कमेडियनलाई फ्लप बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीका यी १० भाषण || KP Sharma Oli funny speech clips
Вставка
- Опубліковано 26 сер 2024
- प्रधानमन्त्री केपी शर्मा ओली जति कडा स्वभावका छन्, त्यत्तिकै रसिक पनि छन्। सत्तामा पुगेपछि शक्तिशाली बन्ने लोभमा ओली निरंकुश बन्दै गइरहेको पनि उनलाई आरोप लागिरहेको छ। प्रधानमन्त्रीको पदमा रहेका व्यक्तिले हरेक ठाउँ र अवस्थामा मजाक गर्नु हुँदैन भन्ने आरोप पनि उनलाई लाग्दै आएको छ।
हाँस्यरस र चेतले भरिपूर्ण ओली विरोधीहरूलाई सधैं उखान टुक्का र कमेडी पञ्चलाइनको प्रयोग गर्दै प्रहार गर्दछन्। यी माथि प्रस्तुत १० वटा भिडियोमध्ये २ वटा बाहेक अरू सबै दोस्रोपटक प्रधानमन्त्री बनिसकेपछिका हुन्।
#pmnepal #kpsharmaoli #funnyspeech
🎉
Good
यो देश मा राम्रो कुरा गर्ने लाई जोकरको दर्जा दिईनछ
Ko ramro kura grne desh lutuwa kp
केपि जोकर।कसैले हास्यकलाकारमा खेलाम।एमाले ध्वस्तै पारो😅😅😅😅😅😅😅😅😅
नेपाली राजनिती का सम्झे महान नेताछंन त ऐक मँत्र केपी शर्मा ओली नै हुन🇳🇵🇳🇵🙏
Some brain in damaged. People like oli make our country soo poor
भ्युटावर हेर्नपनी नेपालनै आउनुपर्छ!
Great
Excellent
हाहाहा सुखी नेपाली
कॉमेडियन बनूस प्रधानमंत्री जी
राज नेता हहुउ भने रास्ट्र देश को चिन्ति रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुनुपर्छ बक्मबुसु उखानटुक्का गर्ने जनता कुरा कुरा मखहि पार्ने देश मा सुसासन कानुन राम्रो निर्माण गर्नुपर्ने हो छाडा तन्त्र ल्याएको नेपाल सरकार नाहालायक रास्टघाती देश दौरोई भसटचारी भरस्ट भयकाछन् नेताहरु बाहिरी देश को नेता र जनता हरू के देखे होलान् भनेको छ जयरास्ट जयदेश जयनेपाल नवराज रेग्मी देशप्रेमी
😅😅😅😅😅😅
दल दले हरू को कुरा ऐक काम अनेक कर्तुत हेर्दाहून्छ?-------गाईजात्रे कमेडी
😅जनता यस्तै क्षणीक आनन्दमा रमाउंछ अनि आफुले आफैँलाइ खाडलमा हालेको थाहै पाउँदैन।यो तरिका काट्नेबेलाको खसीलाइ मकैको गेडा छरिदिएकोजस्तैहो।तुनेर हैन हामिले चुनेर पठाएजस्तैहो।
केपि वलिकि थ यिजिदछाेरिबरनकर हुन ।
तेरा खातामा मात्र जम्मा गर अरु जे सुकै होस्
झुट क पि जि बिष्वकै भ्रष्टाचारि मन्त्री सभासद झोले नेपाल मा फासि दिदा पनि कम हुन्छ होला गिरि बन्धु टि का उखान टुक्का कति सुन्नु।
good
jhukyaaune khel khati din khelulaa r.arulaai udaaune aafu pani udaulaa.
छट्टुको लागि जे पनि पचाउछन, हज्मुला खाए जस्तो !
देशै बेचुवाको सहायक हवल्दार (टोपि ओलि सुन देखेको थिइस )
तअपुत्रोलाइ हिन्दमासागर भैहालोनि निर्मला पन्थको रगतमाडुङ्चालायेसि
Joke garna bahek aru kehi garnu xaina
A male lei E male banayo
K Kura sunera makha pareko Janata haru
Hasabygeakapeho
Yasto dhati-dhati lutya chha desh thukka kal le pani yastailai birsindo ho tabai taare nepalka vrasta, chor ,fatahaharu prachanda shere jhale nepal ...
तुले पानिजहाज ल्याकोजस्तो इन्डियाको मुत पोखरिथुनेर?
Paagal
?
Ukhan sunnu hos.hawa
Very bad prime Minister
Ok kp ji yaha aija katiko bank khata xa xanina chor