टुहुरी | TUHURI | टुहुरीलाई घरबाट निकालियो | EP 148 | ft. Alina, Binod, Mailo | 4 July 2024
Вставка
- Опубліковано 3 лип 2024
- TUHURI OFFICIAL Presents :- नमस्ते। रुढिबादी अन्धबिश्वाासले गालेकाे समाजमा मैन बत्तिकाे रुपमा प्रस्तुत गर्न खाेजिएकाे छ, यस सिरियल टुहुरीमा । जन्मिदै आमा गुमाउनुकाे पिडा त छदै छ, अलच्छिनी, आमा टाेकुवाइ जस्ता बिल्ला भिरेर सबैकाे नजरमा घृणित भएर बाच्नुकाे पिडा भाेगेकी एक निर्दाेश नारीकाे कथा हाे " टुहुरी "
टुहुरी | TUHURI | टुहुरीलाई घरबाट निकालियो | EP 148 | ft. Alina, Binod, Mailo | 4 july 2024
----------------------------------------------------------
👉 टुहुरी | TUHURI | official trailar
www.youtube.com/watch?v=GtAaA...
👉टुहुरी | TUHURI | official series EP 1
www.youtube.com/watch?v=JSsoM...
👉टुहुरी | TUHURI | official series EP 2
www.youtube.com/watch?v=-HXxu...
👉टुहुरी | TUHURI | official series EP 3
www.youtube.com/watch?v=JpGff...
👉टुहुरी | TUHURI | official series EP 4
www.youtube.com/watch?v=FnmB8...
👉टुहुरी | TUHURI | official series EP 5
www.youtube.com/watch?v=S0CHZ...
👉टुहुरी | TUHURI | official series EP 6
www.youtube.com/watch?v=e_UXL...
👉टुहुरी | TUHURI | official series EP 7
www.youtube.com/watch?v=b21G8...
👉टुहुरी | TUHURI | official series EP 8
studio.ua-cam.com/users/videoby1Y...
👉टुहुरी | TUHURI | official series EP 9
studio.ua-cam.com/users/videoknt_...
👉टुहुरी | TUHURI | official series EP 10
www.youtube.com/watch?v=3uraL...
👉टुहुरी | TUHURI | official series EP 11
www.youtube.com/watch?v=aNFqI...
👉टुहुरी | TUHURI | official series EP 12
www.youtube.com/watch?v=qUrz2...
👉टुहुरी | TUHURI | official series EP 13
www.youtube.com/watch?v=EBfjD...
👉टुहुरी | TUHURI | official series EP 14
www.youtube.com/watch?v=jbI-_...
👉टुहुरी | TUHURI | official series EP 15
www.youtube.com/watch?v=2550u...
👉टुहुरी | TUHURI | official series EP 16
www.youtube.com/watch?v=rCE_d...
👉टुहुरी | TUHURI | official series EP 17
www.youtube.com/watch?v=stqMh...
👉टुहुरी | TUHURI | official series EP 18
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 19
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 20
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 21
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 22
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 23
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 24
• टुहुरी | TUHURI | गुण्...
► Cast : Alina Rayamajhi, Kabita Sharma, Binod Shrestha, Shyam Rai, Manju Shrestha, Bimala Giri, Sunita Shrestha, Laxmi Shrestha, Asmita Basnet, Anumati Nepali, Shiva Sharma, Jayaram Dhungana, Barsha Bhandara, Yadunath Dhital, Binod Puri, Sabin Puri, Khem Khanal, Sandhya KhadKa, Gyamjo Lama, Anita Kuikel, Salina Luitel, Bhumika Dahal, Anu Chhetri, Menuka Phuyal, Aakrisha dahal, Milan Magar
► Child Artist : Sarika Kandel, Siddika Kandel, Aaradhya Regmi, Pratikshya , Swornashi Dhakal
► Management: Milan Magar
► Production Controller: Sagar Giri
► Publicity Design: Siddika Films
► Camera : Binod Puri
► MUA: Roshni Magar
► Video Editor/CG/Graphics : Suresh Shrestha
► Screenplay/Dialogue: Shiva Sharma
► Chief.Ad : Khem Nath Khanal
► Ass.Dir : Sagar Giri
► Producer : Deepa Parajuli (Kandel), Siddika Kandel
► Direction: Shiva Sharma Kandel
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#टुहुरी#TUHURI#NAMASTEKISHNE# - Розваги
अब छिट्टै नै टुहुरीको सुख का दिन आउदैछ प्रतिक्षा गर्नुहोला र टुहुरी सिरियल हेरी सकेपछी शेयर र कमेन्ट गर्नु होला धन्यबाद, हजुर हरुको दिन सुभ रहोस, भगवान दाहिना हुन
Ki na k k vanuhunx dhukha matr dekxu ta😂😂😂😂😂
त्यो अस्मितेलाई चाहि घर बाट निकालेको हेर्न मन छ
हेर्न मन लागेन आज को भाग हेरेर अब टुहुरी का सुख का दिन आए भने मात्र हेरिन्छ यो सिरियल
Mat herinna.jeu julako julako garx sukha ko din aux vanera
❤😂🎉😢😮😅😊 27:06 @@anulove.syangtan4389
अस्मिता को झुटो नाटक छिट्टै थाहा होस् अनि तुहुरीले सुख पाओस् भन्ने जति यता हाजिर हुम त
Ma pani yo asmitako jhuto bebahar xitai thaha hos ra tuhuriko xitai din aaos vagban
म छु अर्को भागमा अस्मीताको झुटो थाहा पाऊन
F@@namitaaaaaaa
यो अस्मिता को झुठो कर्तुत छिटो बाहिरियोस भन्ने जति हजिर गरौ त अति भो यो अस्मिता को चुरी फुरि
होनि हजुर यो अस्मिता काे धेरै नै चुरी फुरि भयो ❤❤😢यो अस्मिता र विनिशलाइपनी आफ्नो घर पठाउन पर्यो अनि मात्र यों सिरेल हेर्न मज्जा आउछ ❤❤😢😢
हो हजुर सबै कुरा सत्य थाप पाउनु परछ है
Ho hjr ho
म पनि हेर्न मन परेन😢😢😢😢
Honi chhito thaha hunu parne ho ab tw
टुहुरी धेरो सोझो भयेर सबै जनाले हेपेका हून❤❤❤❤❤❤
अब अको भागमा पनि टुहुरी ले दुख पायो भने साच्चै हेरीदैन यो सिरियल 😢😢😢
म पनि हेर्दिना 😅😅
@@sharadabam-ij3mj मैले त यो एपिसोड पनि हेरेन
Ah... malai pani alxi lagnathalyo tuhurile kahilyai sukha pako dekhaudaina....
Mo pani hardaina
टुहुरी लाई माया गरेर त्यो अस्मिता लाई हेला गरुन भन्ने को को हुनुहुन्छ साथी हरु 😢😢😊😊
Me
Mo pane xa. Hai
me❤
Me
ट्हुरि अ तिने लाती वो
टुहुरि र बिनोद को फेरि पनि मिलन हुनुपर्छ है😊😊😊😊
Umm
Natra yasto sireal heridaina
Yas
Ummm
🎉😢😮😅😅😊😊@@NiranjanaGharadiDhami
अस्मिता गुन्डिन्ले उस्को पेट्मा बाचचा छा बनेरा जुट बोलेको हो बनेरा बन्ने हारु को को हुनुहुन्छा कमेन्ट गर्नुस
मत नहेर्ने आब्त येस्तो सिरियल सधैं तुहुरिले मात्रै दुख पाउने होर
यो अस्मिताको थुतुनो हेर्न मन नलाग्ने म मात्र होकि अरु पनि हुनुहुन्छ
Ma pani xu ni❤❤❤❤
Ma ne xau
मछु
Ma pani xu
यो अस्मिता र बिनिता लाई देख्ता क- कस लाई रिस उत्छ यो अस्मिता र बिनिता लाई तह लाएर बिनोद र टुहुरी मिलेर बस्नु पर्छ
Me❤❤❤
Molai pani
याे अस्मिता र बिनिसा लाइ देख्दा रिस उथने काे काे हुनुहुन्छ म मात्र हाेखि😢
धन्यवाद छ सम्पूर्ण कलाकारलाई त्यो टुरीले दुःख पाएको देख्दा साह्रै मन दुख्यो। तर विनोदले सत्य कुरा थाहा पाएर डोरीलाई माया गर्नुपर्छ।🙏🙏🙏
बीनोद र माया को जोडी कस-कसलाई मन पर्छ यताहै त 😊
❤❤❤❤❤❤
❤
Yo ta suring ko ho 😂
Ma sanga chai milxa hola jodi milaidena magarni maicha🤗
अस्मिता लाइ चेक गराउन लैजानु पर्छ भन्नी ले एता हाजिर हुम त 😢😢😢😢
टुरि र सासु आमाको भेट् भएको हेर्न मन हुनि जति यता लाइक 👍️गर्नुस् है साथीहरू हजुरहरु पनि👍️ 🙏❤️❤️❤️
यो माया देखेर पो रिस उठ्न थाल्यो भन्या . तेती भनिसकेपछि सबै कुरा प्रष्टसंग भनिदिनु पर्छ नि , गौराको दिमागी अवस्था बच्चा खेर गएपछि बिग्रेको रहेछ तेही भएर ठिक पार्नपनि यस्तो गरीएको हो भनिदिनु पर्छ नि ।सत्य यथार्थ कुरा नभनेपछि सोच्नै नसकिने दुख पाउनु पर्छ मायाले पाई ।
टुहुरी ले सुख पाको को को लाई हेर्ने रहर छ😢😢😢
Mo pane xu. Hai ❤
❤❤❤❤❤❤❤❤❤
@@user-ux5vz9nj8x 😘😘
@@Narendra-kt6to 😘😘
Ma
टुहुरी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ😶🙍🤷😱💞💚❤️🥀👉️🙏🙏🙏
बुहारी कि टुहुरी हो😂🤣
@@junumayalimbu862 टुहुरी पो त है साची 👉️😯🤭
@@amarlama335 हेर्ने गरेको थियो आजात हेरेन
@@amarlama335 मैले हेरेको थियो तर यो एपिसोट चहि हेरिन
जहिले पनि टुहुरिलाइ मात्र होइन अस्मिता लाई पनि यस्तै गरि न निकाले त यो सिरियल नहेर्ने जति ऐता हाजिर हौत
सहनकोपनि सिमा हुन्छ कति सहन सकेकि हाै सहन पनि यो टुहुरिले ।अबत छोरिले पनि तह लागउनु पर्छ ।❤❤❤❤भन्ने अासामा ।😭😭
यो आस्मिता र बिनिसा जस्ता चन्डाल्नि हरुको अनुहार हेर्नू छैन छि
यो सिरेल आबो हेरनु छोडीन्छ एस्तो नाथे
100% सहि भन्नू भयो
100%
अब यो सिरियल नहेर्ने कोको हुनुहुन्छ सधैं माया ले मात्रै दुख भोग्नु परेको छ
Ma ni xu
Ho 😮😂😢😢
म पनि छु सिरियल पनि के हो के हो अचम्म रिस उठ्ने टुहुरी विनोद को घर मा आको थियो सुख पाको हुनु पर्ने अब त हेर्दिन म यो विनिसे पनि सारै काम नलाग्ने
Hern ni mn launw xadeyo
Ma ni herdina kk banayeko xi
टुहुरीको खुसीको दिन कैलेनअाउनेदिनभयो जैलेदुखमात्रै हेर्नुपर्ने अबतअतिनैभयो
Ak bai jau
टुहुरी धेरै नै सोझी भएको देखाइयो । सत्य कुरा खोलेर एकएक गरी बदला लिनुपर्छ ।
तिनी दुई टिलाई नखेलाउनु तिनिहरु काे थुतुनाे देख्दा पनि रिस उठछ❤
अब टुहुरी आफ्नो नानी को लागि भए पनि अलि चलाख भएर यो तीन जना सँग एक एक बदला लिनु पर्छ 🙏
अब देखि यो सिरियल हेरीदैन अनि यो बिनोद भनाउदो ले बुझ्दै नबुझी टुहुरो लाई हेला गरेको मन परेन अब देखि यो सिरियल हेरीदैन
सत्य कुरा बिनुत छिटो थाहा पाउनुपर्छ रअस्मिता र बिनिसाले दुख पाउनु पर्छ यिनिहर्ले दुखपाकाे हेर्न मनछ बाई
अब टुहुरी ले सुख पाउनु पर्छ होइन भने यो सिरियल हेरिदैन 😢😢😢🙏🙏🙏
Binisa Ra asmitalai kasaile nikalna sakdaina?
Thukka
Right
Khoi k khoi
Ho ho
अब चाई हेरिँदैन माया ले मात्र दुःख पाएको।।
Sai ho maya la suka paunu parxa
Same to same aba chai hari dayna
अब नहेर्ने जहिले यस्तै दुख काे मात्रै
यो अस्मिता भनैदिको अनुहार देखे रिस उथेर आउँछ भनिको तुहुरी लाई कति दुख दियको
तुहुरी आउदा खुसी हुने जति एता हाजिर हुम❤❤
अब म यो सिरियल हेर्दिन खालि टुहुरीले दुःख पाउछ❤❤
होनि मलाई पनि झ्याउ लग्यो अब त सधैं मायाले मात्रै दु:ख पको हेर्न सक्दिन
मोर्ने होइन लट्ने हो हामी हाम्रो समाज को यो घर परिवोर को लागि आन्याए को लागि ❤❤❤😢😢😢💪💪
आलु जस्तो सिरियल के सधैं सोझो ले मात्र दुःख पाउँनु पर्छ भन्ने होर
यो अस्मितेको झुठो कतुत छिटो बाहिरियो भन्ने जति साथिहरु यता हाजिर हुनुहोला
Meee❤❤
यो सिरेल हेर्न नि मन लागेन यो अस्मिता लाई जीउँदै जलाउनु पर्छ अनि बल्ल तुहुरी ले सुख पाउछ नत्र यो सिरेल हेर्ने लाइक हुन्न ❤
म पनि छ है
टुहुरिको सोझो पन बडि भयो यति धेरै कसैले पनि सहदैनन आजकालको जमानामा ।
अब त हेर्न नि मन लाग्न छोड्यो जहिले दुख पाको मात्र आउछ😢😢
टुहुरिले सबै कुरा सत्य भन्नू पर्छ
हो ❤
आज भोलि यो सिरियल यता न उताको जस्तो लाग्छ सुरू देखि दुख पाएको अझै दुख नै छ टुहुरी लाई अनेक जाल हरू त थाहा पाउनु पर्छ भो यो बिनोद ले पनि म त अब हेर्दैन भन्ने जति यता हाजिर हुनु है
Ma pani
Sem
Khai ulto ho ke sepalto
Mani😠😠
Ma pani😢
दामि छ टुहुरि सिरेल सबैलाई शुभकामना अब छोरी ठुली भएर यो तीन जनालाइ बदला लिनु पर्छ
टुहुरीलाई दुख देको देखेर अहिले त यो सिरियल हेर्नू नै मन लाग्दै न टुहुरीको सुख को दिन कहिले आउला😢😢😢😢😢😢😢😢टुहुरी ले सुख पाए पछि मात्र हेर्छु यो सिरियल
सबै मिलेर अघि बडौँ है साथी हरु 🙏👍❤❤❤😊❤😊
अब त अत्ति भयो कति टुहुरिले मात्र रोएको हेर्नु 😢सत्य कुरा थाहा पाउनु पर्यो बिनोदले नत्र यस्तो बिजोग हेर्न चाहन्नम 😌सत्यको जित हुनु पर्यो छिटो 🙏💗
बिनोद भुपेन्द्र ले खेलेको सिरेल त हेर्नु मन नै पर्नु छोड्यो के हेर्नु नेपाली को बेहोरा
टुहुरीले मात्र दुख पायको कति हेर्नु
टुहुरी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
सुख्ख त पाउनै पर्छ टुहुरिले 👍️👍️👍️
टुहुरिले आफ्नो हक अधिकार लडेर खोसेर लिनु पर्छ अब सहने हैन टुहुरिले अब😢
कति टुहुरि ले मात्र दुख पाएको मलाई त हेर्न मन पनि लागेन टुहुरि ले पनि सत्य कुरा त बोलेपनि हुन्थ्यो नि कति सहन सकेको रिस उठ्यो मलाई पो
उजेली नानि ले आफ्नो बाबा लाई सबै एथार्थ भन्नु पर्छ,यो बिनीता र अस्मिता लाई यो घर बाट निकाल्नु पर्छ अनि बल्ल कथा हेर्न लायक हुन्छ ❤❤
ho vaneko tuhuri le sadhai dukha pako xa kahile ho sukha ko din aaune abata tuhuri herna pani man lagna xodisakyo😔😔
अब अर्को हप्तामा माया ले सूख पायको हेर्न मन छ
Tutori siriyel ko ko Lao man parxa like garnu like karo re baba😂😂😂🎉🎉❤❤❤
सबै कुरा बिनोदले थाहा पाउनु पर्छ अनि अस्मितालाई घर बाट निकालेर माया र बिनोद एक हुनु पर्छ।
😢टुहुरी सिरीयल नछुटाईकन हेर्ने सबैलाई धन्यवाद किनकी यस बाट हामीले धेरै कुरा सिक्नु पर्छ र नारीले कहीले पनि हार खानु हुदैन भन्ने शिक्षा पाउन सकिन्छ अब चाही टुल्कीले सासु आमा आएर सुख दिनु पर्छ भन्ने जतीले लाइक गरेर जिताउनु होस् 💓💓💓💓
टुहुरि सोझो भको देख्दा मलाइत रिसपो उठेर आउँछ हो के सारो सोझी भको हो
ती दुइटिलाइलाइत
❤❤❤Tuhuri lai ghar basn din parx katy dukh matroi
टुहुरि सिरियल आउदा खुशी हुने जत्ति यता हाजिर हुम त ❤
अब कुहिरोले सुख पाउनु पर्छ भने को को हुनुहुन्छ ❤❤❤❤
मपनि टुहुरी यानिकि एलिना जिलाई बिनाेद सर ले छिटै श्रीमती काे रुपमा भित्र्यार अस्मिता म्यामलाई नक्कली गर्ब गरेको लाई घरनिकाला गर्नु पर्छ बिनाेद सर अस्मिता लाई😍😍😍😍😍
अब मजस्तै नहेर्ने भनेर निर्माण लिने कोको हुनुहुन्छ
कहिलेकाहीँ त टुहुरि लाइ पनि माया गरेको देखाए हुन्छ नि
मलाई त आज बाट यो टुहुरी सिरेल हेर्न मन लागेन
अब टुहुरीले सुख पाउनु पर्याे
अस्मिता र बिनिसा लाई जुत्ताको माला लायेर यो सिरियल बाट निकाल्नु पर्छ भन्ने को को हुनुन्छ ??
छि कस्तो सिरियल यस्तो पनि हुन्छ र सधैं झुट र असत्य को मात्र जीत । सीमा सम्म मात्र सुहाउछ झुट को जीत सीमा नाघे पछि त हेर्दा नि रिस उठ्छ यस्तो नि हुन्छ र कहिले नि सत्य नै थाहा नहुने।
टुहुरी ले पनि अस्मिता लाई टुहुरी लाई गरेको जस्तै बदला लिएको हेर्नू मन छ
अस्मिता र बिनिताको अनुहार देखेर यो सिरियल त हेनलाइ मननै भयान टहुरिले मात्रा दुख पाको के हेरनू अस्मिता र बिनिताले नि दुख पाऊनू पर्छ अनि मात्र राम्रो हुनछ
Haina tuhuri le kahileni shukha n pauni hora❤❤❤❤
युटुबमा500k भन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कालाई सपोत गरम
सबैभन्दा फ्लप सिरियल हुदैछ टुहुरी सिरियल!
बिनोद सर तपाईँ थारी आइमाको कुरा सुनेर आफ्नै लक्ष्मी जस्ती श्रीमती र छोरीको कुरा नसुन्ने अर्काको कुरा मात्र सुनेर घर बाँड्ने तपाईं कस्तो बढुवा हो
यो दूरी सिरियल पनि खासै राम्रो त छैन। खतरा हुनु नि एकदम राम्रो सिरियल हेर्न मजा आउँछ त आहा खतरा शक्तिशाली😢😢😢❤
टुहुरीले बहुविवाह केश हालेर घामड मुर्ख लोग्ने र सौतालाई पक्राउ गर्नु पर्यो। यसो भयो भने सिरियल एकदम असल हुन्छ।
@@nettv5621 सहि हो
यो आस्मिता मन नपर्ने को को हुनुन्छ?
@@dipikagurung8524 यो अस्मिता भैसि त मलाई पटक्कै मन पर्दैन
Ma pani cha
यो सिरियल त यता न उताको हेरननै मन नलाग्ने❤
जति खेर मायाँलाई मात्र दुख त्यो अस्मिताको पेटमा बच्चा छैन झुट कर्तुत सब खोल्नु पर्छ।र पहिआ देखि यति सारो हेला गरेको कुरा र अस्मिता र बिनिसाले भुटो आरोप लगायेर टुहुरिलाई निकालेको किन बिनुद लाई नभनेको भये भरको सब थाहा हुनुपर्छ।अनि अब मायाँ सोझी भयेर बस्नु भयेन गाला फुट्ने गरि हानेको देख्न पाउ🎉❤अब मायाँको सासू आयेर मायाँलाई साथ दिनु पर्छ।
क्या सिरेल हो यस्तो आज त मलाई मनैइ परेन यता न उता को❤
बिनोद मलाई मन पर्दैन खाली अरुको कुरा सुन्ने 😢😢😢😢
I don't like Binod
Aruko kura sunne satya bhujhna nakhojne
Kati tuhuriko dukh hernu
Aba palo Asmita ko😊😅😮😢
टुहुरि को मुखमत गुगोको तगाड बाए बोल्नुनि हो मन परेन छि छि छि
याे सिरियल राम्राे भयन
भाग १ देखि नछुटाई हेर्थे अचेल हेर्न मन् लाग्नै छोड्यो
1 भाग देखि हेर्दै आको हो राम्रो लाक्थो अहिलेत यो टुहुरिले मात्र दुख पाको देखाउछन अहिलेत आलु जस्तो लाक्छ
Tuhuri ko sukha ko Dina auni asha Garda gardai kheli naauni reshuthni
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
अब आमा आएर माया बिनोदलाई मिलाउन पर्छ र अस्मिताको सबै कुरा थाह पाइ घरबाट निकाल्नुपर्छ 🎉🎉🎉
जति गरे पनि टुहुरिले सुख पाउने होइन अब त हेर्न मन लागेको पनि छैन
turile sukha pako r asmitar binisaa bonod sabaile dukha pako heran man hune jati yata hajir hunus haii❤😊
Welcome back Bimala DD 🙏♥️🥰 my favorite serial 🙏🙏💞💞 miss you all
कठै टुरी को कैलेनआउँनीभो सुखकादीन्😭😭😭😭😭😭😭😭😭😭😭
टुहरी र बिनोद मिलेर बस्नुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दुखीलाई सधै दुःख हरे शिव
विनाेद र टुहुरीकाे मिलन हुनुपर्छ ❤🎉🎉🎉
टुहुरी ले सुख पाको कहिले देख्न पाइन्छ
टुहुरी ले कहिल्य सुख पाएन हे भगवान ❤
मलाई त हेर्ने मन लगेन अब त खलि टुहुरीले मात्र दुख पयकाे देखेर
कहिले राम्रो नहुने भयो हाे सिरियल पनि कस्तो रिस रिस मात्रै उठेको छ पाे 😢😢