BADHYATA - DHANY MAYAJAL | NEW MOVIE SONG ||SURYA BIRAHI SAUD | KALPANA BC | SUKDEV | LAXMI2020-२०७६

Поділитися
Вставка
  • Опубліковано 1 гру 2024

КОМЕНТАРІ •

  • @SuryaBirahi
    @SuryaBirahi  4 роки тому +41

    अवार्ड काे बारे धेरै बुझियाे जानियाे तर निस्पक्ष मुल्यांकन गरि हाम्राे कार्यलाई हाैसला प्रदान सहित सुदुर पस्चिमेलि भाषामा बनेकाे चलचित्र "धन्य मायाजाल" पिम अवार्ड पाउन सफल भयकाेमा हामी सबै टिमलाई हार्दिक बधाई ।सम्पूर्ण अादरणिय दर्शक काे मन मुटुमा बस्न सफल चलचित्र चाडै हाम्राे युटुब च्यानलमा ल्याउदै छाै।like share comment

    • @bhabindrakarki275
      @bhabindrakarki275 Місяць тому

      याे गितकाे लय र सङ्गीत लिएर नयाँ गित आएको छ अनुमति मा हाेकि के हाेला

  • @Nar_Es46
    @Nar_Es46 7 місяців тому +45

    2081 मा कोको सुन्दै हुनुहुन्छ लाइक गर्नु त ! बिरानो ठाउँ बाट 😢😢😢

  • @ganeshsaudgc7591
    @ganeshsaudgc7591 4 роки тому +64

    बाध्ताले पठाउन लाग्याे प्रदेशमा मलाई
    के भनी कसरी सम्झाउ अब सुवा तलाई ❣️❣️

  • @dipendrarawaldiljale4358
    @dipendrarawaldiljale4358 4 роки тому +89

    देउडा मा इतिहास छ यो गित को जति सुने पनी मन ले भ़ो भन्दैन

  • @indrarokaya2634
    @indrarokaya2634 4 роки тому +14

    पर्देसी जीवन को पिडा मा आधारित यो डेउडा गीत धेरै नै मार्मिक र राम्रो छ यो गीत को लागि सम्पुर्ण कलाकार साथी मा हिर्दए देखि धन्नेबाद भन्न चाहन्छु

  • @deepakshahithakuri4396
    @deepakshahithakuri4396 4 роки тому +35

    आज भोलि सुर्य बिरही साउद सरका गित आउनै छाडे अति मार्मिक गित प्रदेशी जिबनमा आधारित ।

  • @nabinbistn.b
    @nabinbistn.b 4 роки тому +18

    जति सुने पनि सुनौ सुनौ लाग्छ गित धेरै राम्रो छ super song👍️👍️👍️

  • @AnzelSindhu
    @AnzelSindhu 8 місяців тому +3

    कठैलाडी सानो छँदा सुनेको गीत जती सुने पनि मन चित्त बुझिनोनाए धेरै याद आयो 😢🥰

  • @laxythekare
    @laxythekare Рік тому +4

    जब प्रदेश तिर लागियो नि सारै मुटु पोल्दो रहेछ । जति सुने नि आँखा बाट आँसु रोकिदैन

  • @StarMusicHouse
    @StarMusicHouse 4 роки тому +17

    एक्दमै राम्रो छ गित यो पुरै फिलिम हेर्ने मन थियो कुनै बेबस्था मिलाउनु पर्यो हजुर अथव युटुब मा हाल्नु पर्यो

  • @tekrajbhatta2000
    @tekrajbhatta2000 4 роки тому +4

    रास्टिय नाचघर जमल मा यो movie हेर्ने अबसर पाएको थिए सारै राम्रो लाग्यो ।कला र संस्कृती को जगेर्ना गर्न आगामी दिन मा पनि यस्तै movie बन्नु गरुरी छ । all the best dhanyamayajal team

  • @devdhanuk8432
    @devdhanuk8432 Рік тому +6

    आज सम्म सुन्दैछु यो गित सबै भन्दा राम्रो गित 🙏😘😭😭😭

  • @ratanbamthakuri8794
    @ratanbamthakuri8794 4 роки тому +12

    अाहा अति मार्मिक मनै छाेयाे ,
    समझना छ अादणिय दाजु सुर्य ज्यु लाई 🙏

  • @DRPMusic
    @DRPMusic 4 роки тому +17

    वाह वाह अति मन छुने सब्द पर्देशी को मनै रुवाउने !!! अपार सफलताको कामना !!😤😤😤🙏🙏

  • @surajbcbarood6064
    @surajbcbarood6064 2 роки тому +5

    हो साँच्चै मलाई लाग्छ यो गित हामी दुखि प्रदेसी को लागि बनेको हो साँच्चै सारै मन रोयो आखा बाट आँसु झार्यो। सबै कलाकार हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ? 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @padambist7413
    @padambist7413 4 роки тому +4

    सुर्य बिरही साउँद मलाई मन पर्ने कलाकार हो तपाइको सांगितीक यात्रा फराकिलो बन्दै जावस उत्कृष्ट गीत बधाई छ।

  • @rjsingh4565
    @rjsingh4565 4 роки тому +12

    अत्यन्त मार्मिक गीत यो गीत ले मलाई भाबुक बनायो😥 सबै धन्य मायाजाल टीम लाई सफलता को शुभकामना

  • @premvishwakarma4720
    @premvishwakarma4720 4 роки тому +14

    धेरै समय देखी परखाइ मा थियौ यो गीत को super songs

  • @purnabadueal404
    @purnabadueal404 4 роки тому +15

    यो गित सुनेर साहेद प्रदेशी दाजु भाइ नरुने कमै होला जय होर सुदुरको देउडा जस्ता को त्यस्तै प्रस्तुत गर्ने दाजु सुर्य बिरही साउद लाई विशेष आभार सङ्गै मीठो सम्झना

  • @viralnepalitiktokstar2521
    @viralnepalitiktokstar2521 4 роки тому +5

    Yeti ramro heart toching superstar song ko vews kina kaam aayko hola
    Sudurpachim ko ahile sammko deuda xetra ma itishan rojna safal manxu ma yo geet
    Yeti ko geet Kasile poni banayko xaina ahile samma man xune word wao love you Suriya birahi saund dai

    • @kmmedia1758
      @kmmedia1758 4 роки тому

      post dhila bhayara ho ki jasto lagxa

  • @hemantabhattarai7907
    @hemantabhattarai7907 Рік тому +2

    सारै मिठो गीतमा अति राम्रो अभिनय प्यारी बैनी ,अझै सफलताको कामना।

  • @laxmibohara1825
    @laxmibohara1825 4 роки тому +1

    उसो त सबै गाना एकदमै मन पर्छन बिरही दाजुका त्यस मध्यमा पनि यो गाना सून्ने बित्तिकै कलेजो चिरेर भकानो फूटेझै हून्छ एकदमै यादगार गाना
    यो गित सुन्नेबेला यसो लाग्दो छकि म घरै बाटि परदेश आउनलाग्यागो लाग्दोछ
    सुपर सुपर

  • @SBgamer416
    @SBgamer416 4 роки тому +4

    आहा गित भनेको यसो पो हुनु पर्छ ल बधाई छ

  • @lovelykanxa6626
    @lovelykanxa6626 4 роки тому +3

    अत्यन्त मार्मिक सब्द ले भरिएको डेउडा सुन्दा मुटु भक्कानिएर आउछ

  • @keshavramjalimagar5591
    @keshavramjalimagar5591 4 роки тому +8

    धेरै राम्रो गित सुनी रौ जस्तै लाग्छ दिनै भरी

  • @tekendradhami6819
    @tekendradhami6819 2 роки тому +2

    2079 मा हेर्ने को को छौ 😭😭 आहा कति मिठो छ

  • @dipendradhami4571
    @dipendradhami4571 4 роки тому +3

    जति मीठो स्वर छ उति नै मार्मिक शब्द अझै भिडियो पनि निक्कै मार्मिक आफै लाई भको घटना महसुस हुनेछ हरेक प्रबासी दाजु भाइ हरु लाई र उन्का परिवार लाई पनि सुर्य दाइ हजुर लाई बधाइ छ।🌹🌹🌹🌹 हजुर को अबल सृजना ले सधै स्थान पावस यहि कामना🌹

  • @chakrasamarpan9231
    @chakrasamarpan9231 4 роки тому +1

    जति सूनेलै मन नै भरिनू यो गीत ले
    अब यो movie kaila आउन्या हो त 👌👌👌

  • @rameshdhami3447
    @rameshdhami3447 2 роки тому +1

    गाँउ बाट पढ्न लाई काठमाण्डौ आउदा त यो गित सुन्दा कहिल्यै घर सम्झेर मेरो मन रुन्छ भने . बाध्यताले गर्दा आफ्नो घर परिवार छोडेर परदेश जाने दाजुभाई मन झन कस्तो होला 🥺.

  • @harishofficial2845
    @harishofficial2845 3 роки тому

    आज भन्दा 6 बर्ष पहिले यो गितका सर्जक तथा गायक सुर्य बिरहि साउद जि दिपायलको महोत्सव मा उहाकै मुख बाट सुनेको हु र अहिले आफु आफ्नो घर परिवार सारा गाउ छोडि घर बाट बाहिर जानु परेको छ ।बेला बेला गाउ घरको अनि आफ्नो परिवारको अनि आमा बुवा अनि आफ्नो जिबन सङगिनिको याद आउदा यो गित सायद मैले दिन 25 पटक सुन्ने गरेको छु। धेरै धेरै माया आदरणीय सर्जक तथा गायक सुर्य बिरहि साउद

  • @chhatraMajhi-ut4ms
    @chhatraMajhi-ut4ms 8 місяців тому

    आदरणीय गाएक ,गायिका प्रती उच्च सम्मान हाम्रो नेपाली समाजको एथार्त चित्रण गित मार्फत दिएको मा धन्यवाद ।यो गित सधै अजर अम्मर रहनेछ।❤

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 10 місяців тому +1

    हामी परदेशिको गाएजस्तो लाग्छ यो गित सुर्य दाइले मलाइ सार्है मनपर्छ यो गित सुन्दा त रुन मन लाग्छ ।के गर्ने हजुर आफ्नो देशमा रोजगार छैन यो सब यहि दलाल गणतन्त्र आएदेखी त्यही भएर मलाइ भन्न मन लाग्यो ।दलाल गणतन्त्र मुर्दाबाद।

  • @HenantBiswkarma
    @HenantBiswkarma Рік тому

    के शब्द ले बयान गरु 🤗 परदेसी को पीड़ा 😢 बुझे को छ 🌺🌺🌺 धन्यवाद यहां लाई 😘😘 यति राम्रो प्रस्तुति को लगी 🌹🌹🌹

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 4 роки тому +5

    धेरै राम्रो लाग्यो जय होस् सम्पूर्ण कलाकार टिमको

  • @chandraupadhyay3261
    @chandraupadhyay3261 2 місяці тому +1

    2081मा सुन्दै म प्रदेसि😢😢

  • @dhanashkumar2859
    @dhanashkumar2859 4 роки тому +8

    यो भिडियो हेरेर आँसु रोक्न सकेन धन्यमायाजाल चलचित्र छिटै हेर्न पाउ

  • @ROSHANRAWAL-g8v
    @ROSHANRAWAL-g8v Місяць тому

    1000 choti sunne jati yeta sabaile samman garau sudurpaschim meli sabda laai 😢😊❤

  • @sumigiri8445
    @sumigiri8445 4 роки тому +2

    हजूर नमस्कार म कलाकार सूमि गिरी जति सूनेनी मन नअगाऊने गित सफलताको सुभकामना सम्पूर्ण युनिटलाई 👏👏👏💖💖❤❤🎶🎶🎤🎤👌👌👌🙏🙏🙏

  • @MayaluOjha
    @MayaluOjha 9 місяців тому +1

    Miss u Surya daii

  • @सुरंज़ंजंङ्गक्षेत्री

    मलाई सबै गीत भन्दा यो अती मन परे को गित lop u all tim my Best song sury dae lop u

  • @LaxmanThagunna-y4i
    @LaxmanThagunna-y4i 5 днів тому

    सबै लाई भावुक बनायो यो गीत ले 😢😢धेरै समझना छ दाई सुर्य साउद

  • @suryabirahisaud2981
    @suryabirahisaud2981 4 роки тому +6

    देउडा गित संगित प्रेमि हरुमा नमन ।।बिदेशमा बस्ने सम्पूर्ण दर्सक हरुलाई हाम्राे याे गित कस्ताे लाग्याे प्रतिक्रया दिनु हाेला।।

    • @surendrasinghbista6316
      @surendrasinghbista6316 4 роки тому

      गित त सारै राम्रो छ। के गर्नु हामि पश्चिममेलि हरुको1लाख भयु पुगन पनि गारो।

    • @SurajSingh-oy9le
      @SurajSingh-oy9le 4 роки тому

      Sir yo movie UA-cam ma kahile aauxa

    • @hiteshjoshi5644
      @hiteshjoshi5644 4 роки тому

      Muvi herna pau dai

  • @mbthakuri6763
    @mbthakuri6763 3 місяці тому +1

    2024 ma kole kole sundai xa yo git❤

  • @manojbhatta6823
    @manojbhatta6823 3 роки тому +3

    सारै मन रूवायो गित ले धन्यबाद छ सम्पुर्ण टिम लाई ❤❤❤

  • @Prakashkumar-wl7fz
    @Prakashkumar-wl7fz Рік тому +3

    One of the best deuda...song i have ever heard ..
    What a performance by laxmi bc.. really amazing ❤️

  • @maheshbohora107
    @maheshbohora107 3 роки тому +1

    Machahi tiktok Bata Surya birahi saud jii ko song aako Sarai marmik rahex dhanyabad hjr lai .🇳🇵🇳🇵🤗🤗❣️❣️👃👃👃👌👌👏👏🤝

  • @rameshsadasankar6014
    @rameshsadasankar6014 2 роки тому +1

    कति सुन्दर अभिनय हजुर यि गितले हो हाम्रो सुदुरपश्चिम तिरको सान बान जोगायर राख्ने सलियुड सबै टिमलाई हजुर

  • @GopalSingh-zxyfiij
    @GopalSingh-zxyfiij Місяць тому

    कति राम्रो छ हाम्रो डोटी जिल्लामा घन्किने song 🎉🎉🎉🎉❤❤❤❤

  • @anitpar3677
    @anitpar3677 4 роки тому

    देउडा मा इतिहास छ यो गित को जति सुने पनी मन ले भ़ो भन्दैन ।यो गित सुनेर आँखा नरसाउने साहित कोहि प्रदेशी नहोला । मैले त आफ्नो मन फाम्नै सकेन

  • @SantoshThagunna123
    @SantoshThagunna123 11 місяців тому +1

    Heart touching song😢💘2024 ma sundai xu

  • @yogendradhami781
    @yogendradhami781 4 роки тому +3

    धेरै राम्रो दाइ सुर्य साउद 😍😍😍😍

  • @SuryaBirahi
    @SuryaBirahi  4 роки тому +20

    सम्पूर्ण देश बिदेशमा छरियर बस्नु भयका गित संगित प्रेमि नेपाली दाजु भाइ दिदी बहिनी अामा बुवा भगवान सरि दर्शक हरुमा नमस्ते ।
    तपाई हरुले प्रतीक्षा गर्नु भयकाे डाेट्यालि भाषाकाे चलचित्र"धन्य मायाजाल"काे शिर्षक गित(बाध्यता)धेरै मन पराई दिनु भयकाेमा धन्यवाद ।सुझाब सल्लाह प्रतिक्रिया र हाम्राे channel share,like commant,गरि माया गरि दिनु हाेला/

  • @surajsinghthagunna1876
    @surajsinghthagunna1876 11 місяців тому

    Yo geet maile 100 choti vanda ni badhi suni sake jati suneni sunau sunau lagne❤❤❤❤❤❤❤❤❤❤❤

  • @khemojha8509
    @khemojha8509 Рік тому

    समय सन्र्दभ, देशको हालत र जसरी हाल युवाहरु आफ्नो देशमा भविष्य नभएको भनि बाध्य भएर बैदेशिक रोजगारीको लागि आरुको देशमा जान बाध्य छन् यस गितले छलङ्ग हुने गरी सम्पुर्ण नेपालीहरुको मनमा काडाँ जसरी बिझाउन्छ ।

  • @lokeshdhami7331
    @lokeshdhami7331 2 роки тому

    सुर्य बिरही साउद पृय साथी क्या मार्मिक शब्द सधै हाम्रो साथ छ

  • @SunnySingh-lj4jx
    @SunnySingh-lj4jx Рік тому

    Dherai ramro xa parsustuti shudur pachhime ko log doteli vasha ma bnako yo geet dherai ramro lagyo ❤❤❤❤best song ma pardaxa sabai nepali le maya dinu hola ra support garinu hola mero tarfa bat dherai ramro xa geet🤩😘😍

  • @maheshtamrakarofficiallypa1666
    @maheshtamrakarofficiallypa1666 4 роки тому +4

    She has a natural acting & lots of love both..ahead career!

  • @sarmilasaud2636
    @sarmilasaud2636 3 роки тому +1

    10Xoti suney yo song maily sari mn xoyo😘😘😘

  • @लछुमानठकुरी
    @लछुमानठकुरी 4 роки тому +1

    आदि आदि सुनेर बुजे पनि हेरेर चाई पुराई बुजे धेरै राम्रो छ गित

  • @SunilKathayat-bc3yg
    @SunilKathayat-bc3yg 8 місяців тому

    आहा दाइ यो गित जति सुनेनि धित मर्दैन❤😢😢😢

  • @deepakthapage9389
    @deepakthapage9389 4 роки тому +9

    यो चलचित्र काछा के भयो कइल आउन्या हो

  • @kamalsinghthakuri4348
    @kamalsinghthakuri4348 3 роки тому

    मान्छेले भन्ने गर्छन नि रुपले होइन व्यवाहारले राम्रो बन्नु होश तेस्तै यो गित छ हरेक प्रदेशिको पिणालाई समेटर बनाएको छ धन्ने वाद छ हजुर

  • @indrasaud1255
    @indrasaud1255 2 роки тому

    अाज यो गीत सुन्दा बालापन को याद दिलायो खुब सुनिन्थ्यो पहिले

  • @chandradebdhungana5685
    @chandradebdhungana5685 4 роки тому +1

    Nice song यस्को अर्को पार्ट पनि निकाल्नु राम्रो हुन्छ

  • @Simpleboy_nb
    @Simpleboy_nb Рік тому

    सुदुरपश्चिम को परम्परा रहनसहनलाई दर्साउने गित छ अनि नाइकाको कलालेत झन् यो गित लाइ बढी प्रोत्साहित गरेको छ😮😮

  • @NishaKC-c3c
    @NishaKC-c3c 7 місяців тому

    याे गित दस चाेटि हेरेपनि मन अघाउदैन गहभरि आँसु हुन्छ मेरो त😢😢

  • @jhalakdc836
    @jhalakdc836 4 роки тому

    Dherai samaya dekhi parkhaima thiya balla aaja paiyo yo geetko video atinai ramro xa best of luck all teams

  • @rameshpariyar91
    @rameshpariyar91 4 роки тому

    Dotile bhasa ma chalchitra banaunai parxa yo hamro Doti ko culture ko gheet very heat touch song all the best this team

  • @dharmsinghparki769
    @dharmsinghparki769 4 роки тому +1

    धेरै निको छ बधाई छ पुरैइ टिम लाइ

  • @karanbista8066
    @karanbista8066 4 роки тому +3

    मन नै खायो धेरै राम्रो छ

  • @preambhora2054
    @preambhora2054 4 роки тому +4

    मनै छुने गित

  • @sureshtamarkar4053
    @sureshtamarkar4053 4 роки тому +3

    Marbik song manai xoyo

  • @kalusingh9250
    @kalusingh9250 4 роки тому +2

    बाध्ताले पठाउन लाग्याे प्रदेशमा मलाई
    के भनी कसरी सम्झाउ अब सुवा तलाई.😢😢😢😢

  • @bishaltirwa29
    @bishaltirwa29 4 роки тому +10

    Yesko full movie kahile aauxa da...

  • @santosh_bohara11
    @santosh_bohara11 4 роки тому +2

    Wow nyc best of luck all time lai😘😘

  • @sharmalaladhikari3733
    @sharmalaladhikari3733 2 роки тому

    सुर्य बिरहि साउद को मार्मिक गित मनै रुवौने गित

  • @boyzhero123
    @boyzhero123 2 місяці тому

    सुर्य बिरही साउदको फ्यान जति यता हाजिर♥️♥️🌹💝🥹🥹🥹🥹😭😭

  • @upendrakunwar2488
    @upendrakunwar2488 4 роки тому +25

    हामी प्रदेशी को जिवन मा मेल खाने गित हो यो😂

  • @mdtvnepal4559
    @mdtvnepal4559 4 роки тому +3

    मार्मिक छ

  • @lovelyskumar8559
    @lovelyskumar8559 4 роки тому +2

    Nikai ramro geet xa hjr
    Manai xuyo ...

  • @mushabhai681
    @mushabhai681 4 місяці тому

    Pardesi lai jati sune uti man runxa dilko chhuliya love you 🌹🌹🌹🌹🌹

  • @hikmatsijapati8903
    @hikmatsijapati8903 4 роки тому +1

    सारै राम्राे मन खायाे

  • @_sanunofficial706
    @_sanunofficial706 3 місяці тому

    सारै नै मन् छोयौ यो गीत ले 😢😢❤❤❤❣️❣️😭

  • @RajanRawal-v9v
    @RajanRawal-v9v Рік тому

    Aaha kati ramro deuda geet jati sune pani yo manai aagaudaina

  • @ManishChetri245
    @ManishChetri245 11 місяців тому

    Hertuching dajii😢❤hamro sundar paachim San dajii 😢❤❤

  • @narendrasingh9585
    @narendrasingh9585 4 роки тому

    झिक्कै राम्णो छ हजुर धेरै धन्यावाद होस्

  • @sirjanabhandari-ko1rb
    @sirjanabhandari-ko1rb Рік тому

    जति सुन्यो तेती सुन्न मन लाग्ने अभिनय ❣️😘

  • @sanjugotame1222
    @sanjugotame1222 4 роки тому +1

    Manai choyo yo geet le heart touching song😭😭

  • @mohanbhatta1629
    @mohanbhatta1629 4 роки тому +3

    Yo MOVE song bhanya chai k raixa kunnie ??

  • @rajivvlogs9535
    @rajivvlogs9535 Рік тому

    जिन्दगी मा मेल खाने गीत 😊

  • @purnabahadurrawat7932
    @purnabahadurrawat7932 2 роки тому

    Ma kasari bayan garum hami pardesile all the best Surya birahi sauth dajulai

  • @bishaltirwa29
    @bishaltirwa29 4 роки тому +7

    Man xune geet

  • @mohanbogati7376
    @mohanbogati7376 4 роки тому +4

    Dherai ramro xa

  • @sundarkhadka9534
    @sundarkhadka9534 4 роки тому +2

    Sadai mero best ♥️♥️

  • @Bhandaridb
    @Bhandaridb 4 роки тому

    Ati Ramro song , hriday bidarak pani

  • @mukeshsaud453
    @mukeshsaud453 9 місяців тому

    यो गित सुनेर मेरि आमाको याद आउछ्😪😪😫😭😭

  • @sureshsuresh291
    @sureshsuresh291 3 роки тому

    यो गित सुने भने मलाइ गाउ घर को याद आउ छ

  • @tapendradevkota4584
    @tapendradevkota4584 4 роки тому

    एक दलमै राम्रो लाग्छ मलाई यो गित सारै मन पछ॔

  • @laxmanmayal10
    @laxmanmayal10 4 роки тому +2

    Wawaw babal x daju

  • @diwaschhetrisaud5238
    @diwaschhetrisaud5238 4 роки тому

    अति मार्मिक अनि मन नै छुने गित ल बधाई छ सर।