चेतावनीः ‘बालेनले जिद्दी गर्दैमा हुँदैन, धरहरामा ‘नो पार्किङ’-मन्त्री LIVE। सजिलमानः होटल घेराऊ |

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • चेतावनीः ‘बालेनले जिद्दी गर्दैमा हुँदैन, धरहरामा ‘नो पार्किङ’-मन्त्रीLIVE। सजिलमानः होटल घेराऊ, चर्को नाराबाजी - SIDHA KURA JANTA SANGA
    EPISODE : 1118
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24tv #Shorts

КОМЕНТАРІ • 1 тис.

  • @damodarsunar5977
    @damodarsunar5977 6 місяців тому +49

    जनताले पैशा नतिरी पार्किङ गर्दा किन टाउको दुखाइ हो के नेता जनताको होइन र के पार्किङ गरेको पैशा तिरेर मात्रै गर्ने हो जनताले के जनता लुट्ने मात्रै हो। जे गरेको छ बालेनले ठिक गरेको छ। जय बालेन❤❤❤

  • @chandramanandhar7298
    @chandramanandhar7298 6 місяців тому +77

    निर्माण कार्य सम्पन्न नहुदा केपि ओलि ले किन उड्घाटन गरेको , यत्रो सम्म के हेरेर बसेको नखरमौलो सरकार , तेरो बाउको हो धरहरा होसियार हौ सरकार

  • @PUBG-hl3mv
    @PUBG-hl3mv 6 місяців тому +57

    सीता गुरूँग, गुरुंगको नाममा कलंक

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 місяців тому +60

    मेयर बालेन शाहको काम लाई जस्ले बाधा
    पुर्याउछ त्यसको जिन्दगी ओरालो लाग्ने छ☹️

  • @gorkhelc
    @gorkhelc 6 місяців тому +267

    सबै भन्दा पहिला यी नेताहरुलाई एकै ठाउमा राखेर तोप ले उडाउनु पर्छ बल्ल केहि हुन्छ...

    • @user-lj6rt6fc5u
      @user-lj6rt6fc5u 6 місяців тому +6

      धेरै धेरै आशिर्वाद बालेन। लाई

    • @prakashlakandri4026
      @prakashlakandri4026 6 місяців тому +1

      ❤❤❤❤❤🙏🙏🙏

    • @user-gr3vo1ey3g
      @user-gr3vo1ey3g 6 місяців тому +1

      कस्तो चित्त बुझ्दो कुरा।

    • @bimalendrakarna8471
      @bimalendrakarna8471 6 місяців тому

      Yes

    • @bhuwanshrestha5838
      @bhuwanshrestha5838 6 місяців тому +4

      लौ न छ राम्रो राम्रो काममा किन ढिलो!

  • @lonelyman555
    @lonelyman555 6 місяців тому +229

    टेन्डर आहृवान गरेर जनतालाई लुट्ने उदेश्य थियो होला बालेनले चौपट पार्दिए। त्यस्कै आक्रोश हो यो मन्त्रीको।।

    • @gurungsuresh7182
      @gurungsuresh7182 6 місяців тому +1

      केद्रीया सरकारको पैसाले बनेको हो बने सके पछी माहा नगत लाई जिम्मा दिए पछी मात्र बालेन ले जे गरे पनि हुन्छ अहिले मन्त्रालयाले हस्तान्तरण गरेको छैना कुरा बुज्नु होला अधेरो पार्किङमा केही घटन भयो भने बालेन ले जिम्म लिन्छ ।

    • @veesalgurung2473
      @veesalgurung2473 6 місяців тому +11

      ​@@gurungsuresh7182 उधघाटन भएको पनि 3 बर्ष हुन लागि सकेछ 😂😂 । कतै नभाको काम नेपाल मै हुन्छ 😂😂

    • @user-qf2bw3qc6p
      @user-qf2bw3qc6p 6 місяців тому +2

      Sahi ho

    • @user-qf2bw3qc6p
      @user-qf2bw3qc6p 6 місяців тому +7

      Yo fatha ha joley chapal chap mantri haru ley desh bigaryo

    • @user-pq9rp2cu1j
      @user-pq9rp2cu1j 6 місяців тому +6

      ​@@gurungsuresh7182ye hajur teso bhaye bandai nabani hajur ko ba ley kina utghatan garnu bhayeko ta ani hajur ley tali kina pitnu bhayeko ta pahila .😅 #jholey

  • @mohanbhandari5454
    @mohanbhandari5454 6 місяців тому +40

    यी हरुलाई बालेनले ठिक पर्छन्

  • @manrajsunar4230
    @manrajsunar4230 6 місяців тому +35

    मन्त्री घास हरुको कुरा सुन्यो भने टाउको दुख्छ l धराहरामा पार्किंग गर्न पाउनु पर्छ इनले 2084 सम्म पनि पार्किंग बनाएर सक्दैनन् किनकी सकाए पछि पैसा कहाँ बाट आउँछ। भ्रष्ट हरुलाई बहिस्कार गरौl बलेन् ले दिएको झटकाले आँख खुलोस् l

  • @rameshac5333
    @rameshac5333 6 місяців тому +25

    सिता गुरूङ भनेको को हो के मत चिन्दिन त म बालेन लाई मात्र चिन्छु त

  • @govindasapkota8724
    @govindasapkota8724 6 місяців тому +145

    बन्दैन देश दुई चार सपुत मरेर नगए भन्ने उखान अब उल्टो बन्दैन यो देश दुई चार टाउके कुपुत्र नेता मरेर नगए
    जय नेपाल,

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 6 місяців тому +13

      सर फागुण १ गते श्रलंका होइन ब्राजील र पाकीस्तान जसरी जनताले लठ्ठी कारबाही गर्नुपर्छ।बल्ल गाणतन्त्रे सरकार निन्द्राबाट बिउझेला

    • @reshamsharmasharma2397
      @reshamsharmasharma2397 6 місяців тому +5

      कहाँ निद्राबाट जाग्नु सक्देैनन यिनिहरु बुढा नेताले
      यिनिहरुलाइ बमले नउडाइ हुदैन

    • @sudipa54
      @sudipa54 6 місяців тому +7

      २,४ सपुत हैन, यी ५ कपुत मरेर नगए भन्नु पर्छ ।

    • @bhuwanshrestha5838
      @bhuwanshrestha5838 6 місяців тому +2

      यस्तो राम्रो काम कस्ले गर्ने?

    • @dillirambhattarai1683
      @dillirambhattarai1683 6 місяців тому +2

      यी नेता र बाँदर मा के फरक पाउनुभयो त आफू पनि केही नगर्ने बुढो साढे ले गाई ओगटे जस्तो छ,विकास गर्ने लाई विकास गर्ने बाताबरण मिलाउनु पर्ने मा विरोध छी छी छी

  • @narendrabhusal5090
    @narendrabhusal5090 6 місяців тому +23

    देउवा प्रचण्ड र ओलि को कुशासन अन्त नभए सम्म यो देश को कहिलै प्रगति र बिकास हुदैन यिनी हरुलाइ जसरिपनी जनमत बाट हराउने अभियान लागौ सबै जना आजै देखि

  • @rameshbudhathoki1044
    @rameshbudhathoki1044 6 місяців тому +7

    सबै जनता खुशी छन अब बकबक नगर बालेन ले जे गरे ठिक गरेका छन जनताको खुसी मा खुसी होउ तिमि सच्चा मन्त्री होउ भने अब रोइ कराइ नगरा

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 6 місяців тому +7

    पार्टीका नेताले बालेनलाई बिकासमा बाधा हाल्नु भनेको भँड्खालो पर्नु हो ,सबैले बालेनजीलाई सहयोग गरौं है,सत्य,तथ्य काम गर्ने नेता,जनता,नागरिकलाई किन बिरोध गर्ने ,कस्तो आश्चर्य कुरा ,बिकास गर्नै नदिने ,जैरु सरले अझ कडा ,खरो हुनु आबश्य छ,जैरु सरलाई धेरै धन्यवाद छ,बिस्तारै बिस्तारै सबै सफल हुन्छ ,नडराइकन जनताको साथ लिएर गर्न बालेनजीलाई सुझाव छ,काम र बिकासमा बाधा हल्नेलाई काठमाडौंका जनताले बिचार गर्नु होला ,धन्यबाद।

  • @teetekarelaa6064
    @teetekarelaa6064 6 місяців тому +27

    बिरेन्द्र जैरु जि तपाई बोल्न नछाड्नु होला एकदिन आवाज बाटै आम मान्छे परिबर्तन हुनेछन ।

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 6 місяців тому +32

    निर्लज ठगहरू ठग्ने योजनामात्र बनाई रहेको परिणाम बर्तमान अबस्था हो ,जता हेर्यौ उतै ठगि ठगि नै ????

  • @roshanrawal4094
    @roshanrawal4094 6 місяців тому +91

    Always support balen ❤

    • @indirachudal692
      @indirachudal692 6 місяців тому +1

      👍👍👍🌹💯💯

    • @utrasampang5396
      @utrasampang5396 6 місяців тому

      No any good news, only painful news about Nepal 😢 nepali Netaharu ekse ek...

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 6 місяців тому +12

    पार्किङ निरन्तर रूपमा चलिरहनु पर्छ !निर्माण कार्य तिब्रता का साथ अगि बढनु पर्छ ! यो मन्त्रीले जे बोल्ने ,पर्किङ ले केही असर गर्दैन !!!

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 6 місяців тому +5

    सहरिबिकाश मन्त्री हरुले अहिले सम्म के हेरेर बसेका थियौं त तिन बर्ष सम्म याे सबै राजनैतिक जस लिने हाेड बाजि हाे जय बालेन ।

  • @tamulb1173
    @tamulb1173 6 місяців тому +1

    सत्य र तथ्य समाचर प्रशारण गर्ने एक मात्र सिधाकुरा जन्तासंग को मिडीया ले गरेको छ ।सिधा कुरा जन्ता संग संचालक सम्पुर्ण मा धेरै धन्यवाद छ ।म यो मिडिया बाहेक अरु कुनै मिडिया को बिश्वास गर्दैन र सुन्दैन ।परश्तोता बिरेन्द्र गैरे दाई लाई पुर्ण सम्मान र समर्थन छ ।👍👍👍❤🙏🙏🙏

  • @KishorWagle
    @KishorWagle 6 місяців тому +3

    चेतावनी दिनुभएको कि सलामी दस्तुर नपाउँदा समस्या भएको मन्त्रीलाई

  • @anita3107
    @anita3107 6 місяців тому +10

    काम बाकी छ भनेर सुनाउनु भन्दा फटाफट काम गर्नुस् 😡😡बल्ल मुख देखाएको मन्त्री ज्यू

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 6 місяців тому +14

    आफ्ना आसे पासे लाई ठेक्का दिने दाउ थियो होला बालेन ले महानगर ले सन्चालनमा ल्याउने निर्णय गर्दिए पछि इ लुटेरा ग्याङ को छटपटि हो

  • @prakashlakandri4026
    @prakashlakandri4026 6 місяців тому +11

    8 बर्समा पनि सम्पन किन नगरेको नि लाज लाग्दैन सिता गुरुङ जि????

  • @anitaacharya7756
    @anitaacharya7756 6 місяців тому +15

    B भ्रस्टचार गर्ने बानी परेको थियो बालेन ले गर्नु नदिए र फ्रि पार्किङ्ग गराएर सबै फायर भएको हो

  • @veesalgurung2473
    @veesalgurung2473 6 місяців тому +11

    उधघाटन भएको पनि 3 बर्ष भइ सके छ 😂😂 ।
    अझै Time थपने रे 😂😂 ,
    आफ्नो काम राम्रो संग गरन हो चोर मन्त्री 💩💩 ,
    👑👑 BALEN 👑👑

  • @user-ue8wv3co7k
    @user-ue8wv3co7k 6 місяців тому +21

    ओइ झोले मन्त्रि... यत्रो वर्ष सम्म यतिका ढिलो काम भै रहदा के गरेर बसेको थिस????¿ आफ्नो बुड़ो संग ओछ्यान तताउनमै बेस्त थिस??//

  • @poojadahal9112
    @poojadahal9112 6 місяців тому +5

    पाँच वर्षसम्म नसकेको काम अहिले आएर महानगरले काम गर्न थालेपछि हामीलाई डिस्टर्ब भो भन्ने यतिन्जेल ढिलासुस्ती गर्ने राज्यको पैसा पटकपटक माग्ने काम भने नगर्ने सरकारको काम कहिल्यै समयमा नगर्ने यही हो तिमीहरुले गरेको काम सब भ्रष्टाचार गरेर पैसा सक्यो होला।🙄🙄अनि कहाँबाट हुन्छ त ??🙄 do not leave them Balen sir 🙏
    Good work ❤

  • @mohanprasadacharya
    @mohanprasadacharya 6 місяців тому +18

    बालेनको नेतृत्वमा यो ब्यवस्था र यसका नेताहरु फाल्न आनदोलन नगरे सम्म काम गर्न दिन्नन् ॥

  • @G.O.A.T.2022
    @G.O.A.T.2022 6 місяців тому +5

    बालेन एउटा इन्जिनियर हुन !उसलाई थाहा छ कि त्यहा पार्किङ गर्दा के गर्नु हुन्छ हुदैन मन्त्री जस्तो थाहा नभएको हैन किनकि फायर फाइटिङ हरु जडान भै रहेको छ!!!

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 6 місяців тому +14

    आज किन ठिक समयमा युटुबच्यानल मा आएन होला🤔
    ढिला आएपनि खुसि नै छु।दमदार प्रस्तुति🙏🙏

  • @cakechef2023
    @cakechef2023 6 місяців тому +48

    Birendra sir one of my favourite ❤

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 6 місяців тому +4

    हैंलो माननिय मन्त्री जिऊँ; धरहरा उदघाटन भएको कति समय भो ? निर्माण सम्पन्न नहुँदै किन उदघाटन गरेको त् ? महानगरपालिकाको यस ऐतिहासिक कार्यलाई मेरो सलाम ६! कतैं यो धरहरा निर्माण योजना पनि मेलाम्चीको योजना जस्तैं बर्षौसम्मन् झुलाउँदैं हामी नेपालीहरूलाई छाँरो हाँल्ने काम त् हैंनन्? #गाँह्रो ६ हौं यहाँ!

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 6 місяців тому +3

    जय बालेन जी सबै टिमलाई नमन छ लुट्न नपाएर झोलेहरू बौलाए जय। पशुपतिनाथ बालेन जी को कल्याण गर्नुस भगबान 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻

  • @nepalitube8750
    @nepalitube8750 6 місяців тому +5

    जनताको पैसा ले बनेको पार्किङ मा पार्किंग गर्न पाउनै पर्छ ,साना तिना काम हुदै गर्छ र cctv जोड्न महिना लाग्दैन सबमा राजनीति नेता हरुलाई तह लाउन पर्ने अवश्था देखिन्छ

  • @pabitranepali7680
    @pabitranepali7680 6 місяців тому +2

    अब बालेन, हर्क, गोपाल र रबिलाई कसैले छोयो भने जनताले ठाउँको ठाउँको अचार बनाएर मो मोसँग खाने छन् ।

  • @dsubba5960
    @dsubba5960 6 місяців тому +5

    पार्किङबाट भ्रष्टाचार गर्न नपाएको कुरामा अब जन्ता सुसूचित भए ...भ्रष्ट सरकार😡😡😡

  • @durbahakesh7395
    @durbahakesh7395 6 місяців тому +5

    भाषण भन्दा काम गर्नु राम्रो हो,,काम भनेको जनमुखी हुनुपर्छ,,बारम्बार म्याद थप गर्नु समय मा काम नगर्नु ,ठेकेदार लाई किन कारवाही हुँदैन,,जे होस् अब भने काम छिट्टै होला जस्तो छ,,Balen काे काम मा जनता ले समर्थन grdax,

  • @prakashlakandri4026
    @prakashlakandri4026 6 місяців тому +5

    बालेन बालेन बालेन बालेन साहा जिन्दबाद ❤❤❤❤

  • @kebalkarki6523
    @kebalkarki6523 6 місяців тому +2

    जनताको सम्पत्ति लुतेर खान पल्केकाहरुले धरहराको पार्किङ रोक्न खोजेका हुन् । स्थानीय जनता बालेनलाई साथमा आउनुपर्छ ।

  • @thunderstrike1998
    @thunderstrike1998 6 місяців тому +24

    Always support balen ❤❤❤❤

  • @prakashlakandri4026
    @prakashlakandri4026 6 місяців тому +6

    जन्ता जन्ता नभन सिता जि बालेन ले राम्रोसँग बुजेका छन

  • @alexkhadka4475
    @alexkhadka4475 6 місяців тому +52

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु जैरु सरको भाषण दमदार छ सही छ

    • @hastagurung1650
      @hastagurung1650 6 місяців тому

      मात्र राजनीति गर्ने सबै कुरामा।देशै खत्तम भइ सक्यो।

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 6 місяців тому +1

    बिरेन्द्र सरको पहिलो समाचार नै खास बिशेष हुन्छल🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @shrestharajesh6372
    @shrestharajesh6372 6 місяців тому +1

    मन्त्री ज्यु धेरै लामो कुरा नगरौ ! यो सबै तपाईं हरुले पार्किङको कमिसन खान नपाएको रिस मात्रै हो ! मेयर बालेन्द्र शाह ज्यु ले जे गरे त्यो 101% सहि छ

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e 6 місяців тому +10

    हत्यारालाई देश र जनता को के माया?

  • @sapkotachaturbhuj7816
    @sapkotachaturbhuj7816 6 місяців тому +11

    नेतालाई टुडीखेलमा खाल्टो खनेर पुर्नुप्रछ बल्लदेसको बिकास सुरूहुन्छ चोर नेताहरू

  • @kumarkoirala4565
    @kumarkoirala4565 6 місяців тому +9

    बालेन ले राम्रो काम गरे हाम्रो भाडा मा लायेर पैसो खाने उपाय मा दखल दियो भन्ने रिस उठेको हो माओबादी लाइ अरू केही हैन ।

  • @milanmgr5756
    @milanmgr5756 6 місяців тому +19

    सब भस्ट्चारी लाइ जेल हाल्नु पर्छ!!
    देशमा राजा चाहिन्छ

  • @raibernalkumar2827
    @raibernalkumar2827 6 місяців тому +5

    देश लुटन नियम कानुन नचाहिने,तर देश र जनताको विकास गर्दा भने हुने नहुने कानुनि बाधा अड्चन आउने ......थुक्क !यो सिता गुरुङ पनि उस्तै रहेछ ,देश विकास विरोधि पार्टीको झोले ।😡

  • @yugeshchaudhary3449
    @yugeshchaudhary3449 6 місяців тому +11

    सहरी मन्त्रीज्यू नाम सीता हुँदैमा काम सीता हुँदैन।

  • @kopiladarjee3634
    @kopiladarjee3634 6 місяців тому +1

    बालेनले चाेर दलालि सर्कारलाइ चैपत पारे बालेन शाहकाे काम धेरै राम्राे हाे 🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @BhandariSaroj-Dri
    @BhandariSaroj-Dri 6 місяців тому +6

    सुनियो मन्त्रीको कुराको पारा काम छिठो गर्ने कि महानगरलाई दोश दिने कमिसन को बिटो न आउने भएपछि छट्पटी भएको होला

  • @norbulamajumli1768
    @norbulamajumli1768 6 місяців тому +5

    बालेन संग जन्ता छ पाटी छैन,गाउँ गाउँ बाट जन्ता बालेनका छन्,पार्किङ गर्दै निमाण गर्दै गरे हुन्छ,जन्तालाई सुबिधा हुनु पर्छ,याे जन्ताले सम्मपती जन्ताकाे हाे,

  • @user-oi2hb8nn6d
    @user-oi2hb8nn6d 6 місяців тому +2

    घुसखोर लाइ देशको बिकाश रजनताको सुविधा काहाँ देखनसकछन र गुखानेहरु कुन मुखले विरोध गरेको थुथुथु जय बालेन देशको सपुत

  • @user-nf2uc9gt2o
    @user-nf2uc9gt2o 6 місяців тому +7

    धरहरा मा हुदैन भने सरकार आफैले ठाउँ दिनु पर्यो नि के सरकार को दायित्त्व होइन राजधानी को पार्किङ्ग सुबिधा ?रोक्का गरेर मात्र हुन्छ कि समाधान दिनु पर्यो?

    • @user-wv5ky4fz2d
      @user-wv5ky4fz2d 6 місяців тому

      निर्माण सम्पन्न नभेै किन उद्घाटन गरेको ,तिम्रो आँखा त्यतिखेर फुटेको थियोे

    • @user-wv5ky4fz2d
      @user-wv5ky4fz2d 6 місяців тому

      बार जना वकिल राख्नुनै उनिहरुको दोष प्रष्ट बुझिन्छ ।पिडितले न्याय पाउनै पर्छ।अदालत बिक्नु हुदैन ।

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 6 місяців тому +1

    निर्माण व्यवसायी ले यो वा त्यो काम पुरा नभएकाे बहानामा म्याद थप गर्ने अनि लागत बढाउने काम मात्र भएको छ । समयमा सम्पन्न नभएको अवस्था मा त्यसको पुर्ण जिम्मेवारी ठेकेदार र संघीय सरकारले लिनुपर्छ। जनताको कर यसरी दुरुपयोग गर्न पाईदैन मन्त्री सिता गुरुङ ज्यु। तपाईको तर्कहरू आधारहिन छ। कुनै हालतमा सहि ठहराउन सकिंदैन। आफ्नो कमजोरी स्विकार गरेकी भए उचित हुनेथियो।

  • @kalamkhadka6214
    @kalamkhadka6214 6 місяців тому +2

    सर्वप्रथम बिरेन्द्र सरलाई नमस्कार 🙏 🙏
    म लगायत धेरै नेपाली ले बुझ्न चाहेको कुरा हजुर ले पुरा गर्नुहुन्छ भन्ने आशामा छौ।
    खोप्पो कजेज भक्तपुर ले एम बीबीएस १५ लाख मा हामी पढाउछौ हामीलाई अनुमति दीयोस भनेर बारम्बार कुरा उठायको सूनीन्छ हजूर को लोकप्रिय कार्यक्रम सिधाकूरामा समेटेको भय थप प्रस्ट हुन्थ्यो मिल्छ भने कृपया 🙏🙏🙏🙏🙏

  • @subhdrasingh4603
    @subhdrasingh4603 6 місяців тому +3

    यो गनाउने तन्त्र रहुन्जेल सर्वसाधारणले कहिले सुख पाउने छैन यो कुरा लेखेर राखौ। असक्षेमले सबैलाइ असक्षम नै देख्छन ।

  • @anilchetani7401
    @anilchetani7401 6 місяців тому +6

    पार्किङ मा दलालहरू र माफिया हाबि छ जनताहरूलाई कहि सोचेको छ र?

  • @solukothulesolukothule1049
    @solukothulesolukothule1049 6 місяців тому +2

    बालेन राजा हो अरु नेता जति सैबै गुको किरा

  • @mingaha4772
    @mingaha4772 6 місяців тому +1

    यो पुरानो पार्टीको ठुला ठुला नेता र मन्त्री बनेको हरुलाई आ-आफ्नो ठाउँ बात बिरोध गरौं र इनिहरु जहाँ जान्छन् तेहि बिरोध गरौं 🙏

  • @harkrokaya6907
    @harkrokaya6907 6 місяців тому +21

    Real journalist great person

  • @urmilakc1728
    @urmilakc1728 6 місяців тому +8

    पाकिँइभनेको तेहि धरहरामाहुनुपछ

  • @baburamparajuli5833
    @baburamparajuli5833 6 місяців тому

    बालेन सर सलाम छ जनता लाई सेवा दिनु बनाउने जिम्मा लियको सरकार ले सब जिंम्मा लिनु पर्छ जय बालेन

  • @dawajangbusherpa7735
    @dawajangbusherpa7735 6 місяців тому +2

    निर्माण सम्पन्न नभई उड्घाटन गर्ने सम्पुर्ण जिम्मेवार ब्याक्तित्वहरुलाई कारबाही होस। नत्रमा पार्टीको झोले हु यति बाधा अट्चन नी नगरे मन्त्री पद धरापमा पर्छ भन्दा हुन्छ। नत्र सामान्य निर्माण कार्यको भौतिक बिकास सम्पन्न भएपछि मात्र बितिय बिकास सम्पन्न गरि सकेपछि मात्र उड्घाटन गर्नु पर्छ।

  • @harishrestha3178
    @harishrestha3178 6 місяців тому +6

    Wow birendra brother so powerful is your voice quality and style.

  • @shivarimal8011
    @shivarimal8011 6 місяців тому +6

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️देस र जनता हरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @prakashgurung7214
    @prakashgurung7214 6 місяців тому

    मन्त्री ज्यु ले राजीनामा दिए ठिक हाेला । पार्किङ सुचारु छ ।

  • @buddhisagar5778
    @buddhisagar5778 6 місяців тому

    बालेन शाह अति नै राम्रो काम गर्नु भएको छ सहरि बिकास मन्त्री हुराण हाे याे सीता गुरुङ

  • @rameshadhikari4640
    @rameshadhikari4640 6 місяців тому +2

    हे भमवान😢हे पशुपतिनाथ🙏यस्ता गुरुङ जस्ता अाेलि दाहाल देउवा र भ्रस्टचारिहरुलाई हजुर नेपालकाे रक्क्ष्याकाे लागि र हामी जस्ता जनतनका लागि अाईदिनु पर्याे भगवान😥।भ्रस्टलाई देखाइदिनुस न भगवान हजुर हुनुहुन्छ भनेर हे पशुपतिनाथ😢

  • @user-ln1do9xq4r
    @user-ln1do9xq4r 6 місяців тому +4

    आज धेरै ढिलो आयो युब टुब मा हजुरको प्रस्तुति सुन्न र हेर्न सिधा कुरा जनता सङग।

  • @kearupreti5992
    @kearupreti5992 6 місяців тому +1

    पार्किङ्ग पनि गर्दै जाने याेजना बनाउदै काम पनि गर्ने कार्य गर्दै जाादा सबै निकायले जनतालाइ सुबिधा दिने तर्फ काम हााेस भनी जनताकाे अाबज छ ।

  • @sushil7567
    @sushil7567 6 місяців тому +1

    ❤जय नेपाल ❤❤जय बीरेन्द्र जैरुलाई ❤❤जय बालेन बालेन ❤❤गगनायोसीनुभो जय ❤❤राजालाइ साथछ पशुपतिनाथ मुक्तिनाथ पुकारछ

  • @saradaacharya4752
    @saradaacharya4752 6 місяців тому +3

    अ।फु काम नगर्ने अरूलाई दोस देखाउनु पर्ने सहरि बिका मन्त्रिको भनाई कस्तो लाग्यो

  • @rudrakhatiwada5743
    @rudrakhatiwada5743 6 місяців тому +4

    सरकार जनताले पाऐकाे सुबिधा हेरन सक्दैन कि कसाे

  • @jagannathmarasini1878
    @jagannathmarasini1878 6 місяців тому +2

    बालेन शाहा को कामको मुल्यांकन जनताले रामरी गरेका छन । एक दुई थान मन्त्रीले जनतालाई दिने सेवा सुबिधा रोक्न ख्ज्छन भने ? बालेन लाई जनताले साथ दिनेछन ।

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 6 місяців тому +1

    News24 को वीरेन्द्र जैरू ले जति सबै नेपाली पत्रकारहरुले पनि पेशागत मर्यादा राख्नुपर्ने ।
    नेपाल र नेपाली बचाऔं ।

  • @ramchandrapandey1079
    @ramchandrapandey1079 6 місяців тому +2

    Great person for effective presentation

  • @urmilakc1728
    @urmilakc1728 6 місяців тому +2

    जएहोसबालेन

  • @janukaraut8472
    @janukaraut8472 6 місяців тому +1

    सलूट बीरेन्द्र जैरू सर, सिता गुरुङ अपराधी लाई संरक्षण दिने काम गर्दैछन्

  • @aplnepal
    @aplnepal 6 місяців тому +2

    राजनीति आडमा दुहुनु गाई बनाइयको छ धरहरा लगायत अधिकाम्स यस्ता योजनाहरु। मेलम्ची हेरौं प्रस्ट हुन्छ अरु हावा कुरा सुनेर के गर्नु। अझै दशक भन्दा बढी लाग्छ हेर्दै जाऔ है। यो मामलामा बालेन जिन्दावाद ।

  • @pahalmangurung7935
    @pahalmangurung7935 6 місяців тому +6

    Balen iş 100% Right

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 6 місяців тому +2

    स शुल्क हुनु पर्नमा निशुल्क पार्कीगं गराए बाल्न ले वास्तविकता यही हो

  • @AjayaNagarkoti
    @AjayaNagarkoti 6 місяців тому

    मन्त्रीको नाम मा कलन्क सीता गुरुङ पनि पर्यो यो राडी थुक्क हाम्रो नेपाल मा एउता केही बनाउन 10 साल लाग्छ यदि यहि धरहरा अरु country मा भए 6 महिना मा सकिन्छ यो सब बालेन लाई असफल बनाउने षड्यन्त्र भैराको हो जब सम्म नेपाल मा प्रचण्ड हत्यारा केपि ओलि अनि सेरे जस्तो देश द्रोही हरु छन नि नेपाल को बिकसित हुदैन यदि प्रधानमन्त्री को थाउमा बालेन भएको भए 1 साल मा देस परिवर्तन हुन्छ so we needed बालेन साह only बालेन

  • @muncaromania3053
    @muncaromania3053 6 місяців тому +1

    मन्त्री ज्यु को कुरा सुन्दा अहिले पार्किङ जसरी पनि रोक्नुपर्छ भन्ने कुरा बुझियो।

  • @mohanchand2417
    @mohanchand2417 6 місяців тому +2

    आतंककारी प्रचण्डेको कुरै नगरौं उ त भारतकोcomfortable वाला हो।अरु गणतन्त्रका नेताहरूको बारेमा हिन्दीमा उखान छ।,कोइ भी काम time पर नही करता, क्यु कि ए पैदा भी time पर नही हुआ था,
    मन्त्री सीता गुरुङ 😂

  • @urmilakc1728
    @urmilakc1728 6 місяців тому +3

    देसबदलनेभए सुनतसकरि भषटाचारगरेर देसडुबाइसके अब😊केबाकिछर

  • @khagrajgautam3627
    @khagrajgautam3627 6 місяців тому

    पढने ब्येबस्था गरिदेउ मन्त्री जु बिद्यार्थी को कल्याण होस सत्तेमेब जयेते

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 6 місяців тому

    राजा बिरेन्द्र को बंश नास गर्ने यिनै ज्यानमाराहरुको हात छ।

  • @kalibahadur
    @kalibahadur 6 місяців тому +3

    Bidesh tira ak side kam gardai ak parking gardai gareka hunxan aru kerhi hai balen gareko kam lai dah gareka hun ini sabai le jabo motor sycle ko parking light jodnu camera jodnu paiking lain banaunu kehi bada hudaina asaxem muntri rahixin ini didi

  • @swetagurung9543
    @swetagurung9543 6 місяців тому +3

    Kaam gardai garxa parking ne garda k hunxa sarkar😂😂😂

  • @kirankoti7336
    @kirankoti7336 6 місяців тому

    बालेन सर इन्जिनियर हाे, मेयरलाइ जिम्मा दिनुछ यि बाकी कामकाे मन्त्री जिउ,

  • @TAC464
    @TAC464 6 місяців тому

    त्यस्ता र यस्ता मन्त्रीलाई लाई किन् सोध्नु। जानी जानी बरु सहयोग गरौं र महानगरको प्रबंक्त संग कुरा गर्नु ताकि सकरात्मक सन्देश जान्छ जनतामा बढी।किन् चर्चा र भड्काउ निउज मात्रै मा किन् जोड गर्छन पत्रकारहरुले। निष्पक्ष न्याय पछय मा किन् काम कुरा गर्न सक्दैनन्।दुखद।

  • @netrapun4420
    @netrapun4420 6 місяців тому

    यो देश लाई युबा को खाचो छ जस्तै बलेन हर्क गोपि हमाल रबि ग्यानेद्र साही जस्तै अरु 10/12 जना भय पुग्छ नेपाल का युबा नेता यक ठाउ मा उभिए पुग्छ

  • @TLucck
    @TLucck 6 місяців тому +1

    Support from heart 💘 well done balen❤

  • @prabinrana2423
    @prabinrana2423 6 місяців тому

    एउटा कुरा चैं प्रष्ट छ कि "सिधा कुरा जनतासँग" काे कार्यक्रम दमदार बनाउन र पछिल्लो साख: जाेगाउन लराेतराेले चलाउन सक्दैन। बीरेन्द्र जैरु जी सलाम छ तपाईं र तपाईंको प्रस्तुति लाई।

  • @dilipgyanwali1707
    @dilipgyanwali1707 6 місяців тому

    पार्किंग न भएमा धरहराको अवलोकन गर्नेलाई कठिनाई हुन्छ धरहराको निर्मार्ण कार्य भए पनि पार्किंग गरिने भवनले कुनै असर पारेको न देखिदा जनतालाई सुबिधा दिन किन कन्जुसाई।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 6 місяців тому

    नेपाल मुलुक र नेपालीकेा जबाफ देहिता दल , नेता , शत्ता र सरकार बालेनकेा स्ट्याटस पछि जबाफ देहि बन्न थाले छ ।
    बालेनका थप स्ट्याटसहरु ले सायद सरकारकेा राष्ट्रबादि र नागरिक सुबिधाका सम्बन्धमा चेतना खुल्ला जस्तेा लाग्येा ।

  • @krishnamandangol
    @krishnamandangol 6 місяців тому

    ५ पटक समय थपेर काम नसिद्दिदा कारबाहि गर्ने कुरा नगर्ने ,६पटक मा पनि नसके यो गर्छु भन्न नसक्ने अनि बालेनले पार्किङ खोल्दा काममा बाधा भयो भन्ने ? पार्किङ बन्द होईन खोलेरै काम सिद्दयाउनु पर्छ।हामी बालेन को समर्थन मा छौं।

  • @Krishna_12-q7z
    @Krishna_12-q7z 6 місяців тому

    सबै भन्दा एक नम्बर भारषताचारि नेता एमाले पाति 👎👎👎👎👎 मुर्दाबाद एमाले पाति 👎👎👎👎 रबि दाइ लाई नै प्रधानमन्त्री बनाउनुपर्छ 🙏🙏🙏🙏🙏