धरानमा बनेको चर्चको विवाद चरम उत्कर्षमा, धर्मगुरुमाथि खनिए आङकाजी शेर्पा | Crossfire | Hemraj Bhatta

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024
  • Crossfire is News and Politics debate program currently running in TV Today HD where our host Mr. Hem Raj Bhatta invites Guest and ask them questions about current situation of our country . This Program mainly focuses on the political aspects of our country.
    ==================================================================
    Program: Crossfire
    Episode: 117
    Host: Hemraj Bhatta
    Guest: Angkaji Sherpa & Puskar Khatiwoda
    Editor : Nirmala Joshi
    SUBSCRIBE: • धरानमा बनेको चर्चको वि...
    #tvtodayhd #hemrajbhatta #crossfire
    ==================================================================
    TV Today HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
    ►Visit our Website: www.tvtodaynews...
    ►Facebook: / tvtodaynepal
    ►Twitter: home
    ►Tiktok: / tvtodayhd
    ►Instagram: / tvtoday_hd
    ►Click here to Download our Apps(Android) :play.google.co...
    ►Click here to Download our Apps(IOS):apps.apple.com...
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ TV Today Network Pvt. Ltd., 2023
    All Rights Reserved.

КОМЕНТАРІ • 3,4 тис.

  • @kamalashankar2777
    @kamalashankar2777 Рік тому +18

    आङकाजी ज्युलाई सलाम छ मेरो 🙏🙏🙏

  • @mohanlimbu7124
    @mohanlimbu7124 Рік тому +64

    आड०काजी सर सलाम छ धर्म बिषयमा राम्रो बहस गर्नु भयो फेरी सलाम छ।यो गुरू होईन गोरू हो किनभने धर्म सबै को समान गर्नु पर्छ र समान हो।

  • @laxmiacharya9229
    @laxmiacharya9229 Рік тому +22

    आहा कति सत्य थत्य बोल्नुभएको आङ्काजी सर जयहोस आङ्काजी सर्😊😊

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 Рік тому +93

    अहिले टेलिभिजन मा खोकेर हुदैन पन्डित ज्यु।
    जानुस गाउँ घर तिर दलितलाई मन्दिरमा पस्न दिईदैन@
    शेर्पा जि ले ठिक कुरा गर्नु भको छ।

    • @kesharchhetri3195
      @kesharchhetri3195 Рік тому +1

      Hamro maa ta denchhau

    • @मसानेकेटो
      @मसानेकेटो Рік тому +1

      ए भाइ कुन दुलो मा छौ अझै,हाम्रो तिर पण्डित नै दलित (दमाइ) छ,

    • @Vintage_mike797
      @Vintage_mike797 Рік тому +2

      Hamro tera taw dalit haru xeu ma paryo vanay pne sun pani xarkinxa

    • @chandrabahadurbk3493
      @chandrabahadurbk3493 Рік тому

      @@मसानेकेटो भाई दुलो मा त तिमि छौ कि जास्तो लाग्यो कुन ठाउँ हो दलित पन्डित भको देकाउ।म मेरो कान काटेर तिम्रो हात मा राखिदिन्छु!

    • @मसानेकेटो
      @मसानेकेटो Рік тому

      @@Vintage_mike797 कुन दुनिया मा छौ कि आज सम्म आतंककारी चण्डे ले जङ्गल मा रताएको घोक्दैछौ,ए आपस मा लडेर मर,यहि चाहान्छ इसाईको कुत्ता देशद्रोही गद्दार जनहत्यारा चण्डे,डाकुराम

  • @lamachhyoipu93
    @lamachhyoipu93 Рік тому +56

    आङकाजी सरको कुरा 100% सहि र स्पष्ट छ

  • @raiparbati8054
    @raiparbati8054 Рік тому +88

    आङकाजी १००% सहि👍👍👍🙏🏻

  • @nabarajnepal875
    @nabarajnepal875 Рік тому +26

    कैले पनि मन नपरेको आंकाजी आज मन पर्यो कति मीठो कुरा

  • @NABINRANA-j1c
    @NABINRANA-j1c Рік тому +55

    ऐले चाहिँ खुशी लाग्यो आङकाजिको कुरा सुनेर धन्नेबाद तपाइलाइ आङ्काजी जि

  • @rabingurung5079
    @rabingurung5079 Рік тому +3

    आङकाजी को विश्लेषण ,एकदम जायज छ ,उहाँको अभिव्यक्ति ले ,यो देश मा सबै मिलेर बस्न सक्छ ,र उहाँ गुरु को अभिव्यक्ति अनुसार देश अगाडि जाने हो भने ,यहाँ धार्मिक युद्द को सृजना हुन्छ ,र यो देश धार्मिक युद्द तरफ लम्कन्छ ।

  • @budhatamang4591
    @budhatamang4591 Рік тому +66

    गुरुको अन्तिम शब्दलाई बोल्न मन लाग्यो ।
    हिन्दू धर्मको मर्म नै बली काट मार हत्य हिंसा हो भन्दा फरक नपर्ला ।
    प्राणी जीवन सबैले बाँच्न पाउनु पर्छ यो प्रकृतिमा ।

    • @nepgamerz3111
      @nepgamerz3111 Рік тому +1

      बुद्दले सिकाएका 4 कुरा थाहा हुनु पर्यो नि बुद्द मान्न

    • @gannuganesh891
      @gannuganesh891 Рік тому

      Budha dharma manne le masu khanchan ra

  • @Vintage_mike797
    @Vintage_mike797 Рік тому +52

    आज आएर शेर्पा सर मन पर्यो है। What a debate.

  • @Phustoo
    @Phustoo Рік тому +37

    Hats off to Ang Kaji for sharing your knowledge.

  • @attivo8910
    @attivo8910 Рік тому +33

    आङकाजी शेर्पा ज्यु प्रति समर्थन👐। खरानी धसेर गुरु हुन्छ। समस्या समाधान गर्ने हो भने सबैभन्दा पहिले तिमीहरूको मन्दिरको संख्या घटाउ। जहीं पायो त्यही मन्दिर बनाको छ।धर्मनिरपेक्ष जिन्दाबाद।हिन्दू अतिवाद मुर्दावाद।

    • @sangngakdrodul4982
      @sangngakdrodul4982 Рік тому +1

      army barrack police chauki sarkari thau sabbaima banako cha

  • @indrarai2670
    @indrarai2670 Рік тому +150

    मैले कुनै पनि Debate अन्तसम्म हेरेको थिइन आजै हो। आङ्गकाजीको तर्क सहि छ। जहाँसम्म हिन्दू धर्म सम्बन्धी ज्ञान पाण्डीतलाई भन्दा धेरै आङ्गकाजी शेर्पालाई छ्।

    • @prisusprogaming5398
      @prisusprogaming5398 Рік тому +1

      Dharma ma pani debate huncha ra???? Sab lai afno dharma thulo lagcha.. Yesto tai na tui ko kura garera thulo swor garera debate hune ho? Desh ko halat k cha matlab chaina.. Chaine nachaine kura ma discuss garera po baseko cha😮

    • @prisusprogaming5398
      @prisusprogaming5398 Рік тому +3

      Yo ankaji ta pagal ho. Euta topic matra chahincha ufrera bascha 😂
      Kaile prithvinarayan ko salik ma thukcha
      Kun din jakincha ani tha huncha

    • @Leo_messi_724
      @Leo_messi_724 Рік тому +1

      बोल्ने शैली नभयकालाई हिन्दुको ज्ञान 😆😆
      आफ्नो पक्ष बचाउ गरियो भन न सिधै

    • @Swikriti1234
      @Swikriti1234 Рік тому +3

      Hindu Brahmans are immigrants from Indus Valley whose forefathers came from south Turkey via Iran and Afghanistan. While living in the bank of Kush River of Afghanistan the Aryans invented Sanskrit writings and began writing what they believed to be heavenly messages ( made up stories). They still moved downwards and after several years of nomadic life they settled down in Indus Valley by the bank of River Indus and completed writing which is now known as the hindu scripture Veda. Later a man divided the Vedas in four parts so he is given the title of Vedavyas. Later they called themselves the Aryans and spread throughout present India and when the Muslim Kings chased them out, the Aryans fled to present Nepal as safe haven and began dominating the simple indigenous people and converted them into hinduism. So HINDUISM and the Aryans are foreigners to Nepal's indigenous people.

    • @hyperchhetri8824
      @hyperchhetri8824 Рік тому +1

      ​@@Swikriti1234😂😂

  • @thulemagar5997
    @thulemagar5997 Рік тому +5

    अाङकाजि ज्यु लाई परमेश्वरले धेरै अाशिष दिएकोहोस

  • @nischal0044
    @nischal0044 Рік тому +18

    आङ काजी लाई विवाद मा जित्न सार्है कठिन रैछ सबैलाउ ।

  • @ashokthatal7780
    @ashokthatal7780 Рік тому +51

    आङ्गकाजी दाइ को कुरा सहि हो हिन्दु धर्म मा कुरिती कुसस्कार चरम जातिय विभेद ज्यादती धेरै भयेर नै हो।धेरै ढिला भैसक्यो अब पनि हिन्दु धर्म मा सुधार नगरिये हिन्दु धर्म मासिने निस्चित छ।

    • @sonaligupta34
      @sonaligupta34 Рік тому +1

      Sahiho malai hindu dharm man parx. Tara bived ko karan wakka lagxa.

    • @abinavyadav5789
      @abinavyadav5789 2 місяці тому

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @RamchandraBk-tz3ws
    @RamchandraBk-tz3ws Рік тому +3

    आफ्नो बाउलाइ मान्नाछोरेरा काका बाउलाइ मान्ने को परिनाम आङकाजी सर 100‌‌%सहि हो

  • @rajeshbaral8291
    @rajeshbaral8291 Рік тому +31

    अाङ काजि शेर्पा सरकाे भनाइ सहि छ

  • @birbahadursingar303
    @birbahadursingar303 Рік тому +50

    आङ काजि ज्यु लाई सलाम छ अर्को गुरु कि गोरु यस्ले बोलेको पटक्कै ठिक लागेन

  • @tambohang69
    @tambohang69 Рік тому +8

    Wow, Angkaji sir 🙏🙏

  • @ritusunuwar9434
    @ritusunuwar9434 Рік тому +48

    Wow..... आङकाजि सरको स्वाल प्रसम्सा योग्य छ we salute Angakaji sir

    • @abinavyadav5789
      @abinavyadav5789 2 місяці тому

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @narayanrana7972
    @narayanrana7972 Рік тому +53

    आँगकाजि सरको कुरामा सत्यता छ

  • @abigaltamang3296
    @abigaltamang3296 Рік тому +5

    आङकाजि शेर्पा 100% शही।

  • @bhimlama8594
    @bhimlama8594 Рік тому +41

    100%सहि angkaji sir.

  • @surajgurung-xv5te
    @surajgurung-xv5te Рік тому +52

    सत्य कुराको पक्षमा, आज आङकाजीको तर्क सहि छ ।

  • @Sherpavlog138
    @Sherpavlog138 Рік тому +14

    Ang kaji is great person 🙏

  • @satishlama678
    @satishlama678 Рік тому +94

    अङ्काजी सेर्पा सर को भनाईलाई सम्मान छ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏

  • @bhimgurung138
    @bhimgurung138 Рік тому +70

    100% सहि हाे आङकाजी सर काे कुरा

  • @anandaRai-m7p
    @anandaRai-m7p Рік тому +6

    आङ्काजी सरको तार्किक बहसलाई सलोट

  • @binusaaru5734
    @binusaaru5734 Рік тому +294

    त्यहाँ हर्क साम्पाङ ज्यू मेयर नभएर अरु मेयर भएको भए यो बिबाद नै आउने थिएन यो सबै हर्क साम्पाङ लाई गिराउने ठूलो षड्यन्त्र हो ❤

  • @muktinarayanchaudhary700
    @muktinarayanchaudhary700 Рік тому +87

    आन्काजी जस्तो न्याय प्रेमी मान्छे पाउनु ठूलो सौभाग्यको कुरा हो।उहा यो देशको सम्पत्ति हो।उहाँ समाजिक सदभाको सुहाउँदो मूल्यवान गहना हो।

  • @dipendrarajpaudel3081
    @dipendrarajpaudel3081 Рік тому +24

    धर्म निरपेक्ष देश भयेसी त बनाउन पाउनुपर्छ त सबै धर्म मान्ने नेपाली मिलेर बसौ येक ले अर्काको धर्मलाई बिरोध नगरौ

    • @roshangurung2287
      @roshangurung2287 9 місяців тому

      Instead of splitting religion we should take step to unite Great Nepal

  • @jogtetamang5767
    @jogtetamang5767 Рік тому +6

    Wow great thinking ❤❤❤alAnkaji sharpa🎉🎉

  • @kamallimbu4057
    @kamallimbu4057 Рік тому +152

    आंकाजी ज्यु को धेरै खरो र राम्रो अभिव्यक्ति लाग्यो ❤ त्यति धेरै उदाहरण दिदा पनि गोरु ले बुझेन कि नबुझ्ने पल्टेको हो त्यसैले ढोंगी बाबा भनियो🤣

  • @ramjirana-xx9ek
    @ramjirana-xx9ek Рік тому +2

    जै आङकाजि

  • @tamangk
    @tamangk Рік тому +67

    आङकाजी न्यायप्रेमी, समता र समानताको पक्षमा खडा हुने शान्तिप्रेमी ब्यक्ति हाे। तर उनलाई बुझिदिने ब्यक्ति कम छन् भारतीय नुन खाने कट्टर अतिवादी विरोधीहरु धेरै छन्। त्यसैले उनलाई मेरो साथ छ।❤❤❤

    • @yakthungsa9956
      @yakthungsa9956 Рік тому +4

      आङकनजी प्रति मेरो पनि सम्मान छ ।

    • @manilakarki4625
      @manilakarki4625 Рік тому

      malai pani kangkaji man parxa

  • @MbcMongol.666
    @MbcMongol.666 Рік тому +86

    काजिलाई सलुत छ सबै खरो दरो भयेर जाग्नु परो

  • @विरबहादुरविश्वकर्मा

    अत्ति राम्रो अन्काजी जिउ सत्य कुरा हो धन्यबाद ह्जुर लाई सदा सलाम छ्💕💕🙏🙏🙏🙏

  • @fulbdrtamang944
    @fulbdrtamang944 Рік тому +17

    आङकाजिको भनाइ समय सापेक्ष छ।सबै मिलेर बसौ।

  • @MKENTERTAINMENT355
    @MKENTERTAINMENT355 Рік тому +47

    म आफै हिन्दु हो। हामीले जुन जुन धर्म माने पनि सत्य कुरा बोल्न र सुन्न सक्नु पर्छ र यो दुइ बिचको कुरा सुन्दा आङ्काजि ज्युको कुरा1000% ठिक छ। हामि हिन्दू भन्दै गरिखाने भाडा बनाका इ साच्चि नै ढोङ्गि गुरु भनिने चोरहरु हुन् हिन्दु धर्म भन्दै ब्राह्मण हुम भन्दै दलित लाइ कुचल्दै हिड्ने इनिहरुको नियत कहिले सुध्रिदैन

    • @surajrana5636
      @surajrana5636 Рік тому +6

      धर्मको रक्षा गर्ने भन्दै हत्या हिंसा मार काट लाई उक्साउने ढोंगी हरू कसरी धर्म गुरू भए होला?

    • @ritamoktan895
      @ritamoktan895 Рік тому

      ​@@surajrana5636hinduma ho testo t mandirma dherai bali dine hamroma testo hudaina

  • @AmritSingh-xd4uo
    @AmritSingh-xd4uo Рік тому +2

    Ankaji sir. Excellent speech.

  • @samirsunarsunar359
    @samirsunarsunar359 Рік тому +40

    आङकाजी कुरा चै सारै राम्रो छ।धर्मकाे नाममा राजनीति गर्दै छन।अहिलेका बाहुनहरु जनै लगाएर हाेटलमा गएर रक्सी भैसीकाे मासु सुङ्गुरकाे मासु खान्छन।यस्तै हाे भने जातिया झगडा हुन्छ

  • @surajphagophago8903
    @surajphagophago8903 Рік тому +71

    Wow great thinking ❤❤ Ankaji sharpa is gentleman ❤

  • @hemantakafle7954
    @hemantakafle7954 Рік тому +7

    आन्काजीज्यूको सोच र विचारलाई सलाम🙏

  • @Harkarajrai-si6wo
    @Harkarajrai-si6wo Рік тому +41

    Angkaji's point and vision Great.

  • @solomanlimbu-it1vl
    @solomanlimbu-it1vl Рік тому +66

    आङ काजी दाइको कुरा ठिक हो

  • @StTrija
    @StTrija 2 дні тому

    मिठो र शान्त भएर बोल्दैमा साचो हो भन्न सकिदैन है,
    यो हिन्दु हरु सब्बै भारत बाट छिरेर गाको हूँन,
    शेर्पा सर धेरै धन्यवाद ❤

  • @bijaylimbu9342
    @bijaylimbu9342 Рік тому +28

    हैट आङकाजी सरले १००% सहि भन्नुभयो ।

    • @Aasthagurung8010
      @Aasthagurung8010 Рік тому +1

      I love your Sister and wife for Rs 1500😋😋😋

  • @kopilarai8390
    @kopilarai8390 Рік тому +49

    sewaro...! grate job Angkag sir thanks.❤❤❤❤❤

  • @bachchurampudasaini4441
    @bachchurampudasaini4441 Рік тому +1

    यिनै ठूला स्वरहरूका कारण देश कता जांदैछ? यथार्थ छर्लंगै छ ।

  • @manishsimson4202
    @manishsimson4202 Рік тому +6

    Wow ankaji sir salute kasto ramro bichar tapaiko 😍😍

  • @AmarbathaMagar
    @AmarbathaMagar Рік тому +14

    Great आङ काजी 🙏🙏

  • @karnabahadurpun1794
    @karnabahadurpun1794 Рік тому +2

    धर्मको कूरा निकालेको खाले पन्दित जूनै धर्मपनी बराबर हो हजुर

  • @lalbahadurgaire7613
    @lalbahadurgaire7613 Рік тому +8

    Very good aangkaji sir lai dherai dhannebadh🙏🙏🙏🙏

  • @kesharpun8345
    @kesharpun8345 Рік тому +52

    100% Angkaji is right.thank you.all religiouns are equal.

  • @manishalama3581
    @manishalama3581 Рік тому +9

    Aangkaji sir you are great person 🕉️🙏🧿

  • @user-kh2mq3db9f
    @user-kh2mq3db9f Рік тому +66

    आङकजी ज्यु सहि बोल्नु हुन्छ सलाम उहाँ लाई🙏

  • @bishnuthapa8394
    @bishnuthapa8394 Рік тому +45

    आंकाजी को कुरा सहि आयो आज

  • @kajisherpa2790
    @kajisherpa2790 8 місяців тому +1

    Ang kaji Sharpe is really right ❤❤❤

  • @bikramkathmandu5749
    @bikramkathmandu5749 Рік тому +82

    थुक्क पन्नित हिन्दु अाङकाजि जिउ लाई सलाम छ 🙏🙏

  • @birendragabegu9747
    @birendragabegu9747 Рік тому +47

    आङ्गकाजी सरको कुरा एकदम सहि हो ।

  • @sabinakoirala4727
    @sabinakoirala4727 Рік тому +1

    I agree 👍👍👍💯💯👍💯👍
    Ankaji sharpa..

  • @Blessed333channel
    @Blessed333channel Рік тому +25

    हाम्रो नेपाल बहु भाषिक बहु धार्मिक बहु संस्कार र बहु संकृतिक देश हो ।सबै धर्म सम्मान योग्य छ । अब धर्मको नाम लिएर महाभारत नगर सबैले आ-आफ्नो ईच्छा अनुसारको आस्था माथि विश्वास गर्न पाउनु पर्छ त्यो व्यक्तिगत अधिकार हो यसमा कोसैको भन्ने अधिकार छैन।देश आर्थिक संकटले टांट हुदैछ यिनीहरु मिल्ने ठाउमा झगडा मात्र गरेर देशमा दोद्ध ल्याउन आटे हे नेपाल आमा! सबै धर्ममा आ-आफ्नो आस्था छ र सबैले एकले अर्को आास्थालाई सम्मान गर्न सक्नु पर्छ।यो पण्डितहरुले गर्दा देशमा विनाश ल्याउदैछ।ज्ञानि भएर पनि अज्ञान जस्तै बोल्दै मानिसहरुलाई भड्काउने काम गरि राखेको छन।र आयो कुरा गोरू गाई खाने धर्म भन्नेहरूलाई हिन्दुको कंहा भनेको छ गोरूको मासु नखानु भनेर…? अनि हिन्दुहरूले मुस्मिमहरु,बौद्धिष्टहरु हाम्रै दाजुभाई भन्छौ तर किन ख्रिष्टियानहरुलाई विदेशी धर्म गाई खाने धर्म डलरमा बिकेको धर्म भन्छौ..? मुस्लिमले पनि गाई खान्छ बौद्धिष्टले पनि गाई खान्छ अनि यो धर्म कसरी तिम्रा दाजुभाई भए …?नत कुनै कुरा नै मिल्दैन ख्रिष्टियाहरूलाई एक्लो बनाउनलाई यिनीहरूलाई पनि दाजुभाईको नाता गास्न सुरू गर्दैछौ है..?हो ख्रिष्टियनहरुले सत्य प्रभुको परिचय दिदै हिड्दा धेरै भन्दा धेरै मानिसहरुले विश्वास गर्छन र ख्रिष्टियन हुन्छन के यो गलत हो त…? यसमा सबै जातिका मानिसहरु पास्टरहरू हुनुहुन्छ..? के हिन्दुको मन्दिरमा जातजातिका मानिसहरु पुजारी छन..?यसमा पनि तिमीहरु यसै भन्छौ कि हामी जस्तै वेद धर्म ग्रन्थ संस्कृत पढेर आए पछि त्यो बन्न पनि बेर छैन तर हिन्दुले गुरूकुलमा सबै जातिका मानिहरुलाई छुट छ अध्ययन गर्न पाउन…?म गर्वले भन्छ एक साचो प्रभको इसाई भत्त हुं। आज भन्दा धेरै बर्ष अघिको कुरा गौतम बुद्धले पनि शान्ति पाउनलाई के-के गर्नु भयो त्यो बेला के यो समयमा हामीहरूलाई अधिकार छैन शान्ति मुक्ति पाउनलाई…? सबैले आ-आफ्नो धर्मको रक्षा गर्नु पर्छ र संस्कारलाई पनि तर मिलेर समाजमा..चोर अरूलाई भन्ने काम नगरूम जब कि आफ्नै थल्ली मा दुलो छ कि भनेर जांच गर्नु पर्छ..।किन ख्रिष्टियनमा बडी आस्था राख्ने मानिसहरुको वृद्धि हुदैछ भनेर जांच गर्नु होस्। सत्य जान्ने कोसिस गर्नु होस पण्डित बां म ख्रिष्टियन भएर आस्था परिवर्तन भएको हो नेपाली पन होईन संस्कार जोगाउने हाम्रो पनि मुल नारा हो..।सबै धर्म सम्मान योग्य छन..। महा भारत हेरेर महा भारत ल्याउने काम नगर्नुहोस पण्डित बां हरू 🙏🥺🥺वेदमा गहिरीएर प्रेमको भाबले हेर्नु होस..🙏🙏अब हिन्दु बनाउन मन छ भने ख्रिष्टियनहरूलाई आफ्नो धर्म ग्रन्थ सुनाएर हिन्दु बनाउनु होस सक्नु हुन्छ भने! मुस्लिमलाई पनि बौद्धिष्टलाई किन खेदो गर्नु हुन्छ सत्य कहिले हार्दैन र सत्यको सधै नै जित हुन्छ।जय नेपाल जय नेपाली जय मसिह

  • @kumartamang2093
    @kumartamang2093 Рік тому +85

    आङकाजी सर 100% सही सलाम छ 🙏🙏🙏

  • @zenithsham6639
    @zenithsham6639 Рік тому +2

    जुन प्रहरिहरुलाई गोलि हानियो तेहि माओवादिलाई सलाम ठोक्नुपर्ने बिडम्बना छ नेपालमा।

  • @chandrathapa9284
    @chandrathapa9284 Рік тому +68

    हर्क साम्पाङ भनेको भकुण्डो हो जति दवाउ छौ उति उफ्रिन्छ तेसैले हर्क साम्पाङलाई कसैले न छुदा हुन्छ जस्ले छोयो उहि सिद्दिन्छ योकुरा छिटै बुझे राम्रो धन्या वाद *****

    • @kamalachamling1432
      @kamalachamling1432 Рік тому +1

      INDEED

    • @SaprimRay
      @SaprimRay Рік тому

      😂😂😂

    • @lalitplimbu1143
      @lalitplimbu1143 Рік тому +1

      Shai ho 👍👌

    • @SantaLawati-s7r
      @SantaLawati-s7r Рік тому +1

      100% 😊

    • @SantaLawati-s7r
      @SantaLawati-s7r Рік тому +1

      बुध्दलाई पुजा होइन गुरु वुध्दले भनेको बाटोमा हिड्नु होस् खै हिडेको एस्तो घमण्डले कता पुग्छन

  • @Gagan-Shree-Official
    @Gagan-Shree-Official Рік тому +29

    आन्काजी शेर्पा जि को बोली चाइ स्पष्ट र सहि लाग्यो है !

  • @preetisubba9964
    @preetisubba9964 Рік тому +3

    Good luck Angkagi🎉

  • @sudipkarki3265
    @sudipkarki3265 Рік тому +38

    सेलूट आङकाजी जी हजुरको बैदिक दिमाक को❤❤❤

  • @belgurung6162
    @belgurung6162 Рік тому +26

    एकदम ठीक बिष्लेषण गरेको छ शेर्पा जी ले

  • @homeboy4168
    @homeboy4168 Рік тому +14

    Long live Ang kaji sherpa ji. His answers are very educated and intellectual. Nepal is lucky to have such an intellectual leader.

  • @nabinrai761
    @nabinrai761 Рік тому +122

    आङ्काजी शेर्पा दाइलाइ सलाम छ👍️

  • @purna3055
    @purna3055 Рік тому +42

    कुरा आङकाजीकै राम्रो।

  • @mithunnammu3663
    @mithunnammu3663 Рік тому +1

    आहङ्काजी ज्यूको कुरा 100% सहि छ सलाम गर्छु म❤❤❤❤

  • @hina-ta4408
    @hina-ta4408 Рік тому +9

    Namste आङकाजी शेर्पाको हजुरको भनाइ handerdparset सहाई हो thankyou

    • @asdqwe4419
      @asdqwe4419 Рік тому

      Tero amaa ko puti ma mero lado

  • @suryamanrai3232
    @suryamanrai3232 Рік тому +94

    अनङ्काजी जस्त‍‍ाे निस्पक्ष हुनुपर्छ ,

  • @paulshrestha9942
    @paulshrestha9942 Рік тому +3

    I really impressive with the philosophical knowledge/debate of Ankaji sir 🙏

  • @ghanlimbu9063
    @ghanlimbu9063 Рік тому +225

    I’m not supporter of Ankaji but this occasion Ankaji nailed it he is 1000% right.

    • @bibaskumar-j7j
      @bibaskumar-j7j Рік тому +5

      limbu people will totally disappear by crossbreeding with madheses bahun chhetri dalit muslim because most of limbu people specially women or girls cannot satisfy or live without the hairiest long sharpe bananas of bahun chhetri madheses muslim dalit .the hybridisation data of limbu people proves it and then limbu will have molasses.

    • @manjulimbu116
      @manjulimbu116 Рік тому +3

      ​@@bibaskumar-j7j😂😂😂😂 k bolya bhai

    • @sureshtamang6055
      @sureshtamang6055 Рік тому

      Lado kha

    • @vhft3356mans
      @vhft3356mans Рік тому +1

      Yo A.kaji tibetan taskar ho desdrohi, natra thukne thiyena.

    • @chemjongdipes6373
      @chemjongdipes6373 Рік тому

      Machikne randi ko baan English pahile sikera aaija khate mujii condo bata janmeko mujii

  • @budhimanlimbu3996
    @budhimanlimbu3996 Рік тому +30

    ए पण्डीत तिम्रो भगुवान मन्दीरमा छ भने किन डराउछौ तिम्रो भगुवानले सबै तहस नहस गरी हाल्छ नी यो बेक्कारमा फाल्तु कुरा लिएर एक आपसमा किन हिन्सा पैदा गर्ने काम गर्छौ...???

    • @sangngakdrodul4982
      @sangngakdrodul4982 Рік тому

      🤣🤣🤣🤣🤣Teita bhanya

    • @durgabishwakarma1785
      @durgabishwakarma1785 Рік тому

      मानिसको हातले हतौडा,छिनाले काटेर पिटेर बनाएकाे भगवान जसलाई अडाउन, उभ्याउन सिमेन्टको , किल्ला काँटीकाे सहायता चाइन्छ। उसले बचाउन आउला र????

  • @SunilKumar-uz5lv
    @SunilKumar-uz5lv Рік тому +1

    nice

  • @padamghising099
    @padamghising099 Рік тому +5

    आङकाजी शेर्पा ज्यु तपाईलाइ सलाम | तपाईं तितो सत्य बोल्ने मान्छेको रुपमा ठुलो उदाहरण हो | सत्यको मार्गलाई नष्ट गर्न खोज्ने यस्तो दुष्ट, असत्य,अाराजक,डोगी बिचार भएकाहरुको निधनमा गाडनालाई बनाएको हो त्यो चक्र

  • @deshdekhibidessamma
    @deshdekhibidessamma Рік тому +175

    Ankaji is 100 % right let's support him

    • @aarluvsadventures1343
      @aarluvsadventures1343 Рік тому +2

      सहि अाङकजि ब्रमणले मान्र हाेइन सबइले हेपछन दलित लाइ

    • @alaramtines4691
      @alaramtines4691 Рік тому +1

      yestai jhole harule garda ho des bikas navako.. aankaji bidesi dalal ho

    • @santoshsunar843
      @santoshsunar843 Рік тому

      @@aarluvsadventures1343 ll

  • @bikramnepali2751
    @bikramnepali2751 2 місяці тому

    गुरुको बोलिमै बिभेद देखिन्छ् । कर्मको कुरा गर्नुभएको ।साच्चै यस्ता बिभेदकारि मानिसलाइ कसरि गुरु स्विकार्ने नेपालमा हत्या हिंसा गर्ने ,चोरि,लुटपाट गर्ने, निमुखा कम्जोर बर्गका मानिसमाथि दमन गर्दै आएका ति क्षेत्रि,बाहुन लाई कुन नाम दिनुभएकोछ। जवाफ खै!

  • @BaasuThapamagar
    @BaasuThapamagar Рік тому +34

    Omg angkaji sherpa sir u nailed it❤

  • @puspakumaripokhrel6656
    @puspakumaripokhrel6656 Рік тому +37

    एउटै घरमा त कोही हिंदू कोही बुद्धिस्ट कोही प्रणामी कोही श्रीराम धर्म मानने हरु हुँचन मिलेर बसेको हुँचन हामी सबै मिलेर बस्न सकीदैना नेपाली भएर

  • @lopsangtashi6652
    @lopsangtashi6652 Рік тому +1

    Mr Ang sharpa say hundred % right

  • @magarmagar209
    @magarmagar209 Рік тому +30

    आङकाजी ज्युलाई स्यालुत छ 🙏

  • @jibancentury
    @jibancentury Рік тому +138

    आङ्ग काजी दाइको कुरा एकदम सहि सत्य छ।👍️

  • @mingmasherpa9518
    @mingmasherpa9518 Рік тому +2

    Salute to our hero Angkaji sir with positive mentality

  • @keshabrasaili9860
    @keshabrasaili9860 Рік тому +183

    म हिन्दु हाे तर मलाई हिन्दु हाे भनेर हिन्दु धर्म गुरु हरुले अहिले सम्म सुईकारेका छैनन। किनकि म अछुत हाेरे ।म हिन्दु भनेर भनिरहने हिन्दु धर्म गुरु हरु चाई मलाई अछुत भनिरहने। सबैकाे जयहाेस।

    • @LohvGg-jm1nr
      @LohvGg-jm1nr Рік тому +16

      त्यसैले गर्दा होनि मान्छेहरुले एक आस्था बाट अर्को आस्था रोजेको कुनै धर्म आस्थामा छुवाछूत अछुत सानो ठूलो छैन छत मात्रै हिन्दुमा मात्रै छ छुवाछूत

    • @alraqeebwarehouseshifashif5708
      @alraqeebwarehouseshifashif5708 Рік тому

      @@LohvGg-jm1nr

    • @KarsangSherpa-pr6ih
      @KarsangSherpa-pr6ih Рік тому +10

      sahi ho yo hindu guru haina goru vanera bujhincha hami ta

    • @prabinpun7802
      @prabinpun7802 Рік тому +7

      Testo dharma hoina papi ho paap garna sikauxa mandirma panditle lovi panditlai vagawan manne ta manxehoina pasuho pasu

    • @sharada5383
      @sharada5383 Рік тому

      ​@@LohvGg-jm1nrजि,
      छुवाछुत त धर्मले बनाएको पक्कै होईन। मानिसले मानिसलाई नै बनाएको हो। फोहोरलाई फोहोरै ,र सफालाई सफा, सेतोलाई सेतै ,कालोलाई कालै भन्नु पर्छ।
      शास्त्रमा त जात छुवाछुत ,भेदभाव छुटाएको छैन जुन श्लोक यस प्रकार छ --
      ॐ सर्वे भवन्तु सुखिनः,
      सर्वे सन्तु निरामयः
      सर्वे भद्रानि पश्यन्तु ,
      सर्वे श्याम स्वस्तिरः भवन्तु,
      सर्वे श्याम पुर्णनंः भवन्तु,
      सर्वे श्याम मंगलं भवन्तु ,
      सर्वे श्याम शान्तिरः भवन्तु ,
      मा कश्चिदुःख भाग्भवेत ,
      ॐ शान्ति, शान्ति, शान्ति।
      यो श्लोकले सबै बराबर छ भन्ने बुझिन्छ।

  • @renukarai3367
    @renukarai3367 Рік тому +19

    आङ्काजी 👍️👍️

  • @upendrayakhak7496
    @upendrayakhak7496 Рік тому +13

    आङकाजि सर जिन्दा बात 👍️👍️🙏🙏

  • @MbcMongol.666
    @MbcMongol.666 Рік тому +20

    good kaji ji

  • @chandrashrestha9145
    @chandrashrestha9145 Рік тому +18

    आङ्ग्काजी सेर्पा जि लाई सलाम।ठिक कुरा राख्नु भयो।

  • @dbthapa5224
    @dbthapa5224 Рік тому +3

    Angkaji is speaking reality.

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Рік тому +6

    ठीक पारौं यस्तो ठग जोगीहरूलाई
    काजी ज्यु 👍👍

  • @ssskirat4325
    @ssskirat4325 Рік тому +79

    angkaji जी लाई १००%सपोर्ट अनी सही तर्क

  • @pravatparajuli93
    @pravatparajuli93 Рік тому +1

    अरू जे भने पनि नेपालमा हिन्दु, किराँत र बौद्धको अस्तित्व समान होला साथि हो तर ईसाइको कुरा अलि फरक छ, किनभने नेपाली समाज बिगारन आयातित हो.... हामी मिलेर बस्नुपर्छ।

  • @padamkandangwa4126
    @padamkandangwa4126 Рік тому +10

    धर्मनिरपेक्ष देश नेपालमा ,मठ मन्दिर ,गुम्बा ,मस्जिद ,चर्च अादि नजिक अास पास बनाउनु सकारात्मक हो !!