होइन हरेक प्रधानमन्त्री नेता कर्याकर्ता मन्त्री उच्च तहाका कर्मचारी पुलिस न्यायाधीश सबै भ्रस्टाचार घुसखोरी विभिन्न कान्डहरुमा सकृय अनि देशलाइ खाडल तिर लान उत्प्रेरित यिनिहरु सबैलाइ जेल हाल्न कसले सक्छ होला प्रभु 😢😢😢
१) लाखौंको संख्यामा रहेका सहकारी पीडितहरुलाई छिटोभन्दा छिटो न्याय देउ सरकार । २) सहकारी ठग संचालक तथा प्रबन्ध निर्देशक र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्ने कानुन बनाउ सरकार । ३) सहकारी ठगहरु लगायत तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गरि सहकारी पीडित बचतकरताहरुको सावाँ ब्याज फिर्ता गर्ने कानुन बनाउ सरकार । ४) सहकारी पीडितहरुको बचतको सावाँ ब्याज फिर्ता नभएसम्म सम्पुर्ण ठगहरुलाई धरौटीमा नछाड्ने गरि कानुन बनाउ सरकार । ५) सहकारी पीडितहरुको सावाँ ब्याज फिर्ता गर्न लिलाम गरेको सम्पत्ति तथा सहकारीमा भएको सम्पत्तिले अपुग भएमा बाँकी रकम नेपाल सरकारले फिर्ता गर्ने कानुन बनाइ फिर्ता गर सरकार ।
म दैनिक र एउटै भाग पनि नछुटाई हेर्ने गर्छु ।यो सिधा कुरा जनता संग कार्यक्रम ।वीरेन्द्र सर भोलि गएर रवि ले जस्तो पार्टी खोलेर राजनीतिमा नआउँनु होला ।मेरो बिन्ती ।यहीँ बाटै देश र जनताको सेवा गर्नु होला ।
@@LLBHAMROSATHI12 तेरो लागि केहि नहोला ।सिधा कुरा जनतासग को ३०० ईपिसोड देखि अहिलेसम्म गरिब र दिनदुखिको लागि गरेको contribution उहाहरुको लागि रबि भगवान नै हो । बुझिस त जस्तो मान्छे नेपालीहुनुमा धिक्कार छ ।
@@-Rr1990 नेपाली कांग्रेसको चन्द्र भन्डारी , ज्ञानेन्द्र शाही , रबि लामिछाने , मेयरमा बालेन शाह , गोपी हमाल , हर्क सांपाग , सागर यिनीहरुको म झोले नै हु । कस्लाई केहि भन्नु छ ?
हिजो रबि पत्रकार हुँदा दलाल मेनपावर कम्पनीलाई खेदो खने रा आफ्नो पेट पाल्यो आज तेही दलाललाई राजदुत बनाउन सहयोग गर्न मिल्छ र? अब साउदीमा रहेका नेपालीहरुले दुःख पाउने छन् मेनपावर कम्पनीले अब झन धेरै ठग्छन् ।
ए भाइ बोल्न पायो भन्दैमा जे पायो तेही नबोल।तिम्रो आखा राम्रोसंग च्यातेर हेर।रास्वपा को भागमा परेको राजदुतको बारेमा कसरी आब्हान गरेको छ भनेर।हैन तिम्रो जे गरेपनी बिरोध नै गर्न छोड्दैनौ भने तिमी पनी १२ भाइको वंसाज हो भनेर बुझ्न कठिन नहोला
Yati dherai jhola pani nabokau soltiharu, ma pani raswapa man paraune manxe ho tara jun tarikale raswapa agadi badeko xa 84 samma raswapa bachla jasto malai chahi lagdaina..
नमस्कार पत्रकार सर🙏🙏🙏🙏❤️❤️❤️❤️देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा ❤❤❤❤हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@@rajuadhikari5561 गर्दैनन अब आफ्नै माहामन्त्रीले त पत्याउन छोडनु भयो अब जन्ताले कसरी पत्याउन तपाइलाइ एउटा् कुरो थाहा छ भुक्ने कुकुरले कहिलै टोक्दैन गृहमन्त्री नहुदा सम्म भनेका थिए म गृहमन्त्री भएको ७२ घन्टा भित्र निर्मला पन्त्को हत्यारा समाउछु अनि भ्रष्टाचार समाउछु चोर समाउछु भनेको नि आज १२० भन्दा धेरै भयो होला उहाँ गृहमन्त्री भएको काम साम त्यस्तै हो मिडिया गयर भासण दिदा दिन बितेको छ बिचरा रबि।जय होस फेरि पनि
डाका नेपाल् को जग्गा भु माफिय भ्रष्ट को फाइल राम देब पतान्जली बालुवाटार बेचेर रातारात डलर सम्पती कमाउने लुट को राजनीति पोल कडा कानुनी अदालत ले कारबाही गर्नु पर्छ जय रबि गृहमन्त्री गैरकानुनी छुट कसैलाई छैन धन्यवाद 🙏
गफाडी मन्त्री ले ट्वाक्क टुक्क गरेर नै समय बिताउने भए हजुर। काम गर्नुस हजुर। फाइल खोलेको भनिरहनु पर्दैन हजुर। जि.बि.राइ मलेसिया मा छ पनि भनि रहन पर्दैन हजुर। जिबि राइ जस्ता अरु पनि सयौ सहकारी सञ्चालक र ब्यवस्थापक ले पनि अरबौ रकम अपचलन भएको छ हजुर। काम गर्नुस हजुर काम। जनता आत्महत्याबाट मर्दै छन हजुर।
टेलिभिजनमा भनेजस्तै सजिलो छैन नि राजनीतिमा जैरु जि यो ब्यबस्थामा जसले जे भनेपनी काम गर्न सक्दैन ।त्यसैले त अवस्था भन्दा नि अब ब्यबस्था परिवर्तन गर्नतिर लाग्नुहोला त्यसमा तपाईंको पनि योगदान हुनसक्छ ।
हिलो साफ गर्न हिलो मा जनै पर्छ त्यसै पहिले हिलो भित्ती गएर कति रहेछ कसरी सफा गर्ने हेर्नु जरुरी छ त्यसै ले गहिरो सम्म जानु जरुरी छ रवि ले पनि त्यस्तै। गर्न लागेको जस्तो लायो मलाई त हेर्दै जाउ के गर्छन एक दिन रिजल्ट अनिवारी आउने छ
रविको काम छैन त्यो घृहमन्त्री को पद छोडे हुन्छ सरकारका गलत काम गर्दा केहि बोल्न नसक्ने तिमिबाट केहि आश छैन अब रबि भन्दा बालेन गोपि नै ठिक छन कस्तो मान्छे राजदुत बन्नुपर्छ तेति पनि थाहा हुदैन छि छि नातावाद झोले
बामदेव गाैतमले भनेकाे कुरा ठिकै हाेला,त्याे शालिकराम काे सट्टा लिपुलेक,कालापानी ,लिपियाधुराकाे जमिन छाड भन्दा अति राम्रो हुने थियाे, हाम्रो देश ,देवभुमि हाे,कालिगण्डकिमा जति पनि पाईन्छन् शालिकराम ,नेपालले हिरा वनाउन सकिन्छ।
रबि मिदिया मा झन कडा बोल्थे ! जैरी जि बोलन सजिलो छ ! तर जप्बाफ दिने ठाउँमा गय गह्र’गो हुन्छ ! रबि pm भय गर्ने मान्छे छेम्ता छ ! म पनि कङ्रेस कृसिल सद्से हो ! तर मलाइ देश र जन्ताको चिन्ता छ ! तर जय रबि जय रबि
देश लाई यो हालत मा पुर्याउनु मा नेता भन्दा नेपाली जनता जिम्मेवार छ्न ?उनीहरु गलत मान्छे छान्छ्न ? सुशील प्याकुरेल जि लाई धन्यवाद ,नेपाल मा यस्ता मान्छे पनि रहेछन् ...❤❤😊खतरा मान्छे लाग्यो पद त्याग्न सक्ने ? ❤माईत गयर घ पर्कने जस्तो राजदुत को पद मा जाने बेक्ती को पहिचान ??🤣
रबिलाई नेता भन्नेहरु ब्यकुफहरुले मात्रा भन्लान् वास्तवमा भन्ने नै हो भने रविलाई राजनीति बारे त्यति थाहै छैन बुढा पाका र राजनीति बिग्रेको त्यो अवस्थामा नयाँ र युवा नेतृत्यमा देश हाक्ने व्यक्ति खोजी रहेको थियो र अवस्थामा स्वतन्त्र बाट जब बालेनले मेयरमा जीत हासिल गर्यो त्यही लहरमा मौकामा चौका हानेको मात्रा हो ।
कारबाही गर्न नसके पनि भ्रष्टाचार गरेको फयाल खोलेर को कस्ले नितिगत भ्रष्टाचार गरेका रहेछन् भन्ने कुरा जनता हरु लाई जानकारी दिनु हुने तपाईं हरु जस्तो देश भक्त पत्रकार हरु लाई मेरो तर्फबाट हार्दिक नमन छ।
भीम रावल र अरु 2,3 जनताका सन्तान नेपालका होलान् ।बाकी सबका अमेरिका, क्यानाडा, बेलायत जस्ता देशमा छन् ।अनि नेपालका फटाहा नेताहरु नेपालको विकास कहिल्यै चाहदैनन् । तयसैले सधै तलब भत्ता पकाउने काम र ब्यक्तिगत फाइदा बाहेक केहि गर्दैन कहिल्यै ।
स्वर्गय मदन भण्डारी ज्यू गणेशमान ज्यू पक्कै स्वर्गमै विराजमान हुनुहुन्छ र नर्कको यमराजसंग भनसुन चल्छ भने माधव,प्रचण्डे,खड्के,शेरे,कैलाश,विनोद,रामहरि लाई स्थाईबसोबास यमलोकमा मिलाउनु पर्यो
तिमी पनि ल मानौं अहिले मेरो साथी चोर छ म उसको साथी चोर भयो भन्दैमा के म चोर हुन्छ र तिमीलाई प्रमाण छ भने जाउँन किन हेरेर बस्छौ उसको पद मात्र हैन हतगढी नै लाग्छ हातमा
मादबकुमार नेपाल प्रधानमंत्रि हुदा नेपालको जग्गाजति खोजिखोजिखायकोको देखियो ललिता निबास 365रोपनि र बनेपा मा पतंजलिलाॅइ 800रोपनि बेचि नेपल स्वाहा बनायको थियो ।
अब यो प्रचण्ड केपि शेरे माकुने भारूराम यि सब लांई गुटमुचायर एक साथ जेल न कोचे यो देश मा केहि रहने छैन जनता जागनु परयो अझै यिनै दुसत भ्रसट हरू कै पछि लागने हो तेसतै हो भने नेपाल लांई बिदेशी लांई बेचे पनि टुलु टुलु हेरेर बस दास हरू
👌 एमाले कालो काङ्ग्रेस खाओबादी लिंडेन देखियो 😭🙏🇳🇵पहिला कथित जनयुद्धको बेला भारतीय बिस्तारवाद अमेरिकी साम्राज्यवाद मुर्दावाद अहिले सत्तामा हुँदा जिन्दावाद यो के हो 😭😭सबै देश लुट्ने जनता बेच्नेले देश सिङापुर बनाउने रेअगाडी बढ्नुस बालेन मेयरसाब भ्रष्ट दलाल माफिया साथमा नहोला तर न्याय प्रेमी जनता साथमा हुनेछन् सदा🙏🙏🇳🇵🇳🇵जनप्रतिनिधि भए पछी त्यो पार्टी र उ पार्टीको हुन्छ र पार्टीको बौ राम्रो भए पो पार्टीको झोला बोक्ने राम्रो हुन्छ भ्रष्टाचार गर्न पाएन आफ्ना झोले कार्यकर्ता पाल्न पाएन भनेर रिस गर्छन् बालेन को 🙏💞🇳🇵जनप्रतिनिधि भएर पार्टीको दम्ब देखाउने बन्द गर्नै पर्छ
यस् देशभक्त हुन तपाईं लाई पनि अलि अलि झोल दिन्छ होला घण्टी रबि ले ए भगवान कति झोला बोक्नु हुन्छ यार यस्तो देख्दा देख्दै अलिकति लाज पनि लाग्नुपर्ने हो झोले सर ।।
के अब हामी नेपाली जनताहरु ले रबि बाट अपेक्षा गर्ने अब हामि नेपालीहरु ले रबि लामिछाने लाई भाेट पनि दियाैँ कारण याे छ कि पुराना नेताहरु लाई तह लगाउने छन् भन्ने हामी नेपालीहरु अपेक्षा थियोे
अब यी सबका सब भ्रष्टाचारि दलालहरु केवल एक मात्र व्यक्ति बालेन शाह जेल काेच्न सक्छन र पत्तासाप गर्छन अरुकाे दम छैन घण्टि पार्टीको पनि आशा हरायाे केवल बालेन जय बालेन रबि गृहमन्त्री हुदा समेत न्युरोडमा बालेनकाे सयाेगि नबनेकाेमा साह्रै खेद छ
मादब नेपाल भनेको एकीकरण यताको बिदेसी मानव रुपी अँगुली माला नरबीरसैतान सभ्यताको प्रथम अदृश्य मानव लेन्दुपे बंशा को हो पत्रकार बन्दुहरु लाई थाहा छैन होलाको भनेर भन्दै छु प्रथम लेन्दु कोथीए सुघाउली राष्ट्रघाती सन्धिगर्ने कुख्यात मानव रुपी सैतान हरु कोको थीए एकीकरण यता को पहीलो लेन्दुपे हरु ?
गृहमन्त्री रबिलामिछाने ज्यु सलाम छ हजुरले विभिन्न भ्रष्टाचार काे फाइलखाेल्नुभन्दापहिले स्वास्थ्यपरिक्षणगरि हस्पिटलले स्वास्थ्यफिटदियपछि भ्रष्टाचारको फाइलखाेल्नुभय राम्रो हुन्थ्याे कि खालि फाइलखाेलि स्वास्थ्यपरिक्षण गरायर ठिक भयपछि घर पुराइ दिने कार्यले तिनकराेडजन्ताकाेआखामाछाराे हालेजस्ताे जन्ताकाे मन मनमा छाप बसेकाे छ
नेपाल थर सुनेर नेपाली न ठान्नु हाेस्। इतिहास रवाेताल्नुहाेस्,याे बिहारी हाे। यसले नेपाल र नेपालीको भलाे साेच्नै सक्दैन।याे कुरा नबुझिकनै यसकाे पछी लाग्ने कुन स्तरको मान्छे हुन आफै बुझ्नु हाेस्।
जसरी भए पनि राजाले देश चलाउनै पर्छ यी हत्यारा दलाल देश द्रोही हरुलाई जेल हाल्नै पर्छ देश सिद्याई सके सबै भन्दा खत्तम भनेको आतंकबादी सत्ता मा आए पछि देश सिद्याएका हुन
देश को भ्रष्ट नेताहरुलाई चाहे पूर्व प्र.म होस् या जो सुकै होस् फाइल खोल्ने मात्र हैन अन्तिम नतिजा सम्म पुगोस दोषी हतकडी लगाएर जेलमा लगेको जनताले देखोस् ।
हत्याराहरूलाई केही फरक पर्दैन, राम्रो र बिध्वान पठायो भने अपराधीको अपराध खुल्छ र दलाली पठाय फाईदै फाईदा । रास्वपा अब पूर्ण पतनको बाटोमा छ न सरकारमा , न जनतामा । अपराधीलाई फासीको गरौ ।
प्रचण्ड केपि र सेरे भईन्जेल सम्म नेपालमा शुसासन र सम्बृद्धिको नारा मात्रै लाग्छ,नेपाली जनतालाई नेपालको माया नै छैन नत्र यि धमिराहरुलाई लखेटन सकिहाल्थे नि ।
बिस्वास गर्नुहोस बिरेन्द्रजि , रबि कहिले पनि भ्रस्त हुन्दैन, बरु तपाइ हरुको अनाबशेय्क तिप्पनि ले गर्दा , सफा चरित्र मा दाग चाहि पकै पनि अनाबशेक दाग नपर्ला भन्ने चाहि होइन .हाल को राजनीतिक पेरिसथिती नै एस्तो छ कि यात सन्सद मा हो हल्ला र टेबल मात्र थताएर बस्नु , अथवा फोहरी पोखरी भिरा छिरेर पोखरी लाई सफा गर्ने । अहिले रबी को पार्टी ले त्यस्तै गरी राखेको छ्, फोहरी पोखरी मा छिरेर, त्यहाँ को फोहर सफा गर्ने । अनि साचै नै अहिले फोहर सफा गर्ने काम गर्दै छ । त्एसैले भरोशा राख्नुहोस ।
इ राज्दुत हरु लाई मैनै पिछे फिर्ता बोलाउने र पठाउने के को नाटक हो बुझ्न सकियेन इनिहरुलाइ आते र जाते खर्छ करोडौ पर्छ यो निर्णय कर्ता वा स्वोयम राजदुत ले बेक्तिगत दिनुपर्छ राज्य को सम्पती पर्योग गर्नु हुन्दैन।
हेर्नु भो कर्मचारीको हविगत देश नेताबाट दुखी छ जनता यिनै कर्मचारीबाटदुखी छन मोवाइलमा गेम डाउनलोड गरेपछि ३ देखी ७ मिनट त प्रशासनको झ्यालमा ड्रमसेट बजाए पनि सुन्दैनन right
यो नेपाल भन्ने देश र नेपाली जनताले कहिल्यै सु:खका साथ बस्न नपाउने भयो 🙏🙏😢😢
😈
भतुवा हरुले खाइ सके अब देश
@@sushmarai1073?????????😮????😮???😮😮??😮??????????😮?????????????????😮😮😮?😮😮😮????😮😮😮😮😮😮😮😮😮😮😮😮??😮😮😮😮😮???😮😮??????????😮?????😮😮😮😮😮😮😮😮😮???????इ
जनता नै विभिन्न पार्टीका झोले छन् भेडा छन् अनि के को सुख शान्ति होस् 😅
By XR no CT no❤ 20:52 😮 see😢
@@Narayanhanspurno by❤
नेपाल को प्रत्रकार मा बिरेन्द्र जैरु र नेतामा ज्ञानेन्द्र साही जिउदा छन अरु सबै मरेका जिउदा लास हुन
बोलीमा एकदमै राम्रो दम छ वीरेन्द्र सर निरन्तर खबरदारी गरिरहनुहोला❤🎉
तर प्रतिफल सुन्य
होइन हरेक प्रधानमन्त्री नेता कर्याकर्ता मन्त्री उच्च तहाका कर्मचारी पुलिस न्यायाधीश सबै भ्रस्टाचार घुसखोरी विभिन्न कान्डहरुमा सकृय अनि देशलाइ खाडल तिर लान उत्प्रेरित यिनिहरु सबैलाइ जेल हाल्न कसले सक्छ होला प्रभु 😢😢😢
१) लाखौंको संख्यामा रहेका सहकारी पीडितहरुलाई छिटोभन्दा छिटो न्याय देउ सरकार ।
२) सहकारी ठग संचालक तथा प्रबन्ध निर्देशक र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्ने कानुन बनाउ सरकार ।
३) सहकारी ठगहरु लगायत तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गरि सहकारी पीडित बचतकरताहरुको सावाँ ब्याज फिर्ता गर्ने कानुन बनाउ सरकार ।
४) सहकारी पीडितहरुको बचतको सावाँ ब्याज फिर्ता नभएसम्म सम्पुर्ण ठगहरुलाई धरौटीमा नछाड्ने गरि कानुन बनाउ सरकार ।
५) सहकारी पीडितहरुको सावाँ ब्याज फिर्ता गर्न लिलाम गरेको सम्पत्ति तथा सहकारीमा भएको सम्पत्तिले अपुग भएमा बाँकी रकम नेपाल सरकारले फिर्ता गर्ने कानुन बनाइ फिर्ता गर सरकार ।
म दैनिक र एउटै भाग पनि नछुटाई हेर्ने गर्छु ।यो सिधा कुरा जनता संग कार्यक्रम ।वीरेन्द्र सर भोलि गएर रवि ले जस्तो पार्टी खोलेर राजनीतिमा नआउँनु होला ।मेरो बिन्ती ।यहीँ बाटै देश र जनताको सेवा गर्नु होला ।
बिरेन्द्र जै यूबा नेता रबि लामिछानेलाई सक्ने नै भए यहि सिधा कुरा जनतासगको रबिको नासो तिमीलाई यति भयो
Jhole chup
रविको समर्थक भएतापनि उनिप्रति बिरेन्द्र जैरुले गरेको प्रश्न जायजनै हो भन्छु। विरोध हैन सुझाव सम्झेर रविले ग्रहण गरुन्।
@@LLBHAMROSATHI12 तेरो लागि केहि नहोला ।सिधा कुरा जनतासग को ३०० ईपिसोड देखि अहिलेसम्म गरिब र दिनदुखिको लागि गरेको contribution उहाहरुको लागि रबि भगवान नै हो । बुझिस त जस्तो मान्छे नेपालीहुनुमा धिक्कार छ ।
@@-Rr1990 नेपाली कांग्रेसको चन्द्र भन्डारी , ज्ञानेन्द्र शाही , रबि लामिछाने , मेयरमा बालेन शाह , गोपी हमाल , हर्क सांपाग , सागर यिनीहरुको म झोले नै हु । कस्लाई केहि भन्नु छ ?
हिजो रबि पत्रकार हुँदा दलाल मेनपावर कम्पनीलाई खेदो खने रा आफ्नो पेट पाल्यो आज तेही दलाललाई राजदुत बनाउन सहयोग गर्न मिल्छ र? अब साउदीमा रहेका नेपालीहरुले दुःख पाउने छन् मेनपावर कम्पनीले अब झन धेरै ठग्छन् ।
ए भाइ बोल्न पायो भन्दैमा जे पायो तेही नबोल।तिम्रो आखा राम्रोसंग च्यातेर हेर।रास्वपा को भागमा परेको राजदुतको बारेमा कसरी आब्हान गरेको छ भनेर।हैन तिम्रो जे गरेपनी बिरोध नै गर्न छोड्दैनौ भने तिमी पनी १२ भाइको वंसाज हो भनेर बुझ्न कठिन नहोला
ah aela samma makho marn nasakney kina satta ma basnu
Aayo rabi ko jhole
Yati dherai jhola pani nabokau soltiharu, ma pani raswapa man paraune manxe ho tara jun tarikale raswapa agadi badeko xa 84 samma raswapa bachla jasto malai chahi lagdaina..
जनताको निम्ती कडा आवाज उठाउने भ्रष्टचारीको भन्डाफोर गर्ने निडर संचार कर्मी बिरेन्द्र शाहीको जय होस् ।
😅😅😅शाही
@@dhirenbuchhe9610बिरेन्द्र शाही होइन कि वीरेन्द्र जैरु हुनुहुन्छ
नमस्कार पत्रकार सर🙏🙏🙏🙏❤️❤️❤️❤️देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा ❤❤❤❤हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जनप्रतिनिधिहरु देश भक्त भन्दा पनि बढी 🤔
पार्टीको भक्त भएरनै देश विकास हुन नसकेको हो
Sahi ho.
सहि बात
@@PrakashDangi-rs8xo sahi kura
हामी सबै नेपालीको आश रबि दाइ थियोे अब आस मर्दै गयो😢😢😢😢😢😢
रबिको आस छैन कसैको फाइल खुल्ने वाला नि छैन जब सम्म रबि गृहमन्त्री बन्छन बरु त्यो कुर्सी खाली गरेर ज्ञानेन्द्र साही लाई जिम्मा दिय राम्रो
Aash ati chitto namarau akchoti sath diyra hayrau na.
@@yadrana3063 okay 🙏
aasha xa rabi dai le garxan gardai xan
@@rajuadhikari5561 गर्दैनन अब आफ्नै माहामन्त्रीले त पत्याउन छोडनु भयो अब जन्ताले कसरी पत्याउन तपाइलाइ एउटा् कुरो थाहा छ भुक्ने कुकुरले कहिलै टोक्दैन गृहमन्त्री नहुदा सम्म भनेका थिए म गृहमन्त्री भएको ७२ घन्टा भित्र निर्मला पन्त्को हत्यारा समाउछु अनि भ्रष्टाचार समाउछु चोर समाउछु भनेको नि आज १२० भन्दा धेरै भयो होला उहाँ गृहमन्त्री भएको काम साम त्यस्तै हो मिडिया गयर भासण दिदा दिन बितेको छ बिचरा रबि।जय होस फेरि पनि
रवि सर लाई धेरै सकस परेको छ हजुर काम गर्दै हुनुहुन्छ समय सम्म पर्खनु पर्छ सबै जनाले साथ दिनु पर्छ
Sahi kura❤❤❤
डाका नेपाल् को जग्गा भु माफिय भ्रष्ट को फाइल राम देब पतान्जली बालुवाटार बेचेर रातारात डलर सम्पती कमाउने लुट को राजनीति पोल कडा कानुनी अदालत ले कारबाही गर्नु पर्छ जय रबि गृहमन्त्री गैरकानुनी छुट कसैलाई छैन धन्यवाद 🙏
गफाडी मन्त्री ले ट्वाक्क टुक्क गरेर नै समय बिताउने भए हजुर। काम गर्नुस हजुर। फाइल खोलेको भनिरहनु पर्दैन हजुर। जि.बि.राइ मलेसिया मा छ पनि भनि रहन पर्दैन हजुर। जिबि राइ जस्ता अरु पनि सयौ सहकारी सञ्चालक र ब्यवस्थापक ले पनि अरबौ रकम अपचलन भएको छ हजुर। काम गर्नुस हजुर काम। जनता आत्महत्याबाट मर्दै छन हजुर।
चाहे रबि होस् या कवि सब कानै चिरेको जोगि हो यो मेरो देशको बिरम्बन कठै मेरो देश 😢😢😢
सक्दैन हो सक्दैन यो बाहुन हरू ले देश चलाउन सक्दैन,,,कराउने मात्र हो
केही गर्न नसक्ने भए किन गृहमन्त्रीमा बसिरहनु रबि बाबु तिमीले गर्न के चाहेको ?
रविको काम नदेख्ने तर सबै बेथितिको जड रवि नै हुन् भन्ने भाष्य निर्माण गरेर कस्को पक्षपोषण गर्न खोज्छन् यिनी जैरे ।
टेलिभिजनमा भनेजस्तै सजिलो छैन नि राजनीतिमा जैरु जि यो ब्यबस्थामा जसले जे भनेपनी काम गर्न सक्दैन ।त्यसैले त अवस्था भन्दा नि अब ब्यबस्था परिवर्तन गर्नतिर लाग्नुहोला त्यसमा तपाईंको पनि योगदान हुनसक्छ ।
हिलो साफ गर्न हिलो मा जनै पर्छ त्यसै पहिले हिलो भित्ती गएर कति रहेछ कसरी सफा गर्ने हेर्नु जरुरी छ त्यसै ले गहिरो सम्म जानु जरुरी छ रवि ले पनि त्यस्तै। गर्न लागेको जस्तो लायो मलाई त हेर्दै जाउ के गर्छन एक दिन रिजल्ट अनिवारी आउने छ
You r right, tapai hami bahir baser jati karaya pani kehi vayako ni 6ina r hune wala pani 6ina.
Akdam ramro bichar akchoti rabi lae satha dinae parcha.
पतञ्जली लिला !
रविको काम छैन त्यो घृहमन्त्री को पद छोडे हुन्छ सरकारका गलत काम गर्दा केहि बोल्न नसक्ने तिमिबाट केहि आश छैन अब रबि भन्दा बालेन गोपि नै ठिक छन कस्तो मान्छे राजदुत बन्नुपर्छ तेति पनि थाहा हुदैन छि छि नातावाद झोले
नेपालमा २ ३ प्रतिशत भएका मुसलमान राजदुत मन्त्री भन्छन् यहाँका रैथाने दलित जनजाति आदिवासी हरुचाहि रवि झै टुलुटुलु हेरेर बस्नु पर्याछ ।
बामदेव गाैतमले भनेकाे कुरा ठिकै हाेला,त्याे शालिकराम काे सट्टा लिपुलेक,कालापानी ,लिपियाधुराकाे जमिन छाड भन्दा अति राम्रो हुने थियाे, हाम्रो देश ,देवभुमि हाे,कालिगण्डकिमा जति पनि पाईन्छन् शालिकराम ,नेपालले हिरा वनाउन सकिन्छ।
रबि मिदिया मा झन कडा बोल्थे ! जैरी जि बोलन सजिलो छ ! तर जप्बाफ दिने ठाउँमा गय गह्र’गो हुन्छ ! रबि pm भय गर्ने मान्छे छेम्ता छ ! म पनि कङ्रेस कृसिल सद्से हो ! तर मलाइ देश र जन्ताको चिन्ता छ ! तर जय रबि जय रबि
देश लाई यो हालत मा पुर्याउनु मा नेता भन्दा नेपाली जनता जिम्मेवार छ्न ?उनीहरु गलत मान्छे छान्छ्न ? सुशील प्याकुरेल जि लाई धन्यवाद ,नेपाल मा यस्ता मान्छे पनि रहेछन् ...❤❤😊खतरा मान्छे लाग्यो पद त्याग्न सक्ने ? ❤माईत गयर घ पर्कने जस्तो राजदुत को पद मा जाने बेक्ती को पहिचान ??🤣
रबिलाई नेता भन्नेहरु ब्यकुफहरुले मात्रा भन्लान् वास्तवमा भन्ने नै हो भने रविलाई राजनीति बारे त्यति थाहै छैन बुढा पाका र राजनीति बिग्रेको त्यो अवस्थामा नयाँ र युवा नेतृत्यमा देश हाक्ने व्यक्ति खोजी रहेको थियो र अवस्थामा स्वतन्त्र बाट जब बालेनले मेयरमा जीत हासिल गर्यो त्यही लहरमा मौकामा चौका हानेको मात्रा हो ।
नेपाल जस्तो गरिब र सानो देश मा प्रदेश सरकार आवश्यक छैन.....यो देशको लागि नभएर पाटिको बेकामे झोलेहरू पाल्ने र पोसाउने अड्डा मात्र भए को छ।😡
एकदम सहि कुरा गर्नु भयाे हजुरले
कारबाही गर्न नसके पनि भ्रष्टाचार गरेको फयाल खोलेर को कस्ले नितिगत भ्रष्टाचार गरेका रहेछन् भन्ने कुरा जनता हरु लाई जानकारी दिनु हुने तपाईं हरु जस्तो देश भक्त पत्रकार हरु लाई मेरो तर्फबाट हार्दिक नमन छ।
जनताको आशा र भरोषालाइ कुल्चिएर आफ्नो स्वार्थको पछी कुदने रबी लाम्काने सहकारी कान्डका महाराजा किरा परेर मरोस भन्दै सरापीरहेका छन् जनताले अहीले।
लाजको पसारो, बामदेबजी सिला फिर्ता माग्ने। तागत छ भने मिचिएको भुमि र हाम्रो आत्मसम्मान अनि बेचिएका नदीहरु ल्याउन हो।
Yastta mula ko ke kura
भीम रावल र अरु 2,3 जनताका सन्तान नेपालका होलान् ।बाकी सबका अमेरिका, क्यानाडा, बेलायत जस्ता देशमा छन् ।अनि नेपालका फटाहा नेताहरु नेपालको विकास कहिल्यै चाहदैनन् । तयसैले सधै तलब भत्ता पकाउने काम र ब्यक्तिगत फाइदा बाहेक केहि गर्दैन कहिल्यै ।
जसरी रविलाई जिताइयो अब 84 मा त्यसरीनै रबि लाई सक्नु पर्छ
मेरो गेडा मुख मा हालेर बस भाते
राज्य उखुम तरिकाले चलाउछु भनेर मुखिया बनेर सम्सद मन्त्री प्रधानमन्त्री बन्नेहरुनै भ्रष्ट भएपछी जनता ले दुख त पाउनेनै भए😏😏
पृय भान्जा सुशील जि तपाईं लाई लाखौ सलाम छ सेर को सन्तान ले गल्ली को घाँस खायेन यो कार्यले नेपाल्को ! सिर उच्चा बनायेको छ !!
बोलिमा दम धेरै छ दाजु ह्जुर बिरेन्द्र सर
सर नमस्कार । म नियमित श्राेता हुँ। ताप्लेजुङबाट सुनिरहेकाे छु। किन बहुमूल्य भारतलाई त्यसै दिनु । यस्तो पत्थर सुरक्षित राखै ।समाचार जनसमक्ष आउनु पर्दछ।
स्वर्गय मदन भण्डारी ज्यू गणेशमान ज्यू पक्कै स्वर्गमै विराजमान हुनुहुन्छ र नर्कको यमराजसंग भनसुन चल्छ भने माधव,प्रचण्डे,खड्के,शेरे,कैलाश,विनोद,रामहरि लाई स्थाईबसोबास यमलोकमा मिलाउनु पर्यो
😂😂😂😂
पहिला खाने एक राजा थिए ! ऐले हजारौ ,छोटेराजाहरुले देस खादै छ्न ,
रबि लामिछाने ले बोलेरै बिश्व रेकर्ड राखेका मान्छे हुन उनलाइ काम गर्ने हैन बोल्ने मौका पाए भने बोलेरै राजनीति मा इतिहास रच्ने छन?
ईनि चोरहरु लाई काबाईत हुनै प्रछ अब गुहमन्त्री रबि लामिछाने जि को कतिको छ तागत अब हेर्नबाकि छ
Jati garau vanda pani garna didainan aru tauke harule 😃😃🙏
सहकारी ठग सत्ताको किरोभएर टासीएको छ त्यसका दासहरु अझै ठुलो कुरा गर्छन्
तेरो गिदि चेक गर
तिमी पनि ल मानौं अहिले मेरो साथी चोर छ म उसको साथी चोर भयो भन्दैमा के म चोर हुन्छ र तिमीलाई प्रमाण छ भने जाउँन किन हेरेर बस्छौ उसको पद मात्र हैन हतगढी नै लाग्छ हातमा
गुड बीरेन्द्र जैरुलाई ❤❤❤❤
ये रवि जि जनता छन साथमा सबेई काम गरि हालनुस, शुभकामना छ , 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
जिउदाे भनेकाे बालेन मात्रै हाे❤
जय बालेन❤
मादबकुमार नेपाल प्रधानमंत्रि हुदा नेपालको जग्गाजति खोजिखोजिखायकोको देखियो ललिता निबास 365रोपनि र बनेपा मा पतंजलिलाॅइ 800रोपनि बेचि नेपल स्वाहा बनायको थियो ।
हामी जस्ता लम्पट जनताको यो अहोभाग्य हो ,जैरु सर।
उखान टुक्का ले र गाउँ खाने कथा ले देशै खाने भएछ अब हे राष्ट्रघाती हो 🐃🐕🐶🐐🐒
यो।देस।बचाउन।सच्चा।नेपाल।आमा।को।छोरा।आईदियोस्।गोक्नाथ।बाबा🙏🙏
भु.पु पत्रकार रबि पनि पहिला एस्तै जोडदार पत्रकारिता गर्थे।
रबिले गफ मात्रै दिने हो।केही काम गर्दैन खाली हावा गफ दिने सोझा सिधा जनतालाइ झुकाउने काममात्र हो।उहाँ पनि पुरानो नेता भन्दा कम हुनुहुन्न।
अब यो प्रचण्ड केपि शेरे माकुने भारूराम यि सब लांई गुटमुचायर एक साथ जेल न कोचे यो देश मा केहि रहने छैन जनता जागनु परयो अझै यिनै दुसत भ्रसट हरू कै पछि लागने हो तेसतै हो भने नेपाल लांई बिदेशी लांई बेचे पनि टुलु टुलु हेरेर बस दास हरू
एउतै आशा बालेन 😭😭🙏🇳🇵🇳🇵🇳🇵
😂😂😂
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪
👌
एमाले कालो काङ्ग्रेस खाओबादी लिंडेन देखियो 😭🙏🇳🇵पहिला कथित जनयुद्धको बेला भारतीय बिस्तारवाद अमेरिकी साम्राज्यवाद मुर्दावाद अहिले सत्तामा हुँदा जिन्दावाद यो के हो 😭😭सबै देश लुट्ने जनता बेच्नेले देश सिङापुर बनाउने रेअगाडी बढ्नुस बालेन मेयरसाब भ्रष्ट दलाल माफिया साथमा नहोला तर न्याय प्रेमी जनता साथमा हुनेछन् सदा🙏🙏🇳🇵🇳🇵जनप्रतिनिधि भए पछी त्यो पार्टी र उ पार्टीको हुन्छ र
पार्टीको बौ राम्रो भए पो पार्टीको झोला बोक्ने राम्रो हुन्छ
भ्रष्टाचार गर्न पाएन आफ्ना झोले कार्यकर्ता पाल्न पाएन भनेर रिस गर्छन् बालेन को 🙏💞🇳🇵जनप्रतिनिधि भएर पार्टीको दम्ब देखाउने बन्द गर्नै पर्छ
रास्वपालाइ पुर्ण बहुमतको सदकार बनाउन देउ अनि देख्छौ,
यस् देशभक्त हुन तपाईं लाई पनि अलि अलि झोल दिन्छ होला घण्टी रबि ले ए भगवान कति झोला बोक्नु हुन्छ यार यस्तो देख्दा देख्दै अलिकति लाज पनि लाग्नुपर्ने हो झोले सर ।।
Yes yes sahi ho.
माओवादी, काङ्ग्रेस, एमाले रहे सम्म यस्तै हो
के अब हामी नेपाली जनताहरु ले रबि बाट अपेक्षा गर्ने अब हामि नेपालीहरु ले रबि लामिछाने लाई भाेट पनि दियाैँ कारण याे छ कि पुराना नेताहरु लाई तह लगाउने छन् भन्ने हामी नेपालीहरु अपेक्षा थियोे
धन्नेबाद
अब यी सबका सब भ्रष्टाचारि दलालहरु केवल एक मात्र व्यक्ति बालेन शाह जेल काेच्न सक्छन र पत्तासाप गर्छन अरुकाे दम छैन घण्टि पार्टीको पनि आशा हरायाे केवल बालेन जय बालेन रबि गृहमन्त्री हुदा समेत न्युरोडमा बालेनकाे सयाेगि नबनेकाेमा साह्रै खेद छ
यदी यो भनाइ सत्यहोभने अति भयनर हजुर नमस्कार ।
ओलि र प्रचन्दे को हलि हो रबि
दम्दार प्रस्तुति बिरेन्द्र जी❤
Good news❤❤❤❤❤
माकुने,के पी,सेरे, प्रचन्ड,, उनीहरू को , छत्र छायाँमा बसेर भ्रस्टचार गरेका छन
बामदेव कमरेड बौलाएँ कि क्याहो?
मादब नेपाल भनेको एकीकरण यताको बिदेसी मानव रुपी अँगुली माला नरबीरसैतान सभ्यताको प्रथम अदृश्य मानव लेन्दुपे बंशा को हो पत्रकार बन्दुहरु लाई थाहा छैन होलाको भनेर भन्दै छु प्रथम लेन्दु कोथीए सुघाउली राष्ट्रघाती सन्धिगर्ने कुख्यात मानव रुपी सैतान हरु कोको थीए एकीकरण यता को पहीलो लेन्दुपे हरु ?
बालेन बाहेक अरु मा आसा रहेन😮
गृहमन्त्री रबिलामिछाने ज्यु सलाम छ हजुरले विभिन्न भ्रष्टाचार काे फाइलखाेल्नुभन्दापहिले स्वास्थ्यपरिक्षणगरि हस्पिटलले स्वास्थ्यफिटदियपछि भ्रष्टाचारको फाइलखाेल्नुभय राम्रो हुन्थ्याे कि खालि फाइलखाेलि स्वास्थ्यपरिक्षण गरायर ठिक भयपछि घर पुराइ दिने कार्यले तिनकराेडजन्ताकाेआखामाछाराे हालेजस्ताे जन्ताकाे मन मनमा छाप बसेकाे छ
सहकारी ठग
याे पत्रकार खुबै रविकाे विराेध गर्न थालेछ। भगवान काे नाम जपन किन रवि रवि ।घाटि फुट्ने गरि कराउछ।
जनक्पुरको 9000बिगा खायको ललीता निबास टिकापुरको 300बिगाह बालमंदिरको 100रोपनि छायासेन्टरबनेपाको 800रोपनि चितुवाको 25o रोपनी सिधुलिको 450बिगाह अरूपनी.धेरैछन जनता देश सके दलकल्हरूले
जुन जोगी आएपनि कानै चिरेका 🙏🙏
नेपाल थर सुनेर नेपाली न ठान्नु हाेस्। इतिहास रवाेताल्नुहाेस्,याे बिहारी हाे। यसले नेपाल र नेपालीको भलाे साेच्नै सक्दैन।याे कुरा नबुझिकनै यसकाे पछी लाग्ने कुन स्तरको मान्छे हुन आफै बुझ्नु हाेस्।
नेपाल मा भुमिसुधार सम्बन्धी ठूलो समस्या छ नेताहरु र कर्मचारी साँठगाँठ ले ठुलो ठुलो भ्रस्टचार भयको छ
जसरी भए पनि राजाले देश चलाउनै पर्छ यी हत्यारा दलाल देश द्रोही हरुलाई जेल हाल्नै पर्छ देश सिद्याई सके सबै भन्दा खत्तम भनेको आतंकबादी सत्ता मा आए पछि देश सिद्याएका हुन
बाफ्रे जिन्दगीमा कहिल्यै नसुनेको यति ठुला ठुला नीतिगत भ्रष्टाचार भएका रहेछन् अनि नेपाल कसरी उभो लाग्छ ? हाय रब्बा...
बामदेब काे राजनिति अब खेर गयाे।
अब बोलेर कराएर सुनेर भएन सबै जन्ता जागम यस्ता घुसिया अनि बुदा काम नालागेका सबै नेता हरुलाई लखेतम भएन अति भयो अबत
खुलकियो मूजी भोट दिने बेलामा 1चोक्टा मासुमा बिकेर त्यही देश द्रोही नेतालाई भोट दिने अनि अब देश बनेन भनेर नेतालाई गाली गर्ने पहिले आफ्नो सोच बदलौं
सहिकुरा दाजु
अलि अलि गर्दै किन बेच्छौ ए भ्रष्टाचारी हरु सिधै एकै चोटी देसै बेची खाउ आनन्द हुन्छ कति जन्ता लाई दुःख दिन्छौ 😡😡
देश को भ्रष्ट नेताहरुलाई चाहे पूर्व प्र.म होस् या जो सुकै होस् फाइल खोल्ने मात्र हैन अन्तिम नतिजा सम्म पुगोस दोषी हतकडी लगाएर जेलमा लगेको जनताले देखोस् ।
रबि भने नयाँ जाेगी हो नयाँ जाेगी ले सुरुमा धेरै खरानी घस्छ रे ।।
हत्याराहरूलाई केही फरक पर्दैन, राम्रो र बिध्वान पठायो भने अपराधीको अपराध खुल्छ र दलाली पठाय फाईदै फाईदा । रास्वपा अब पूर्ण पतनको बाटोमा छ न सरकारमा , न जनतामा । अपराधीलाई फासीको गरौ ।
फाइल खोल्ने बन्द गर्ने काम नेपालमा पुरानो चलन हो यो भै रहन्छ कोही कसैलाई केही हुँदैन मेरो देश नेपाल।।।l
तिमर्को प्रत्यक यपिसोड मा रबि को मात्र बिरोध छ !यो चाहि के हो !
Thik kura vannu vayo ,adi rabi sir giriha mantari navayko vay ekura haru kahilae bahira aaunay thiyna.
प्रचण्ड केपि र सेरे भईन्जेल सम्म नेपालमा शुसासन र सम्बृद्धिको नारा मात्रै लाग्छ,नेपाली जनतालाई नेपालको माया नै छैन नत्र यि धमिराहरुलाई लखेटन सकिहाल्थे नि ।
यो पदको दुरुपयोग गर्नेहरूलाई तुरुन्तै बर्खास्त गर्नुपर्दछ है।
ए २४ कुनै कार्यक्रम रवि लाई बिना बनाऊ त
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
बिस्वास गर्नुहोस बिरेन्द्रजि , रबि कहिले पनि भ्रस्त हुन्दैन, बरु तपाइ हरुको अनाबशेय्क तिप्पनि ले गर्दा , सफा चरित्र मा दाग चाहि पकै पनि अनाबशेक दाग नपर्ला भन्ने चाहि होइन .हाल को राजनीतिक पेरिसथिती नै एस्तो छ कि यात सन्सद मा हो हल्ला र टेबल मात्र थताएर बस्नु , अथवा फोहरी पोखरी भिरा छिरेर पोखरी लाई सफा गर्ने । अहिले रबी को पार्टी ले त्यस्तै गरी राखेको छ्, फोहरी पोखरी मा छिरेर, त्यहाँ को फोहर सफा गर्ने । अनि साचै नै अहिले फोहर सफा गर्ने काम गर्दै छ । त्एसैले भरोशा राख्नुहोस ।
इ राज्दुत हरु लाई मैनै पिछे फिर्ता बोलाउने र पठाउने के को नाटक हो बुझ्न सकियेन इनिहरुलाइ आते र जाते खर्छ करोडौ पर्छ यो निर्णय कर्ता वा स्वोयम राजदुत ले बेक्तिगत दिनुपर्छ राज्य को सम्पती पर्योग गर्नु हुन्दैन।
बिकास बाटो बनाउनु छैन माकुने pm हुदा जग्गा को भाउ बढायर भद्रगोल पर्यो।
देशको माया भएको टिम सरकारमा हुन जरुरी छ ।
भ्रष्टाचार ,ठगि,दलाली र जग्गा देखि मान्छे सम्म बेचेर खान पल्केका पतित पात्र भनेकै माकुने हो भन्ने त जनतामा प्रष्ट देखिसक्यो।
सहि विश्लेषण
सबै तिर दलाल माफिया भ्रष्टाचाररेव्🙏🇳🇵🇳🇵
रबि को अहिले को गठबन्धन सरकार मा जानू नै ठूलो भुल थियो।
हेर्नु भो कर्मचारीको हविगत देश नेताबाट दुखी छ जनता यिनै कर्मचारीबाटदुखी छन मोवाइलमा गेम डाउनलोड गरेपछि ३ देखी ७ मिनट त प्रशासनको झ्यालमा ड्रमसेट बजाए पनि सुन्दैनन right
हुनेत ह्यौन भैसके रबि तर रबिलेत प्रचण्ड के पि सेरबा०लाइ समाप्त पार्छुभनेर भाेट मागेगा थियत रत इनिहरु संगै मिल्छौ भने
बिरेन्द जौरु तिमी सओच बोलेर हुदैन ?
रबि गर्न गायको हो बदी गफ नगर ३५ बर्ष खायकोहोइन 😁😁