सम्पुर्णमा नमस्कार! मेरो शब्द/सङ्गीतमा मैले र पृती आले दिदीले कुखुराको भाले गित ल्याएका छौ हेरेर सुनेर प्रतिकृया सङ्गै लाईक,कमेन्ट,शेयर र मेरो आफ्नै UA-cam च्यानल BASANTA BISHWOKARMA SUBSCRIBE गरिदिनु होला धन्यवाद।।
बसन्त बिस्शोक्रमा को शोर सब्द लय सारै मिठो छ साहायत तपाईंको आवाज मन परराउने 100%नै दर्शक हुनुहुन्छ होला साथमा प्रिर्ति आल्य सिस लाई पनि धेरै सम्झेकी छु दिदि
iam from india and one of my paying guest cook play this song everyday and now iam addicted to listen this everyday😂😂such a beautiful song but unfortunately i don't know the single word the say... whatever song is amzing it cheers up my mood😊😊👍👍love from india🇮🇳🇮🇳🇮🇳
Wow kati Ramro dohori geet malai kati man paryo 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ho nepali geet veneko ta ati ramro hunu parxa 🙏🙏🙏🙏aaja voli ta hamro nepali geet ni kati nramro aauxan aaja yo ati ramro geet sunda khusi vayo man 🙏🙏🙏 nice dada didi hajur Ramro geet xa 🙏🙏🙏🙏🙏
हिमाल पहाड तराई एकहो कस्लाई भन्या भैया? गित गाउनेको जात र धर्म केहि हुदैन मैया ! सबलोक नेपाली हे हिमाल पहाड तराईको सम्झिएउ र पराइको?? गित राम्रो लाग्यो सफलताको शुभकामना!!!!!
प्रिय मित्र वसन्त भाइको यो बहुप्रतिभासाली क्षमतालाई बर्णन गर्ने ठाउँ नै पुग्दैन धेरै राम्रो छ गीत अनि नाचको त कुरै नगरौं मलाई मन पर्छ वसन्त बाबु अझै धेरै राम्रो गर्दै जानू बाबू राजा🌷🌷🌷🌷🌷🌷🌷🌷
Ma ta balla herdai chu Kati Ramro Kati unique 😍😍😍 Kati talented hamro basanta Daju Sabai ramro cha ekdamai ramro 👌 basanta daju ko acting jhan dherai babal 🫶👏👏👏 Big fan basanta daju 🌹
कहिले को गित हो , कति समय पहिला सुट गरेको हो,,? सम्मै छ आफुलाई,,परदेशी न परियो,,, । तर गित भित्र कथा पनि रैछ बास्तबिक ,, अति सुन्दर ,,, गित शब्द रचनाकार लाई धन्यवाद साथै गायक र गायिका हरुलाई झन धेरै धन्यवाद छ है,,,🇳🇵🙏
तनहुँ को मात्र नभएर नेपाल को नै उदाउदो तारा हुनुहुन्छ बसन्त बिस्वोकर्मा जि उहाँको कलाकारितालाइ सलाम छ म त क्षेत्री हु तर जात जाति जस्तो कु प्रथा को घोर बिरोधि हु सबै हामी नेपाली हौं हाम्रो जात थर सबै नेपाली हो नतकोही हिमाली नत कोहि पहाडी नत कोहि ताराइको हामी सबै नेपालको नेपाली
धेरै धेरै राम्रो छ गीत।। गीत सुनेर धेरै मनोरञ्जन गरियो।। धेरै राम्रो धारणा अनि अभिनय पनि बसन्त ।।। धेरै खुशी लाग्यो साथी, अझै प्रगति गर्दै जानु।। यस्तै अरू पनि सुन्न पाइन्छ भन्ने कुरामा विश्वास छ।। हामी सॅगै पढेको सम्झिएर आज धेरै गौरवान्वित महसुस भइरहेको छ ।।। तिमीलाई अझै धेरै सफलताको शुभकामना छ साथी,, सॅधै तिम्रो उन्नती र प्रगति सुनिरहन र देखिरहन पाॅऊ।।
वा वा..! धेरै पछि फरक शैली मा सुन्न पाईयो रोईला गीत..24 मिनेट बतेको अत्तो पत्तो पाएन😍!! धेरै नै राम्रो बनेको छ भिडियो..! ✌👌 सम्पूर्ण टिमलाई सफलता को शुभकामना.. 🙏🙏
यस्मा धेरै मन दुखाउनु पर्दैन .. के गर्नी अब पुर्खौ पुर्खा देखि चली आयको रितिरिबाज र धर्म शस्क्रीती को पनि त हामी ले पालना गर्नु पर्छ .. ईनि हरु दलित जातिमा पनि त छ नि छ्वा-छुत त्यो पनि त हेर्न पर्छ "बिचार गर्नु पर्छ नि
Really Awesome song brother...keep it up...jaat pat ta yestai ho yo andabiswash ko bhandar ta sabai mai thulo vanne jati haruma kaile hatdaina ...but hamilai balai farara ...aafnai jaat ma proud garnu parxa ...kasai sanga hepi magne hoina specially caste ko karan le...again congrates brother...
सम्पुर्णमा नमस्कार!
मेरो शब्द/सङ्गीतमा मैले र पृती आले दिदीले कुखुराको भाले गित ल्याएका छौ हेरेर सुनेर प्रतिकृया सङ्गै लाईक,कमेन्ट,शेयर र मेरो आफ्नै UA-cam च्यानल BASANTA BISHWOKARMA SUBSCRIBE गरिदिनु होला धन्यवाद।।
गित मैले सोचेको भन्दा फरक लाग्यो बसन्त जी ।हजुरको गित मा समावेसी भाब झल्कानु भएको मा यो बिचारलाइ सम्मान तथा सफलताको शुभकामना ।
सफलता को सुभ काममा ।।।
Goosebump!Kassam!So talented!Multitalented!Salute hai!Congratulations nd all the best ahead !
Ya it's really great
Dammi dai
वाह ! बास्तबमै क्षमतावान हुनुहुन्छ साथी तपाईं , गित असाध्यै राम्रो लाग्यो सफलताको शुभकामना 😍😍😍
मलाइ तिमी सरै मन पर्छ हामी बिहे गरुम न
I love u 💞💞💞💞
Hy
kukhura ko pothi lyaunu parchha ab
Ani Hjuu Ko nii asha gardai xu geet nikallnu na sathiii ruupa
हिन्दी शब्द प्रयोग गरेर गाएको थाहा छैन तेसै Wow रे
सारै मुन पर्छ मलाई
यो वसन्त भाई😘😘😘
दाइ शब्द /संगीत /स्वर/भिडियो सबै एक्दमै मन पर्यो दाइ राम्रो छ।
आहा निकै मार्मिक शब्द बनेको गित रहेछ बसन्त र प्रिती जी लाई अग्रीम शुभकामना छ
अरुलाई कस्तो लाग्यो मलाई त बाक्यमै राम्रो लाग्यो शब्द राम्रो छ
वसन्त पनि मान्छे कम को रहनेन्छन
सफल्ता को सुभ कामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Git ramro chha safaltako subhakamana
K
8:26
यकदमै मन पर्यो बसन्त जी 👍गित
गीत र भिडियोमा गीत प्रस्तुतिको तरिका मन पर्यो । बधाइ छ बसन्त भाइ
आहा!सांच्चै नै राम्रो गीत अनि प्रस्तुति ,सफलताको शुभकामना बसन्त भाई
२४मिनेट पुरै ध्यान गित तिरै गयो मन्नै पर्छ गित मा सचिकै दम छ बधाई छ
वाह...यस्तो दोहरी त कहिलै हेरेको थिएन, क्या शब्द, श्रृंगार अनि अभिनय ! सारै मन पर्यो, भर्पूर मनोरंजन दिनु भयो ।
Thank you so much.
आज समन् यस्तो रोइला गित सुनेको थिएन बबाल छ यो गित सुनेर कला गला भएर पनि कै गर्नक्नी रैछ भनेर बुजिन्छ राम्रो गित बसन्त सर र पिरति जि
वसन्त भाईकाे अभिनय सारै राम्राे छ । पहिरन पनि सुहाएकाे छ।
बसन्त बिस्शोक्रमा को शोर सब्द लय सारै मिठो छ साहायत तपाईंको आवाज मन परराउने 100%नै दर्शक हुनुहुन्छ होला
साथमा प्रिर्ति आल्य सिस लाई पनि धेरै सम्झेकी छु दिदि
नमशकॉर गूट मनिँन बिहॉनी
Nices
Bbal xa ......badhai xa basant g
E3 20:01 20:02 20:04 😮kj
@@anupchepang1430
धेरै धेरै राम्रो भाइ 20 पल्ट सम्म हेरियो
बसन्त सर दोहोरी त यसतो हुनु परछ वा बबाल छ बधाई छ सबैलाई
वसन्त जि धेरै राम्रो गित अभिनय पनि तेस्तै दम्दार।
Very nice nice song basnat dai ko sang
क्या दामी जति हेर्यो उति हेर्न मन लाउने यस्तोपो होत लोक गीत भनेकोत
I love this song
अति मिठी भाका शब्द मिलेको 😍😍😍
अति रमनईलो लाग्यो । धन्यवाद दुबै जनालाई ।
यदि दमाई, कामीहरू दलित हुन् भने हामी दलाहा, मिचाहा हौँ | म यो जातपात मान्दिन | मेरो घरमा र भान्सामा सबै जातका मानिसहरूलाई स्वागत छ |
Hor
Same
यकदम राम्रो बिचार हजुरकाे
Happy birthday 2 7:48
धेरै राम्रो गित रहेछ चित्तबुझ्दो लागेर 15 जना साथी लाई send गरे
Voice of male singer is amazing.. Love from india
. Arjun doxt from bagmati
बसन्त भाई सफताको शुभकामना छ गित राम्रो छ
आजसम्मकै सबैभन्दा रोचक लग्दो गीत सफलताको सुभकामना।
iam from india and one of my paying guest cook play this song everyday and now iam addicted to listen this everyday😂😂such a beautiful song but unfortunately i don't know the single word the say... whatever song is amzing it cheers up my mood😊😊👍👍love from india🇮🇳🇮🇳🇮🇳
अग्रिम सफलताको शुभकामना राजा 😍 अहिलेसम्मकै उत्कृष्ट अनि पृथक शैलीकाे गित 😍💕 सम्पूर्ण तनहुँङ्गे टिमलाई बधाई सङ्गै शुभकामना साथी 😍
Well
nice song Basanta jiji
kati Ramro sora
new singer basant bishwokarmaji ............super star hunex ek din............ thank u.......
राम्रो लाग्यो गीत, बसन्त दाई र प्रिती आले दिदी लाई सफलताको शुभकामना
धेरै राम्रो छ गित सफलताको शुभकामना छ सबैलाई
साहृै राेचक गीत।सफलताकाे शुभकामना वसन्त भाई
Wow kati Ramro dohori geet malai kati man paryo 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ho nepali geet veneko ta ati ramro hunu parxa 🙏🙏🙏🙏aaja voli ta hamro nepali geet ni kati nramro aauxan aaja yo ati ramro geet sunda khusi vayo man 🙏🙏🙏 nice dada didi hajur Ramro geet xa 🙏🙏🙏🙏🙏
Wow निकै राम्रो धेरै मन पर्यो प्रीती आले दिदिको सबै गीत मन पर्छ
सातित्वको नाताले जातित्व बदल्न सकेना।मार्मिक शब्द।
हिमाल पहाड तराई एकहो कस्लाई भन्या भैया?
गित गाउनेको जात र धर्म केहि हुदैन मैया !
सबलोक नेपाली हे हिमाल पहाड तराईको
सम्झिएउ र पराइको??
गित राम्रो लाग्यो सफलताको शुभकामना!!!!!
yes
Ho
wow utkrist sabd
yes sis
Super
प्रिय मित्र वसन्त भाइको यो बहुप्रतिभासाली क्षमतालाई बर्णन गर्ने ठाउँ नै पुग्दैन धेरै राम्रो छ गीत अनि नाचको त कुरै नगरौं मलाई मन पर्छ वसन्त बाबु अझै धेरै राम्रो गर्दै जानू बाबू राजा🌷🌷🌷🌷🌷🌷🌷🌷
यति राम्रो गित शब्द र लय।।।अनि प्रिति दि तपाई को स्वर awesome.........
असाध्यै राम्रो छ बसन्त दाइ तपाइको आवाज
✒️✒️खुप रमाइलो गित 🎼🎼दिल खुस भयो बधाइ छ सम्पुर्ण टिम लाई ✒️✒️
वावावा उत्कृष्ट रोयला गीत
बसन्त र, प्रीति आलेको रोईला बबाल छ 👏
चस्मे केटा र, मोटी केटी लाई गाउने
अभिनय सिकाउनु होला धन्यवाद।👍️🌞
Umm k dee😂😂😂...tasmai haram harram hunni😂
Moti d ko mukhachalako yakatira gana yakatirx laj po lagyo malai tar aakha tehi moti d ko mai jani
hahaha
Hahaha
@@pubglife7130 😋😋😋😋😋😋😋
दोहोरी भनेको त यस्तो पो त ✌✌
यो गित धेरै राम्रो लागो र मैले नि अहिले सम्म 5.धोरियाएर हेरे र सबैले हेर्नू होला
Nice song and voice basant sir
वाह वाह !! बसन्त सर एकदमै नौलो र मौलिक गीत एक दमै मन पर्यो सफलताको शुभकामना 🤘🤘🤘🤘
बसन्त भाइ र प्रिती बैनी को दोहोरी अत्यन्तै राम्रो लाग्यो मलाई दुवै जना लाई धन्यवाद सफलता को शुभकामना छ
Wow वसन्त जी हजुरको कति मिठो शब्द संगीत र अभिनय 👌❣️💞👋👋🥀
Jati here pani herirahu jhai lagne!! its really amazing song.. 😍😍
Ho hai daami xa geet
वसन्त दाइ जस्तो गाएक भए नेपाल मा के चहिन्छ र प्रकाश दाइ भन्दा मिठो दिनु भो गीत
को को छौ प्रकाश दाइ र वसन्त दाइ लाई माया गर्ने
👇️
निकै राम्रो गित रहेछ आज बल्ल हेरियो दाम्मी छ वसन्त जि👌👌👌
This video support to understand the important of nepali language and greatly helps our comming generation. Thanks to all team.
Dami song Priti Aale di ko geet nai hit sabai
Basanta bishokarmko frn haje🙋🙋🙋🙋
सारै रमाइलो गित अन्तिम अन्तिम मा रुवायो पनि
एक दमै राम्रो लाग्यो मलाई तेसैमाथी म दोहोरी को फ्यान
Basanta 😍🌺
Aaja samma yati ramro dohori haraki thina darai ramro.
J hos himal, pahad ra Tarai sabai lai sametda khushi lagyo...nice 😍
खानै नपाकोझै मान्छे रैछस लुखुरे.. कुखुरो बोक्ने कुखुरे जति हेर-सुने नि मन चै भरिन्न यारर । हाल दोहा कतार 🇳🇵🇳🇵
Arey wah multitalented daju❤❤
wow fantastic .. ajhhaii pargati gardaii janu basanta vaiii best of luck
होइन यति राम्रो गितलाई (👎️) unlike गर्ने 5 जना कुन बाँदर होला। गित निकै रोचक घोचक छ वसन्त सर ।यो दोहोरी ब्याटल ले पक्कै तहल्का मच्याउछ है ।
होनि शर कि कसो ।।
त्यही त भन्या dislike हान्ने र नराम्रो कमेन्ट गर्ने त गोरु हरु नै रैछ नि
🤣🤣🤣🤣🤣 tapailai j man parxa teo arulai pani man parnu parxa vanii xa ra ajib
@@anjanalama1401 त्यो त होइन आ आफ्नो रोजाईको कुरो हो अन्जना जि ।
@@प्रेमठकुरी हो नि सर
बसन्त सर र पृती म्यड्म लाई बधाई छ मैले त 10 चोटि भन्दा धेरै सुनी सके तर पनि हेर्न मन लाग्छ हासो धेरै लाग्छ मलाई त्🎤🎤🎤🎤🎤🎤😀😀😀😀😎🤣🤣🤣🤣🤣🤣
धेरै राम्रो छ भाइ अझै प्रगति गर्दै जानु ल धेरै धेरै सुभकामना छ सबै टिम लाइ
Ma ta balla herdai chu Kati Ramro Kati unique 😍😍😍
Kati talented hamro basanta Daju
Sabai ramro cha ekdamai ramro 👌 basanta daju ko acting jhan dherai babal 🫶👏👏👏
Big fan basanta daju 🌹
कहिले को गित हो , कति समय पहिला सुट गरेको हो,,? सम्मै छ आफुलाई,,परदेशी न परियो,,, । तर गित भित्र कथा पनि रैछ बास्तबिक ,, अति सुन्दर ,,, गित शब्द रचनाकार लाई धन्यवाद साथै गायक र गायिका हरुलाई झन धेरै धन्यवाद छ है,,,🇳🇵🙏
Creative Congregation basanta bishwakarma
शब्द शगित स्वर भिडियो सबै उत्कृष्ट लाग्यो राजा सफलताको शुभकामना ।
Very nice song safalta ko subhakamana chha sabbai teem laai
Basanta BK dai
I love your voice....
Love from Bhutan
Mbddglogddtl Zi ✈ 🙍mzcgcljccdjggcjjcccllgddluudddgouddddoouddddlljdduj dlgzdl
धेरै राम्रो छ दुबै जनाको सोर मन सारै मन पर्छ मलाइ
वा वा क्या मनै छुने रोइला गित यथार्थ कथा बोकेको सारै राम्रो लाग्यो सफलता को सुभकामना सम्पुर्ण टिम्लाइ
तनहुँ को मात्र नभएर नेपाल को नै उदाउदो तारा हुनुहुन्छ बसन्त बिस्वोकर्मा जि उहाँको कलाकारितालाइ सलाम छ म त क्षेत्री हु तर जात जाति जस्तो कु प्रथा को घोर बिरोधि हु सबै हामी नेपाली हौं हाम्रो जात थर सबै नेपाली हो नतकोही हिमाली नत कोहि पहाडी नत कोहि ताराइको हामी सबै नेपालको नेपाली
धेरै राम्रो लाग्यो यो गीत सुनेर धेरै रमाइलो भयो Best of luck bro....
dami dami babal video
प्रित्ती आले लाई तहलगाउने भाई भेटियो खुसी लाग्यो
😋😋
निकै मिठो गित छ यस्तै गित गाउन मन छ मलाई पनि
wow...साच्चिकै राम्रो गित सफलता को कामना
Nice song
Nice song
गीत एकदम उत्कृष्ट बनेको छ
One of best song ever listen awesome ... Like it great wishes for success..
हाम्रै तनहुँ को दाई त्यो पनि आफ्नै गाउँ ठाउँको यो गीत पहिला पनि बेसरी सुनेको अहिले पनि दोहोर्याई टेहर्याई सुन्छु सारै राम्रो लाकछ
धेरै धेरै राम्रो छ गीत।। गीत सुनेर धेरै मनोरञ्जन गरियो।। धेरै राम्रो धारणा अनि अभिनय पनि बसन्त ।।। धेरै खुशी लाग्यो साथी, अझै प्रगति गर्दै जानु।। यस्तै अरू पनि सुन्न पाइन्छ भन्ने कुरामा विश्वास छ।। हामी सॅगै पढेको सम्झिएर आज धेरै गौरवान्वित महसुस भइरहेको छ ।।।
तिमीलाई अझै धेरै सफलताको शुभकामना छ साथी,, सॅधै तिम्रो उन्नती र प्रगति सुनिरहन र देखिरहन पाॅऊ।।
Preeti is lady Don!!! romantic in beginning and emotional in end nice one!!!
यति राम्रो र रमाइलो गित , मलाई धेरै राम्रो लाग्यो । अब तहल्का मच्चाउछ यो गितले ।
Basanta ra Preeti Jee duwoi ko voice ma power chha. Overall yo geet excellent lagyo.
रमाइलो राम्रो छ भिडियो?
राम्रो छ
Ati mitho surilo somg Aaha
म पूर्वेली भएपनि पश्चिम को गीत हरु मन पर्ने। मै मात्र होला
Ma surkhet dekhi herdai xu basanta dada ko big fen ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
वा वा..!
धेरै पछि फरक शैली मा सुन्न पाईयो रोईला गीत..24 मिनेट बतेको अत्तो पत्तो पाएन😍!! धेरै नै राम्रो बनेको छ भिडियो..! ✌👌
सम्पूर्ण टिमलाई सफलता को शुभकामना.. 🙏🙏
Nice
Verry nic song
Supop..
Basanta da ko khatra geet majja lagyo
प्रीति आले मगरको फ्यान यतातिर हाजिर हुम हामीलाई पनि साथी बनाउनु होला
prti
Phudndeejen Kevin jguwn
@@rakeshlamarakeshlama805 oplkufhnfewv
निकै मोठो र दमदार छ
एक्दमै राम्रो छ हजुर।
💞💞💞💞💞💞💞💞💞💞💞
ATI nai ramro xa utarottar pragatiko suvakamana
यस्मा धेरै मन दुखाउनु पर्दैन .. के गर्नी अब पुर्खौ पुर्खा देखि चली आयको रितिरिबाज र धर्म शस्क्रीती को पनि त हामी ले पालना गर्नु पर्छ .. ईनि हरु दलित जातिमा पनि त छ नि छ्वा-छुत त्यो पनि त हेर्न पर्छ "बिचार गर्नु पर्छ नि
सारै राम्रो छ म पनि ४ पटक दोहोर्याएर हेदै छु
Tanahun ko....ko ko xa yeta like and comments Thokum....hai guys ✋✋✋Tanahun ko hero basanta biswakarna 😍😍😍
Really Awesome song brother...keep it up...jaat pat ta yestai ho yo andabiswash ko bhandar ta sabai mai thulo vanne jati haruma kaile hatdaina ...but hamilai balai farara ...aafnai jaat ma proud garnu parxa ...kasai sanga hepi magne hoina specially caste ko karan le...again congrates brother...
तिक तक बात आउने जति हाजिर
सकिय पछि फेरि दोरायर हेर म त गज्जब रैछ