प्रचण्डको सरकार ढाल्न देउवादेखि भारतसम्मै लागे, रास्वपा ८४ अघि नै विघटन हुन्छ : बुद्धछिरिङ मोक्तान

Поділитися
Вставка
  • Опубліковано 16 тра 2024
  • GUEST: Buddha Tsering Moktan
    HOST: Saroj Singh Thapa
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai , Rajkumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    #sarojsinghthapa #poweroftalk #yohotvhd

КОМЕНТАРІ • 10

  • @efgabcdx969x
    @efgabcdx969x 22 дні тому +1

    राष्ट्रिय मुक्ति क्रान्ति - जिन्दावाद ✊✊

  • @ananathsapkota2032
    @ananathsapkota2032 22 дні тому

    दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 23 дні тому +1

    कालो काङ्ग्रेस यो देशको लागि हानिकारक छ

  • @Time..1452
    @Time..1452 22 дні тому

    Rabi. लामेछने राजिनम दे गृहमन्त्री बाट , बिन बिचर बिन सिद्धान्त देश लाइ bhatkalo. हल्न पाउदैन

  • @mekhghale3329
    @mekhghale3329 22 дні тому

    जे गर्छ दिल्ली दरवारले गर्छ कांग्रेसी लेन्डुपहरु उनै मालिकको ईशारामा चलिरहेको त बिभिन्न कालखण्डमा भएका घटनाहरुले पुष्टि गरिसक्यो नै।

  • @NareshKumar-pz5ot
    @NareshKumar-pz5ot 22 дні тому

    Kalo congresh bahiskar garau desh aghi badhau

  • @AmberBdrGhalley-gh7fl
    @AmberBdrGhalley-gh7fl 23 дні тому

    Very low voice

  • @user-cz6wn2ly9u
    @user-cz6wn2ly9u 23 дні тому

    Rasopa को stunt मात्र हो khi गर्दैन

  • @santoshlama6261
    @santoshlama6261 23 дні тому

    Yo feri kun chai varaute ho sala jyotis nai po raixa kyare
    Jyotis kaam garna xodera kasto rajniti bigya vayxa😢😢😢

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 23 дні тому +1

    पहिलो दोस्रो विश्वयुद्ध पछि संसारमा दुइ सिद्धान्त प्रखर भएर आयो।दुई सिद्धान्त बोक्ने देश एकातिर अमेरिका अर्कोतिर रसिया आयो।कुनै न कुनै एकठुलो देशको पक्षमा लाग्ने बाध्यता थियो।अब दुबैलाई शत्रु नबनाइ अर्को सिद्धान्त के होला भनि नेपालका राजा महेन्द्र र युगोस्लाभीयाका मार्सल टिटो को प्रयासले दुबै शक्तिलाई मित्रको रुपमा अर्को सिद्धान्त असंलग्न(कतै नलाग्ने) निति तयार भयो।धेरै देश यहि सिद्धान्तमा लागे।फलस्वरूप नेपाललाई अमेरिका,रसीया ,चाइना जस्तादेशले सहयोग गरेको उदाहरण पाइन्छ ।आज नेपाल त्यहि असंलग्न धारको सिद्धान्त पुन गएको त होईन ।आज रवि लामिछाने को रा स्व पार्टी मा लागेर हिद्ने कार्यकर्ता ने काङ्ग्रेस ,एमाले ,माओवादी लगायत अन्य साना दलको पनि संलग्न देखिएकोछ।अब एकपटक नेपालमा रविको उदय रा स्व पार्टीबाट हुदै नेपालको स्वास्थ्य ,शिक्षा ,सडक,कृषि ,उद्योग,रोजगारि ,ब्यापार ,इन्फ्रास्टेचर आदिको बिकास र समृद्धिले नेपाल अघि बढ्ने संकेत देखिएकोछ।साथै भोग,रोग,सोक सङ्ग मुकाबिला गर्नेपनि प्रष्ट छ।यि पुराना एमाले,ने काङ्ग्रेस ,माओवादि सबै भ्रष्टाचार दलाल अपराधिकरणले सकियो।यिनलाई शक्तिमा आउन कठिन छ।अबको राजनीति इमानदार ,असल,प्राविधिक ,सेवक,सक्षम ,योग्य नेताले मात्र चलाउन सक्ने प्रष्ट देखिन्छ।यि लक्षण रा स्व पार्टीमा देखिन्छ ।पुराना दलका धेरै नेता जेल जानसक्ने देखिएकाले रवि लामिछानेलाइ तेजोवध गर्न ,जनतालाई भ्रम पार्न दु:ख दिएकोमात्र देखिन्छ।तर आमजनता रा स्व पार्टीमा देखिएकोछ कसैले रोक्न नसक्ला कि।