म आफै गएर वहाँको सुन्तलाबारीको सुन्तला टिपेर खाएको छु,ज्यादै रमाईलो लाग्यो,हामीलाई सुन्तला सिजनमा सधैँसुन्तला खान जाउँ भन्नू हुन्छ,वहाँज्यादै मेहनति हुनुहुन्छ,धन्यबाद पत्रकार मित्र र झलकजीलाई अझै वहाँको प्रगति बढ्दै जाओस्।
बर्दियावाट हो सर , मेरो पनि अब जीवनको अन्तरालमा यस्तै थोराबहुत सुन्तला खेती र मौरीपालन व्यवसाय गर्ने वीचार छ , यसको मेलोमेसो मिलनउने तिर छु , कतैबाट सहयोग पाएको अवस्थामा ।
रातो माटोमा खासै हुदैन ।मतलब कस्तो ठाऊँमा छ जग्गा धेरै लेक मा नी हुन्न बेसी मा नी हुन्न न लेक न बेसी न लेक यो बिचको ओसिलो जग्गा वा सिचाईको राम्रो श्रोत छ भने सुन्तला अत्यन्तै रसिलो र गुलियो हुन्छ।पानी भएन भने सुन्तला अली अमिलो र बोक्रा उकाउदा बाक्लो सारो हुन्छ हजूर!
Nepal ko jasto swaadilo saag sabji, maaxaa maasu ra phalphul kunei pani des maa bhetina, 2/4 otaa des maa ghumiyo tara kaahi bhetina Nepal 🇳🇵 ko jasto swaadilo
तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
म आफै गएर वहाँको सुन्तलाबारीको सुन्तला टिपेर खाएको छु,ज्यादै रमाईलो लाग्यो,हामीलाई सुन्तला सिजनमा सधैँसुन्तला खान जाउँ भन्नू हुन्छ,वहाँज्यादै मेहनति हुनुहुन्छ,धन्यबाद पत्रकार मित्र र झलकजीलाई अझै वहाँको प्रगति बढ्दै जाओस्।
बर्दियावाट हो सर , मेरो पनि अब जीवनको अन्तरालमा यस्तै थोराबहुत सुन्तला खेती र मौरीपालन व्यवसाय गर्ने वीचार छ , यसको मेलोमेसो मिलनउने तिर छु , कतैबाट सहयोग पाएको अवस्थामा ।
नेपाल कृषिबाट नै समृद्ध बन्छ ।❤
राम्रो छ म Bhojpur बाट हो
Good job ❤
ऋण गरेर खाडीमा जानुभन्दा यो सुन्तलाको व्यवसाय धेरै राम्रो ।
अबको समय नेपाली पन जाेस जाँगर देखाएर बाँझो जमिन सुन्तला स्याउ आँप आेखर लगायर सदुपयाेग गराैँ/
सुन्तला को क्यालिटी मज्जाको लाग्यो सुन्तला हाम्रो तिर नि हुन्छ तर एकैनाशको यतिको हुँदैन 🤔मेहनत गर्नु भाको रहेछ म जापान बाट हेर्दै छु
thanks you chittra. media
i got the positive energy from you
this villagers so lucky coming future is bright
आहा धेरै राम्रो गज्जब 👍️👍️👍️👍️👍️👍️
राम्रो गर्नु भाको रहेछ म पनि सुन्तला किसान हो।
रामरो।सुनतोला।खेतिरहेछ
गुद राम्रो कार्य
Sarhai dammi leusa wow
Very impressive program ❤❤❤
From qatar
Good jof sir Qatar dekhiy
हार्दिक भाधाई र शुभ कामना आलेजी लाई !
(M. Rai, Bhojpur)
Ramro Lago khotang bat sir.
India
Great work.
From Singapore 🎉
एकदमै रातो मातो मा सुन्तला हुन्छ कि हुदैन जानकारी पाउ यो कुरा पनि सोद पुच गरुम हजुर
Raato maato ma suntala teti hudaina hajur, halka dhunga maato balaute maato mahunxa, tei pani prabidhik laai dekhayara maato teste garnu na.
बदाम लगाउदा राम्रो हुन्छ रातो माटोमा
चित्र मिडिया लाई हाम्रो गाउलाई चिनाइ दिनु भएकोमा धेरै धेरै बधाई छ ।
रातो माटोमा खासै हुदैन ।मतलब कस्तो ठाऊँमा छ जग्गा धेरै लेक मा नी हुन्न बेसी मा नी हुन्न न लेक न बेसी न लेक यो बिचको ओसिलो जग्गा वा सिचाईको राम्रो श्रोत छ भने सुन्तला अत्यन्तै रसिलो र गुलियो हुन्छ।पानी भएन भने सुन्तला अली अमिलो र बोक्रा उकाउदा बाक्लो सारो हुन्छ हजूर!
आहा
good j.ob.from south korea
Good
Great 👍 job
CONGRATULATION FROM LONDON
good job
बिरुवा कसरी पाइन्छ र बिरगँज तिर हुन्छ कि हदैन र बिरुवा के मोल मा पाइन्छ लेखे र पठाउनुस ।
I'm watching from malayasia
Nice
पर्बत बाट हेर्दै छु दाइ हाम्रो मा पनि छ सुन्तला फल दिने 150 छ नयाँ बिरुवा 150 छन
La dai malai pani lyaedinu pritam orksap ma
आहा कति मज्जा ले फलेको सुन्तला
❤❤❤❤❤❤❤
Kun jaat ko suntala ho yo sir kasto hawapani ma kheti garna sakinxa hola?
👍️👍️👍️👍️
Badarle khana daju
🎉
नेपाल मै गर्न सके छ तर थाउ अनुसार को बेबसाय गरे बेस्त हुन्छ
🙏👍️👍️👍️👍️👍️
yo suntala ko bot muni Aalu tarkari laye ajhai faida hunthyo hola😂
गज्जबको,बगान ह्वा।
KatA ho yati urvar thau
👏
Ilam Bat
Indian army ko track suit lagako xa ta daile.
Dai hjrle tw 2/4 Gorkha Rifle ko track lagaunuvaxa,Tra ma tw chindina , Matra mero paltanko track chine,hjr Kati wala ho?
55wala ho
कुन जात हो हजुर। यो जात काठमाडौंमा हुन्छ हजुर।म भक्तपुरबाट।।
यो कुन जात को सुन्तला हो ? हजुर स्याङ्जा तिर हुन्छ कि हुँदैन ।
Suntala firm ko phone no vandinu paryo.
कुन ठाँउ हो
सुनताला दाइ को नम्बर पाॐन हजुर
🙏🙏🙏🙏🙏❤️🇳🇵🇳🇵
Nepal ko jasto swaadilo saag sabji, maaxaa maasu ra phalphul kunei pani des maa bhetina, 2/4 otaa des maa ghumiyo tara kaahi bhetina Nepal 🇳🇵 ko jasto swaadilo
Man paro Nepali ra Nepalko suntala falne thauharu
100 maa 1 ko vo vandaimaa huncha baki uaru le k gula bechni mula wiyat
kun jaat ko bot ho
Good job
❤❤❤❤❤
Good