गृहमन्त्री बनेपछि के भन्छन् रमेश लेखक?

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

КОМЕНТАРІ • 579

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i Місяць тому +162

    पहिलो काम भनेको आरजुलाइ जोगाउने अनि गिरिबन्धुको जग्ग प्रकरण को प्रमाण लुकाउने भन्न ।

    • @nikitathapa8684
      @nikitathapa8684 Місяць тому +4

      आरजु लाई नै पराराष्ट्र मन्त्री पद दियेर जोगाइ सको नि ....अब त ढुक्क नि इनिहरु 😮

    • @हरामीTIGER
      @हरामीTIGER Місяць тому +3

      मेरो मन को कुरा गर्नु भो तपाईं ले ❤

    • @tekkarki8900
      @tekkarki8900 Місяць тому +2

      ekdam sahi...

    • @jyotishahivlogs
      @jyotishahivlogs Місяць тому +2

      Ekdum right

    • @Bishu640
      @Bishu640 Місяць тому +1

      2084 ma nepali congress najikai ximiki ko jasto hune lakxn ho yo

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +58

    आतंककारी गए, उखाने आउँछ उखाने गए गुखाने 👌

  • @user-vr6ok7ll8q
    @user-vr6ok7ll8q Місяць тому +133

    हेर्दा नै चोर जस्तो छ यार यो त

  • @user-gu6yx4ij4b
    @user-gu6yx4ij4b Місяць тому +99

    रबि लामिछानेको तुलनामा यो रमेस लेखक केहि हैन चाकडीको भरमा नियुक्ती भयको यसबाट जनताले केहि आसा गरेका छैनन केबल भसटचार मौलाउने मात्र हो

  • @ApunWaiba
    @ApunWaiba Місяць тому +34

    माखो मार्ने होइन चोर जातिलाई बचाउनु आएको हो

  • @nikdevkota
    @nikdevkota Місяць тому +20

    नापिस अब आफ्नो फाइल लुकाउन र पार्टी का नेता हरु को फाइल लुकाउन आइस होइन गफ ठुलो दिनजरुरि छैन

  • @thelife8477
    @thelife8477 Місяць тому +22

    रवि!!💖💖👍👍🙏💪
    नेपालको लोकतान्त्रिक प्रक्रिया खत्तम, महा खत्तम रहेछ!!!

  • @SaktimanTamang-y2e
    @SaktimanTamang-y2e Місяць тому +18

    रबि जतिको यस्ता गुइथिले केही गर्न सकिँदैन जस्तो लाग्छ ।

  • @tejubk2054
    @tejubk2054 Місяць тому +25

    यो पनी कती दिनको मन्त्री हो । अब यसले डिबी राईलाई ल्याउछ होला नी । यो भन्दा पहीले त यस का पार्टीका नेता हरु निकै चुम चुम भाथे ।

    • @ItsBullyMaguire
      @ItsBullyMaguire Місяць тому

      Vayeko sabai file metaisakyo gb rai ko mr thagichane le

    • @completenepal238
      @completenepal238 Місяць тому

      ल यस्को जबाफ दे कालो काग्रेसको बिर्य ढिङ्ने !
      कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !!
      --------------------
      🙏||ॐ||💐
      सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ!
      ---------------
      सहकारी ठग्न कालो काग्रेस र माफिया
      एमाले ले पालेका मफियाको नाली बेली!
      ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष
      आबद्द पार्टी: नेपाली काग्रेस
      ठगि/अपचलन रकम: ६ अर्ब रुपैया
      ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा
      पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड
      ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड
      ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था
      आबद्द पार्टी-नेपाली काग्रेस
      ठगी/अपचलन रकम: १६ अर्ब रुपैया
      हाल: जेलमा
      ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक
      आबद्द पार्टी- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड
      ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक
      आबद्द पार्टी: नेपाली काग्रेस
      अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको !
      ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया
      ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक
      आबद्द पार्टी: नेकपा एमाले
      ठगी/अपचलन रकम: ८ अर्ब रुपैया
      ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर
      आबद्द पार्टी: नेकपा- एमाले
      ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी
      हाल: फरार, नेपाल पुलिसको खोजीमा
      बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म !
      बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य ..
      अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ !
      जादा जाँदै अरु थप ++
      -----------------
      अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!?
      धन्यवाद !
      🙏

    • @completenepal238
      @completenepal238 Місяць тому

      ​@@ItsBullyMaguireयहाँ २४१ ओटा कमेन्टमा मुस्किलले ४ ओटा कालो काग्रेसी हुडारका छ्न राम्ररी बधाई र सफल कार्यकालको शुभ-कामना दिने त एउटा कमेन्ट पनि छैन यसबाट नै प्रस्ट हुन्छ अर्को कुनै दल सङ्ग गठबन्धन नगरि चुनाबै लडन नसक्ने हालतमा पुगेका यी परपिडक भर्स्ट निरङ्कुस चरित्रका काला काग्रेसहरु दिन प्रती दिन खिईईदै खिईईदै गएर कुन लेबनमा पुगेका छ्न जो कोहिले पनि सजिलै अनुमान लगाउन सक्छ!

  • @dhirenanupam
    @dhirenanupam Місяць тому +23

    भ्रष्टाचारीहरु माथि निर्मम कार्बाही होस।

    • @SonamSherpa-ye3nf
      @SonamSherpa-ye3nf Місяць тому

      🤣🤣🤣

    • @dipakrajbangshi-lo9tj
      @dipakrajbangshi-lo9tj Місяць тому

      Ulto pati Bata garxa karbahi

    • @completenepal238
      @completenepal238 Місяць тому

      उल्टोबाट होला नि निर्मम ! यो त झन अनुभबी र खल्ली भर्स्टाचारी हो

  • @sombhandari8153
    @sombhandari8153 Місяць тому +26

    यो चोर को काम छैन

    • @dilthapa7334
      @dilthapa7334 Місяць тому

      चोर हरु को काम नै चोर्ने हो येस्ता भ्रष्टाचारि हरि को बिश्वास नगरौ

    • @dipaklamichhane3860
      @dipaklamichhane3860 Місяць тому

      Sabi bhannu bho

  • @rajibg1900
    @rajibg1900 Місяць тому +10

    भ्रष्टाचार को फाइल बन्द गर्ने र गिरिबन्धु चिया खादै मीठो मीठो गफ लगाउने

  • @hemantasijapati6573
    @hemantasijapati6573 Місяць тому +20

    अमेरिकी पकेट काे मान्छे गृहमन्त्री बनेकाे छ , चिनका बिरूद्ध गतिविधि गरेर देश ध्वस्त बनाउन सक्छन है , सचेत बन्नुहाेला

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 Місяць тому

      ढोडनाके 🤥 फईल गयब परेर प्रमाण नष्ट गर्लास् नि फेरि, ०८४ मा हाम्रो रवि दाइ आउदै हुनुहुन्छ तिमेरुको बाजा बजाउन

  • @shankarpandey9781
    @shankarpandey9781 Місяць тому +14

    भ्रस्ट हरुको सरकार बनेको छ देस सिध्याउने भय

  • @BishalTamang286
    @BishalTamang286 Місяць тому +6

    ए काङ्ग्रेस र एमाले को भातमारा हरु हामी पनि हेर्छु तिम्रा गृहमन्त्री ले के उखाड्द रहेछ्☝️

  • @tankashrestha9324
    @tankashrestha9324 Місяць тому +9

    नेपाली जनताहरु भ्रष्टाचारि,चोर,माफिया र गुन्डा पाल्ने नेताहरुले देश चलाउदै छ
    यी चोरहरुलाइ भोट दिएर जिताउने त्यो छेत्रको भेडा जनताको नर्कमा बास होस

  • @kumarshrestha1241
    @kumarshrestha1241 Місяць тому +4

    सफत खादा रास्ट्रपतिले भन्नु भन्दा पहिलाई नै सफत खादै छन है यस्ता मन्त्रिले के देश र जनतालाई सोच्नु अरु कुरा के भन्ने अब गृहमन्त्रीले धेरै भाषण छाटनु परदैन सहकारी ठग हरुलाई कारवाही दायरामा छिटो ल्याएर कारवाही गर्नु परयो जनता वचत पैसा फिर्ता दिलाउनु पर्यो

  • @rajkumarregmi4139
    @rajkumarregmi4139 Місяць тому +2

    पहिला त गु आउने गरि चिच्याउथ्यो, आज शुरुकै दिन मधुरो स्वर, काम गर्ने हैसियत नभएको प्रमाण !

  • @ActionTheRevolution
    @ActionTheRevolution Місяць тому +9

    यो त खुखार हो माननीय शुसिला कार्की ज्यु लाई धम्क्याउने नाइके हो ।यस्ताको देखाउने दात र चपाउने दात अलग छ ।😢😢

  • @bharatsunar2145
    @bharatsunar2145 Місяць тому +4

    यिनीहरुको योजना उदेश्य एजेन्डा जे भनेनी,यि गद्दारहरु देश लुट्ना जन्मेको हरु हुन्,पहिलो काम आफ्नो कार्यकर्ताहरु,आफन्तहरुले जतिसुकै भ्रष्टाचार र अपराध गरेपनि तिनीहरुलाइ जोगाउने हो र दोस्रो कनम देश लुट्ने हो रन्डीको छोराहरु,भ्रष्टहरुलाइ हार्दिक श्रद्धाञ्जली छ

  • @bharatgurung2495
    @bharatgurung2495 Місяць тому +4

    रमेश लेखक गृहमन्त्री भयो तर देशको माखो मार्दैन यो पहिले पनि केहि नगरी गाको हो ?

  • @padamyonjan1210
    @padamyonjan1210 Місяць тому +6

    Rabi sir ko vocal le nai grihamantri vannu suhaune cha I love ravi dai❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @user-oz9yw2wk5x
    @user-oz9yw2wk5x Місяць тому +3

    सुरक्षा निकायका तलो तहका कर्मचारी को पिरमर्का पनि सम्बोधन गर्दिनुस

  • @praku97
    @praku97 Місяць тому +2

    पहिला त खुबै फुरुक फुरुक गर्थ्यो हेरम्ला यिन्को काम पनि, के कति गर्न सक्दा रैछन, को को लाई बचाएर को को लाई छानबिन गर्लान, के कति काम गर्छन त्यो भने हेर्न बाँकी सम्पुर्ण जनता एक टकले हेरिरहेका छन!

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Місяць тому +5

    तिमीहरु जन्ता को लागि केही काम गर्ने वाला छैनौ रबिनको खेदो खन्ने आफु ग्रिह मन्त्री हुन भाउजु लगायत सम्पुर्ण भ्रष्ट नेताहरुलाई जोगाउन खोजेको चाल हो।

  • @bharatlal6228
    @bharatlal6228 Місяць тому +4

    यश को मुखै हेर्दा केही पनि नगर्ने जस्तो

  • @noname12440
    @noname12440 Місяць тому +7

    हेर्दै कस्तो तोर्पे तोरि छ यार सिरोहियाको मीत भाउजुको बफादार देवर तैले केही माखो मार्दैनस तिमीहरु चोर हौ

    • @kamalthapa5379
      @kamalthapa5379 Місяць тому

      Aba sirohi ko case dismis garxa yasle jo dewar na paryo

  • @khagendrachaulagai8876
    @khagendrachaulagai8876 Місяць тому +2

    भ्रष्टचारीलाइ चाही छाड्नु पर्छ र जति सक्यो भ्रष्टचार गर्नुपर्छ भन्नलाई त बिर्सीनु भयो त मननिय ज्यू

  • @rohityadav6430
    @rohityadav6430 Місяць тому +2

    यसको पहिलो काम आफ्नो भाउजुको कटु धुने हो ।

  • @RameshKumar-hf4kc
    @RameshKumar-hf4kc Місяць тому +2

    केको पेँपेँ पेँपेँ गर्या होला ??🤔
    यस्ता चिला कुरा भाषण सुनेर हामी जन्ता वाक्क दिक्क भै सकेका छौं।

  • @anantaduwadi8682
    @anantaduwadi8682 Місяць тому +2

    यो मनतरि तसकर,माफिया,भरषट लाई बचाउन ठेकका लिएर मनतरि बनेको छ,
    ईमानदारि त कांगरेको देखाउने दात हो,काम त देश लुटनेनै हो

  • @purnashahi8138
    @purnashahi8138 Місяць тому +2

    CIA ka kamisar ज्यू लाई बधाई तथा भाउजू काे कुनै पनि लाई डिस मीस गर्नकाे र सफल कार्यकाल काे शुभकामना छ !!

  • @meromuskan887
    @meromuskan887 Місяць тому +1

    यो मुला राणाबानको काम छैन आरुजुलाई बचाउन लाई गृहमन्त्री भएको अब हेर्नू पर्छ यस्को स्ट्यान्ड भन्नेको काम ।

  • @completenepal238
    @completenepal238 Місяць тому +2

    यहाँ २४१ ओटा कमेन्टमा मुस्किलले ४ ओटा कालो काग्रेसी हुडारका छ्न राम्ररी बधाई र सफल कार्यकालको शुभ-कामना दिने त एउटा कमेन्ट पनि छैन यसबाट नै प्रस्ट हुन्छ अर्को कुनै दल सङ्ग गठबन्धन नगरि चुनाबै लडन नसक्ने हालतमा पुगेका यी परपिडक भर्स्ट निरङ्कुस चरित्रका काला काग्रेसहरु दिन प्रती दिन खिईईदै खिईईदै गएर कुन लेबनमा पुगेका छ्न जो कोहिले पनि सजिलै अनुमान लगाउन सक्छ!

  • @khatriruk4773
    @khatriruk4773 Місяць тому +4

    भयो अब अति भयो नबाेलम भयो अघाय म दुई जिब्रो भयकाे भराेसा नगरनु है जनता

  • @user-zq4fy6fn8w
    @user-zq4fy6fn8w Місяць тому +2

    कानुन ब्यावसायी अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता आजै २२ मन्त्रीका साथमा सपथ लिएका प्रम केपी ओलीको नियुक्ति गैरसंवैधानिक भन्दै खारेजीको माग लिई रिट लिएर सर्बोच्च अदालत पुगेका छन्। रिटमा भनिएको छ-
    'एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था हो। संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभा सदस्यको रुपमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको र उनले विश्वासको मत नपाए ७६ (३) को सरकार बन्नु .पर्ने संवैधानिक व्यवस्था हो, यसबाट बाहिर जान मिल्दैन ।’

  • @franklin102
    @franklin102 Місяць тому

    रमेश लेखक ज्यु लाई गृहमन्त्री बन्नु भएको मा बधाई तथा शुभकामना।

  • @KhagenRai-yt6er
    @KhagenRai-yt6er Місяць тому +1

    दुःखद😢हार्दिक श्रद्धाञ्जली 💐💐💐

  • @bhimrai3237
    @bhimrai3237 Місяць тому +1

    विदेशी काे कामदाारहरुले गर्ने काम पहिलाेत विदेशीकाे काम गर्ने अनि भ्रष्टाचार गर्ने र भएका भ्रष्टाचारहरुकाे ढाकछोप र प्रमाणहरु नस्ट गर्ने...

  • @NabarajSubedi-f5s
    @NabarajSubedi-f5s Місяць тому

    भष्टचारि बढाउने,सबिधानकाे खिल्ली उढाउने, रिन चुलाउने, जनतालाइ दुख दिने, यही हाे याे मध्ये राति गरेको सम्झौता

  • @goremagar5816
    @goremagar5816 Місяць тому

    अहिले सम्म उदेक लागेर आउँथ्यो ...अब त विरक्त लागेर आउन थाल्यो मेरो देशको हालत देखेर😢😢😢😢😢😢

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 Місяць тому +1

    हामी नेपाली जनताहरू यो शासक भनउदा फटाहा चोरहरुको नाङ्गो नाच टुलुटुलु हेरेर बस्नु शिवाय अरु केही गर्न सकेनउ हइ?? सम्पूर्ण जनता एकजुट भएर यिनीहरू लाई गलतियाएर देश निकाला गरौन दाजुभाइ हरु।

  • @sangedongtamang9741
    @sangedongtamang9741 Місяць тому +1

    पत्याईदिनुपर्ने त होला नि! यस्तालाई कसरी विस्वास गर्ने 😅

  • @sarbaguntamrakar7149
    @sarbaguntamrakar7149 Місяць тому

    मन्त्री यस्मा लेखिएको शब्द ले गृहमन्त्री ले तुरुन्तै राजिनामा दिनुपर्ने देखिन्छ यदि इज्जत र नैतिकता थाहा भए।

  • @AnandaGurung-w2c
    @AnandaGurung-w2c Місяць тому

    With new hope wish you all the best.

  • @tilakchamlagain4857
    @tilakchamlagain4857 Місяць тому

    रबि लामिछानेले शुरु गरेका अनुसन्धानहरु सुचारु गर्नु होला

  • @sunilmalla6661
    @sunilmalla6661 Місяць тому +2

    भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्न सक्नु पर्छ। शुभकामना

    • @completenepal238
      @completenepal238 Місяць тому

      कति ठूलो आशा गरेको यस्ता ढिङ्ने दुई कौडे बिचौलियाबाट ! अचम्म

  • @krishnapoudel916
    @krishnapoudel916 Місяць тому

    गगन कि विश्वप्रकाशलाई बनाउनु पर्छ नी कतिको काम गर्थ्यो हेर्न हुन्थो।

  • @BhujelRam-id5
    @BhujelRam-id5 Місяць тому

    भ्रष्टाचारको फाईल लुकाउने काम चाहिँ चाँडै छिटोभन्दा छिटो गर्छु । भन्नू है

  • @user-vq9fk4ew5r
    @user-vq9fk4ew5r Місяць тому +1

    संसदबाट रबिलाई सहकारि ठग भन्नुहुन्थ्याे प्रमाणित गरिदिनुपर्याे! भुटानि सरणार्थीकाे फाईल लुकाउने, गिरिबन्धुकाे पनि बिसयान्तर गर्ने जिम्मा पायरै जानुभयकाे हाेला भन्ने ठम्याइ जनताकाे छ!!!

  • @SamarpanWaiba-co2vp
    @SamarpanWaiba-co2vp Місяць тому +1

    हरेक तहका अपराधीलाई समर्थन गर्नुहाेला साेझासिधा जनतालाई जुठा मुद्दा लागई फसाइ दिनुहाेला नत्र प्रचन्ड सरकार ढले झै ढल्ने छ।

  • @user-fz1dz1jf6d
    @user-fz1dz1jf6d Місяць тому +1

    जिब्रोले पद्काउने हो ब्रस्ताचारिको फाइल अब के गर्छौ हेरुं काम सुरु बयो

  • @romrajsharma3339
    @romrajsharma3339 Місяць тому

    रमेश लेखक गृहमन्त्री बन्न योग्य व्यक्ति हुन!

  • @seenga25
    @seenga25 Місяць тому +1

    NO HOPE
    केही ख्यास्ने वाला छैन कति दिनको लागि हो बरु

  • @ToyanathPoudel-d8p
    @ToyanathPoudel-d8p Місяць тому

    तत्काल गर्नु पर्ने काम भनेको सहकारी ठगीमा संलग्नहरुलाई कर्बाही हो ।हेरौ

  • @user-kt7ug3lb1v
    @user-kt7ug3lb1v Місяць тому

    पहिला आर्जु जोगाउनु पर्छ त्यसपछि भ्रष्टाचार गर्नु पर्छ मुला

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Місяць тому +1

    समाबेसिता भनेको के हो ? यो सरकार मा एउटा दलित ले पनि स्थान पाएनन् !

  • @SukraRai-j5u
    @SukraRai-j5u Місяць тому

    राम्रो।काम।गरेर।देखाउनु। पर्यो। भरसता।नेताहरुलाइ।जेल।मा।कोचनुपरयो

  • @BiRbahadurdhamiDhami-ct9zo
    @BiRbahadurdhamiDhami-ct9zo 17 днів тому

    भरष्टचार गठबन्धन सरकारले भरष्टचार हरुलाई बचाउ मात्र गर्नेछ ।

  • @umangagurung1100
    @umangagurung1100 Місяць тому

    जनताले के चाहान्छ,,?? के चाहिएको छ,,,त्यो बुझ्नुहोस मन्त्री ज्यु,,

  • @govindapdshrestha
    @govindapdshrestha Місяць тому +1

    पार्टीका भ्रष्टाचारीलाई बचाउनु नै यिनको मुख्य काम र कर्तव्य हो जय नेपाल

  • @cbgurung2858
    @cbgurung2858 Місяць тому +15

    देशका गद्दारहरूको हालीमुहाली चलिरहेछ !

  • @bahadurarjun5220
    @bahadurarjun5220 Місяць тому

    प्रचण्ड कमरेड लाई सम्सदमा तपाईंले धोका दिएका हरु मिले भने तपाई कहाँ पुग्नु हुन्छ भनेर बोलेको भरमा गृहमन्त्री

  • @dilthapa7334
    @dilthapa7334 Місяць тому +1

    भ्रष्टाचारि हरुले अहिले सुख को सास फेरे होलान अब भ्रष्टाचारि हरु ले कति भ्रष्ट गरेर देश लाई टाट पल्त्याउने हो पछि देखिने छ

  • @bishnukhadka6716
    @bishnukhadka6716 Місяць тому +1

    हात्ती आयो हात्ती आयो फुस नेपाली काङ्ग्रेसले सत्ता सञ्चालन गरेको कति वर्ष भयो सारा नेपाली जनताले देखेकै हुन् भोगे हुन्। दाजुभाउजुलाई रामारी जोगाउनुहोला।

  • @khatriruk4773
    @khatriruk4773 Місяць тому +3

    बाेलन नसकने ले काम के गरला

  • @triptidhital6118
    @triptidhital6118 Місяць тому

    Huge , congratulation Ramesh sir .all the best .my best leader k .🙏🙏🙏

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 Місяць тому

    भ्रस्टाचारको दाग लागेका लाई नै मन्त्री बनाएका छौ के आशा होला र शुशासनको त खै ?

  • @krishnatamang5150
    @krishnatamang5150 Місяць тому

    सर्बप्रथम गृहमन्त्री ज्युलाइ सफल कर्यकालको शुभकामना छ तर हजुरले त्यो file हरु त भुल्नुभाको छैननी जुन रबि लामिछाने ज्युले खोल्दै थियो साथै सारा नेपाली जनतालाई पनि छरलङग छ।

  • @punyamainali44
    @punyamainali44 Місяць тому

    पहिलाे काम काण्डहरुका प्रमाण र डकुमेन्ट नष्ट गरिहाल्ने।

  • @PuranSaud-qb7vo
    @PuranSaud-qb7vo Місяць тому +1

    Karya kal ko anaginti suvakamana lekhakh dau 🙏Jay nepal😘

  • @devraj4938
    @devraj4938 Місяць тому

    यसको मुख हेर्दा यसले केही पनि गर्दैन जस्तो छ हेर्दैबाट थाहा हुन्छ।

  • @user-ol2se4pg6r
    @user-ol2se4pg6r Місяць тому

    अब स्ट्रन चाहि खुब हुने भयो ठुलो नेता हरु को भ्रष्ट को फाइल लुकाउनु पर्छ ह स्ट्रन मन्त्री

  • @hkkumar6230
    @hkkumar6230 Місяць тому +3

    जो आएपनी उस्तै हो बोल्नको लागि पैसा लाग्दैन

  • @bkashlama308
    @bkashlama308 Місяць тому +8

    हेर्दै घुसखोरि जस्तो देख्छ भाउजु को देवर

    • @AmanThapa-wf8re
      @AmanThapa-wf8re Місяць тому

      तेहिभयत आउन लाई कत्ती हतार भको थियो यो मन्छेलाइ त्यो पोस्त मा

  • @apsaranepal8187
    @apsaranepal8187 Місяць тому

    पुराना खोलेका फाइल खुल्लै हुन्छ कि बन्द यो प्रस्न गृहमन्त्री ज्यु लाइ

  • @lokendrasaud6985
    @lokendrasaud6985 Місяць тому

    उहाँको पहिलो काम खोलेंका फाइल बन्द गर्नु, भ्रष्टाचारी र अपराधीलाई जोगाउनु हो।

  • @Mix_shorts_44
    @Mix_shorts_44 Місяць тому

    ततकाल काम भनेको रवि जी ले खोले को फाईल अघि बढाउने। Specially गीर बन्धु र भुटानी......

  • @dipakthapa2736
    @dipakthapa2736 Місяць тому +1

    लुटेरा हरु फेरि भर्ति भए देश लुत्नलाई।पालो पालो सबैले लुट्ने अवसर पाएका लुटेरा हरुलाई
    अलविदा गर्ने कहिले?

  • @amreetdigittal
    @amreetdigittal Місяць тому +1

    लुटना फाइल लुकाउन गाको त हो तेहि गर कामउ टन्न है।

  • @MohanMainali-hs6vu
    @MohanMainali-hs6vu Місяць тому +2

    oieee sathiee haruu yesle ta Bidhiee ko saasaan hunchaa bhachaa ta k ho ?😊😊😊

  • @budhatamang8665
    @budhatamang8665 Місяць тому

    Safal karyakal ko suvakamana 🙏🙏🙏

  • @surendraTV600
    @surendraTV600 Місяць тому

    रबि लामिछाने दाईलाई बनाउनु पर्छ

  • @user-nc5kr4ki8g
    @user-nc5kr4ki8g Місяць тому

    भेटानि सणार्थि फाईल खाेल्छु भनेको खई 😊😊😊😢😢😢

  • @nmrealvoice9542
    @nmrealvoice9542 Місяць тому

    थुतुतो हेर न त्या हेर्दै फाईदाको लागि मान्छे मार्ला जस्तो छ।यस्ले समात्छ चोर र भ्रष्टाचार ?

  • @thevictorff
    @thevictorff Місяць тому

    अब दम छ भने गिरिबन्धु भुतानी शरणार्थीको फाइल खोलेर देखा जीबी राई लाई समातेर देखा अनि मान्छु 🔔🔔

  • @krishnagh1877
    @krishnagh1877 Місяць тому

    गुहमन्त्री होकि काङ्ग्रेस को कार्यकर्ता हो यो ।आफ्नो‌ प्लान के हो भन्नु पर्यो

  • @uddhavprasadtimalsina7692
    @uddhavprasadtimalsina7692 Місяць тому

    आर्जु राणा जोगाऊनु पहिलो दायित्व हो भन्नुस् । अरु चैं सबै खुलित्त।

  • @dillirajpokhrel4177
    @dillirajpokhrel4177 Місяць тому

    अघिल्लो गृहमन्त्री को कामलाई अगाडि बढाउन पहल गर्नुहोस् अरु केही गर्नु पर्दैन।

  • @kingoftheheavens3331
    @kingoftheheavens3331 Місяць тому

    गृहमन्त्री बनेपछि को पहिलो काम दलाल भ्रस्ट तस्कर हरुको लागि यो मुलुक स्वर्ग बनाउने। यो स्वाठ बाट अरु के आश गर्नु।

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul Місяць тому +2

    बिचरा सहकारी पार्टीको भेडाहरुको मन कति रोएको होला भगवानको पद गएर हाहाहा

    • @yambahdurmagar3755
      @yambahdurmagar3755 Місяць тому

      त जस्तो अब मैले चाक च्याट्नु पाउछ भनेर रमाईको होला कुकुर😅😅

  • @upendraprasadupadhayay76
    @upendraprasadupadhayay76 Місяць тому

    यो मंत्री ले चोर नेता हरु को फाईल् हेरी जेल हल्ला र खोई हरलेरनी पर्नेहो

  • @jyotishahivlogs
    @jyotishahivlogs Місяць тому

    अव त यो रमेश खुशी होला … ईमान्दारिता शब्द यिनिहरुको मुख वाट विलकुल सुहाउन्दैन छया 😡

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Місяць тому

    यस्लाइ थाहै होला पहिलाको गृहमन्त्रीले बिउताएको भ्रष्टाचारको फाइलहरु बन्द नगर्नु , कांग्रेस र एमाले भ्रष्टाचार गर्नमा माहिर छन् काले काले मिलेर खाउ भाले नभन्नु , रबिको जस्तो काम गर्न तिम्रो तीन पुस्ताले पनि सक्दैनन् लेखेर राख्दा हुन्छ

  • @user-rg6hr3vq2b
    @user-rg6hr3vq2b Місяць тому

    यो देख्दै चोर्को अनुहार केको मन्त्री येस्लाइ तुरुन्तै गल्हतैयोस यो चोर हो योकुरा सैहो भनेजती येता हजिर हौउ

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw Місяць тому

    अब भ्रष्टाचारु फाइल फक्का खोलिन्छ

  • @rajkumarregmi4139
    @rajkumarregmi4139 Місяць тому

    यस्को काम आरजु र गिरिबन्धुको फाइल बन्द गर्ने र बालेन, रबिलाइ जेल हाल्ने हो अनि चुप लागेर सुत्छ।

  • @user-ft3sw7cc1t
    @user-ft3sw7cc1t Місяць тому

    गिरिबन्धु र भुटानी शरणार्थीको फाइल??

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 Місяць тому

    गिरिबन्धु टि सरका जिन्दावाद ।

  • @user-ek2ir6nk4b
    @user-ek2ir6nk4b Місяць тому

    यस्तो गृहमन्त्रीले के भ्रस्टाचारि समाउला र बरु उम्काउने काम चाहि गर्ला