नेपाली लोक बजारमा सालको पात टपरी पछि धेरै नाम चलेका आदरणीय अग्रजहरुले त्यसकै फ्लो गर्नु भयो? ताकी पछिल्लो छोटोकपाल सम्म तर मोहन खड्का दाजुले सधै आफ्नो मौलिकता लाई अङ्गाल्दै आउदा आज हामिले चिसो महिना पुसैको सुन्न पाइयो???!!!!!!बुलन्द छ सम्मान छ सबैमा!!!!मलेसिया देखि हेर्दै छु!!!
Dherai ramro xa jati sune ni ajhai suni rahu jasto hun xa bhai mohan khadka ko ohako pargati pailale sagarmatha ko sir jhai chamkirahos vane kamana garda xu
आयुष्माको अभिनय ले मन छोयो अब खाने भयो लोक बजारको अभिनय क्षेत्र र मोहन खड्का जी र तुल्सि जी को आवाज धेरै राम्रो उत्कृष्ट शब्द समायोजन अनि लय अनि मन छुने छ। बधाई छ सबै मा जो जो यो गीत संग जोडिनु भएको छ।
आहा कुन शब्द्ले कमेन्ट् गरु।। यति मीठो गितलाई।। साथमा मेरो फेबरेत कलाकार मोहन दाजुको आवाज।। यो गितले लोकदोहोरी गित हरुको सबैको रेकर्ड तोडनु पर्छ भन्ने जति यता हाजुर हुनु त।।
धागो सङ्ग छुटेको सियो म,,निभ्ने बेला बोलेको दियो म,, कति मार्मिक शब्द अनि मोहन दाजु को त्यो मिठो स्वार जति सुने पनि सुनी रहन मन लाग्ने 😭😭😭😭अतिनै मार्मिक Song
जति सुनेपनी धित नमर्नी आज फेरि डिउटी सकेर फस्ट भिडियो यहि भयो हाल साउदी अरब देखि Miss u mohan dai अनि ओबि दाई आयुश्मा कार्कि लाईनि धेरै धेरै miss गरेको छु
मैले खुब ध्यान दिएर सुनेँ हेरेँ.. नेत्र अर्यालले राम्रो शब्द लेखेछन्, मोहन खड्का ले र तुलसी ले मिठो गाएछन्, संगित पनि खड्काले मजाले बगाएछन्, अोवी र अायुष्माको अभिनयमा पनि कुनै खोट देखिएन, विनोद भण्डारीको निर्देशन अब्बल लाग्यो। बधाई तथा शुभकामना यो टिमलाई।
नमस्कार म मोहन खड्का केही आशा बोकेको गीत चिसो महिना पुसैको बजार लिएर आएको छु हजुरहरुको साथले आभारी हुने छु .... सुनेर सियर गरेर माया गर्दिनु हुने छ भन्ने आशा गरेको पनि छु ...कस्तो लाग्छ भन्नु होला...
आहाँ कति मिठो स्वर हाम्रो मोहन दाजु को र तुल्सी जि को आवाज राम्रो छ अनि उत्कृष्ट शब्द समायोजन अनि लय र मन छुने छ । र बधाई छ सबैमा जो जो यो गीतमा जोडिनु भएको छ ।
लाखौंको लगानी लगाउछन अनि एक नारिलाई अर्धनग्न बनायर भिडियोमा उफार्छन.लोकगित जस्तो एक संबेदनसिल हाम्रो सस्कारमा अनि बयान गर्छन नाक फुलाउछन यति उति भिउज गयो हाम्रो भनेर. लौ यहाँनेर एक नजर लगाउ ठुला ठुला मुन्छे हो लोक गित कस्तो हुन्छ अनि लोक गित भित्र कस्तो परिवेशलाई भित्राउदा सदा-सदा आम जनताको मन मुटुमा अनि मुखमा झुन्डिएको हुन्छ सधै मान्छेले गुनगुनाउछन हो यस्तो आफ्नै एक बिछिट्टै एक अर्गानिक किशिको लोक भाका बनाउ यस्तै सधै अमर रहन्छ सलाम खडका दाजु अनि तुलशि दिदिलाई 👏👏👏
धेरै समयको पर्खाइ पछि आज पुरै गित सुन्न र देख्न पाएँ, कलाकार मित्रहरु र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद साथै यो पुष महिनाको चिसो मौसममा यो गित ले बजार तताओस भन्दै सफलता को लागी शुभकामना ब्यक्त गर्दछु ।
अत्यन्तै मीठो छ। मोहन दादा को (चिसो महिना पुषै को) गायिका चाई पहिला नाम नहेर्दा बिस्नु माझी जस्तो लाग्थ्यो तर होइन रहेछ।तुल्सी घर्ती मगर को रहेछ सारै मीठो स्वर।।।best off luck all team...
आहा कति मिठो तुलसी बहिनीको स्वर त्यस्तै मोहन भाईको पनि... पहिलो पटक सुन्दै छु। अति मिठो भाकामा स्वर दिनु भएको रहेछ, यो गीत सुन्दा म कतै हराएछु जस्तो लाग्यो। दुबै जनाको उज्ज्वल भबिस्यको कामना गर्दछु। गिरी बहिक मगर यु के
Binod dada dherai ramro xa maila din ma 20 choti samma sunxu tara pani pugdaina tulasi dd and mohan dai dherai ramro sor ko dhani hunuhunxa hajur haru 💞💞💞💞❤❤❤💖💖💖
टिकटोकमा सुनेर यूट्यूबमा खोजी खोजी आज हेर्ने मौका मिल्यो धेरै मार्मिक लाग्यो असाध्य मन छोयो अभिनय गरेको सीन हेर्दा निकै भाबुक पनि बनायो। अझै यस्तै नयाँ नाँय गीतहरु सिर्जना गर्दै जानु होला धेरै धेरै शुभकामना।
आहा !यस्तो पो गित हो त , सम्पूर्ण परिवारको साथमा बसेर हेर्न सकिने म्युजिक भिडियो छ, गीत को शब्द हरु एकदम उत्कृष्ट/राम्रो छ! जति सुन्यो उति सुनिरहन मन लाग्छ यो गित, अनि हेरिरहन मन लाग्छ यो म्युजिक भिडियो आज कल music भिडियोमा विकृति बढिरहेको बेलामा यस्तो राम्रो music भिडियो निकाल्नु भएकोमा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद!
मोहन खड्का दाई को आजवा धेरै धेरै राम्रो छ । शब्द र लय पनि धेरै राम्रो छ । यो टीम लाई धेरै धेरै बधाई छ । अर्को प्रोजेक्ट को लागि आग्रह बधाई छ मोहन खड्का दाई लाई । धेरै सम्झेछु हजुर लाई दाई । ❤❤😘😀
गित अत्यन्तै राम्रो छ भिडियो मा मोलिकता छ गित का सबै पक्ष राम्रा छ्न र यो गित tik tok मा अल्लि पछि upload गरेको भय अलि ठिकै हुन्थेयोकी ।सफलता को शुभकामना
असाध्यै मीठो गीत❤️❤️❤️ गायक मोहन खड्काको फ्यान जति यता हाजिर गर्नुस त ❤️❤️❤️
ma pani xu hai mohan khadka ji ko support ma
✋✋✋
धन्यवाद
Also me ❤️❤️nice song daji love it ♥️ ♥️ ♥️
Me💘💘
काडा नै आयो शरीरमा !! सबै उत्कृष्ट छ होइ!! त्यो भन्दा निर्देशन झनै राम्रो लायो !! सबै टिम लाई शुभकामना !!
shrawan budhathoki thanku
वाह मोहन सर!!!!!
समय सान्दर्भिक गीत ।सलाम छ
अँझै प्रगती हुँदै जावस
सम्पुर्ण टीम लाई बधाइ छ
आहा क्या राम्रो गीत अनी भिडीयौ पनी 🙏🙏🇳🇵🇳🇵👍👍💞💞👌👌❤️❤️
नेपाली लोक बजारमा सालको पात टपरी पछि धेरै नाम चलेका आदरणीय अग्रजहरुले त्यसकै फ्लो गर्नु भयो? ताकी पछिल्लो छोटोकपाल सम्म तर मोहन खड्का दाजुले सधै आफ्नो मौलिकता लाई अङ्गाल्दै आउदा आज हामिले चिसो महिना पुसैको सुन्न पाइयो???!!!!!!बुलन्द छ सम्मान छ सबैमा!!!!मलेसिया देखि हेर्दै छु!!!
Bhujalal पौडेल thank u bhai...
"चिसो महिना पुसैको"
सम्पूर्ण युनिटलाई बधाई छ ।
धेरै राम्रो बनेको छ गीत !!!
Very nice video br......
Dherai ramro xa jati sune ni ajhai suni rahu jasto hun xa bhai mohan khadka ko ohako pargati pailale sagarmatha ko sir jhai chamkirahos vane kamana garda xu
योगीद हामरो जीबनको दुख सुख मेटाउने साहाराकोगीद छ
@@ballkrishan2855BBC
@@naveenbk4 l kml
आयुष्माको अभिनय ले मन छोयो अब खाने भयो लोक बजारको अभिनय क्षेत्र र मोहन खड्का जी र तुल्सि जी को आवाज धेरै राम्रो उत्कृष्ट शब्द समायोजन अनि लय अनि मन छुने छ। बधाई छ सबै मा जो जो यो गीत संग जोडिनु भएको छ।
Thank you jit thapa ji
आहा कुन शब्द्ले कमेन्ट् गरु।।
यति मीठो गितलाई।।
साथमा मेरो फेबरेत कलाकार मोहन दाजुको आवाज।।
यो गितले लोकदोहोरी गित हरुको सबैको रेकर्ड तोडनु पर्छ भन्ने जति यता हाजुर हुनु त।।
Arjun Bc thanku
wo kun sbda le comment garu sarai man xoyo spesal ta ghan mohan dajuko sor avinay Qut xa
धागो सङ्ग छुटेको सियो म,,निभ्ने बेला बोलेको दियो म,, कति मार्मिक शब्द अनि मोहन दाजु को त्यो मिठो स्वार जति सुने पनि सुनी रहन मन लाग्ने 😭😭😭😭अतिनै मार्मिक Song
Thanku hjr
@@mohankhadka8925 you are wellcome दाजु यसैगरी अझै राम्रो राम्रो गित सुन्न पाउ अझै अगाडि बढ्नु होला सफलता को कामना छ दाजु ❤️❤️❤️
जति सुनेपनी धित नमर्नी आज फेरि डिउटी सकेर फस्ट भिडियो यहि भयो हाल साउदी अरब देखि Miss u mohan dai अनि ओबि दाई आयुश्मा कार्कि लाईनि धेरै धेरै miss गरेको छु
Prakash Pandit thank u bro
Welcome dai
भन जोतिस हेरेर हत्केला
मायाको पुल बन्ला कि भत्केला।।।।
चिसो महिना पुसैको 😘😘😘😘
Shova Karki thanku
K2y3uir ok unimukum5 / kto'36l4itkyi6oo / 44i 6:02 6:06 6:06 6:06 6:06 6:07 6:07 6:07 6:07 6:07 6:08 6:13 6:13 6:14 6:14 6:14 6:14 6:15 6:15 6:15 6:16 6:16 6:16 6:17 6:17 6:17 6:17 6:18 6:18 6:19 6:19 6:19 6:19 6:19 6:20 6:20 6:20 6:21 6:21 6:21 6:21 6:21 6:22 6:22 6:22 6:22 6:23 6:23 6:23 6:23 6:23 6:24 6:31 6:32 6:32 6:32 6:32 6:33 6:33 6:33 6:33 6:33 6:34 6:34 😅😅 6:36 6:36 6:36
heart touching .
मैले खुब ध्यान दिएर सुनेँ हेरेँ.. नेत्र अर्यालले राम्रो शब्द लेखेछन्, मोहन खड्का ले र तुलसी ले मिठो गाएछन्, संगित पनि खड्काले मजाले बगाएछन्, अोवी र अायुष्माको अभिनयमा पनि कुनै खोट देखिएन, विनोद भण्डारीको निर्देशन अब्बल लाग्यो। बधाई तथा शुभकामना यो टिमलाई।
Hari Giri Bimarshi thanku sir
अति मार्मिक शब्द अनि उस्तै भाका का धनी मोहन खड्का अति राम्रो लय श्रीजना गर्नु हुनु सम्पुर्ण युनिट लाई धेरै,धेरै धन्यवाद 👌👌🙏🙏🙏🙏
Resham Pandey thanku hjr
Mohan dai ko Interview herera aaune jati yata hajir garau ta❤️❤️👇👍
☝️☝️☝️
✋
कुनै गित त यस्तो हुन्छ जिबन कथा बनेर आउँछ मेरो 😢जिबनमा मेल खायो 😂😂😂😂😂😂
नमस्कार म मोहन खड्का केही आशा बोकेको गीत चिसो महिना पुसैको बजार लिएर आएको छु हजुरहरुको साथले आभारी हुने छु .... सुनेर सियर गरेर माया गर्दिनु हुने छ भन्ने आशा गरेको पनि छु ...कस्तो लाग्छ भन्नु होला...
सुप्प्प सोङ सर
Bilkul, hami sabai ko saath hunexa Mohan Khadka Sir G, yestai ramro vocal, music, lyrics haruko prati6yama baseka xau hami. All the best👍💯👍💯 👌.
कसरी बयान गरु जति सुन्यो उति सुन्न मन लाग्छ
Marmik 😭😭😭🙏🙏
Ekdamai ramro xa dada git maila tw download garira pani dherai patak herako ho dada kati viu bho bhani ekdam ramro xa dada song congratulations dada
आहाँ कति मिठो स्वर हाम्रो मोहन दाजु को र तुल्सी जि को आवाज राम्रो छ अनि उत्कृष्ट शब्द समायोजन अनि लय र मन छुने छ । र बधाई छ सबैमा जो जो यो गीतमा जोडिनु भएको छ ।
kosh qumal Thanku
kosh qumal Thanku
मोहन दादा को फ्यान जति यता हाजिर गरम त 😍😍
Pradeep Giri धन्यवाद
wow nice song dai yo song waiting ma thiya aaja suna paya thanku dai
Wow nice songs 🎵 mohan dada
Mo ni ho ta houu mohan dajuu ko fan💝💝💕💕💞💘💘
Ma pani thulo fan vaya mohan dada ko
अलिफले गायसी यता आउने हाजिर गरम त । अति नै मार्मिक गित मन पर्यो
याे गित सुनेर अाखा बात अासु नलिकाल्ने कमनइ हाेलान
भावाना बाट छुट्टिएर मोहन दाइको नयाँ च्यानल बाट आएछ त अब प्रगति हुन्छ मोहन दाइको,,,
GRPK ONLINE KHABAR धन्यवाद
Ralli ho sar
@@mohankhadka8925 Kati mithi git dada
Kina ho ra bhawana music bata nahaaleko??
Nice song
मन नै कटक्कै भयो ! धेरै राम्रो लाग्यो सम्पूर्ण टिमलाई शुभकामना,,,
thanku dai
चिसो महिन पुसै को आफ्नो पिर लाउदैन लाउछ उसैको
टिकटकमा सुनेर पर्खेर बस्ने जति यत😘😘😘❤️❤️❤️
Asmita thapa Asmita thapa thanku
Mata varkhar ako alif le gako sunera ani mohan khadka you tube channel pani sabcribe gare hai ani female voice pani khatra xa la tulsi bunuko👌👌👌
लाखौंको लगानी लगाउछन अनि एक नारिलाई अर्धनग्न बनायर भिडियोमा उफार्छन.लोकगित जस्तो एक संबेदनसिल हाम्रो सस्कारमा अनि बयान गर्छन नाक फुलाउछन यति उति भिउज गयो हाम्रो भनेर.
लौ यहाँनेर एक नजर लगाउ ठुला ठुला मुन्छे हो लोक गित कस्तो हुन्छ अनि लोक गित भित्र कस्तो परिवेशलाई भित्राउदा सदा-सदा आम जनताको मन मुटुमा अनि मुखमा झुन्डिएको हुन्छ सधै मान्छेले गुनगुनाउछन हो यस्तो आफ्नै एक बिछिट्टै एक अर्गानिक किशिको लोक भाका बनाउ यस्तै सधै अमर रहन्छ सलाम खडका दाजु अनि तुलशि दिदिलाई 👏👏👏
Shiva Sharma धन्यवाद
@@mohankhadka8925 वेलकोम सर
धेरै समयको पर्खाइ पछि आज पुरै गित सुन्न र देख्न पाएँ, कलाकार मित्रहरु र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद साथै यो पुष महिनाको चिसो मौसममा यो गित ले बजार तताओस भन्दै सफलता को लागी शुभकामना ब्यक्त गर्दछु ।
Krishna Giri thanku sir
@@mohankhadka8925 welcome 😍😍
जिन्दगिमा पहिलो चोटी यति राम्रो गित सुन्न पाईयो मन छुने शब्द सड्गीत छ सफलता को शुभकामना सम्पुणं टिम लाई
Yodda Kharel thanku
Sahrai man xuny man paro ma lai ra aba aauny geet ramrai hos
हार्दिक बधाई छ मोहन दा ओबि सर बिनोद दा लगायत सम्पुर्ण तिमलाई सफलताको आगृम शुभकामना छ् 😍
nikita Chhetri soti धन्यवाद
Nice video
Ehhfh he
माेहन दा,,अाेवि दा,,तुलसी दि लगायत सम्पूर्ण टिम लाई सफलता काे कामना 💖💖💖💖
Thank you bhai
आहा ! निकै मीठो सिर्जना !! निकै राम्रो प्रस्तुति , सम्पुर्ण टिमलाई बधाई सफलताको सुभकामना !!! 🙏🙏🙏🙏
मैले अभिनय गरेका भिडिओ भन्दा फरक अभिनय गरेको मिठो गित प्रतिकिर्या दिनु होला है कस्तो लायो ??
Obi Rayamajhi Crbt pani paun dada
Ramro avinaya xa obi sir
Wawoo farak dekhna paiyo..
Dherai ramro chha.
Real acting chha
यो गीतमा भने जस्तो पुसको महिना साच्चै चिसो हुदो रहेछ। गीतको शब्द अनि मोहोन सरको आवाजले मेरो मनै छोयो धन्यवाद!
हाम्रो गुल्मी जिल्लाको नेत्र अरीयालको सब्द अनी पाल्पा जिल्लाको मोहन खड्काको लय,,& आवाज वा वा वा जय लोक दोहोरी गीत अनी राप्ती अञ्चलको सान
what do you mean thanku hjr
Welcome daju
Wow Mohan Khadka my best artist
सुपर हिट गीत
धेरै ठुलो सन्देश दिन्छ यो गित ले बधाइ अनि धन्यबाद मोहन खडका दाइ अनि समस्त टिम लाइ
❤❤❤ अति नै मिठो लय शब्द र 🎉🎉🎉 सबैलाई धेरै धेरै धन्यवाद कति मिठो गीत 🎉🎉❤❤❤ भिडियो साह्रै मनपर्यो।
जति सुने पनि धित नमर्ने स्वर शब्द आतिनै मिठो छ यो वर्षको उत्कृष्ट गीत बन्न सकोस सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Parsuram Tamang thanku
जस्ताे स्वर उस्तै शब्द ले भरिएकाे गित सुनेर भाबुक बनायाे धेरै धेरै धन्यावाद सबै टिम लाइ
अत्यन्तै मीठो छ। मोहन दादा को (चिसो महिना पुषै को) गायिका चाई पहिला नाम नहेर्दा बिस्नु माझी जस्तो लाग्थ्यो तर होइन रहेछ।तुल्सी घर्ती मगर को रहेछ सारै मीठो स्वर।।।best off luck all team...
Madan Rawal offical chanel thanku
आहा कति मिठो तुलसी बहिनीको स्वर त्यस्तै मोहन भाईको पनि... पहिलो पटक सुन्दै छु। अति मिठो भाकामा स्वर दिनु भएको रहेछ, यो गीत सुन्दा म कतै हराएछु जस्तो लाग्यो। दुबै जनाको उज्ज्वल भबिस्यको कामना गर्दछु।
गिरी बहिक मगर
यु के
thanku
Thank you so much daai😍😍😍😊😊😊
Thank you daai😊😊😊
wow Dami Dami song 🙏🙏🙏🙏
Malait Sarai man paryo farak khalko geet sunn pauda mohon khadka Sarai man parne gayek pani ho
आलिफ खानको गीत सुने पछि मोहन खड्काको गीत खोज्दै सुन्दै छु 😍😍🤗🤗
Ma pani
मोहन दाजु र दिदि तुलछि को स्वर आहा कति मिठो गित जति सुन्दा पनि मन नै न अघाउने तुलछि दिदि र मोहन दाजु को फ्यान यता लाईक र कमेन्ट गर्नु होला
Tapendar Sunar धन्यवाद
Welcome dada
सुपरहित मोहन खद्का र तुलसी घर्ती।यति मिठो स्वर जति सुनौ तेति सुनिरहन मन लाग्ने ।cogratulation all teem .
thanku
कति राम्रो भाउजु गित
Man nai rayo yo git la ta नमस्ते सबै जना टिम लाई धन्यवाद
नमस्ते, म बिनोद भण्डारी
मैले निर्देशकको भूमिका निभाको, छु कस्तो लाग्छ जस्ताको तस्तै प्रतिकृया दिनुहोला है😍😍
आहा धेरै धेरै राम्रो
Binod dada dherai ramro xa maila din ma 20 choti samma sunxu tara pani pugdaina tulasi dd and mohan dai dherai ramro sor ko dhani hunuhunxa hajur haru 💞💞💞💞❤❤❤💖💖💖
super
Kati ramro
फेरि एकपटक धुरुधुरु रुवाउनुभो सर😭😭😭
आहा कति मिठो अनि मार्मिक गित त्ययमाथि मोहन दादाको आवाज ले सुनमा सुगन्ध थपियको छ !!बधाई तथा सफलता को सुभकामना अल युनिट लाई!!👍👍👍💐💐💐💐💐💐
Thanku mero bhai
बरु मेरो इज्तमा दाग लागोस सुख तिम्लाइ दु:खचाइ भाग लागोस मनै छुने शब्द धेरै सफलताको शुभ कामना
टिकटोकमा सुनेर यूट्यूबमा खोजी खोजी आज हेर्ने मौका मिल्यो धेरै मार्मिक लाग्यो असाध्य मन छोयो अभिनय गरेको सीन हेर्दा निकै भाबुक पनि बनायो। अझै यस्तै नयाँ नाँय गीतहरु सिर्जना गर्दै जानु होला धेरै धेरै शुभकामना।
"धागो संग छुटेको सियो म
निभ्नेबेला बलेको दियो म"
जाडो पुसैको..😭😭😭केहिभन्नु छैन😭स्तभ्ध😭
Krishna Karki thanku
🚔️🚑️
ऐले सम्म १० पटक भन्दा धेरै चोटि यो गीत सुन्ने जति आउनुस त✋✋
Bashudev Sharma thanku
दामि छ👍️👍️👍️👌👌
प्रतीक्षाको घडी समाप्त चिसो महिना पुसैको always love you sweet voice king mohan Khadka ===सफलताको शुभकामना सम्पुर्ण ।टिम लाई
resham gharti thanku
गित भनेको त यस्तो हुनुपर्छ वा
केहि छैन बयान गर्न् मन छुयो
Ipxatree Ipxatree thanku
आहा!!शब्द (दिलको मालिक मायाको गुरु हौ, तिमी अन्तिम तिमी नै सुरु हौ) ❤️🙏🙏Mummy Baba❤️❤️🙏
धेरै मिठाे गीत सफलताको शुभकामना सम्पूर्ण टिमलाई
Wow sarai ramro geet badhai xa obi g mohan dai aayoushma sis laaga ata all team lai
Sabuj magar official thanku
उत्कृष्ट भाबूक मन छूने गित चिसो महिना पुसैको धन्यवाद सम्पूर्ण कलाकार टिमलाई ❤😂🎉😢😮😅😊
कहिले आउँछ भनेर इन्तीजार मा थिये बल्ल आयो एक्दमै मिथो छ..बधाइ छ सम्पुर्न तिम लाई
Suman Kumar thanku
👨❤️👨
अहेले सम्मकै मर्मस्पर्सी गित सुन्न पाइयो सम्पुर्ण टिम्लाइ बधाइ अजै मोहन खड्का दाजु लाइ miss u all twm
बिनोद सर र मोहन सरको सहकार्य अतिनै राम्रो लाग्यो,पुष महिना मेरो आफ्नै महिना,मन छुने गीत महिना पुषैको ।
Purshottam Sigdel thank u sir
आहा सारै मीठो गीत मोहन दाइ तुल्सी दि सम्पुर्ण लाई सफल्ताको कामना
thanku
Thank you bhai
जस्तो गित तेस्तै direction बधाई छ बिनाेद दादा लागायत सम्पूर्ण टिमलाई
धन्यवाद
मोहन सोल्टी को सोर अनि लय हरेक गित म एस्तै मिठो भोकल सदैब रहोस भन्ना चाहन्छु keep it bro👍️💖💥
sundya gurung thanku hjr
you wellcome bro ?
mohan dae video git sarai man paro
Ohh....nice songs dai....maali hjr best lagxa.....maili riban dekhi dherai man pareko .....ani yo jhan babbal vete.. best off luck dai..........
Yam Krishna SM thanku
धेरै दिनकाे प्रतिक्षा पछि याे गित अाज हेर्न पाईयाे ,,ल बधाई सबै जनालाई 😍😍😘
thanku
यो गित तपाईंहरु लाइ मन परेको छ अनि गितको PRBT राख्न मन भए अब राख्न सक्नु हुन्छ 70253076
India ko lagi kasri hola daji
gitko media tir ni advertising garnu la daju ramro x git
Crbt chahi chhoina daju
Thank you dae
Bayan garna sakden dae tapai ko sor ko
Saudi bata herdai xu dai hjr fayn ekdam damI xa dai
Mohan dada ko fen kati jana hunuhunxa?????yata aaunus haiii😍😍😍😍
Mo nii
अलिफ खानले गाए पछि आउने जतिले हाजिर गरम
एक सत्य घटनामा आधारित गित बनेकाे छ यसै माथि मलाई मन पर्ने गायक माेहन दाजुकाे स्वरमा सजिएकाे छ सफलताकाे अग्रिम शुभकामना🙏🙏🙏
टिकटक बाट आउनी जति हाजिर हुम त
Bipna Kshetri thanku
दाजी, अझै यस्तै सृजना सुन्न र हेर्न पाम !
शुभकामना त छदै छ र अरु गित हरु पनि आश गरिराछु है 🙂
अत्ति राम्रो शब्द, भिडियो र obviously, स्वर पनी 😍😍
Subash Kafle thanku my brother
Ho ni hjr
Feri herna aako hai mah 🙂
धेरै राम्रो गितकाे शब्दले मुटु छाेयाे,साथै अभिनय पनि त्यस्तै शशक्त ।।।अाजभाेलि हाम्रा लाेक सङ्गितकाे उच्चस्तरीय भएको देख्दा धेरै खुशि लाग्छ
भन जोतिस हेरेर हत्केला माया को पुल बन्लाकी भतकेला चिसो महीना पुसैको निकै मार्मिक छ बधाई छ सबै टिमलाई 👌👌👌👌👏👏👏👏👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
anju khadka thanku
@@mohankhadka8925 भोलिका दिनमा पनि यस्तै मन छुने गितको पर्खाइमा छु सफलता शुभकामना
मनै चरक्क बनाउने शब्दहरुको संङ्गालो उत्तिकै चिरिक्क स्वोर अनि मौन मनोहक म्युजिक 🤝🤝👏 अनि मीठो छाँया ❤️❤️👏👏👏👏👏 उच्च सफलताको शुभकामना सबै बलियो टीमलाई
चिसो भए पनि असाध्यै मिठो मोहन दाइ।
Thanku
अति मिठो स्वर शब्दमा मार्मिक धेरै राम्रो छ सफलताको अग्रिम शुभकामना दाजु
Thanku hjr
आहा !यस्तो पो गित हो त , सम्पूर्ण परिवारको साथमा बसेर हेर्न सकिने म्युजिक भिडियो छ, गीत को शब्द हरु एकदम उत्कृष्ट/राम्रो छ!
जति सुन्यो उति सुनिरहन मन लाग्छ यो गित, अनि हेरिरहन मन लाग्छ यो म्युजिक भिडियो
आज कल music भिडियोमा विकृति बढिरहेको बेलामा यस्तो राम्रो music भिडियो निकाल्नु भएकोमा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद!
NICE SONG ❤❤❤❤❤
मोहन खड्का दाई को आजवा धेरै धेरै राम्रो छ । शब्द र लय पनि धेरै राम्रो छ । यो टीम लाई धेरै धेरै बधाई छ । अर्को प्रोजेक्ट को लागि आग्रह बधाई छ मोहन खड्का दाई लाई । धेरै सम्झेछु हजुर लाई दाई । ❤❤😘😀
Chalise Anil thanku mero bhai..
Wlc Dai
@mohankhadka8925 😢😊😢😊😢😊😢😢😢n😊n😢😅n.😅n😢n😢n😢😢😊😢n😢😊😢😊😢😢😊n😊n😢😢😢😊😢😢😅😊😢😢😊😊😢😊😢😊😊😢😢😊😊😢😢😊😊😊😊😢n😢😢😢😊😅😢😊n😢😊😊😢😊n😢😅😢😊😢n😢😊😢😢😢😅😊😢😊😢n😢😊😢😊😊😢😢😢😊😢😅😊😊😊😢n😊😢😊😊😊😊😢😊😢n😢n😊😢😊
😢😢😊😢😊😢😢😊😢😊😊😢😢😊😊n😢😢😢😊😢😅😊😊😢😊😢nn😢😅😊😢😊n😢😊n😢n😢😢😊😢.😢😊😢😊😢😢😅😢😢n😊😊n😊😢😊😊😢😢😢😅😢😊😢😊😢😢😊😢😢😊😢😊😊😊😢😊😢😊😢n😢😊😢😊😢😢😅😅😅😊😢😊😢😊😊😊😊😊😊😢😊😢😊😊n😢😊😢😊😊😊😢😊😊😢😊😢😢😊😢😢n..😊😅😊😊😅😊😊😊😢😊😢😊😢😊 😢😊😢😅😢 n😢😢😊😊n😢😊😊😢😢😊😢😊😢😢😊😢😢😊😅😢😊😊😊😢😊😊😢😅😅😢😢😊😢😊😊😢😢😊😢😊😢😢😢😢😢😢😅😢😢😊😢n😅😢😢n😢😊😢😊😅😢😅😢n😢😊😅😊😊😅😊😢😅😢😊😢😊😢😢😊😢😢😊😢n😢😅😢😊😢😊😢n😊😢😊😢😊😢😅😢😊😢😢😢😢😊😅😢😊
😢😅😢
Congratulations mohan bro.
Also female vocal is realy nice.
Kamala Pun thanku
एकदम मिठो गित!!
त्यहि माथि मोहोन र बिनोद सर को ठुलो फ्यान म!!सफलता को कामन
अायूस बि.सि thanku
बयान गर्ने कुनै ठाँउ पाएन! घर को धेरै याद आयो। सफलता को शुभकामना सबैलाई
बधाई छ हजुर लाई गीत धेरै राम्रो लाग्यो सफलताको शुभकामना सम्पुर्न टिमलाई।😍😍
आहा कति मिठो गित
धेरै पछि तुलसी घर्ती जि
को आवाज सुन्न पाइयो
आनन्द लायो गित सुनेर
😍😍
निकै राम्रो छ सफलताको शुभकामना सम्पूर्ण युनिट लाई
Givan GC thanku
अत्यन्तै समय सान्दर्भिक गीत best oF luck mohan dai
धन्यवाद
याे गितले मेराे मन छाेयाे तेसमाथि पनि माेहाेन दाजु काे साेर मनै लठ्याउने।।best of luck all teem
जिन्दगी कस्तो आचम्म छ सदै सबै एकता नहुने मान्छे काहा बाट काहा पुराछ ! गाउँ ले जीवन सम्झना गराउने छ !
ओहो कति उत्कृष्ट गित अनि अभिनय सारै राम्रो miss you
आहा कति राम्रो गित महिले titok मा अस्तिनोइ देखेर youtobe मा खोजेको भेटायको थिइन आज सुन्न पाइयो खुसी लाग्यो अनि मार्मिक छ गित💕💘
mansu chand thakuree thanku
सारै मनपर्ने कलाकार मोहोन जि
Priyanka Sony thanku hjr
निकै नै मार्मिक गीत समय अनुसार सुहाउँदो ❤🎉😊
Best of luck #mohan khadka #daju 1m view pugeko ma 👍👍
मोहन दादा फ्यान होरू ले एत हाजिर ✋✋✋✋✋✋
gopal k c thanku
Mohan kc ko big big big fan
आहा मिठो गित। बधाई छ सबै लाई।र केटिको फेस प्रियांका कार्की जस्तै लागो।
गित अत्यन्तै राम्रो छ भिडियो मा मोलिकता छ गित का सबै पक्ष राम्रा छ्न र यो गित tik tok मा अल्लि पछि upload गरेको भय अलि ठिकै हुन्थेयोकी ।सफलता को शुभकामना
Santosh Ranjan thanku
चिसो मैना पुसैको
आफ्नो पिर लाउदैन लाउछ उसैको wow धेरै राम्रो छ
सफल्ताको सुभकामाना🌷🌷
आहाँ कती दायाँ लाक्ने भिडियो हाजुरको टीमलाई धन्यवाद छ । 🇳🇵🥰❤🌹🙏
दादा भन्ने कुनै शब्द छैन हजुरलाई 😭😭😭😭😭😭😭