मध्य असोजमा उर्लिएको नारायणी, रेकर्डै तोड्नेगरी पुग्यो १३.४३ मिटरसम्म जलस्तर । Flood in Narayani ।
Вставка
- Опубліковано 15 лис 2024
- पछिल्लो ३ दिनयताको लगाताारको वर्षाका कारण नारायणीमा भेल बर्खायामजस्तै उर्लिएको छ । यहाँ मात्रै होइन, मुलुकभर भइरहेको भारी वर्षाका कारण यस्तो लाग्छ देश नै पानीमा तैरिरहेको छ ।
जल मापन केन्द्र र स्थानीय जानकारहरुका अनुसार नारायणीमा हालसम्मकै ठूलो बाढी आएको हो । दिउँसो करिब १ बजेतिर नारायणघाटस्थित नारायणी पुल नजिकको क्षेत्रमा जलस्तर १३.४३ मिटर मापन भएकाे जल तथा मौसम विज्ञान विभागकाे वेबसाइटमा उल्लेख छ। यो स्थानमा जलस्तर ११ मिटर पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ ।
शनिबार दिउँसोसम्म चितवनलगायत देशैभर बाढीपहिरोले ठूलो मात्रा जनधनको क्षति पुगेको छ । घरबास गुम्नु मात्रै होइन, धेरै परिवारले आफ्ना सदस्य नै गुमाए । याे वर्षको मनसुन सकिनै लाग्दा भएको भारी वर्षाले चितवन र आसपासको क्षेत्रमा के-कस्तो क्षति पुग्यो त ?
*******************************************************************************
सम्पर्क : padachap01@gmail.com
वेबसाइट : padachap.com/
फेसबुक : / padachap
ट्विटर (एक्स) : x.com/padachap
टिकटक : / padachap
*******************************************************************************
यस च्यानलमा प्रस्तुत भएका सामग्री वा अंश अनुमतिबिना कुनै पनि माध्यमबाट प्रकाशन/प्रशारण गर्न पाइने छैन । त्यसो गरिएको पाइएमा कानुनी उपचारमा जान बाध्य हुनेछौं। धन्यवाद !
*******************************************************************************
बुझ्ने ढंगको प्रस्तुति ❤
om🙏🙏🙏
Hait
Nepal need to look back this monsoon rain, floods and damages very carefully and review our action plan to minimize human lives lost, travel danger by floods, landslide and other natural disaster. River banks encroachment and building over small streams blocking natural water flow is main cause. Many rivers in Ktm valley have been made much narrower with walls and roads on the river itself which block the flow so causing regular flooding and worst yet to come
❤❤❤❤❤
गज्जब रिपोर्टिङ! सायद यो वर्षाको यति विस्तारित रिपोर्ट कसैले गरेको थिएन।
Good Denzsr Deshma youbako aandolon Nadima paniko aandolon mantiry bidesh bharnbar ❤🎉😅😮
भयङ्करै आयो नि।
😰😰😰😰😰😰😰
Hamro desh ma Neta le dubako ho sabai 😢
X
Yo bhanda 52 shal ma aye ko thi yo
Yo sabai pahad ma batoko name ma jamin khnna lay garda mato lido bade lay garay ko kam ho oli chor daka ko bikash ho yo