धेरै धेरै धन्यवाद देउराली दोहोरी साझ लाइ अत्यन्तै मज्जा आयो दोहोरी सुन्दा र धेरै मा बसन्त बाबु र सम्झाना नानी को घम्सा घम्सी सुन्ना पाइयो धन्यवाद सम्पुर्ण मा
समझ्ना लामि छाने र मान सिङ खड्का को लाई दोहरि ल्याउनु परो जो सुकै मिडियाले भयनि म त्यस को लागि म हामी बिदेशि दाजु भाई दिदी बहिनी आभारि हुने छौ यो कुरा मान सिङ खड्का ले बुझ्न जरुरि छ किन कि हामी यउटै जिल्ला को हो बाकि आज को सारै रमाईलो छ
नमस्कार म सम्झना लामिछाने मगर, मेरो र बसन्त बिस्वकर्मा भाई को लाईभ दोहरी मन पराईदिनु भएकोमा सम्पूर्णमा धेरै धन्यवाद हेरिसके पछि लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला ।
ल ढिलो आयो कडा आयो लोकल रक्सी खान छाड आफैहुन्छ निको वाउ चन्चले गायिका सम्झाना धेरै मिठो दोहोरी जमुना सनम सँचालिका ले कार्यक्रम चलाएको सहि लाछ अगामिदिन हरु मा पनि सफल हिस शुभ कामना
बबाल दामी धेरै पछि सम्झना को दोहोरी हेर्न पाइयो कता हरायकी हाम्री चेली मिस यु चिन्न त चिन्दैनौ होला मेरो घर पनि शिवादह आस्पास मा हो हाल मलेसिया देखि हेर्दै।
धेरै लाइभ दाेहाेरि हेरियाे तर याे त रेकर्डिङ गरेर गाएको जस्तो लायाे कति राम्रो अावज अाकाे हाे साउण्ड सिस्टम मिलाउनेलाई धेरै धन्नेबाद त्यसै माथि अावजमा त खाेट लाउने ठाउँ छैन
jamuna Sanam sis malai Sarai man parne gaayeka aaja nekai paxi dekhna paye khusi lagyo asadhye marmik ra man xuni geet gaauni sis love you sis ........mata hajurko thulo fan ho 7 samundra paari ko
मलाई मन मन पर्छ सम्झना लामिछाने love you 💕❤️♥️💋💞💓💓💜💕❤️💞💞💕❤️❤️♥️♥️♥️♥️♥️❤️💕💞💞
दामी मनपर्यो बसन्त को voice मन पर्यो
धरै राम्रो छ वसन्त र सम्झना बैनिको लाईभ दोहरी धन्यवाद छ हेर्न पाएकाेमा ।
गायक ज्यु को आवाज दमदार छ फुल पावर छ धन्यवाद सब लाई
बसन्त भाईको स्वोर दमदार छ है ! उज्जवल भविष्यको कामना !
pro tip: you can watch series at Flixzone. Been using them for watching all kinds of movies recently.
@Darren Russell Yea, I have been watching on Flixzone for months myself =)
रमाईलो लाग्यो दोहोरी हेरेर।🤷🤷🤷😀😀😀😁😁😁😁😁👌👌👍👍
Very nice dohori samjhna and Basant b k so beautiful
बसन्त बिक भाइरल हुनुपर्छ।
सम्झना दिदि को लोक दोहोरि मा चै तयारि पुगेन है जति हुनुपर्ने थीयो तेती आयन
Basanta सरको दोहोरि सुनेर मज्जा आयो मलाई
बसन्त दाइ लोक दोहोरी किङ भनी चिनिदै हुनुहुन्छ।राम्रो छ
basanta dai voice dami lago
Good
Babbbllllll ramri magarni di
धेरै धेरै धन्यवाद देउराली दोहोरी साझ लाइ अत्यन्तै मज्जा आयो दोहोरी सुन्दा र धेरै मा बसन्त बाबु र सम्झाना नानी को घम्सा घम्सी सुन्ना पाइयो धन्यवाद सम्पुर्ण मा
धेरै मज्जा आयो दोहरि
Basanta bhai ko aawaj ma sachchikai dam xa best both of you
सुर्खेती दाई र समझना लामिछाने को दोहोरि भा अझै मजा आउथ्यो
समझ्ना लामि छाने र मान सिङ खड्का को लाई दोहरि ल्याउनु परो जो सुकै मिडियाले भयनि म त्यस को लागि म हामी बिदेशि दाजु भाई दिदी बहिनी आभारि हुने छौ
यो कुरा मान सिङ खड्का ले बुझ्न जरुरि छ किन कि हामी यउटै जिल्ला को हो
बाकि आज को सारै रमाईलो छ
Jivan Muskan ua-cam.com/video/wO11fj6ztlE/v-deo.html
Pech
क्या हसायो यार दामी छ प्रतीभा
बसन्त जी धेरै राम्रो छ तर मेहनत गर र अगाडीको बाटो जाँदा बिचार गरिए ठिक हुन्छ ।
वसन्त भाईको प्रस्तुति साह्रै राम्रो लाग्यो ।सफलताको शुभकामना ।
L
सारै राम्रो दोहोरी पर्दिशपर्दा मन पर्यो याहा कसैलाई होच्याको छैन कसैले कमेन्ट गरेको छ होच्याको छ भनेर दोहोरी को माहोल नबुजे नसुने कै राम्रो
बसन्त बिक मलाई मनपर्ने गायक शुभ-कामना बसन्तलाइ
Good
सम्जना सिसको यो लाईब दोहोरी कति चोती हेरिसके जति हेरे पनि मन नथाक्ने 👏👏👏👏👏
Wow निकै रमाइलो लाग्यो हास्दा हास्दा 😁😁😁
हाम्रो अर्घाखाँचीको सबै लाई देख्न पाईयो खुशी छु !हाम्रो देउराली दोहोरी साँझ मा गित गाउन आऊ कि क्याहो जमुना दिदि!
Sanam Jamuna जी नमस्ते हाम्रो भेंट भाको छ याद त छईन होला
Any way best of luck
नमस्कार म सम्झना लामिछाने मगर, मेरो र बसन्त बिस्वकर्मा भाई को लाईभ दोहरी मन पराईदिनु भएकोमा सम्पूर्णमा धेरै धन्यवाद हेरिसके पछि लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला ।
P0
ल अझै प्रगति गर्नु
@@ramchandrakhatri6801àAL1LP
Malai ta dherai man paryo. Udghosika le nam lukayo.
दोहोरी क्षेत्र मा देश खाने पालो अब बसन्त जि को
yo po ho dohori nice song🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🥰🥰
बासन्त बिक जिको परुस्तोति दम्दार छ मजा आयो
ल ढिलो आयो कडा आयो लोकल रक्सी खान छाड आफैहुन्छ निको वाउ चन्चले गायिका सम्झाना धेरै मिठो दोहोरी जमुना सनम सँचालिका ले कार्यक्रम चलाएको सहि लाछ अगामिदिन हरु मा पनि सफल हिस शुभ कामना
वा वसन्त दाइ को सायद पहिलो Live दोहोरी हेर्ने अवसर पाइयो ।।देउराली टिम लाई धन्यवाद ।।। all the best
Basnat bk super
basanta bro ko voice ma dam xa hai,i like it your voice basanta
Ma pani lamichhane ho hjr euti lai choose garam hai
वा दोहोरी भनेको यस्तो
हूनू प्रछ धेरै धेरै राम्रा सोरका
धनी बसन्त जी र सम्झना जी
सफलताको शुभकामना छ
Good
बधाई छ सबै जनालाइ शब्द चयन गर्दा अलि ख्याल गर्ने बानी बसालौ दोहोरिलाइ फोहोरी बनाउने काम कसैले न गरौ है
आहा!अत्यन्तै रमाइलो लोक दोहोरी यो कार्यक्रम हेरेर बस्नुहुने सम्पुर्ण लाई हृदयदेखि नै दर्शन नमस्कार !!
हुर्र्र्र्र्र्र्र्🎤🎧️🕺🕺💃💃बदाई छ सम्पुर्ण टिम लाई सम्झना दिज्यु को चै पहिला पनि सुनेको थिय दोहोरी 👌👍️👈️👈️
हैन जमुना दिदि कताकता हुनुहुन्छ हो..?..र सम्झना दि को त फ्यान हुँ जमुना दी त झन मनमुटुमा बस्न सफल हुनुहुन्छ..धन्यवाद सम्पूर्ण टिमलाई।।।
सम्झना दिदिलाई पनि घैरे धन्यवाद र बसन्त दाईलाई
बबाल दामी धेरै पछि सम्झना को दोहोरी हेर्न पाइयो कता हरायकी हाम्री चेली मिस यु चिन्न त चिन्दैनौ होला मेरो घर पनि शिवादह आस्पास मा हो हाल मलेसिया देखि हेर्दै।
दामि छ कलाकार हरु लाई सपाई लाई नमस्कार छ
हैट यो हो नि दोहोरी बबाल छ
गीत सुनेर अनी हेर मज्जा आयो ।दाम्मी लाग्यो 👍🏻👍🏻👍🏻
सम्झना लामिछाने भन्ने बित्तिकै मुम्बै वाशिमा रमाएको झलक्कै याद अाउछ । अाज जित्नु पर्छहै सम्झना जि
बाब्ब कति रमाइलो हो..सम्झना दि र वसन्त राजाले जात्रै रमाइलो संग गाउनु भओ, जमुना दि ले कति मीठो बोल्नु भाको के फेरि😍😍लभ यु अल 😍
छुच्ची नानु हो त है कति रमाइलो दोहोरी
Chhuchi kexa khabar love u kanxi hehe koro sanchi xu
अनि तिमी कता हरायो त छुच्ची नानी तिम्रो नि दामी लाग्थ्यो ??🌹🌹🌹
Chhuchi miss le Basanta bk ko harek vidio camment dekhxu K ho para Sayet kehi bhayera hola badhai xa
@@jitendrab.k8009 no
दुबै जनाको अति मार्मिक तुक्का जति हेरे पनि हेरौ हेरौ अनुभव हुने
सम्पुणा दिदि बैनी दाजु भाई मा मेराे सलाम छ धेरै पुरानाे लाेकगित गाउनु भयाे धेरै खुशि लागियाे धेरै धेरै धन्येवाद छ
Namstkar samjna sis romantik song cha hjur
बसन्त जिको गितको टुक्का चै सारै मन पर्छ
धेरै लाइभ दाेहाेरि हेरियाे तर याे त रेकर्डिङ गरेर गाएको जस्तो लायाे कति राम्रो अावज अाकाे हाे साउण्ड सिस्टम मिलाउनेलाई धेरै धन्नेबाद त्यसै माथि अावजमा त खाेट लाउने ठाउँ छैन
सहि बात रेजिना जि?
बसन्त भाईको आवाज एकदमै राम्रो छ बधाई छ
लागिरहेछ ?,्@klbc ??ujn
मानसिङ खडका र सम्झना लामिछाने को दोहोरी हेर्न मन छ
धरै छाडा भो
कति दम्दार स्वर छ बसन्त भाईको अनि सम्झना बहिनिको टुक्का त्यतिकै मिठो छ ।
बबाल दोहोरी २ जोद्डी लाई धेरै धेरै धन्यवाद र अझै प्रगतिको कामना
9:24 को सम्झना लामिचाने मगरको हासो अनि expression चाहिँ killer छ है म त चुर्कुम्मै डुबे ।
Nice
साहृै रमाइलो दोहोरी छ यार😀😀 चट्टैं चट्टैं चट्टैं
गाउमा खाने सुल्बा हजुर सहरतिर हुक्का 🌹🌹गाइका को हासो मीठो गाइका को टुक्का 🌹🌹🌹🌹🌹🌹 घरमा पराल बारिमा बन्छो......
धेरै रामो लागेयो hamro Arghakhanchi ko Dede haru
गीत त राम्रै छ,यर बिच बिचमा 4सेक्र्ण्ड रुकेर दिक्क बनायो ।
Jeetna sakinna Basanta Bhaai lai. Maane hai. Maane. Sabda bhandaar chaai tannai rahecha bhai ko. Shubhechaa pathaaudai.
सारै राम्रो लाग्यो मीठो शब्द चयनकालागी कालाकार भाइ बैनी दुबैलाई धन्यवाद 💞💞💞💞💞
के भन्नी हो! राम्रो लाग्यो सम्झना जि😍😍
देउरालि लाइभ दोहोरि पहिलो पटक हेर्दैछु अनि सस्क्राइब गरयो है।
दुबै जनाको आवाज र गायिकी दमदार लाग्यो
सफलता को धेरै धेरै शुभकामना छ भाई बसन्ता भाई
मेरो ex gf को याद आयो यार सम्झना लामिछाने दिदिलाई देखेर यस्तै क्युट अनि माया लाग्नी छुच्ची थि😍😣😣😣😣😣😣😣
"भन्नै पर्दा नढाँटेर मन पर्या थ्यो मर्नु
खाने बस्ने ठेगान छैन केको बिहे गर्नु"
लौ गजब प्रहार,राम्रो छ live dohori
sachchi yo lok dohorile gaugharko dherai yad ayo
यत्ति राम्रि सुन्दरि बैनिलाई दातेत नभनम्हाे साथि सारै रमाईलाे लाग्याै धेरै पछि लामिछाने बैनिकाे दाेहाेरि सुन्नपाउँदा मज्जा अायाै गाँठे
O0
It's awesome lok dohori Bhasanta bk bhai ko style unque (extra) talented cha he will be star in future thanks
Um
Basanta jiko ma sabai bhanda thulo fan ho vetna mon xa hjrko voice jasto ta nepalko kunai gayakko xaina really ho
पृथ्वी गोलो छ पालो आउँछ बसन्त ब्राे,, नआत्तिनु best of luck both of you...
Y
geet chai babal xa nice song
मीठो शब्द को छनोट छ
Basanta bro ईन्देणी तिरपनी देखीनु परो है।
ठटेऊली गीत सारै राम्रो छ सफलता को धेरै धेरै शुभकामना सबै टिमलाई
😮 Wow nice ramailo dhori bashant 🆚 samjhana
समझना र सन्ध्या बुढ़ा काउली बूढ़ी उस्तै उस्तै लागेउ
कुरी कुरी धेरै रमाइलो दोहोरी all best entire team
लाेकदाेहाेरी क्षेत्रमा सुरिलो स्वारका धनी धेरै गायक हुनुहुन्छ तर बसन्त जी काे जस्ताे दमदार अाेजनदार अावजकाे अावश्यक छ याे क्षेत्रमा...
Dherai ramro lagyo basanta vai
हुर्र्र्हुर्र्र्र्र्र हुर्र्र्र्र्र्र् स्याबै हुर्र्र्र्र्र्र् र ल है मज्जा लाग्यो ??🌹🌹🌹✋✋✋✋✌✌✌
कति मिठो सोर भाई को अल बेस्ट
सारैइ राम्रो छ हैइ दुबैइ जनाको दोहोरी बबाल छ
wow verry nice dohori best of luck you all 🇳🇵🇳🇵🇳🇵
राम्रो छ दोहोरी सबैलाई धन्यवाद
jamuna Sanam sis malai Sarai man parne gaayeka aaja nekai paxi dekhna paye khusi lagyo asadhye marmik ra man xuni geet gaauni sis love you sis ........mata hajurko thulo fan ho 7 samundra paari ko
Rising star bashanta vai,
हैट ढिलो आयो कडा आयो
अति राम्रो दोहोरी
सारै रमाईलो दोहोरी भाई बहिनी हरु को❤❤❤❤❤❤❤
Samjhana lamichhane friend miss you
उ बेलाका कुरा छोड केके भयो भयो,
नंग्रा खाने बानी थ्यो र ज्यान सुकेर गयो 😍😍😂 बसन्ते बेहोस् 😂😂😂😂
अति राम्रो संगीत
सम्झना दि को त कुरै नगरम तारिफ नै तारिफ तर केटो को नि आवाज चै दामी छ
जाजरकोट को ठिटो बल्ल आज देखे लोक दोहोरी मिडिया मा।।।साह्रै खुसी लाग्यो
सारै मिठो दोहोरी गित सुन्न पाइयो।।।।
Kati mito hjr super nicw owo samjhana ji my best singar
निकै पुरानो भाग दामी छ दोहोरी
मेरो गितको पनि दोहोरी गाई दिनु पर्यो हजुर कस्तुरी म्युजिक प्रस्तुती रक्षा म्युजिक प्रा ली बाट भर्खरै बजारमा आएको छ कुसे हिमाल बोल्को गित
सारै मनपर्यो नछुटाई हेरीयो