ब्युँतिदै ५ बुुँदे सहमति, प्रचण्ड अन्तिम उथलपुथलको तयारीमा, कांग्रेस एमालेले देशलाई युद्धमा हाल्दै l

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
    थप जानकारीका लागि :
    अनामनगर काठमाडौं, नेपाल
    पोष्ट बक्स नं. 6047
    Email : himalonlinetv@gmail.com
    Host : Pradeep Dhami
    Guest : Dr. Raju Chitrakar
    Camera : Leen Oli
    Edit : Umesh Rai
    Post Production : Cherry Films Pvt. Ltd.
    Visit us at :
    / bharatdahal
    Please Subscribe Here : / himalonlinetv
    Like us on Facebook: / himalonlinetv
    Follow us on Twitter : / himal_tv
    Follow us on Instagram: / himal_tv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #HimalOnlineTV
    #KpOli
    #BharatDahal
    #BalenShah
    #Prachanda
    #BidyaBhandari
    #RabiLamichhane
    #GyanendraShah

КОМЕНТАРІ • 38

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 2 місяці тому +12

    देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ जय देश जय नरेश

  • @BhaskarBhattarai-y2r
    @BhaskarBhattarai-y2r 2 місяці тому +9

    राजतन्त्र ल्याउन नेपालीको लागि अत्ति आवश्यक छ ,हाम्रो माटोलाई देशलाई बिदेशि ले खेलाउन दिन हुँदैन, नेपाली ले खेलाउनु प्रछ ।

  • @pusklsunwar279
    @pusklsunwar279 2 місяці тому +7

    राजा लाई नै सत्ता बुजाउदा अति राम्रो हुनछ नेपाल पनि बाँच्न सकछ अति उत्म देश बचाउना लाई लाई राजा नै चाहिन्छ

    • @bodharana2331
      @bodharana2331 2 місяці тому +1

      राजा ज्ञानेन्द्र र पारसलाई हुन्छ तर हिमानी र हृदयन्द्रलाई अघि सार्नु खेद जनक छ ।

  • @JangaTajpuriya
    @JangaTajpuriya 2 місяці тому +6

    प्रचण्ड ज्यानमारा लाई अब कसैले साध दिदैन माओवादी फेरि जंगल पस्न सक्दैन्।वनजंगल मासिसके बरु राजालाई सत्ता बुझाए कल्याण हाेला।

  • @yugkoirala26
    @yugkoirala26 2 місяці тому +4

    राजा फुल पावर्को हुनु पर्छ।

  • @prasadbir4252
    @prasadbir4252 2 місяці тому +2

    यो देशले यी डाकाहरूलाइ तहलगाउन सक्ने राजाको खाचो छ जय देश जयनरेश।

  • @yugkoirala26
    @yugkoirala26 2 місяці тому +3

    सबैबिदेसिको खेल हो मुख्य इन्डिया हो।

  • @सूदीपशीङगमहतो
    @सूदीपशीङगमहतो 2 місяці тому +1

    जनता ले रोजेको देश ले खोजे को राजा नै हो जनता को आशा को दियो राजा नै हो राजा ल्याउ देश बचा उ जनता खुशी देउ

  • @shreesapkota33
    @shreesapkota33 2 місяці тому +2

    गाॅडतन्त्रे नामका अक्षम्य अपराधी, चरम राष्ट्रघाती, अनि ईन्डो पश्चिमा जस्ले नेपालको राजसंस्थाको बिनाश गर्यो त्यसैले आज नेपालमा राजा ल्याईदिन्छ भन्नु जति माहा मुर्खता अरु हुनै सक्दैन।

  • @kedarsinghrathour7732
    @kedarsinghrathour7732 2 місяці тому +2

    यिनिहरुले यस्तो गर्छु,उस्तो गर्छु भन्नु बेकार छ।बोल्नु भन्दा पहिले आफ्ना मालिक सङ्ग स्विकृति लिएर बोल्दा केहि समय जनतालाइ अल्मल्याउन सकिएला।आखिर यिनिहरु लाइ मालिक नै चाहिने रहेछ।

  • @khagendrarai9821
    @khagendrarai9821 2 місяці тому +2

    यो दुइदलीयको कुरा पुरापुरी बाहिरी योजना नै हो काम गर्न सजिलोका लागि । तसर्थ पहिले काँग्रेस त्यसपछि एमाले अनि उसले भएन माओबादि अनि युवा र अहिले २ दलितको कार्ड फालि रहेका छन् । यो कुनै पनि खेल देशको हित बिपरित छ । यसबारे आम नागरिक बा कुनै शक्तिले टेक ओभर गर्न नसक्ने हो भने हाम्रो अस्तित्व कहाँ पुग्छ थाहाछैन ।

  • @mangalabista2551
    @mangalabista2551 2 місяці тому +1

    राजा अपरिहार्य हो। 🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 місяці тому +2

    राजा महेन्द्र जस्ताे राजा हुनुपर्छ
    जय देश❤जय नरेश❤
    जय राष्ट्र प्रेमी जन्ता❤

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 місяці тому +1

    अब यो सत्ता राजसंस्थालाई न बुझाए न नेपाली रहन्छ न त नेपाल ॥

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 2 місяці тому

    यो tv दरवारी,भारदारी किसिम को र सकभर त्यस्तै त्यस्तै किसिमका व्यक्तिहरु संग नै अन्तर्वार्ता......

    • @bhattarai1953
      @bhattarai1953 2 місяці тому

      दलाल, माफीया, बिदेशीका एजेण्ट सँग मात्रै अन्तर्बार्ता लिनुपर्ने हो ? त्यो त सिरोहिया र १२ भाई अनी डलरेले चलाएका पत्रपत्रीका, टि भि बाट आईहाल्छनी ।

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 2 місяці тому +1

    अहिले नेताहरु को कमिकमजोरी होला व्यवस्था को दोस होइन किन कि यस्तै पद्दती संसार का अधिकांस देशहरु मा लोकपृय नै छ त्यसैले पद्दती नै हटाउने कुरा भुल हुनेछ, यो संम्विधान को आजसम्म को अनुभव र आवस्यकताको आधारमा समसामयिक सुधार गर्न उपयुक्त हुन्छ होला जस्तो लागछ।।

  • @sitarampokharel9322
    @sitarampokharel9322 2 місяці тому +1

    जस्ले भ्रष्टाचार गरे र विभिन्न काण्डहरुका दाेषि हुन उनिहरुलाई उन्मुक्ति दिनु ,के न्यायपुर्ण हुन्छ ? के यश सग सम्बन्धित फायलहरु नखाेल्ने ? फायल भटाबट खाेल्दै सबै दाेषिहरु लाई सजाय देउ । अदालत के हेर्दैछ ?

  • @chandagautam2915
    @chandagautam2915 2 місяці тому

    Present information given🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @birkhaswar3472
    @birkhaswar3472 2 місяці тому +2

    तपाईं प,शनन साेधनेर प,शनन काे जबाफ दिने दुबृे लाई राजा चाहिनछ कि चाहिदन तपाइले जबाफ दिनु न राजाले अारजन गरकाे देस राजा पाखा फालने दादा गिरि गरे बिदेसि का दलाल काे देस हाेत तपाईं हर,ले ने जबाफ दिनुपछ जसकाे जाेत उसेकाे हुनछ पाेत किन अतयाचार गरे र दादा गिरि गरे र राजा सग समझयाेता गन पनि मिलन नमिलने काम गरे देसकाे मेर, डनड राजा हटाय र ठुला ठुलाभ,सटाचार गरे र खाजे जनता काे यक सुकका काम नगने यहि हाे राजाहटाउने हजाराे राजा लयाय र जनचा के करबाट तलब खान दिने यसताेपनि प,जातनत्र हुनछ तप,जाबाट लुटिखाने नेता मानछे बेचने छिछिछि

  • @motikrishna6726
    @motikrishna6726 2 місяці тому +2

    वाहा डा . सायप ?
    वाहा ले यो अन्तरवार्ता प्रस्तुत गर्नु भएको समग्र बिचार को निचोड.....
    १ ) नेपाल मा शासन चलाई रहेका बीदेशी हरु ले नेपाली को दुख लाई बुझेर दया गरिदिए हुन्थ्यो वा दया गरि दिन पर्‍यो अरे ?
    खसी लाई काट्न खोज्दा आज खसी रोयो । खसी नकाट्ने ।
    मासु पसले ले मासु पसल बन्द गरिदेओस भनेको जस्तै लाग्यो ।
    २ ) नीम को रुख मा......
    आँप , स्याउ , सुन्तोला , फलीदेवस भनेर आस गरेको देखियो ।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 місяці тому +1

    ओलि र शेरे २ जनाको उलपत्याग्ङ सहमति ??

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 2 місяці тому +1

    होइन हो आर्जुलाई कसरि बनाउने भिजन के छ भोट माग्दा सुनेको भोटदियो भने मलेसिया पठाउछु भने आईमाई अर्को माकुने बिनाढेउबाके टिकट दिने भन्ने हरुलाई कसरि सुईकार्नु

  • @rajendrasubba9800
    @rajendrasubba9800 2 місяці тому +1

    प्रचण्डेले आफ्नो रंग बदल्न लाग्दा एमाले र कंग्रेस चलाख भएका हुन भन्ने हेक्का छैन र यो मुलालाई?

  • @dorjelama2878
    @dorjelama2878 2 місяці тому +1

    अबको चौरासी मा देश चलाउने राजा हुन्छ र प्रधानमन्त्री चै बालेन सह हुँदा राम्रो हुन्छ अनि मत्रै यो बिदेशी दलाललाई तह लाउन सक्छ

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 2 місяці тому +1

    Ab maubadika jholehrulai chaina aarmyma varti greyer indiako biruddh surun war garda ramro hola, hami sambidhan sanshodhan grer 2 party system lyaunchhaun.

  • @hariramshrestha8459
    @hariramshrestha8459 2 місяці тому

    himal online prachanda le kineko ho ra?

  • @ratnarai1163
    @ratnarai1163 2 місяці тому +1

    Rastiya maharani vauju munturi hune ho khi? Muntira hune ho? hernu asar 28 gate 2081 paxi matra vanxung ko hamta😂😂

  • @surendrakc5941
    @surendrakc5941 2 місяці тому

    As big criminal so big post.Not minister,make Aarju prime minister Nepal becomes so developed like Ukrain.

  • @yogendradhimal2475
    @yogendradhimal2475 2 місяці тому +1

    bahun mug,haruko janaipixe kura , pandit khagendra pokhrel le prachandako sarkar 2023 Kartik 18 gate sammama dhalxa vanthyo , aajasamma tiki raxa khoi ta bahunlaee pad chaheko xa tyaha vanda para k hi khutyaune hoina, bahunle yetichahi garxa tyo ho vras.. ta.. cha.. rr.

  • @dasnarayanmaharjan9277
    @dasnarayanmaharjan9277 2 місяці тому +1

    Rin liyar Talab khane Agati.jaru k mantri

  • @bodharana2331
    @bodharana2331 2 місяці тому

    यो टपरले के वोल्दैछ खाते त आफै जानकारी रैछ त त आफै देश चला ।