UK फर्किनु अघि चंद्रकला सखी परिवार सहित कोटिहोमबाट इन्द्रेणी, ऐतिहासिक कार्यक्रम Chandrakala sakhi

Поділитися
Вставка
  • Опубліковано 15 січ 2025

КОМЕНТАРІ • 614

  • @Mohsmnnokbav
    @Mohsmnnokbav 5 місяців тому +24

    आहा चन्द्र कला अधिकारी बहिनीको यो कोइल रूपी कण्ठ बाट अमृत रूपी भजन सुन्न पाउँदा धेरै खुसी लाग्यो। इन्द्रेणीमा यस्तै प्रोग्राम फेरि फेरि पनि आउन

  • @tilakramadhikari9517
    @tilakramadhikari9517 5 місяців тому +36

    इन्द्रेणी कार्यक्रमका अति महत्त्वपूर्ण कार्यक्रम मध्येको उत्कृष्ट कार्यक्रम हुने छ यो इपिसोड।।आदरणीय दाजु कृष्ण कडेल तथा चन्द्रकला शखी ज्युलाई धेरै धेरै धन्यवाद।जय सिताराम।

  • @sudarshanrimal6961
    @sudarshanrimal6961 5 місяців тому +27

    यती राम्रो सोर कि धनी चन्द्रकला सकि लै धेरै धेरै शुभकामना छ ❤

  • @AmritaGautam-i8p
    @AmritaGautam-i8p 5 місяців тому +16

    जय सीता राम मीठो र सुन्दर भजन गाउनु भएकोमा चन्द्रकला सखीलाई धेरै धेरै बधाई छ

  • @bigyanbhusal6051
    @bigyanbhusal6051 5 місяців тому +9

    कति राम्रो हो भनेरनै साध्य छैन। म आज पहिलो पटक ईन्द्रेणिको कार्यक्रम सबै हेर्दैछु सुरु देखि अन्तय सम्म ❤❤❤

  • @nirmalaawasthi3593
    @nirmalaawasthi3593 5 місяців тому +17

    कस्तो राम्रो लाग्यो । धन्यवाद इन्द्रेणी टिम।

  • @keshab2370
    @keshab2370 5 місяців тому +52

    आहा कती सरल सुन्दर मृदुभाषी बाणी सहीत चन्द्रकला सखिको भजन कथा सुन्न पाइयो आनन्द आयो जय इन्द्रेणी ❤❤❤❤❤

  • @बिप्लवप्रतीक
    @बिप्लवप्रतीक 5 місяців тому +14

    🕉️ 27:42 देवी चन्द्रकला लाई सबैले हृदयको अन्त-स्करण बाटै नमन ढोग गरौं ताकी उहाँको यो सुन्दर प्रस्तुति लाई हामी दर्शक श्रोताले कहिले बिर्सन सक्दैनौ❤💐🌷🌹🙏ॐ राधे राधे जय श्री राम जय चन्द्रकला शखी ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ritathapa2658
    @ritathapa2658 5 місяців тому +6

    अाहा यति राम्रो उत्कृस्त भजन तिजलाई समेटेर गाईएकाे गित जस्तै भजन सुनेर सारै खुशि लाग्याे। ईन्द्रेणिकाे सम्पूर्ण टिम लगायत चन्द्रकला शखि ज्युलाई धेरै धेरै शुभकामना 🙏🙏🙏❤️❤️❤️

  • @kapilbhandari9196
    @kapilbhandari9196 5 місяців тому +6

    अहो! मौलिकता र मिठास संयोजन ज्ञान र अध्ययन ले नै अदभूत कलात्मक मधुरताको बहुप्रतिभा हो।🎉क्या राम्रो सन्देश !देश लाइ प्रख्यात र समृद्ध गराउन बैदिक सनातन हिन्दु ,राष्ट्र ,पूर्वीय दर्सन,सभ्यता र संस्कार संस्कृति हो!

  • @lalitasubedi1364
    @lalitasubedi1364 5 місяців тому +7

    धेरै धेरै सम्मान छ कथाबाचिका ज्युलाई ।बोल्ने सैलि, बोलियका शब्दमा गहनता, साथै तिजभजन । आहा ॥ ।। ❤❤❤❤❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 5 місяців тому +44

    जय ईन्द्रेणी जय श्रीराम धेरै धेरै राम्रो सुन्दर भजन 🕉️🕉️🙏🙏🌹🌹

  • @saraswotishrestha1819
    @saraswotishrestha1819 5 місяців тому +4

    आहा!!कति राम्रो तिज सैलिमा गाएको भजन, हाम्रो नेपाली छोरी चन्द्रकला सखी लाई धेरै धेरै धन्यवाद ❤❤❤

  • @LilaShrestha-y2b
    @LilaShrestha-y2b 5 місяців тому +8

    आहा कति सरल सुसिल नरम इमान्दारी सुन्दर नेपाली महान् चेली सुनी रौ जस्तो स्वरमा भजन लिएर आज इदेणीमा देख्न सुन्न पाईयो🙏🙏

  • @LexmanNepal
    @LexmanNepal 5 місяців тому +16

    नेपालको छोरी चन्द्र कला सखिया धेरै धेरै शुभकामना।

  • @YogYog-j6l
    @YogYog-j6l 5 місяців тому +7

    यस्ताे राम्रो कार्यक्रम ल्याउनु भयो मलाई धेरै खुसी लाग्यो

  • @dhrubakc5491
    @dhrubakc5491 5 місяців тому +4

    यत्ती राम्रो श्वर कि धनी चनद्रकला सखी हजुरलाइ धेरै धेरै शुभकामना

  • @sitakhadka8409
    @sitakhadka8409 5 місяців тому +8

    हृदय देखि नमन गर्दछु ओम नमः भगवते वासुदेवाय नमो नमः ❤❤❤❤❤❤❤❤❤❤

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 5 місяців тому +15

    चन्द्रकला नेपाल कि बाल बिभुती हुन अमर रहुन,उत्तरोत्तर उचाइ को कामना ,जय होस ,शुभ यात्रा

  • @Defender-du7gr
    @Defender-du7gr 5 місяців тому +18

    अतेन्तयी सुन्दर मिठो उत्कृष्ट बिचार बक्तब्य र भजन .अत्धात्म गुरु मां सुश्री चन्द्र कला ज्यु मा कोटी कोटी प्रणाम 🙏❤️🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 5 місяців тому +5

    चन्द्रकला सखी हाम्री छोरी नेपालकी छोरी उहालाई देख्दा मलाई गर्व लाग्छ। उहा बाट पशुपति नाथको प्राङ्गणमा प्रत्यक्ष राम कथा वाचन गर्नु भएको युट्युवबाट भए पनि सुन्न र हेर्न पाउँदा यति धेरै मनलाई शान्ति मिल्यो त्यो वर्णन गर्न सकिन्न। यति सानो उमेरले कति ठूलो काम त्यो पनि विश्वभर, धन्य हुनुहुन्छ हाम्री चन्द्रकला सखी। सबैको लोकप्रिय कार्यक्रम ईन्द्रेणीमा यति शुन्दर कार्यक्रमको आयोजना गर्नु भएकोमा इन्द्रेणी परिवारलाई धेरै धन्यवाद।

  • @esrcomm9446
    @esrcomm9446 5 місяців тому +8

    जय सीता राम 🌺जय चन्द्रकला मैयाँ की नमस्तुते 🌺🙏🙏🙏🇳🇵

  • @jayabohara1344
    @jayabohara1344 5 місяців тому +33

    अति मौलिकता ले भरियकाे तिज गित सम्मान छ

  • @nitarai5212
    @nitarai5212 5 місяців тому +6

    इन्द्रेणी कार्यक्रम भजन किर्तन धेरै धेरै मिठो आहा कति मिठो❤

  • @hariacharya6034
    @hariacharya6034 5 місяців тому +17

    जय जय इन्देणी टिम पहिलो कमेन्ट गर्न मौका मिलो आज नियमित दर्सक म पोखरा बाट बधाई छ सम्पुर्ण टिम लाई

  • @bhuwanbhandari6983
    @bhuwanbhandari6983 5 місяців тому +2

    हृदयदेखि नमन चन्द्रकला सखीलाई ! ओम नमः भगवते वासुदेवाय नमो नमः

  • @baburampathakqerpi1361
    @baburampathakqerpi1361 5 місяців тому

    कति सरलता कति मिठो वाचन शैली धन्यवाद छोरीलाई नेपालको नाम उच्च राख्दै जाउ🌺🌺🙏🙏

  • @SomiyaGautam-it1du
    @SomiyaGautam-it1du 5 місяців тому +4

    अबर्णिय कथा गीत भजन अध्यात्ममा पाेख्त मातामा नमन। राधे राध ।🙏🙏🙏हरि ॐ ।

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 5 місяців тому +4

    उत्कृष्ट कार्यक्रमको लागि इन्द्रेणी टिमलाई लाखौ लाख धन्यवाद । राजतितिले अन्तरास्ट्रिय स्तरमा गिराएको नेपालको नाम चन्द्रकला सखी र प्रतिभा पराजुली ( देबि प्रतिभा ) नामका २ जना छोरीले उच्च राख्ने सम्भावना देखियो ।

  • @LaxmeeThapa-e6v
    @LaxmeeThapa-e6v 5 місяців тому +1

    अत्यन्तै सरल शुशिल तथा मिठो बोल्ने कथा वाचीका चन्द्रकला शखी ज्यूलाई बधाई तथा इन्द्रेणी परिवार लाई पनि . .

  • @shukdevpoudel9974
    @shukdevpoudel9974 5 місяців тому +8

    आहा ! सखी चन्द्रकलाको प्रवचन र स्वरबाट आज मन्त्रमुग्ध नै भैयो ।❤

  • @KrishnaPrasad-yz4lk
    @KrishnaPrasad-yz4lk 5 місяців тому +7

    जय सीता राम मिठो र सुन्दर भजन गाउनु भको चन्द्रकला सखिलाई धेरै धेरै बधाई छ 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺

  • @HariShah-ym8cw
    @HariShah-ym8cw 5 місяців тому +2

    बधाई छ कृष्ण बाबु लगायत सम्पुर्ण
    ईन्द्रणी परिवारलाई । जय होस् सम्पूर्ण नेपाली एबम् मानबहरूको ।

  • @madhavacharya2844
    @madhavacharya2844 4 місяці тому

    जय हिन्दु राष्ट्र
    बिश्वभर हिन्दुको प्रचार प्रसार गरेर हिन्दु अस्तित्व जोगाउने चन्द्रकला शखि लाई धन्यबाद

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 5 місяців тому +1

    अति सुन्दर बैनी बाट अति सुन्दर प्रस्तुति ! हजुरको अवाज मा म मनमोहित भए ❤❤❤❤❤❤❤
    यसमा मेरो पूर्ण सहमती छ कि नेपाल भन्दा अर्को स्वोर्ग कुनै देश छैन ❤❤❤❤

  • @chandikawagle9472
    @chandikawagle9472 5 місяців тому +4

    वाउ कति रमाइलो जय होस् चन्द्रकला सखिज्यु लगायतका सबै जना लाइ

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 5 місяців тому

    आहा कति राम्रो आज ईद्रेनी नै पवित्र भयो सबै भन्दा राम्रो प्रस्तुति कथा बाचिका नमन्

  • @bishnusubedi1996
    @bishnusubedi1996 5 місяців тому +14

    रामयणकाे ब्याखेता बाचिका चन्द्रकला सखिकाे भजनले मन्त्र मुग्दबनायाे धन्नेबाद अरुप्रगतिकाे सुभकामना जय श्रीराम

  • @g_svlogs3820
    @g_svlogs3820 5 місяців тому +5

    Kati ramro bhajan jati sune pani ajhai sunnu maan lagne aru voice pani dherai mithoo chaa radhe radhe..sabai hana lai

  • @BimalaBhattarai-o7w
    @BimalaBhattarai-o7w 5 місяців тому +12

    हामो् सबै घर घरमा वास्तवमा भन्ने हो भने यहि भजन मिलेको छ मिठो भजन❤❤❤❤

  • @merodaainepal2979
    @merodaainepal2979 5 місяців тому +1

    पबित्र इन्द्रेणी 🌈 चन्द्रकला नानिको आगमनले झनै पबित्र
    भएको महसुस गरे🙏 नानिको स्वर पनि एकदमै राम्रो रैछ नानिलाइ धेरै धेरै शुभ-कामना बिस्व भरि यसरिनै फैलिरहनु नेपाललाइ चिनाइरहनु । भजन झनै राम्रो लाग्यो इन्द्रेणी टिमलाई पनि धेरै धेरै धन्यवाद 🙏❤️

  • @SurdashNepal
    @SurdashNepal 5 місяців тому +8

    जय इन्द्रेणी 🌈 सिन्धुपाल्चोक बाट 🎉❤ अति उत्तम ॐ

  • @SitaramJaishi-lr6zw
    @SitaramJaishi-lr6zw 5 місяців тому +4

    सफलता को शुभ कामना छ हाम्रो चेली लाइ

  • @nitarai5212
    @nitarai5212 5 місяців тому +2

    इन्द्रेणी कार्यक्रममा धेरै धेरै मिठो भजन किर्तन❤❤❤😢

  • @radheshyamgrg
    @radheshyamgrg 5 місяців тому

    चन्द्रकला सखी एउटा भगवानको आङस नै भएर जन्मेको रहिछ उहाँको कार्यक्रमहरु हेर्दा सहरै मन हर्षित भयो उहाँको जय जय होस चन्द्रकला सखीको जय।

  • @pritamregmi940
    @pritamregmi940 5 місяців тому +10

    सत्यम् शिवम् सुन्दरम राधे राधे जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🙏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 місяців тому +74

    ❤जय देस जय नेपाल हिन्दु राष्ट्र ❤ चन्द्रकला सखी छोरीलाई भित्री मंनबाटै सलाम छ

    • @ParuThapa-w8b
      @ParuThapa-w8b 5 місяців тому +2

      जय देश जय नेपाल हिन्दू राष्ट्र ❤❤ॐॐॐ

  • @baltamang9038
    @baltamang9038 5 місяців тому +2

    ज्ञान विज्ञानको महान देबी चन्द्रकला सखी छोरीलाई उच्च सम्मान।।।

  • @KishorKumar-cu5ks
    @KishorKumar-cu5ks 5 місяців тому +2

    आहा निकै राम्रो प्रस्तुति जय श्री राम

  • @chetranabhat9281
    @chetranabhat9281 5 місяців тому +6

    अति उत्तम वाणी चन्द्र कला नानू जय श्री राम।।।

  • @sagarsubedi6772
    @sagarsubedi6772 5 місяців тому +1

    आहा यस्तो हो हाम्रो संस्कृति विदेशी पढाईले सबै सकियो तैपनि कृष्ण दाई र इन्द्रेणी टिमले धेरै राम्रो भूमिका बहन गर्दै आउनु भएको छ । खुशी लाग्छ ।

  • @Dynamic840
    @Dynamic840 5 місяців тому +1

    आहा! अत्यन्तै उत्कृष्ट !! गला कला सर्वगुण सम्पन्न ❤❤

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 5 місяців тому +1

    आजकल युवा युवती डान्स र क्याब्रे मा भुली रहेको बेला यस्तो अध्यामतिक बैनी को प्रवेश हुनु नेपाल र नेपालीको शुभ संकेत हो ! नमन बैनी ❤🙏👏👏👏👏

  • @KhadgaBaral
    @KhadgaBaral 5 місяців тому +1

    कती राम्रो भजन बैनीलाई धेरै धेरै धैरै आशीर्वाद दिन्छु।।

  • @sharemarkettalk1831
    @sharemarkettalk1831 5 місяців тому +1

    धेरै उत्कृष्ट❤
    जय सिताराम्💕🙏🙏

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 5 місяців тому

    अत्यन्तै शुसिल, मृदुभाषी, अत्यन्तै संस्कारि,मिठो बोल्ने,र अत्यन्तै सरल र सहज तरिकाले सबैले बुझ्ने तरिकाले कथा बाचन गर्ने, अनि मिठो स्वरकि धनी,नेपाल आमाकि छोरि,श्री चन्द्र कला सखि लाई कोटि कोटि प्रणाम र इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद,सबै नेपाल आमाका सन्तान यस्तै चन्द्र कला सखि, देबि प्रतिभा र सानि देबि ,,पान्डे,,जस्ता प्रतिभा र ज्ञानका खानिहरुलाइ जस्तै धेरैलाई जन्माउ है नेपाल आमा,,❤❤❤❤❤

  • @dhanamayashrestha1434
    @dhanamayashrestha1434 5 місяців тому +3

    अहिले को तिज गित गाउने र अभिनय गर्ने दिदी बहिनी ले यो भजन बाटनै तिज गित पनि गाउन सकिन्छ भने अहिलेका छाडा गाउने ले यो सुनेर के सोचेको होला जय जय नेपालकी छोरी लाई धेरै धेरै शुभकामना

  • @bikalpachhetri761
    @bikalpachhetri761 5 місяців тому +1

    Swor ki dhani...Amrit bani...Devi Chandrakala ma sachai nai devi ko sworup rahexa. Jaya hos...Radhe Radhe. No words to explain...

  • @HimaliSamiksha123
    @HimaliSamiksha123 5 місяців тому +2

    अहिलेको तिजमा यति मोहक तथा सुन्दर गितको माध्यमबाट धर्म को संरक्षण गर्नु भएकी चन्द्रकला जिलाई सम्पन्न खुसी मिलोस् ❤😘💘🩵🩷❤️‍🩹🥀🫂💙💜❣️💗🤍💐🤗🥰🩶💝🎉🙏

  • @NiishaTamang
    @NiishaTamang 5 місяців тому +1

    मनमाया कता जानु भयो इन्द्रेणी हेर्दा खल्लो लागियो

  • @subarnaxettry2947
    @subarnaxettry2947 5 місяців тому +2

    अदभूत क्षमता , मिठास स्वर, प्रतिभासालि उत्कटता को खानी चन्द्रकला सखी वा वा🙏🙏🙏❤️❤️

  • @bishnupaudel5556
    @bishnupaudel5556 5 місяців тому +20

    चन्द्रकला सखी नानू लाई धेरै धेरै शुभ कामना

  • @LoknathPaudyal-u1z
    @LoknathPaudyal-u1z 5 місяців тому +15

    🎉🎉🎉🎉अति सुन्दर राम्रो जय श्री राम 🎉🎉🎉🎉

  • @pravindakhatri9078
    @pravindakhatri9078 5 місяців тому +5

    राधे र्‍आधे नानु जये जये

  • @gyanisitaula9852
    @gyanisitaula9852 5 місяців тому +6

    जय श्रीराम चन्द्रकला सखि प्रति सत् सत् नमन 🙏🏻🙏🏻

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 5 місяців тому +7

    जय श्री राधे राधे
    जय श्री राधे राधे
    जय श्री राधे राधे
    ❤❤❤❤❤
    ❤❤❤❤❤

  • @LaxmiKhanal-t2p
    @LaxmiKhanal-t2p 5 місяців тому +1

    कति मिठो बोली हो सीता जी नै हो कि जस्तै लाग्नि❤❤❤❤❤❤

  • @kamalasubedi107
    @kamalasubedi107 5 місяців тому +3

    कति मनै आनन्द हुने तीज गीतको भाकामा भजन🙏🌹

  • @ShantideviBhetwal
    @ShantideviBhetwal 5 місяців тому +2

    भगवान सितकाे नाता जोआन्न्द्छ त्यो आन्न अरु कृनैमा छैन❤❤❤❤🎉

  • @lalmaniaryal4824
    @lalmaniaryal4824 5 місяців тому +1

    हाम्रो सनातन धर्म कति आनन्द लाग्दो छ बाचन सुन्दा कति आनन्दीत हुन्छ मन चन्द्रकला बैनी लाई हेरेर आउनी पुस्ताले केही सीकुन

  • @mandapaudelvlogs1707
    @mandapaudelvlogs1707 5 місяців тому +6

    जय मातृभूमि!जय इन्द्रेणी।नेपालकी छोरी आदरणीय चन्द्रकला सखीज्यूप्रति सम्मान,नमन ❤🙏

  • @debendrabasnet3095
    @debendrabasnet3095 5 місяців тому +1

    यो 2081 बर्षमा गाउदेखि सहरसंम यस्तै भगवान संजेर हरितालिकाको गित भझनसहित दिदी बहिनिको मुखबाट दाजुभाइको कानकानमा गुन्जियोस। जय सीता राम जय भगवान सबैको घर दैलोमा शुख सान्ति छवास जय ईन्द्रेणी धन्यवाद माता ज्यु।🙏🙏🙏

  • @sarlaregmi8342
    @sarlaregmi8342 5 місяців тому +2

    कति मिठो
    भजन जय चन्द्र कला
    सखी

  • @DhurbaKunwar
    @DhurbaKunwar 5 місяців тому

    आहा मत नतमस्तक भए ❤ मान्छे पनि कति राम्री बोली बचन स्वर ब्यबहार ले मन जित्यो❤❤❤❤ हरि 🕉 🕉 🕉

  • @RadhikaNeupane-p4s
    @RadhikaNeupane-p4s 5 місяців тому +3

    कला गला रूप रड. भगवान रूपी पायकी भगवानले शक्ति दिनू भयको यि नानि चन्द,कला सखीलाई घेरै धेरै धन्यवाद

  • @mainalichannel8857
    @mainalichannel8857 5 місяців тому +1

    तिज गित बाटनै प्रबचन सुनाउनु भएको मा गुरु माता ज्यु लाई कोटि कोटि नमस्कार छ जय इन्द्रेणि जय होस 🌺🙏🙏🌺🌺🌺🌈🌺🙏🌺🌺🌈🌺🌺🌺🌺 प❤❤❤❤

  • @harioli4419
    @harioli4419 5 місяців тому +1

    सधै टाडा दाेहाेरी गाउने , ईन्देणी दाेहाेरी मा अाज याे राम कथा ,धेरै राम्राे ,अब देखि दाेहाेरीकाे नाममा छाडा गाउन भएन,

  • @subhadraadhikari3019
    @subhadraadhikari3019 5 місяців тому +6

    चन्द्राकला सखी छोरिलाइधेरै धेरै सुभकामना

  • @kalidevi6821
    @kalidevi6821 5 місяців тому +5

    🎉 नेपाल अामाकि छाेरि चनद्र कला सखिलाई धेरै धेरै शुभकामना 🎉🎉

  • @bhagawatiacharya620
    @bhagawatiacharya620 5 місяців тому +1

    जय जय सिताराम🙏💐🎇💐 10:45 प्रणाम 🙏💐🇳🇵सखी चन्द्रकला हजुर्को जय होश अनि कृष्ण जि 🇳🇵👏💐🙏🇳🇵सम्मान🇳🇵 👏💐👏🇳🇵

  • @sitaadhikari4805
    @sitaadhikari4805 5 місяців тому +1

    Jay mahadevi jay sairam❤❤❤❤🎉🎉❤❤🎉🎉

  • @shibabhattarai740
    @shibabhattarai740 5 місяців тому +2

    आहा अति मीठो भजन जय श्री राम ❤❤🙏जय इन्द्रेणी

  • @sannaniyogi1748
    @sannaniyogi1748 5 місяців тому +1

    आहा! कति मिठो बाणी। जय सिता राम🙏

  • @kandelyech3243
    @kandelyech3243 5 місяців тому +4

    Good evening everybody
    Jaya indreni
    Ati utkrista prabachan
    Good luck sakhi

  • @KreetikaBhattarai-k7e
    @KreetikaBhattarai-k7e 5 місяців тому

    सारै राम्रो कार्यक्रम छ दाजु 🙏🏻🙏🏻

  • @DevINVlog422
    @DevINVlog422 5 місяців тому +1

    Krishna damai guru lai ni launu paro indrani time❤

  • @Netra1234Giri
    @Netra1234Giri 5 місяців тому +2

    बैधाक धर्म को मौलिक्ता यहि हो ज्ञान ले मान्छे बन्न सिकाउछ सब्यता बास्तबिक्ता सिकाउ छ धन्य छ

  • @surajbhaibudha7697
    @surajbhaibudha7697 5 місяців тому +15

    Jay chandra kala sakhi mata ani इन्द्रेणी sampurna timharuma mero naman chha

  • @ancxsantuop3492
    @ancxsantuop3492 5 місяців тому +4

    Aafno janmavumi chhdeko 2 din ma aafno dharma saskar birser bideshi ko dekhawati garne lai yauta ramro sandesh ho ❤️❤️🙏🙏🙏 kati ramro teez ko jhalko ❤❤🙏🙏🙏

  • @khadkasundas3315
    @khadkasundas3315 5 місяців тому

    👏💥👏 katha bachika Guru Chandrakala sakhi jeu lai naman👏💥👏ati hridaye xhoyo"""Aagami dinma pani sunna pau 🤔yo sandes jan2"ma jaos youba yubati le Guru sakhiko anusaran garun yo mero subha kamna Indreni team lai salam 👏💥👏 Jai shree krishna 👏 Radhe Radhe 👏💥👏💐💖💖💖

  • @bimalakhatiwoda6795
    @bimalakhatiwoda6795 5 місяців тому +1

    Kati ramro bhajana jay sita ram jay hanuman 🙏 ♥️ ❤️ koti koti namhan prvo 🙏 ♥️ narayana narayana guru ma

  • @rameshdhungel2450
    @rameshdhungel2450 5 місяців тому +1

    सुन्दर प्रस्तुति! जय इन्द्रेणी ! जय सीताराम!

  • @gitaramkc4877
    @gitaramkc4877 5 місяців тому

    ज्ञान विज्ञानको महान देवी चन्द्रकला सखी छोरी लाई उच्च सम्मान ॥

  • @thakurprasadbhandari8830
    @thakurprasadbhandari8830 5 місяців тому

    सारहि।सरल।मार्मिक।गिति। भजन।❤

  • @shankarshah2235
    @shankarshah2235 5 місяців тому

    जय श्री राम सीता प्रणाम 🙏

  • @rummayapun
    @rummayapun 5 місяців тому

    अति मिथो तिज भाका मा कथा बाचन गर्नु भयो नानी हजुर लाई हिर्दय देखि नमन छ मेरो🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵💝💝💝

  • @gitabhandari934
    @gitabhandari934 5 місяців тому

    अाहा यस्ताे पाे प्रवचन कति मिठाे स्वर भगवान् काे बुास नै चन्द्रकला सखि मा छ जय ईन्द्रेनि जय चन्द्रकला सखि 🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏

  • @KamalaUpadhyaya-mc4sp
    @KamalaUpadhyaya-mc4sp 5 місяців тому +1

    जय जय जय सखि ज्युउ नेपालकि एक नम्मर स्वर कि धनि जय किरिस्न दाइ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rupakpariyar8645
    @rupakpariyar8645 5 місяців тому +1

    आहा कति सुन्दर प्रोगाम जय श्रीराम 🙏

  • @shobhakardhakal4703
    @shobhakardhakal4703 4 місяці тому

    जय नेपाल जय चन्द्रकला नेपालकी प्यारी छोरी lai धेरै धेरै धन्यवाद सुभकामना