परदेशी मेरो परदेशी | Bishnu Majhi New Nepali Song 2081/2024 | Pardeshi Mero Pardeshi | Ft:Lalita

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024
  • ए परदेशी अब त फर्कने बेला भैन र, कतै तिमि उदाउदा तिम्री सानी अस्ताउने त हैन [ ...दैबको कानमा यो कुरा नपुगोस गीत ले भने जस्तै... ] तर मलाई आशा तिमि छिट्टै फर्केर आउने छौ, तिम्री सानी तिम्रो बाटो कुरेर बसी रहेकी छे ....
    Sapana Music Presents:- Bishnu Majhi New Song " PARDESHI MERO PARDESHI "
    --------------------------------------
    Song:- Pardeshi Mero Pardeshi { परदेशी मेरो परदेशी }
    स्वर : विष्णु माझी /सुन्दरमणि अधिकारी
    Vocal:- Bishnu Majhi /Sundar Mani Adhikari
    रचना / संगित : सुन्दरमणि अधिकारी
    Lyrics/Music:- Sundar Mani Adhikari
    Audio -
    Sarangi - Dharma Gandarva
    Basuri - Gopal Dev Ghatani
    Sahanai - Shishir Pariyar
    Madal - Khadka Budha
    Dholak/Tabala - Bhuwan Gandarva
    Recording/Mixing/Mastering - Kushal Gautam
    Arrange - Ashish Aviral
    Recording Studio - Raaga Records
    Video :-
    Artists - Lalita Poudel / Sundar Mani Adhikari
    Make up - Shyam Malla, Swostika Shrestha
    Cinematographer - Shambhu Chalise
    Dron: Sujan Dahal
    Edit/Color - Prabin Bhatta
    Choreographer - Mausam Himali
    Post Production & Marketed:- Sapana Music Industries Pvt. Ltd.
    Director & Producer:- Sundar Mani Adhikari
    Special Thanks To Audio and Video Making Team
    #BishnuMajhi#NewNepalisong#PardeshiMeroPardeshi
    © Sapana Music Industries, 2024
    ------------------------------------------------------
    Song:- Pardeshi Mero Pardeshi - परदेशी मेरो परदेशी { Lyrics }
    Oho..Oho..Oho..Oho...Oho.. Oho.. Oho.. Oho...Oho.. Oho.. Oho.. Oho...Oho.. Oho.. Oho........
    लाहुरे आए ओइ परदेशी, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    जुन तारा लाए ओइ परदेशी, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    फर्केर आऊ भो घरै, फर्केर आऊ भो घरै
    फर्केर आऊ भो घरै, फर्केर आऊ भो
    परदेशी मेरो परदेशी, परदेशी मेरो परदेशी
    परदेशी मेरो परदेशी, परदेशी मेरो परदेशी
    आऊ घरै फर्की परदेशी, आऊ घरै फर्की परदेशी
    परदेशी मेरो परदेशी, परदेशी मेरो परदेशी
    परदेशी मेरो परदेशी, परदेशी मेरो परदेशी
    दुइ पैसे सिन्दुर छरेर गयेऊ, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    रातैमा काली तरेर गयेऊ, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    बाचे त आम्ला घरै, बाचे त आम्ला घरै
    बाचे त आम्ला घरै, बाचे त आम्ला
    परदेशी मेरो परदेशी...
    Humming:- आउला र...मेरो, परदेशी परदेशी मेरो..परदेशी...
    पुरानो बर्को फेर्दिम्ला भन्थेऊ, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    घाटीमा कण्ठ बेर्दिम्ला भन्थेऊ, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    फर्केर आऊ भो घरै, फर्केर आऊ भो घरै
    फर्केर आऊ भो घरै, फर्केर आऊ भो
    परदेशी मेरो परदेशी...
    आमाले औला भाचेको भाचेइ, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    तिमीले भाखा साचेको साचेइ, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    बाचे त आम्ला घरै, बाचे त आम्ला घरै
    बाचे त आम्ला घरै, बाचे त आम्ला
    परदेशी मेरो परदेशी...
    Humming:- आउला र...मेरो, परदेशी परदेशी मेरो..परदेशी...
    बाबाले दिन गनेको गनेई, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    छोराले बाऊ खोइ भनेको भनेई, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    फर्केर आऊ भो घरै, फर्केर आऊ भो घरै
    फर्केर आऊ भो घरै, फर्केर आऊ भो
    परदेशी मेरो परदेशी...
    सकलो बैश बितेर गयो, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    मनको धोको मनैमा रह्यो, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    बाचे त आम्ला घरै, बाचे त आम्ला घरै
    बाचे त आम्ला घरै, बाचे त आम्ला
    परदेशी मेरो परदेशी...
    Humming:- आउला र...मेरो, परदेशी परदेशी मेरो..परदेशी...
    जोरोमा खाने सिटामोल छैन, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    तमारी सानी साच्चिकै रैन, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    फर्केर आऊ भो घरै, फर्केर आऊ भो घरै
    फर्केर आऊ भो घरै, फर्केर आऊ भो
    परदेशी मेरो परदेशी...
    गाउ भयो रित्तै मलामी छैनन्, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    लासको मुडो उठाउने भैनन्, फर्कने हैनौ र घर फर्कने हैनौ र..
    फर्केर आऊ भो घरै, फर्केर आऊ भो घरै
    बाचे त आम्ला घरै, बाचे त आम्ला
    परदेशी मेरो परदेशी...
    Humming:- आउला र...मेरो, परदेशी परदेशी मेरो..परदेशी...
    Listen our songs on:-
    iTunes:- apple.co/3DMic8R
    Amazon:- amzn.to/3LL766W
    Spotify:- spoti.fi/3r7O96k
    Apple Music:- apple.co/3ui8jMQ
    Tidal:- bit.ly/3DLghl3
    Amazon Music:- amzn.to/3jdpEAA
    Soundcloud:- bit.ly/3r6Diti
    UA-cam Music:- bit.ly/3r4GCFh
    Deezer:- bit.ly/37lMkf5
    Audiomack:- bit.ly/374jxfb
    Qobuz:- bit.ly/3KuZy7O
    Napster:- bit.ly/36U8zZT
    Social Links:-
    Website:- sapanamusic.com/
    Facebook:- bit.ly/3DVDP6Q
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sapana Music Industries. Embedding to a website is allowed.

КОМЕНТАРІ • 833

  • @sapanamusicindustries5330
    @sapanamusicindustries5330  День тому +4

    ए परदेशी अब त फर्कने बेला भैन र, कतै तिमि उदाउदा तिम्री सानी अस्ताउने त हैन [ ...दैबको कानमा यो कुरा नपुगोस गीत ले भने जस्तै... ] तर मलाई आशा तिमि छिट्टै फर्केर आउने छौ, तिम्री सानी तिम्रो बाटो कुरेर बसी रहेकी छे ....

  • @himlalbhandari4593
    @himlalbhandari4593 12 днів тому +633

    ,,,,तिमीले गाउँदा तीज लाग्छ तिमीले गाउँदा दशैँ लाग्छ। तर तिमी कस्ती छौ कहाँ छौ के गर्दैछौ हामी दर्शकलाई के थाहा छैन जहाँ छौँ। भगवानले सधै रक्षा गरुन्। तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु दिमागमा छुने गीत सधैँ सुन्न पाम ❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️💞❣️

  • @sapanamusicindustries5330
    @sapanamusicindustries5330  12 днів тому +173

    यउटा सानो गाऊ, सानीको दुखि परिवार, अनि परदेश गएको परदेशी, भाग्यले कोरेको ललाट अनि त्यो दृश्य हेर्ने मेरा नाङ्गा आखा... यसपालिको गीत " परदेशी मेरो परदेशी " आऊ घरै फर्की परदेशी ...

    • @Sunilnepalientertainment
      @Sunilnepalientertainment 12 днів тому

      ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wPsVfQdRhQFjtOg6

    • @Pabina01Khatri
      @Pabina01Khatri 11 днів тому +3

      Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭🙏😭

    • @Kajivlog692
      @Kajivlog692 11 днів тому +1

      थाहा भयो भने कलौटे बनाउछन😂

    • @Bikalpasangit123
      @Bikalpasangit123 11 днів тому +2

      पहिले नै अडियो सार्बजनिक नगरेको भए गीत views राम्रो जान्थ्यो होला ।दाई

    • @bisa6207
      @bisa6207 11 днів тому

      ​@@Bikalpasangit123एति राम्रो सिर्जना लाई जानी जानी खतम बानाय यार यो मान्छे ले के खान पैला नै adio हाल्नु परेको होला नि बरै

  • @Tekam.khadka
    @Tekam.khadka 12 днів тому +15

    आहा! गित भिडियो धेरै राम्रो छ। तर Audio पहिले सार्बजनिक नगरेको भए नसोचेको views र trending १ भाइरल हुने थियो।👍️😢🙏🇳🇵❤️

  • @AryanPariyar-t1c
    @AryanPariyar-t1c 11 днів тому +5

    बल्ल दसैं लागे जस्तो भयो 😊
    भगवान ले हजुर को सधैं रक्षा गरुन दिदी विष्णु माझी
    सधैं खुसी हुनु जहाँ भएपनि जस्तो अवस्था मा भएपनि ।
    धेरै माया अनि मिठो सम्झना ।

  • @JanakiShahi-v1w
    @JanakiShahi-v1w 12 днів тому +5

    बुढो❤ बिष्णु माझिको die heart fan भयको बुढीहरु यता हाजिर गरम।
    म पनि खत्रै fan होनि

  • @PanasFilms
    @PanasFilms 12 днів тому +5

    आहा आदरणीय बिष्णु माझि ज्युको गित सुनेपछि चाडबाड आएझै लाग्छ❤❤❤

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 11 днів тому +6

    प्यारी गुमनाम चेली ,तिमीलाई सम्झेर रुन मन लाग्छ । 😭😭😭😭😭तिमी कुन दुनियामा छ्यौ,कुन अबस्थामा छ्यौ ? एक पटक मायाले तिम्रो खुट्टामा ढोग्ने मन छ । जहाँ छ्यौ, दुर्गा माताले कुसल मङ्गल , हासी खुशी राखुन प्रार्थना छ । यो बैरागीको तर्फबाट बिजया दशमीको मुरी मुरी शुभकामना छ । हरि 🕉️🇳🇵💟🙏

  • @kamleshparki6327
    @kamleshparki6327 12 днів тому +3

    गित सङ्गीत कि बादशाहा माझी दिदि❣️🙏

  • @gokuldanuwar5983
    @gokuldanuwar5983 12 днів тому +3

    हामी परदेशीलाई मन कटक्कै खायो ❤❤ अझ पछाडिपट्टिको सुन्दर दृश्य र र गाउँघरको झल्को ❤❤❤

  • @Vlogsforyou1999
    @Vlogsforyou1999 11 днів тому +7

    दार्चुला जिल्लाको घुसा गाउँको दृश्य छ यो गीत मा❤❤❤

  • @itsmebinod538
    @itsmebinod538 11 днів тому +6

    Routine of nepal band dekhi aaune yata hajir garauta 🖐️😍

  • @nevoovlogs9924
    @nevoovlogs9924 11 днів тому +25

    Routine को post पछि आउने like गरम त, कतिजना रहेछम, anyway बबाल छ गीत ❤❤

  • @राजेन्द्रठकुरी

    दशैं को रौनक शुरु भएसँगै प्रदेशि को मन दिन हौ दिन गलिरहन्छ बाध्यता परिस्थिति अनि तल्लो घरे साइला को रिन सम्झेर आउन मन लाग्दैन 😢😢😢😢😢😢😢 Respected Singer bisnu majhi

  • @gyanpandey6035
    @gyanpandey6035 12 днів тому +7

    बिष्णु माझी दिदि लाई कहीले देख्न पाइएला भनेर सम्झी राख्ने म मात्रै होला की अरु पनि हुनू हुन्छ 😢 Happy dashai everyone Hal Doha Qatar 🇶🇦 🇳🇵 🥰🙏🏼🙏🏼❤️

  • @tejendrabibash
    @tejendrabibash 12 днів тому +2

    बिष्णु दिदिको गितले मन मुटु छोएकोछ आमा,
    चाडपर्वमा पनि तिम्रो छोरो काम गर्दै रोएकोछ आमा,
    यो बर्ष आउन नसके पनि अर्को बर्ष पक्कै आउनेछु भन्दै,
    तस्बिरमै भए पनि तिम्रो पाउ छोएकोछु आमा 😢😢❤❤

  • @deleepbc
    @deleepbc 12 днів тому +4

    याे गितमा नाच्ने दिदी पनि नेपालकै उत्कृष्ट माेडल मध्य एक हुन् ❤️❤️

  • @R_JESH-g4o
    @R_JESH-g4o 12 днів тому +3

    स्वर र याे गितमा भएका शब्दले मनलाई अर्कै बनायो,मैले कसैलाई देखेन यर यस्तो मिठाे स्वर भएकी गाइका नेपालकाे नम्बर 1 बिष्णु मााझि हुन । 😮❤❤️

  • @SubasGiriAadim
    @SubasGiriAadim 12 днів тому +3

    अति नै मन छुने गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु

  • @bishnubhusal8601
    @bishnubhusal8601 12 днів тому +4

    अडियो त सुनिसकियो।
    बाफ्रे कति राम्रो छायांकन ❤❤❤

  • @saleena8964
    @saleena8964 11 днів тому +26

    Routiney ले भने पछि थाहा पायर यहाँ हेर्ने आउने हाजिर गरूँम त 😅😅

  • @tekendrabhatt8043
    @tekendrabhatt8043 12 днів тому +30

    भिडिओको प्रतीक्षामा बसेका जति यता हाजिर गरुम त !!!

  • @sapanamusicindustries5330
    @sapanamusicindustries5330  10 днів тому +129

    बिष्णु माझीको नया गीत 2081/2024" परदेशी मेरो परदेशी " Pardeshi Mero Pardeshi
    आङ्गमा एकसरो टालो र पापी पेटको लागि एक छाक जोहो गर्न परदेशीको बिल्ला भिराएर बिदेशिन बाध्य पारिएका हामी नेपाली अनि हाम्रै परिवारको बिचल्ली...सत्य घटनामा आधारित एउटा गीति यात्रा को सुरुवात " परदेशी मेरो परदेशी " [ खै कुन अक्षरले सुरु गरौ , अनि कुन अक्षरले अन्त्य...]

    • @JanakiShahi-v1w
      @JanakiShahi-v1w 9 днів тому +3

      अडियो पहिलेनै आयर गितले धेरै view नै पाउन सकेन

    • @DurgaOli-e1z
      @DurgaOli-e1z 9 днів тому

      😊

    • @Santosh_bagar
      @Santosh_bagar 8 днів тому

      jaati बिधी च्यात्थीयरा गाको. खासै मिठो सुनियको छैन जोले सुकै जे सुकै भनेनी.
      पीडा को भाब छ उता फेरी नाचेर बिपत्तै. के विदियो हो यस्तो. रुदा खेरी को नाच्नी रैछ कन्सेप्त. देख्दानी अचम्मै. तैत

    • @AY-vlog81
      @AY-vlog81 6 днів тому

      ua-cam.com/video/FBYUY67aRfo/v-deo.htmlsi=X7SNhjfWwvf2siX3

    • @VINODBC-z8b
      @VINODBC-z8b 5 днів тому

      ❤❤❤❤❤ प्रदेशी मेरो प्रदेशी ... बिष्णु माझी दिदी 🙏🙏🙏❤️❤️❤️

  • @RamBdrKc
    @RamBdrKc 12 днів тому +3

    बिष्णु माझिकाे गित अायाे दशै अायाे सबै टिम अनि देश बिदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनिहरुमा दशै तिहारकाे धेरै धेरै शुभकामना ❤🎉

  • @chhabi_vlogs
    @chhabi_vlogs 12 днів тому +2

    ❤❤, आहा दशैं तिहार आए जस्तो लाग्यो अब चाहिँ ❤

  • @bishnuji1723
    @bishnuji1723 12 днів тому +3

    Audio पहिले नै सुनेको झन् भिडियो त आहा सर्वोकृष्ट ❤❤

  • @Kashinath2334-AD
    @Kashinath2334-AD 12 днів тому +2

    बधाई छ यति राम्राे शब्द सङ्गित अनि सुमधुर स्वरका धनी बिस्णु माझी र यसvdo ma सहकार्य गर्ने सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना नजिकै अाउदै गरेकाे बिजयादशमिकाे पनि धेरै धेरै सुभकामना🎉🎉🎉🎉🎉

  • @KiranRana-sp8er
    @KiranRana-sp8er 12 днів тому +3

    हामी प्रदेशिकाे मन रुवानलाइ फेरि आयाे दशै तिहार शफलताकाे अग्रिन शुभकमना with bishnu majhi💃💃💃💃💃💃💃💃 प्रदेशि मेराे प्रदेशि 🎉🎉🎉🎉

  • @AshokDadalOfficial
    @AshokDadalOfficial 12 днів тому +6

    बधाई छ सम्पुर्ण टिमलाई,भिडियो ढिला आयो गित संगै आको भए राम्रो हुन्थ्यो।खुशी लाग्यो तेति टाढा बाट हाम्रो दार्चुला को अपिहिमाल तिर सुटिङ को लागि आऊनु भएकोमा।धन्यवाद छ सबैले हेरेर साथ दिनुहोला🎉🎉🎉❤हाम्रो अपिहिमाल र यहाँ को रहन बसाई जनजिवन यसै भिडियो मा छ।

  • @GOVINMAGAR-hf6oc
    @GOVINMAGAR-hf6oc 12 днів тому +3

    लोप हुन लागेको हाम्रो परम्परा र गाउँमा लाहुरेलाई कुरेर बस्ने घर परिवार काे बास्तबिकता लाई झल्काउने याे गितकाे गायिका र यति राम्राे शब्द र लय बनाउने सर्जकलाई सय ताेपकाे सलामी 🙏🙏🙏
    बिजय दशमी तथा शुभ दिपावलीकाे सम्पुर्ण नेपाली लाई शुभकामना 🎉🎉

  • @suryababu7654
    @suryababu7654 8 днів тому +5

    विष्णु दिदीको गीत आय पछि बल्ल चाडवाड आय जस्तो लाग्छ एकदम मिठो गीत मार्मिक अनि साथ मा रमाइलो पनि यसपाली देउसी भैलो ले मजाले नचाउँछ ❤❤❤

  • @nayakhojnepal
    @nayakhojnepal 12 днів тому +4

    दुई दीनका अहिले का भाईरल गायिका हरुले यो गीत सुनेर यस्तै रामरा गीतहरु गाउने कोसीस गर्नु खाली साप्रा र छाती हल्यायको भरमा धेरै लामो सम्म टीक्न सकिदैन जवानी मात्र अरु चल्दैन प्रर्देशी गीत अती राम्रो छ

  • @GreaterNepal595
    @GreaterNepal595 12 днів тому +3

    अलि ढिला आयो भिडियो तर धेरै राम्रो आयो बिष्णु को गित नआए सम्म न त तिज आउँछ न त दशै आउँछ , तिहारको गित पनि आउनु पर्छ यसपालि 🙏🕉️❤️
    छिट्टै करोडौं कलव मा पुगोस शुभकामना 🙏🕉️

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 12 днів тому +7

    धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट, म सङ पनि जोडिनु है 🙏

  • @chandarmahrachandar8418
    @chandarmahrachandar8418 12 днів тому +2

    सुन्दरमणि अधिकारी जि यो पाला हामी लाई झुक्याउनु भो गीत पुरानै गीत happy dasai ❤

  • @Chandrab.kB.k-d5i
    @Chandrab.kB.k-d5i 12 днів тому +2

    विष्णु बहिनीलाई सफलताको शुभकामना।🎉🎉🎉

  • @BihaniMusic
    @BihaniMusic 12 днів тому +5

    विष्णु माझीको फेन हरु कोको हुनुहुन्छ हाजिर हुनुहोस ल ❤🎉

  • @SherRanaOfficial
    @SherRanaOfficial 12 днів тому +2

    सार्है मन छुने अडियो भिडियो❤

  • @Nishantgaming-v3r
    @Nishantgaming-v3r 9 днів тому +4

    भगवान ले हजुर लाई लामो आयु दिउन किन कि बाचुन्जेल यो स्वर सुनी रहन पाउ हजुर ले गाउनु भयन भने न तीज न तिहार केही को महोत्तो हुदैन🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @kamalpokhrel11
    @kamalpokhrel11 12 днів тому +2

    सरस्वती को अवतार ! लाग्छ यो युगमा एक मात्र स्वरको कुनै मुल्य नभएकी अमुल्य भगवान सरस्वती को अवतार !

  • @manojacharya9830
    @manojacharya9830 11 днів тому +10

    Routiney ko post dhekhara aauni jati like garam tw😂😂

  • @balikasunar9622
    @balikasunar9622 12 днів тому +7

    यो गितको भिडियो को पर्खाइमा को को हुनुहुन्थ्यो म जस्तै

  • @neenaranapraja
    @neenaranapraja 11 днів тому +3

    लोदोहोरीमा माहिर विष्णु माझी भन्ने बित्तिकै नामै काफी छ। अति मीठो स्वर विष्णु माझी दिज्जुको। ❤❤❤

  • @argunpandit7082
    @argunpandit7082 12 днів тому +2

    आहा कति मिठो गीत त्यसै माथि भिडियो पनि त्यतिकै राम्रो साह्रै मन रहेको छ।❤❤❤❤❤❤❤❤❤❤

  • @pradeeprajpandey3856
    @pradeeprajpandey3856 12 днів тому +1

    अन्तिममा काँडै उम्रीयो !! वाह वाह वाह❤

  • @tejendrabibash
    @tejendrabibash 12 днів тому +2

    यसै त बिष्णु दिदिको स्वरले मन छुन्छ झन त्यही माथी हामी परदेशी हरु प्रति समर्पण गितले यो चाडपर्वमा मन चसस्क बनायो 😢 के गर्नु हामी नेपालिको बाध्यता यस्तै छ 😢

  • @mahendrashahi450
    @mahendrashahi450 4 дні тому +3

    जति हेर्यो तेति आफू पाउछु। म पनि यस्तै भिर पाखामा हुर्केको हो। गाउले जिबनको ज्वलन्त प्रस्तुति क्या मन छुने छ

  • @navrajkafle-w7t
    @navrajkafle-w7t 12 днів тому +2

    मनछुने सब्द र स्वर ले सफलता पाओस शुभकामना

  • @amritpantha2365
    @amritpantha2365 12 днів тому +2

    अाहा कति मिठाे शब्द कति मिठाे श्वर कति मिठाे लय १० चाेटि सुने अजै धित मरेन ❤

  • @kamaldhital7629
    @kamaldhital7629 11 днів тому +1

    बल्ल दशै आयो वाउ मीठो गीत बिष्णु दिदी ❤

  • @karanbishokarma
    @karanbishokarma 10 днів тому +2

    आहा कति मिठो गित तर भिडियो ढिलो किन आयो तर पनि बिष्णु माझी दिजु हजुर ले दिएको यो कोसेली कहिले पनि घिडा गर्दैनौ है big frn विष्णु दि ❤❤❤❤❤

  • @Crazysarojkc2317
    @Crazysarojkc2317 12 днів тому +2

    Bishnu maghi vanda bittikai hurukai hunxu ma tw ❤❤🙏

  • @anna.magar2052
    @anna.magar2052 12 днів тому +2

    म जस्ताे परदेशी चेलीलाई दशै तिहारले सारै मन कटक्क खान्छ। अामा, बुबा,दाजुभाइ, दिदीबहिनी अनि अाफन्तहरू अनि साथीहरू काे सारै याद अाउछ। सबैलाई याे परदेशी चेलीकाे तर्फबाट बडा दशै तथा शुभ दिपावलीकाे शुभकामना। धेरै धेरै माया❤❤❤

  • @santoshkbastola6713
    @santoshkbastola6713 12 днів тому +5

    गित त एक महिना अगाडि आउट भा थ्यो त अनि
    कस्ले गर्यो आउट ?

  • @teki3447
    @teki3447 11 днів тому +8

    RONB post react garera aayako ma😆

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 12 днів тому +2

    हामीहरूको कथा व्याथा बोकेको छ।। सर्वप्रिय लाेक गायिका विष्णु माझीको कर्णप्रिय गीत संगीतले कसको मन छुँदैन।।
    भिडियाे टिमलाई विशेष धन्यवाद
    दशैं तिहारको विशेष रूपले तयार गरिएको यो गितले विदेशमा रहेका नेपालीहरुको मन जित्न सक्छ।
    वहिनी विष्णु माझीलाई धेरै धेरै धन्यबाद

  • @Mrs.Happy321
    @Mrs.Happy321 10 днів тому +6

    यसपाली नबुझेको कुरो audio kina xito release vyo...?
    vedio ta varkhar audai raixa..
    जे भएनी एकदम राम्रो छ सधै राम्रो छ
    यति मीठो स्वरको धनी दिज्यु र सपरिवार लाई नव दुर्गाले रक्षा गरून्। विजयादशमी हो शुभकामना❤

  • @PremBudha-j3m
    @PremBudha-j3m 12 днів тому +1

    हाम्रो पश्चिम को भेषमा खुशी लयो कति राम्रो ❤❤

  • @susilpariyar197
    @susilpariyar197 12 днів тому +4

    बिस्नु माझीको गितमा यो आइमाई मात्रै नाच्नु पर्ने कारण के हो??अरु पनि थियो होलान् नि..

  • @sonisk4711
    @sonisk4711 12 днів тому +1

    सारै मिठो गीत बधाई छ सुन्दरमणि सर अनि बिस्नु माझी दिदीलाई ❤️❤️

  • @khumgm7314
    @khumgm7314 10 днів тому +5

    भिडियो सङ्गै गित पनि सङ्गै आएको भए राम्रो हुने थियो❤❤❤

  • @comedy_man_572
    @comedy_man_572 11 днів тому +5

    भिडियो धेरै क्वालिटी को बनेको रैछ ♥️😊

  • @bharatBelbase-rk7ow
    @bharatBelbase-rk7ow 11 днів тому +5

    Routing of nepal banda ko status dekhesi yeta aauni ma matra hoki ?????

  • @mohanmahata7874
    @mohanmahata7874 11 днів тому +3

    हाम्रो दार्चुला राम्रो दार्चुला ❤❤

  • @amritkc6036
    @amritkc6036 12 днів тому +1

    पहिले नै अडियो सार्वजनिक गर्न हुन थियन सोचे भन्दा थोरै भिउज आयो सुन्दरमणि दाजु तर यो गित अनन्त काल सम्म भिउज पाउछ मेरो शुभकामना छ ❤

  • @romancenepal5206
    @romancenepal5206 12 днів тому +1

    आहा ❤❤ क्या मिठो गीत "परदेशी मेरो परदेशी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @bibashgiri5680
    @bibashgiri5680 12 днів тому

    अब अरु गितले पानी पनि भन्न पाउदैन न बधाई छ होल टिमलाई 😍😍😍

  • @KBR_OFFICIAL
    @KBR_OFFICIAL 12 днів тому +3

    ... तिमीले गाउँदा तीज लाग्छ तिमीले गाउँदा दशैं लाग्छ। तर तिमी कस्ती छौ कहाँ छौ के गर्दैछौ हामी दर्शकलाई के थाहा छैन जहाँ छौँ। भगवानले सधै रक्षा गरुन्। तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु दिमागमा छुने गीत सधैं सुन्न पाम❤❤❤

  • @KopilaThapa-vl8ds
    @KopilaThapa-vl8ds 12 днів тому +1

    ए मेरि दिदी एक चोटि यो भाइ सम्झेर मुख देखाइ देउन यो दसैमा❤❤❤❤

  • @rameshbastola5364
    @rameshbastola5364 11 днів тому +6

    Routiney ko post dekhera aako jati le yata like garam ta😂

  • @tikarampaudel8150
    @tikarampaudel8150 10 днів тому +4

    यो गितमा उतिबेलै भिडियो पनि सङ्सङै आयको भय सारै राम्रो हुने थियो ,भिडियो आउन धेरै ढिली भयो ।

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 11 днів тому

    दशैं आयो तर अलि ढिला आयो! तैपनि सफलताको शुभकामना बिष्णु माझी & सुन्दरमणी अधिकारी ज्यु🙏👏👏

  • @ishworchhantel6248
    @ishworchhantel6248 10 днів тому +3

    Hoina yo Boiniko kati mitho Swoor ho….❤😮

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 12 днів тому +2

    बधाई छ राम्रो गित को लागी ।

  • @SarmilaPdl
    @SarmilaPdl 11 днів тому +6

    Ronb ko post dekherw aaune jati yeta😊😊😅

  • @RaveeMagar
    @RaveeMagar 12 днів тому +1

    Aahaa Kati Ramro Song Bishnu Majhi king ❤❤❤❤

  • @deepaksinghdhami4375
    @deepaksinghdhami4375 12 днів тому +3

    दार्चुला जिल्लाको अपि हिमालको निकै राम्रो दृश्य घुसा गाउँ, काली ताल,र त्याहको पहिरन । अपि हिमाल को को जानु भएको छ उपस्थित भै दिनु होला

  • @binodghatani7840
    @binodghatani7840 12 днів тому

    नि शब्द बनायो गितले,खोइ लेख्ने शब्दै नै भटिएन्न , स्वर किन्नरी बिष्णु माझी तथा सर्जक सुन्दर मणि अधिकार को टिमलाइ सफलता को मुरी ,मुरि शुभकामना छिटै करोड कल्बमा प्रवेश होश,।❤❤🙏🙏🇳🇵🇳🇵

  • @tikaramram2171
    @tikaramram2171 12 днів тому +2

    अन्तिम सिन ले त धुरुक्कै रुवायो 😢😢😢

  • @sudhankoirala8027
    @sudhankoirala8027 11 днів тому +5

    Bishnu maji fan haru yeta aam haii 😢❤

  • @Rukumkc6661
    @Rukumkc6661 12 днів тому +1

    अत्यन्तै सुन्दरताको दृश्यले भरिएको भिडियो देख्न पाउँदा झलझली याद आउँछ त्यो दिन जो बितेर गइसके अत्यन्तै मर्माहित सङ्ग

  • @cr7biku598
    @cr7biku598 12 днів тому +2

    Legend 💗 bisnu majhi

  • @RajendraRayamajhi-ui8cn
    @RajendraRayamajhi-ui8cn 12 днів тому +2

    गित त तिज को लगतै सुनेको थिय र हिट पनि भयको थियो अहिले भिडियो नै हेर्न पाय सारै खुसी लाग्यो🙏🙏🙏बधाई छ टिमलाई।

  • @maheshdhami2330
    @maheshdhami2330 10 днів тому +2

    आहा सुदुरपश्चिम् दर्चुला अपि हिमाल मा तयार पारेको भिडियो कति राम्रो छ ❤❤

  • @basantthapa4
    @basantthapa4 11 днів тому +3

    हजुरको गित सुन्दा चाडवाड आय जस्तो लाग्छ र आँखा पनि रसाऊछ❤

  • @binod00ytnepal38
    @binod00ytnepal38 12 днів тому +1

    गीत लाई मात्र सुनेको धेरै भो आज भिडियो हेर्न पाईयो खुशी लाग्यो धेरै राम्रो र मार्मिक छ गीत मलाई धेरै मन् परेको गीत हो keep it up ❤❤❤❤❤❤❤❤❤❤

  • @gartauladharma8028
    @gartauladharma8028 9 днів тому +2

    साह्रै मन छुने गीत

  • @BABU_RAZA-582
    @BABU_RAZA-582 12 днів тому +2

    बल्ल दशै आयो है मित्र हरु❤

  • @basantaresmimagar109
    @basantaresmimagar109 12 днів тому +1

    Wow kada aayo ❤

  • @श्रीश्रीनिवास-ts6lv

    जब सम्म हजुर गीत आउदैन तब सम्म न तिज आउँछ न दशै आउँछ न तिहारै आउँछ 😢

  • @krishnachapagain9462
    @krishnachapagain9462 11 днів тому +2

    स्वर कि खानी : विष्णु माझी /amazing voice ❤❤❤

  • @sagarkarna-p8h
    @sagarkarna-p8h 12 днів тому +2

    धेरै नै राम्रो शुभकामना

  • @nareshbohara3551
    @nareshbohara3551 12 днів тому +2

    निकै मार्मिक गित

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz 12 днів тому +1

    आलापले मुटु छुने,शब्द संगीत स्वरकाे कुरै नगरौ।मनैदेखि शुभकामना!!🙏💐👏👏❤️🇳🇵

  • @bijayahamal3178
    @bijayahamal3178 12 днів тому +1

    Bishnu di ko sor ani sabda le man nai jhasanga banayo 😥❤❤

  • @buddhashrestha8410
    @buddhashrestha8410 12 днів тому +1

    साँच्चै विष्णु माझी अत्यन्तै मिठो स्वर कि धनी विष्णु माझीको गीतमा यी दुबैजना जहिले पनि देखिन्छु किन होला सोल्टी

  • @chandrasingh314
    @chandrasingh314 12 днів тому +2

    बिशनु माझी दिदी को गित ले बल्ल दशै को आग्मन भो

  • @ramlimbu1561
    @ramlimbu1561 12 днів тому

    अतिनै मिठो गित !Thank you bishnu majhi g......

  • @dippanbohara
    @dippanbohara 12 днів тому +1

    धेरै राम्रो ❤❤❤

  • @KiranBabuOli
    @KiranBabuOli 12 днів тому +2

    कति मिठो आवाज है ❤