प्रतिमा अर्यालाई देखेर प्रदिप रोकालाई कुल देउता चढेपछि | Pradip Roka Vs Pratima Aryal | Live Dohori
Вставка
- Опубліковано 5 лют 2025
- प्रतिमा अर्याल युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
#pradip_roka
#pratimaaryal
#Nawinakhuili
______________________________________________________________
🎶 Audio Credits:- • Uniko Pachhyauri - Uma...
Song: || Uniko Pachhyauri उनिको पछ्यौरी ||
♬ Original Singers:-
Hari Thapa
Resham Thapa
Sita Thapa
Indira Gole Gurung
♬ Lyrics:-
Hari Thapa
Amrit Khati
♬ Music:-
Hari Thapa
_______________________________________________________________
Musician
Mayur Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Pratima Aryal, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार सम्पुर्ण मा म प्रतिमा अर्याल को तर्फ बाट यहा हरुको माया र साथ को अपेक्षा गर्दै फेरि लाइभ दोहोरी लियर आयको छु plZ के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला राम्रो लागे लाइक सेर गर्दिनुस ल ❤❤❤
सारै रमाईलाे
❤❤
❤❤❤❤❤❤
Hajur ko purai dhohori herxu aati rro reply Ani hajur ko voice ko ta ma fan pani ho❤❤
Yo honi tw hamro sindhupalchok ko san dherai ramro❤❤❤
गित बबाल मिठो लाग्यो प्रतिमा अर्याल जी येस्तै येस्तै गित गाउनुभएको मा संमानछ ❤❤❤❤❤❤❤
Aaha Pratima di and Pradip da 🙏🙏salut xa hjr harulaii ❤❤
आहा अती रमाइलो लोक दोहोरी गीत
Thanku pratema jee .sarai ramro shoor chha tapai ko .best of luck.
Wawawa bbl lagyoi
अति मन parx तपाई हरुको दोहोरी
अति नै रमाइलो दोहोरी आहा❤❤❤❤😂
very nice songs❤❤❤❤❤❤
सारै मन पर्ने लोक दोहोरि गायक गायिका
वाऊ दामी छ राम्रो गाएक गाइका
मत उहाहरूको ठुलो फ्यन
राम्रो छ नेपाली मौलिक आधारित
दामि लागयो❤❤❤❤❤
सफलता शुभकामना प्रतिमा दि प्रदिप दा 🎉🎉🎉
दामि राम्रो दोहरी ❤❤
Super nice pratima sis and pradip sir good luck ❤❤❤❤🎉🎉
आहा दामि छ🎉🎉🎉🎉
Kada dohori ❤❤from tanahun
So nice lok dhohori so much thanku kala kar jiu haru ma
धेरै पछि राम्रो मन पर्नी भाकामा दोहोरी हेर्न र सुन्न पाइयो,
मिठो प्रस्तुति 🎉🎉🎉🎉🎉
आहा कति मिठो गीत उतिनै राम्रो लाग्यो, सबैले जनाले मन पराउनुहुन्छ भन्ने विश्वास छ, सफलताको धेरै धेरै सुभकामना 🙏🙏💐🎉❤❤🎉🎉❤❤
मलाई पनि याे गाईन अति मिठास मय भएकाे छ ।
Babal xa hajur haru ko dohori ❤❤❤
आहा निकै राम्रो प्रस्तुति सुभकामना सम्पुर्णमा❤❤❤❤
Excellent Dohori,Good luck
Nice song good luck ❤❤❤
❤❤अति रामाे्❤छ❤मिस❤बदाई❤छम❤दुबई❤बाट❤❤❤❤❤
लाईक कमेन्ट सस्क्राईब पनि गरे सारै दामी छ दोहोरी दिदी अनि प्रदीप रोका सर को दुबै जनालाई उच्च सम्मान साथै सम्पुर्ण होल युनिटलाई पनि विशेष विशेष धन्यवाद ❤❤🙏🙏
सारै राम्रो छ दिदी गित❤❤❤❤
बबाल छ हो हामी नी हेर्दै छू मकवानपुर कैलाश 7 बाट...... 🙏🙏
Nice song congratulations all them 🎉🎉🎉
Bajaune daju haruko starting nai lastai kada keep it up ❤❤❤
नमस्कार सम्पुर्णमा 🙏फेरि पनि यहाँहरुकै मनोरञ्जनको लागि गायिका प्रतिमा अर्याल सङ्ग लाइभ दोहोरी के कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनु होला 🙏🙏🙏🙏🙏
सार्है राम्रो लाग्यो दाइ अझ यो भन्दा नि साच्चै भन्नु पर्दा मलाई हजुरको छ टुक्का दोहोरी सार्है मन पर्छ
Sarhi ramro xa daju
म तपाईं लाई सारै माया गर्छु भोट पनि सकेको दिन्छु सबै दोहोरी राम्रो गाउनु हुन्छ तर ६ तुक्के मैया थापा सग फेरि गाउनुन
❤
धेरै राम्रो छ हजुरको प्रस्तुति
चिनाऊ मलाई मेरै हो भनेर आऊछु सानु अक्सिजन बनेर ❤❤अति मन् परेको सब्द 🎉बधाइ छ brother n sister ❤❤❤
🙏🙏🙏🙏🎬️🎬️🎞️🎼🎧️🎵🎆🎆 मीठो सत्भावना
Nice 👍🏾
प्रतिमा अर्याल को घर हेटौडा नवलपुर अर्को मकवानपुर रे भाइ को घर हेटौडा कुन्ठा उमा रैछ भाइले मैया थापा संग निकै मिठो गित गाउनुभएको छ भाइ लाइ बधाई छ म पनि मकवानपुरे नैहो❤❤❤❤❤❤❤❤❤
रामधुनि हो
Wow❤❤❤
Congratulations alla team❤❤❤
प्रतिमा बैनी र प्रदिप भाईको दोहोरी जत्ती सुनेपनी धित मर्दैन मलाई त रेल्ली भन्नू पर्दा 🍒🍒🇳🇵🇳🇵
Malaysia bata herdai xu dd ramro xaati❤
Jodi kada sadhai yestai dekhna piyos hjur harulai
Ramro chahai dami
Nice❤❤
Wow❤❤❤❤❤❤
Dame ❤❤❤❤❤❤❤❤❤
Super
सम्मान गर्न लाएक एउटा तपाइँ दि तपाईंको यो भाका dubai सुन्ने हो आउनु तपाई प्रती सम्मान छ !
Ma pani herdai xu ma chai kavre bela bata ❤
राम्रो छ प्रदिप दाई र प्रतिमा दीदीको दोहोरि
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Reelsma dekhe pxi youtubema sharch garna man lagi halne.
❤❤❤❤❤❤❤
🎉❤
❤❤❤❤🎉
Daami
Too long highlights, it should be reduced
Yyy
😂😂😂😂😂😂 21:15
😂😂🎉🎉🎉😂😂
😅😅😅😅😅
ma kavrebata
number 🔢🔢🎶💖 1tooka
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
👍👍👍👍👍👍👍👍👍
❤❤❤❤❤