सुन्तला भन्दा सुन्तलाको बोक्रा को मुल्य आकाश पाताल को फरक छ, है भन्न चाहान्छु , अब समय यस्तो आइसकेको छ, सुन्तलाको दाना बेचेर गाडी को मालिक बन्नुहोला , तर सुन्तला को बोक्रा बेच्नु भयो भने हेलिकप्टर को मालिक पनि बन्नुसक्नु हुन्छ, हाम्रो सानो देश को लागि मात्रै होइन , हाम्रा दुई विशाल छिमेको देशका लागि पनि सोच्ने बेला आएको छ, हाम्रो सहारा हाम्रो माटो हो उन्नती र प्रगतिको होड्बाजिमा हाम्रा बि- छिमेकी देशहरुले माटो बिगारे , पानीमा बिसादी मिसाए त्यसैले हाम्रो देश को माटो , हाम्रो देश को पानी अझै इस्वर ले पिउने लायक छ्न , छ्ङ्ग्छ्ङ्ग गर्दै झरने झरनाहरु अनि सलललल गर्दै सुस्केरामा बग्ने हाम्रा देशका ठुलाठाला नदिहरु
Su tola bagan ta dherai thulo rahecha. Dherai ramro kam garnu vayeko. Ma America bata video herdai xu. Afno ghar ma basera Su tola ani pariwar sangai basnu khushi huncha.
Garyo bani nepal mai hunchha tara bazar bau painai derai gaharo chha thorai manchhe matra saphal hunchha hola dhanyabad hajur ko yo interview....ma hal saudi arab khobar bata herdaichhu yo vidio....🙏🙏🙏🙏👏👏👏👏👍🏻👍🏻👍🏻👍🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
सुन्तला को महत्व :- सुन्तला यस्तो फल हो , यो अरु फल फुल जस्तो कि आँप , लिची , अम्बक , कटहर ड्रागन , अभाकोटा जस्तो होइन , यस्को भित्रि को भन्दा सुकाएको बोक्रा के कति मुल्यवान छ, हजुर हरुले google मा हेर्नू होला, सुन्तलाको बोक्रा hongkng मा असाध्यै महङ्गो छ, सुन्तलाको बोक्राको सुप चाइनिज हरुले अति नै रुचाउछ्न र सुन्तला को बोक्राको लेप मेकप मा प्रयोग गर्छ्न, चाइनिज हरु सुन्तला किन्छ्न चाइनिजहरु खान को लागि होइन मात्रै बोक्राको लागि किन्छ्न र भित्रि को भाग फेक्छ्न ,
We also use to have huge orange orchad before 15 years.. We use to sale of 2 lakhs indian currency... But due to climate change, different parecite like insect and different kinds of infection our entire village loose every single tree... Now we use to sale only of 10 thousand of orange in a year... And due to monkey its hard to do farming.
मेहनति हात काे कुरा सुन्दा धेरै खुसि छु ,
यो सुन्तला एक सिजनलाई मात्र भयो। यो भन्दा फरक समयमा फल्ने र फरक जातको बिरुवा खोज्नु पर्यो।
यो होनि कुरा👌
देश धनि ब्यबस्था परिवर्तन गरेर होइन हरेक नेपालिको यी सुन्तला दाइको जस्तो सोचमा परिवर्तन गरेर मात्र हुन्छ।
सुन्तला भन्दा सुन्तलाको बोक्रा को मुल्य आकाश पाताल को फरक छ, है भन्न चाहान्छु , अब समय यस्तो आइसकेको छ, सुन्तलाको दाना बेचेर गाडी को मालिक बन्नुहोला , तर सुन्तला को बोक्रा बेच्नु भयो भने हेलिकप्टर को मालिक पनि बन्नुसक्नु हुन्छ, हाम्रो सानो देश को लागि मात्रै होइन , हाम्रा दुई विशाल छिमेको देशका लागि पनि सोच्ने बेला आएको छ, हाम्रो सहारा हाम्रो माटो हो उन्नती र प्रगतिको होड्बाजिमा हाम्रा बि- छिमेकी देशहरुले माटो बिगारे , पानीमा बिसादी मिसाए त्यसैले हाम्रो देश को माटो , हाम्रो देश को पानी अझै इस्वर ले पिउने लायक छ्न , छ्ङ्ग्छ्ङ्ग गर्दै झरने झरनाहरु अनि सलललल गर्दै सुस्केरामा बग्ने हाम्रा देशका ठुलाठाला नदिहरु
खुशी लाग्यो। सफल व्यवसायिक कृषक बन्नु भएकोमा कमरेड भीम राना ज्यू लाई बधाई छ।
आहा क्या दामी सुन्तला 😮
अति खुशी लाग्यो कृषि लाई मान्यता दिनु पर्छ
दार्जिलिङ जिल्लाको सिलगढीबाट हेरेको, दार्जिलिङको सुन्तलामा रोग लागेकोले अब उत्पादन घटेकोले किषाणहरु निराश छन्।
यसतो सुन फलने मेरो देस नेताले कसतो बनायो हि किसानको हितमा कैले कामगरेन हो नेता चोरले?
मेहनत र लगनशिलता नै सफलता को शुत्र हो!
राना दाई लाई हार्दिक बधाई र शुभ कामना!
Wow मैले साउदी अरब bhat हेर्दैछु
Su tola bagan ta dherai thulo rahecha. Dherai ramro kam garnu vayeko. Ma America bata video herdai xu. Afno ghar ma basera Su tola ani pariwar sangai basnu khushi huncha.
mehant sangrasha ra lagansilta nai safalta ko prtik ho rana dai lai hardik subhakaman ❤🙏❤️
Garyo bani nepal mai hunchha tara bazar bau painai derai gaharo chha thorai manchhe matra saphal hunchha hola dhanyabad hajur ko yo interview....ma hal saudi arab khobar bata herdaichhu yo vidio....🙏🙏🙏🙏👏👏👏👏👍🏻👍🏻👍🏻👍🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
आफ्नै देशमा उत्पादन भएपनि रु 150 -170 तिरेर खानुपर्छ ।हाम्रो नेपाली किसानलाई करोड़ पति बन्ने सपनाले छोड्यो भने गरिबले पनि चाख्न पाउथ्यो होला।
अाहा रहर लाग्दाे सुन्तला
Ma pathari morang Nepal bata
JayHo Bhim Bah ba Dur ji
Sabai SunTola. Hune jaga Sikai
Tapaiko JashTai vay. Sabaiko valo Hunchha
कुन ठाँउ को होला ह्जुर यो सुन्तला बगान??
good job🎉🎉🎉
Dajulai safal mehenatko suvakamana xa hajur
Ati udaraniya lam. Salam xa sir parti. And Kiran ji. S. Korea 🇰🇷
Wow. Good. Sar
Good job brother
कति राम्रा सुन्तला
धेरै राम्रो खुशी लाग्यो 👍️👍️👍️👍️👍️👍️
❤ I love, mehanati kisan harulai
Good jub
G,p, Chaudhary नवलपरासी
Good jop dai nasmeker
Thanks both
Good job sir 👍️👍️👍️
good
Mahendranagar
मां चाय हरियाणा वॉटर हार्दिक शुभकामनाएं
Dai yo suntala कुईनटल कति हो। लगेर बेच्नुपर्ने भयो अब।
Good job
sarai mito x yo suntana 2❤
Wow! Kati ramro.yo ho ni utpadan bhanya.. bless you all. ..
Wow dami ramro kam 🙏👍
BDhai chha sir 🙏
ahha kati ramro
पाँचथर फा गा पा ४ बाट हेेेे
माटो अनुसार हुने हो सुन्तला
Per kg Kati parchha wholesale ma lida
Wow
very good
Saudi Arabia
watching from 🇦🇪🇦🇪.. thank you for good video❤
बिरुवा रोपेको कति बर्स देखि फल्न थाल्छ?
सुन्तला को महत्व :- सुन्तला यस्तो फल हो , यो अरु फल फुल जस्तो कि आँप , लिची , अम्बक , कटहर ड्रागन , अभाकोटा जस्तो होइन , यस्को भित्रि को भन्दा सुकाएको बोक्रा के कति मुल्यवान छ, हजुर हरुले google मा हेर्नू होला, सुन्तलाको बोक्रा hongkng मा असाध्यै महङ्गो छ, सुन्तलाको बोक्राको सुप चाइनिज हरुले अति नै रुचाउछ्न र सुन्तला को बोक्राको लेप मेकप मा प्रयोग गर्छ्न, चाइनिज हरु सुन्तला किन्छ्न चाइनिजहरु खान को लागि होइन मात्रै बोक्राको लागि किन्छ्न र भित्रि को भाग फेक्छ्न ,
किन होला साथि फिश्री भाग फेकने
Mo darjeeling bata hi dai..
कृषक दाई सुन्तला बेच्न छाडेर फिल्म खेल्न जादापनि हुन्छ। किन भने दयाहाङ् दाईको अनुहार पनि यस्तै परेकोले अहिले हिट् छ😆😄😆🤣🤣
Tyo sungure talai man parera hunxa ra
Kun thaMa hola hjr
Work hard Play hard, there is always a light at the end of the tunnel. Believe in yourself, Don't loose hope!
🙏🙏🙏❤️❤️❤️
👏👏👏
ma chahi saudi arb jubel
Prachandle Kinyo kyare
Yo suntala ko original rato colour xaina pahalı xa mitho hudaina
Yo kun Thau ho ra
🙏👍Uk
Chitwon ma ghar ch
🇳🇵
Ramrai cha dhankuta ko gaun ma 19 karod ko suntala bikri huncha barsa ma Tara sidhai india ma niryat huncha
🌞🌕❤️🙏🙏🙏
We also use to have huge orange orchad before 15 years.. We use to sale of 2 lakhs indian currency...
But due to climate change, different parecite like insect and different kinds of infection our entire village loose every single tree... Now we use to sale only of 10 thousand of orange in a year...
And due to monkey its hard to do farming.
❤❤❤❤❤❤
👏👏👏👍️👍️👍️🙏
Kati rahar lagdo thula thula suntala 🤔😋🙏🙏🙏
म पनि यी ठुला ठुला सुन्तला भने पछि भुतुक्कै हुन्छु।
No comments
synovanganuga
Dayahang Rana 😂😂
kun prajatiko bot ho?
Good job
Good job