अकवानामा मुन्धुम :: AKWANAMA MUNDHUM :: SAMBA BHAWANI ANCHHANGBO :: GLOBAL NETWORK

Поділитися
Вставка
  • Опубліковано 10 січ 2025

КОМЕНТАРІ • 15

  • @kanchalimbu5957
    @kanchalimbu5957 3 дні тому

    साम्बा ज्यू ले बडों ज्ञान बुद्धि को कुरा राखी दिनु भयेकोमा धेरै धेरै धन्यवाद साथै डाः आदाङ्बा ज्यु लाई पनि।

  • @NarjunMangol
    @NarjunMangol 4 дні тому +2

    Jai mno dgg Jai mongol Jai mulbasi sewaro

  • @faktanglungrock6951
    @faktanglungrock6951 4 дні тому +2

    Sewaro great 👍 ❤❤❤🎉🎉🎉🎉🎉

  • @BikramLimbu-q5p
    @BikramLimbu-q5p 3 дні тому +1

    Sewaro marohang sir Sarai ramro khusi lagyo Malai yo barema Malai sarai khoji thiyo aadangba

  • @preciousreading1934
    @preciousreading1934 4 дні тому +2

    1st like 1st comment 3rd view in 21 minutes of uploading:
    Still listening and comparing with the heard stories on this.

  • @samsondoroja
    @samsondoroja 4 дні тому +2

    sewaro adangba se yallik yallik nugen

  • @Rbn33
    @Rbn33 4 дні тому +1

    सत्यहाङहरु त ३ लिङ्गे र १ लिङ्गे देखेको छु।३ लिङ्गेको २वटा सेतो १ वटा रातो लिङ्गो राख्छन् अर्को खालकोले चै १ वटा सेतो लिङ्गो राख्छन मैले चाहिँ चुलाचुली इलामतिर देख्या हुँ।हाम्रोतिर चै येबा साम्बाहरुलाई खेतीपाती तथा घरेलु काममा सघाउने चलन छ।आजभोलि येबा साम्बाहरुको संख्या घट्दो छ।कोही निस्किनेवालाहरुपनि आर्थिक कमजोरीले गर्दापनि येबा साम्बा उत्रिन सकेका छैनन् ।🙏

  • @HANGYAKTHUNGBA2024
    @HANGYAKTHUNGBA2024 4 дні тому +1

    प्रेत आत्मा नभनी अतृप्त आत्मा ब्याकुल आत्मा भन्नू उचित हुन्छ ।
    जस्तो सिरिजङ्गा को आत्मा प्रेत होला त ??
    भरत तुङ्घङको आत्मा प्रेत होला त ??
    त्यस कारण
    ब्याकुल आत्मा भन्नु उचित हुन्छ ।।
    मेन्जो मनको कुरा !!
    येबा सङ नि मुन्धुम नहुने होइन ।
    या हरुको कुगाप्ला चाहिँ धेरै हुन्छ ।।

  • @user-xz5en1ee7p
    @user-xz5en1ee7p 3 дні тому

    नेटवर्क कमजोर भएर अलि खराब भएछ रेकर्डिङ