सारै मीठो आवाजमा "नाम्चे बजार " गित सार्वजनिक गर्नु भएकोमा uncle nagendra लाई मुरी मुरी धन्यवाद आगामी दिनहरुमा पनि यस्तै यस्तै प्रगती सुन्न र हेर्न आतुर छौ।हामिहरु👏👏👏
हाम्रै सोलुखुम्बु जिल्ला भित्र रहेको विभिन्न बिषय बस्तु समेटेर बनाईएको भिडियो रहेछ , राम्रो छ। अझै पनि प्रयास जारी छ यो भन्दा आउने दिनहरुमा झन राम्रो र प्रगती हुँदै जानेछ आशा गरौ यी साङ्गितिक यात्राहरु - शुभकामना छ सम्पुर्ण कलाकार युनिटहरुमा । अझै सके सम्म सोलुखुम्बुको लागि परिचयात्मक चिनारी म्युजिक भिडियोहरु बन्नु पर्ने आवश्यकताहरु देखिन्छ । जहाँ सम्म कलाकारिता भएको तपाईं स्रस्टा सर्जकहरुले पनि यस बिषय तिर ध्यान दिनु हुन्छ भन्ने आशा गर्दछु । किनकी हाम्रो गाउँ ठाउलाई परिचयात्मक चिनारी गीत संगीतहरुले अन्या ठाउहरुमा विशेष ख्याल राख्दछ । र अर्को कुरा हामी हाम्रो सोलुखुम्बु भित्रका गाउँ गाउमा एक न एक कला भएको कलाकारहरु छन । तिनै हाम्रो अर्गानिक कलाकारहरुबाट बनाईएको म्युजिक भिडियोहरु भने झन राम्रो हुने आशा राख्दछु । म दर्शक श्रोताको हैसियतले भन्दा पक्कै हामी साफल हुनेछौ ।
आहा!एकदमै राम्रो मीठो अनि आफ्नै मौलिकता बोकेको गित नाम्चे बजार सुनेर धेरै खुशी लाग्यो ।सम्पुर्ण कलाकार एवं सर्जकमा अझ धेरै सफलता को शुभकामना टाशिदेलेक।
नमस्कार म संगीतकार डि जे मेवाहाङ 🙏🙏 मेरो शब्द संगीत र नगेन्द्र भाईको स्वरमा तयार भएको गित नाम्चे बजार लाई माया गरिदिनु हुन्छ भन्ने बिश्वास छ । कृपया गित हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला ।🙏
कमेन्ट गर्नुहुने तपाईं सम्पुर्णलाई मेरो एक मुस्टमा धेरै धन्यवाद गितलाई सबैले धेरै सेयर र सब्स्क्राईब गर्नुहोला।यो मेरो पहिलो प्रयास तेसैले मलाई तपाईहरुको साथ र सहयोगको एक्दमै आवश्यक छ। यो गितमा शब्द सङ्गीत डी जे मेवाहाङ सरको रहेको छ,एरेन्ज पुष्कर दाईको रहेको छ र स्वर भने म नगेन्द्र राई तपाईहरुको आफ्नो मान्छेको रहेको छ। र रेकर्डिङ स्टुडियो रहेको छ गुन्जन स्टुडियो ।
आहा, कति राम्रो हजुर।😍🙏
Thank you hjur
Thank you bhai raja,,,,
Wow dada
Good luck keep it up
आहा कति मीठो गित
हार्दिक बधाई सम्पुर्ण टिमलाई 😍😍
Dherai ramro x
Badai xa sorko dhani nagndra yesthai mitho song gaudai janu dharai pargati garnu badai xa sampurn tim lai,
Thank you so much sir
"सातै जुनि तिमी सँगै विताउँन पाउँ" लाईन अलि खल्लाे बाहेक ,
प्याराे भाइ नगेन्द्रकाे मिठाे अावाजमा रहेकाे गित राम्राे लाग्याे 👌👌👌
मिठाे शब्द लेख्ने र मिठाे भाका हाल्ने भाइ डि.जे. मेवाहाङ लगात सम्पुर्ण टिम प्रति हार्दिक बधाई तथा भारी शुभकामना छ 💜💜💜
नगेन्द्र भाइकाे याे अावाज लाेक प्रिय बनुन् शुभ अाशिष छ 💞
Thank you.bahini.
मीठो कमेण्टको लागि
Thank you so much didi yo mitho comment ko lagi
"सातै जुनी तिमी सँगै बिताउन पाउँ" चै किन पो खल्लो भयो होला,,,,सुझाव पाउन पाएँ हामीलाई पनि सहज हुने थियो।
Thank you.
आहा! साह्रै राम्रो लाग्यो बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई
धन्यबाद
आहा!मीठो शब्द,स्वर अनि अभिनय।🤘🎈 सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🙏💜❣️
Mitho x ti sabdaharu congratulation all of you🌹🌹❤️❤️💞🙏🙏🙏
Congratulation all of your team
यो गीतको सम्पूर्ण श्रष्टा सर्जकहरुलाई हार्दिक बधाई तथा शुभकामना,,,,गीत राम्रो लाग्यो।
सारै मीठो आवाजमा "नाम्चे बजार " गित सार्वजनिक गर्नु भएकोमा uncle nagendra लाई मुरी मुरी धन्यवाद आगामी दिनहरुमा पनि यस्तै यस्तै प्रगती सुन्न र हेर्न आतुर छौ।हामिहरु👏👏👏
Thank you so much sir
सुपर दामी । शुभकामना 💌
हाम्रै सोलुखुम्बु जिल्ला भित्र रहेको विभिन्न बिषय बस्तु समेटेर बनाईएको भिडियो रहेछ , राम्रो छ। अझै पनि प्रयास जारी छ यो भन्दा आउने दिनहरुमा झन राम्रो र प्रगती हुँदै जानेछ आशा गरौ यी साङ्गितिक यात्राहरु - शुभकामना छ सम्पुर्ण कलाकार युनिटहरुमा ।
अझै सके सम्म सोलुखुम्बुको लागि परिचयात्मक चिनारी म्युजिक भिडियोहरु बन्नु पर्ने आवश्यकताहरु देखिन्छ । जहाँ सम्म कलाकारिता भएको तपाईं स्रस्टा सर्जकहरुले पनि यस बिषय तिर ध्यान दिनु हुन्छ भन्ने आशा गर्दछु । किनकी हाम्रो गाउँ ठाउलाई परिचयात्मक चिनारी गीत संगीतहरुले अन्या ठाउहरुमा विशेष ख्याल राख्दछ । र अर्को कुरा हामी हाम्रो सोलुखुम्बु भित्रका गाउँ गाउमा एक न एक कला भएको कलाकारहरु छन । तिनै हाम्रो अर्गानिक कलाकारहरुबाट बनाईएको म्युजिक भिडियोहरु भने झन राम्रो हुने आशा राख्दछु । म दर्शक श्रोताको हैसियतले भन्दा पक्कै हामी साफल हुनेछौ ।
धन्यवाद ,,,प्रतिकृयाको लागि
तपाईंको निरन्तर साथ सपोर्टको अपेक्षा राख्दछौ।।।
धन्यबाद,,,
एति धेरै माया र साथको लागि धेरै धन्यवाद छ र थप माया र सपोर्ट्को हामि सधै आसाबाधि छौ❤🙏
Nice
Good song sampurna timlai
आफ्नै गाउँ ठाउँको बारेमा यति राम्रो गित आउदा सारै खुसि लागो सबै टिममा म Anil Basnet को तर्फबाट शुभकामना छ यस्तै अरु पनि गित सुन्न पाइयोस्
धन्यबाद,,सुझाबको लागि,,
धन्यवाद हजुर❤❤
गित अनि भिडियो धेरै राम्रो रहेछ सफलताको धेरै धेरै शुभकामना ।। सम्पूर्ण टिमलाई
Congratulations
Dherai ramro xa yo geet Ani Nagendra Babu lai badhai 💜💜🙏🏻🙏🏻🙏🏻❤️❤️
Dherai ramro geet maile pahilo choti suneko ramro lagyo best of luck.❤
thank you so much❤❤
Huge congratulations to all team🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏. अझै धेरै धेरै प्रगतिको कामना. Best wishes for the bright future...... ❤️❤️❤️❤️❤️❤️
Thank you so much Pramila miss.
आहा!एकदमै राम्रो मीठो अनि आफ्नै मौलिकता बोकेको गित नाम्चे बजार सुनेर धेरै खुशी लाग्यो ।सम्पुर्ण कलाकार एवं सर्जकमा अझ धेरै सफलता को शुभकामना टाशिदेलेक।
Thank you.हौसलाको लागि,,
धन्यवाद यो प्रेरणाको लागि।❤❤
wow!
Wow congratulations vai
Thank you sister
Thank you.hajur
Wow
thank you🙏🙏🙏
Derai ramro xa...❤️❤️
हार्दिक बदाई छ समपुर्ण टिमलाई
mitho git purbeli samadhur aawaj
Hajur,dhanyabad,,,channellai pani subscribe garidinu la.
Thank you so much
Tapai ko prastuti geet sabda Namjee bazar around area Jodi ra teams Sarai ramro6:
Aja kosis sath aghi badnuhola:🎉
Hi supper nice
Dami song
So beautiful song
नमस्कार म संगीतकार डि जे मेवाहाङ 🙏🙏 मेरो शब्द संगीत र नगेन्द्र भाईको स्वरमा तयार भएको गित नाम्चे बजार लाई माया गरिदिनु हुन्छ भन्ने बिश्वास छ । कृपया गित हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला ।🙏
Wow yll songs
Thank you🙏🙏🙏🙏🙏🙏
Wow nice
I also from Namche bazzar
I am proud to be born here in namche bazzar 💗💐
thank you for your support.share plz..
thank you so much.❤❤
Ramro xa mero dost best of luck
Thank you❤❤❤
waw
Haha
हार्दिक बधाई सबै लाइ
Wow dherai ramro xa.
So
कमेन्ट गर्नुहुने तपाईं सम्पुर्णलाई मेरो एक मुस्टमा धेरै धन्यवाद गितलाई सबैले धेरै सेयर र सब्स्क्राईब गर्नुहोला।यो मेरो पहिलो प्रयास तेसैले मलाई तपाईहरुको साथ र सहयोगको एक्दमै आवश्यक छ। यो गितमा शब्द सङ्गीत डी जे मेवाहाङ सरको रहेको छ,एरेन्ज पुष्कर दाईको रहेको छ र स्वर भने म नगेन्द्र राई तपाईहरुको आफ्नो मान्छेको रहेको छ। र रेकर्डिङ स्टुडियो रहेको छ गुन्जन स्टुडियो ।
भाइकाे स्वर लाेकप्रीय बनाेस् शुभकामना अनि अाशिर्वाद छ बाबू 💞💞💞
@@kamalakulunglucky2365 thank you so didi hajurlai
nice song
Thank you.bhai.
Olonuwa🎉🎉🎉🎉❤❤❤❤❤
Hi Goog Morning Sacjnaya Rra From Managera 🌺🇲🇾🇲🇾🇲🇾🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺👌👌👌🙏🙏🙏🙏🙏🌺
Good❤❤❤
Yata uta सेबकईब गरम है हजुर
Very nice ❤❤❤
🎉🎉🎉🎉❤❤❤❤wow
Nice
Good ❤❤❤
Nice song
Nice