धेरैपछि popular अद्भुत बहु प्रतिभा चिज भाइ र रेणुका भट्टराईले सत्य कुरामा आधारित लोकदोहोरी गाउनुभयो दुबैलाई साङ्गीतिक अभिवादन सुनौलो अवसर दिने लोकप्रिय कार्यक्रम इन्द्रेणी परिवारलाई उच्च सम्मान
गोडाक पचास लाख जति लिएर आउनु भयो नगद हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🙏🌈🙏🙏
🎉आहा सारै रमाइलो भयो चिज त चिजनै थियो रेनुका बैनिको स्वरमा नि व्यापक सुधार भएको आभास भयो तिखो स्वरमा सुधार भएछ । टुक्का त पहिला पनि मन परेको हो दुबैलाई अझै सफलताको शुभकामना 🎉❤🎉❤🎉❤🎉
प्यारो चिज गुरुङ सर र प्यारी रेनुका भट्टराई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रेनुका भट्टराई बहिनीको दाेहाेरी धेरै दिनमा आर्याे धेरै खुसी लागेको छ जय नेपाल जय भगवान् ❤❤🎉🎉🎉
आहा धेरै समय पछि रेणुका भट्टराई बहिनी र चिज गुरुङ सरलाई धेरै धेरै धन्यवाद।! सम्पूर्ण इन्द्रेणी टिमलाई हृदयदेखि नै उच्च सम्मान! विशेष धन्यवाद मेरो आदरणीय दाई कृष्ण कंडेल ज्यु र आदरणीय भाउजु प्रतिमा कडेलज्यूलाई हृदयदेखि नै कोटि कोटि नमन छ। शिर झुकाई❤❤❤❤❤❤ युवराज सरलाई नि धेरै धेरै सम्झेको छ।! कृष्ण गुरुङ दाइलाई नि धेरै धेरै सम्झना सहित उच्च सम्मान छ।❤❤❤❤❤ जय इन्द्रेणी जय कृष्ण कडेल ज्यु
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर चिज गुरुङ सर रेनुका बहिनी जय भगवान् जय कृष्ण भगवान् 😊😊😊🎉🎉🎉
नमस्कार सम्पूर्ण ईनद्रेणी परिवार लाई यो यो नी सच्चा लोक दोहोरी ज्ये घण्टी र हेरू उपचुनाव युवा हरू मासु चिउरामा बिकने हो की नत्र देश बन्दैन बन्दैन ज्ये घण्टी।
सुरुमा भन बैरी भएपनि पछि गएर कति मिलेको कस्तो मिलाएको विशेष गरेर रेणुकाले कौतुहलता चासो अत्याधिक हुने गरी गाउनु भयो यो गीतमा विज्ञान छ सत्यता छ यस्तो बतिष लक्षण युक्त जोडी जुटाउने लोकप्रिय कार्यक्रम इन्द्रेणी परिवारलाई उच्च सम्मान जोडीको मिलन दोहोरी जस्तै मिलोस् हाम्रो शुभकामना
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple: ❤❤❤❤❤❤ Entertaining singing: ❤❤❤❤❤❤❤ Beautiful Indreni Program: ❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
इन्द्रेणीमा रेनुका भट्टराइ र चिज गुरुङले अर्गानिक शब्दमा पहिलाेपटक दाेहाेरी गाएकाे देखियाे।चिज र रेनुकाले गाउँदा प्रत्यक्ष हेर्न दाेहाेरीमा ३ दिन अघि खबर गरि वाेलाइदिनुहुन अनुराेध छ।अति राम्राे छ।ऊनलाइ छाेड मनि उसलाइ छाड्छु भन्नेमाचाहिँ उसकाे ऊनि सुहाइली छन,यीनकाे उचाहिँ सुहाउँदैन है गाँठे।
चिज भाइ रेनुका भट्टराई ता काँकर राशी छ बिचार स्याङ्जाको भिम पौडेल भाइ सँग बिहे गर्छु भनेर दोहोरी गाई राहा थियो भिमको आमा नी इन्द्रेणीम आउनु भा थियो सासू आमा नमस्ते भनेर भनेको थि बुहारी भऐ भनेर गाकाको १ - २ हप्ता नपुग्दै बिचार भिम पौडेल भाइ मर्नु भो
धेरैपछि popular अद्भुत बहु प्रतिभा चिज भाइ र रेणुका भट्टराईले सत्य कुरामा आधारित लोकदोहोरी गाउनुभयो दुबैलाई साङ्गीतिक अभिवादन सुनौलो अवसर दिने लोकप्रिय कार्यक्रम इन्द्रेणी परिवारलाई उच्च सम्मान
जय होस indreni tim lai
अर्को भाग मा चिज र निर्जला कों लिएर आउनु होला।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤❤❤❤❤❤❤❤❤❤
गोडाक पचास लाख जति लिएर आउनु भयो नगद हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🙏🌈🙏🙏
हामी दर्शकलाई पूर्व जोडीसँग भन्दा निर्जाला गुरुङ र रेनुका भट्टराई सगँ मजा लाग्छ कौतुहलता चासो धेरै हुन्छ धन्यवाद
कति सरल तरिकाले दोहोरी गायको दुबै जनाले❤❤❤धेरै मन परो
रेनु नानु गुरुङ को बुहारी राम्रो लाग्छ किनभने उहाँ को सिर सुबस सारै मन पर्यो धन्यवाद दुबै जना लाई।❤
दुई कलाकार नै अति राम्रो शब्दको के कुरा एक एक मिलेको अति रमाइलो भयो ❤🙏❤
चिज र रेनुका दुबै जना अर्गानिक सब्द टुक्का का स्टार गायक गायिका ❤❤. जय इन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏।
आहा रमाइलो लाग्यो ❤❤ सम्मान सम्पूर्ण दर्शक हरु लाई जय इन्द्रेणी ❤
popular अद्भुत बहु प्रतिभा चिज भाइ ढाड फर्किनु भएन चिज भाइ यी शब्द क्लिक भयो दुबैलाई उच्च सम्मान
आहा कति रमाईलो हो धेरै भयो रेनुका को गित न सुनेको अब सुमन परियार र रेनुका को दोहोरी सुन्न मन छ ❤❤
☺️☺️nikkai ramro dohori gaune chij gurung ra renuka bhattarai lai dhanyabad chha.
कला र प्रतिभालाई उच्च सम्मान तथा मिठो सम्झना कृष्ण दाई र सम्पूर्ण इन्द्रेणी टिम लगायत मेरा सम्पूर्ण subscriber ❤️
❤❤❤❤❤❤ nice duet dohori . Special thanks to Krishna dai and entire Indreni team.
🎉आहा सारै रमाइलो भयो चिज त चिजनै थियो रेनुका बैनिको स्वरमा नि व्यापक सुधार भएको आभास भयो तिखो स्वरमा सुधार भएछ । टुक्का त पहिला पनि मन परेको हो दुबैलाई अझै सफलताको शुभकामना 🎉❤🎉❤🎉❤🎉
अर्को भागमा चिज गुरुङ र निर्जला गुरुङ त्यसै गरि चिज गुरुङ र अस्मिता डल्लकोटी बिचको दोहोरी हेर्न पाए कस्तो हुन्थ्यो होला है 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sarai mitho geet gaunu bhayo, jodhi pani ati nai mileko xa, badhai and n shuva kamana xa, ❤❤❤
Ramailo xa Dohori chij bro❤❤🎉🎉😂😂😂
Good morning everyone
Dherai paxi Chij vai ra Renuka ko dohori sunna paiyo
Jaya indreni
Yo endreni aauxu vaneko time nai mileko xaena dherai ramro lagxa❤❤❤❤
प्यारो चिज गुरुङ सर र प्यारी रेनुका भट्टराई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रेनुका भट्टराई बहिनीको दाेहाेरी धेरै दिनमा आर्याे धेरै खुसी लागेको छ जय नेपाल जय भगवान् ❤❤🎉🎉🎉
आहा धेरै समय पछि रेणुका भट्टराई बहिनी र चिज गुरुङ सरलाई धेरै धेरै धन्यवाद।! सम्पूर्ण इन्द्रेणी टिमलाई हृदयदेखि नै उच्च सम्मान! विशेष धन्यवाद मेरो आदरणीय दाई कृष्ण कंडेल ज्यु र आदरणीय भाउजु प्रतिमा कडेलज्यूलाई हृदयदेखि नै कोटि कोटि नमन छ। शिर झुकाई❤❤❤❤❤❤ युवराज सरलाई नि धेरै धेरै सम्झेको छ।! कृष्ण गुरुङ दाइलाई नि धेरै धेरै सम्झना सहित उच्च सम्मान छ।❤❤❤❤❤ जय इन्द्रेणी जय कृष्ण कडेल ज्यु
बैरोले नसुनेको हुन सक्छ हामी दर्शकले माफी माग्छौँ। यहाँहरूको जोडीको मिलन होस् धन्यवाद
जोरदार ताली धैरै धैरै धन्यवाद छ दूबै जनालाई
असाधै रमाईलो लागो❤❤❤❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर चिज गुरुङ सर रेनुका बहिनी जय भगवान् जय कृष्ण भगवान् 😊😊😊🎉🎉🎉
Shai ho shai ho chij is chij ❤❤❤❤
नमस्कार सम्पूर्ण ईनद्रेणी परिवार लाई यो यो नी सच्चा लोक दोहोरी ज्ये घण्टी र हेरू उपचुनाव युवा हरू मासु चिउरामा बिकने हो की नत्र देश बन्दैन बन्दैन ज्ये घण्टी।
Jay how's inderni jay hows chij ko ❤❤❤❤❤❤❤jay inderni team lie ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Chij vai ra renuka damdar prastuti,ramailo lagyo.uttarottar pragatiko kamana.
चिज गुरुङ को ठेट भासाको उच्चारण सारै मन पर्छ
सुरुमा भन बैरी भएपनि पछि गएर कति मिलेको कस्तो मिलाएको विशेष गरेर रेणुकाले कौतुहलता चासो अत्याधिक हुने गरी गाउनु भयो यो गीतमा विज्ञान छ सत्यता छ यस्तो बतिष लक्षण युक्त जोडी जुटाउने लोकप्रिय कार्यक्रम इन्द्रेणी परिवारलाई उच्च सम्मान जोडीको मिलन दोहोरी जस्तै मिलोस् हाम्रो शुभकामना
Chij is king
अहिले दुवै जना ठाउँमा आएको छ भविष्य निर्धारण गर्नुहोस् हामी त भैँसीकोठालो पा ढा पाएनी पारी पाएनी बिगुति जय होस्
Derai Ramro xa aru Bhanda Buda Buda ba haru Naach herda dekhata yo pani euta exercise ho good dami hoss jay indreni
Arko patak chij r nirjala ko laonu pro ❤❤❤❤❤❤
बल्ल खोजेको जस्तो दुबै जना शब्दको खानी वाउ दामी जय इन्द्रेणी
जय इन्द्रेणी त्यहाँ आउनुहुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
Iam big big fan chji da from Sikkim Gangtok ❤❤❤❤
Wow wow wow so beautiful Judi ciza grg❤❤❤❤renuka ko Judi songs❤❤❤❤
Jay indreni
अाहा सारै रमाइलो लागेय अाज ❤❤❤❤❤❤❤❤❤❤
सारै मिठो दोहोरी
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
❤❤❤❤❤❤❤❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple:
❤❤❤❤❤❤
Entertaining singing:
❤❤❤❤❤❤❤
Beautiful Indreni Program:
❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
इन्द्रेणीमा रेनुका भट्टराइ र चिज गुरुङले अर्गानिक शब्दमा पहिलाेपटक दाेहाेरी गाएकाे देखियाे।चिज र रेनुकाले गाउँदा प्रत्यक्ष हेर्न दाेहाेरीमा ३ दिन अघि खबर गरि वाेलाइदिनुहुन अनुराेध छ।अति राम्राे छ।ऊनलाइ छाेड मनि उसलाइ छाड्छु भन्नेमाचाहिँ उसकाे ऊनि सुहाइली छन,यीनकाे उचाहिँ सुहाउँदैन है गाँठे।
जय इन्द्रेणी❤❤❤
चिज गुरुङलाई बाउनिसङ्ग शब्द ट्याक टयाक मिल्छ
कती रमाइलो ❤️🙏
राम्रो छ दुवै जना को गीत
Renuka Dd is best ❤❤
Garu solti bihay garau❤️🏴🇬🇧
सवै सवै कलाकारलाई सफलताकाे शुभकामना ।
Wow 😮😮 super cute couple ❤️❤️😍❤️😍
चिज भाइ रेनुका भट्टराई ता काँकर राशी छ बिचार स्याङ्जाको भिम पौडेल भाइ सँग बिहे गर्छु भनेर दोहोरी गाई राहा थियो भिमको आमा नी इन्द्रेणीम आउनु भा थियो सासू आमा नमस्ते भनेर भनेको थि बुहारी भऐ भनेर गाकाको १ - २ हप्ता
नपुग्दै बिचार भिम पौडेल भाइ मर्नु भो
Dammiii song ❤️ 🎵 ♥️
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
रेणुका बहिनी राम्रो
Wow wat a dhohori damiii
धेरै ❤❤❤❤रमाइलो लागेयो
Amazing indreni program
Sweet dohori ❤❤❤
Ati ramailo❤❤❤
अब रेनुका र सुमन को पनि दोहोरी
Nice dohori song and voice.
Jodi number one x live dohori Sunna moja aauxa yo jodi ko mojai moja aananda romantic marmik sbda used gareko feri pani part 2 aaunu prxa turunta
Nice 🎉🎉🎉🎉🎉❤❤❤
अस्मितासँग पाे त लन्ठु गीतना गाउँ भनेर हाम्रो लक्ष्मीलाई दोष नलाउनु चिज बाबु धन्यवा द
कति मिठो गित हो
अति नै मन पऱ्यो
Super
Very nice song
Ramaelo xa
Very nice
रेनुका ले कट मार्दैछिन निर्जला को लागी चिज लाई 🤣🤣
Dubai jana ko parastuti yakdam ramro lagyo aba asmita dallakoti ra chij sar ko aaunu paryo
❤❤❤❤❤❤
Part 2 pane xitto aayos
सुमन परिवार र रेनुका लाई ल्याउनु पर्यो ईन्द्रेणि मा सुमन र रेनुका को बिहे को कुरा चलेको थियो ❤❤❤जय ईन्द्रेणि
माेहन खड्का र रिता थापाकाे दाेहाेरि खाेई
❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤🎉🎉🎉🎉
𝘾𝙝𝙞𝙟 𝙎𝙤𝙡𝙩𝙞❤❤
यस्तै यस्तै कुराहरुले फैलारैछ कृति दुबै जनाको रैछ अन्तै माया प्रिती पानी कुलाको ।
❤❤🎉🎉
चिज्ले निर्जला छोड्नु पर्यो, रेनुकाले सुमन छोड्यो भने बल्ल कुरो मिल्छ😂।
❤️🏴🇬🇧
शव्द प्रहारमा सायद पहिलो नै होला चिज भाइ
Ab suman saga gaunu pareyo
😂❤❤❤❤❤❤❤ॐॐॐॐॐॐॐ
Suman dai Lai Pani indari ma lanuparo
Ma pani k t m bata ho❤❤❤❤❤
रेनुकाले यस्तो भन्नुपर्ने थियो :-
गाह्रो पर्ने भयो गुरुङको घर धान्न
जाँडरक्सी खान सक्छु
तर रागाे पाडाे खान्न !!!
चिज र रेनुका को वास्तविक जस्तै गरेर टुक्का प्रस्त्यौन् सिपालु दुवै उच्च स्तर का कलाकार हुन् !
😢😢😢😊😊😊😊😊😊😊😊
Be beautiful
Super duper hit
❤😂😂🎉😢😢😢😢😮😮😅😅😊❤❤❤❤❤❤😂
💕💕👄👄🙏🙏👄👄❤️❤️
Vague laxmi ep 1002
❤❤❤❤❤❤
❤❤❤🎉🎉❤❤❤
Nice 😮🎉
❤❤