Це відео не доступне.
Перепрошуємо.
रबिजी यो देश २० जना बिचौलिया चलाउछ भन्दै अमरेशले हल्लाए संसद: रबिले ठोके टेबुल चित्रबहादुरको उग्ररुप
Вставка
- Опубліковано 12 лип 2024
- #Rabilamichhane#AmreshSingh#PrabhuShah
Guest : Amrersh Singh, Metmani Chaudhary, Chitra Bahadur KC, Prabhu Shah
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
अम्रेश सरकाे भनाइ 100%सहि हाे
कसम खाएर भन्छु।
शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।
रबि लामिछानेको समर्थक को को हुनुहुन्छ ?
Nobody
🤚🤚🤚🔔🔔🔔
Samarthak ta ma Haina ma yemale Lai vote gareko manxe arko chunab ma maile yeslai vote halye vane ma kukur ko xoro
Anka gadit ka kuraa garnxan yini haru mero serofero ma mero buwa ko 6 Jana xoro xora xori nati natina matra jodda 38 Jana hami vote halni voter manxe xau yo 38 Jana Lai sodhnu parey mero nick name uhaaa haru Lai sodhnu parey le vote halya thauma halnu hunxa ki nai vanetera?
Sab chor ho
good luck
रबि दाई❤
mission 84🔔🔔🔔
अम्रेस सर को कुरा मा दम छ बुद्धिजिमि मान्छे को कुरेइ छुट्टै हुन्छ। सलाम छ सर लाई।
Amresh mananiya ko speech ek dam funny lagxa.
अमरेस सर ले सहि सत्य बोल्नुभयो।जय रास्वपा 🔔🔔🔔🔔अनि रबि🙏🙏🙏🔔🔔🔔🔔🔔
जय मेरो पाटी स्वतन्त्र लाई अझ अगि पढ्नु मेरो धेरै धेरै शुभकामना छ यो भ्रष्टाचार चोर काङ्ग्रेस र एमाले चोर माफिया हरु लाई अब को 84 मा देखाउनु पर्छ जय घण्टी 🔔🔔🔔🔔
प्रचण्ड रबि जिन्दाबाल❤❤
Amresh G को कुरा जायज छ
जे गर्नुभो राम्रो गर्नुभो 100% सहि छ।
आदरणीय सान्सदहरुले भनेको कुरा 100% सहि छ 🙏🙏🙏🙏🇳🇵
यो देश नेपाल मा जब जब भ्रष्टाचारी लाई कारबाही को कुरा उठछ तब तब सरकार ढलछ र अर्को सरकार बनछ यो सब खेल नेपाल काङ्ग्रेस का सभापति शेर बहदुर देवा को श्री मति आर्जु राणा लाई जेल जान बाट बचाउन को लागि यो सबै खेल भयेको हो यी भ्रष्टाचारी हरु लाई देश बाट निकालनु परछ अब हामी आम जनता चुपलागेर बसेर हुदैन
Hami sabeilae84 ma dekhaunu parcha!
यो सरकार ६ महिना भन्दा धेरै टिक्दैन लेखेर राखे हुन्छ
अम्रेस कुमार जि को भनाइ ठिक लागो धन्याबाद
Good sahi kura ho
Right
Good right amaresh g
Amresh sir verry good sahi kura garnu vayo
प्रभु शाह र अमेन्द्र कुमार सिंह को भाषानमा दम छ ।
नेपाल सखाप पर्नी नेता लाई त 100000 लितर घिउ मा हालेर नेपाल भरी को जन्ता ले आगो ताप्मने दिन आउदै छ येस्ता बिन्न खाने ले देश खाको पच्दैन होसियेर हाम्रो देस नेपाल को कानुन कस्को रबि दाइ को
अमरेशले देश चलाउने २० जना बिचौलिया नाम सार्जनिक गर्ने चेतावनीपछि रबिले टेबुल ठोकेर दिए साथ: ओली र देउवा हेरेको हेरै.....(भिडियो) ua-cam.com/video/3g3Okr0SDWk/v-deo.html
3:42
good news👍❤🇳🇵🔔🔔🇳🇵🔔🇳🇵👍🙏🎉
हरेक पार्टीका अग्रग नेता बुबा समान हुन हुन ,पार्टीका मात्र हैन सबैकापिता हुन तर
Good.. Jay rabi❤🎉 jay balen ❤🎉
Very good speech Dr.Sab 👍
Jay prabhu shah g ki jay good answer
good news 🎉
चित्र बहादुर बा हजुर कराउने मात्र हो कसैले सुन्दैन र सुन्नेवाला पनि छैन बा ?
good
Good luck rabi
चोर भ्रष्टाचारी बेबिचारी हरु सबका सब मुर्दा वाद हार्दिक श्रद्धाञ्जली 😢😢😢
हाम्रो देशमा पनि चोर नेताहरुलाइ गोलि हान्ने युवा जन्म हुन जरुरी छ 😊
आहिले सम्म कै सफल प्रधान मन्त्री ,पुष्प कमल दाहाल प्रचण्ड🙏🙏
अब हेर्म ओलि ले के गर्छ अब जिबि राई लाई सम्पन्न रबि ले सकेन सम्पन्न अब समातेन भने केपि ओलि लाई पनि हेर्नू पर्छ
Jy mr amresh sing dr ki jy
जय राजा
अमरेश सिङकाे भनाइ 100% शही यी ३ दलका शिर्ष नेता नहटे सम्म याे देश ऋणी ,बेरोजगारी ,भ्रष्टाचार , अतयाचार , देशमा अशान्ति भइरहन्छ
सबै दलका मुख्य नेताहरुलाइ एउटै खाल्टोमा हालेर पुर्नु पर्छ
अमरेश कुमार जिन्दा बाद
अमरेश कुमार सिंहसँग कुरा मिल्याे।सहमत।
गृहमन्त्रि हुन लायक नारायणकाजि श्रेष्ठ मात्र याेग्य देखिन्छन।वाहाँ प्रत्यक्ष चुनाव हार्नु हुन्छ।यसकाे अर्थ लगाउनुपर्दा जनताले सहि मान्छे हाेइन अन्यायी अत्याचारी अपराधि भ्रष्टचारी दलाली राेज्छन।
Amaresh is saying all right.
अमरेश्कुमार जिन्दावाद
शेरे के पि र प्रचण जस्ता बुढा गोरु नमरे सम्म नेपाल उभो कहिले लाग्ने छैन
अमरेस र प्रभुले आज सहि पाठ पढाए इ चोर एमाले र काङ्ग्रेसलाई
जोसुकै को सरकार भयेपनी दुर्गन्ध नै दुर्गन्ध हो,सुगन्ध को कुनै आशा नै छनै? यो बेबस्था मा जनपच्छिऐ काम हुनै सक्दैन,यो पाटि,तो पाटी जोसुकै का हौ प्रधानमन्त्री, मन्त्री भयेका छौ,गरी खाउ, जनताले तिम्रो कुनै आशा भरोसा गरेका थिए नन अबपनि गर्दैनन्।
रबि शर जे गर्नुभयो राम्रो गर्नु भयाे🙏🙏🙏
खबरदार केपि ओलि होस गर यो सम्बिधान छोयर हेर जन्ता मरेको छैन ।
याे सरकार २ मैना बढि भयाे।४ मैना धेरै भयाे।।
सबै भ्रष्टाचारी चोर नेता एकै साथमा मन्त्री
Chitra bd. Kc 👍👃👃✋✋✋✋
Janmorcha jindabaad
Salute 🫡 xa Amresh kumar g ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
चित्र जिको कुरा को समर्थन गरौ🙏
Japan
रबि लामिछाने जिन्दाबाद
माओवादी सरकार किन ढलौ😭😭😭😭
Good Rabilamichhne
ई २० जना बिचौलिया कुन देसको कलेजमा पढेका रहेछन गुरुले कब्जा लयछनकि उल्टो बिध्या सिकायछन
ठीक भन्नु भयो
Now good mr.kc
Sahi ho sahi .. Amaresh sirle vannuvako kura yakdam sahi xa.. Aba kati din yo purba ra paxim milera banako sarkar tikxa herdai jau.. Lasta ma ra swa pa kai.palo .. Ra swa le nai dessko nikash dine ho
Rabihainabalenjastofivepersonenoughfornepal n cm
Chitra bhdr ❤❤❤
Yes right kura yesarinai datera shikura garnubhayo dhnnywad xa tapaelai
यथार्थ कुरा अमरेशकुमार माननियज्यु
Right 👍 sir
दिए हुन्छ पुरानै दललाई सरकार चलाउने जिम्मा.... फेरि चोर र लुटेराले देश चलाउने भो धिक्कार छ हाम्रो देशको युवा नेतालाई।मिलिजुली सरकार चलाउने भो लुटेराहरुले
यो सबै नेता हरुले जन्तालाई पागल बनाइ रहेका छन भेडा हरु रबि प्रचण्ड शेरे केपि भन्दै बसेका छन
Good news❤❤❤❤❤
सबैले भेटाये सिनु घिचिहाल्छन् नपाईन्जेल भुक्छ ई सबै चोरहरुनै हुन्
Good
GDP वातै बढको छ,बिदेश मा त सेरे केपी प्रचण्ड को मान्छे हो भने पुष्कार दिन्छन
प्रदेश नभएकाेपनि सङ्घियता हुन्छ।त्यसकारण चित्र वहादुर केसीकाे कुरा ठिक छ।प्रदेश संसद र सरकार खारेज गरि वढिमा ९७ नगरपालिका २८८ गाउँपालिका र स्थानियतह विकास मन्त्रालयकाे कार्यालय क्षेत्रमा पर्ने ७जिल्लाका प्रत्यक वडाका वडासदस्य, वडाध्यक्ष,नगर र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुले निर्वाचन गर्ने स्थानिय तह विकास मन्त्रि खडा गर्नु अति उपयुक्त र भराेसा विश्वास याेग्य जनउत्तरदायि निकायकाे गठन गरि सङ्घियता जाेगाउनु अति उपयुक्त हुन्छ।
Shunder prastuti
Very good 👍
तीन करोड जनता तत मम गर बस। अरु केइ पाउने छैनौ लुट्नु सम्म लूट हामी छौ रेमिटेन्स दिने
संमसद भबन कमेडी कलप जस्थै छनी एक अर्काको मजाक गर्यो हामी युवाखाडिमा 55डिग्रीमा दुखागर्ने रेमिटेन्स पठाउनी यो बुढानेतालाइ मोज छनि।
Good sir 👍
चित्र बहादुरलाई तपाईं कम्निश्ठ भयर के सिकाउनुभयो भनेर प्रश्न गर्ने लाई मेरो उत्तर =चित्र बहादुर कम्निस्ठ भयर नातिहरुलाई नागरिक्त्ता परिवर्तन गरेर बिदेश गयर पैसा कमाउन सिकाउनुभयो।😅😂
Dr. Very true
Right👍 k.. C sir🙏
येउटा,मानछे६,पलटपरधानमनत्रि,हुनि
पाटि,कसरी,लाेकतानत्रिक,हुनछ
Kati imandari umm nannu parxa mananiya jiu
अमरेश जि🙏🙏🙏
Salam jo neta le Bus durghatna ko kura rakhnu vayo❤jole haru ta xadai xa kasri sapta pamm banne xa
यो देश मा कोहीपनि इमान्दार र गम्भीर भएनन्
84 ma naya joni aunu hunuxa full saport xa
Good अमरेस जि
Mr Amresh ur always right 🙏
Good luck Amreah sir
जबसम्म यो देशमा कालो कांग्रेस एमाले माओवादी रहन्छ तबसम्म यो देशमा भ्रष्टाचार दलाली कमिसन खाने युवाहरू लाइ विदेशीनु बाध्यता भ इरहन्छ त्यसैले यि ठुला भ्रष्टाचारी पार्टी सिद्धिनु पर्छ।
सबै जनता सचेत हौ
अबत,नेता,गाउगयाे,भनेचाेरअायाे
भनेरलखेटछहाे,खबरदार
Sabai jana namare samma nepalma kehi hudaina
Good mr.amres sing
यो कुरा नेपाल का जनता ले 2084 मा जानो जरौरिछ काग्रेस एमाले माउबादी भोट दिने जनता जमाइ देस दुरहैइहुन
🔔👍🔔👍🔔👍🔔🇳🇵❤👍👌🙏🎉
यो कुकूर हरुलाई जती भनेपनी आफ्नै मुख दुख्ने हो। भरषटचारी नेताहरु ले चलाएको देश नेपाली मा श्रीलंकाली जनताको जस्तो हिम्मत छैन।
जाठाहरु ! सरकार ढाल्दै बनाउदै गर्न जितायर पठाएको हो हामिले तिमिहरुलाई?
अब देखि त ढुक्कै हुनुस् के एमाले कांग्रेस त अब यो त मरेकै हो अब त। यो त गाउँमा जो जान्छ भोट माग्ने भैगो अब
नारायण काजी किन रिसाको छन् सोध्नु t😅😅
रबिले गर्न खोजेको त देखिन्छ तर भ्रष्ट र दलालले आजसम्म लुटीखान पल्केका लाइ न देशको माया न जनताको माया उहीँ सत्ता र कुर्सी को मायाले देश माथी गएन त्यो थाहै छ।
❤❤❤❤❤❤❤