मध्यरातमा बहुलाएको मेलम्ची र इन्द्रावति खोला - (यस्तो भयानक दृष्य ) करोडौँका घर माटो मुनी

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • मध्यरातमा फेरी बहुलायो मेलम्ची र इन्द्रावति खोला - (यस्तो भयानक दृष्य ) भेटियो आधा बजार माटो मुनी || Melamchi Flood || Melamchi Bazzar flood News || Melamchi ko badi
    ******************************************************************************
    Camera - Jevish Poudel
    Edit - Jevish Poudel
    Smart TV - 9843934560
    ******************************************************************
    Subscribe us
    / smarttv1
    #Melamchi_Flood
    Like us onFacebook:
    / esmarttv
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 595

  • @rajansunar2752
    @rajansunar2752 3 роки тому +85

    खोला नाला को छेउ छाउमा रुखबिरुवा रोपऊ
    येसरी घर बिल्डिंग रोपने काम बन्द गरम

  • @ishowarniroula8202
    @ishowarniroula8202 3 роки тому +16

    खोला मिचेर बनेको घर,
    धर्म मिचेर बनेको समाज,
    राजतन्त्र फालेर बनेको
    देशको कहिले पनि भर हुदैन ।🙏

  • @pratikshagc7292
    @pratikshagc7292 3 роки тому +12

    रोइरहेछ हाम्रो सिन्धुपाल्चोक 😢😢

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 3 роки тому +2

    सरकारले अब छिटोभन्दा छिटो राहत वितरण गर्नु पर्छ र अनि राहत वास्तविक पीडित ले पाउन पर्यो जति पनि विस्थापित भएको छ सबै लाई सुरक्षित स्थान मा सार्न पर्छ र राहत वितरणमा कुनै पनि घोटाला हुन भएन

  • @jiwansharma1052
    @jiwansharma1052 3 роки тому +1

    खोला आफ्नो बाटो हिड्छ खोला लाई छेक्नु राम्रो होइन

  • @khimkawar8725
    @khimkawar8725 3 роки тому +83

    प्रकृतिको बिनाश मान्छेले गरेपछी प्रकृतिले मान्छेको बिनश गर्ने नै भो खोला किनार अतिक्रमन गरि बस्ती बसाउदा को परिनाम हो सबै को बुद्धि आओस अबदेखी नदि कतान क्षेत्र अतिक्रमन गर्नेछैनम भनेर ।

    • @bkroshan7259
      @bkroshan7259 3 роки тому +1

      Ażżc

    • @binduvlogs9732
      @binduvlogs9732 3 роки тому +3

      Ekdam sahi

    • @silamahat6269
      @silamahat6269 3 роки тому

      Q

    • @meearolina8018
      @meearolina8018 3 роки тому +7

      होइन हजुर चाइ के आकाश र धर्तिको बिचमा बस्नु भाछ हो निकै प्रकृतिको कुरा गर्नु हुन्छ एकचोटी नियालेर हेर्नू न हजुर पनि एउटा प्रकृतिकै भागमा बस्नुभाछ होलानिके अब त्यहाँ नि केहि भैहाल्यो भने प्रकृति मासेको भन्नु त अब अचम्म को कुरा नगर्नु त्यो खोला पस्ने ठाँउ नै होइन कति फिट माथी छ भन्ने त्यो आखाले देख्या छैन र त्यो खोला थुनिएर एक्कासि फुटेपछि तेस्तो भाको भन्ने समाचार पढ्नुभयो कि हावा ताल मा बोल्नुभाको हो ?? अब के भुकम्म आएर हजुर को घर भत्कायो भने प्रकृति मासेको परिणाम भन्नू त😡

    • @puspakhanal6739
      @puspakhanal6739 3 роки тому +2

      @@meearolina8018 ekdam sahi kura garnu vo hajurle

  • @minaadhikari1956
    @minaadhikari1956 3 роки тому +25

    सय बर्स पछि खोला फर्किन्छ भन्थे हो रैछ

    • @Pyush2078
      @Pyush2078 3 роки тому

      100 हैन 12 बर्षमा फर्किन्छ

  • @classygoodness9160
    @classygoodness9160 3 роки тому +1

    निराशा
    प्रकृति पनि कति निर्दयी छिन। सिन्धुपाल्चोक का जनतामा मात्र किन यस्तो बिपत्ती आइलाग्छ?मलाइ लाग्छ खोलाको तिरमात murkatt मात्र बस्छ भन्थे उहिलेका बाजेले यसर्थ murkatta बस्ने नदिको तिरमा घर बनायर बस्ने हामी मानव जातिनै मुर्ख हौं ।जसको कारन्ले हामिले यश विषम परिस्थितिमा पनि यस्तो दुर्दशा भोग्नुपरेको छ। तै पनि हामी भगवान लाई यक तर्फी दोश लगाइरहेका हुन्छौ।अब हामिले यश ghatanaa baata राम्रो शिक्षा सिक्न आबस्यक देखिन्छ।जय गणेश देव।हाल काठमाडौं

  • @Tvillage120
    @Tvillage120 3 роки тому

    नेपाली उखान छ नि १२ वर्ष मा खोला फर्कन्छ भनेर । जति वर्षमा भएनी खोला फर्किन्दो रहेछ । यसरी खोलाको छेउमा घर वनाएर वस्ने धेरै नेपाली हरु छन । वेलैमा विचार पुराउने हो कि ।

  • @रोशनीराई
    @रोशनीराई 3 роки тому +80

    अब कुनै एक दिन अवस्या बागमती अनि बिस्णुमाती ले नि यसरी नै बिनाश गर्छ अनि थाहा हुन्छ खोला मासेर घर बनाउनु हुन्न भन्ने कुराहरु

  • @kamalaghimire5502
    @kamalaghimire5502 3 роки тому +1

    मेरो माइती गाउँ😓😓😓😓😓😭😭😭😭😭

  • @jayabahadur1014
    @jayabahadur1014 3 роки тому +128

    हे भगवान सम्पूर्ण घर परिवार को रक्षा गरुन

  • @lovenepal8861
    @lovenepal8861 3 роки тому +26

    नेपालीहरुको बुदि जनावर भन्दा कम छैन किन कि नदिको किनारमा जानी जानी कसले घर बनाउछ हो पागलखानाहरु

    • @royal_vlogs77
      @royal_vlogs77 3 роки тому +7

      यतिका वर्ष सम्म राम्रो नै चलेको थियो अब दशा लागे पछि कस्को के लाग्छ तिमी कमेन्ट गर्ने चाई कुन विदेशी हौ यस्तो बेलामा देशको दुःख भाको बेला यस्तो कमेन्ट गर्ने कस्तो मन हो ।

    • @bishaljohn7328
      @bishaljohn7328 3 роки тому +1

      Kholako kinarma tourism ko business ramro hunx ni ta brother k grnu kamaun skinxa ki vnera banaka hun dasa lagyo k grna skinx

    • @sangitasuwall5162
      @sangitasuwall5162 3 роки тому

      तिमी मेलमची पुगेकै छैनै के फुरती लगाको मेरो माईती बजार हो मेलमची तेहा जाऊ हेर र बोलन सिक के हो खास बासतबिकता बुजेऊ

    • @maheshmahesh-bq7ry
      @maheshmahesh-bq7ry 3 роки тому +2

      @@royal_vlogs77 । लामो खडेरि गर्यो भने एकै चोटि ठुलो बर्षात आउछ । हामीले भन्न सकीदैन धेरै शर्षभयो अल्को भयकोछ भेट्दैन भन्न हुदैन ।श्यानो वर्षामा नदी नदि हिड्दा छेउछाम अल्को देखिन्छ ठुलो वर्षामा माथिबाटै नअटाएर पुर्दैआउछ झन एताउताको ढिश्कुना खश्यो भने थून्नेर नअटाको पानि गाउको मााझ माझ बगाउदै दगुर्दैगर्छ

  • @parbatichhetri1799
    @parbatichhetri1799 3 роки тому +8

    देबि देउता उत्रेकोलाइ कति अपमान गर्छन आखिर उनिहरुले जे भनेका छन त्यो भै नै राको छ ॐ जय माता दी 🙏🙏 रक्षा गर्नुहोला

    • @kkbc74
      @kkbc74 3 роки тому

      jay mata di

  • @Alishavlogs72
    @Alishavlogs72 3 роки тому +42

    गल्ती भए माफ गर्न ।। होला यस्तो राम्रो घर हरु सबै खोला मा बनाको रछ अनि किन खोला ले बगाउन त खोला मासेर घर बनाको जस्तो देखिन्छ

    • @susmapandey8998
      @susmapandey8998 3 роки тому +1

      ओइ

    • @rachanashrestha911
      @rachanashrestha911 3 роки тому

      Khola ma hain mahodya

    • @sekhartamang1287
      @sekhartamang1287 3 роки тому +2

      Yatro video herera ni nabuji comment kina garnu hau .. yo dekheko sabai paxi bagayara tyaha purayko..

    • @susmapandey8998
      @susmapandey8998 3 роки тому +3

      @@sekhartamang1287 खोलादेखी ३०० मिटर यता छ बुझेर कुरा गरौ है।रिस लाग्यो होला है महोदय!

    • @f2insurances201
      @f2insurances201 3 роки тому

      @@susmapandey8998 yo hydro ko dam futeko hola pakka. Tyo company lai chhetipurti maga . Natural Badhi le yasto hunna

  • @bhimkhadka3157
    @bhimkhadka3157 3 роки тому +7

    नदीका किनारों को बस्ती हटाएर डाडातिर बस्ती बसाल्नु पर्छ सरकार ले। खोला तिर त सधै बाढी नै आउछ।

    • @Bleedcric
      @Bleedcric 3 роки тому

      Daanda tira jhan pahiro aaux sir...jata base ni yestai ho lekheko bhognai pardoraix😪 prakriti pani kati nisthuri😑

  • @shivak.c8876
    @shivak.c8876 3 роки тому +58

    हुनत दुख मलाई पनि लागेको छ तर खोला कोसि उनिहरू हिडेको ठाउँमा मिचेर हेपेर खोला सानो छ भनेर न सोचउ एक न एक दिन उसको सिमाना मा आफनो हक जमायर लगछ तेसैल लोभ न गरउ खोला कोशि सानो छ भनेर न सोचउ

    • @sujanbhandari2097
      @sujanbhandari2097 3 роки тому +7

      यो दुःख लादो खबार हो। समासबै मिलेर सहयोग गनुपछ।

    • @reshabbist6701
      @reshabbist6701 3 роки тому +2

      जसतो नेतॉ ऊसतै खोलॉ

    • @sheikhali2565
      @sheikhali2565 3 роки тому

      lov le lav, lav le bilav, ti ghar ko banawot herda ghar khola ko jagga michera banaye jasto layo....ghar bagayeko ma dukha layena, manxe mareko dekhda runa man layo 😢😢

    • @sheikhali2565
      @sheikhali2565 3 роки тому

      @@sujanbhandari2097...sarkar le 16 kharab paisa lyayeko xa, sarkar le sahayog garxa, garib janata le k sahayog garne lockdown ma.....kati nepali janata vok vokai suteka xan....

    • @yagyarajsah272
      @yagyarajsah272 3 роки тому

      @@sujanbhandari2097 @@@

  • @rivertechhub9532
    @rivertechhub9532 3 роки тому +9

    Dukha lagyo
    Khola bagne thauma ghar basti basepaxi testai ho Dukha lagyo Dukha lagyo

  • @leeladhakal3726
    @leeladhakal3726 3 роки тому +1

    प्रकृतिले मान्छेलाई हैन मान्छेले चाहिँ प्रकृतिलाई हेपेको फल हो

    • @kkbc74
      @kkbc74 3 роки тому

      so sad

  • @kumalyamu999
    @kumalyamu999 3 роки тому +4

    खोला मा घर बनाउछ अनि बाढीले नबगाएर केलेबगाउछ त 😁😁

  • @momarsomai6713
    @momarsomai6713 3 роки тому +15

    प्राकृति प्रकोप पनि खोइ के गर्नु सबै पीडित लाई सक्दो सहयोग होस्

  • @ramesharpanthami-officialc8903
    @ramesharpanthami-officialc8903 3 роки тому +1

    खोला बस्ती मा पसेको होकी बस्ती खोला मा पसेको हो 😔😔 जे होस् प्रकृति ले मानबिय r भौतिक बिनाश गरेकै हो दुखः लाग्यो

  • @BRCNepal
    @BRCNepal 3 роки тому

    प्रकृती संग खेलवाड गरेपछी यस्तै हुन्छ
    खोलाको छेउछाउमा जग्गा मिचेर घर बनायपछी यस्तै हुन्छ
    खोलाले आफ्नो बाटो खोजेको हो

  • @jequesaale9594
    @jequesaale9594 3 роки тому +1

    मान्छे हरुले पाप गरे पछि प्रक्र्ीति ले पनि देखाउछ बिस्तारै बिस्तारै । भनेको यहि होला सायद । अब यसरि नै सकिन्छ सबै जाना । कस्ले पो रोक्न सकिन्छ र । याहा माता बनेर हिड्ने आइमाइ हरु काहा छन् भगवान को रुप लिएर भगवान को अपमान गर्दै नौटंकी नाटक गरेर कसैको जिन्दगी माथि खेलवाड गर्नु भन्दा यस्तो हुन बाट बचाउन । अनि भगवान को रुप लिएको भनेर स्वागत गर्छु हामि । अनि भगवान ले के यति खेर मर्छ यति खेर डुब्छ भनेर भन्छ । अनि सबै जना लाइ भ्रम मा पारेर नभएको भगवान बन्ने माता हरु लाइ यहि लगेर यो प्रक्र्ीति लाइ बचाउन लगाउनु पर्ने भगवान को रुप लिने हरुलाइ😡😡🙄🙄🙄

  • @Btlp4444
    @Btlp4444 3 роки тому +3

    भजनसंग्रह 50:15
    15. र सङ्कष्‍टको दिनमा मलाई पुकार्‌, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्‌।”

  • @kamalthulung7749
    @kamalthulung7749 3 роки тому +2

    भारत को एक मिडियाले यो घटना चीनले गरेको भन्दैछन् ,के यो आरोप सत्य हो ।

  • @reviewdotcom6
    @reviewdotcom6 3 роки тому +2

    Thanks for 1 subscriber aab 2 banado

  • @Gdhanlama
    @Gdhanlama 3 роки тому

    मनसुन को समय बडि पहिरोको जोखिम हुने हुनले होसियार 😂

  • @humanoid...
    @humanoid... 3 роки тому

    खोला बहुलाको होइन गाउँका अध्यक्षहरु बहुलाका हुन खोला मिचेर ।

  • @sumitranepali6799
    @sumitranepali6799 3 роки тому

    सिन्धुपाल्चोक को घटना ले नदिको तटिय छेत्रमा मानव बस्ती नबसालौ भन्ने सन्देस दिन्छ

  • @hellosolu8860
    @hellosolu8860 3 роки тому

    पहिलाको तेति सुन्दर मेलम्ची अब बगरमा परिनत भयो। दृश्य हेर्दा पनि झस्कौछ हो मुटु ।हैट प्रकृतिले कुन बेला कुन रुप लिन्छ कसैलाई थाहा नहुने रहेछ।🙏🙏

  • @gmwoldujjwal2577
    @gmwoldujjwal2577 3 роки тому +1

    Bchara

  • @Poojasharma-mc2uv
    @Poojasharma-mc2uv 3 роки тому

    अब देशको नेतृत्व युवाहरूलाई दिनु पर्छ अनि मात्र देश बिकास हुन्छ
    कति अरुको देशमा मात्र हाम्रो दाजुभाइ दिदिबहिनीलाई पथाएर रेमिटेन्सले देश धन्ने
    अब एक जुट्त हुने बेला आयो युवा

  • @rajeshvlogsnepal
    @rajeshvlogsnepal 3 роки тому

    हामीले प्रकृतीलाई विनाश गर्यौ, अनि प्राकृतिक प्रकोपले हामीलाई !! वास्तवमा यस्तो डरलाग्दो ठाँउमा वस्ती बसालनु गलत थियो ??🙏🙏 वन विनाश, नदिको छेउमा तड्बन्ड नगर्नु , वृक्षारोपण नगर्नु ..आदि ले गर्दा यस्तो भयावह भएको हो। सबैजनाको चाडैं उदार होस्

  • @shreemayagurung8246
    @shreemayagurung8246 3 роки тому

    हैना यो सरकार र मिदियाले काहाबता यो बादी आएर बिनास गर्यो भन्ने र खोजी गर्ने चही होइना खाली मेलम्ची बजरलाई मात्रा फोकस गर्छ

  • @DPR903
    @DPR903 3 роки тому +4

    बाढिमा परेर ज्यान गुमाउनेहरुमा हार्दिक स्रदान्जली ब्यक्त गर्दछु साथै घाइते हुनुभएकोम सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई बच्न अनुरोध गर्दछु।😢😢
    -हाल बेङ्लोर
    दुर्गेश रेग्मी 🙏

  • @manojkhadka9721
    @manojkhadka9721 3 роки тому

    याे सबै हामीले जनसङ्ख्या वातावरण शिक्षा बच्चामै पढेकाे थियाैँ (तर व्यवहारमा उतार्ने कसकाे हिम्मत) भुक्षय पहिराे जसकाे कारण वन-जङ्गल विनाश , वृक्षराेपणकाे कमी, चरम रूप बढ्दै गएकाे विकासकाे गलत तरिका global warming र याे सबैकाे कारणकाे मुख्य हिस्सा चाहीँ हामी नै पाे हाैँ कि भन्ने चेतना भया।।।

  • @sushreeya9147
    @sushreeya9147 3 роки тому

    खाेलाकाे किनारमा घरहरु यसरी बनाउन नहुने अहिले सबै बाढिले पुर्याे

  • @rranabhat7
    @rranabhat7 3 роки тому +27

    जव प्रकृति लाइ छेदखाानि गर्दछ यो हुन्छ । अब पनि माटो ढुङ्गा बेचेर पैसा कमौचु वन्चौ?

  • @subedi091
    @subedi091 3 роки тому

    धनजनको क्षति हुनु पक्कैपनी राम्रो होईन तरपनी नदिले आफ्नो बहाब क्षेत्र लिन मात्र खोजेको हो। यो त केबल उदाहरण मात्र हो त्यसैले खोलानाला मासेर बेफाइदा हाम्रै हुन्छ यो सबैले बुज्नु जरुरी छ।हिजोका दिनमा मेलन्चिमा घर ठडाउनेका पनि चुरिफुरी हामिले देखेकै हो त्यसैले प्रकृति भन्दा ठुलो यहाँ कोहि छैन र खोलानाला अतिक्रमण बन्द गरौ।

  • @manilimbu5323
    @manilimbu5323 3 роки тому

    मलाई लागेको यो गल्ती भनेको नेपाल को दलाल नेताहरू को गल्तीले हो।किनकि जब यो खोलाको आईलेनि बगर पैशा खुवाएर नमबरि बनाएर प्लटिङ गरेर बेच बिखन गरेर बजार बसाउने काम भयो।खोला बग्ने ठाउमा बस्ति बसाएसि खोला कताबाट बग्ने?

  • @balramthapa3737
    @balramthapa3737 3 роки тому

    मेरो बिचार मा खोलाको देवता को धेरै जमिन खोसेको जस्तो छ मानव ता ले मानब ता ले देवता जमिन खोसे पछि तेहि खोला को देवता लाई 1/2 रुपैयाँ न चादएर तेहि खोला मा धेरै दुषित फोहोर गरेर हक्ने पुत्ने गरे पछि खोला को देउता ले एक दिन सत्यता देखाउने नहि थियो
    मानव भएर खोलाको देउता को जमिन खोसेर आफू राम्रो भनेर तेहि जमिन बाट लाखौं दलाली गर्ने मान्छे हरु को बास भए पछि कतै भगवान ले माफ गर्दैन मैले नराम्रो भनेको हैन आजकाल सत्य र राम्रो सोच नभएका मानव भए पछि यस्तै हो सहि कुरा लाई स्बिकार गर्नै पर्छ धन्यवाद

  • @tekbasnet9406
    @tekbasnet9406 3 роки тому

    खोला मिचेर बनाइएका घरको भर हुदैन

  • @sirulama2520
    @sirulama2520 3 роки тому +1

    हे भगवान् साच्चैनै यो संसारमा भगवान् हुनुन्नर नत भुकम्प लाई रोक्न सकिन्छ नत त बगेको बाढीलाई 😭😭 पशुपति नाथले सबै सिन्धुपाल्चोक मेलम्ची बासिहरुको रक्षा गरुन् जय शम्भु 🙏🙏🙏🙏🙏

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 роки тому +2

    बिजोग भएको हेर्दा मन रून्छ ।
    बर्सातको समयमा खोला किनारमा रहेको बस्तीका दाजुभाइहरू सजग र सुरक्षित रहनुहोला ।

  • @aaratitiwari7954
    @aaratitiwari7954 3 роки тому +5

    God bless them all people of melamchi🙏🙏🙏

  • @nanishadhakal4219
    @nanishadhakal4219 3 роки тому +45

    मुटु गाठो परेर आयो, कसरी मन थाम्नु

  • @rashmiaryal4724
    @rashmiaryal4724 3 роки тому

    अत्यन्त दुःखद् खबर 😪😪😪

  • @shantirai3244
    @shantirai3244 3 роки тому

    नदि बजार पसेको हईन रहेछ नदि मा चाहिँ घर बनाएको रहेछ

  • @btsfandom1246
    @btsfandom1246 3 роки тому +1

    Please save
    Hope for best

  • @umapuri3041
    @umapuri3041 3 роки тому +3

    सपनाजस्तै लाग्यो..सार्है दु:ख लाग्यो
    कति धनजनको क्षति भएको छ..अती दु:ख लाग्यो

  • @indirakc2533
    @indirakc2533 3 роки тому +20

    घरजग्गा छैन भनेर चिन्तित हुनुहुनेले हेरौ सन्सारमा के छ र स्थिर केमा भरोसा राख्नु !

    • @nischalyakha5524
      @nischalyakha5524 3 роки тому +1

      Everything changes, nothing is permanent but The creator never changes, repent and surrender to the creator, the Lord☝🔥

  • @sonalivohraa7372
    @sonalivohraa7372 3 роки тому +1

    So sad news god help please

  • @shantithapa2176
    @shantithapa2176 3 роки тому

    खालि ठाउ देखनु हुदैन नेपालि मत्रहाेईन मदिसे पनि डेरा बनाईहालने आदछ खाेलाकाे बाटाेहाे उसकाे बाटाे कले मिचनु भनेकाेथियाे तेसतै हुनछ

  • @nepabishekkandel1160
    @nepabishekkandel1160 3 роки тому +2

    वोलि सरकार को पनि जागाज ल्उने सपना बल्ल पुरा भयो जस्तो छ खुसी ले गदगदगदगद मानी राको छ होला

  • @ghaleofficial3342
    @ghaleofficial3342 3 роки тому

    अति दुःखद् घटना 😥

  • @PressChitra
    @PressChitra 3 роки тому

    सारै दुखद

  • @wolfteammotivation
    @wolfteammotivation 3 роки тому +1

    Pary for nepal 🙏🏻🙏🏻

    • @lifxo
      @lifxo 3 роки тому

      Spammer🤬 Don't spam for your dead channel🤬

    • @ygdsgfyapaudel7861
      @ygdsgfyapaudel7861 3 роки тому

      @@lifxo oof

    • @ygdsgfyapaudel7861
      @ygdsgfyapaudel7861 3 роки тому

      @@lifxo ytataYl

    • @lifxo
      @lifxo 3 роки тому +1

      @@ygdsgfyapaudel7861 के भनेको बुझेन

  • @sumankhatri8487
    @sumankhatri8487 3 роки тому +2

    चुरे उत्खनन पनी नगर्न आग्रह छ सरकारलाइ !

  • @kamalthulung7749
    @kamalthulung7749 3 роки тому

    मेलम्ची खोलाको मुहान कहाँ छ ?

  • @RamailoEntertaiment
    @RamailoEntertaiment 3 роки тому +4

    रक्षा गर भगवान के आपत आइलाग्यो हाम्रो देशमा । pray for nepal 🙏🙏

  • @hemrajshiwakoti4058
    @hemrajshiwakoti4058 3 роки тому

    prakritile thageko hoina .sindhupalchok prakriti maya ho.manab basti prakriti lai nateri baseko chahi awasya ho .samudra ra kholako kinar ko faida khane le befaida pani sahanu pardo rahechha. प्रकृतिले सम्झायेको मात्र हो

  • @punaramchaudhary1920
    @punaramchaudhary1920 3 роки тому +1

    १२ बर्ष पछि खाेला फर्किन्छ भन्ने भननई सत्य हाे रहेछ।

    • @rainirmala240
      @rainirmala240 3 роки тому

      yo thauta video ma herda nai jokhim thau dekhinxa ? wari pari dandale xekeko nichama bazar vayeko thau dekhinxa ? pahila tyo thauma khola bagar thiyo hola ki

  • @Teku_Basyal056
    @Teku_Basyal056 3 роки тому +2

    Tait mula khola nala baulaux ???
    Yaha manxe haru bahulayar khola nala najik ghar garauxan ani

  • @soniyachamlingrai8403
    @soniyachamlingrai8403 3 роки тому

    j nhunu vyo..tr ab chae plz srkarle kehi grnu pryooooo

  • @mrrai737
    @mrrai737 3 роки тому

    पानी परेर बाढी आको हो

  • @SGanesh
    @SGanesh 3 роки тому +1

    😥😥😥😥

  • @dilipsampangaanshu5119
    @dilipsampangaanshu5119 3 роки тому

    अति नै विजोग बनायो।दैविक प्रकोप कोरोना के के समस्या अाउन थाले नेपालमा

  • @saraswotilama3402
    @saraswotilama3402 3 роки тому

    Manxeharu Indrawoti ko bichko bagar ma ghar banayera basepaxi dubxa ni ...do not blame to nature...

  • @anitalama4440
    @anitalama4440 3 роки тому +1

    😥😥😥😥

  • @minaxetri7962
    @minaxetri7962 3 роки тому

    किन होला खोला मा घर बनाएको

  • @GelbuLama
    @GelbuLama 3 роки тому

    हे भगवन Fare fare yestoo ghatara katty dekhnu napaos

  • @shadow-lx8rj
    @shadow-lx8rj 3 роки тому +5

    O my god save them 🙏❤❤

  • @reshammuskan8164
    @reshammuskan8164 3 роки тому +4

    खोलाको किनार मा घर किन बनाउछन होला

    • @lovenepal8861
      @lovenepal8861 3 роки тому +2

      दुई पैसाको लागि सर

    • @sangitasuwall5162
      @sangitasuwall5162 3 роки тому +1

      किनारमा बनाएका हैनन इनद्रावतीमा मेन कुरा ढुङग हरु छैनन माजी बसती 14बरष पहिलै बिसतापित भ एका हुन मेलमची भनेको तराई जसतो समम छ फेरी मेलमचीको खोला पनि त आयो तेसैले हो पैसाको लोभ ले हैन ठाऊनै तेसतै छ

  • @sanukunwar6163
    @sanukunwar6163 3 роки тому +9

    omg k vayo yasto hey vagwan 😭😭😭 god bless you us

  • @ReeyazKeshav
    @ReeyazKeshav 3 роки тому

    Khola ma ghar banaye paxi hudaina ta ni yesto

  • @karnabahadurbalami
    @karnabahadurbalami 4 дні тому

    खोलाको बगरमा घर बनाउने नेपालका मानिसहरू मुर्ख हुन

  • @chetandahal2921
    @chetandahal2921 3 роки тому +5

    सतर्कता अपनाउनु पर्यो

  • @Lilsanjuofficial
    @Lilsanjuofficial 3 роки тому

    😥😥 Gauma jane pul nai xaina raixa

  • @himgaming933
    @himgaming933 3 роки тому +3

    हेभगवान साबैको रक्षा गरि दिनुहोस् 😭😭😭

  • @user-wd8ll5pq1e
    @user-wd8ll5pq1e 3 роки тому +1

    Ramro vayo Nepal purai dosta hunu parcha mah Nepal ko nam nisan yas sansar bata hateko herna chanchu.

    • @imortal8022
      @imortal8022 3 роки тому

      ta muji lai bhanna sajilo xa jaba afulai parxa bala thapauxas khatey nepali neta ra yehaka kehi manxe haru ko po galti ho nepal desh afai ma pabitra desh ho. Gali diney bhai manxey lai desh lai nadey

    • @user-wd8ll5pq1e
      @user-wd8ll5pq1e 3 роки тому

      @@imortal8022 Nepal desh ko kam chaina nuke le udai de huncha Nepal lai

    • @user-wd8ll5pq1e
      @user-wd8ll5pq1e 3 роки тому

      @@imortal8022 Nepal liveable country haina

  • @SirajKhan-di3gk
    @SirajKhan-di3gk 3 роки тому +1

    Sxyadwr

  • @aleshachettry2
    @aleshachettry2 3 роки тому +1

    Hey daiba dada ma ghar banyo pahiro le sworera jaharxa tala fedi nadi kinar ma banayo nadi le sarlakai khaidiyo bichara k garnu... sabai le terai kathmandu ma ghr banauna ka sakxan ra ja sakyo ui banaye.... aba etro ledo baluwa kaile hatai sakne hola uff

  • @simoongaming4835
    @simoongaming4835 3 роки тому

    Ajhai manishle paap gardai jaos ta yo Vanda kk hunxa hunxa aba masina lageko sansar

  • @nepaliyeklomayahoma
    @nepaliyeklomayahoma 3 роки тому

    Yo Ghar Haru Jo Jo manxhe le bagar ma Ghar banayo tini Haru ko rahexha kina bagar ma Ghar banako ta

  • @globemusic8302
    @globemusic8302 3 роки тому

    Yesto channel unsubscribe garnuparcha

  • @fdgf6321
    @fdgf6321 3 роки тому +2

    Sinduli ma manxe gtilo xainn papi manxe matr rx bhuchalo pni thehi janx tesaile hola bhagaban le rxa garun

  • @binupabhandari2335
    @binupabhandari2335 3 роки тому

    Khola khalsi xeu chau Ghar banaunu hudaina

  • @nepaliyeklomayahoma
    @nepaliyeklomayahoma 3 роки тому

    Bagar tira Ghar banayo vane feri pani bagauxha

  • @gyanendrathapa2609
    @gyanendrathapa2609 3 роки тому

    Jaha jasto jasari huncha sakdo sahyog garou 🙏

  • @shushilbhojpuri
    @shushilbhojpuri 3 роки тому

    Khula Nala Pani badhiya sa hai bhagwan now Pani Na pranu

  • @tiwarisaugat1418
    @tiwarisaugat1418 3 роки тому +2

    Ghar khola ma kina banaya ko . yestai ho.

  • @sureshdangi2329
    @sureshdangi2329 3 роки тому

    Kholama xeuma Ghar banaya tehi HunxAAA. Yeha dang ko rapti river le Pani xeuma baneko Ghar bagauxaa.....Nepali ko budhhi kahile annna

  • @dineshlama5496
    @dineshlama5496 3 роки тому

    jani jani kina astho thauma ghar banako hola

  • @roshanydv32
    @roshanydv32 3 роки тому

    Desh ko abastha harnu ra waha ko trending hernu

  • @LyricalCom-co9xj
    @LyricalCom-co9xj 3 роки тому

    Khola hoina manchhe boulako ho kholako tir ma ghar banaune

  • @sadishbikramlama2871
    @sadishbikramlama2871 3 роки тому

    Sab baluwa dhunga khani khanna dine ko parinam ho.... prakritk biparit gayesi yesto ho

  • @stonergamingnepal2063
    @stonergamingnepal2063 3 роки тому

    A feri melamchi Le feri gold lerayexa nita hoina.aba kati tper baluwa osarne ho

  • @kiranbro1673
    @kiranbro1673 3 роки тому +1

    माछा मार्नु सजिलो हुन्छ भन्दै पहिलै घर खोलाको किनारमा बनायो अहिले अएर के गर्नु त यस्तो अवस्था भो हे भगवान / 😥😥😥

    • @sangitasuwall5162
      @sangitasuwall5162 3 роки тому +2

      माछा मारन हैन कसतो कुरा गरेको है हिउदामा त तरन सकिदैन इनद्रावती यो त बरखा हो ए सङगारे परेकालाई थाहा हुनछ आफुलाई परदा जरो आउछ अरुलाई परदा कुरा कहिले मेलमची पुगेका छौ ?

  • @ashokkarki535
    @ashokkarki535 3 роки тому

    Bagarko xeuma gayara ghar banako raixn barkhama khola aaihalx ni tyasto thauma ghar nabanako vaya hunthyo baadi pasihalne vayo ni tyastoma