रमेस जिले सहि सते बोल्नु भएो प्रदान मन्त्री प्रचन्ड ले एमाले संग मिल्दा भनेको कुरा सहिहो लातले हानदिनछु देखाई दिन्छु भनेर गलत बोलै कै हो काम चाहिँ केहि नगर्ने जसेरी हुन्छ छलकपड या जादुको छडी चलाएर हुन्छकि पद चाहिँने बोलिको ठेगान पनि नहुने कठै हाम्रो देश र जनताको भागे।
अरु संग मिले पनि प्रचण्ड संग मिल्नु मुर्खता सिवाए अरु केहि हुन्न।एमाले संगको पार्टि एकता पनि सफल भएन अहिले गगनको प्रस्तावले तर्सिएकालाई ३२ बाट सोझै तल झार्ने काम भए तब चेतबाबा कांसि हुनेछन्।
👌👌👌🇳🇵🇳🇵🇳🇵🌹🌹🙏🏿 Jai Rasta bad Jai janta Jai NEPAL Jai Shree ram Jai Shree Krishna Radha Radha g Jai Rasta bad 👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌 Dhanbad x manya guys Jai Rasta bad Jai janta m Malaysia batta Ho Ghar siraha Lahan NEPAL Jai Shree ram Jai Rasta bad namaskar Jai NEPAL 🇳🇵👌👌
कालाे गणतन्त्र का भरष्ट चाेर देस लुटेरा जन हत्यारा बिदेसि बाट परि चालित हरु बाट केही हुने वाला छैन काले काले मिलेर खाउउ भाले हाे भरष्ट चाेर हरु काे सम्पति राष्टिय क्रण गरि भरष्ट चाेर देस द्राेहि नलायक हरु लाई जेयल काेचन जन्ता सडक मा आउने बेला भयाे अब ईडाक भरष्ट हरु लाई ठेगान फाउन जाग जाग नेपाली जन्ता नउठे राष्ट बन्दैन दुईचार सपूत हरु ले बलिदान नगरे राष्ट बिदेसि काे कब्जा बाट मुक्त हुन सक्दैन जय देस जउ नरेस राजतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
संसदीय ब्यबस्था फेल भैसक्यो संसदीय ब्यबस्थाकै कारणले 2064 देखि अस्थिरता अराजकता भाडभैलो भैराछ अब दायाँबायाँ नगरी कार्यकारी प्रधानमन्त्री ब्यबस्थामा जानुपर्छ जुन पार्टीलाई जन्तुले पत्याउछन त्यहीँ पार्टीले ढुक्कसङ्ग 5 बर्ष शासन गर्ने 5 बर्षपछि जन्तुमा जाने पत्याए शासन गर्ने नपत्याए चुपचाप बस्ने दुनियाँ नाटक गर्नु अवस्यक छैन
नेता मा फ्याक्त दिसिजन हुनुपर्छ 💘💘जय नेपाल नेता रमेश लेखक ज्यु🇳🇵🇳🇵🇳🇵
हाम्राे क्षेत्रका जनतालाई धेरै धेरै धन्यवाद छ।वहाँ जस्तो नेतालाई जिताउने काम गरेकोमा ।❤❤
आज सचेतक रमेश लेखकले धेरै राम्रो जवाफ दिनु भो छेपारोलाई।
राम्रो दनक दिनुभयो। छेपरालाइ
हरेक पोइन्ट को जवाफ गज्जब रमेश दाइ
माननिय श्री रमेश लेखक ज्यु धन्यवाद छ।माओवादि गरिब जनता हरुको सत्य सरापले समाप्तिको बाटोमा हिन्दैछ। जयनेपाल ।
धेरै राम्राे जबाफ दिनु भयो
राम्रो कुरा गर्नु रमेश लेखक जीको ।
देश मा रमेश लेखक जस्तो नेता हुनु पर्छ।
रमेश लेखकको भाषण धेरै मनन योग्य रहेको छ।
Gu kha😊
ZAmx🎉
माननीय रमेश लेखक ज्यूको भाषण दिनमा पाँच पटक सुन्दा पनि धित मर्दैन।सहि समयमा सहि विश्लेषण गर्नु भएकोमा धन्यवाद छ।
रमेश लेखक ज्यु जस्तो नेताको आवश्यक छ हाम्रो देशलाई अत्यन्तै सान्दर्भिक कुरा गर्नुभयो।
कडा आयो
Great Leader🙏
१५ महिना डेटिङ जानू भएको थिय प्रधानमन्त्री ज्यु 😊
Great speech Ramesh sir
नेता भनेको यस्तो हुनुपर्छ
राम्रो सबक
शालिन शब्द मा जे भन्नू भो मेरो त मन छोयो जय नेपाल
Great 😊😊
जय नेपाल सर
रमेस जिले सहि सते बोल्नु भएो प्रदान मन्त्री प्रचन्ड ले एमाले संग मिल्दा भनेको कुरा सहिहो लातले हानदिनछु देखाई दिन्छु भनेर गलत बोलै कै हो काम चाहिँ केहि नगर्ने जसेरी हुन्छ छलकपड या जादुको छडी चलाएर हुन्छकि पद चाहिँने बोलिको ठेगान पनि नहुने कठै हाम्रो देश र जनताको भागे।
Wow ramesh g salute j vanne vyo vako kuro kharo rup ma vannu vayo
One of the best and honest leader of nepal Ramesh lekhak ji
Jay Nepal❤❤
राम्रो दनक प्रचण्ड लाइ
Yo honita savya dhangale prasna garne sansad ma🙏🙏
Salute दाई
जय नेपाल दाजु
Good Rameshji !!
❤❤🎉🎉 जय देश
जय नरेश!!
यश पटक रमेश लेखकलाइ मन्त्री हुन बाट रोकनै हुदैन ।
राम्रो बिचार रमेश लेखकको !
Well said ramesh dai !
दमदार भासण
Very good sir
good लातले भितामा पुराए त हुने हो हेर्ने मजा आउने थियो
रमेश जी आदरणीय नेताको भाषा शैली मन पर्यो राजनीतिक भबिस्य उज्जल देखे शुभकामना।
Amazing , logical expression.
अरु संग मिले पनि प्रचण्ड संग मिल्नु मुर्खता सिवाए अरु केहि हुन्न।एमाले संगको पार्टि एकता पनि सफल भएन अहिले गगनको प्रस्तावले तर्सिएकालाई ३२ बाट सोझै तल झार्ने काम भए तब चेतबाबा कांसि हुनेछन्।
Je bolnu vayo sabai ramro bolnu vayo salut x aaja chine hjur
नरम अनि कडा भासण
Ramro jawaf dinu bhayo prachand ji lai
Thank s
कुनै पनि दल ले देश र जनताकाे हितमा काम गरे भने जनता ले बहुमत ले जिताउदैनन् हाेला...?
Great lider remesh dai
देश को दुर्भागेय
Rameah lekhako damdar kuro
श्याबास रमेस जी जपनेपाल
Bramesh lekhak is the one of the good leader
👌👌👌🇳🇵🇳🇵🇳🇵🌹🌹🙏🏿 Jai Rasta bad Jai janta Jai NEPAL Jai Shree ram Jai Shree Krishna Radha Radha g Jai Rasta bad 👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌 Dhanbad x manya guys Jai Rasta bad Jai janta m Malaysia batta Ho Ghar siraha Lahan NEPAL Jai Shree ram Jai Rasta bad namaskar Jai NEPAL 🇳🇵👌👌
नेपालि काग्रेस यो बुझ्न जरुरी छ कि रमेश लेखक भनेको शेरबहादुर देउवा को सबै भन्दा खास मान्छे हो भनेर 😂
very nice speech
निकै राम्रो काम गरे जस्तो लाग्छ यिनिलाइ
सहकारी ठगले राजीनामा दिनुपर्छ
My best leader
काङ्ग्रेस र एमालेलाई सहि भन्नु भएको हो लात्ताले हान्नु पर्छ।
❤ good netaji Jay nepal
कालाे गणतन्त्र का भरष्ट चाेर देस लुटेरा जन हत्यारा बिदेसि बाट परि चालित हरु बाट केही हुने वाला छैन काले काले मिलेर खाउउ भाले हाे भरष्ट चाेर हरु काे सम्पति राष्टिय क्रण गरि भरष्ट चाेर देस द्राेहि नलायक हरु लाई जेयल काेचन जन्ता सडक मा आउने बेला भयाे अब ईडाक भरष्ट हरु लाई ठेगान फाउन जाग जाग नेपाली जन्ता नउठे राष्ट बन्दैन दुईचार सपूत हरु ले बलिदान नगरे राष्ट बिदेसि काे कब्जा बाट मुक्त हुन सक्दैन जय देस जउ नरेस राजतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
नेता ज्यु तपाइलाइ लात्ताले हान्ने भनेको होइन।प्रचण्ड आफैले मलाइ लात्ताले हानियो भनेका हुन अर्थ को अनर्थ लागाउन मायुर रहेछ रमेश लेखक।
यस्तो सभ्य कुरा सुन्ने आट माओवादीको को नेता मा छ कि छैन? धन्यवाद माननिय ज्यु।
100% सहि कुरो हो।
म कृषकको छोरो तर गोरु र राँगाको हलबाँधेको पहिलो पटक देख्दैछु।
Good neta jiu
Right 👍
Great bicar
नेपाली जन्तालाई एसरिनै झुकाई रहाने हो भने तिमी जस्ता नेता चाहिने
देशको दुर्भाग्य हो रमेश सर हजुरको होइन।
👍👍👍
👏👏👏
देशको बिकाश गर्ने कुरा गर्नु छैन यक अर्कालाई आरोप प्रत्यारोप लगायर सधनमा बस्ने फटाहा नेताहरू देश बर्बाद गरायौ।
आज मज्जा आयो😂
100%सहि कुरा
Good
संम्सदमा आए्र हो लांत्ताले हान्छु भनेको
नआउदा नेपाली काग्रेसलाई छानीछानी र उरु समेत सत्र हजारलाई बन्दुक र बुलेट ले ड्वाङ ड्वाङ प्राण पखेरु उडाएको ।
Latta ko jawab mukhle dinuvo
Badhai xa lekhak ji
प्रचण्डले यदि यस्तो स्तरकाे शब्द संसदमा बाेल्छ भने सभामुखले नियम विपरीत भएकोले निलम्बित पनि गर्नसकिन्छ ।
Good rames lekhak dae jay npl
भरस्टाचरी लाई लात्ता ले मात्रै होइन कलो मोसो जनता ले दल्छ्न
संसदीय ब्यबस्था फेल भैसक्यो संसदीय ब्यबस्थाकै कारणले 2064 देखि अस्थिरता अराजकता भाडभैलो भैराछ अब दायाँबायाँ नगरी कार्यकारी प्रधानमन्त्री ब्यबस्थामा जानुपर्छ जुन पार्टीलाई जन्तुले पत्याउछन त्यहीँ पार्टीले ढुक्कसङ्ग 5 बर्ष शासन गर्ने 5 बर्षपछि जन्तुमा जाने पत्याए शासन गर्ने नपत्याए चुपचाप बस्ने दुनियाँ नाटक गर्नु अवस्यक छैन
salam.chha.mananiyejulai.sansadma.yestai.mananiye.kehi.aru.abasyek.abasyek.chha
नेतामा हुनु पर्ने सैली यस्तो हो।
Kp
Kalikot
Sahiho
बेचनझाको अडियो नै काफी छ।
20:53 के सारो हो🤔🙄छिल्लेको भन्छन हाम्रा तिर त🙄😏
बन्दुक र बम हानेर आएको मान्छे लात हान्न त के ठूलो भयोर यो त साधारण नै भयो नि लेखक जि हैन र?
बौद्धिक क्षमता भएको नेता
जति केपी ओली दोषी छ त्यति गृहमन्त्री लेखक पनि दोषी छ। मर्दाखेरि किरा पर्या मर्छौ तिमीहरु निर्दोष रवि लामिछाने कति सताएछौ जनताले बुझेका छन्
बेचैन शेरे केपि आरजु को मतियार
सबै ठिक छ तर संसदमा हिन्दी सायरी बन्द गरौ ।
Neta lekhak jee shava bhitra hindi vasha ma shaheri badlima nepali vasha ma thaha thiya naki jai nepal
He had gone to Sushila Karki for the judge's recommendation, but forgot😮
भाउजु हरु आरजु र मन्जु खाण जोगाउन र गिरिबन्धु का नाइके केपि जोगाउन
अब सक्छौ भने प।च हज।र जन युध्द
को मुद्दा लग।उ प्रचन्ड ल।इ छ त।गत
ब।र हज।र कोले लिने सजिलो छैन
प्रचन्ड ल।इ लततेउन आफ्नो कर्तब्य
हेर
अगाडि विवेक पुर्याउदैन पछि काट्यक्ष !
३ वटै ठुला पार्टि भनाउदा चोर , फटाहा , लुटेरा , भ्रष्टाचारी हरुको झुण्ड भै सक्यो ... सध्ये अनुहार नै देखिदैन ...
देशकै दुर्भाग्यपूर्ण प्रधानमन्त्री पदको अपमान।बेइमान हत्यारालाई स्थान दिएको नेपाली काङ्ग्रेस र एमाले पनि दोषी होलान नि?
वाह कांग्रेस
Yo kunai janata sanga sarokar ko bisaya hoina,khana napai pachi ko tadap ra pida ho.khadi ma kam garne lai 10000km pani sarokar chhaina.😢😢😢😢😢😢😢😢
Des क लगि कोङ्रेस नै द्रुर्वग्य हो
उर्दु भन्दा नेपाली शब्द प्रयोग राम्रो हो कि ???