धोका खाएकाहरू एक ठाउँमा उभिएपछी मध्यरातमा यसरी ढल्यो सत्ता, विश्वप्रकाशको संसदमै प्रचण्डलाई चेतावनी

Поділитися
Вставка
  • Опубліковано 30 чер 2024
  • #Rabilamichhane#PMPrachand#KPSharmaOli
    Guest : Bishwa Prakash Sharma
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • Розваги

КОМЕНТАРІ • 203

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 14 днів тому +34

    चोरको साथी चोर नै हुन्छ भन्थे सांच्चै हो रहेछ,‌ हार्दिक श्रद्धाञ्जली केपि ,शेरे

    • @karkiumesh602
      @karkiumesh602 14 днів тому +3

      😅😅

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb 14 днів тому

      माहान बिचार

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 14 днів тому

      माैसेरा भाइ वनेछन् त ?

    • @jaybirdhami4581
      @jaybirdhami4581 14 днів тому

      जिउँदा लासहरूलाई पनि केस श्रद्धाञ्जली दिनुपर्ने। मेरो हिसाबमा त श्रद्धाञ्जली पनि राम्रो हुँदैन।

    • @Robin-kv5vh
      @Robin-kv5vh 14 днів тому

      Yhini corrupt Chor neta haru le aarko Jana yudha bolau dhaai chaan

  • @durgagc9997
    @durgagc9997 14 днів тому +29

    मुख र चाक एउटै भको मान्छे हरु भको ठाउँ रहेछ।

  • @dbthapa778
    @dbthapa778 14 днів тому +13

    यी नेता कार्यकर्ता र यिनका भरौटेहरुले आ-आफ्नो स्वार्थ पुरा गर्न जे पनि गर्छन् । खाली भाषण मात्र हो । 👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️

  • @couple2156
    @couple2156 14 днів тому +2

    साथि हो लेखेर राख्नु यो ३ जाना नेता नामरे सम्मा हाम्रो देशमा रोजगारी को सिर्जना हुदैन जय नेपाल

  • @purnagtm9418
    @purnagtm9418 14 днів тому +7

    शेरबहादुरको अर्बौ सम्पती चै कसलाई सोधेर कुम्ल्याएको हो भन्न सक्ने हिम्मत छ ?? शेरेको कट्टुमा झुन्डिने तिमीजस्ता किराहरु यो देश र जनताको शत्रु हौ।तिमीहरुको त मुख र हग्ने ठाउँ ऐउटै रैछ,तिमीहरु आफैले बोलेको आफैलाई गनाऊँदैन ?? छि छि छि लाज पचेकाहरु।

  • @diwakardhungana1524
    @diwakardhungana1524 14 днів тому +8

    कस्तो गजब को छ जब जब राम्रो कामहरू हूनथालछ तब सरकार को दीनगनती सुरू हून छ अबके हुन्छ रबीले खोलेको फाइल को कारबाही हुन्छ nc ra amale bhaneka bhai bhai hun enlai lajai hudai na janmat ko kadar bhayen

  • @user-jo8sv6ny1j
    @user-jo8sv6ny1j 14 днів тому +4

    हार्दिक सर्दानजली काङ्ग्रेस र एमाले लाई

  • @Chamlingvlog193
    @Chamlingvlog193 14 днів тому

    म कुनैपनि पार्टी को कार्यकर्ता होईन तर यति बुझे हुन्छ देश रित्याउन यो सबै पाटि एकै ठाउँमा हुन्छ कसम यो कुरा सबैले बुझ्नुपर्छ यो जुनसुकै पार्टी होस् अहिले को सबै पाटि साना तथा ठूला सबै एक हुन्छ बालेन, हर्क र गोपि हमाल बाहेक सबै एक जुट हुन्छ देश रित्याउन पालैपालो प्रधानमन्त्री बन्ने मात्र हो कसम यो सब झोले हरु को संगालो हो 😢😢😢 सबै नेपालीले बुझ्उ 💪💪💪 देश रित्याउन बाट जोगाउ जय देश ❤❤❤

  • @NickM-f3h
    @NickM-f3h 14 днів тому

    हार्दिक श्रद्धाञ्जली केपि ,शेरे

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc 14 днів тому +3

    लडाई कुर्सी को हो यो हैन त र चोर अबराधी बचाउन यस्तो मिलन है

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 14 днів тому

    मुख ले देश बन्ने भये त नेपाल संसार को सबै भन्दा समृध्दि सर्वभम देश बन्ने थियो

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 14 днів тому +1

    राजनेता त काे छ र ,विश्व बाबू।

  • @khemrajgiri5751
    @khemrajgiri5751 14 днів тому +6

    याे आरजु राणा जाेगाउने खेलमा हाे। कांग्रेस सत्तामा रहेको हेर्न चाहादैन्न।

    • @Needbattle15
      @Needbattle15 14 днів тому

      yestae ho vasan matarae gardae henepaxi ka bata samatos

    • @Needbattle15
      @Needbattle15 14 днів тому

      samaune belama gucha khele paxi

  • @Rockeysir231
    @Rockeysir231 14 днів тому +1

    अनि शर्मा mg Mcc जबरजस्ती किन लादेको नेपाली जनतामा

  • @purushottamadhikari4525
    @purushottamadhikari4525 14 днів тому +2

    लूट लूट मिलेर देश

  • @PKG_A2
    @PKG_A2 14 днів тому +1

    #Kp Oli Rip ..... Kongresh Muji RIP ❤❤❤❤❤❤

  • @jaybirdhami4581
    @jaybirdhami4581 14 днів тому +2

    कलकारखानाहरु पनि सो जनतालाई सोधेरै बेचेको हो नि। माननी भनौ कि खाने भनौँ खौ धोका खाएकाहरू खाऊ कालेकाले मिलेर खाउँ भने

  • @bharatthapa8683
    @bharatthapa8683 14 днів тому

    मिलेर देश सिद्दाउनु पर्छ हो

  • @chandralaltamang3745
    @chandralaltamang3745 14 днів тому +1

    अब्राधिहरुयेकठाउम हुनुपर्छ आबराधगरनुसजिलोहोनछ

  • @kushalsapkota7503
    @kushalsapkota7503 14 днів тому

    हामीले जनताले प्रत्यक्ष रूपमा pm चुनाव गर्न सक्ने अभियान सुरु गर्न आवश्यक छ #directPMelection

  • @krishnagiri7475
    @krishnagiri7475 14 днів тому +2

    मद्याबदि चुनाब गरे फाइदा बरू यस्तो हर्कत त लाज पनि लजायो

  • @churamanikunwar1891
    @churamanikunwar1891 14 днів тому

    २०७ देखि हेर्दै बुझदै २०८१ सम्म देखेका छौ आब त वाक्क भयो नेपाली काङ्ग्रेस नाम को जस्तो नेता रहेनन

  • @shayamdai5415
    @shayamdai5415 14 днів тому

    देश लुटेर खाने हरुकाे संगठन एउटै भयछ । अब देशका जनताका छाेरा,छाेरि खाडि पठाउने र रिमिटेस खाने जनतालाई जुगाले चुस्दा झै चुसिरहने र।जनताकाे अाखामा भुलाे हाल्ने फेरि देशर लुट् सुरु हुने छ ।

  • @TaraOjha-vb9py
    @TaraOjha-vb9py 14 днів тому +1

    Jay Nepal 🇳🇵

  • @RamailoGhar-ie1ty
    @RamailoGhar-ie1ty 14 днів тому +1

    कागलाइ बेल पाक्यो हर्ष न बिस्मत तिमिहरुले भासण गर्दा जनताको नाम नजोडी गर्दनै राम्रो किनकी जनताको लागि काम गर्ने नेता यो देशमा अहिले कोहि छदै छैन ब्यक्तिगत फाइदाको लागि राज्नितिमा होमियकाहरुको जमात हो हाम्रो देशको मन्तृमन्डल तिमिहरुको नाटक हेर्दा हेर्दा यति वाक्क लागिसक्यो कि यदि मिल्ने भय भटा भट एक एक लाई चिथरी चिथरी मारिदिउ जस्तै लाग्छ तर के गर्नु धिकार छ मेरो देश धिकार छ नेपाल आमा यस्तो कुपुत्र हरुलाइ जन्म नदेउ अब यो देशमा

  • @NickM-f3h
    @NickM-f3h 14 днів тому

    हार्दिक श्रद्धाञ्जली काङ्ग्रेस र एमाले लाई

  • @akkalrawal8979
    @akkalrawal8979 14 днів тому +1

    Good !

  • @prasadshree8176
    @prasadshree8176 14 днів тому

    गृहमन्त्रीले काङ्ग्रेसका भ्रष्टाचार लाई जोगाउदा जोगाउदा तीन महिना यसै गयो यदि गृहमन्त्रीले आफुले सपथ खायको भोलि पल्ट भ्रष्टाचारको फाइल खोल्न सुरु गरेको भए आज काङ्ग्रेसका ठुलो माछा जति चिसो भुइँमा हुन्थे तर रबिले फाइल खोल्दै छु भन्दै जन्ता लाई झुठो बोलेको आज परिणाम आयो

  • @All_IN_ONE_Channel_24_Hours
    @All_IN_ONE_Channel_24_Hours 14 днів тому

    Ma mero desh nepal aauna chahnxu

  • @007robinhoodlove5
    @007robinhoodlove5 14 днів тому +1

    सरणार्थी कान्डमा आरजु र गीरी बन्धुमा kp ओलि लाइ बचाउन कै लागीको यो खेल हो 🙏 यती नबुझ्ने की भेडा हुन की काग्रेस र एमालेका झोलेनै हुन् 🇳🇵र जबसम्म जनता भेडा रह्न्छ्न सबैभन्दा दुख खेप्ने तीनै भेडाले हो

  • @user-rx9th3ky4n
    @user-rx9th3ky4n 14 днів тому

    गगन त त्यसतै केपि पाराकाे नै हाे।तपाईलाई देशका जनताले हेरिरहेका छन।साेचेर गर्नु हाेला।

  • @nbpgaming117
    @nbpgaming117 14 днів тому

    प्रचण्ड हो प्रचण्ड। ३२ सिट ल्याएर तिमी हरु लाई १८/१९ महिना झुल्याइ दियो। प्रचण्ड को यो कार्यकाल सफल रह्यो। केबल ३२ सिट थियो। जति रह्यो सरकार मा तिमी हरु लाई धम्की दिइ दिइ सरकार मा रह्यो। अब त प्रचण्ड निस्कनु नै पर्थ्यो। अब बाकी ०८४ मा हेरम्ला

  • @YRMixvlogs
    @YRMixvlogs 14 днів тому

    हैन यिनिहरु केका लागी गएका हुन यहा एक अर्कालाई आरोप प्रत्यारोप गर्नुकी जनताको आधारभूत आवश्यकता वा असहज शिर्जना भएको बिधि वा अन्यमा जनमहसु हुनेगरिमा लागन थैइत
    झ्याउ लाग्दो युवा नेता भनाउँदा मुलाहरु

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j 14 днів тому +1

    लुट लुट मिलेर लुट देश लाई खोक्रो बना

  • @aniljungshahi1492
    @aniljungshahi1492 14 днів тому

    यी नेता कार्यकर्ता र यिनका भरौटेहरुले आ-आफ्नो स्वार्थ पुरा गर्न जे पनि गर्छन् । खाली भाषण मात्र हो ।

  • @user-qc8bb6wp4h
    @user-qc8bb6wp4h 14 днів тому

    जनतालाई केही फरक पर्दैन जोसुकैसँग गठबन्धन गर लुट्नलाई देखेछौ हामीले जति सक्दो लुट

  • @subbadahal1762
    @subbadahal1762 14 днів тому

    भाले अब जनता लाई जिम्मा दिउँ। भान्से बन्न छोडौ।

  • @DanshovaBajracharya
    @DanshovaBajracharya 14 днів тому

    भाउजु बचाउने तरिका

  • @binabina7708
    @binabina7708 14 днів тому

    काले काले मिलेर खाँउ भाले भनेझै हाे ।

  • @ishwarthapa9720
    @ishwarthapa9720 14 днів тому

    Excellent opinion

  • @prakashnarayanpandey3463
    @prakashnarayanpandey3463 14 днів тому

    १२ बुदे का ढोगी हो पोल खुल्दै छ चाउचेसको याद होलानी १२ बुदे

  • @bikash_babu618
    @bikash_babu618 14 днів тому

    Rip

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 14 днів тому

    👍👍

  • @Megagaming321
    @Megagaming321 14 днів тому

    एमाले काङरेस मिलनु भनेकाे kpले काङरेस अब finish हेरदहिजानु

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep 14 днів тому

    काले काले मिलेर खाउँ बाले त पनि उस्तै म पनि उस्तै खाउवाले।

  • @prakashdangi6480
    @prakashdangi6480 14 днів тому

    चोर र दलालले राज गरेको देशमा बस्ने सोजा जनताले कहीलै सुखसान्ती पाउदैनन

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 14 днів тому

    Jun jogi aaya pani kabai chireko.

  • @bhuwanadhikari397
    @bhuwanadhikari397 14 днів тому

    अब नेपाल सक्न अन्तिम प्रयास गर्नेछन चोरहरुले ।

  • @Everestpool2000
    @Everestpool2000 14 днів тому

    थूक्क नेपाल को राजनैतिक 😢😢😢

  • @krishnadevkota2380
    @krishnadevkota2380 14 днів тому

    Hero

  • @user-tm4tf1bb1l
    @user-tm4tf1bb1l 14 днів тому

    अब देश बनाउने हो भने सब भन्दा पहिला यो कालो कांग्रेश, माओबादी अनि नेपाल काे कम्निस्ट भन्ने हरु लाई जब सम्म नेपाली जनता ले भोट दिन्छ तब सम्म देश बन्दैन सो अब no भोट यो ३ नै पार्टी लाई अनि बल्ल देश बन्छ

  • @surajgautam4033
    @surajgautam4033 14 днів тому

    Jhapali ta paryo yeslai kasle sikawos,kp jastai.

  • @sadishghimire7345
    @sadishghimire7345 14 днів тому +1

    Khate biso vrastachari tero rajniti sakiyo 84 bata

  • @Abishek..87
    @Abishek..87 14 днів тому

    Bipi ko namkaile samma linxou

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 14 днів тому

    यक यसैगरि चाेर डाका कतिसम्म हाेलान खै जब फाईल खुल्याे तब यकै ठाउँ जे भयाे राम्रै भाे,,,,🤣

  • @parmanandbadu2747
    @parmanandbadu2747 14 днів тому

    84 मा देखाउछन जनताले अहिले बाेल्दै जाउ

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 14 днів тому +1

    जोक्करहरू

  • @herosaurav8578
    @herosaurav8578 14 днів тому

    Sabai jana chor nai hun

  • @rajaramghimire2599
    @rajaramghimire2599 14 днів тому

    ल ल काङ्ग्रेस एमालेका सहकारी संस्थापक संचालकहरुलाई बचाउ , भरष्ट्रहरुलाई बचाउ 3 1/5 बर्षका लागि 84 पछि बचाउने कोहि रहने छैनन

  • @Devraaz_magar
    @Devraaz_magar 14 днів тому

    अब नेता कुट्ने अभियान गरौ

  • @AnketBhandari
    @AnketBhandari 14 днів тому

    होचो व्यक्तिका आग्लो कुरा 😮

  • @bishowramdulal5198
    @bishowramdulal5198 14 днів тому

    🇳🇵🇳🇵🇳🇵काङ्ग्रेस एमाले माउबादीको ३ गणतन्त्र ठेक्कदार देश झम

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 14 днів тому

    एउटा गृहमन्त्रीको काममा टाङ लगाउन सरकार मै भएका पार्टीको नेताहरुको सातोपुग्लो जानेगरी सरकार नै परिवर्तन गर्नुपर्ने , कति निकम्मा भ्रष्टाचारको दलदलमा फसेका रहेछन् गन्हाउने नेताहरु !

  • @GovindPokhrel-mv7me
    @GovindPokhrel-mv7me 14 днів тому

    Bisho praks ji haskañ kin ?

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 14 днів тому

    खाउ खाउ मोरेर के लानु छ र खाउ

  • @PuskalTheeng
    @PuskalTheeng 14 днів тому

    Gagan yasakai charitrale 84 ma 3 party nixita xa

  • @Nbkarki1resha
    @Nbkarki1resha 14 днів тому

    Laj xain sattako matra kura garnalai desh bikasko kura garam sab milera

  • @prithiviNepali
    @prithiviNepali 14 днів тому

    RaSaPa jogauna Rabi lai hatau

  • @sonamchaulagain2887
    @sonamchaulagain2887 14 днів тому

    काले काले मिलेर खाए भाले

  • @kabiraj1421
    @kabiraj1421 14 днів тому

    माहाकालि कोसी कालापानि MCC राजा ले खोलेगा उधोग धन्दा नेपाली जन्ता बेचने नेपालि क्राग्रेस ले धेरै फुति नगरे हुन्छ ?

  • @user-tn4iu7tb4x
    @user-tn4iu7tb4x 14 днів тому

    राणीका छोरा हरु चुनाव किन गर्नुपर्यो त?

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz 14 днів тому

    😀😀सबै लुटेराहरु हुन् जाे शब्द उनेर देश बेच्छन्

  • @devendrajoshi6162
    @devendrajoshi6162 14 днів тому

    Dui jibro vayaka kangres amale haru j pani garxan

  • @kisansunar6320
    @kisansunar6320 14 днів тому

    खुल्कियो देश को हिट जन्ताको हित मा काङ्ग्रेस लेखेट आफ्नै बोक्सि जस्तो अनुहार परेको भाउजुलाइ जोगाउन खोजेको छ

  • @rajaramghimire2599
    @rajaramghimire2599 14 днів тому

    काले काले मिलेर खाउभाले कस्ले रोक्न सक्छ ?

  • @user-xe1cn5sq7x
    @user-xe1cn5sq7x 14 днів тому

    कांग्रेस को साथ मा 3 महिना नि टिग्दैन एमाले
    कांग्रेस चोरै हो

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  14 днів тому

    संसदमा प्रचण्डलाई चेतावनी दिँदै विश्वप्रकाश भनेका थिए: धोका पाएकाहरू एक भए के हुन्छ ? राजनेताको गद्दी के होला.....(भिडियो)
    ua-cam.com/video/lYpMbPf-tZI/v-deo.html

  • @arjunbhandari5479
    @arjunbhandari5479 14 днів тому

    lut lut milara aba desai betchan janata sachet hunuparxa

  • @neerajshrestha9567
    @neerajshrestha9567 14 днів тому

    यो के बोलेको हो? मुख ले हो कि चाक ले बोलेको?

  • @Abishek..87
    @Abishek..87 14 днів тому

    Tali goruharu tali

  • @yatrins6604
    @yatrins6604 14 днів тому

    Sagar dhakal ko question hai biswo parkash ra gan gan tha ko pesa ko .....???? Ghar kasari chaleko xa ....???

  • @user-ly4xg1ju6l
    @user-ly4xg1ju6l 14 днів тому

    Timarko awastha badaliyela nagarikko awastha khulittai

  • @Narayanjoshi-bn2ou
    @Narayanjoshi-bn2ou 14 днів тому +2

    Chor Kalo kangras

  • @bikashacharya5943
    @bikashacharya5943 14 днів тому

    राजनीति खिचातानी ..

  • @SelfieTvNepal
    @SelfieTvNepal 14 днів тому

    fataha neta

  • @KrishGyl
    @KrishGyl 14 днів тому

    अपराधीकाे जम्घट

  • @vinodmathema1706
    @vinodmathema1706 14 днів тому

    Mahakali Nadi, Lipulekh, Limpiyadhu ra Kalapani Bharat lae samarpan garne Sherbadur, Ramchandra, Oli Autai kitta ma uviye.
    Delhi ko 12 bude , MCC Arko Kitta ma. Nepal chai ICU ma. Aba sabbi Netaharu milera Delhi ma upachar garna lane jasto hola.

  • @manbadhurgurung4379
    @manbadhurgurung4379 14 днів тому

    Aba eni haru lai janta le desa dekhi lakhanu pracha eni haru bato kehi garne wal chaina

  • @Tmglok
    @Tmglok 14 днів тому

    देशको सबै भन्दा खराब पार्टी,काङ्ग्रेस,एमाले,माओवादी हुन बिजुली पावर हाउस मात्र हैन अब देशकै बिल उठिसकाे तेरिमा खाेया

  • @sujitdhakal5571
    @sujitdhakal5571 14 днів тому +2

    काले काले मिलेर खाउँ भाले
    सबै चाेरै चाेर

  • @HemchandraLimbu-pr3lx
    @HemchandraLimbu-pr3lx 14 днів тому

    बोल्दा नि पत्याउने कुरा गर्नु नि अन्धाधुन्ध बोल्छ बोली राख्दा जन्ताले कतिको गाली गर्दै छ झुटो बोल्दा भनेर सोच्नु आउदैन आँखा चिमलेर बोलीराछ

  • @factTech955
    @factTech955 14 днів тому

    0:25 point😂😂

  • @extrasome6316
    @extrasome6316 14 днів тому

    couuupt haru kale kale milera khau bhale

  • @kajimanrai746
    @kajimanrai746 14 днів тому

    भ्रष्ट चारी हरु ले घाँटी जोड़ें अव। विश्व प्रकाश ले पनि गिरी बन्धु टी स्टेट जग्गा प्रकरण मा सेटिङ मिलाएर हङकङ मा 50करोड अमेरिका मा 25करोड लिएको छ भन्ने कुरा बाहिर आई सकेको छ।

  • @tilakmijar7423
    @tilakmijar7423 14 днів тому

    देश ठग्ने कग्रेश सङ्ग एमाले कताबि मिल्दैन

  • @anilmalla8898
    @anilmalla8898 14 днів тому

    Bholi yehi chor le bhancha ki kp ba 😂😢😅

  • @harirokaya3310
    @harirokaya3310 14 днів тому

    बिश्वास कसैको रहेन अब

  • @user-co2dx4sn8j
    @user-co2dx4sn8j 14 днів тому

    Eni haru ko kam xhaena...?

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 14 днів тому +1

    Yo kangresh parti le yo desh ka kal karkhana shabi bechhara khai shakey yesta lai pani janatale shath diney

  • @umeshthapa1380
    @umeshthapa1380 14 днів тому

    सोधेर अनि सोचेर नै त नेपाली लाई भुटानीहरू बनाउने काम का्गेस ले गरेको