प्रदेशबाट प्रदिप दशैंमा घर आउँन नपाएपछि फोनमै डाको छोडेर रोईन माया | Pradip Roka Vs Maya Thapa Live
Вставка
- Опубліковано 27 сер 2024
- प्रदेशबाट प्रदिप दशैंमा घर आउँन नपाएपछि फोनमै डाको छोडेर रोईन माया | Pradip Roka Vs Maya Thapa Live Dohori 2023\2080
प्रदिप रोका युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई यहाँहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
Live Dohori Singer:
♬ Pradip Roka
♬ Maya Thapa
__________________________________________________________________
#Pradip_Roka
#maya_thapa
#LiveDohori
____________________________________________ ______________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Govinda Pariyar - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
♬ Gem Thapa Magar - Kebord
_______________________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
____________________________________________________________________
Edit
Tarakanta BK
Padam Lwa Goon
Khum Oli Birahi
____________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
____________________________________________________________________
Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
____________________________________________________________________
© Pradip Roka, 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा🙏🙏विशेषगरि परदेशिको कथामा आधारित लाइभ दोहोरी गीत लिएर आएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सक्दो शेयर पनि गरिदिनु होला अनि chanal subscribe गर्न नभुल्नु होला है🙏🙏
🙏🙏🙏man choyo ekdam yo get hami harek Nepali pardeshi daju Bhai,dd bahine ko pida rw Rodan lai sametiyeko dohori so salute 🫡🫡🫡 garchu ma hajur lai 🙏🙏🙏 marmik song with your team 👏😍😍❤❤❤❤❤ always successfully your singing 🎤🎵🙏🙏🙏🙏 always big friend 🙏😍😍🙏🙏
सार्है मन छोयो दाजु हजुरको र मैया दिदी को छ टुक्का दोहोरी को big fan 😊
P
Pardeep Roka Maya thapa Ji lai dherahi dherahi badhai chha ñice song good 👍 dohori geet mast chha
@@sanutimalsina1677& & pip 00 ion
Mo ni
हामी प्रदेशिकाे पीडा समेटियकाे सारै मार्मिक शब्दहरू सफलताको शुभकामना ❤❤❤❤
अति मार्मिक लाग्यो अघि बढ्दै जानू भाइ, बिजया दशमिको शुभकामना ❤❤❤❤❤❤❤
मलाई मन पर्ने कलाकार प्रदिप दाजु,धेरै राम्रो गित आँसु नै आयो ।best off luck dai .धेरै राम्रो गरेको देख्न पाउ ।
लोक गायक प्रदीप रोक्का ज्यु र गायिका माया बिचमा भएको भाबुक पर्देशिक गितले सहरै मन छोयो सबैमा २०८०दशै शुभकामना
धेरै मन पर्ने गायक प्रदिप रोक्का र मैयाँ थापा
दुबै जनालाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु।।।।।।।
मेरो मन पर्ने गाईका मैयाँ थापा
Dai sarai man xoiyo hami pardeshi li hajur ko geet le
प्रदिब जी मैया को मार्मिक सब्द ले मुटु चिरा चिरा भयो परदेशी घरदेसिको पिडा यस्तै छ हाम्रो जिन्दगी तड्पि तड्पि कति दशैं मनायो अहिले चै दशैं दशैमा आउनु हुन्छ रमाइलो छ हजुर हरु लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु 💞💓
हेर्दा हेर्दै आँसु झरेको थाहा नै भएन । धेरै राम्रो शब्द गीत सुनेर मुटु भकनियो ।
कति मार्मिक दोहोरी छ
मैले १० पटक सुनिसके फेरि फेरि सुन्न मन लाग्छ
अघिल्लो दुई सालको झै यसपाली पनि दशै विषेश निकै मार्मिक दोहरी गाउनु भयो जसमा लाखौ परदेशी र घरदेशीको पीडा लुकेको छ प्रदीप र मैया लगायत सम्पुर्णमा दशैको शुभकामना।
भाइ प्रदिप् को आफ्नै कथामा समेटियको यो दोहोरी मेरो मुटु भकानो बनायो❤❤❤❤❤
नमस्कार 🙏 सम्पूर्णमा फ़ेरि पनि निक्कै नै मर्म स्पर्शी दोहोरी लिएर आएका छौ के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै सक्दो शेयर गर्नुहोला है❤️🙏🙏
सारै भावुक बनायो यो गित ले हामी प्रदेशी लाई धन्नेबाद प्रदिप भाइ र मैयाँ बहिनी लाई समय साद्र्भिक गित ल्यायको मा
अत्यन्तै मर्मस्पर्श, उत्कृष्ठ दोहोरी,धेरै पटक दोहोरिएर यो लाईभ दोहोरी हेरे,दुवैजनालाई बधाई छ, शुभकामना।
अत्ति मार्मिक शब्द कत्ती मिठो मेरो आफ्नै जिल्ला बासी भएर होला हजुर हरुको नयाँ गित आयो कि हेर्न आतुर हुन्छु म धेरै राम्रो छ दोहोरि👌👌👌👌
कति मर्मस्पर्सि गित बनाउनु भयछ सुन्दा आखा बाट आँसु झरेको पत्तो नै भयन धेरै धेरै धन्यवाद अझै राम्रो उन्नति प्रगतिको साथै बिजय दशमिको हार्दिक शुभकामना भाइ बैनी लाइ❤❤❤
Kati mitho sabda chanot ❤❤❤ agrim subhakamana❤❤❤
चाड पर्वको अवसरमा हामी परदेशी नेपाल घरमा जानु नपाएको यथार्थको पीडालाई शब्द उतार्दै सुमधुर स्वरमा गाउनु भएकोमा विशेष धन्यबाद प्रदीप र माया थापालाई सम्मान।।
मैले मन थाम्न सकिन एती मार्मिक गित गाउनु भएकोमा दुवै जना लाई सलुट छ ❤❤❤❤❤❤😂😂😂😂
मलाई धेरै मन पर्ने कलाकार प्रदिप दाइ अनि मैया दिदी ❤❤❤❤
Wow very nice song
मेरो मन पर्ने गायक प्रदिप रोका मगर दाइ मीठो सम्झना । लाईभ दोहोरी टिम लगाएत र सम्पुर्ण यो दोहोरी हेर्नू हुने दर्शकमानुभाब लाई बिजय दशमी 2080 को हार्दिक मङ्गलमय सुभकामना ❤❤❤
Pradip ra maya ko loka dohori kati marmik cha ❤❤❤
मार्मिक ❤❤❤
Hami pardesiko peer bokne katha mai pani roye yo geet sunera Salam xa dubaijanalai best of luck❤❤❤❤❤❤
हजुर हरु दुबै जना लाई मेराे सम्मान छ अनि अाउँदै गरेकाे बडा दसमि काे हार्दिक हार्दिक सुभ कामना छ हजुर हर्काे याे गित सुनेर घर देसि र प्रदेसि हरु वाहा हरु कति रुनु भयाे हाेल अनि मेरि छाेरि लाई सम्झेर म पनि धेरै राेयँ मेराे छाेरि लगायत मेराे अाफन्ता जन हरु धेरै हुनु हुन्छ प्रदेस मा वाहा हरु सम्पुण लाई सुभ कामना भन्न चाहान्छु ❤️❤️❤️
❤❤सार्है मार्मिक लाग्यो❤❤
अतिनै सुन्दरता लाेकभाका पर्देसिहरुकाे मन छाेयाे मन राेयाे 🌺
Wowo Touch heart song Hami pardesi ko pradip brother and sister you two ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
अतिनै मार्मिक दोहोरी ❤️❤️❤️❤️
Sarai mitho lageu jati Sunday Pani sonunu man lage rahanne
प्रदीप र मैयाले फेरी रुँवाए । हरेक दशैंमा यसरी रँवान्छन यो जोडीले
Super hit live dohori song ❤❤❤❤❤
पहिले को भिडियो हेरेर नि कति रोको थिय यो परदेश मा फेरि पनि😭😭
Aahaa daju
Heart touching song 😢
अतिनै मार्मिक सब्द हामी पदेशीको श्रीमति लाई मुटु छुने😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Wow nice dohori ma kopila Hu sir
Heart touching video😢
❤❤❤❤❤
यस्तो राम्रो गीत मा चाहिँ view धेरै आउँदैन
छाडा नचाहिँदो मा चाहिँ आउँछ
समस्या नै यहि हो सर राम्रो गर्नेले कमै मात्रामा ठाउँ पाउछ मैले यो गीतमा मात्र होईन धेरै गीतमा यस्तै यस्तै समस्या बेहोरेको छु 🙏तपाईंको उच्च मुल्यांकनको लागि धेरै धेरै धन्यवाद 🙏🙏
अब अर्को दोहोरी कहिले आउँछ होला यो जोडीको? प्रतिक्षामा।
कति राम्रो
Very nice pradip and maiya 😊😊😊😊😊
आहा कति मन छुने शब्द दुबैजनाको सुभकामना दाजु
सुन्दर प्रस्तुति
❤❤❤❤❤❤❤❤❤
Kashtobhhabuk yathhetma aadhharit shhabd chayan ramro🎉❤
😢😢😢😢😢😢 ramaro xa😢😢😢😢
❤❤❤❤❤🎉🎉
Damii x hjr😊
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤
Sad Song
wow daa❤mi😢xa🎉sabailai happy dashai🎉🎉🎉
आहा दामि सर🙏🙏🙏
❤❤🎉
Wow so nice song ❤️❤️
Nice song
Good sang
Nice both ❤❤❤❤❤
heart touching 😭😭song both of you .Happy Dashain 🇮🇱🇮🇱🙏🙏
dharie ramao xa manxuna ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Wow❤❤
Owow aasu nai aayo😍
शब्द असाध्यै राम्रो छ तर गायक गायिका लाई स्वरमा सपोट गर्ने कलाकार को कमि देखियो।
Hats up both of you 😢😢
Marmik layo
Aaasu nai ayo😢😢😢😢😢
nice
Sachikai,Pradesh,,r,ghàRBASNE,,LAI,ÀÀTMMA,,BEH9L
😭😭😭😭😭❤️❤️❤️❤️❤️
😢😢😢😢कति रोय म
😂😂😂😂😂😂
😢😢😢😢😢
😭😭😭😭
Hjur ko dohori le man chnxa
t
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😢😢😢😢😢
Yo vaka ma git gauda runai aauxa😂😂
Mero ta assu nai ayo
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤