टाउकोमा कफन बाँधेर सडकमा उत्रिदै हजारौ युवाहरु: सिहदरवार र बालुवाटार कब्जा गर्ने, नेताहरुलाई लखेट्ने

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 749

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 місяці тому +216

    यो बृहत् आन्दोलनमा नेपाली सेना पुलिसले साथ दिनुपर्छ। स्यालुट देशका जिउँदा योद्धालाई।🙏❤️🙏

    • @rbgurung5794
      @rbgurung5794 2 місяці тому +10

      नेपाल पुलिस नेपाली सेना पनि नेपाली जनता नै हुन उनिहरुको पनि देश हो आन्दोलनमा होमिने जनताको मात्रै देश होइन सम्झेर साथ दिन अनुरोध

    • @GajendraShah-pp8rp
      @GajendraShah-pp8rp 2 місяці тому +8

      रास्ट्रभक्त सेना पुलिस समेतले साथ को कामना छ

    • @ChandraSingh-j6i
      @ChandraSingh-j6i 2 місяці тому +2

      नेपाली सेना तथा पर्हरीका कर्मठ,ईमानदार जवान तथा अफिसर ज्यूहरू तपाईहरू भर्ष्टचारी र बेथिती शासन चलाउने नेताहरूलाई तन्केर सैल्युट गर्न पर्दा तपाईहरूको अात्मामा ग्लानी हुन्न ? सके सम्म न्यायपिर्य युवाहरूलाई साथ र सहयोग गर्न होस ।

    • @SureshMandal-z2p
      @SureshMandal-z2p 2 місяці тому +1

      Nepal ka police jantta ko shath xaina Tara senn Sath ma xan Jay Nepal

    • @SaSa-ch3fp
      @SaSa-ch3fp 2 місяці тому

      Yo bhram ma naparum nepali police sena sab chor hun

  • @lr2011chaliseli
    @lr2011chaliseli 2 місяці тому +145

    ढिलो भैसकेको छ जगौँ नेपाली जनता हो

  • @RatnaKRai
    @RatnaKRai 2 місяці тому +123

    यो आन्दोलन ले देशको परिबर्तन ल्याइओस संपूर्ण आन्दोलनमा सहभागी हुनुहुने हार्दिक शुभकामना

    • @thankforeverything4752
      @thankforeverything4752 2 місяці тому +1

      k ko lagi k galti garyo sarkar le , ani andolan paxi kasle sarkar chalaune k cha road map , k yo sarkar nirankussh bhayo ra , chunab ko bela chai sutera basne ani ahile aayara karaune. j huncha sambaidhanik tawar le huncha.

    • @TikaramThapa-fi6em
      @TikaramThapa-fi6em 2 місяці тому

      ​@@thankforeverything4752कुरा बुझ्नु,नेताको पुछार छोड्नु,अबो युवा संग लाग्नु,

    • @thankforeverything4752
      @thankforeverything4752 2 місяці тому

      @@TikaramThapa-fi6em ani ko ho ta neta mero neta balen ho tara 2084 ko chunab huncha ani ahile desh lai kranti ko jarurat chinna , kp oli le serious bhayara kaam gardai cha , hami ahile ramro road chahiya cha jun kp oli ko first priority ho , budget ko ramro kaam huncha , agriculture ma kaam hundai cha . Tapai dhukka hunus kp oli ko bhanna sakchu tara sher bahadur le fheri desh lai katam banau cha . Decision nai lina sakdaina , 3 ota buda ma sab bhanda khatam shere ho kunai pani devlopment complete nai gardaina shere le. Ani naya ko k cha development model satta ma aaya paxi k garne bhanera k cha economic model , desh bhasan aru ko galti dhekhayara matra chaldaina, afno vision pani clear hunuparcha jasto balen ko thiyo ktm ko mayor hunubhanda
      Agadi yo yo garchu bhaneko anusar chaldai cha.

  • @krishnadeula97
    @krishnadeula97 2 місяці тому +144

    उखानेलाई बृद्धआश्रम पुर्याउनु पर्छ शुभकामना युवाहरूलाई ,,,,,

    • @laxmigiri1053
      @laxmigiri1053 2 місяці тому +1

      Sai ho sai.

    • @AnojAnoj-c3w
      @AnojAnoj-c3w 2 місяці тому

      Good hgr good all teamlai maro naman kp oli rip sharma vailai petnyalai pani karbai garnupar6a rip police

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb 2 місяці тому +68

    याे आन्दोलन मा सच्चा नेपाल प्रहरी साथि ले सपाेट दिन जरूरि छ।।।

  • @Kalpichalise
    @Kalpichalise 2 місяці тому +65

    लागौं सबै लागौं,,,,,लेखेट्नै पर्छ ,इनै नेता हुन देश द्रोही ।

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 2 місяці тому +115

    सांच्चै हेमराज थापा सरलाई मान्नैपर्छ,अन्य डा.निकोलस भुसाल,सोम गैतम लगायत सबै साहसी यूवाहरूलाई सलाम छ,नेपाल आमा र हरेक नेपाली जनताहरूको हकहितका लागी यो आन्दोलन गरिरहेका हुन्, त्यसकारण देशप्रेमी र जनता प्रेमीहरूले यो सरकार ढाल्न देशभरीका सबै युवाहरूले एकजुट हुनैपर्छ lतब मात्र यि देशद्रोही जनता मारा अपराधि लूटेरा,भ्रष्टचारी देश सक्याउने धमिरा किराहरूलाई नष्ट गर्न सकिन्छ,तर अलग अलग आन्दोलनले आमनेपाली जनताहरूले चाहेको जस्तो परिवर्तनशिल सफलता परिणाममुखी हासिल गर्न सकिन्न l

  • @chhabilal-gayatra
    @chhabilal-gayatra 2 місяці тому +32

    यो आन्दोलनमा सबै नेपालीले साथ दिउ , यि भ्रष्ट नेतालाई लखेट्ने काम गरौं ।

    • @laxmithakuri8732
      @laxmithakuri8732 2 місяці тому

      Rastraghati parichaya patrako pani brodha garaun..eslai kharej garaun.sambdhan pAni kharej garaun.

  • @bhojrai3688
    @bhojrai3688 2 місяці тому +38

    यो आन्दोलन्मा आर्मी प्रहरी जनता सबै ले साथ दिनु पर्छ र दलाल भरस्ट चारि हरुलाइ यो देश बाट लखेट्नुपर्छ।

  • @bishnuthapayt
    @bishnuthapayt 2 місяці тому +50

    ओलि र तिनका भरौटे जोगाउने ५ बर्षे हदम्यादको
    अवधारणा ल्याउन खोज्ने ओलिलाइ नजर बन्दमा राख्नु पर्छ‌

    • @TaramanHenjan
      @TaramanHenjan 2 місяці тому

      नजर बन्द हैन भिउ टावर मा झुन्ड्याउन पर्छ जय नेपाल

  • @prakashshah5370
    @prakashshah5370 2 місяці тому +70

    अब सबै नेपाली जनता एकजुट भएर यो आन्दोलनलाई साथ दिउं।हातमा लट्ठी बोकेर जाउं र अन्ततगोत्व बङ्गलादेशको जनता जस्तै बनौं र यी भ्रष्ट नेताहरूलाई खेदौं

  • @RamSaud-6
    @RamSaud-6 2 місяці тому +22

    यो आन्दोलन सफल होस, मेरो पूर्ण समर्थन छ

  • @SarojBishwakarma-v3l
    @SarojBishwakarma-v3l 2 місяці тому +32

    भाग्न,नपाउन, भ्रस्ट नेता, मुर्दाबाद नेपाली जन्ता जिन्दबाद

  • @sonamtamang728
    @sonamtamang728 2 місяці тому +22

    म पनि धादिङ भाट आउँदै छु भोलि ✊✊

  • @madhabbhattarai8759
    @madhabbhattarai8759 2 місяці тому +24

    नेपाली जनताकाे अावश्यकता देशका लागि छ । अब राष्ट्रघातीका विरुद्ध जनता कालाे अरिङ्गाल बन्न जरूरी छ ।

  • @dbthapa2007
    @dbthapa2007 2 місяці тому +40

    आन्दोलन सफल होस होस 💪💪

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 2 місяці тому +22

    यो आन्दोलन मा आर्मी, पुलिस ले पनि साथ दिनु पर्छ तब आर्मी, पुलिस को सुविधा पनि बढ्न सक्छ!

  • @dezzyhugo7024
    @dezzyhugo7024 2 місяці тому +33

    सबै सच्चा नेपाली सबै एक जुट हौ

  • @binarmdas
    @binarmdas 2 місяці тому +22

    उठौ जनता उठौ अब वेला भयो आफ्नो हक अधिकार लिने

  • @rajbasnet9562
    @rajbasnet9562 2 місяці тому +16

    सहि हो सहि

  • @sarojkc8022
    @sarojkc8022 2 місяці тому +9

    साथ दिनुपर्छ अब देशको लागि दल भन्दा माथी उठेर

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 місяці тому +7

    टाउकोमा कफन बाँधेर सडकमा उत्रिदै हजारौ युवाहरु: सिंहदरवार र बालुवाटार कब्जा गर्ने, नेताहरुलाई लखेट्ने....(भिडियो)
    ua-cam.com/video/1vd4U0m2pew/v-deo.html

  • @DhanChidi
    @DhanChidi 2 місяці тому +16

    ठोक्नै पर्छ पुरानो नेताहरुले साह्रै मनमानी गरे

  • @KhagendraShop
    @KhagendraShop 2 місяці тому +10

    हामी नेपाली एक जुट हुन परछ💪💪💪👍👍👍🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anishbajgain3677
    @anishbajgain3677 2 місяці тому +26

    हामी अहिले बिदेश मा छौ हामी बिदेशी भुमि बाट पनि उतिकै सपोत छ हजुर हरुलाइ जे जे मुद्दा हो एकदम सराहनीय छ र नेपालमा रहनु हने युवा हरुले पुर्ण सहयोग र साथ अनि काधमा काध दिनु होला शुभकामना छ् सबै नेपाली छोरा हरुलाइ

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 2 місяці тому +24

    जय युवा सकति❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @DorikLamichhane
    @DorikLamichhane 2 місяці тому +7

    आन्दोलन सफल रहोस्

  • @uttamrimal927
    @uttamrimal927 2 місяці тому +3

    सत्य तथ्य कुरा, भगवानको साथ र सहयोग मिलोस❤❤❤🎉

  • @gitasuchikar4766
    @gitasuchikar4766 2 місяці тому +25

    कसैको अङ्ग भङ्ग नहुन सफल होस् आन्दोलन 🙏🙏

  • @whoispradeep
    @whoispradeep 2 місяці тому +6

    प्लीज गड भोलीको अभियान सफल गराउ! जनतालाई यी भ्रष्टहरुबाट छुटकारा दिलाउ!

  • @birendrajaishi-up4vu
    @birendrajaishi-up4vu 2 місяці тому +9

    आन्दोलन सफल होस्

  • @aswingiri3517
    @aswingiri3517 2 місяці тому +2

    भोलि खुशीको खबर सुन्न पाइने भयो

  • @brlbibek3172
    @brlbibek3172 2 місяці тому +11

    यो अन्तिम मैका को जागौ सबै❤

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 2 місяці тому +2

    नेपाल आमा र नेपाली जनता मुक्ति काे लागि सम्पूर्ण जनता एकजुट हुन जरुरी छ!जय मात्रृभुमी🇳🇵🇳🇵🇳🇵

  • @jibanrai1982
    @jibanrai1982 2 місяці тому +18

    नेपाली युबा अब पछि हात्नु हुदैना सबै ले साथ दिनु पर्छ

  • @bibashthakuri6255
    @bibashthakuri6255 2 місяці тому +7

    अब युवाहरु जागौ
    भर्ष्टचारीलाई तह लगाउ

  • @ShankarPokrel-e7x
    @ShankarPokrel-e7x 2 місяці тому +13

    साँच्चै हेमराजापा सरलाई मान्ने पर्छ। हो केपी ओली शेरबहादुर कसैलाई बाँकी राख्नु हुन्न

  • @UhdamPoudel
    @UhdamPoudel 2 місяці тому +5

    सानो गरेर हुन्न , सबै जाउ ठूलो आन्दोलन गरौ

  • @YamGauchan
    @YamGauchan 2 місяці тому +14

    good news🙏🙏👍️👍️🇳🇵🇳🇵

  • @binabina7708
    @binabina7708 2 місяці тому +9

    सबै उुबाशक्तिहरु जागनेबेला भयाे ।

  • @cchaudhary2503
    @cchaudhary2503 2 місяці тому +1

    बल्ल जागे देशभक्त युवाहरू ढिलै भए पनि भ्रष्टाचारीलाई देश निकाला गरी नेपाललाई एक शान्त समृद्धिशाली मुलुक बनाउने नेतृत्व अब सक्षम युवाहरूको हातमा जाओस् यही देख्ने अन्तिम इच्छा छ। जय देश जय युवा।

  • @prakashbhai988
    @prakashbhai988 2 місяці тому +2

    जागौ नेपाली जागौ धेरै ढिला भएको छ 🙏🙏🙏🙏

  • @RamchandraSangraula
    @RamchandraSangraula 2 місяці тому +1

    good

  • @ramkrishnarai187
    @ramkrishnarai187 2 місяці тому +1

    सहि हो 🎉🎉

  • @BirendraBist-zv8hj
    @BirendraBist-zv8hj 2 місяці тому +2

    ढिलो भयाे जागौ जनता जगौं

  • @NarendarnathYogi-i9p
    @NarendarnathYogi-i9p 2 місяці тому +3

    साथ दिन्छु मपनी सलामछ साथिहरूलाई

  • @ganeshgautam7532
    @ganeshgautam7532 2 місяці тому +1

    उठ्ठौ जागौं लागौ एक जुट हौ नेपाली दाजुभाई

  • @Govinda-bs1ee
    @Govinda-bs1ee 2 місяці тому

    सबै सच्चा नेपाली सबै एक जुट हौ यस्ता उखाने हरुलाई बृद्ध आरसाम पुर्याउनु पर्छ

  • @sushilatamang7474
    @sushilatamang7474 2 місяці тому +3

    भ्रस्टाचारि चोर नेताहरु मुर्दाबाद।
    🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sushil7567
    @sushil7567 2 місяці тому +1

    जयहोस भगबान युबालाइ साथछ नेपालीलाई राजानैचाहीन्छ गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद

  • @rajendrajnawali4731
    @rajendrajnawali4731 2 місяці тому +2

    युवाहरू एक जुट भएर बुढाहरुलाई लखेट्नु पर्छ। अन्यथा देश झन पछाडी पर्नेछ।

  • @manrajwaiba-um2gl
    @manrajwaiba-um2gl 2 місяці тому +2

    जनता एक हुनु जरुरी छ किन भने भ्रष्टाचारी लाई लखेट्नु पर्छ अब जनता चुप लगेर बस्नु हुदैन

  • @saritapanday-mm2oi
    @saritapanday-mm2oi 2 місяці тому +5

    Best of luck All of you👍👍👍👍👍👍👍👍👍👍

  • @ChhabiDahal-q5r
    @ChhabiDahal-q5r 2 місяці тому +5

    Good luck !!

  • @amritarai2936
    @amritarai2936 2 місяці тому +10

    Support of all Nepalese💪💪👍🏿👍🏿🙏🙏

  • @Nira461
    @Nira461 2 місяці тому +1

    Jay ho.

  • @GaneshSinghairi
    @GaneshSinghairi 2 місяці тому +7

    Good news

  • @BasantaPoudel-b2e
    @BasantaPoudel-b2e 2 місяці тому +3

    सहि हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dal.bahadur3315
    @dal.bahadur3315 2 місяці тому +1

    हामी युवा हरु बाहिर भय पनि आन्दोलन को सपोट छ।

  • @tejnathneupane3911
    @tejnathneupane3911 2 місяці тому +1

    सलाम छ सहासि युवा साथिहरुलाइ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 місяці тому +6

    धेर्् खुसि छु ठक्नु पर्छ

  • @balkrishnabuda3606
    @balkrishnabuda3606 2 місяці тому +1

    आन्दोल्न् सफल बनोस

  • @RajBasnit
    @RajBasnit 2 місяці тому +2

    🙏🙏🙏🙏 हिमत राख्नुस साथि हो

  • @thapaiswor97
    @thapaiswor97 2 місяці тому +5

    युवा हरु एक जुट हुनु पर्छ

  • @kubarrokka6595
    @kubarrokka6595 2 місяці тому +2

    Dhanyabad yubaharu jayjaykar

  • @bishnuthapa9860
    @bishnuthapa9860 2 місяці тому +5

    ढिलो भै सक्यो अब कि वार कि पार गर्नु पर्यो अब जन्ता उठुम सुतेर नबसौ जन्ता जाग

  • @TorpeSingh3570
    @TorpeSingh3570 2 місяці тому +2

    एक जुट हौ अब सबै जन्ताहरु ओलि चोर को नचाइने काम विरुद्ध

  • @ratnashrestha6754
    @ratnashrestha6754 2 місяці тому +1

    युवा संघ जिन्दावाद केपी ओली मुर्दाबाद

  • @khagendrarai9821
    @khagendrarai9821 2 місяці тому +4

    हरेक एङ्गलबाट यी दलाल भ्रष्टहरु बच्ने उम्कने बाटोमा लागेका छन् छाड्नु हुन्न ।

  • @SulavGhimire-w5t
    @SulavGhimire-w5t 2 місяці тому +1

    अन्दोलन सफल रहोस❤🎉🎉

  • @IndiraLimbu-o6n
    @IndiraLimbu-o6n 2 місяці тому +1

    Salam Cha yuwa sathiharu lai

  • @rbgurung5794
    @rbgurung5794 2 місяці тому +1

    बधाई छ अग्रीम शुभकामना ! जनता सबैले साथ दिनुस

  • @KaushalXetri
    @KaushalXetri 2 місяці тому

    यो आन्दोलन लाई सेना र नेपाल प्रहरिले साथ दिनुपर्छ यो आन्दोलन सफल हुनैपर्छ जय यूवा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sidnndc5458
    @sidnndc5458 2 місяці тому

    युवा हरुको देसभक्ती र हिम्मत लाई सलौट छ सबै जनत जाग्नु जरुरी छ🙏🙏

  • @purshotamregmi3026
    @purshotamregmi3026 2 місяці тому +2

    Hamro purna sath sahayog hunex 🙏🇳🇵🙏

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 2 місяці тому +5

    Jay janta jay Des jay janasakti

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 2 місяці тому +4

    यहि मौका हो यो एमाले र काङ्ग्रेस लाई ठोक्ने मौका देस को सबैभन्दा भ्रस्टाचार गर्ने पनि यिनै हुन

  • @mohanrajsharma2786
    @mohanrajsharma2786 2 місяці тому

    धन्यवाद युवा हरु यो कृते भ्रष्टाचार को नाइके कृते ओलि लाई लखेट्न पर्छ

  • @HemrajPandey-u9h
    @HemrajPandey-u9h 2 місяці тому

    पिन्द्खानी बेला भैसकेका पित्रीनेताहरुलाइ लखेटेर युवाको सरकार स्थापना गर्नु होस ।

  • @purnakandel8734
    @purnakandel8734 2 місяці тому +1

    जागौं नेपाली जागौं भ्रस्टाचारीलाई लखेटौ

  • @DilliPhejong
    @DilliPhejong 2 місяці тому +2

    यो देश केपिको पेवा, विर्ता वा पाएको दाइजो होइन , जो कि सनकको भरमा जे मन लाग्यो त्यही गर्नसकेकोस्।ओलि तन्त्र मुर्दावाद !

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 2 місяці тому +1

    म पनि तयार छु है यो आन्दोन मा

  • @umagurung2807
    @umagurung2807 2 місяці тому +2

    Good luck nepal janta 🤙🤙🙏🙏

  • @GamGurung-l6p
    @GamGurung-l6p 2 місяці тому +3

    Very good news

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv 2 місяці тому

    Good 👍 😊

  • @MaheshShah-sn5bg
    @MaheshShah-sn5bg 2 місяці тому +4

    Good dai 👍👍 jay nepal 🇳🇵😍🥰

  • @RajuKarki-pd6do
    @RajuKarki-pd6do 2 місяці тому +3

    Good news sabai jana janu parx

  • @DilipKumar-cy4mj
    @DilipKumar-cy4mj 2 місяці тому

    Good 👍

  • @JasudaAle
    @JasudaAle 2 місяці тому +2

    साच्चिकै भ्रष्टाचारि कुत्ता नेताहरू लाई नेपाल बाट भगाउनु पर्छ जय युवा शक्ति जय नेपाल🇳🇵🇳🇵💪💪💪

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 2 місяці тому +3

    हो हो हो हान्नु पर्छ यो यो केपि चोर लाई लखेटेर भगाउनु पर्छ

  • @LamaG-u9q
    @LamaG-u9q 2 місяці тому +1

    गुड

  • @pradeepniroula961
    @pradeepniroula961 2 місяці тому +2

    बिगुल फुक्नुहोस झापा तयार छ आन्दोलन को लागि

  • @Zorocutbros
    @Zorocutbros 2 місяці тому +1

    V good

  • @rkchetry15
    @rkchetry15 2 місяці тому

    सबै नेपाली जनता एकजूट हुम है।
    जय नेपाल

  • @AdhikariMahesh-p6f
    @AdhikariMahesh-p6f 2 місяці тому +1

    याे बुढा नेताहरूलाई देशनिकाला घरनु पछ साथिहरु।।।।शु,भकामना।।।।

  • @arjungurung3738
    @arjungurung3738 2 місяці тому +1

    गर र मर को लडाइँ लड्नु अति आबस्याक छ। हेम राज जि धन्न्ये वाद छ।जनता साथ छ ।यो पाच बर्से कानुन बनाउने ओलि बहुलायो? चार किडनि ले काम न गरेकाे हाे?यो जन भावना बेपरित रास्त्र को हित बेपरित कानुन बनाउने अधिकार कस्ले दियो दिमाग बिग्रेको ओलि लाई खबर दार ओलि ??? कति दिन बाच्छौ ओलि ?किन जन भावना बेपरित काम गर्छौ?

  • @SomBaduTamang
    @SomBaduTamang 2 місяці тому +3

    शहि कुरो😮🎉🎉🎉🎉🎉❤❤❤❤

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 місяці тому +1

    जयजयजय युबा देशका भबिसया जाग जाग युबा साथमा दुर्गा पर्साई जय देश

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 2 місяці тому

    सबै एक हुनुपर्छ सबैले आन्दोलन लाई साथ दिएर सफल पारौं।

  • @bikrambhandari231
    @bikrambhandari231 2 місяці тому +1

    इ तिन चार जना केटा हरूक‍ो बेकार को हावादारी गफ सुनेर वाक्क दिक्क लाग्न थाल्यो!!