अचम्मको जोडी: यति सानी बैनीको बिहे यति ठुलो मान्छेसँग भयो

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 2,5 тис.

  • @aditibasnet1404
    @aditibasnet1404 5 місяців тому +8

    दाम्मी छ जोडी यो जोडी कहिलै नछुतोस यहि छ मेरो कामना

  • @harithapa2962
    @harithapa2962 2 роки тому +112

    बबाल राम्रो जोडि
    भोजराज सर हर्क साङ्म्पाङ् सरको राम्रो कामलाई नि सपोट गर्न परो

    • @salinstha4931
      @salinstha4931 2 роки тому +1

      सहि कुरो गर्नु भयो हर्क सरलाई पनि फेरि भेट्न् आउनु पर्यो पहिले चुनाव सक्न साथ आउनु भएको थियो पुन आउनु होस ल

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 5 місяців тому +7

    सबैलाई देख्दा सुन्दा अचम्मलाग्ने,यो जोडीको बैवाहिक जिवन सफल होस भन्ने कामना गर्दछु ।😊

  • @cchaudhary2503
    @cchaudhary2503 5 місяців тому +4

    सुरूमा माया मीठो लाग्छ, मायाले रूप,रंग,वर्ण,जात,धर्म केही पनि देख्दैन किनकि माया अन्धो हुन्छ। जब आफ्नै भन्नेहरूले नानाथरीका कुरा काट्न थाल्छन् तब आफुले गरेको माया प्रति पश्चाताप हुन्छ। जीवन लामो छ राम्ररी जिउन सकुन् ,यो जोडीलाई बधाई छ।

  • @purnagurung8420
    @purnagurung8420 2 роки тому +2

    जिन्दगी भरी यसरी नै हाँसीखुसी बितोस,कसैको आँखा नलागोस् । सफल दाम्पत्य को शुभकामन।

  • @jevannepali9832
    @jevannepali9832 2 роки тому +47

    म चाहान्छु । याे जाेडिले राष्ट्रिय मान्यता पाउनु पर्छ । लु बधाई छ हजुरहरुलाई

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 2 роки тому +14

    भगवान ले रुचाएको जोडी लाई अग्रिम शुभकामना ,सधै हसि खुशी रहनु है ।

  • @kamalashrestha1953
    @kamalashrestha1953 2 роки тому +6

    सुन्दर जोडी लाई बधाई छ

  • @sujanaomitsalamathapa93
    @sujanaomitsalamathapa93 2 роки тому +52

    You both are truly blessed couple . ईश्वरले जुराउनु भाको जोडीलाई उहाँले सधै आशिर्वाद दिउन।

  • @Binod326
    @Binod326 2 роки тому +256

    बहिनी को बोली र हासो चाहिँ साह्रै राम्रो
    बधाई छ दुबै जना लाई

  • @durgatiwari412
    @durgatiwari412 2 роки тому +65

    जिवनको अनन्त क्षणसम्म, यो जोडी संग संगै रहेको देख्न सुन्न पाइ रहुँ, यो जोडीलाई उत्तरोत्तर प्रगतिको शुभकामना..🙏

  • @jogmantamang7775
    @jogmantamang7775 2 роки тому +6

    आज सम्म मलाई खासै मायामा विश्वस नै हुदैन थ्यो साँचो प्रेमको उदहारण यी जोडीको मुहारमा साधैभरी खुशी देख्न पाउ!

  • @PremChand-ze3zu
    @PremChand-ze3zu 2 роки тому +2

    कहिले नछुटोस यो जोडि बधाई छ 🇳🇵🇳🇵🇳🇵

  • @mainakarki2541
    @mainakarki2541 2 роки тому +2

    धेरै धेरै शुभकामना भाइ बैनिलाइ सुखद दाम्पत्या जिबनको कामना

  • @raibibinrai7238
    @raibibinrai7238 2 роки тому +217

    मनिशाको बोल्ने हास्ने शैलि सारै राम्रो अनि भाइ पनि कति सोझो भगवानले मिलाएर पठाएको जोडि👌❤️कहिले यो जोडि नछुटोस🙏

  • @Jibanrai012
    @Jibanrai012 2 роки тому +219

    सुन्दर जोडीलाई अग्रिम शुभकामना 😍🙏

  • @NEPALVOICETV
    @NEPALVOICETV 2 роки тому +386

    माया😍 शारीरिक बनावटले हैन,
    माया😍 मनको सुन्दरताले हुन्छ ।
    मनिषा र शिवको जोडी😍 संसारकै खुसी बनोस् ।
    शुभकामना प्यारो जोडीलाई 😍 हाम्रो घरमा पनि स्वागतछ साथीहरुलाई

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 роки тому +8

    यो अन्तरबार्ता लिनुभएको मा धन्यवाद छ।

  • @ushalimboo4059
    @ushalimboo4059 2 роки тому +2

    सधै यसरी नै खुसी हुनु केटा अलि सानो उमेर को रहेछ पछि ठूलो भए पछि चै धोका नदिनु है नाईस जोडी कहिले नछुटहोस है💜🌸🌹💛🧡🙏💟💐💜

  • @binitarai3779
    @binitarai3779 2 роки тому

    Wow सारै राम्रो जोडी यो जोडी लाई सधै यसरीनै देख्नु पाउँ अग्रिम शुभकमना भई बैनीलाई

  • @resmakunwar3427
    @resmakunwar3427 2 роки тому +24

    पछि सम्मन यस्तै देख्ने पाईयोस् यो जोडि । best couple

  • @bhimshreesmagar9109
    @bhimshreesmagar9109 2 роки тому +54

    नपत्याउदो खोलाले बगाउछ भन्छन hight हेरेर माया को अन्दाज लगाउनु गलत हो, यो जोदि सफल होस् शुभकामना 🙏🙏

  • @Shital045
    @Shital045 2 роки тому +61

    बखत र प्रतिभाको जस्तो नहोस् पछि गएर ❤️🌏🙏जोडी राम्रो छ

  • @nirajgiri415
    @nirajgiri415 2 роки тому +1

    सफल दाम्पत्य जिबनको शुभकामना 💟💟

  • @BijayLimbuz
    @BijayLimbuz 4 місяці тому

    भगवानले जुराई दिनु भाको जोडि हो राम्रो जोडि सधै साथ रहिरहोस

  • @rubipradhan3987
    @rubipradhan3987 2 роки тому +3

    Asadhay ramro jodi, dherai dherai maan paryo wonderful jodi ,

  • @sargamshrestha7570
    @sargamshrestha7570 2 роки тому +24

    कति राम्रो जाेडि भाइ बहिनिकाे कहिले नछुटिनु है।❤️❤️

  • @arjunpariyar9470
    @arjunpariyar9470 2 роки тому +205

    जोडि राम्रो छ... तर कति दिनलाइ हो...इशोर परमेश्वर सङ्ग यहि अनुरोध छ कि ...सधै साथ रहोस उनिहरुको...किनकि नेपाली हरु को धेरै छिटो सम्बन्छ तोडिएको देखेको छु.. र मात्र भनेको

  • @BishnuEkata
    @BishnuEkata 2 роки тому +2

    कती सुन्दर जोडी सदा भगवानले रक्षा गरोस।

  • @bhagyasalima3635
    @bhagyasalima3635 Рік тому +2

    लौ गरीखौ हैं मेरो तरफ बाट चई जोड़ी रामरै हो

  • @ajitsingjali5518
    @ajitsingjali5518 2 роки тому +4

    भाइ बहिनिको जिन्दगीभरी खुसिरह्नुहोला भन्नचाहान्छु😍😍😍😍

  • @saritalimboo841
    @saritalimboo841 2 роки тому +3

    Beautiful couple may God bless you both of you❤️ love from South Sikkim🌺🌺🌺🌺🌺♥️♥️♥️♥️

  • @heerabk884
    @heerabk884 2 роки тому +123

    धेरै धेरै आशिर्बाद छ यो जोडी लाई सँधै भरी हाँसी खुशी रहनु यो जोडी को सम्बन्ध अटुट रहोस

  • @prakashgurung3123
    @prakashgurung3123 2 роки тому +1

    किन हो किन खै यो जोडि ले रास्टृय मान्यता पाउनु पर्छ जस्तो लाग्यो । कुल पित्री तथा भगवानले संधै आशिष दिउन 🙏🕉️👍️😍

  • @sandeeplohani4256
    @sandeeplohani4256 2 роки тому +1

    यो भाइको र बइनि को चोखो माया लाई सधै सफलता मिलोस्।

  • @meroteknikchannel3048
    @meroteknikchannel3048 2 роки тому +7

    गिन्दकिको यात्रा धेरै लामोछ भाई तर जस्तो परिस्थिति आयपनी यो बैनीलाई कहिलै नछोड्नु है एकदम राम्रो जोडी छ सारै मायालु बैनी छिन

  • @balbirhalchal
    @balbirhalchal 2 роки тому +6

    कस्तो मिलेको जोडि फेस पनि एउटै छ,जुग जुग सम्म नछुटोयोस यो जोडि🥀😍

  • @bimalatamang5536
    @bimalatamang5536 2 роки тому +4

    कति राम्रो बहिनी बोली नी सारै मिठो हजुर हरू को माया जुनी जुनी समम रहिरहोस ❤😘

  • @lalchhetriofficialchannel.8011
    @lalchhetriofficialchannel.8011 2 роки тому

    अति नै सुन्दर जोडी भगवान ले सधैं तिमी हरु को रक्षा गरुन् साचो माया भनेको यो नै हो माया मा काम दाम उमेर जात भात हेर्न कुरा होइन ।

  • @passangdawa5618
    @passangdawa5618 2 роки тому

    देरै रम्रो जोडी छ 👌👌👌👌👌👍️👍️👍️

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 2 роки тому +6

    perfect couple ,यो जोडि यसरी नै माया प्रेमको साथ रहिरहोस।

  • @GyanbdrLama
    @GyanbdrLama 2 роки тому +55

    समाजले त के के भन्छ के के तर तपाईं दुई जनाको जीवन फुलोस फलोस यहि शुभकामना छ ।।

  • @anusitling297
    @anusitling297 2 роки тому +58

    Blessed couple so cute 🥰

  • @amarsing2416
    @amarsing2416 2 роки тому

    आहा कति रमाइलो कुरा कानि

  • @janakbc6277
    @janakbc6277 2 роки тому +1

    सुन्दर जोडी लाई धेरै धेरै शुभकामना छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +8

    निकै सुन्दर जोडी कसैको आँखा नलागोस्❤️🤗

  • @sanjanarai6545
    @sanjanarai6545 2 роки тому +8

    Such a lovely couple 🧿..god bless you..🙏

  • @sabitrikhanal5279
    @sabitrikhanal5279 2 роки тому +12

    कति राम्रि अनि कति मिठो बोलि बहिनिको

  • @suranderthapa4902
    @suranderthapa4902 2 роки тому +2

    यो जोडी कहिल्यै पनि नछुटोस् सारै राम्रो छ ❤️❤️❤️❤️ धेरै माया गरि राख्नु 🙏🙏

  • @subashbasnet02
    @subashbasnet02 2 роки тому

    मायामा रुप रङ्ग धन सम्पत्ति भन्दा पनि सफा मन, विश्वास र साथ जरुरत हुन्छ भन्ने उदाहरण छ याे जाेडिमा, बधाई साथै शुभकामना।

  • @ashishtiruwa6874
    @ashishtiruwa6874 2 роки тому +15

    Such a wonderful couple god bless you both always be happy forever

  • @sthagovinda2714
    @sthagovinda2714 2 роки тому +36

    Cute couple
    मानिस होचो अग्लो हुदैमा केही फरक हुदैन ।मन ढुलो हुनुपर्छ

  • @devendrasaud3765
    @devendrasaud3765 2 роки тому +17

    यो बाबू कलिलो उमेरको रैछन बैनि सानि भय पनि कति राम्रि छिन यउटै काष्ट का छन समझदारी मा गरेको सम्बन्ध टिकि हाल्छ साथिहरुले नानाथरी भनी दिन्छन भोलिको दिन कस्को कस्ले देखेको छ जस्को जिवनमा जोकोही को जिवनमा पनि हुन सक्छ ।

  • @mahendragurung5146
    @mahendragurung5146 2 роки тому

    हैन कती मिठो बोली मैनाकोजस्तो सारै क्युट जोडी मत फेरी पनी भन्छु नानी बावुको उज्जल भविस्यको कामना।💕💕🌷🌷👌👌🙏🙏

  • @AjayChaudhry-o6z
    @AjayChaudhry-o6z 5 місяців тому

    आहा कस्तो राम्रो जोडी रछ हजुर हरु को

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +85

    माया गर्नु पाप होइन ।।तर यो जोडिको प्रेम सफल होला जस्तो लागेन ।।भगवान ले रक्षा गरुन् यो जोडि नछुटोस।।पछी गएर बखत को जस्तो नहोस् ।।पहिले तिनीहरु पनि मिडियामा निकै छाइरहेका थिए short movie पनि खेल्थे लास्टमा रिजल्ट के आयो डिवोर्स ।।।यो चाहिँ नहोस् ।।।।।।

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 2 роки тому +34

    जिबनभर एक-अर्कोको साथ कहिल्यै नछोड्नु
    बधाई एवं सफल जिन्दगिको शुभकामना नव दम्पति भाइ- बहिनी लाई

  • @Mayalu22
    @Mayalu22 2 роки тому +192

    येक्दम राम्रो जोडी सधै खुशी हुनु 😘🤗👌🦋🥀🤗🙏

  • @nepaliboygameraksan9585
    @nepaliboygameraksan9585 2 роки тому

    सुन्दर जाेडि भबिस्य राम्रो हाेस

  • @KushalNathYogi56
    @KushalNathYogi56 2 роки тому +1

    कति राम्रो जोडी!
    कति मिठो कुरा!!

  • @luckyevlogs8566
    @luckyevlogs8566 2 роки тому +5

    Best jodi viral hunu paryo 😊🥀❣️

  • @lostme6151
    @lostme6151 2 роки тому +3

    She is so cute 💗🥺

  • @mahendragurung5146
    @mahendragurung5146 2 роки тому +40

    बखतको जस्तो नहोस यो गुडीया जस्तो नानीलाई दुख नदीनु है।विचरा गुडीया उज्जल भविस्यको कामना।🙏🙏🌷🌷

    • @ushalimboo4059
      @ushalimboo4059 2 роки тому

      सहि भन्नू भयो

    • @gurungdai5718
      @gurungdai5718 2 роки тому

      Sahi vannuvayo bakhat ra pratima jasto nahos yo jodiko

  • @rachana_tamang
    @rachana_tamang 2 роки тому

    मेरो बिचरमा...दुबैजनाले बैंसामा आँखा देखेन। अब पछि रुनुपर्छ। Good bless you both

  • @Samyog5m445
    @Samyog5m445 2 роки тому +1

    राम्रो जोडी छ भगवान ले रक्षा गरुन

  • @rajalikanxa9806
    @rajalikanxa9806 2 роки тому +60

    राम्रो जोडी बहिनीको हाँसो र बोली सारै मिठो छ। यो जोडी सधै यसरी नै हाँसी खुशी देख्न पाइयोस् शुभकामाना।❤️❤️❤️

  • @dhanlo218
    @dhanlo218 2 роки тому +56

    Wow ! भगवानले जुराएको जोडि ! यो जोडिलाइ धेरै शुभकामना ।

    • @learnerhelpeducation
      @learnerhelpeducation 2 роки тому

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

  • @prasuvaprasuva5821
    @prasuvaprasuva5821 2 роки тому +5

    Perfect couple always be happy
    God bless you both ❤

  • @newnepalyoutube9146
    @newnepalyoutube9146 2 роки тому +1

    Yo sunder Jodi Lai congratulations ND God bless you both of

  • @CBRAI-cc5xp
    @CBRAI-cc5xp 2 роки тому

    मान्छे को साहस मेहनत र ईमान ले गर्ने हो बोडि ले गर्ने होईन बोडि ले हुने भए त मान्छे हरु 6फुट 7फुट लम्बाई पनि हुन्छ लम्बाई ले हुने भए त सबै अल्घो मान्छे हरु त राज दरबार मा बस्नुपर्ने हो किन भौतारिएर हिडी रहेका छन यसै ले गर्दा हजुर हरू ले टेन्शन लिनु प्रदैन र हजुर हरू को बिभाह को शुभकामना एक दम राम्रो जोड़ी

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 2 роки тому +6

    It's match made in heaven perfect couple so cutest wonderful it's a twist of fate may god bless all your wish come true live a long life happiness.

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 2 роки тому +12

    त्यो बहिनीलाई त्यो भाई ले आफ्नो स्वार्थ को लागी मात्र युज गरेको हुन सक्छ, यदि पछि त्यो बहिनीलाई छोड्यो भने त्यो भाइलाई जिउँदै जलाउनु पर्छ, तर नछुटोस् नटुटोस् बधाई छ

  • @chandrachattri1071
    @chandrachattri1071 2 роки тому +20

    धेरै हैन 2/3 बर्स हो रमाइलो त्यसपछि अलग अलग हो आआफ्नो बाटो हेर्दै जाउ फेरि मिडियामा रुदै छोड्यो भदै आउछ्न

    • @nareshpariyarkumar1406
      @nareshpariyarkumar1406 2 роки тому +1

      Vairla huna ko lagi

    • @mamtagurung5976
      @mamtagurung5976 2 роки тому

      Aashub kin bolnu

    • @chandrachattri1071
      @chandrachattri1071 2 роки тому

      @@mamtagurung5976 मैले बोल्दा शुभ असुभ हुने भएत तपाइला पनि एउटा राम्रो हेन्सम ब्वाइफ्रेड मिलोस भन्थे भनेको पुग्दैन । यथार्थ यहि हो त 1/2 बर्सको मोज मस्ती हो जिन्दगी कटाउन गरो छ मायाले संसार थाम्दैन

  • @kamalkarkikarki288
    @kamalkarkikarki288 2 роки тому

    दामी छ ल मन परो जोडी को

  • @मसानेकेटो
    @मसानेकेटो 2 роки тому +1

    दाम्पत्य जीवन को शुभकामना भाइ बहिनी ❣️

  • @Yatireact
    @Yatireact 2 роки тому +15

    99% people who reading this may God bless you and your family 🥰

  • @miraghimire2389
    @miraghimire2389 2 роки тому +138

    Cute little jodi😍😍

    • @kiransunar132
      @kiransunar132 2 роки тому +1

      kati ramro joti

    • @learnerhelpeducation
      @learnerhelpeducation 2 роки тому

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

    • @elinarai766
      @elinarai766 2 роки тому

      Very nice

    • @pradiprajphuyal3413
      @pradiprajphuyal3413 2 роки тому

      ua-cam.com/video/Y-Xk9ohSzy8/v-deo.html

  • @rameshshrestha8270
    @rameshshrestha8270 2 роки тому +56

    माया त माया हो।💕 भगवानले सदा खुसी राखुन् यो जोडीलाई।🙏

  • @manojkhewa2896
    @manojkhewa2896 2 роки тому +1

    यो जोडिलाई इश्वरको साथ मिलोस....

  • @chamlingrai6410
    @chamlingrai6410 2 роки тому

    kati ramri bune.......aasirbat x vai ra bune lai.....

  • @chamjungbudhakirat6433
    @chamjungbudhakirat6433 2 роки тому +10

    very very perfect couple congratulation both of you

  • @chandrabhadurbudha5925
    @chandrabhadurbudha5925 2 роки тому +35

    जीवनभर यस्तै माया प्रेम रहिरहोस् यो जोडिको दाम्पत्य जिवनको बधाई तथा शुभकामना छअ दुबै जनालाई।

  • @arjunbohara9416
    @arjunbohara9416 2 роки тому +139

    नमुना जोडि
    सधैभरि एक अर्काको साथ दिनु
    बिबाहको शुभकामना दुबैलाइ

  • @bhandribimala788
    @bhandribimala788 2 роки тому +1

    Aaha Kati Ramro jodi

  • @loxxonmagar2964
    @loxxonmagar2964 2 роки тому

    यो माया र एक अर्काको साथ केही समयको लागि मात्र हैन जिन्दागी भरी बाचुन्जेल साम्मको लागि होस है

  • @geetavish1177
    @geetavish1177 2 роки тому +6

    कलिउग देख्नु पर्छ कतै नगै मुना मगर जस्तै सोर पनि सेम मिल्ने रहेछ बधाइ छ यो जोडि लाइ

  • @alinanagarkoti1368
    @alinanagarkoti1368 2 роки тому +3

    Perfect for eachother ❤️❤️❤️

  • @jangeymagar972
    @jangeymagar972 2 роки тому +8

    साचो मायामा केही हेरिदैन भनेको यहि रहेछ! उदाहरणीय जोडी छ! जिन्दगी सुखिमय बितोस

  • @Muktic
    @Muktic 2 роки тому

    जोडि राम्रोछ एक आपसमा मिलेर बस्नुहोला दु:ख सुखमा साथदिनुहोला शुभकामना छ

  • @shaktikhadka3264
    @shaktikhadka3264 2 роки тому

    सदासर्बदा सुखी रहनु भाइबैनी।

  • @bharatoli5009
    @bharatoli5009 2 роки тому +83

    सधैं भरी यसैगरी रमाउनु अनि यो जोडीको भबिस्यबाणी राम्रो होस कामना ।

    • @learnerhelpeducation
      @learnerhelpeducation 2 роки тому +1

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

  • @balaramnepali5061
    @balaramnepali5061 2 роки тому +436

    बाचि राखे पछि के देखिन्छ के यार सारै राम्रो छ जोडी

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 роки тому +38

    पूरा जीवन भर साथ दिनु दुई दिन मोजमस्ती गरेर नछोडेस शुभकामना छ पछि छाड्यो भनेर
    मिडियामा नआए है

    • @shristi246
      @shristi246 2 роки тому

      Timro yo comment le uniharu ko man dukheko xa ke Khan Lai faltu comment gareko

  • @dirgarajjoshi5168
    @dirgarajjoshi5168 2 роки тому

    दामी छ जोडि😘😘😘👍️❤️❤️💖💖💖

  • @shuvam594
    @shuvam594 2 роки тому +1

    Dherai ramro jodi yastai rairahos samanda

  • @indrapaudyelmusic4956
    @indrapaudyelmusic4956 2 роки тому +11

    The way she talks .... So cute 😄😍
    Beautiful couple 💞

  • @ramchandranews4022
    @ramchandranews4022 2 роки тому +8

    कम्जोर मुटु ले मात्र होचो अग्लो भन्छ ।चोखो माया गर्नेलै इस्वोर ले आशीर्वाद दिनुहुन्छ

  • @khimssenthakuri5297
    @khimssenthakuri5297 2 роки тому +10

    Beautiful couple ❤️😍❤️😍❤️😍❤️😍

  • @jayraj3098
    @jayraj3098 2 роки тому

    पत्रकारले मनिषा बैनीको शारीरिक बनावटमा जानू हुन्थेन,यो एक प्रकारको उनी प्रतिको उपहास हो,प्रश्न गर्दा अरुको आत्म सम्मानको ख्याल गर्नु पर्छ युट्युबेहरुले,

  • @lalbahadurkunwar3332
    @lalbahadurkunwar3332 2 роки тому

    अति सुन्दर जोडी जन्म जन्म बनी रहोस् 👌👌👌