कठोर मुस्लिम कानुन भएको साउदिमा हो वा अन्य मुस्लिम देशमा महिलाहरुलाइ खुलापन गरेको यो एक्कासौ सताब्दिमा हाम्रो जस्तो निरपेक्ष देश वा खुला समाजमा मिडिया होस वा सार्बजनिक ठाउँमा देख्न नपाउनु डाइहार्ट फ्यानको लागि दु:खद कुरो हो ।जादुमय स्वर बिश्णु माझिको
आहा कती रामरो सोर दीदी बिष्णु दीदी को अति मिठो लग्यो यो सोर सुन्नदनी मन पागल हंछा but Didi lai vedio ma jhalk jhuluk dekhaunu parthyo dekhako va vedio Ali ramro dekhinthyo but ramro avi naye xa sabb Tim lai badai xa
प्रीय सुन्दरमनी दाइ तपाईं नराम्रो मान्छे हैन जस्तो लाग्छ । बिस्नुमाझि लाई लाखौ जनता ले हेर्न चाहिराछन । बिष्णुमाझी लाई देख्न पाए तपाईंलाई करोडौं ले धन्यवाद दिने थिय 🤔 एक चोटि बाहिर निकाल्दिनुस्🙏
कुनै समय आउनेछ सुन्दर मणि पनि थिए विष्णु माझी पनि थिइन रे नेपाली लाेक संगीतमा जसले अनुहार लुकाइ लुकाइ गीत संगीतको कर्म गर्दथे । तर त्यो समयमा सुन्दर मणि र विष्णु माझी देखिइ पनि यो उत्सुकता कसैमा बाँकी रहनेछैन कि हेरौं हेराौं हाेओस । समयले सवै कुरा यथावत कहिले राख्ने छैन ।
जस्ले जे सोचोस आज मनको कुरा भन्छु......? आहा बिस्नु माझि दीदीको आवाज सुन्दा , कहां हो कता ,,कता कता हराय फेरी गित सकियो र आकास बाट धर्तिमा हिर्काय जस्तै भय ,, सुन्दरमणि जि हजुरको संगित त दमदार नै छ,स्वर भयन .....? अर्को कुरा बिस्नु माझि दीदीलाइ मिडियामा आउन र बोल्न किन दिदैनौ.....? दुख नमान्नु
नेपाली लोक गीत संगीतमा मौलिकता हराउदैन जबसम्म सुन्दरमणि अधिकारीले सृजना गर्न छोड्दैनन् !!गीत अति मिठो बनेको छ मन भन्दा पनि मुटु चस्किने !! all the best!!
यो मुला सुन्दरमनी आफु चाहि भिडियो खेल्न पनि मिल्ने बिचारा बिष्णु माझी दि लाई लुकाउने कस्तो घोय नाखे रहेछ बिष्नु दि लाई झार्लाक झुर्लुक भय पनि देखाउनु नी भिडियोमा
दिदिको स्वोरमा पागल हुने मान्छे म ... सारै मिठो गित उस्तै राम्रो भिडियो... आहा दाजिको के कुरा गरुम बधाइ छ सम्पुर्ण टिमलाइ...
Bishnu didi best singer
Sundar mani sor acting chahi patai ho yr
@tara sarki same हामी नि
Ur also best singar mohan ji
Mohan daju ko pani aati ramro sor ,hajurko fan nai ho ma pani
बिस्णु माझी लाई बन्धक जस्तै बनाएर राख्ने कठोर मान्छे को मन छुने गित बधाई छ सफलता को🙏🙏🙏🙏
सुन्दरमणि अधिकारि तिमि मान्छे डाँका रैछौ नि । कतिन्जेल बन्धक बनाएर राख्छौ नि विष्णु माझिलाई ।
wahh!lalita Dijju👌👌❤️❤️same keki adhikari jsto laagx
यति मिठो सुरिलो स्वरकी धनि गायिकालाइ नजिकबाट उहालाइ देख्न नपाउने हाम्रो कस्तो दुर्भाग्य
दर्सकहरु पनि देख्न चाहन्छन
बिस्णु दिदि लाइ
बिस्णु दिदिको यथार्थ कहानि समेटियको मर्म 💔💔✌✌😘😘
लुकि लुकि कति सम्म गाउने सुन्दर मरि ज्यु , तपाइको कारण ले लोक सम्राट गायिका बिस्नु माझी लाई प्रत्यक्ष देख्न पाइएको छैन
bishnu majhi lai dekhna paye jhulukka...yo man kati khusi hunthyo... bhanne jati yeta ✋✋✋✋
देख्न पाए विष्णु माझीलाई झुलुक्क टाढैबाट भए नी पुलुक्क
रुँदै रुँदै जान्थे बरु म।।।।।। सारै राम्रो गीत।।।।
Kc madhur😀😀😀😀🤫🤫
Very very nice
😗😗😗
बिष्नु माझिकाे अनुहार हेर्न मिल्दैन र??? के हाे याे।
Lalita diee kati Cute dekhiyeko lok dohori git ma !
Suhaune rahixa❣❤
करोडौंको मन मनमुटुमा बस्न सफल लोक दोहोरी क्षेत्रको अमुल्य हिरा बिष्णु माझीलाई छिटोभन्दा छिटो सार्वजनिक गरियोस् ।
धेरै दिन पछि आयो बिष्णु माझीको मार्मिक स्वरमा सजिएको गित
कठोर मुस्लिम कानुन भएको साउदिमा हो वा अन्य मुस्लिम देशमा महिलाहरुलाइ खुलापन गरेको यो एक्कासौ सताब्दिमा हाम्रो जस्तो निरपेक्ष देश वा खुला समाजमा मिडिया होस वा सार्बजनिक ठाउँमा देख्न नपाउनु डाइहार्ट फ्यानको लागि दु:खद कुरो हो ।जादुमय स्वर बिश्णु माझिको
मानव को रूपमा दानब सुन्दरमणि अधिकारी
सुन्दरमणी अधिकारिले बनाएको
गित प्राय सबै मीठो मर्म स्पर्सी नै हुन्छ!
यो पनि मन पर्यो
सुन्दरमनी को शब्द भाका निकै मीठो हुन्छ बिष्णु माझी को आवाज उस्तै ।अलिकति खल्लो महसुस सुन्दरमनी को आवाज ले बनाउछ
आहा 😍😍😍😍
Kati mito swor xa hai bisnnu jiko Aabine ramro xa grt ramro xa
अाउ न दिदी बाहिर अाउ
आहा कती रामरो सोर दीदी बिष्णु दीदी को अति मिठो लग्यो यो सोर सुन्नदनी मन पागल हंछा but Didi lai vedio ma jhalk jhuluk dekhaunu parthyo dekhako va vedio Ali ramro dekhinthyo but ramro avi naye xa sabb Tim lai badai xa
आहा धेरै पछि यति मीठो गित सुन्न पाईयो दिदी को आवाजको एउटा ठूलो फ्यान म पनि हो दाजी को कुरा त छ दै छ सृजना भित्र को सृजना मा दम छ दाजिको
बिष्णु माझी
र
सुन्दरमणि
को यो गित
मलाई धेरै गुना राम्रे लाग्यो
आहा कति मिठो आवाज अनी सब्द पनी यो पापिले पाप गरे छ जस्तो महसुस गर्दैध होला दि हजूर कोरुप हेर्ने धोको अधूरै रहने भयो
Koiliko aabaj sanga khajuro khayeko kukhuro karaye jasto.
प्रीय सुन्दरमनी दाइ तपाईं नराम्रो मान्छे हैन जस्तो लाग्छ । बिस्नुमाझि लाई लाखौ जनता ले हेर्न चाहिराछन । बिष्णुमाझी लाई देख्न पाए तपाईंलाई करोडौं ले धन्यवाद दिने थिय 🤔 एक चोटि बाहिर निकाल्दिनुस्🙏
Ma ta bishnu ko fan hu unle gayeka harek git le man mutu chhunxa
कति लुकाएर राखेको होला स्वरकि धनिलाई
सारै राम्रो स्वरको धनी विष्णु माझिको यो गीतले पनि मन छोयो। शुभकामना ...
waitting
Hora
अति सुन्दर एवम, युवावस्था को छायांकन गरिएको गीत,,वधाई छ सुन्दरमणी,, विष्णु लगाएत संपूर्ण sapana music टिम लाई.🙏 👌💕🇳🇵🙏
sabai geet man parxa bishnu didi ani vinaju ko geet haro 😍😍😍
Dami xa song pani
मन हलूगो.भो बिस्नू माझी दिदि को गीत सून्दा धेरै आसा गर्दै थिय
Bishnu majhi
Hjr ko tone ❤❤
कति मार्मिक शब्दहरु उस्तै संगित बिषयबस्तु दिदीको स्वरको के बयान गरुँ खै सफलताको अनगिन्ती शुभकामना 😍😍
राम्रो छ गीत बिष्णु माझी लाई देखन पाई ऐन हो चुडामणि जी
कुनै समय आउनेछ सुन्दर मणि पनि थिए विष्णु माझी पनि थिइन रे नेपाली लाेक संगीतमा जसले अनुहार लुकाइ लुकाइ गीत संगीतको कर्म गर्दथे । तर त्यो समयमा सुन्दर मणि र विष्णु माझी देखिइ पनि यो उत्सुकता कसैमा बाँकी रहनेछैन कि हेरौं हेराौं हाेओस । समयले सवै कुरा यथावत कहिले राख्ने छैन ।
#navadurgamusic आहा अत्यन्तै मीठो गीत
बिश्नु माझी को सोर निकै सुनियो तर मान्छे देक्न सकियन दु:खद
सारै देख्न मन लागेको छ बिष्णु दिदिलाई
Bishnu Didi ❤️💗 voice KO fan 👉👍👍💗💗🙏🙏🙏ayta
जस्ले जे सोचोस आज मनको कुरा भन्छु......? आहा बिस्नु माझि दीदीको आवाज सुन्दा , कहां हो कता ,,कता कता हराय फेरी गित सकियो र आकास बाट धर्तिमा हिर्काय जस्तै भय ,, सुन्दरमणि जि हजुरको संगित त दमदार नै छ,स्वर भयन .....? अर्को कुरा बिस्नु माझि दीदीलाइ मिडियामा आउन र बोल्न किन दिदैनौ.....? दुख नमान्नु
Sarai Man xune geetxa
मिथो छ बिस्नु माझी को आवाज
आहा सलाम छ सुन्दर दाइ 💜💛💚💙💗❤️💕
एकदमै राम्रो छ👌👍👍
Derai ramo
wow sahri ramro bisnu majhi deju ko voice osm
Ram ro xa
swo said song bishnu didi
अाहा अति नैई मिठाे
Kati mitho song😍😍😍
धेरै राम्रो छ गित र भिडियो
artists chai super ho and music pani
👏😍मार्मिक
बिस्णु दिदि सबैकि लोकप्रिय मान्छे तर उहाँ सबैको सामु प्रकट हुन नपाउनुको सुन्दरमणी कै ठूलो देन पक्कै नै देखिन्छ तर सम्मान छ जोडिलाइ
दामि गित मन छोयो
कति दिन हामी बाट टाढा राख्छौ दाजी बिस्नु माझी दिदिलाइ यक दिन पाप लाग्ने छ हामी शुभ चिन्तक को
100%👌🙏
वास्तविक लोक लय शब्द को गित
धैरै राम्रो छ 👌👌
All of miss you
dil xunxa didi ko abaj suner
विष्णु माझीलाई पनि भिडियो खेल्न दिनु पर्याे शुन्दर मणि ज्यू।
Very nice song
सारै मीठो गीत अति नै मन पर्यो ।
कति सुने गीत मात्र बिष्नु दिदीलाई पनि देख पाए झुलुक हुनर सुन्द्रर दादा
नेपाली लोक गीत संगीतमा मौलिकता हराउदैन जबसम्म सुन्दरमणि अधिकारीले सृजना गर्न छोड्दैनन् !!गीत अति मिठो बनेको छ मन भन्दा पनि मुटु चस्किने !! all the best!!
मार्मिक गित सफलता को शुभकामना सम्पुर्ण टिम मा
नेपाली लोक दोहोरी जगतकी सान बिष्णु माझी ।🇳🇵🇳🇵🇳🇵🇳🇵
यो मुला सुन्दरमनी आफु चाहि भिडियो खेल्न पनि मिल्ने बिचारा बिष्णु माझी दि लाई लुकाउने कस्तो घोय नाखे रहेछ बिष्नु दि लाई झार्लाक झुर्लुक भय पनि देखाउनु नी भिडियोमा
Sahi ho
हो नि बिष्णु माझी लाई जसरी नि मिडियामा ल्याउनुपर्यो
कुन चाहिँ हाेर सुनदर मणि भनने बिसनु काे बुढाे
@@bhagawatibhagawatipaudel7233 यो गितमा मोडलिङ गरेको उहीँ त हो नी
Shree Krishna 😀😀😀
Bishnu sis so sweet voice .
राम्रो छ।
Badhae xhaisistar hajurlae
Nice song bishnu maji voice
Ati metho dohori manaii chuni like kid
Nice...
Daju vidio ramro xa.congratulations.
अत्यन्तै राम्रो
Bishnu majhi lai ta national award le samman garnu par6 Sarai metho voice 'sorsamrat'
गित राम्रो त सबै हुन्छन् बिष्णु दिदिका, तर मान्छेको अनुहार देख्न पो अर्को जुनि नै जिउनो पर्ने भयो😭😭😭
Kati ramro song
Wow damiii
Nice song J hos ho Geet le purano Yad dilayo
राम्रो छ सफलता को सुभ काम ना छ
आफू हिरो भयर भिडियो खेल्नी बिचरा बिस्णु दिदी को फोटो सम्म पनि नखिचिदिने दाइ तिमी पापी हौ।
ट्युशन पढाउने मेरो साथी मास्टर सुन्दरमणी अधिकारी त खत्रै हो का....
हिरालाई गोबर मा गाडेर राखेजस्तो यो सुन्दरमणी ले बिष्णु माझीलाई किन नजरबन्द मा राखेको हो ।
होतनी है
Yo khate kukur ho
के था उ पनि एउटा हिर नै होकि😃😃
सुन्दरमनिको स्वरलाई छिछि भन्ने हरु एक हौँ
Nice lalita
सुन्दरमणी का तीजका गीत नै राम्रा हुन्छन्।
विष्णु माझीलाई पनि भिडियो खेल्न दिनु पर्याे आफुभरी चुल्ठो पालेर हीरो बन्ने यो अली भयन शुन्दर मणि ज्यू।
गितले मन छुयो ❣️❣️
एकदमै मार्मिक गित
अरू जे भय नि मिडिया मा आयको समाचार सही हो भने यो सून्दरमडी जी लाई एउटा अनुरोध छ है बिस्णू माझी लाई बाहीरी मिडिया मा ल्याउनु पर्यो।।
Aaha. Sarai man paryo. Best wishes entire team
आहा
best song ..💓💓💓मन छोयो । best of luck 💕💕💕💕
राम्रो छ गीत &भिडियो सुन्दरमणि दाइ लगायत सम्पुर्ण मा सफलताको शुभकामना पुलुक्क
bishnu majhile gaeko git kun ramro chhoinar sathi ho uhako voice ma jadu xa
Congratulations dai
हजुर को भोईस सुनेर रुन्छु
Sarai ramro rahexa wow
Nice voice dd