New Song-EIJU GAIGYO PARAN ||ए इजु गैग्यो परान BY Mahesh Kumar Auji ||Ashok Bist||Ft-Dipendra/Sobha

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • New Sad Song || EIJU GAIGYO PARAN || एइजु गैग्यो परान BY Mahesh Kumar Auji / Ashok Bista || New Deuda Song 2024 -2081 Ft - Dipendra Bogati , Shobha Thapa.......
    🎶 AUDIO CREDIT'S
    ♪ Song - गीत:-
    EIJU GAIGYO PARANA
    (एइजु गैग्यो परान )
    ♪ Vocal - स्वर :-
    Mahesh Kumar Auji
    ♪ Lyrics - शब्द :-
    Mahesh Kumar Auji
    ♪ Music - संगीत
    Mahesh Kumar Auji
    ♪ Music arranger/Mixing /Master :-
    Krishna Bajurali - Studio :- The Music Ira
    #maheshkumarauji #newsong #love
    .............................................................
    " एइजु गैग्यो परान "
    १ - रोई रोई जन भिजाए सिरान |
    ए इजु गैग्यो परान ||
    छुटि इजु रंग्गी रोल छुटी तेरी कोल |
    मुई सम्झी जन झारे इजु आशु का नई भेल ||
    २ - सौराइले नहुनु हैरान |
    एइजु गैग्यो परान ||
    मायाको आंचल तेरो कैपाटा रुझाली |
    मेरी सौराई लाग्या इजु कस्या मन बुझाली ||
    ३ - जोगाई देशको स्वाभिमान |
    ए इजु गैग्यो परान ||
    कोइ भएन आफन्तका कठै भणी रुन्या |
    छाती पीटी रोलि इजू मेरो खबर सुण्य़ा||
    ४ - तिर्नु रैग्यो तेरो तीरान |
    एइजु गैग्यो परान ||
    मुई रैछु अभागी इजु मेरै कर्म हारा |
    कैल तिर्न पाउला इजु दुधैका दश धारा||
    ५ - अउला फेरि तेराई घरान |
    एइजु गैग्यो परान ||
    दुइ दिनको झल्झली भयो सम्झना रैरन्या |
    अर्को जुनी धोको इजु तेराई कोख अउन्या ||
    🎬️VIDEO CREDIT'S
    🎬️Direction/ Story - कथा/ निर्देशन :-
    👉 Bhim Thapa
    🎬️ Cinematographer - छायांकन :-
    👉 Mahesh Mahara
    🎬️ Edit/ Color - सम्पादन/ कलर :-
    🎬️ Artists - पात्रहरु :-
    👉 Dipendra Bogati
    👉 Ashok Bist
    👉 Shobha Thapa
    👉 Shyam Budathoki
    👉 Arati Budha
    👉 Basundhara Thapa
    👉 Bishnu Ayer
    👉 Dr. Sagar Dhungana
    👉 Nirjala Dhakal
    👉 Ramesh Koirala
    👉 Keshav Bist
    👉 Parwati Bist
    👉 Harish Bist
    🎬️Child Artists - बाल पात्रहरु :-
    👉 Prince Bogati
    👉 Binita Thapa
    👉 Biswaraj Thapa
    🎬️ Make up - श्रृङ्गार :-
    👉 Yamuna Pande
    ---------------------------------------------------
    SPECIAL THANKS:
    👉 ढुङ्गाना हेल्थकेयर प्रा लि (जरङ्गखु)
    👉 सुरेन्द्र सिंह बिष्ट
    👉 सुरेन्द्र बहादुर महरा
    👉 महेन्द्र राम पार्की
    👉 जनक भट्ट
    👉 सुरेन्द्र देउबा
    👉 भानुभक्त जोशी
    👉 मोहन पाल
    👉 बिरेन्द्र थापा
    👉 बिष्णु ऐर
    👉 प्रविन खडका
    👉 प्रकाश बिष्ट
    👉 देवबहादुर बोहरा
    👉 जनक शाही
    👉 सुरेन्द्र देबकोटा
    👉 प्रमोद जोशी
    👉 सुरेश बोहरा
    👉 कृष्ण पनेरु
    👉 सुरेन्द्र कट्टेल
    👉 अनिता तामाङ्ग
    © & P Mahesh Kumar Auji Official UA-cam channel.
    All Rights Reserved.
    Don't forget to Share with all if you liked!
    यस्तै, यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ll the Audio and Video rights of this Music Video is owned only By Mahesh Kumar Auji
    Kathmandu, Nepal Countact Us : +977 9841361667
    देश तथा बिदेश मा रहेर हाम्रो यस UA-cam Chanel मार्फत भिडियो हेरी रहनु भयका दर्शकहरु यदी तपाईंहरु पनि कुनै गीत रेकर्डीङ्ग ,म्युजिक भिडियो, कुनै पनि गीतलाई बजार ब्यबस्थापन गर्नु परेमा हामीलाई सम्पर्क सम्पर्क गर्न सक्नुहुनेछ ।

КОМЕНТАРІ • 823

  • @MaheshKumarAuji
    @MaheshKumarAuji  3 місяці тому +445

    नमस्कार म महेश कुमार औजी लोक डेउडा क्षेत्रमा एउटा अर्को नया गीति एल्बम् " एइजु गैग्यो परान " हजुरहरु माँझ पस्किसकेका छौ विगतका गीतहरु जस्तै यस्लाई पनि माया गरिदिनु हुनेछ भन्ने बिस्वासका साथ आशा छ यहाहरुलाई पक्कै पनि मन पर्ने छ । आफ्नो प्रतिक्रिया Like, Comment मार्फत ब्यक्त गरिदिनुहोला । साथै Share गरेर सबै माझ पुर्याउन पनि सहयोग गरिदिनुहोला । यस च्यानल लाई Subscribe गरि हाम्रो youtube परिवार सङ्ग जोडिन पनि सबैमा आग्रह गर्दछु । धन्यबाद ! 🙏🙏🙏

    • @GORKHAActor
      @GORKHAActor 3 місяці тому +12

      Mahesh G NAMSTE hami euta सम्मान समारोह आयोजन गर्दै छो सुदुर्पस्चिम मा तपाईं लाई कसरी सम्पर्क गर्नु पर्यो

    • @ritikmalla4622
      @ritikmalla4622 3 місяці тому +5

      Big fan महेश dju love Taigar of बझाङ्ग सुदुरपश्चिम

    • @rambist3793
      @rambist3793 3 місяці тому +6

      ❤❤मुटु भरीको माया छ दा हजुरका मन मोह पार्ने रचना हरु सुनी प्रेदेशमा दिन हरु काटिन्छन ❤️❤️💘💘🙏🙏

    • @keshabdattjoshi2138
      @keshabdattjoshi2138 3 місяці тому +5

      सर clear sound किन आएन ? record गरे जस्तै सुनियो,गीत मस्त छ ,technical गडबढी जस्तो छ

    • @ShaktiPariyar126
      @ShaktiPariyar126 3 місяці тому +3

      हजुर को गीत मलाई धेरै मन पन पर्छ तर के गर्नु भनेको जस्तो नहुने रहेछ

  • @KrishanBist-p1u
    @KrishanBist-p1u 2 місяці тому +2

    धेरै धेरै समझना अनि धन्यवाद दाई हामी सबै नेपाली हरूको जीवन सग मेल खाने गितगाएकोमा😢😢😢😢😢😢😢

  • @NareshBohara-ey6ro
    @NareshBohara-ey6ro 2 місяці тому +2

    स्वरको बयान गर्ने कुनै शब्द नै छैन म संग अनि अभिनय पनि धेरै राम्रो ।❤ सम्पूर्ण टिमलाई शुभकामना छ 🙏❤

  • @snehathagunna2885
    @snehathagunna2885 3 місяці тому +2

    निकै मार्मिक गीत धेरैधेरै धन्यवाद छ दाजु🙏🙏😔😔

  • @Madan-joshi.
    @Madan-joshi. 3 місяці тому +19

    कुनै शब्द छैन मसँग यो गीतको बारेमा वर्णन गर्न अहिलेसम्मका कुनै गीतहरू कुनै खोट लाउने ठाउँ त छैन तर अहिलेसम्मकै सबैभन्दा अत्यन्तै मार्मिक र उत्कृष्ट लाग्यो ❤❤❤❤❤❤❤ 🙏🙏🙏🙏🙏

  • @premnayak4516
    @premnayak4516 3 місяці тому +3

    अति मार्मिक गीत दाजु सम्मान छ धेरै गीत सुने तर यस्तो मन छुने शब्द भयेको डेउडा गीत 👌👍️👍️

  • @bhuwanjoshi5104
    @bhuwanjoshi5104 Місяць тому +3

    आहा धेरै राम्रो देउडा गीत यो गीत सुनेर आँखाबाट आँसु आएको पत्तै भएँन
    देउडा भनेको ठाडी भाका भन्नेको यस्तो हुनुपर्छ हाम्रा दाजु महेश अझै लाई मनैदेखि धेरै धन्यवाद दिनु चाहन्छु

  • @KailashKumar-694
    @KailashKumar-694 3 місяці тому +19

    आहा मनै छोयो दाजु स्वर अनि सब्दहरूलाई सम्मान स्वरूप अग्रिम बधाई छ दाजु❤❤❤❤🙏🙏🙏

  • @dineshprasadadhikari1949
    @dineshprasadadhikari1949 3 місяці тому +18

    आहा कतिराम्रो स्वर अनि शब्द आखै रसाउने मत महेश औजिको स्वर सुन्दा स्तब्ध हुन्छु।देउडा सम्राट औजिलाइ साधुबाद deudaa मा तपाईंको अब्ब्लता कायम रहोस

  • @bimalshamrat2462
    @bimalshamrat2462 3 місяці тому +2

    आहा कति राम्रो गित र आवाज 😢😢😢😢😢😢आशु नै खस्यो😢😢

  • @dipakkunwar9747
    @dipakkunwar9747 3 місяці тому +4

    Sudur ko San Mahesh auji dai 🙏❤

  • @Gyanu532
    @Gyanu532 3 місяці тому +20

    मन मुटु नै छियाछिया पार्ने शब्दहरु र अहिलेको यथार्थ वर्णन सुदुरपश्चिमको मौलिक झल्किने मन मुटु छिया छिया बनाउने शब्द दाजुको ❤❤❤❤

  • @prakashbist1469
    @prakashbist1469 3 місяці тому +29

    आहा!अति मार्मिक👌❤️अति आदरणीय ब्यक्तित्व हाम्रो सुन्दर सुदुरपश्चिमको शान महेश कुमार औजी दाईको कलालाई सलाम छ🙏🙏

  • @लक्ष्मीचन्दठकुरी

    हाम्रो सुदुरको सान महेश दाइ मर्मस्पर्शी गीत ❤

  • @JanakbabuBabu
    @JanakbabuBabu 3 місяці тому +18

    सारै सोराइ लागि दाइ यो गीत सुनेर आँखा बाट आँसु आएको थाहा भएन ❤❤❤❤

  • @sushantsaud6801
    @sushantsaud6801 3 місяці тому +12

    आहा कस्तो मन मुटु छुने गित देश भक्ति संगसंगै घरपरिवार को जिम्मेवारी झल्काउने आदरणीय दाजु महेश कुमार औजि हजुर हाम्रो सुदूरपश्चिम का शान हौ

  • @BharatKumar-ib3ch
    @BharatKumar-ib3ch 3 місяці тому +13

    आहा धेरै राम्रो देउडा गीत यो गीत सुनेर आँखाबाट आँसु आएको पत्तैलाई देउडा भनेको ठाडी भाका भन्नेको यस्तो हुनुपर्छ हाम्रा दाजु महेश अझै लाई मनैदेखि धेरै धन्यवाद दिनु चाहन्छु हाम्रा देउडा सम्राट भन्नुपर्छ है👌👌🪴🏵️🫶🪷💓👍💗💙💖♥️🤍🌹💐🌺🌻🇳🇵🇳🇵

  • @prakashnepali7658
    @prakashnepali7658 3 місяці тому +11

    सम्मान छ महेश कुमार आउजी दाजुलाई यति राम्रो गीत बनाउनु भएको मा ❣️❣️

  • @Harkbahadurkami
    @Harkbahadurkami 3 місяці тому +10

    अति राम्रो लय र शब्द मा सजिएको मर्मस्पर्श गित आदरणिय दाइ महेश कु. आउजी लाई धन्यबाद

  • @manojchand4350
    @manojchand4350 3 місяці тому +9

    निकैनै मार्मिक गित कर्णपृय स्वरका धनी महेश आउजीको यो प्रस्तुतिको पुर्ण सफलताको शुभकामना ❤

  • @sanjayaluhar2992
    @sanjayaluhar2992 3 місяці тому +44

    सब भन्दा पहिले महेश दाजुलाइ सम्मान छ यति राम्रो गित बनाउनु भाकोमा है म त के भन्छु भने लोकदोहरी का स्वोर समार्ट राजु परियार दाइलाइ भनिन्छ भने डेउडा छेत्रमा भन्नू पर्दा खेरी लोक डेउडा स्वोर समार्ट महेश औजि दाइ भनिन्छ सबै संघ सस्था बाट र राज्य छेत्र बाट मै महेस दाइ लाई यो अवार्ड मिलोस भन्दै शुभकामना दिन चाहान्छु

  • @kolipawankolipawan9379
    @kolipawankolipawan9379 3 місяці тому +13

    महेश औजि सर को जुन गितहरु जुन्सुकै भए पनि मुटुमै छुन्छ अझ यो गीत त आमा को सन्दर्भ मा बानिए को रैछ र महेश सर को रियल जीवन सङ्ग मेल खाने भन्दा पनि फरक नपर्ला धेरै राम्रो अझै पनि हामी लाई सर बाट धेरै ठुलो अपेक्षा छ राम्रो deudaa गित हामी माझ राखेर deuda क्षेत्र मा आफुलाइ अमर राख्ने छ्न भन्ने

  • @PuskarJoshi-r1e
    @PuskarJoshi-r1e 3 місяці тому +1

    धेरै राम्रो song दाजु मनै छोयो

  • @PrabinBohara-q8x
    @PrabinBohara-q8x 3 місяці тому +2

    मिठो तथा मार्मिक गीत, धेरै राम्रो लाग्यो। भविष्यमा अझ सफलताको शुभकामना !

  • @bijayaayer6719
    @bijayaayer6719 3 місяці тому +13

    जब जब महेश दाजु का गित सुन्यो जीवन को वास्तविक कथा लाग्छ सुदुर को एक तारा सफलताको शुभकामना दाजु

  • @rupeshnagarjee8498
    @rupeshnagarjee8498 3 місяці тому +12

    शब्द धेरै राम्रो मार्मिक छ । अझै मलाई सबै भन्दा महेश कुमार आउजी को स्वर धेरै धेरै राम्रो लाग्दछ।😢😢❤❤

  • @UshaDhanushe
    @UshaDhanushe 3 місяці тому +12

    आँसु थाम्नै सकिएन यतिमर्मिक शब्द अतिनै मर्मस्पर्सी गित नमन छ हाम्रो सुदुरपश्चिमका सान आदरणिय दाजु महेश औजि लाइ🙏🙏

  • @DeepakBudhathoki-gy1jz
    @DeepakBudhathoki-gy1jz 2 місяці тому +5

    दाजु फेरि नया गीति एल्बम आएको रहेछ हजुरको गीत धेरै राम्रो छ देश बिदेश मा बस्ने लाई मन रुहायो दाजु ❤❤❤❤❤❤❤

  • @rajendrasing-qi5vs
    @rajendrasing-qi5vs 3 місяці тому +4

    अति नै उत्कृष्ट संगीत बधाई छ सर महेश कुमार औजी र साथ सहयाेग गर्ने सम्पूर्ण टीम लाई

  • @keshavbista6018
    @keshavbista6018 3 місяці тому +23

    संगीत परिवर्तनको आधार,परिवर्तनको वाहक हो। वर्तमान समयमा नेपाली आमाबुवा र तिनका सन्तानहरूले भोग्दै आएको यतार्थ पीडा.....।
    कोही रुसमा गएर मरे कोही कश्मीरको रक्षामा छन् ।😢😢😢

  • @arjundhanadi3418
    @arjundhanadi3418 3 місяці тому +14

    स्वर्गवासी आमाको सम्झनाले आखाको आशु😢रोक्न सकिएन😢😢

  • @HhhhhhhhhhhThagunna
    @HhhhhhhhhhhThagunna 2 місяці тому +5

    कति राम्रो गीत सुन्न पाइयो❤❤❤❤❤❤

  • @de_______________ep
    @de_______________ep 3 місяці тому +7

    निकै मार्मिक लोक देउडा गीत, धेरै गित सुने तर यस्ता मन छुने शब्द कुनै देउडा गीत मा भेट्टाएन, 😢 (ईजू) 😢
    धेरै धेरै धन्यवाद हजुरलाई महेश कुमार दाजू। ❤💋

  • @LaxmiAdhikari-p5r
    @LaxmiAdhikari-p5r 2 місяці тому +2

    यक दमइ राम्रो छ गित अझइ अगाडि बड्नु यहि सुभकामना छ ❤❤❤❤❤

  • @aakashchetri850
    @aakashchetri850 3 місяці тому +7

    सुमधुर आवाज का धनी महेस औजी दाइ लाइ
    धेरै धेरै मिठो सम्झना
    भानुभक्त जोशी को आवाज संग मिल्दा जुल्दा गहकिला शब्द हरु ले मन छोयो ❤️❤️👍🏽🥰

  • @krishnabist101
    @krishnabist101 3 місяці тому +23

    कुनै कुनै गित का शब्द हरु यस्ता हुदा रहेछन कि कुनै दुःख नहुदा नि आखामा आसु झर्छन् 😢😢😢

  • @ROSHAN360-r5w
    @ROSHAN360-r5w 3 місяці тому +9

    को को लाई यो गीत मन पर्यो यता हाजिर
    हौं त...!!❤😊

  • @keshabjagari7520
    @keshabjagari7520 3 місяці тому +11

    स्वरको बयान गर्ने कुनै शब्द छैन। अभिनय पनि धेरै राम्रो

  • @sukrarajtiruwa567
    @sukrarajtiruwa567 3 місяці тому +13

    धन्यवाद छ आदरणीय कलार महेश दाइ My favourite singer

  • @virsingh5315
    @virsingh5315 3 місяці тому +17

    यो गित सुनेर मेरोत मन रोयो अरुको थाहा छैन। 😂😂धेरै राम्रो गित 👌👌 परदेशमा बसी घरको धेरै याद आयो सबै टिम लाई धन्यवाद छ।जय नेपाल 🇳🇵🇳🇵

  • @MaiyaKathayat7
    @MaiyaKathayat7 3 місяці тому +11

    मेरी प्यारी दिदि को रोल मा सबैले गाउने दाजुलाई धेरै बधाई छ र भाई दिपेन्द्र लाई धेरै सबैले माया गरीदिनु❤🙏🙏🙏

  • @dhirendhami3691
    @dhirendhami3691 3 місяці тому +2

    साच्चिकै मन छोयो महेश दाई

  • @dharmendrasunar1
    @dharmendrasunar1 3 місяці тому +7

    आहा कति मिठो गीत बधाई तथा शुभकामना छ सम्पुर्ण टिम लाई।❤❤❤😢😢😢

  • @ritikmalla4622
    @ritikmalla4622 3 місяці тому +6

    आहा अति मार्मिक अति आदरणीय बेक्तितो हाम्रो सुदुरपश्चिमको सान महेश दाई love you

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 3 місяці тому +6

    वा वा अति मार्मिक ❤आखा बाट आशु😢 खसेकै पत्तो भएन अति राम्रो देउडा गित आदरणीय दाजु ❤♥️बधाई एवम् शुभकामना ♥️🙏

  • @BsKumalxettri
    @BsKumalxettri 3 місяці тому +4

    पहिलो शब्दले कटक्क मन खायो आँसु नै थाम्न सकिएन गजब निको गीत भनेको छ ❤❤

  • @BimalaRawal-l1t
    @BimalaRawal-l1t 2 місяці тому +3

    Hajr ko partyek geet ekdam ramra xan mahesh kumar dai👍👍👍👍🙏🙏🙏🙏

  • @Bharat-692
    @Bharat-692 3 місяці тому +25

    दोहोरी का महाराजा राजु परियार हुन भने देउडा का महाराजा महेश कुमार औजी हुन अति मीठो मर्मस्पर्शी गित करोड क्लब मा पुगोस ❤❤ शुभकामना

  • @lalitbhul
    @lalitbhul 3 місяці тому +2

    एकदमै मन छोयो।आमा को याद आयो।महेश दाई, सोभा दीदी लगाएत सबैलाई धन्यबाद र सम्मान छ।

  • @kamalnagarjee6983
    @kamalnagarjee6983 3 місяці тому +11

    दाई नमस्कार दाई लाई हर्दै देखि धन्यवाद दिन चाहान्छु यो गीत सुनेर आँखा बात आँसु आयो । आमा छोरा प्रति को माया दर्शाउनु भयो 😢

  • @jitendrasinghtirwa3463
    @jitendrasinghtirwa3463 3 місяці тому +2

    दिनको एक चोटि नसुनि दिन नबित्ने भयो दाजु यो गित त ऐले सम्मको उत्कृष्ट लाग्यो मलाइत।। सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏 करोड क्लबमा प्रवेश गरोस यो गित 😢😢

  • @BIRENDRA123-
    @BIRENDRA123- 3 місяці тому +12

    देउडा गीतका स्वर सम्राट भन्न रुचाउँछु महेश कुमार औजी दाईलाई।

  • @LaxmanDhami-zi9uo
    @LaxmanDhami-zi9uo 3 місяці тому +12

    खुबै निका लाग्दा छंन महेश जी का गित
    लैजा परान पनि दामि छ

  • @Karan-gp3rq
    @Karan-gp3rq 2 місяці тому +2

    हृदय देखि सम्मान छ दाजु महेश कुमार आउजी ❤❤❤❤❤❤

  • @hemrajgargal1000
    @hemrajgargal1000 3 місяці тому +4

    ससदुरपश्चिम बासिहरुको मन मुटुमा बस्न सफल आदरणीय महेश कुमार औजि लाइ सफलताको हार्दिक सुभकामना अनि नमन आशा छ आगामी दिनहरुमा पनि एस्तै गितहरु सुन्न पाउ धन्न्यबाद❤

  • @Shantiadhikari100
    @Shantiadhikari100 3 місяці тому +4

    अभिनय गीतका शब्द स्वर सबै उत्कृष्ट छ । पूरा भिडियो हेरे आँसुखसेकाे थाहा नै भएन । याे गीत सँग जाेडिनु भएका सम्पूर्ण कलाकारलाई उच्च सम्मान सहि हार्दिक बधाई छ । गीतले बजार पावस् शुभकामना छ

  • @DeepakSharma81k
    @DeepakSharma81k 3 місяці тому +3

    यो गित सुनेर मेरोत मन रोयो अरुको थाहा छैन। राम्रो गित धेरै परदेशमा बसी घरको धेरै याद आयो सबै टिम लाई धन्यवाद छ। जय नेपाल 🙏🙏🌹🌹

  • @romancenepal5206
    @romancenepal5206 3 місяці тому +5

    आहाँ ❤❤ क्या मिठो गीत "ए इजु गग्यो परान" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @kamallekhak1033
    @kamallekhak1033 3 місяці тому +6

    मिठो गित राम्रो लय र शब्दमा सजिएको मर्मस्पर्श गीत बधाई तथा शुभकामना छ सम्पुर्ण टिम लाई।

  • @jagannathpathak8795
    @jagannathpathak8795 3 місяці тому +9

    सारै निको लाग्यो तर अल्लि इजु लाई य इजु न भनी ओ इजु ओ इजा शब्द भयको भय अझै राम्रो हुने थियि

  • @PunDevendra
    @PunDevendra 3 місяці тому +3

    मिठो तथा मार्मिक गीत, धेरै राम्रो लाग्यो। भविष्यमा अझ सफलताको शुभकामना!!!

  • @Pinkey7580
    @Pinkey7580 3 місяці тому +2

    Aaha 😢kati niko get 😭😭😭💗 congratulations all team

  • @bharatsinghbharatsingh-yu4oe
    @bharatsinghbharatsingh-yu4oe 3 місяці тому +5

    जति नै कठिन भए पनि जिन्दगीको यात्रा,हासेरै पार गर्नु पर्ने रहेछ। 🌻😑

  • @dineshJoshi-sf8ni
    @dineshJoshi-sf8ni 3 місяці тому +8

    क्या दामी गीत महेश दाइ को❤❤❤अझ पनि राम्रो गर्नु होला दाइ❤❤❤

  • @BhupendraRawat370
    @BhupendraRawat370 3 місяці тому +4

    आहा अति नै मार्मिक गीत महेश दाजु ❤ कुनै बयान गर्ने शब्द छैन ❤

  • @Mundree31
    @Mundree31 3 місяці тому +1

    आहा कति राम्रो गित❤😢
    अहिले काे समाजको यथार्थ को कथा 😢😢

  • @narendrapant1
    @narendrapant1 3 місяці тому +3

    आहा!कति निको गित❤❤

  • @raazdharmaawasthi6373
    @raazdharmaawasthi6373 3 місяці тому +4

    निकै मार्मिक भिडियाे 😢😢 धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤❤❤

  • @balrambhatt530
    @balrambhatt530 3 місяці тому +4

    मनै छोयो ! यसैको लेडिज भर्सन पनि आइदिए हुन्थ्यो 👍️

  • @kesharbist6627
    @kesharbist6627 3 місяці тому +7

    धन्याबाद छ दाजु लाई ।।। दाइ येशता गित नागाउनुहोस दाइ गाउने हारुलाई भनदा पनिsunne र भोगनेलाई गारो छ😂😂😂😂😂😂

  • @rammorammor
    @rammorammor 3 місяці тому +6

    आसु रोकीयन दाइ मुटु रेटीने शब्दहरू जादुमय स्वर❤❤😢😢😢😢😢🎉🎉🎉

  • @taratamatta9545
    @taratamatta9545 3 місяці тому +2

    मार्मिक गित सून पाउन भयो अल टिमलाई बधाई छ शोभा बैनिलाई पनि धन्यवाद छ दामि अभिनय रहेकोछ

  • @hemujoshi9429
    @hemujoshi9429 3 місяці тому +5

    आहा कति मीठो गीत❤ आखा बाट आसु आएको थाहै भऐन 😢😢❤धेरै धेरै बधाई तथा शुभकामना छ दाई

  • @bimalshamrat2462
    @bimalshamrat2462 3 місяці тому +5

    सर रोइ रहेछु भिडियो हेर्दै छु कमेन्ट गर्दै छु😢

  • @anilmahara824
    @anilmahara824 3 місяці тому +2

    आदरणीय महेश कुमार औजि दाइ येस्तै गित फेरि पनि सुन्न पाइयोस्❤❤❤❤🎉🎉🎉🎉

  • @Anita-dhami
    @Anita-dhami 3 місяці тому +13

    😢😢😢😢😢😢😢😢😢😢😢हामि परदेशी को जिन्दगी मा मेल खायो 😢😢😢😢😢

  • @Kalpana_Bista_
    @Kalpana_Bista_ 3 місяці тому +19

    धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म कल्पना बिष्ट, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @jagatbc7005
    @jagatbc7005 3 місяці тому +2

    धन्यवाद आदणीय दाई महेश औजी तपाईं को हरेक गित मर्म स्पर्शी छन नमन दाजु❤❤❤

  • @PuskarBhatt5553
    @PuskarBhatt5553 3 місяці тому +2

    आहा कति राम्रो ❤❤
    मनै रुवाउने😢😢😭
    जति सुन्दा पनि न अघाए जस्तो हुने !
    Miss you mummy 😭😭

  • @anilbh9554
    @anilbh9554 3 місяці тому +3

    देउडा का महा नायक पिर्या मेरा महेश दाजु भ्वाइस आहा 😥😥😥❤️❤️

  • @umeshkarki-yk8uq
    @umeshkarki-yk8uq 3 місяці тому +6

    साच्चिकै रोए यार म त😢 i love mahesh aujhi sir❤

  • @bhaskarpant6369
    @bhaskarpant6369 3 місяці тому +2

    आहा कति मार्मिक सब्द हुन यो गित मा साच्चै आँखा बाट आँसु आयको पत्तै भयन 😭धन्यवाद सम्पुर्ण टीम लाइ

  • @dharmanandbhatt8801
    @dharmanandbhatt8801 3 місяці тому +2

    अति मार्मिक ।।। घरहरु पनि हाम्रो सुदुरपश्चिमकै भए अति राम्रो हुन्थ्यो।।।

  • @jaydattbadu1709
    @jaydattbadu1709 3 місяці тому +2

    7:10 वा वा अति मार्मिक ❤आखाबाट आँसु खसेको पत्तो भएन❤कति राम्रो देउदा गित ❤ धेरै धेरै बधाई तथा शूभकामना छ दाई

  • @yogeshkarki8786
    @yogeshkarki8786 3 місяці тому +4

    साच्चिकै भन्ने हो भने स्वर सम्राट महेश जी❤

  • @Ramprasad.pokharel
    @Ramprasad.pokharel 3 місяці тому +6

    मिठो शब्द संगै ❤ मन छोयो🙏🙏🙏

  • @sunilsinghmahara321
    @sunilsinghmahara321 3 місяці тому +3

    तपाईँको जति बयान गरे पनि साध्य छैन तपाईँको म हरेक गीत सुन्छु र साह्रै मन खुसि हुन्छं दाई तपाईं सुदूरपश्चिमको एउटा कहिले नमर्ने तपाईँको अलग्गै स्थान हुँदै तपाईँलाई हामीले कहिले भुल्न सक्ने छैनौँ साह्रै मार्मिक र सबको मनमनमा बस्न सफल गीत तपाईँको यो गीत को पनि शुभकामना दाजु

  • @krishna7782
    @krishna7782 3 місяці тому +2

    निकै मार्मिक रचना हजूर धेरै मिठो गित अती राम्रो अभिनय

  • @AshimBohara-cu5pp
    @AshimBohara-cu5pp 3 місяці тому +6

    आहा कति राम्रो song मन छोइयो ❤❤❤😢

  • @luckyvai455
    @luckyvai455 3 місяці тому +8

    Nelpal ko legend lagnu hunx mahesh..sir..yo honi singer vay gaune tarika....🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kimjungbista
    @kimjungbista 3 місяці тому +2

    मन देखिने धेरै धेरै माया सुदूर पश्चिमको कला भाषा सांस्कृति मात्र नभएर आफ्नै मौलिक भाषा मनै छोयो 😢😢 परदेश

  • @NabinBishwokarma13
    @NabinBishwokarma13 3 місяці тому +6

    देउडाका सम्राट महेश दाजु नमन।

  • @NarendraLohar-mk2ph
    @NarendraLohar-mk2ph 3 місяці тому +5

    Wow Eakdam mitho 😘😘😘❤
    Hamero sudur ko deuda ko Bhagwan Mahesh sir lagayet all team lai congratulations ❤❤baki aru din haru ma pani yestai yestai geet sunna pou vNne Aash x ❤❤❤love you all team ❤

  • @khadaklohar2023
    @khadaklohar2023 3 місяці тому +2

    कति राम्रो हो दाई यो गित कुनै सब्दनै छैन बयान गर्नको लागी मेरो दाई लाई धेरै देरै सुभकामना miss you dada love you

  • @dhanmixology3672
    @dhanmixology3672 3 місяці тому +3

    अति निको सब्द छैन ❤❤

  • @rajudhami84
    @rajudhami84 3 місяці тому +2

    निकै मर्मिक देउडा गीत हाम्रो सूदूरका हिरा महेश औजी दाई ❤❤❤

  • @dipeshjoshi3644
    @dipeshjoshi3644 3 місяці тому +3

    आहा कला भनेको यो हो सम्मान छ कलालाई ❤❤❤❤

  • @nirajvlog8050
    @nirajvlog8050 3 місяці тому +4

    अत्यन्तै मन छुने गीत मैले १००पटक सुने all the best

  • @Padambk-v3s
    @Padambk-v3s 3 місяці тому +2

    बधाई छ महेश जि राम्रो अभिनय र रचनात्मक भूमिका है

  • @littlesingermalay8999
    @littlesingermalay8999 3 місяці тому +8

    बहुत सुंदर गीत दाज्यू🙏