कठोर ३ स्टेप चाल्नैपर्ने प्रचण्डको बाध्यता, नत्र कांग्रेस एमालले जेल हाल्छ, पशुपतिको यज्ञले अनिष्ट !

Поділитися
Вставка
  • Опубліковано 3 лип 2024
  • सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
    थप जानकारीका लागि :
    अनामनगर काठमाडौं, नेपाल
    पोष्ट बक्स नं. 6047
    Email : himalonlinetv@gmail.com
    Host : Pradeep Dhami
    Guest : Shiva Aghori Baba
    Camera : Leen Oli
    Edit : Umesh Rai
    Post Production : Cherry Films Pvt. Ltd.
    Visit us at :
    / bharatdahal
    Please Subscribe Here : / himalonlinetv
    Like us on Facebook: / himalonlinetv
    Follow us on Twitter : / himal_tv
    Follow us on Instagram: / himal_tv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #HimalOnlineTV
    #KpOli
    #BharatDahal
    #BalenShah
    #Prachanda
    #BidyaBhandari
    #RabiLamichhane
    #GyanendraShah

КОМЕНТАРІ • 96

  • @indirakarki5858
    @indirakarki5858 5 днів тому +11

    यीनीहरु हुनुनहुनु र फेरि तेही केपी सेरे आउनु उस्तै हो फरक छै जसरी राजा मारेर भाइ लाई आरोप लगार राज सस्था फ्यक्ने देखि मायोबादी दोन्द बाट 50 बर्ष पछी पारे देश जनता प्रति धात लुटपाट मात्रै गरे सबै दल ले अब यीनीहरु को अन्ते हुनुपर्छ राजा सग माफी माग्दै चलाउन सकीयला भनेको सकीयन भन्नू पर्छ बुझाउनु पर्छ प्रचण्ड बाट पाप पखाल्न लाग गीरीजात मर्यो

  • @TrsBol
    @TrsBol 5 днів тому +13

    ❤❤⁰❤❤जय होस बाबा। बाबा को दुर दृष्टि सत्मार्ग सत् बिचार नेपाल को जय होस।

  • @rajeshkarki7635
    @rajeshkarki7635 5 днів тому +6

    गुरु को विश्लेषण सहि हो ❤
    प्रचण्ड ले यो कुरा बुझ्नु आवश्यक छ नत्र पत्त साफ।।।।

  • @devikathapa5703
    @devikathapa5703 3 дні тому

    वैदिक सत्य सनातन धर्म भनेर सबै भन्दा पहिला यो सब्द यै बाबा जी ले भन्नू रा ल्याउनू भाको हो

  • @user-mm2wz4qu3m
    @user-mm2wz4qu3m 5 днів тому +3

    बाबाले 100% सहि भन्नू भयाे।सलाम छ बाबालाई

  • @meganathapuri1570
    @meganathapuri1570 5 днів тому +3

    जय गुरु बाबा नेपालको माया गरनुस र हामरा देश पेरेमि मिडियाका परसतोता परदिप धामी जि लाइ ॐॐॐ

  • @user-zl6fp5fw8p
    @user-zl6fp5fw8p 5 днів тому +7

    सहि भन्नू भयो।राजा लाई सत्ता बुजाउनु राम्रो हो

  • @user-uo7qe5zd5v
    @user-uo7qe5zd5v 4 дні тому +1

    राजा सहित को बैदिक सत्य सनातन धर्म सापेक्क्ष्य राष्ट ग्रेटर नेपाल

  • @nihalsingh7220
    @nihalsingh7220 5 днів тому +3

    सहि हो ॐॐॐ

  • @ShyamBalayar
    @ShyamBalayar 5 днів тому +3

    सहि कुरा

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 3 дні тому

    सत्य कुरा बोल्नु भयो। धन्यबाद। हजुरलाई।

  • @mohanskoti2910
    @mohanskoti2910 5 днів тому +3

    जय श्री गुरु देव हजुर को कुरा मा यक्दम सत्यता छ

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 5 днів тому +2

    मेरो आत्ममा आयको कुरा संग ठ्याक्कै मिल्यो।एक मैना पहिल्यै यो स्टातस लेख्या हो।

  • @krishnagiri2976
    @krishnagiri2976 5 днів тому +2

    गणतन्त्र र राजतन्त्र एकठाँउमा असम्भव ।

  • @bhattarai1953
    @bhattarai1953 4 дні тому

    शिव अघोरीबाबाको भनाई पनी सत्य नै जस्तो देखीन्छ ।

  • @matrikaparajuli8162
    @matrikaparajuli8162 5 днів тому +8

    तपाईंको विश्लेषण एकदम सहि हुन्छन् 🙏

  • @gagankhadka1664
    @gagankhadka1664 5 днів тому +2

    Gurudev को जय होस्
    देश को जय होस्
    गद्दार हरूको binash होस्....

  • @bimalabista316
    @bimalabista316 5 днів тому +3

    लौन मलाई कसैले उहाँ गुरुकाे ठेगाना बताईदिनु भए आभारि हुने थिए 🙏🙏🙏🙏

  • @manishneupane3453
    @manishneupane3453 5 днів тому +11

    गुरु तपाईंको विश्लेषण सत्य छ यदि त्यो भयन भने प्रचण्डलाई नेपाल आमा ले झमा दिन्नन जस्तो लाग्छ 🙏

  • @sharmameerashivlaldangal9130
    @sharmameerashivlaldangal9130 5 днів тому +2


    तिमि जोगि दइचिउरे???
    भन्ने बेलामा mcc नेपाल नेपालि लाइ बुटबजारने ,, नकारात्मक असर नेपाली लाइ हुने भन्ने तिमि!!!
    अहिले अतन्ककारि लाइ समाप्त गर्ने mcc भन्ने???
    धिक्कार छ तिम्रो बचन!!!!!
    तिमि पनि कतइबाट सन्चालित छौ
    यो
    तिम्रै बोलि बचन ले छर्लङ्ग देखिन्छ!!!
    राजा आउनु पर्छ!!
    नया सिद्धान्त मा
    राजा+जनता बाच्ने छन्!!!!
    यो हेक्का रहोस
    नेपाल भुमि
    नेपाल सस्कृति
    नेपाल भाषा भनिराख्ने गुरु
    तिमि आफै नेपाली भाषाको हत्या गर्ने????
    साबधान नेपाल नेपालि

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 5 днів тому +1

    माहान गेटर नेपालको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet7820 3 дні тому

    🙏🙏🙏🙏🙏🌷🌷🌷🌷गुरु नमन

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 2 дні тому +1

    प्रचण्ड ले राजा लाई बुझाउनु नै आफू पनि जोगिनु हो।

  • @harikrishnabastola9082
    @harikrishnabastola9082 4 дні тому

    अनगिन्ती देविदेवता जनावर,ढुङ्गा,नवग्रह,मृतात्मा आदिलाइ पुजा गर्नुभन्दा एउटा परम ईश्वर र एउटी परम ईश्वरीको पुजा उपासना गरे हिने बनाउनुपर्यो ।

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 3 дні тому

    कति राम्रो शिव पुराण लगाउनु पर्ने हो। एथार्थ कुरा बताउनु भो। ज ये हो स हजुर को।

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 5 днів тому +1

    Jay shree radhe Krishna

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud 4 дні тому

    गुरुकाे कुरा ठिक छ ।

  • @tulsiram7306
    @tulsiram7306 5 днів тому +3

    Harahara mahadev Jae hos guru dev 🙏🙏🌼🌼💖💖🇳🇵🇳🇵🙏🙏

  • @gangashivakot828
    @gangashivakot828 4 дні тому

    गुरूकाे जय हाेस ।

  • @madanadhikari2175
    @madanadhikari2175 5 днів тому +2

    फोकट कुरा।

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 5 днів тому +1

    धन्यवाद सर ❤❤❤

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 2 дні тому

    जोगि सवैको एकै वाटो धर्म संग राजा जोडेर जाने भारत का तेत्रा जोगि भारत मा राजा खोज्दैनन यहाँ मात्र हाइ हाइ...

  • @rajkumarkc5652
    @rajkumarkc5652 5 днів тому +1

    जय होस गुरूजी।

  • @Devkota_Gita
    @Devkota_Gita 5 днів тому +3

    Jay hos

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 4 дні тому +1

    गुरु काे भनाई धेरैराम्राे छ ।राम्राे उपाय दिनु भयकाे छ।

  • @anjuthapa5502
    @anjuthapa5502 5 днів тому

    100% right Guru

  • @user-rf6jm3vk9z
    @user-rf6jm3vk9z День тому

    गुरु नमनगर्छु। हजुरलाई कहा दर्शनमिलछ।कसरीदर्शनगरौ। गुरू

  • @pandavshrestha5515
    @pandavshrestha5515 5 днів тому +1

    Jay Rashtradev shree Pashupatinath Jay Desh Jay Naresh

  • @lalusharma620
    @lalusharma620 5 днів тому +3

    Jay gorakhnath baba 🙏🙏🙏🙏🙏

  • @LilaGambhirChaudhary-wy9ht
    @LilaGambhirChaudhary-wy9ht 5 днів тому

    गुरुज्युमा सत्सत् नमन् , गुरुज्युकाे वाणि 26:29 काे सत्यता उजागर भएकाे जगले देख्न पाअाेस ।

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 2 дні тому

    नेपाल का जोगिहरु प्रजातन्त्त विरोधी रहेछन...

  • @sarojnepali4455-ok8zt
    @sarojnepali4455-ok8zt 5 днів тому +4

    KP oli Ser Bdr Parchandea kahilea marxan Baba Ji vandinu paryo

  • @hemangurung921
    @hemangurung921 5 днів тому +3

    यो केहो कुनै भन्छन हिन्दु धर्म,कुनै भन्छन सनातन धर्म त कुनै भन्छन वैदिक कुन चाही सही हो?

  • @kpdahal4118
    @kpdahal4118 2 дні тому

    जय गुरुदेब❤

  • @chandagautam2915
    @chandagautam2915 5 днів тому +1

    right analysis naman both you🙏🙏🌺🇳🇵🌺

  • @anjanashrestha-ep3kz
    @anjanashrestha-ep3kz 3 дні тому

    Dhaami ji ko jay hosh guru ji nam namaskaar pranam!!!🇳🇵🇳🇵👊

  • @pamirsupamtimilsina8813
    @pamirsupamtimilsina8813 5 днів тому

    जय गुरु देव।

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 5 днів тому +1

    कुरात सहिछत🙏....?

  • @nagendrarai5005
    @nagendrarai5005 4 дні тому

    राजा को श्रीपेज र राज दन्डी सुम्पिनु भन्दा अर्को बिद्रोह गर्न तयार हुन्छ मेरो भबिस्य वाणी

  • @rajuadhikari7367
    @rajuadhikari7367 4 дні тому

    Yakdam sahi bislesan.

  • @surenrai9052
    @surenrai9052 5 днів тому +1

    Jai Nepal❤🎉

  • @user-bo9ls7eg7p
    @user-bo9ls7eg7p 5 днів тому

    Jay ho guruji ko

  • @user-uo7qe5zd5v
    @user-uo7qe5zd5v 4 дні тому

    जय गोरख जय काली

  • @shyambasnet4491
    @shyambasnet4491 4 дні тому

    नया कुरा आयेन तेहिसेरे केपि प्रचण्डे बरु साधु हरु येत्तिका ग्यानि हुनुहुदाे रहेछ ,भारत मा जस्तै तपाइ हरु ले चलाउनु पर्छ

  • @MehersinghThapa
    @MehersinghThapa 5 днів тому +1

    Ba ba tapaelae salam

  • @rajyalung523
    @rajyalung523 5 днів тому

    Very strong man

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 5 днів тому

    Jay hosh guru dev maharaj

  • @dhanmagar2826
    @dhanmagar2826 3 дні тому

    Thank u so much guru.

  • @bhaktagc4132
    @bhaktagc4132 5 днів тому +2

    हर हर महादेव ...

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 5 днів тому +3

    100% kuro sahi x estaihunx

  • @avrillavigne2285
    @avrillavigne2285 5 днів тому +2

    Prachandale sabbidan kharej garera yo satta rajalai bhujako ramro......

  • @shushildhakal4892
    @shushildhakal4892 2 дні тому

    गंभीर

  • @gyanthing48
    @gyanthing48 4 дні тому

    यो केही होइनन् एकीकरण पछी विशाल बुध्द धर्ती र बुध्द धर्तीमा जन्म को पराधिन मानव रुपी अदृश्य शक्ति अँगूली माला नरबीरसैतान लेन्दुपे सभ्यताको धर्म शिक्षा दीक्षा दिक्षाका कुसासन संस्कार ल्याएर विशाल बुध्द धर्ती जोत्दैआएको हो कीन ? विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी खादै आएका अँगूली माला नरबीरसैतान हरु को लेन्दुपे सभ्यताको धर्म ले मानव लाई अमानव बनाउदै ल्याएको राष्ट्रघाती सुघाउली सन्धि गरेपछी पराधिन रंगभेद र पानी देखीनै विभेद गर्ने सतीजानु पर्ने नरबलि दीने नराधुब दीने काटो खाने मानव लाई अमानव बनाउने सभ्यताको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएपछी परम्परा लेन्दुपे सभ्यता बाट नै २०४६ यता आलो पालो छोटे राजा बन्दै छन पछील्ल राजा हरु को सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै आएका होइनन् खोई याहा मानव सभ्यताको धर्म ?

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 4 дні тому

    आमा नभई सनातन हुदैन राष्ट्र नभई नागरिक हुदैन।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी।

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 5 днів тому

    जय गोरख नाथ बाबा 🙏🙏

  • @gyanthing48
    @gyanthing48 4 дні тому

    बाबा जि लाई हार्धिक नमन गर्दै मेरो म कुनै जात धर्म को बीरोधि होइनन् तपाईं अफु देब भुमी को तपस्या गुरु वर ले त सोधीन माटोको धर्म तपस्या होत पहील पसुपती क्षेत्र कब्जा गर्दै कीन परधिन हिन्दुस्तान हिन्दुबिस्तार बादिकरण गर्दै ल्याए कीन ? हिन्दुस्तान हिन्दुबिस्तार बादीकरणका जंगलि भोगीजोगी ढोङ्गी पाखणडी हरु सेयाै ल्याएर ती ढोङ्गी हरुको सर्बङ्ग नाङ्गै लिङ्गमा भेटी राख्दै ढोकाउने कीन ?

  • @romakhatiwada2947
    @romakhatiwada2947 5 днів тому

    🎉🎉

  • @gangachudal7667
    @gangachudal7667 5 днів тому +1

    Omg🎉

  • @khabindrabishwakarma5526
    @khabindrabishwakarma5526 5 днів тому

    Sahi

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob 4 дні тому

    Regular - Luxmi Nagar 4 Butwal Lumbini !!!!!!😂😂😂😂😂😂❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @Jungkarkiwh
    @Jungkarkiwh 5 днів тому

    Om

  • @KrishnaPokhrel-xf7um
    @KrishnaPokhrel-xf7um 5 днів тому +1

    Parchanda le raja leuna parxa kasari Pani

  • @निराश_यात्री

    गुरु त्यो ओलि-छबिको झोले अहिले बिशेसगरि ओलिको झोले दुर्गेले ईलाममा कति करोड खर्चेर एमालेलाई जितायो?

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 2 дні тому

    गलत्प्रचार बाबा जि को...

  • @GobindaBista-fd4zs
    @GobindaBista-fd4zs 3 дні тому

    Trikal darsi yogile diyeko antrbarda anusar yo samvidhanai kharij garna parxa Pradhan Mantri puspakamal dahal prachanda jyu le arko upaye xaina des r Janata lae bachaune ho vane !!!

  • @KamalSingh-lx6im
    @KamalSingh-lx6im 2 дні тому

    D

  • @hemangurung921
    @hemangurung921 5 днів тому +2

    बुद्ध को जन्मभूमिमा बैदिक हिन्दु धर्मको देश कदापि हुन सक्दैन।

    • @tikaramrc674
      @tikaramrc674 5 днів тому

      नेपालमा प्राचीनकालमा शैब धर्म र सनातन बौद्ध धर्म थियो । हिन्दु धर्म हिन्दुस्तानबाट आयातित धर्म हो। हिन्दु धर्म नेपालको मौलिक धर्म होइन । सन १८९३ साल भन्दा अघि सम्म ब्राह्मणबादि धर्म(Brahanism religion) थियो । जहा सम्म हिन्दु धर्म थिएन,ब्राह्मण धर्म थियो होला ? News 7 Bharat ले youtube मा दिएको जानकारी अनुसार सिकागोमा भएको अन्तर्राष्ट्रिय बिश्व धार्मिक सम्मेलन पछि मात्र बिश्वमा हिन्दु धर्म पारित भएको हो।😊😅😮

  • @roshanlama1503
    @roshanlama1503 5 днів тому

    Kura write lagayo

  • @hikmatmalla6998
    @hikmatmalla6998 3 дні тому

    जय श्री गोरखनाथ🙏 जय श्री पशुपती नाथ🙏 नेपाल का भष्ट नेता हरुलाई सतबुद्धी देवस

  • @bhimbahadurthapa268
    @bhimbahadurthapa268 5 днів тому

    Ganatantra sahit ko raj sanstha thik chhaina pura Raj tantra chahinchha

  • @raghubanshibadaila6625
    @raghubanshibadaila6625 5 днів тому

    yo sate nai ho

  • @KrishnaPokhrel-xf7um
    @KrishnaPokhrel-xf7um 5 днів тому

    Kagresh Ra yemale melnu ko Karan k ho ...

  • @prakashguragain3872
    @prakashguragain3872 5 днів тому

    लु यस्ता भुस कुरा सुन्नु छैन

  • @umerkunwar2085
    @umerkunwar2085 5 днів тому

    yo baba ko our a 1oo.ko 1oo..thik 6 parchanda buddi Palais timro

  • @rameshworbudhathoki1022
    @rameshworbudhathoki1022 5 днів тому

    बहाल वाला प्रधानमन्त्री लाई प्रचण्डे भन्न मिल्छ । केही शक्ति त होला तर अघोरी बाबा भनी सके पछि राजनीतिक कुरा गर्न मिल्छ होला

  • @kasitrairai2969
    @kasitrairai2969 5 днів тому +2

    बिज्ञानले सकेको छैन जोगिर गाईको गुत खाने हरुको कुराले कान छेडियो!

  • @krishnaacharya9229
    @krishnaacharya9229 5 днів тому +1

    ए गुरु गणतन5 माओबादिले ल्याएको होईन एमाले र काँग्रेस मिलेर आएको हो यो कुरा नबिर् सनुस।

  • @urmilaacharya6854
    @urmilaacharya6854 5 днів тому

    Jay hos