ढोग्नै मन लाग्ने मान्छेको अन्तर्वार्ता । जसले बग्दाबग्दैका २ जनाको उद्दार गरे || Nakhhu | Chaniklal

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024

КОМЕНТАРІ • 412

  • @binodshrestha2553
    @binodshrestha2553 17 годин тому +154

    याे भाईकाे हौसला लाई देश बिदेश बाट पुरुस्कार दिनुपर्ने ब्याक्ति हुन

  • @SurprisedDesertCobra-wk1kt
    @SurprisedDesertCobra-wk1kt 16 годин тому +138

    हो यो भाइलाई साँच्चिकै पुरस्कारै दिनुपर्छ। विचरण बाबु नानी मृत्युको मुखबाट बचाइदिएको छ। धन्यवाद तपाईँलाई।

    • @kiratiYam
      @kiratiYam 15 годин тому +5

      अन्तरबारबार्ता धेरै जनाले लिई सक्नु भएको देखिन्छ ।सरकारी निकाए बाट पुरस्कार पाएको देख्न पाईयोस ।

    • @ayushdahit8924
      @ayushdahit8924 15 годин тому +1

      यो दलाल सरकार को के पुरस्कार दिनु त के महान मान्छे लाई सोध्दा पनि सोध्दैन

  • @govindaadhikari-my4pj
    @govindaadhikari-my4pj 16 годин тому +54

    वहाँको साहसलाई मान्नुपर्छ । हृदय देखिनै नमन छ ।।

  • @hareramraut7035
    @hareramraut7035 16 годин тому +52

    नेपाल सरकारले नेपाल प्रहरीमा भर्ना गरेर बिपद ब्यबस्थापनमा राख्दा हुन्छ । देशकाे लागी उदाहरणीय ब्यक्ती । Salute him

  • @angsherpa4779
    @angsherpa4779 16 годин тому +46

    चाणिक तामाङ जि प्रति नमन ।
    देवत्वको असलीरुप । सरकारले पुरिस्कृत गरियोस् ।

    • @premkhadka6261
      @premkhadka6261 13 годин тому

      Uaha lai udhar team ma rojgar dinu parchha sarkarle.

  • @ramkumarshrestha7704
    @ramkumarshrestha7704 18 годин тому +35

    निस्वार्थ सहयोग ।
    नमन 🙏🙏🙏🙏

  • @rosedmlove
    @rosedmlove 16 годин тому +67

    त्यो भिडियो हेर्दा सारै डर लागे को थ्यो पछि न्युज मा यो भाई ले उद्धार गर्नु भो भन्दा सारै खुसी लागेर आयो भाई लाई धेरै धेरै धन्यबाद सबै को आशीर्वाद मिलोस् भाई लाई ....

  • @manjusapkota7719
    @manjusapkota7719 15 годин тому +25

    काभ्रेली कति साहासी र इमान्दारी हुन्छन् भन्ने उदाहरण देखाए भाइ ले भगवानकाे कृपा सधैंभरी पाहिरहुन राज्य ले यो भाइ लाइ केही हौसला दिओस् ।।

  • @sanjeevsilwal
    @sanjeevsilwal 15 годин тому +24

    उहाँको साहसलाई नमन गर्दछु। राष्ट्रको सपुत उहाँलाई राज्यले उचित सम्मान गर्नुपर्छ।

  • @Durgawaiba-y9t
    @Durgawaiba-y9t 15 годин тому +16

    देशको हिरो लाई सम्मान गर्नु पर्ने बेला निदाएर बसेको छ। नालायक सरकार ।

  • @laxmibista6687
    @laxmibista6687 17 годин тому +41

    म पनि खुशी भए उहाँको आँट देख्दा सेलुट गरन मन लाग्यो

  • @surajadhikari2640
    @surajadhikari2640 16 годин тому +17

    यस्ता सुन मान्छे लाई उचित तालिम श्रोत साधन दिएर महिना को १ लाख तलब तोकेर राज्य ले जल उद्वार मा काम दिनु पर्ने हो ।।।

  • @manushi-003
    @manushi-003 15 годин тому +14

    कोटि कोटि प्रणाम छ दाजु🙏

  • @mallok3425
    @mallok3425 16 годин тому +11

    त्यस्तो इमर्जेन्सी अवस्थामा निकाल्न सक्छुभन्ने लागेसी लाग्यो इधरउधर केही सोचियको हुदैन मत्वालिजातले सोचिरहनै भ्याउँदैन जेहुन्छ गरिहाल्छ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 16 годин тому +10

    आट भएको दाई ।सम्मान छ हजुरलाई

  • @AdmiringBirchForest-od5ji
    @AdmiringBirchForest-od5ji 14 годин тому +8

    तिमिहरुले UA-cam बाट कमाएको पैसाको आधा उ भाइलाइ देउ है युटुपेहरु हो

  • @saralashrestha-ri6zy
    @saralashrestha-ri6zy 14 годин тому +8

    सच्चा इमान्दार भाइलाई दुई जनालाई उद्धार गर्नुभएकोमा हार्दिक धन्यवाद।

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 16 годин тому +9

    अब मात्रै देशका जनताहरूलाई थाहा हुँदैछ कि पार्टीहरु किन र कसका लागि बनेका रहेछन् भनेर
    अबको युद्ध भनेको तपाईँहरुले नेताहरूलाई जहाँ भेट्नुहुन्छ त्यही टाउको काटिदिने

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 17 годин тому +21

    धेरै धेरै धन्यवाद छ चनिक तामाङ लाई ! सरकार ले पुरस्कृत गर्नु पर्छ !

  • @durgathapaliya9591
    @durgathapaliya9591 14 годин тому +7

    यस्तो मान्छे लाई राज्यले लिनुपर्छ । यस्तो लाई ट्रेनर बनाउनुपर्छ ।

  • @RajuBhandari-o2y
    @RajuBhandari-o2y 16 годин тому +9

    सलाम छ हजुरको यस् महान कामको लागि ❤❤

  • @BhagawatiPangeni-s8y
    @BhagawatiPangeni-s8y 16 годин тому +5

    निःस्वार्थ भावले गरेको सहयोग नमन गर्दछु तपाईंलाई 🙏🙏🙏🙏🙏🙏🙏

  • @RajeshMaharjan-b4i
    @RajeshMaharjan-b4i 14 годин тому +6

    मेरो कोतिकोती नमस्कार छ हजुर भगवान हुनुहुन्छ ।।हजुरको सदै राम्रो खुसी होस ।।

  • @whoispradeep
    @whoispradeep 15 годин тому +8

    राष्ट्रिय हिरो घोषित गरिनु पर्छ! थुक्क गरिब मार्ने नेपाली सरकार। टिकटकमा भिडियो बनाएर बसेकाहरु shame on you!

  • @ghanlimbu9063
    @ghanlimbu9063 16 годин тому +8

    भगबान हून उनी

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 16 годин тому +6

    यदि अलिकिति पनि मानवता यो किर्तेप्रसाद ओलि सरकारमा छ भने यो दाईलाई राष्ट्रिय सम्मान दिनुपर्छ❤❤❤❤

  • @sameerlama5440
    @sameerlama5440 14 годин тому +5

    धेरै धर्मकाे काम गर्नुभाे भाइले ! धेरै धन्यवाद सहित सलाम !

  • @jayaramkhanal3634
    @jayaramkhanal3634 16 годин тому +18

    यतिको आंट नभैकन त्यसै भोटे (तामागॅ) भनेको होईन यो भाईको आॅट लाई सलाम 🫡🫡🫡🫡🫡

    • @urhero4507
      @urhero4507 14 годин тому

      Yeti ramro kaam gareko bela kina ho feri jaat ko kura garney .. bainee ?? ..

  • @DhjgFggh
    @DhjgFggh 15 годин тому +5

    बिचरा।आफ्नु।जायन।को।खयल।नराखि।बचाउ।बो।धेरय।धेरय।दनेबाद।छ।

  • @FightforDignity_025
    @FightforDignity_025 15 годин тому +5

    धेरै धेरै धन्यवाद चाणिकलाल तामाङ र कार्यक्रम प्रस्तोता आदरणिय रोहित भण्डारी सर दुवै जनामा । जीवनमा सुख र शान्ती छाईराखोस । 🙏🙏🙏

  • @tekkhatri6147
    @tekkhatri6147 15 годин тому +6

    यो दाई लाई सरकार बाटै पुरस्कार दिनुपर्छ

  • @gurungdevipun2542
    @gurungdevipun2542 17 годин тому +7

    निस्वार्थ भावको सेवा ।
    नमन 🙏

  • @Premrai-ek7xw
    @Premrai-ek7xw 15 годин тому +6

    भगुवान मान्दा हुन्छ भाइ लाई

  • @rohitstha5781
    @rohitstha5781 16 годин тому +7

    सलाम छ ❤❤👍👍

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 14 годин тому +5

    सलाम छ यी भाइलाई राज्यले हेर्नुपर्छ

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 16 годин тому +6

    याे दाइले धेरै राम्रो काम गर्नु भयो धन्यवाद

  • @SantoshPaudel-n8b
    @SantoshPaudel-n8b 17 годин тому +6

    He is our Natural Hero, we Salute him 🙏🇳🇵🙏

  • @ananathsapkota2032
    @ananathsapkota2032 16 годин тому +5

    तामाँग दाजु लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉

  • @gagansinghshrestha2293
    @gagansinghshrestha2293 15 годин тому +5

    धन्यवाद छ हजुरको जय होस्🙏🙏🙏🙏🙏🙏

  • @kbcshyambista6294
    @kbcshyambista6294 15 годин тому +5

    राष्ट्रिय पुरस्कार द्वारा सम्मान गर्नु पर्छ यो सर लाई जिउदो सहिद हुन यिनि

  • @Antare_baa
    @Antare_baa 16 годин тому +5

    सम्मान र पुरस्कार दिनुपर्छ सरकारले

  • @DhanmayaBk-o6l
    @DhanmayaBk-o6l 14 годин тому +4

    यो दाइले त बच्चाको पुर्नजन्म दिनु भएको छ तर यो दाइ लाइत सबै जना ले सात सपोर्ट दिनु पर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @tikapurja7568
    @tikapurja7568 14 годин тому +4

    सरकारले उचित मूल्यांंकन सहित पुरस्कृत गर्नुपर्छ

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 16 годин тому +4

    तपाईको पून्य कार्यलाई हार्दिक सम्मान गर्दछु भाई

  • @jhabindrakharel3823
    @jhabindrakharel3823 14 годин тому +4

    यस्तो मनीस हरू देस भर बाट खोज गरेर उद्गार टोली बनाउनू परछ राज्य ले

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 15 годин тому +4

    २ दिनको पानीले २ तिहाईको सरकारको औकात देखाइदियो सर्वोच्च को आदेश नमान्ने बालेनले राम्रो काम गर्न खोज्दा उनी माथि जाइलाग्ने ? सुकुमबासीहरु तिम्रा नेताहरुलाई भोट हालेको आज यही दिन देख्नलाई हो?

  • @kaluthapa1576
    @kaluthapa1576 16 годин тому +4

    रिएल हिरो सेलिउट तामाङ दाइलाइ❤❤

  • @JD-gr9uk
    @JD-gr9uk 17 годин тому +4

    You are great man Bhai.. should be give awards from government

  • @rajukhatri3654
    @rajukhatri3654 15 годин тому +4

    मानबता हुने भनेकै दुख पएका हरुमै हुन्छ

  • @sunilrai9280
    @sunilrai9280 15 годин тому +4

    कति महान विचार यो दाजुलाई सलाम छ।

  • @14-Peaks
    @14-Peaks 15 годин тому +4

    *चाणिक तामाङ जि प्रति नमन*

  • @sunitabasnet5115
    @sunitabasnet5115 16 годин тому +4

    Congratulations 👏❤️

  • @kamalaluitel5052
    @kamalaluitel5052 16 годин тому +4

    हाम्रो त सम्माननै छ राज्यले पनि सम्मान गर्नु पर्छ

  • @dolakhajhendi2394
    @dolakhajhendi2394 16 годин тому +3

    पुन्यको काम गर्नु भएकोले उहाँलाई सरकारले सम्मान गर्नु पर्छ ।

  • @kalpanaregmi6799
    @kalpanaregmi6799 16 годин тому +11

    कति महान विचार उहाँ भाइको!! उहाँ भाइले पनि नेतालाई गाली गरेर बसेको भए त ति दुइ दाजुबहिनीको ज्यान बच्थ्यो होला त । विपदको बेलामा जसले जहाँबाट सक्छ उसले त्यहिबाट सहयोग गर्ने त हो नी । सलाम छ उहाँ भाइलाई 🙏🙏 लोभ लालचा विहिन कति राम्रो विचार🙏🙏

  • @krishnasunar-e8q
    @krishnasunar-e8q 16 годин тому +3

    पुरसकिर्त गर्नुपर्छ सरकारले याे भाइलाइ

  • @NarBahadur-h2l
    @NarBahadur-h2l 14 годин тому +3

    साच्चै महान काम गर्नेकोनै सम्मान र तारिफ गरिन्छ सबैले सलामछ तिमहान ब्याक्ति लाई

  • @BasantDarai-su4tu
    @BasantDarai-su4tu 17 годин тому +8

    सलाम छ भाई लाई नेता ले त राहत पुराऊन सके न अब जनता नै खटिनू पर्छ

  • @krishnatamang3144
    @krishnatamang3144 15 годин тому +3

    रास्ट्रिय पुरसकारले सम्मान गर्नु पर्छ!

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 16 годин тому +3

    दुई तिहाइ को सरकार सिंहदरबामा पार्टी गर्दै बस्यो ६ बजे देखि गुहार गरेका मजदुर लाई बचाउन ४ जना प्रहरी बाहेक केही पठाएन ती प्रहरी सङ एउटा डोरि सम्म थिएन

  • @madhavxtr1589
    @madhavxtr1589 16 годин тому +3

    जिन्दगी उसै को हो जो कसैको हुन्छ
    मैले पनि ढोगे निसबध छु

  • @uttamchhetri1592
    @uttamchhetri1592 17 годин тому +3

    जय होस तामांग भाई को।🙏

  • @HochhaRai-u5n
    @HochhaRai-u5n 14 годин тому +2

    kati mahan bichar wakai tapai kati manab dharmik bichar

  • @GovindKumar-c9q7t
    @GovindKumar-c9q7t 15 годин тому +2

    आफु मरेर भय पनिअरू बचाउने
    साहा सि भाई लाई सलाम छ
    यस्ताे मान्छे हाे राजनिति मा आउने।
    आफु बांचेर जन्ता मार्ने नेताले के जन्ता
    बचाउने के देस बचाउने

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb 14 годин тому +2

    ए सरकार यस्तो मान्छेको सम्मान गर्न सिक।।।

  • @AshishSharma-wx2ug
    @AshishSharma-wx2ug 15 годин тому +2

    samman chha daaju.. bhagwaan ko arko rup

  • @urhero4507
    @urhero4507 14 годин тому +2

    “A REAL HERO “ …. vitri maan dekhi NAMAN 🙏🙏🙏cha bhai tapai lai !! 💐💐💐.. pls ye Bhai lai bolayera sakey samma ko SAMMAAN garidinu hola sabai le afno afno thau bata ..!

  • @RanaRaj-rf7wj
    @RanaRaj-rf7wj 15 годин тому +2

    यो दाजु लाई पुरुस्कार दिनै पर्छ

  • @harkalimbu6112
    @harkalimbu6112 14 годин тому +2

    Yo Bahadur Vai Lai Hami Janta le Samman ra Sahayog Garung,, He is so honest n Brave guy,, well-done Vai,,

  • @BahadurMaharjan-p9z
    @BahadurMaharjan-p9z 15 годин тому +1

    Yo.mahan.shahasilo.bhai.lai.sampurna.daju.bhai.dd.bahini.le.saman.garau

  • @Nepal4800
    @Nepal4800 13 годин тому +1

    हजुरलाई धेरै धेरै धन्यवाद दाजु आफ्नो ज्यान बाजी राखेर ३ जनाको ज्यान बचाउनुभयो 🙏🙏🙏🙏

  • @NepalBanda-o5m
    @NepalBanda-o5m 13 годин тому +1

    नेपाल सरकारले सम्मान सहित पुरुस्कार देअोस, धेरै धेरै धन्यवाद उद्दारकर्मी भाईलाई

  • @kamaltamang8739
    @kamaltamang8739 16 годин тому +6

    धेरै धेरै धन्यवाद थुजेछे चणढिक लाल भाई आफ्नो अर्थिक कमजोर भए पनि निस्वार्थ भावले बोलिरहेका छन् ❤❤❤ कोही कसैले सहयोगी मानकोधनिले नानि लागि शिक्षा दिने व्यवस्था गरिदिए हुन्थयो

  • @ambirthapa6209
    @ambirthapa6209 16 годин тому +2

    जय हाेस तपाँईकाे 🙏🙏

  • @devipaudel1702
    @devipaudel1702 14 годин тому +1

    जुनसुकै सीप जुनसुकै अवस्थामा काम लाग्छ❤ great daju

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 13 годин тому +1

    सह्रानीय कार्य गर्ने साहसी भाइलाई नमन गर्दछु । राष्ट्रको सपुत उहाँलाई राज्यले उचित सम्मान गर्नुपर्छ।

  • @KrishnaTimilsina-o8b
    @KrishnaTimilsina-o8b 15 годин тому +2

    Yo Bhai lae salute

  • @YumaGaha
    @YumaGaha 14 годин тому +1

    भगवानरुपि भाइलाइ सम्मान गरौ उहाँको साहस र आतंको कदर गरौं

  • @nabarajgurung15
    @nabarajgurung15 16 годин тому +2

    Solute chha Bhai lai

  • @NischalBasnet-i8e
    @NischalBasnet-i8e 13 годин тому +1

    नेपाल सरकारले नेपाल प्रहरिमा भर्ना गरेर बिपद ब्यबस्थापन्मा राख्दा हुन्छ ।देश्को लागि उदाहरनिय ब्यक्ती हुन ।सलाम छ

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 13 годин тому +1

    आजभाेलि सँजालभरि तामङ्गमय भैरहेकाे छ आशिका तामङ्ग अनि तपाईं तामङ्ग खुशि लाग्याे गर्व लाग्न थाल्याे आफू पनि तामङ् भएकाेमा🙏👍️❤️

  • @digimongurung6165
    @digimongurung6165 14 годин тому +1

    यी भाईको साहसलाई सेलुट।उहाँको साहसले गर्दा यी दुईवटा बच्चाहरूको ज्यान जोगिएको छ।धेरै ठुलो पुण्य काम गर्नु भयो भाईले।

  • @tejbogati8527
    @tejbogati8527 15 годин тому +1

    अरु भन्दा माओवादीका कार्यकर्ताहरू सक्रिय रहेछन।

  • @MiraGurung-t7u
    @MiraGurung-t7u 13 годин тому +1

    राज्यले सम्मान गर्नु पर्छ दाइलाई आफ्नै ज्यान जोखिममा राखेर कसैको परिवारको ज्यान बचाउनु भनेको चानचुने होईन धन्यबाद त कमै हुन्छ दाइको कामलाई सलाम छ

  • @Deto_x
    @Deto_x 13 годин тому

    ॐ नमः शिवाय जय विष्णु माता

  • @shivaaryal482
    @shivaaryal482 15 годин тому +1

    ए नालायक सरकार तिमिहरुकाे हेलिकप्टर त उद्दारमा पठाउन सक्षम भएनाै यी युवालाई सम्मान त गर ।

  • @dhankumartamang
    @dhankumartamang 13 годин тому +1

    यो भाई ति दुई जना नानीहरु लाई पुर्णजन्मा दिने भगवान हुन🇳🇵👏👍❤️

  • @sapanarai1960
    @sapanarai1960 15 годин тому +1

    साहासी महान ब्यक्ती हो उहालाई पनि सहयोग गर्नु पछ 🙏🙏🙏

  • @gitabhandari934
    @gitabhandari934 13 годин тому +1

    भाईलाई धेरैले धेरै धन्नेवाद भगवान् सदा दाहिना हाेउन यस्ता कलिला मुना बालक लाई पुनर जन्मदिनु भयाे 🙏🌺

  • @ashabhandari1567
    @ashabhandari1567 13 годин тому +1

    नेता ज्यु तपाईं हरु को भत्ता बाट उहाँ लाई 15 लाख दिनु होस उहाँले पीडित लाई खान दिन सक्नु हुन्छ उहाँ भगवान हो

  • @bikramlama6143
    @bikramlama6143 14 годин тому +1

    ताई न तुईका मान्छेहरुलाई सरकारले सम्मान गर्छन, यो भाईलाई गोरखा दक्षिण बाहु पदक दिएर सम्मान गरे पनि केहि फरक नपर्ला। न कुनै स्वार्थ न कुनै लालच, पहिला मलाई होइन घाइतेहरुलाई सरकारले केहि गरोस कति महान बिचार। अनि पत्रकार मित्रले मलाई ढोग्न मन लाग्यो भन्दा मलाई लक्ष्मी प्रसाद देवकोटाको कृति मुना मदनको बाहुनले मतवाली जातको मान्छेको खुट्टा ढोगेको प्रसंग याद आयो। सलाम मेरो चानिकलाल भाई

  • @dhrubarai
    @dhrubarai 15 годин тому +1

    भाइ प्रति मेराे पनि नमन छ । इश्वरले उहाँलाइ खुशी प्रदान गरून् ।

  • @anantakunwar2957
    @anantakunwar2957 14 годин тому +1

    उहाँ भाइको कुरा बिचार माहन छ र उहाको निस्वार्थ साहासलाई मान्नु पर्छ।

  • @gangarana8652
    @gangarana8652 14 годин тому +1

    Wow 🙏Chanik Jiu Tapaiko Sahas lai Sabaile Mannu Parchha.Lasso Fiyafulla.🇳🇵👨💪.

  • @mohandongol8280
    @mohandongol8280 16 годин тому +1

    भाइ तिम्रो होव्सलाइ स्यलुट छ

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 16 годин тому +1

    Bhagwan le rakchhya garun aateko pugosh safaltako sikharma puraun Bhai

  • @chandrasunuwar3182
    @chandrasunuwar3182 16 годин тому +1

    Audo chunab 84 ma wada adhakshy nirbirodh tei poni sotantra bata uthaunu hola sahasik chunilal Mongolian

  • @chamanmoktan9027
    @chamanmoktan9027 14 годин тому +1

    Government le reward (big cash) dinu parxa. Thank you ra Dhanyabaad matrai diyera pugdaina. Tapai patrakaar jyu le reward ko lagi pahal garidinuhos. TAMANG bhai sahasi matrai hoina, mutu ma prem nai prem ko bhandaar rahexa... Dandawat xa Tamang bhai lai...

  • @nirmalabista5692
    @nirmalabista5692 16 годин тому +1

    हो हाम्रो पनि हृदयबाटनै नमन छ यालाइ भाइ

  • @DipeshPoonMagar
    @DipeshPoonMagar 15 годин тому +1

    देशको हिरो लाई सम्मान गर्नु पर्ने बेला निदाएर बसेको छ। नालायक सरकार ।