रबिमाथि नैतिक संकट। हेलिकोप्टर चढेर ‘सम्धी-भेट’! हर्कको कोठामा राजा यलम्बर, कुलमान ‘फायर’ |

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • रबिमाथि नैतिक संकट। हेलिकोप्टर चढेर ‘सम्धी-भेट’! हर्कको कोठामा राजा यलम्बर, कुलमान ‘फायर’ - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 705

  • @blackmount8671
    @blackmount8671 9 місяців тому +76

    जब सम्म हामी भेडाहरु सोच मा परिवर्तन आउदैन
    यी र यस्तै प्रबृत्ति को अन्त्य हुदैन
    #भेडा वाद मुर्दाबाद !
    #भेडा वाद मुर्दाबाद !!
    #भेडा वाद मुर्दाबाद !!!

    • @subba3880
      @subba3880 9 місяців тому +1

      right.

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 9 місяців тому +1

      अब ईरास्ट द्रोहि हरुलाइ स्रिलङ्काकोजसरि अपधोस्त गर्न जनताएकहौर लखेटे ।।

  • @bhanudada8309
    @bhanudada8309 9 місяців тому +62

    नमस्कार सिधाकुरा कार्यक्रम हेर्नुहुने सबैलाई
    बिरेन्द सरकाे सुरुकाे 4/5 मिनेटको दमदार पस्तुति मन पर्नेले हाजिर गर्नुस

    • @bhopalthapa6464
      @bhopalthapa6464 9 місяців тому +1

      Yo jhuta patrikar ho yesma kunai dam chhaina, isko pachhi na langam

  • @mantimro735
    @mantimro735 9 місяців тому +178

    जब सम्म आतंककारी प्रचण्डे मर्दैन तब सम्म देश र जनता ले सान्ती र शुख पाउदैन हामी युवाहरुको जीवन खाडिमै बित्ने भो ,, जय हाम्रो देश नेपाल

    • @subhash7408
      @subhash7408 9 місяців тому +7

      New Kings are in Nepal 😂😂 kp prachada deuba aruju manju mkn baburam HARAM

    • @karunaraee230
      @karunaraee230 9 місяців тому +5

      correct ✅✅✅

    • @rudraadhikari6499
      @rudraadhikari6499 9 місяців тому +1

      Good 👍 👍

    • @chitrabahadur8444
      @chitrabahadur8444 9 місяців тому

      Ho yar chor vastachari kukur parchanda ani aru chor vastachari gafadi neta haru Murdabad..

    • @babinraiofficial6127
      @babinraiofficial6127 9 місяців тому

      Randiko wan bahun mujiharu npl ma rahinjel yastai ho ..

  • @bharatdhamala8852
    @bharatdhamala8852 9 місяців тому +30

    बेचीएकी नेपाली चेली को उद्दार गर्न सहयोग गर्ने दुबै स्थित संस्था र सीधा कुरा जनता सँग टीम लाई धन्यवाद🙏
    यो काम रवी लामीछाने बाट शुरू भएको हो
    आज २/४ जना दुश्मन हरू ले रवी को खेदो गरेको देखेर रवी लाई न वीर्सनु होला।

    • @SuryaBohara-lb5dz
      @SuryaBohara-lb5dz 9 місяців тому

      Raja liyaau desh bachaau jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo

  • @bhanudada8309
    @bhanudada8309 9 місяців тому +115

    अब अाम नेपाली सचेत बनाै पुराना दललाई बिदा गराै र 2084 मा रास्वपा लाई जिताउ र रबिलाई देशकाे pm बनाउ

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 9 місяців тому

      right

    • @nawarajtamang8444
      @nawarajtamang8444 9 місяців тому

      😂😂😂😂😂😂😂

    • @hiralalpal9765
      @hiralalpal9765 9 місяців тому +1

      🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

    • @SuryaBohara-lb5dz
      @SuryaBohara-lb5dz 9 місяців тому +1

      Raja liyaau desh bachaau jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 9 місяців тому

      सहि निर्णय,रास्वपा पार्टी जिन्दाबाद रबि लामिछाने लगायत दल का नेता कार्यकर्ता जिन्दावाद जय रबि

  • @bharatdhamala8852
    @bharatdhamala8852 9 місяців тому +18

    रवि लामीछाने नेपाल छीरे देखी नै षड्यन्त्र भई रहेको छ।
    दर्जनौ कम्पनी को व्रान्ड एम्बेसडर पाएको मान्छे,टी.भी.बाट नै राम्रो तलब मा जागीर गर्ने मान्छे,बर्षौ अमेरीका वसेर राम्रो पैसा कमाएको मान्छे,श्रीमती एऊटा धनी परिवार को भएको मान्छे १ करोड़ पैसा त्यो पनी गरीब जनता जस्लाई ऊ ज्यान दीन तयार छन् जहीले पनी जनता पक्ष मा हजारौं काम गरेको मान्छे ले यस्तो गर्छ भन्ने त पत्याऊनै सकीन्न।
    जागीर छोडेको पनी १ बर्ष आधा भई सक्यो हिसाब बुझाएर।
    अनी आज आएर के मा फसाऊने त अब मीसन ८४ को पनी जोड़ तोड़ चलेको देखेर सबै मीलेर फेरी एकपटक फँसाऊँ सकीन्छ भनेर यो नयाँ चाल बुन्दै छ।
    १५% त फ़्री मा पाएको रहेछ त्यस मा के गल्ती भो त।

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 місяців тому +9

    रबि लामिछानेको खुट्टा तान्नुपर्छ किनभने 😮
    रबि को खुट्टा तान्दा झन्झन् माथी पुग्छ 😊
    भोट बढ्छ रास्वपा को समर्थक बढ्छ 🔔🥀

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v 9 місяців тому +6

    धेरै धेरै धन्यवाद बिरेन्द्र सर यो जो रबि दाई को‌ लगायको आरोप छ यो सबै रबि लामिछाने लाई फसाउने षड्यन्त्र हो ❤❤❤❤❤❤

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 9 місяців тому +79

    प्रचण्ड एण्ड कम्पनीको अन्तिम भोज अर्को चुनाव पछि यिनिहरुको भोज सदाको लागि सकिन्छ

    • @MuktanandChaudhary
      @MuktanandChaudhary 9 місяців тому

      उठाउ उठाउ नेपाली जनताहारू ई पुरानो ३ दालका गुनडा नेताहरू लाई 84 को चुनाव मा खदेडाउ नात्र देस रहदैन

    • @ktmsports4241
      @ktmsports4241 9 місяців тому

      veda janata bolna payeraw khusi xa

    • @harisrawandas4653
      @harisrawandas4653 9 місяців тому

      yo bebastha samampt garnu paxa kin? bhane yei bebashtha le hare aatankari mantri bhako xa

    • @SuryaBohara-lb5dz
      @SuryaBohara-lb5dz 9 місяців тому

      Raja liyaau desh bachaau jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo

  • @dibashkhadka8785
    @dibashkhadka8785 9 місяців тому +206

    नाम = बिरेन्द्र जैरु
    काम = सत्य देखाउने
    स्थान = सबैको दिलमा बस्न सफल
    कार्यक्रम = सिधा कुरा जनता सङ
    धर्म = इमानदार साहसी निडर ❤🙏

    • @herabhadur9796
      @herabhadur9796 9 місяців тому +6

      100% Right

    • @RaNiZ768
      @RaNiZ768 9 місяців тому +2

      ३३२करोड कि ४२ करोड

    • @AshokElectronics1122
      @AshokElectronics1122 9 місяців тому

      100%sahi

    • @laxmibas488
      @laxmibas488 9 місяців тому

      नेपालको सच्चा सपूत पत्रकार ♥️🙏🙏

    • @kushalbista7781
      @kushalbista7781 9 місяців тому +1

      200% Sahi

  • @tmgbdr68
    @tmgbdr68 9 місяців тому +1

    यो देशको लागि प्रधानमन्त्री भएको हो र भने यो मान्छे देशको सम्पत्ति लाई दोहान गर्न आएको मान्छे हो।

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 9 місяців тому +1

    पत्रकार बन्धुजी तपाईं सही सत्य बोल्नुभयो। तपाईं सही सत्य पत्रकारी गरिराख्नुभएछ।

  • @tappersing3367
    @tappersing3367 9 місяців тому +1

    कान्तिपुरबाट भ्रान्तिपुरमा गई सकियो अब एकल निस्पक्ष सिधाकुरा जनतन संग

  • @parkdhong
    @parkdhong 9 місяців тому +2

    यी १२ भाइले रबिलाइ फसाउन खोज्दैछन् खबदार सहि र गलत के भन्ने कुरा छुट्टाउन जनता ले बुजेका छन

  • @sushil7567
    @sushil7567 9 місяців тому +1

    ❤❤गुड बीरेन्द्र जैरुलाई साथ गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गर्नसक्नुपर्छ बुझौ

  • @Krishna_12-q7z
    @Krishna_12-q7z 9 місяців тому +1

    सबै भन्दा बिस्वास सिलो समचार सिधा कुरा जनता सङग 👍👍👍👍

  • @rajkumardahal323
    @rajkumardahal323 9 місяців тому +10

    यति राम्रो काम गर्ने सिधा कुरा जन्ता सङलाई कमेन्ट र लाईक थोरै भयो सबैजनाले गर्दिनु होस धन्यवाद।

  • @milangurung779
    @milangurung779 9 місяців тому +25

    आतंककारी तेहि हेलिकप्टर दुर्घटना भएर मर्नुनी!

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq 9 місяців тому +1

      Karod karod hanna paine bebastha lyaune manche lai gali nagaram sakincha vane aafu ni kham

    • @dhemi2892
      @dhemi2892 9 місяців тому

      Yasto gariblai ruwayar khanu xaina.

  • @tbgurung1787
    @tbgurung1787 9 місяців тому +1

    राजा यलाम्वर आमर रहोस र हर्का साम्पांङ जिंदाबाद जिंदाबाद यो नारा मुलबासी भुमिपुत्र हरुको घर घरमा गुंज्नु पर्छा हरेक मुलवासी को मुखमा हुनु पर्छा जय मुलबासी भुमिपुत्र जय मंगोल

  • @hikmatmagar4191
    @hikmatmagar4191 9 місяців тому +81

    १२ भाई र १० दले गठेहरु VS सिङ्गल रबि लामिछाने 👇
    (1) पुडासैनी काण्डमा फसाउन खोजे, सकेनन् !
    (2) नागरिता काण्ड निकालेर फसाउन खोजे, सकेनन् !
    (3) पासपोट काण्ड निकालेर फसाउन खोजे, सकेनन् !
    (4) बिदेशी ऋण काण्डमा फसाउन खोजे, सकेनन् !
    (5) शम्भु थापाको मृत्यु केसमा फसाउन खोजे, सकेनन् !
    (6) ढाका कुमारको काण्डमा फसाउन खोजे, सकेनन् !
    (7) निकिता पौडेललाई सहकारी संग जोडेर बद्नाम गराउन खोजे सकेनन्।
    (8)फेरि सहकारी र ग्यालेक्सी टिभि संघ जोडेर बदनाम गराउन हर प्रयास हुँदैछ, झोलेहरु सक्दै त सक्दैनौ, कहिले सम्म सक्दैनौ भने जहिले सम्म ईमानको छाती लिएर हिड्नेछन!!
    जित सधै सत्यकै हुन्छ!!!
    #Mission84🔔

  • @MuktanandChaudhary
    @MuktanandChaudhary 9 місяців тому +3

    सपै रबि कै पछी लागेछान हो हे भगवाण रकछा गरनुहोला भगवान

  • @mohanbhandari5454
    @mohanbhandari5454 9 місяців тому +11

    प्रचण्ड देउवा केपी यो देशका महा सत्तुर हुन्

  • @tejbasnet3344
    @tejbasnet3344 9 місяців тому +1

    अब नेपाली जनताले केही गर्नै पर्छ सहेर बस्ने समयको सिमा नाघ्यो ।

  • @santoshkhadka3419
    @santoshkhadka3419 9 місяців тому +3

    रबि दाइ प्रक्रिया गत काम मा जहिल्यै असफल देखिनु हुन्छ,नागरिकता कान्ड होस या सहकारी काण्ड ।#

  • @urmilakc1728
    @urmilakc1728 9 місяців тому +1

    बिरेनद्जैरु सर हजुरलाइ सलामछ

  • @donaitahk8264
    @donaitahk8264 9 місяців тому +9

    म त हिन्छु मेरै बाटो खुट्टा तान्दै गर ❤सक्दैनौ हो रबिलाइ❤ नचलाउ

  • @anilshahianjan
    @anilshahianjan 9 місяців тому +4

    बिरिन्द्र जैरुलाई मिसन ८४ मा आएको देख्न चाहाने एता हाजिर हुनु

  • @tmgbdr68
    @tmgbdr68 9 місяців тому +1

    रबि को पछाडी सार नेपाली लागेर लखेटेर सत्यनास बनायो ।

  • @MadanShahi-z4c
    @MadanShahi-z4c 9 місяців тому +18

    जय 🔔🔔🔔🔔🔔🔔जय रबि 🙏🙏🙏🙏🙏 जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 9 місяців тому +2

    गरिबी जनताले कर तिर्नु पर्ने करोडपति , उद्योगपतिले चाही कर तिर्न नपर्ने ? सही गर्नु भो कुलमान सरले । सलाम छ । काटिनु होला करबिनाको बिजुलीलाईन ।

  • @Rayash.12
    @Rayash.12 9 місяців тому +23

    Jay rabi jay harka jay balen🇳🇵🇳🇵🇳🇵jay Nepal

  • @sanjeev-ri6ud
    @sanjeev-ri6ud 9 місяців тому +2

    Jaye ghanti

  • @nareshkarki288
    @nareshkarki288 9 місяців тому +1

    प्रचण्डलाई कार्बाहि हुनुपर्छ प्रधानमन्त्रीसिटमा बस्नु उचित छैन

  • @KhamohaleOfficial
    @KhamohaleOfficial 9 місяців тому +2

    रबि लामिछानेले माथिका प्रहार
    ( 1 ) पुडासैनी काण्ड मा फसाउन खोजे
    सकेनन
    (2) नागरिता काण्ड निकालेर फसाउन
    खोजे सकेनन
    (3) पासपोट काण्ड निकालेर फसाउन
    खोजे सकेनन
    (4) बिदेशि ऋिण काण्ड मा फसाउन
    खोजे सकेनन
    (5) शम्भु थापाको मृत्यु केस मा
    फसाउन सकेनन
    (6) ढाका कुमारको काण्डमा फसाउन
    सकेनन
    (7) फेरि सहकारी र ग्यालेक्सी टिभि
    संघ जोढेर बदनाम गराउन हर प्रयास
    हुँदै छ सक्दैनस, त्यसैले
    सत्यको सधै जित हुन्छ
    जय

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq 9 місяців тому +2

    धन्यबाद सही न्युज

  • @karunaraee230
    @karunaraee230 9 місяців тому +17

    जय देश जय रबि 🙏🇳🇵🔔

  • @chakgurung3175
    @chakgurung3175 9 місяців тому +36

    Rabi jii is genuine People's Voice nation lover The Great leader Rabi lamechhane jindabad jindabad jindabad ❤❤❤

  • @kumarkoirala4565
    @kumarkoirala4565 9 місяців тому +15

    काँग्रेस लाइ लोकतान्त्रिक पाटी भन्नु अपराध लाग्छ।

    • @dhrubamalla5587
      @dhrubamalla5587 9 місяців тому +1

      Krishna Sitaula is being produced now & every one is aware that is directed by Prachanda design.In this way the whole congress machinary functions non other upon the joint commission of Rashtriya bhaaju & one super power of the world.

  • @dilabasnet5185
    @dilabasnet5185 9 місяців тому +2

    सबै भन्दा मनपर्ने कार्यक्रम सिधाकुरा जनता सङ्ग राजाका सालिक हरु राख्दै गरेको भन्ने सुन्दा खुसी लाग्यो

  • @chakgurung3175
    @chakgurung3175 9 місяців тому +4

    Jai Rabi Jai ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔

  • @dinanathchalise3965
    @dinanathchalise3965 9 місяців тому +1

    जोर दार धमाका गुड न्यूज

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 9 місяців тому +13

    सारै राम्रो प्रस्तुती लाग्छ यो कार्यक्रम

    • @BhagwatiPandey-c1p
      @BhagwatiPandey-c1p 9 місяців тому

      योसहिहो भने छानविन गर्नु अतिआबस्सकछ

  • @shivarimal8011
    @shivarimal8011 9 місяців тому +2

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा सबैका साझा चाहियो राजा ❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(डलरी बिदेसी गनाउने गणतन्त्र मुरदाबाद👞👞👞👟👟👟👠👠👠👠👠👞👞👟👟👞👞👞👎️👎️👎️👎️👎️👎️)

  • @madanrai5502
    @madanrai5502 9 місяців тому

    सबैको सम्पत्ति राष्ट्रियकरण गर अनि युवाहरूलाई रोजगारीको वातावरण बनाउ।

  • @WaibaTamang-ob7dh
    @WaibaTamang-ob7dh 9 місяців тому +2

    रबि लामिछाने कुनै व्यक्तिको लागि कुनै देशको लागि अघि बडेको होइन दलाल हरू ले बेचेर खाना लाको देश लाई बचाउन लाग्दा अनि जनाको मनमा बसेको व्यक्ति देश बनाउन हिडेको व्यक्ति लाई साथ sport दिनु पर्छ जय रबि जय नेपाल

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 9 місяців тому +3

    अघि बढौ कुलमान सर बत्तिको बिलको पैसा नबुझाउने भ्रष्टलाई नछोडौ

  • @rajanbastola2941
    @rajanbastola2941 9 місяців тому +1

    यत्तिको हिम्मतिलो पत्रकार चाहिन्छ नेपालमा अनि मात्र भुसिया घुसियाको पत्ता साफ हुन्छ।

  • @ghanlimbu9063
    @ghanlimbu9063 9 місяців тому +2

    यो सब बदमास हरु नसकीन्जेल नेपील आमा लाई सुख हुन्न।
    यलम्बरत धेरै माथी हो पसुको तस्बिर मान्यछ यी फटाहा हरुको भन्दा ।

  • @hastasunar2020
    @hastasunar2020 9 місяців тому +1

    मेरो मन पर्ने पत्रकार हाे विरेन्द्व जैरु 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤😊

  • @chakgurung3175
    @chakgurung3175 9 місяців тому +2

    Jai Rabi lamechhane ❤❤❤

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 9 місяців тому +1

    रवि लामिछाने नेपाली न रहेको र उहाँ ले दोस्रो ननगरिक्ता लिनु परेको थियो त्यो कुरो लाई जोडेर हेर्ने हो भने त रवि लिमिछने अमेरिका मा हुनुहुन्थ्यो भन्ने पुष्टि हुन्छ अनि नेपाल मा कुनै सहकारी ले किन एक करोड ऋण दियो कसरी दियो अर्को
    अनि सहकारी काे पैसा दुरुपयोग भयो रवि लामिछाने प्रबंधक गेलेक्सी मीडिया मा थिए उहाँसँग पटनर मा gb राई आए वा जोडिए। भने रवि लामिछाने काे नाम सहकारी अपछन सङ्ग कसरी जोडियो स्पष्ट रूप मा हेर्दा योत सहकारी काे लगाम समहने रष्ट बैक वा कुन संस्था हो त्यसको जिम्मा होइन र सहकारी gb काे पैसा जनताको अपचलन गर्ने gb राई सहकारी संस्था हरु लाई कानुन को दायरा मा राख्ने सरकारी संस्था हुनु पर्ने हो म 9 कलास पढेको मान्छे ले बुझ्ने कुरा तर रवि लामिछाने कसरी जोडिए बुझेन

  • @gitarimal8209
    @gitarimal8209 9 місяців тому +2

    वाह क्या दमदार प्रतुती धन्यवाद बीरेन्द्रसर
    🙏🙏🙏🙏🙏🙏

  • @chitramahat7554
    @chitramahat7554 9 місяців тому +3

    खबर दार तिमीहरुले लाउडा मा भ्रस्टाचार गर्ने कृष्ण सित्तौला लाई राष्ट्रिय सभा मा ल्यएउ भने तिमिहरुको नाम हामिले बिर्सने छैनौ याद गर

  • @SantaRgm
    @SantaRgm 8 місяців тому

    प्रचण्ड को साखा सन्तान लाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु

  • @shreeramchhetri680
    @shreeramchhetri680 9 місяців тому +1

    रविजिकाे हस्ताक्ष्यर नभै कसरि लाेन १०५ लाख लियाे भन्ने हावा कुरा हाे ।

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 9 місяців тому +1

    रबि लामिछाने को खेदो खन्न लाई कुनै कसर बाकि राखेको छैन केही समाचार च्यानल र रबि को सत्रु हरु।

  • @sandhya8097
    @sandhya8097 9 місяців тому +2

    कुलमान हाईहाई

  • @sheronrai3484
    @sheronrai3484 9 місяців тому +3

    हर्क जी ले यलम्बरको फोटो राख्दा के फरक भयो?बुद्ध भगवानको पनि राखेको छ सगै आलोचना किन??ज्ञानेन्द्र शाहीले त सिंह दरबार भित्र नै कक्षमा पृथ्वीनारायणको फोटो राखेको छ,त्यो कति जाहेज त्यसलाई पनि देखाउ!!हर्क जी कति पटक केन्द्र धायो?सबै शक्ति केन्द्रमा मात्र सिमीत गर्न मिल्छ?काम गरौ भन्ने हुटहुटीले आएको जनप्रतिनिधिलाई काम गर्न मन लाग्छ नि सबैमा अबरोध मात्र किन? एउटा पनि काम सरकारी तवरबाट गर्न सकेको छैन सबै नितीगत चलखेल बाट रोकीरहने? अनि प्रतिकार कसरी गर्ने? फेरी नेपालमा ढिला काम गर्ने,दिन बिताउन डुलिरहने,पैसा खान पाएमात्र काम गर्ने,जस्ता जनप्रतिनिधि र कर्मचारी छन।

  • @deujaking4378
    @deujaking4378 9 місяців тому +2

    न्युज सत्य छ न्युजमा भनियका सबै देसघाति हरुलाइ एकमुष्ट हार्दिक श्रद्धाञ्जली।।।।।

  • @kirankadayat6196
    @kirankadayat6196 9 місяців тому +1

    रबि सर हजुरलाई जनतादकाेदसाथ छ

  • @gopalraut5049
    @gopalraut5049 9 місяців тому

    सत्तामा प्रमुखमा जुनसुकै सर्वहारा नामधारी जाेगी अाए पनि परिवारमुखि नै हुन्छन् ।

  • @alexkhadka4475
    @alexkhadka4475 9 місяців тому +15

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु

  • @ilovenepal2049
    @ilovenepal2049 9 місяців тому +4

    रवि विरोधी सबै ओली प्रचण्ड देउवा को छाउरा पाल्तु हो तपाई लाई के के दियो त लिन लाई लागेको होर लागेको थियो भने झोले भए र बसिन्थ्यो रास्वपा मा आउनुहोस लेना न देना जनता को काम गर जय घण्टी 🔔🔔🔔🔔🚙🚙🚙🚙 देसै भरी नीलो बस चलाउनु पर्छ

  • @kedaradhikari8771
    @kedaradhikari8771 9 місяців тому +2

    Rabi sir jindabad jay ghanti

  • @bishnupaudel5226
    @bishnupaudel5226 9 місяців тому

    राजा आउ देश बचाउ भन्ने संदेश नै होला राजाको फोटो टास्नु ।।।

  • @lamasamina5161
    @lamasamina5161 9 місяців тому +3

    हे जनता जनार्दन अब मत बदलौ ताकि राम्रो समाचार सुनेर कान पवित्र बनाउन पाम।

  • @Jiyagannu
    @Jiyagannu 9 місяців тому +1

    रबिको नाम नलि कुनै दलाल मिडियाको भिउज जादैन यो पक्का हो

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 9 місяців тому +1

    बरु गाजा सुध्रीएर गुन्द्रुक बन्ला तर यो खाओबादी सुध्रीएर कहिल्यै मान्छे बन्दैन।

  • @arjundai2926
    @arjundai2926 9 місяців тому

    यस्तो जनतालाई झुक्याउन काम नगर्नु पर्थ्यो । नानीदेखि लागेको बानी किन छुट्थ्यो सबैमा चेतना भया ।

  • @parmesgiri8770
    @parmesgiri8770 9 місяців тому

    एक दमै सहि हो हजुर हर्क सर नमस्कार 🎉😮

  • @tikaadhikari392
    @tikaadhikari392 9 місяців тому

    प्रचण्ड लाई श्रीलंकाका राजा पक्षलाइ जसरी नलखेटे येस्ले देस सक्छ सबैलाइ चेतना भया।

  • @deepakkhadka7534
    @deepakkhadka7534 9 місяців тому +1

    12 भाईहरुले रबिलाई नछाडे भयाे

  • @ramuthakuri98
    @ramuthakuri98 9 місяців тому +2

    जय घान्ति जय रासवपा

  • @chakgurung3175
    @chakgurung3175 8 місяців тому +1

    अहिले सम्म सरकार र मथिल्लो पदमा रहेको सरकारी कर्मचारीहरूले एउटा ब्यक्ति लाई त्यत्रो काम्पनि खोल्न कसरी अनुमानि दिईयो , दलमा कुछ काल हई

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 9 місяців тому +3

    Good news rabai sir is king of nepal full support from chitwan 123 we want rabai sir

  • @RajKumar-mq7nv
    @RajKumar-mq7nv 9 місяців тому

    आब एक महिना पछि प्रचन्ड को नाति जोइ कुनै देशको राजदुत भयो भनने सुनिन्छ

  • @mukundagajurel3937
    @mukundagajurel3937 9 місяців тому +1

    Kulman , you are true nationalist.
    Prof.Dr.Mukunda Gajurel

  • @shivakumarrai9027
    @shivakumarrai9027 9 місяців тому +2

    जो जो ठगलरूको मिलो मत्तो छन कडा कार्बाही होस ।

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 9 місяців тому +5

    सिटैलौ जस्तो ब्याक्ती सरकार मा ल्याउनु भन्ने को बागमतीको पानी काठमांडूको जन्तालाई खुवाउनु जस्तै हो ।

  • @dabalbudha381
    @dabalbudha381 9 місяців тому +1

    प्रचण्डको k दोष?
    प्रचण्डलाई भोट हाल्ने गोरखाका महा❤ लङ्गडा भेडा हरुको दोष हो❤
    Good luck 🤞 प्रचण्ड सरकार❤

  • @krishnaghimire3917
    @krishnaghimire3917 9 місяців тому

    बिरेन्द्र जिन्दबाद पत्रकारितामा

  • @thamanchettri5360
    @thamanchettri5360 9 місяців тому +2

    रबिको बारेमा जैलेले बीस मिनेट लियो । यदि loan लिन पाईदैन भने पाईदैन भन । अर्को कुरा यो बिस मिनेट भ्रसेटाचारीहरूको बारैमा बोल्योको भय कति राम्रो हुन्थ्यो

  • @binodDangal90
    @binodDangal90 9 місяців тому +4

    Good luck ravi dai

  • @kumarkoirala4565
    @kumarkoirala4565 9 місяців тому +5

    दमदार समाचार ।

  • @HTCMedia2081
    @HTCMedia2081 9 місяців тому

    प्रधानमन्त्री प्रचण्ड नेपाल को राजा र उनका स परिवार लाई मोज मस्ति हामि त माओवादी मा लागेर पहिले नि मरेको हो अहिले पनि मर्न परेको छ पलपल यो दिन आउला थाहा भएको भए संकटकाल मै प्रचण्ड बाबुराम मोहनबहिद्य बिप्लब सालिग्राम जस्ता नाइके हरु लाई पहिले बम विष्फोट गरेर मार्ने थियौँ ढिला भयो लौ साथी हरु बालेन शाह हर्क गोपाल तोसिमा शाहि जस्ता नेता हरु लाई साथ दिएर सहयोग गर्नु पर्छ

  • @lekhmagar8237
    @lekhmagar8237 9 місяців тому

    हरुवाहरुलाई राष्ट्रिय सभामा ल्यउनुहुन्न,अब युवा आउनु पर्छ

  • @hastagurung1650
    @hastagurung1650 9 місяців тому +1

    चोर हरुको किर्ते चाल, सबैचोरै चोर,देशै पापिष्ट हरुको भणखांलो ।

  • @YamSunuwarMukhiya
    @YamSunuwarMukhiya 9 місяців тому

    सत्र हजारको नरसंहार गरेर जनयुद्ध गरी सत्तामापुगेर गर्ने त्यही त हो!

  • @nuntamall1907
    @nuntamall1907 9 місяців тому +3

    Jay Dhanti 🔔🔔🔔 jay Nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @donaitahk8264
    @donaitahk8264 9 місяців тому

    सक्दै त सक्दैनौ नचलाउ मलाई वा रबि वा।

  • @kalpanakarki998
    @kalpanakarki998 9 місяців тому +3

    जय 🔔🔔🔔

  • @kamalkhatri1081
    @kamalkhatri1081 9 місяців тому

    देशमारा नेताहरूबाट नेपाली जनताले आश गर्नु बेवकुफी हो। यिनीहरूबाट देशले कहीले मुक्तिपाउने हो।

  • @sanobhai1669
    @sanobhai1669 9 місяців тому +1

    कृते काम गर्ने चाहिँ सहकारि अनि दाेशी रविलामिछाने?

  • @वैकुण्ठनाथपाैडेल

    मरेका आज नरक यात्रामा गएका गरिजीकै निर्देशनमा नेपाली जनतनकाे हत्यारा गिरीजा प्रसाद काेईरालाई नसम्जी सिटाैलालाई मात्रै किन दाेष दिने प्रम निर्देशन वेगर सक्ने भए आज नारायण काजी किन अपराधी काण्ड काे निस्कर्षमा नपुगी गुपचुप हुन्छत?

  • @DipakBahadur-f1i
    @DipakBahadur-f1i 9 місяців тому +1

    Jay Ghanti 🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @binalimbu8223
    @binalimbu8223 9 місяців тому +1

    ठिक गरे हर्कले सिदा सोझा जनजाति किरात लाई डलरमा बेचेर बाहुन प्रचडे ठग क‍ो किन राख्नु जे गर्नु भो ठिक गर्नु भो अब जुनसुकै पाटि होस चुटेर सम्मान गर्नु पर्छ ।हामि हाम्रो अस्तित्व लाई माटोमा बिलाई दिनेलाई छोड्नुहुैन दिनु पर्छ कट्टा

  • @SagarPanday-d5k
    @SagarPanday-d5k 9 місяців тому +3

    King rabi

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 9 місяців тому +36

    Great journalist briendra sir🙏🙏🙏

    • @Nikshreth
      @Nikshreth 9 місяців тому +1

      😂😂😂😂Rabi ko bhanja re😂

  • @bishnudhakal6442
    @bishnudhakal6442 9 місяців тому +6

    Finally i become first viewer to watch this program 😊

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 9 місяців тому

    जाबो श्री ५ महाराजको श्री १७००० महाराज सँग तुलना गर्नै श्री १७००० महाराज प्रचण्ड देव को अगाडि श्री ५ को के अौकात 🙏🇳🇵 ॐॐॐॐॐ