात्र हाे ।

  • @bikramshrestha9371
    @bikramshrestha9371 18 днів тому

    ❤❤❤यो सबै नाटक मन्चन हो ....

  • @user-sg1so3kn6u
    @user-sg1so3kn6u 18 днів тому

    आगो बाल्नु पर्छ किन कुलमान लाइ कारबाही गर्नि के कारण छ

  • @ThulungNara
    @ThulungNara 18 днів тому

    लाइभमा देखियो कुख्यात डाकालाइ, कुलमान घिसिङ जिन्दाबाद!✊

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 18 днів тому

    सार्बभैाम नेपाल र नेपाली भन्दै लुट्दै ,
    कहिले सम्म नेपाल र नेपाली लुटिई रहनु पर्ने हेा ।
    सार्ब भैाम सम्सदले समय तेाकि दिए नेपाली नागरिक अन्तिम तिथि मिति र दिन गिन्ति गरि ढुक्क हुने थियैां ।

  • @punrashmi5508
    @punrashmi5508 18 днів тому

    इनिहरुको अनुहार सबैले याद गर्नुहोला !!आइ परे जाइ लाग्नुपर्छ !!!

  • @taraneupane3646
    @taraneupane3646 18 днів тому

    लामो समय जनतालाई अन्धकारमा राखेर विचौलिया पोस्ने र आफूहरु पोसिनने कार्यको निरन्तरताक तोडेर जनतालाई उज्यालो दिने कुलमान घिसिङ छुने निन्दनिय कार्यको विरूद्धमा सम्पुर्ण उज्यालो प्रेमी एकता बद्ध बनौं।
    भ्रष्ट दलाल तन्त्रको अन्त्य गरौं

  • @kuljimi4969
    @kuljimi4969 18 днів тому +3

    यो कुन दले हो?
    कुलमान लाई फसाउने जाल बुन्दैछ!

  • @UrmilaTuladhar-l6w
    @UrmilaTuladhar-l6w 18 днів тому

    Kul man ghising jyu ,he is a star of Nepal ,Another one Balen Meyer jyu arko star hunuhunchha !!!!

  • @rambahadurtharu5341
    @rambahadurtharu5341 18 днів тому

    याे के भईरहेकाे हाेला ।।। देश कहाँ जान्छ अब ।।।

  • @dalchhantyal3909
    @dalchhantyal3909 18 днів тому +1

    यो समिति मान्य हुदैन जनता लाई

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 18 днів тому

    ब्यपारि सङग एमालेले चुनावमा ठूलो रकम लिएको हुनु पछ अनि एमालेका झाेलेर मन्त्री सहित ब्यपारि बचाउ कुलमान हटाउने नियाेजित षड्यन्त्र हुदैछ ।अब जनता जाग्नु पछ ।

  • @gyanrai3825
    @gyanrai3825 18 днів тому

    यो लेखा समितिको सभापति भनाउँदो बोल्दा राम्रै बोले जस्तो गरे पनि त्यसको भित्र के बोलिरहेको छ भन्ने सबै थाहा छ जनता अब लाटो छैनन् है। यो कुरा बुझ्दा हुन्छ। कसरी जबर्जस्ती निर्णय गर्न खोज्छ यार। विवेक भन्ने सबैको छ र कुन सही कुन गलत भन्ने हामी सोझा साझा जनतालाई पनि थाहा छ खबरदार!!!!!!

  • @punrashmi5508
    @punrashmi5508 18 днів тому

    ब्यापारीलाई जसले साथ् देको छ त्यो भ्रस्ट को पनि अति भ्रस्ट हो भनेर एउटा नबुझ्ने व्यक्तिले पनि सजिलै बुझ्न सक्छ !!तेसैले अब भ्रस्ट हरुको दादागिरी धेरै दिन चल्दैन !!!

  • @BinayKumar-fx3jg
    @BinayKumar-fx3jg 18 днів тому

    जब संसदीय लेखा समिति ले कुनै भ्रष्ट माथि कार्रवाई गर्न सक्दैन अनि भत्ता खाने भाडो किन बनाईएको??? यो समिति खारिज हुनर पर्ने सबैको निधो छन् ।😮

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 18 днів тому +6

    नेपाली जनता लाइ जिम्मेवार दिएर हेर त? पैसा उठाउने तरीका ,