नवनियुक्त गृहमन्त्रीलाई प्रश्नः कुन-कुन फाइल खुल्छन् ?- NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • नवनियुक्त गृहमन्त्रीलाई प्रश्नः कुन-कुन फाइल खुल्छन् ?- NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 547

  • @user-ip9is4jx1o
    @user-ip9is4jx1o Місяць тому +65

    भृष्ट चारको फाईल बन्द गर्ने पहिलो काम हुने छ ,

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Місяць тому +65

    केराका गरिस् कानुनको शासन फाइल चाहिँ खोल्दैन

    • @BP-jq1ru
      @BP-jq1ru Місяць тому

      रबि ले झै ठुला गफ हान्ने केहि नगर्ने होइनन के यिनी गफ कम गर्ने काम गरेर देखाउने हुन

    • @goremagar5816
      @goremagar5816 Місяць тому +2

      ​@@BP-jq1ruझोले नै रैछौ बाबू तिमी पनि😁😁😁

  • @devhaujalimagar2582
    @devhaujalimagar2582 Місяць тому +67

    सबैकाे अनुहार हेर्दा देसले खासै परिवर्तन हाेला जस्ताे लाग्दैन सबैकाे ईतिहास थाहाछ।

    • @yammagar9394
      @yammagar9394 Місяць тому

      थाहा हुँदा हुदै पोनि तेसैलाई जिताउछ जनता ले

  • @AryanGiri-gl4bo
    @AryanGiri-gl4bo Місяць тому +16

    25 फाइल खोलेर देखा अनि तलाई नेपाली जनताले मान्न्ने छन। यो सबै मिलिभगत मन्त्री हो m ,

  • @haririmal3271
    @haririmal3271 Місяць тому +29

    हामिलाइ इनिहरुबाट अग्रगामि सुधारका कामहरु हुन्छन भन्ने रत्तिभर बिस्वास छैन । बरु भ्रष्टहरुको फाइल बन्द गर्छन र लुट मचाउन एकजुट हुन्छन भन्ने पुरा शङ्का छ ।

  • @khemrajkandel3310
    @khemrajkandel3310 Місяць тому +14

    यिनीहरूको कार्यशैली पहिला नै हेरेको हो। मन्त्री क्वार्टरमा सर्पको टोकाइबाट सबैको लागि श्रद्धाञ्जली अर्पण गर्न पाऊँ भगवान् यहि छ कामना।।

  • @kbraut1870
    @kbraut1870 Місяць тому +31

    कुनै आश छोइन इनीहरु बाट झोले हरुलाई भर्ती गर्ने भन्दा माथि कोई जाँदैनन्

  • @rubashkushmi4706
    @rubashkushmi4706 Місяць тому +16

    हेद खेरी सबै को थोपडा चोर जस्तै छ। घण्टा को बन्छ।

  • @tarangsagar2096
    @tarangsagar2096 Місяць тому +19

    कानुन को शासन स्थापित गर्ने रे,भन्नाले भिजन यस्को छैन भनेर बुझौ अब दाइ भाउजु को फाइल लाई बन्द गरेर कुन खोला मा फाल्ने हो हेर्नू पर्छ। होइन यो देश को भिजन देखेर काम गर्ने कोहि नपाउने हो नेपाल ले।यस्ता चोर किन छान्छन जनता पनि किन?

  • @amazingseen7
    @amazingseen7 Місяць тому +6

    सच्चिकै प्रच्नड सरकारको जस्तो काम गर्ने मन्त्री छैन आहिलेका ।

  • @ganeshbk5505
    @ganeshbk5505 Місяць тому +5

    यो प्रदिप यादवले मन्त्री खान पाएन भने अाशाेक राई बाट पनि फुटाउन बेर छैन

  • @subashgiri-uo2kg
    @subashgiri-uo2kg Місяць тому +30

    माथि टाउकोमा कांग्रेस एमालेका ठूला नेताहरू मिलिसके। अब स्वर्ग नर्क जहाँ गएनी सँगै जाने सम्झौता पनि भइसक्यो त्यसकारण अब तलका भाद्री संगठन अनेरास्ववियु नेवी संघ तरुण दल का कार्यकर्ता साथीभाईहरू अब एकआपसमा कहिले पनि झै झगडा नगर्नु है। ठूला नेताहरूले भागभण्डा मिलाएजस्तै तल पनि भागबण्डा मिलाएर अघि बढ्नु एक आपसमा शुभकामना बधाई छ 🙏🙏

    • @tamangk
      @tamangk Місяць тому

      कुकुरहरुकाे काम भुक्ने हाे, खाना पाए पछि चुपचाप बस्छन्। चित्त नबुझे फेरि भुक्छन्। नेविसंघ, अनेरास्ववियु सब गुण्डाहरुकाे झुन्ड मात्रै हुन्। यिनीहरू मरेपछि मात्रै मानिस बन्छ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +2

    यस्ता यस्ता छन नेपालको मन्त्री।रास्वपा पाटि हो एकदमै राम्रो सित काम गर्ने पाटि।

  • @sumitathukari4759
    @sumitathukari4759 Місяць тому +6

    गृहमन्त्री ज्यु फाईलको प्रश्नको जवाफ खै? कानुन मिचि मिचि काम गर्नेहरूले बिधिको शासन रे 😀काम गर्दा गर्दै अरूलाई अौंला उठाउने अब हामी पनि तेर्सयाउँछम प्रश्न

  • @dhirenanupam
    @dhirenanupam Місяць тому +4

    यो मुलाले कहाँ फाईल खोल्छ र? भ्रष्टाचारी पाल्ने कानुन बनाउँ छ।

  • @khadkachef6087
    @khadkachef6087 Місяць тому +3

    इनी हरु कसै को केही काम छैन काले काले मिलेर खाउ भाले हो

  • @user-tn4iu7tb4x
    @user-tn4iu7tb4x Місяць тому +12

    जिबी खोइ? कोईरी खोइ? राजिनामा दे

  • @madanlimbu5041
    @madanlimbu5041 Місяць тому +7

    बिधिको शासनको कायम गर्ने, मुलुकमा शान्ति कायम गर्ने 😂
    अशान्ति नमच्चाउनु होला । भुटानी सरणार्थी कान्ड, गिरि बन्धु कान्ड, जग्गा घोटाला केहि नखोल्नु होला । फेरि शान्ति सुरक्षा भंग होला ।

  • @samratrana9453
    @samratrana9453 Місяць тому +19

    8 class फेल lai शिक्षा मन्त्री नेपाल का नेता

    • @gobindsingh3691
      @gobindsingh3691 Місяць тому +1

      😂 १४ बर्ष प्राध्यापन गरी सकेकी हुन

  • @arunshrestha4362
    @arunshrestha4362 Місяць тому +2

    ठग र फटाहाहरु को झुन्ड ले के देश बनाउला। आशा र भरोसा नै मरिसकेको छ नेपाली जनताको।

  • @tirthabikramthapakshetri2413
    @tirthabikramthapakshetri2413 Місяць тому +3

    यस्ता भ्रष्टाचारीहरूसँग कोही आशा छैन।

  • @biswoyonghang4879
    @biswoyonghang4879 Місяць тому +1

    यिनि हरु ले काम गरे को भोए नेपाल येस्तो हालत मा पुग्ने नै थिएन र यि हरु बाट आशा के नै आशा छ र मिलेर खौउ धेरै धेरै शुभकामना छ

  • @गुरुङफेमली
    @गुरुङफेमली Місяць тому +1

    फाएल खोलेन भने अब तिन करोड जनता ले अवस्य खोल्ने छ ! तिन पुस्ता सम्म छोड्ने वाला छैन जनता ले 💪💪💪

  • @bibekdhami7
    @bibekdhami7 Місяць тому +2

    १% पनि आशा छैन यी चोरहरूबाट ।

  • @BaldevBhatt06
    @BaldevBhatt06 Місяць тому +1

    dvt को उपचार को जटिल समस्या छ स्वास्थ्य मन्त्री ज्यु ध्यानाकर्षण सहित बधाई छ

  • @prasadshree8176
    @prasadshree8176 Місяць тому +1

    शिक्षा मन्त्री सुमना श्रेष्ठ जस्तो अब कोहि हुन सक्दैनन अनि नया गृहमन्त्रीले एउटा् माखो मार्दैन किन कि सबै भ्रष्टाचार चोर जति उनी हरुकै पार्टीमा छन

  • @user-wr8zi4li8t
    @user-wr8zi4li8t Місяць тому +3

    यो मन्त्रीहरु ले केही गरेछ भने त थु हो ।

  • @nepalitube8750
    @nepalitube8750 Місяць тому +3

    अब उहाँले सबै भन्दा पहिला जीबी राईलाई लेराउनु हुनेछ ,उल्टो पटिबाट,निर्मला हत्याकाण्ड को इन्साफ उल्टो पटि बाट ,सबै गफ मात्र हुन

  • @rp.hd05
    @rp.hd05 Місяць тому +3

    यो सङ्ग कुनै योजना छैन । मुला साग

  • @ssck67
    @ssck67 Місяць тому +2

    भटराईज्यू सुमना श्रेष्ठ को भन्दा राम्रो काम गरेर देखाउनु होला शुभकामना

  • @Muskaan_for_You
    @Muskaan_for_You Місяць тому +2

    खेलकुद मन्त्रि त १६ बर्षका बा पो रहेछन त् ........हैट ,,,,,

  • @tilichotv4155
    @tilichotv4155 Місяць тому +2

    यल्ले सुरुमा गिरिबन्धु फाइल खोल।😅😅

  • @Varrygoodsingh
    @Varrygoodsingh Місяць тому +5

    अब यस को आरजु जेल कोच्ला त हा हा हा हा हा हा😀😀😀😛😛

  • @vivekthakur4477
    @vivekthakur4477 Місяць тому +1

    यो विधिको शासन कार्यालयको शासन सन्चै सुरक्षा को पालन गर्दागर्दै पद नै फुस्किन्छ अनि कहाँबाट फाइल खोल्ने भनेर उहाँले नै भन्नुहुनेछ😅

  • @suryabhujel505
    @suryabhujel505 Місяць тому +1

    यी भ्रष्टाचारीहरूको सबै देख्या छ क्रियाकलाप यिनीहरूबाट देश बन्छ उम लाग्छ भनेर सोध्नु कल्पना मात्रै हो।

  • @S.A.-gr7py
    @S.A.-gr7py Місяць тому +3

    किन नरम बोली अब रवि लामीछाने लाई समातेर जेल हाले भैगो नि।छानबिन गर्न आवश्यकै छैन नितपाईँले भन्नुभएको छ त उहाँ एकदमै दोषी हो भनेर

  • @mahendrakarki9468
    @mahendrakarki9468 Місяць тому +2

    भुटानी शरणार्थीको फाइल खोल है कालो काङ्ग्रेस ।।

  • @GhananathChiluwal
    @GhananathChiluwal Місяць тому +1

    अब भ्रष्टाचार का फाइल बन्द गरौ।

  • @user-gf5iv7he7e
    @user-gf5iv7he7e Місяць тому +1

    पहिलो काम भ्रष्ट्रचारी जोगाउने।

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv Місяць тому +2

    यत्रा काे फाईल खोल्ने हाे सबै भ्रष्टाचारी यिनै दलमा छन चाेर हरू

  • @AjayaSingh-oj3vy
    @AjayaSingh-oj3vy Місяць тому +2

    भ्रष्टाचारि एमाले र कालो काङ्ग्रेसका छन यो सुडोले कसरी फाइल खोल्छ होला फेरि यो कालो काङ्ग्रेस हो

  • @BhujelPhars
    @BhujelPhars Місяць тому +1

    बिधिको सासन के भ्रष्ट चारि जोगाउँछु भन्नुनि के लुकाउँनु पर्यो

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 Місяць тому +2

    सबैजना मन्त्रीहरुकमाउन अाका हुन यिनीहरुबाट पनि देशको लागि कुनै सिनको भाच्ने वाला छैनन्

  • @user-dg4dn7cg8r
    @user-dg4dn7cg8r Місяць тому +1

    कानुनको शासन त आफ्नो नैतिक जिम्मेवारी हो अरु चही के गर्नु हुन्छ मन्त्री ज्यु

  • @bharatlal6228
    @bharatlal6228 Місяць тому +3

    दुई चार ओटा न्या घर आफ्नो आफ्नत को लागि बनाउनु

  • @sumankhadka9226
    @sumankhadka9226 Місяць тому +2

    जस्को सरकार कानुन अनुसार बनेको छैन उस्ले कानुन अनुसार काम गर्ने रे 😫

  • @purnaneupane1279
    @purnaneupane1279 Місяць тому +2

    गतिलो कुनै छैन यस्तो हरु शीत के आसा गर्नु

  • @nepalitube8750
    @nepalitube8750 Місяць тому +2

    मंत्री हरुलाई फूलमाला कम्ती र सानो भयो अलि ठूलो चाहियो

  • @007robinhoodlove5
    @007robinhoodlove5 Місяць тому +3

    bhrasta haruko FILE khone ho bhanna pani nasakne le K po garla ha ha ha?

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn Місяць тому +2

    सुरुमा गिरिबन्धु खोल्नुहुन्छ होला।

  • @prakashrana3263
    @prakashrana3263 Місяць тому +1

    भाउजू बचाउने भ्रष्टाचार भ्रष्टाचारको छाउरो

  • @birb.shrestha8230
    @birb.shrestha8230 Місяць тому

    पद मुकत नेताहरुलाइ बाइ बाइ र नया पदधारि नेता हरु लाई पनि छिटो भनदा छिटो धोकरो भरनुहोला मुसटमा सबै नया पद धरन गरनु हुने मन्त्री ज्यु हरुमा सुभकामना छ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому +1

    देश,कानुनको धज्जिउडाउने तस्करहरुलाई😂रिप😂

  • @PRADEEPTHEENG
    @PRADEEPTHEENG Місяць тому

    शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ जस्तो सायद अरु कसैले काम गर्न सक्दैन र आउने पनि छैन शिक्षा मा फर्को मार्नको लागि दुमना श्रेष्ठ नै हुनु पर्छ

  • @bibekdhungana9202
    @bibekdhungana9202 Місяць тому +4

    कानुन को शासन गर्ने भनो अनो आफ्नो खुसी बिबादिद भएका अनुसन्धान मा रहेका लाई उन्मुक्ती दिन्छौ भन्नुनी सिधै किन झुट बोल्नु

  • @chandrakalabagaleghimire4924
    @chandrakalabagaleghimire4924 Місяць тому +2

    भस्टचार कति गर्ने भनेर बेलुका बैठक बस्छ्न अब

  • @sabinatandan8493
    @sabinatandan8493 Місяць тому

    भाउजु लाइ बचाउन सरकार गठन गर्नुपर्ने आवश्यकता

  • @mahendrakarki9468
    @mahendrakarki9468 Місяць тому +2

    यो बहान ले अब वारेन्टेसन कक्षाको रेट बढाउने पहिलो प्रथामिता हो यो भ्रस्टाचारिको ।।

  • @hemantupadhayay-k8b
    @hemantupadhayay-k8b Місяць тому +2

    पत्याउने कुनै अाधार छैन , बधाई छ गृह मन्त्रालय पायकाेमा

  • @RamUpreti-nl3xl
    @RamUpreti-nl3xl Місяць тому

    बिदेश युवालाई पठाउने हाेेइन ,भ्रस्ट नेतालाई पठाउने युवालाई देस चलाउन दिने हाे !

  • @Rajdhani75
    @Rajdhani75 Місяць тому

    तेस्को मत्लब भ्रष्टाचारि लाई लुकाउने गृहमन्त्री 🤬😡🤬😡

  • @thakuri819
    @thakuri819 Місяць тому

    सबै भष्ट्रचारी मात्र मन्त्री बनेका छ

  • @Tmglok
    @Tmglok Місяць тому

    माननीय दिपक खड्का ज्यु संखुवासभाकाे जनता लाइ छाराे लाउँदै पटक पटक मन्त्री बन्नु भयाे जनताले के पायो बुज्नु हाेला तपाईले आफ्नो स्वार्थको लागि स्काउटको जग्गा हड्प्नु भयाे यस बेला बिकट गाउँ मा बाडि पहिराे जाेखिम छ समग्रमा धेरै बिजाेक छ बिकाशकाे नाम मा 0 छ। याद रहाेस माननीय ज्यु 84 आउदै छ।

  • @sambirrai7730
    @sambirrai7730 Місяць тому

    भ्रृष्टचारीको फाइल लुकाऊने नष्ट गर्ने त्यही काम हुनछ l अब हामी नेपाली जन्ता चनाखो हुने दिन आयो

  • @GaneshBhat-lz3gi
    @GaneshBhat-lz3gi Місяць тому

    ईतिहास कै सबै भन्दा नालायक गृहमन्त्री

  • @manmagar7403
    @manmagar7403 Місяць тому

    मुलुकमा शान्ति छ तर बादरहरु बस्ने सन्सद भवन मात्र हो अशान्ति

  • @tamangk
    @tamangk Місяць тому

    विधिको शासन भनेको भ्रष्टाचारको फाइलहरु बन्द गर्नु हाे।😂😂

  • @bhimbirendra4724
    @bhimbirendra4724 Місяць тому

    जति खान्छ खाङ कांग्रेस एमाले जति चौतार गरे पनि त्यसका फाइल नखोल्ने भनेर अबका गृहमन्त्री अनि जति स्कुल जे जस्तै भएपनि उ नै शिक्षा मन्त्री अनि विदेशमन्त्री अझै नेपाली जनताहरू विदेशमा पठाउने त्यसको भन्नाले

  • @goremagar5816
    @goremagar5816 Місяць тому

    जसले जे भने पनि पहिलेका मन्त्री बराबर काम त खुलित हो अब...नेपाली जनता अझै रुने दिन आयो...यस्ता पनि मन्त्री भएर हुन्छ ? तैट😈😈😈😈

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz Місяць тому +1

    नेपालमा बिज्ञता भएर मन्त्री , प्रधानमन्त्री बन्ने हाईन रहेछ ।यिनी हरुकाे अनुर नेपाली जनताले राम्ररि हेरेका ,जानेका ,बुझेका छन ।जुन जाेगि आएनि कानै चिरेकाे ।

  • @govindaadhikari2357
    @govindaadhikari2357 Місяць тому

    कस्तो बनायौं देश हामीले भ्रष्ट भनिएका नै नेपालीलाई विदेशी बनाउने नै मन्त्री भए,,

  • @ssck67
    @ssck67 Місяць тому +1

    दिपक खड्क ज्यू तपाई ले संखुवासभाको लागी केहिगर्ने मौका पाउनुभएको छ अब खादवारवाट वाह्रविसे समको पिच बाटो पुऱ्याउनु हुन्छ भन्ने विश्वासका साथ अनुरोध छ यदी काम भएमा 84 मा १ छापे भोट नत्र भने डाडुमा पनि भर्ने कम हुन्छ धन्यवाद ।

  • @rohityadav6430
    @rohityadav6430 Місяць тому +1

    आफ्नो भाउजुको कटु धुने।

  • @prakashdangi6480
    @prakashdangi6480 Місяць тому

    कति चतुर जबाफ भर्ट्रचारमा मुछिएका ब्यात्तीलाउइ उन्मुक्ति दीने काम मजालेनै गर्नुहुन्छ गृहमन्त्रीले 100%

  • @lokrajsharma8444
    @lokrajsharma8444 Місяць тому

    शेरे र केपी का झोलेहरु!
    अँझ
    पत्याउनै पर्ने।

  • @chandrakalabagaleghimire4924
    @chandrakalabagaleghimire4924 Місяць тому +2

    यी सबैले कति कति पढेका छ्न त्यो नि जानकारी दिनु त प्त्रकार भाइ।

  • @lalitchhetri2637
    @lalitchhetri2637 Місяць тому

    जस्तो भये पनि जे भये पनि नेपाल मा नेता भये पछि मन्त्री बन्न मिल्ने रहेछ

  • @GambireRawl
    @GambireRawl Місяць тому

    केरा गछस याे आईमा शिक्षा मन्त्रि जिराे मन्त्री दिनुपने थुक कसाकता मन्त्री थुक । जय रबि जय घण्टी।

  • @SuryaBhaktaMaharjan-ob6nv
    @SuryaBhaktaMaharjan-ob6nv Місяць тому +1

    यो मन्त्रिहरु पार्ति झोले मुला हुन यिनिहरु बाट जनता ले केही आस नगरे हुन्छ

  • @sundarpaneru8692
    @sundarpaneru8692 Місяць тому

    थूक्क यस्तालाई पनि मन्त्री मान्नू पर्ने । फाइल लुकाउने र टाउकोका हस बहादुर हून ।

  • @PuranSaud-qb7vo
    @PuranSaud-qb7vo Місяць тому

    Good👍 of best 🔐ramesh lekhakh dai Jay 🇳🇵

  • @user-zt3tj1pl5i
    @user-zt3tj1pl5i Місяць тому

    अनुहारलाई जज गर्दिन म तर हेर्दा कसैले केहि गर्लान् लछारलान जस्तो लाग्दैन हेर्दै जाऊ राम्रो गरे नेता को पनि भविष्य राम्रो बन्छ ।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Місяць тому +1

    भ्रष्टचारी संगठन हो सरकार होइन यो😂सबै जेल जान बाट बाँच्ने तिर लाग्यो

  • @user-mq6eu2hq7x
    @user-mq6eu2hq7x Місяць тому

    वाक्कदिक्क भएको अनुहारहरु बाट केही हुन् ढुक्क हुनुहोस् सत्ता भोगिहरु हुन् ।

  • @DelparsadAdhikari
    @DelparsadAdhikari Місяць тому +1

    सबै भोका पेट अलमल ,,,
    फाईल बन्द गरेर लुट्न गकाले के भन्ने ????

  • @SumanGurung-gw5tb
    @SumanGurung-gw5tb Місяць тому

    अनुहार हेरन सबैका खुशी छन।
    केही पनि खुल्किने हाेईन।

  • @kentertainment1323
    @kentertainment1323 Місяць тому

    यो शिक्षा मन्त्री आइमाई झन् 1 नम्मर को चोर नी हो

  • @binabina7708
    @binabina7708 Місяць тому

    पार्टीका झाेले शिक्षकहरुले न्याय पाउनेभय झाेला बाेकेर , राजिनामा लेखेर भागदै थिय फेरि पार्टीको तर्फबाट शिक्षक पेसामै रहने भय ।

  • @user-sz5rc6im9l
    @user-sz5rc6im9l Місяць тому +1

    गरिश झ्याक्ने तेरै पार्टिले हो बिधिको शासन गर्ने

  • @sumitathukari4759
    @sumitathukari4759 Місяць тому +1

    माला नै ज्यानमा बस्न मानेछैन एकातिर बटारयाछ, माला जस्तै काम एकातिर नबटारियोस शुभकामना

  • @gopalraut5049
    @gopalraut5049 Місяць тому

    अब गरि खाउ , भ्रष्टाचारी बचाउ अरू त सबै भन्ने कुरा न हाे ।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Місяць тому +2

    याेदेशबेचुवाकाे चेलाेलाहरुले केगर्लानखै

  • @ChhabilalDarlami
    @ChhabilalDarlami Місяць тому

    भारतको गुलामी सरकार नेपाल बन्यो

  • @Muskaan_for_You
    @Muskaan_for_You Місяць тому

    कांग्रेसले त् बिधि र कानुनको कुरा नगरे पनि हुन्छ हौ ..बिगतमा धेरै देखियो .....

  • @SapanaaRawat
    @SapanaaRawat Місяць тому

    भरस्टाचरी ले के फैल खुलाउछ यश लाई डन्डा लगौनु पर्छ।जनसरकार ले

  • @rabinabsavlog5673
    @rabinabsavlog5673 Місяць тому

    बादर को हातमा नरिबल थमाए झै मसुस भयो अहिलेको यो सरकार 😢

  • @purnakhadka8422
    @purnakhadka8422 Місяць тому

    कानुनको सासनकी भ्रस्टाचारिको संरक्षक बन्ने हो गृहमन्त्री ?

  • @bishnukhadgi6751
    @bishnukhadgi6751 Місяць тому

    केहि गर्नेवाला छैनन्, हामीलाई आस छैन। अहिले खुलेको फाइलहरु बन्द गर्नु बाहेक केही आश गर्न सकिदैन, अहिलेसम्म समस्याहरु नै थाहा नहुनेले के गर्ला।

  • @user-hg3bg2oc3x
    @user-hg3bg2oc3x Місяць тому

    ३ ,४ महिनमा प्रधान मन्त्रि फेरेर देश बिकास हुन्छ त, यस्तो हुनुमा जनताकै दोष देख्छु। जब सम्मा कार्यकारी प्रमुख जनताहरु द्धारा निर्बचित हुने कनुन बन्दैन तब सम्मा, यस्तै हो गफ मात्रै हो

  • @rajibg1900
    @rajibg1900 Місяць тому

    भ्रष्टाचार को फाइल बन्द गर्ने पहिलो काम गर्छ ।