चो? लुङ पार्क ले सन्सार खायो हजुर । धेरै मन पर्यो है । सोचेको भन्दा राम्रो । बधाइ एबम सुभकामना all entire team specially Tribhuwan Lumfangwa sir is the Best प्राकृतिक साउनदर्यले भरिपूर्ण सुन्दर मोडल हरुको दमदार अभिनय, गायक गायिका हरुको मीठो स्वर गीत र सङ्गीत को सुन्दर सङ्गम, सबै एङ्गल बाट प्रसम्सानीय बनेको यो भिडियो को हिरो त्रीभुवन सरं उत्तरओत्तर प्रगतिको कामना
मौलिकताले भरिपुर्ण चोलुङपार्क गित । यसका गितका सर्जक ,संगीतकार,गायक गायिका ,साथै कलाकारहरु लगायत समस्त टिमप्रति भारी शुभकामना तथा हार्दिक बधाई ज्ञापन गर्द्छु🙏❤️ सार्है राम्रो बनेको छ। ❤️❤️
म चाहि स्वरको दिवाना भए। गायक गायिका दुवैको साह्रै मिठो आवाज। उत्कृष्ट शव्दरचना , भिडियो सम्पादन पनि राम्रो छ। सम्पूर्ण टिमलाई बधाई तथा थप सफलताको शुभकामना। 💐🙏
Katakai khayo mutu kinaki Purkha haruko yad aayo music composition bhaka,laya, tone 5,000 barsa aghiko raixa tysm entire team god bless all of us.......
अभिनय राम्रो छ तर बिच-बिच मा तरेबा तरेमा को पाेशक चाहिँ लिम्बुपाेशक हुनु पर्नेथियाे ।राम्रो लाग्याे फेरि नयाँ -नयाँ गितकाे आशा राख्दै सुनिता दिदी लगाएत सम्पूर्ण टिमलाई धेरै-धेरै शुभकामना छ।
sewaro. namasto yakthungba hang. haro ko. harek bulibachan. lawaj shor. muto chhune. geet harek. palam. hakpare. kheli. samlo. supkura. ramar cho. badhai. cha
kuro tyastai hola ! tribhuwan solti Raja ko jadu nai chh, jaha paila tekchh tyaha sanshar jitchh👌🧘♂️🏃♂️awesome congratulations 😍🤩
चो? लुङ पार्क ले सन्सार खायो हजुर । धेरै मन पर्यो है । सोचेको भन्दा राम्रो । बधाइ एबम सुभकामना all entire team specially Tribhuwan Lumfangwa sir is the Best प्राकृतिक साउनदर्यले भरिपूर्ण सुन्दर मोडल हरुको दमदार अभिनय, गायक गायिका हरुको मीठो स्वर गीत र सङ्गीत को सुन्दर सङ्गम, सबै एङ्गल बाट प्रसम्सानीय बनेको यो भिडियो को हिरो त्रीभुवन सरं उत्तरओत्तर प्रगतिको कामना
tq😘
Wow good vidio my handsome brother 🥰😍congratulations all
atti sundar abhinaye , aru pani yastai video haru herna pau👌👌👍️🤘🙏🙏
Ekdam ramro music video hjur
jodi suhaeko xa haii👌👏👏👍️
सारै राम्रो लाग्यो हार्दिक बधाई
Tribhuwan Bhai.best of luck with big congratulations. you aer great 👍 I know well and your step always sencear doesn't as others.
सारै राम्रो लाग्यो ❤️❤️
Choliung park git le Tribhuwan Dai jasto paunu nai safalta paunu ho🙏 jiban ma Dai le harnu janeko chhaina. Congratulations all entire team.
Limbu actor s haru dai jasto dekhina,
babal chh dai , 🎉❤️😍
La daju badhai cha 🌺💐👍
एकदमै सुन्दर भिडियो👍️👩❤️💋👩
Vidio ma Tribhuwan dai ko upasthiti nai kaffi chh, big congratulations🥰🎉❤️ 🥰 best wishes all.👏👏
साँच्चै राम्रो बनिएछ भिडियो ।। गित स्वर त त्यतिकै राम्रो थियो नै बधाई अनि अझ धेरेै सफलताको शुभकामना ।।
गीत आगै छ, सबैलाई शुभकामना र बधाई।
यो गित पहिले सुन्ने मौका मात्र पाएको थिए आज भिडियो हेर्न पाए अत्यन्तै मनपर्छ 🙏
दामी।। सम्पुर्ण युनिट लाइ बधाई।।
लु सारै मन पर्ने साम्लाे हाे ,चाे:लुङ पार्क याे गितकाे भिडियो पनि हेरियाे यश भिडियोमा समाबेश सम्पुर्ण टिम लाई हार्दिक शुभकामना ल।
राम्रो लाग्यो । निरन्तरताको शुभकामना छ ।
😢x
Sewaro From Uk 🇬🇧 Ati Dami Lagyo Entire Team Lai Congratulations!!Lungma Hipsero AaLLa Aakhe chokma Ga Sarik Lungma Pongsing Rouw Love 💕it 💕🙏🙏
स्रष्टाको लागी सृजनाको बिराम हुँदैन भन्ने कुराको प्रमाण हो यो । आज फेरी नयाँपन भेटेपछि । सपूर्ण टी म ज्युहरु मा बधाई छ ।
गीत/सङ्गीत र स्वर हरु कर्णप्रीय छ,अझै गायक भाईको गला दाम्स लाग्यो।👍️
आहा कति मिठो सुन्दर गित।😘👏❤️
आहा भिडियो नी कति सुन्दर।😘👏❤️
सुनिता दिई बधाई तथा शुभकामना सम्पूर्ण टिम लाई।🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏
अत्यन्तै मीठो गीत अनि उत्कृष्ट अभिनय सफलताको भारी शुभकामना 👏👏👏👏
Congratulations biig fan tribhuwan bhai🙏😍 waiting your film bhai 'nice your tiki tok
जती हेर्यो उति राम्रो लाग्न थालयो । राम्रो छ गीत संगीत र विडीओ
सुपर दामी, सबै कुरालाइ समेटेकोमा झन राम्रो
Soltini lai
Sewaro and
Solti
Ju
Lai
Pani
Sewaro
Sabeema
Sabeema
Koti koti
Naman
Cha
Tribhuwan Bhai , congratulations 👏👏🎉 best of luck, I know well you are always best
आहा साच्चै राम्रो भिडियो बनेको रहेछ सुभकामना छ सम्पुर्ण तिम्लाई🙏❤️
Wow exeellent video 🤩 my favourite dai congratulations
@ Sundar Music Song & Ustai Vdo.Pani.😋
Sampurna Teemlai Vhaari Badhaai Tatha Suvha Kamana Hi.🙏🙏🙏🌹
विश्व लिम्बुको मा interview हेरेर यहासम्म आइपुगे म भिडियो हेर्न सारै मीठो बनेको रहेछ गीत साथमा भिडियो पनि सबैलाई बधाई छ।
damii video and mitho voice song.
दाइ भिडियो सारै राम्रो लाग्यो ,दर्जनौ फिलिम मा पनि अफर आयेछ खुशी लाग्यो ,🤗धेरै धेरै बधाई तथा सुभकामना छ💐💐
Nii
sabai mabuhang jyuharulai badhai xa
congratulation, jodi babal lagyo😎❤️😍
म चेन् हेरेको हेरै भए😊। साह्रै राम्रो 🙏
यो गित पहिला पनि राम्रो लाग्थ्यो अझै पनि राम्रै लागिराको थियो झन अहिले भिडियोमा हेर्दा त झन मन पर्यो सम्पुर्ण टिमलाई सुभ कामना
Malai sunita sanyokpa Dd ra male singer ko voice chahi dammy lageyo 💋💋💋💋tiribhubhan mama ko pni ramro act
Video babal lagyo dai, congratulation s all entire team, limbu actor yatiko dekheko thiyena 👌👌
चारिक नुबा साम्लो शुभकामना entire team🙏❤️
मौलिकताले भरिपुर्ण चोलुङपार्क गित ।
यसका गितका सर्जक ,संगीतकार,गायक गायिका ,साथै कलाकारहरु लगायत समस्त टिमप्रति भारी शुभकामना तथा हार्दिक बधाई ज्ञापन गर्द्छु🙏❤️
सार्है राम्रो बनेको छ।
❤️❤️
nogen hajurlai♥🙏
अत्यन्तै मीठो मार्मिक गित , तपाईंहरूको सँगितिग यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना ,,
tq♥🙏
आर्गानिक गित सगित ❤❤यस्तै हुनु पर्छ गित सगित भनेको respect सम्पुर्ण team लाई 😊
म चाहि स्वरको दिवाना भए। गायक गायिका दुवैको साह्रै मिठो आवाज। उत्कृष्ट शव्दरचना , भिडियो सम्पादन पनि राम्रो छ। सम्पूर्ण टिमलाई बधाई तथा थप सफलताको शुभकामना। 💐🙏
tq hajur♥
लु बधाई छ सम्पुर्ण टिम लाई बिषेस हाम्रो त्रिभुवन सर लाई👍🏻👍🏻👍🏻👌👌
Dami xa git sangit ra kalakar haruko bijod avinay
आहा कति मज्जा आयो हेर्दा अनि सुन्दा बधाइ छ गितकार दिल दुखी जन्तरे दाइ अनि गायक गायिका लगायत सम्पुर्ण होल टिमलाइ।💟❤️
Wow dharai ramro best of luck all team.
लु कान्छि बहिनी गायिका सुनिता सङ्यक लिम्बु, गायक पेपराज माबोहाङ् भाई लगायत सम्पूर्ण यो म्युजिक भिडियोको टिमलाई शुभकामना छ।
धेरै राम्रो लागेउ आफ्नै गाउँ घर को याद आयो अहिले मलेसिया बाट हेर्दै छु
आफ्नो मौलिक रितिरिवाज,सस्कार,सस्कृती लाई अभिनय मार्फत मर्गनिर्देसन दिनु भएकोमा सम्पुर्ण कलाकार टिम लाई बधाई तथा शुभकामना।
tq ♥♥
Sarai man paryo limbu vaka ko music video congratulations all the team 🤟🤟💗💗
Video sarai ramro lagyo dai congratulations 👏
सेखा नुबा साम्लो बहिनिको च्यानलबाटो सुन्न हेर्न पाइयो सारै रमाइलो लाग्यो।।👌👌
Katakai khayo mutu kinaki Purkha haruko yad aayo music composition bhaka,laya, tone 5,000 barsa aghiko raixa tysm entire team god bless all of us.......
आ सेवारो हाउ लुङ्ङा
Wow! So nice song
Best wishes to entire team
हार्दिक बधाई तथा शुभकामना । सुन्दर गित ।
Dami ,Rai is king Rajesh daju le share gareyako raiicha ra hernu asko dami po raiicha ta git 💕🤏
हिरोईन त राम्री नै रहेछ।
Lu sarai nuba chha congratulatiions.all team..
एकदमै राम्रो गीत लाग्यो सम्पुर्ण टिमलाई बधाई छ अझ आगामी दिनमा राम्रो गीत आउने आशा राखियो है त ।
राम्रो छ
Gati hera,sunea ni mon variyenaa ati ramro somg and video
अति समधुर हाम्रो चोङ्लुङ पार्क song❤️❤️
Congratulation to the whole team
MERO MAMMA HARU
HIM SINGAK , TRIBHUWAN MAMA
...
अत्यन्तै मीठो र मार्रमिक शब्द सङ्गीत अनि त्यसमा हजुरको अभिनयमा अत्यन्तै सुन्दर भिडियो छ❤️❤️❤️
Aile samma kai utkrista prastuti love all
Dherai ramro xa .....
अत्यन्तै राम्रो र मार्मिक गीत बनेको छ। सुनिता बहिनी र पेपराज लुङालाई हार्दिक बधाई अझ नयाँ-नयाँ प्रस्तुति हेर्न र सुन्न पाँऊ शुभकामना ।
हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु!
राम्रो लाग्यो,,,,,सम्पुर्ण टिमलाइ बधाइ छ!!
Jati sune pani suni rahu lagne geet sathai herirahanu lagne video badhai cha sampurna team lai
साचै राम्रो गित बनेको छ सुनिता दिदी र पेपराज लुङ्वा लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई ।🙏🙏🙏🙏
aha sarai mitho lok vaka ani utikai mitho hjr ko voice pani all the best lungwa hjr lagayet sampurna team lai.
Cogratulation 😍🙏 जोडी राम्रो लाग्यो । मेरो हेन्डसम भाई
असाधै राम्रो लाग्यो हाम्रो गाउँ ठाँउको गित चोत्लुङ पार्कमा
अभिनय राम्रो छ तर बिच-बिच मा तरेबा तरेमा को पाेशक चाहिँ लिम्बुपाेशक हुनु पर्नेथियाे ।राम्रो लाग्याे फेरि नयाँ -नयाँ गितकाे आशा राख्दै सुनिता दिदी लगाएत सम्पूर्ण टिमलाई धेरै-धेरै शुभकामना छ।
Sewaro,ani congratulations to entire team members.Geet ra video sarai ramro ❤lagyo.NOGEN
Awesome song! Congratulation my solti Tribhuwan ji for his outstanding performance and melodious vocal from sister Sunita and bro Pepraj.
Very nice video
congratulations nice video tribhuwan bhai
I watched many videos produced by Limbus productions, but this one is one of the best I find in every aspect. Well done and good luck.
Aati ramro vidio baneko rahex nugen hol teamlae.
Dammi lagyo
जतिनै सुने पनि सुनि रहनु मन लाग्ने सुमधुर भ्वाइस हार्दिक बधाइ अनि सफलताको शुभकामना सबै युनिटलाइ❤️❤️
Mazakkk😀😀
सारै राम्रो म्युजिक भिडियो
दामि लाग्याे, स्वर म्याचिङ छ ।🤙🤙🤙🌲🌲🌹🌲🌲🙏🙏
Bisnu Vai dami acting👍👍👍
Nice video😚
Wow music video atti babal lagyo
video ramro lagyo badhai chh trbhuwan dai all team🤩
Awesome cogratulations 👏👏,Looks nice jodi and acts
आफ्नो रितिथितीभित्र उनिएको यो गीत साच्चिकै भावुक बनाउछ जो कोहिलाई !
मेरो पर्खाई आज पूरा भयो धेरै धेरै भन्याबाद अल टिम लाई..👌👌🙏🙏
Proud to be limbu
निकै राम्रो गित सुनिरहु हेरिरहु जस्तो मन छुने आहा!!
tq♥🙏