सेनाका जर्नेल नै भूमाफिया ! बन्दुकको बलमा सार्वजनिक जग्गा कब्जा, चन्द्रागिरीमा यसरी मच्चाए वितण्डा

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • #khabaranwesan #dhirajbasnet #primetimeshd
    कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Producer : Niraj Tamang
    Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
    Episode Editor : Ratna Bade
    #nepalisena #sitaramkhadka #jaggakanda #chandragiri #nepalarmy #malpot #napi
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 870

  • @gautamkafle9952
    @gautamkafle9952 Рік тому +75

    स्याबास धिरज जि तपाइको कार्यक्रम लाई स्यालुट छ

  • @durbahakesh7395
    @durbahakesh7395 Рік тому +52

    नेपाली सेनालाई सीमावर्ती क्षेत्र मा तैनाथ राख्नु पर्छ,,यस्ता भू माफिया जर्नल लाई निलम्बन गर्नु पर्छ,,खड्का लाई कानुनी कारवाही होस्,,

  • @thapachhetri7990
    @thapachhetri7990 Рік тому +96

    सेनामा यस्ता जनरल धेरै छन् भ्रष्टाचारीहरु।।। सत्य तथ्य छानबिन हुने हो भने धेरै जेल जान्थे होलान्।।

  • @ashokshakya5947
    @ashokshakya5947 Рік тому +262

    यो देश मा चोर भनेकेै एक नम्बर मा सेना पुलिस नेता कर्मचारी कार्यकर्ता भ्रष्टाचारि सुकुम्बासी र भारतीय दलाल हरु छन

    • @jiyapramilagoletamang940
      @jiyapramilagoletamang940 Рік тому +6

      timi senako dukha nabujhi k bolxau? hola thula bada le galti gareko tara sabai sena ta yasma pardaina ni so pls bujhera bolnu

    • @raisandeb3568
      @raisandeb3568 Рік тому +1

      ​@@jiyapramilagoletamang940honi june amlo bice lagxa tyo amlo jharxa vane euta biraune sakha nai piraune vaneko yahi ho ?

    • @From-Dehradun
      @From-Dehradun Рік тому

      राजा र सिपाही हरुलाई लुट्ने निर्लज्ज जेनेरल हरुले गरीबलाई टेर्छन् त। भक्ति थापाको रगत पूर्णचन्द्र थापा नै धोती विदेशी सित डराएर भागी हाल्यो। धोती बुहारी बिहे गरी भक्ति थापाको खलकको रगतमा नै कायरता ठगी बसी सक्यो भने अब वालेन जस्ताको नै आशा छ भेडा जनताले बालेनकाे अडान बन्नु पर्छ एक्लो नेता शक्ति जनता बिना सीमित हुन्छ। मिडियामा दर्शाएको जस्तो होइन काठमाडौंमा बस्ने धेरै भेडा जनता चोर नेता धोती मारवाडी बलेन्को विरुद्धमा लागेका छन्। यो चोर सेनाले नै बालेनलाई मदन भण्डारी बनाउन सक्छ। नेपाली सेना विदेशीले पालेको गुण्डा संगठन हो इमान्दार राजा नेता प्रोफेसर पत्रकार सिध्याउने राजावादी कांग्रेस माओवादी का नेता र सेनाका जेनेरल नै हुन्।

    • @madangurung3094
      @madangurung3094 Рік тому +1

      ​@@jiyapramilagoletamang940 दुख के को लागि ? ठूलो प्रस्न छ ।

    • @binodkhadka7251
      @binodkhadka7251 Рік тому +2

      Ho vneko yo randiko ban hru le des sidyaun aati ske 😢😢

  • @bantawadhumla6127
    @bantawadhumla6127 Рік тому +116

    बाहिर यसरी दादागिरी देखाउने जर्नल ले सेना भित्र कति लुटेको होला ?? पदिय दुरुपयोग ।

  • @abhayaxetri3050
    @abhayaxetri3050 Рік тому +24

    यो जर्नेललाई पदच्युत गरि कारवाही गरियोस। यो प्रधासेनापती भयो भनेत देशै खान्छ । लोभोपापी मालपोत कर्मचारीलाई पनि कडा कारवाही हुनुपर्छ ।

  • @prakashgurung7214
    @prakashgurung7214 Рік тому +52

    नेपाली सेनाको जर्नल कसरी कराेडपति भयो । उसकाे सम्पत्ति छानबिन हुनुपर्छ ।

  • @rudranarayansharma7848
    @rudranarayansharma7848 Рік тому +15

    धन्यवाद पत्रकार ज्यु

  • @franklin102
    @franklin102 Рік тому +83

    छानबिन होस गलत हो भने जर्नेल हो या कर्मचारी या दले तुरुन्त कारबाही होस।

  • @resammagar4481
    @resammagar4481 Рік тому +13

    सलाम छ पत्रकार सर 🙏🙏

  • @gangathing1755
    @gangathing1755 Рік тому +8

    धेरै राम्रो जानकारी दिनुभो । एस्ता खोजहरु हुन अत्ति जरुरी छ ।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm Рік тому +5

    जर्नेल र शाक्य दुबैलाइ सक्दो कारवाही गर्नुपर्छ र नेपालका सारा भूमाफीयाहरको पत्तासाफ गर्नुपर्छ ।मिडीया कर्मी भाइ र स्थानीयहरूको जय होस । अमेरिका देखि हेर्दैछु ।😊

  • @gopalraut5049
    @gopalraut5049 Рік тому +29

    पदिय दुरुपयोग साथै शक्तिकाे सदुपयोग ।

  • @user-krizal
    @user-krizal Рік тому +32

    हाक थु थु यस्तो मान्छे सेनाको नेतृत्व मा पुगेपछि के हालत होला सेनाको?? गुड जब पत्रकार ज्यु॥

  • @arlabaangnewschannelpyutha5278
    @arlabaangnewschannelpyutha5278 Рік тому +17

    लहै लहै,यि दुष्टहरुलाई ठिक नगरेसम्म देश बन्दैन/ सबैभन्दा बढी भ्रष्टाचार सेनामै छ/

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 Рік тому +26

    आब जर्नेलको धोती खुस्किने दिन धेरै टाडा छैन,आज बाट दिन गिन्ती सुरु

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 Рік тому +4

    कार्यक्रम पहलाेपटक हेरे। प्रस्तुति दमदार छ। वाह क्या बात।।।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Рік тому +53

    यउटा देशकाे सेबक काे यत्राे पावर रहेछ भनी देशकाे पुर्बप्रधानमन्त्री भयकाे ले ललितानिवास किन बेच्दैनत

  • @Ophlbkgfjph
    @Ophlbkgfjph Рік тому +5

    सहि कुरा निकाल्नु भएको मा धन्यवाद ।

  • @sumnima2002
    @sumnima2002 Рік тому +88

    यस्ता चोरहरूको सबै सम्मपति सरकारी करण गर्नु पर्छ।

    • @sanjiv247
      @sanjiv247 Рік тому +1

      Ho ho sarkari karan garnu porxa

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 Рік тому +22

    यस्ता सेना लाई बरकास्त ग2र्नु पर्छ।नेपालको सिमाना मिच्दा चाही जानुपर्ने छैन।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Рік тому +81

    अनि यस्ता ले देशकाे सिमा बचाउलान त

  • @user-jk6wm1gz5w
    @user-jk6wm1gz5w Рік тому +8

    यस्ता माफियालाई पदबाट निलम्बन गरि कडाभन्दा कडा कारबाही गर्नुपर्छ😡😡😡

  • @chakradhanrai6848
    @chakradhanrai6848 Рік тому +33

    अहिले सम्म सतिले सरापेको देश भन्दै जनता अल्मलायको थियो अपराधी लुटुवा देश द्रोही हरुले अब यिनी हरुलाई जेल नकोची देश बिकास हुदैन र अब यो जगा जफत गर्नु पर्छ

  • @jiwanlama8582
    @jiwanlama8582 Рік тому +13

    यस्तो चोर जर्नेल लाई सैनिक अदालत ले तुरुन्तै छानबिन गरेर संगठन लाई आच आउने काम गर्ने मुला लाई बर्खास्त गरिहाल्नु पर्छ !

  • @damodarpokhrel9254
    @damodarpokhrel9254 Рік тому +22

    यस्तो जनरेल्ले देश रक्षा गर्स

  • @deepakshrestha6278
    @deepakshrestha6278 Рік тому +27

    दरबार को सुरक्क्ष्या दिने १ नम्बर सेना हुदा दरबार हत्याकाण्ड हुनु सेना क निकाय कुन नियत का छन् प्रश्न यो छ

  • @tejgaranja1049
    @tejgaranja1049 Рік тому +10

    यो जर्नेलको पद पनी खुस्कॉउनु पर्छ, अनि जेल कोच्नु पर्छ यस्ता देश द्रोहिलाई।

  • @gungakunwar9349
    @gungakunwar9349 Рік тому +10

    यस्तो जर्नेल ले कहिल्यै देसको हित र संरक्षण गर्न सक्छ।।

  • @rsdulal5295
    @rsdulal5295 Рік тому +31

    कुन चैं नेताको आड मा चलेको छ त्यो जर्नेल त्यो खोजौं ।

    • @bunchuaamaa2331
      @bunchuaamaa2331 Рік тому

      एस्तो सेना पुलिस हरूलाइ लिपू लेख लिमपिया दुरा तिर पठाउ नू पर्ने अनि चिनीयाँ सेना इनडेन सेना सङ लडेर उनी हरू सङ्ग सिमाना मिच्नु अनी अफनू बनाउँने आफ्नै देश भित्र को सोजा साजा जन्ता लाई ठग्ने लुट्ने तेरीमा साले दलाल चोरहरू कोसैको नभाको वाइफ समातेर दसजना जति गुन्डा लायेर बेसमारी रेफगरनू लगाउनू पर्ने साले गधाहरू चोरै चोरको देश पो भयो सोजा साजा जन्ता लाई लुटेर खाने साला कूकूर थुक

  • @jeetujp9295
    @jeetujp9295 Рік тому +29

    आज भाेलि सेनाको काम नै यस्तै छ😡😡😡😡

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 Рік тому +2

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ पाप धुरी बाट कराउनछ सरकारले तुरुन्त छानबिन गरी दोषीलाई कारबाही गर्नु पर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 मरि लानु केही छैना लाज सरम छ भने आफ्नो जग्गा मात्र कायम गरि मिलिजुली बस्ने काम गर्नु होला जय नेपाल

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Рік тому +26

    यो देशमा VVIP र नेताहरूलाई नियम कानुन पनी लाग्दैन किनकी तिनीहरूले पद, पैसा र शक्तीको
    दुरूपयोग गर्छन ।

  • @premgrg813
    @premgrg813 Рік тому +1

    नेपाल आर्मीको जर्नेल जतिपनी छन्, प्राय करोड़पति छ। यिनीहरूको सम्पति छानबीन गर्नु पर्छ र जेल हाल्नू पर्छ। यस्ता भ्रष्टाचारी देशद्रोहि फासी दे, सरकार।

  • @khempun4212
    @khempun4212 Рік тому +9

    भूमाफिया जर्नल खड्का र श्रीमतीलाई कार्यवाही गर्नु पर्दछ। यिनकाे अकूत सम्पत्ति छानबिन हुनु पर्दछ ।

  • @yogendrarana5481
    @yogendrarana5481 Рік тому +1

    प्रचण्ड सरकार बिस्तारै जन्ताको मन मा बस्न सफल बन्दै।

  • @tankabarakoti6164
    @tankabarakoti6164 Рік тому +5

    धन्यवाद यो मिडियालाई !
    नेपाल खाए भनेर नेतालाई गाली गर्थे देश खाने त उच्च पदासीन सरकारी मानिसहरू धेरै रहेछन् ।

  • @raimanu4254
    @raimanu4254 Рік тому +5

    पहिले चोर नेताहरुलाई जेलमा कोच्नु पर्छ त्यसपछि अरु चोरहरु आफै फन्दामा पर्छ।

  • @hemabashel6490
    @hemabashel6490 Рік тому

    नेपालको सबै भन्दा भ्रष्ट सस्था नेपाली सेनाको हो

  • @kamalakhadkakarki2739
    @kamalakhadkakarki2739 Рік тому

    नेपाली सेना कै बिजेत हो र सबैभन्दा बढी भ्रस्ट चार हुन्छ सेना भित्रको खबर बाहिर देखाउन पर्छ। धन्यवाद।

  • @minathakuri1812
    @minathakuri1812 Рік тому +13

    के सुन्न पर्ने हो ? यो देशमा सबै भुमाफिया मात्रै रहेछ्न ठुलो ठुलो नेता भ्रष्टाचारि हरु को अति नै हालीमुहाली थियो गर्दागर्दै सेना रे थुक्क मरेको जुनि ।।।

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Рік тому +2

    यस्ताकाे सर सम्पति छानविन गरि ,,
    सम्पत्ति खाेसि कारवाई हुनुपर्छ
    देशका सेनाभनौदा त यस्ता छन ,देश काे अवस्था यस्ताे हुनेई त भयाे ,कठै,,

  • @shambhukatwal7892
    @shambhukatwal7892 Рік тому +9

    सामन्ति भ्रष्टाचारीको ख़ैरों खनेर निजको सुरुको जमिन बाहेक सबै जमीन ततलाइ वा सरकारी कायम गर्नुपर्छ ! र बड कायमगर्नेलाई संसक्त कारबाही गर्नुपर्छ !

  • @rajuthapa1349
    @rajuthapa1349 Рік тому +6

    सेना पुलिश नेता अनि कर्मचारी ले सरकारी र जनताको भुमि आफ्नो बनाउन ब्यस्त उता छिमेकि भारत अनि चिन सिमाना मिच्न ब्यस्त अनि कहाँ बाट बच्ने मेरो देश. जय पशुपति नाथ अब हामी तिम्रै सरनमा मा छौ.

  • @ramgrg1918
    @ramgrg1918 Рік тому +6

    यस्तो चोरलाई अरुको जग्गा हडप्न खोज्नेलाई जेल कोच्नुपर्छ।

  • @amardip6536
    @amardip6536 Рік тому +9

    पद,पैसो,बल,तिग्ग्रा र बन्दुक देखाइ आम जन्ताको शार्वजनिक जग्गा यदि हडप गरेको पाइएमा कोहि कसै इन्द्रेका बाउ चन्द्रेको बङ्गारा भुँइमा खत्रकै झारिन्छ । ढुक्क बस जनताहरु ।

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 Рік тому +13

    अब नेपालमा ठुला बडाकाे मात्रै रहेछ सबैककाे छानबिन हुनुपर्छ ।

  • @shyamtamang2088
    @shyamtamang2088 Рік тому +17

    सेनामा अक्तियार किन लाग्दैन?

  • @mayanathghimire5484
    @mayanathghimire5484 Рік тому +10

    ट्रायल चेक गर्दा जर्नेलकाे जग्गा बढन सक्छ घट्न पनि सक्छ तर सांध संधियाराकाे जग्गा घट्न सक्दैन हाेला ।

  • @degthebe4785
    @degthebe4785 Рік тому +1

    यस्ता जर्नेललाई जेल खोच्नु पर्छ माफियाहरु ठूलो पदमा बस्ने नै छन् यस्तालाई कडा कारबाही हुनु पर्छ

  • @premghimire9107
    @premghimire9107 Рік тому +1

    कारबाही गर्नु पर्छ, जर्नेल सर्नेल जो भए पनि जनताको नोकर हो ।

  • @dilrana7894
    @dilrana7894 Рік тому +10

    त्यो भुमाफिया लाई तत्कालीन पक्राउ गरि जन्म कहिद जेल हाल्नु पर्छ

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq Рік тому +3

    अब त राक्षस हरुले अति नै गर्न थाली सके अन्याय अत्यचार को पराकाष्ठा नाघी सक्यो शक्ति मा हुनेले जे गर्दा पनि हुने यो कस्तो ब्यबस्था हो

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 Рік тому +19

    असली सुकुम्बासी बसाउनु पर्छ ।

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 Рік тому +1

    सेना लाई सबै कर्णाली प्रदेशमा लगेर राख्नु पर्दछ,देशको सेवा गर्ने भन्ने काठमाडौ लगाएत सुविधा भोगि सहरमा ब्यारेक बनाएर राख्ने होइन, कर्णाली का जनतालाइ ब्यारेकमा बसोवास मिलाउने ,सेना पुलिस,शसस्त्र सबै कर्णाली राखौ ,सबैको हित हुनेछ ।

  • @ramthapamagar5954
    @ramthapamagar5954 Рік тому +1

    जर्नेलहरुको घर टहराको काम पूरै नेपाली सेना कै जवानहरुबाट नै फोगटमा काम गराइन्छ रे।

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 Рік тому

    सीता राम खडका काे जागिर खारिज हुनु पर्छ सरकार ले जोगाउने काम नगरोस्

  • @janakbk2588
    @janakbk2588 Рік тому +1

    सेनालाई दक्षिणको सीमामा खटाउनु पर्दछ नेपालको मुख्यमुख्य बजार भित्र राखेर देशको सुरक्षा हुँदैन

  • @aashistamang8232
    @aashistamang8232 Рік тому

    यो मुला जर्नेललाई कानुनी कार्बाही होस।

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 6 місяців тому

    ❤ नमस्कार पद र सत्ताकाे दुरपयाेग पाटीका नेता देखि मेयर समम छ

  • @bhagwangiri9467
    @bhagwangiri9467 Рік тому

    यस्मासम्लग्न सबैलाइ नेपालकोनियम कानुन बमोजिम सजाय होस

  • @bishnushrestha500
    @bishnushrestha500 Рік тому +1

    याे समाचार साच्चाे हाे भने सरासर यश जर्नेल लाई निलमबज गरि कठघरामा उभाउनु पर्छ

  • @biddrohisaila2794
    @biddrohisaila2794 Рік тому +9

    यस्ता चोरहरुलाई नेपाली सेनाको उच्च ओहदामा बस्ने अधिकार नैतीक रुपमा पनि रहन्न । तुरुन्त खालीहात खेदा सरकार यस्ता चोर जर्नेललाई ।

  • @bala777
    @bala777 Рік тому +2

    good news

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 Рік тому +5

    खबरदार
    सरकार ले सेना का अधिकृत काे दादागिरी विरुद्ध कानुन को कठघेरा बनाउनु पर्छ यो देश मा के हुँदैछ

  • @devhanglimbu8522
    @devhanglimbu8522 Рік тому

    शक्ति र सम्पत्तिवालले नै देश र जनता सम्पत्ति लुटे।

  • @timeisbetter6891
    @timeisbetter6891 Рік тому +2

    कर्मचारी हाबि हाम्रो देशमा कहिले देशलाई माया गर्ने र देश सपूत जन्मन्छ र यस्ता भ्रष्ट ,माफियाको घोक्रो समातेर फासी दिन्छन् जय नेपाल ।

  • @shreeramthapa6885
    @shreeramthapa6885 Рік тому +1

    लुट लुट भाइलुट सबैलाई छ लुट लुट ।

  • @TigerGaming-br4tt
    @TigerGaming-br4tt Рік тому

    राजतन्त्रको खतरनाक आयाम।नत्र राजतन्त्र देशका लागि अपरिहार्य थियो।

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Рік тому +1

    गियो जर्नेल लोभले लाभ लाभले विलाप भनेझैँ अन्ततः इजत पनि गियो जर्नेलको मिस इन्डिया

  • @arjunoli8128
    @arjunoli8128 Рік тому +47

    You're great journalist keep it up

  • @nirantamang2984
    @nirantamang2984 Рік тому

    यो आइमाई सहित जर्नेल लाई जेल सजाय सहिद उसको सम्पति सार्बजनिक हुनुपर्छ

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Рік тому

    नेपाली सेना जस्तो पबित्र सस्था को बेइजत गर्ने चोर भ्रष्ट जर्नेल लाई हदै सम्मको कार्वाही होस।।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Рік тому

    गणतन्त्रले ल्याएको उपलब्धि , राजतन्त्र हुँदा यस्तो थिएन अहिले सब लुटतन्त्र मौलाएको छ , आर्मी न्यायाधीश नेता सब कमाउ धन्दामा छन्

  • @nirajsharma782
    @nirajsharma782 Рік тому +2

    देश मा सबै तह लथालिङ्ग भयो

  • @mohonmohon1057
    @mohonmohon1057 Рік тому +5

    तेस्तो को जागिर ।खाइदिनु पर्छ।नेपाल सरकार ले।अहिलेसम्म कमाको पनि फिर्ता ।अनि अब कसैले नि सरकारि जागिर खान नपाउने बेबस्ता लागू हुनुपर्यो।।।।

  • @ramjisingthakuri469
    @ramjisingthakuri469 Рік тому +6

    Good news❤

  • @lalitjoshi5643
    @lalitjoshi5643 Рік тому

    सत्य तथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाही होस।

  • @RajKumar-md2qf
    @RajKumar-md2qf Рік тому +5

    यस्ता चोरलाई तुरुन्त जागिर बाट बर्खास्त गरि आजीवन जेल कोच्नुपर्छ यस्ता कैतेलाई उ संग भएको सम्पत्ति सबै जफत गर्नुपर्‍यो

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 Рік тому +1

    सरकार नै माफिया छ यो देश को सैना चोखो कसेरि बस्ने, इनको काम केही छर देश मा सिमा बघाउन सकेको छैन हुदा हुदै अरका को सम्पत्ति हडपने काम, सेना भन्नै लाज लाग्ने, के भन्ने जति चित्रण गरेपनि कम छ

  • @krishnamagar2657
    @krishnamagar2657 Рік тому

    नापि को हाकिम र मालपोत माथि नि कार्बाहि हुनुपर्छ

  • @tankadiyal9288
    @tankadiyal9288 Рік тому +1

    Jaya ganatantra........jaya nepali sena..

  • @gobardhanpun7808
    @gobardhanpun7808 Рік тому

    दोसी लाई कडा भन्दा कडा कानूनी कार्रवाई गरी जन्म कैद जेल कोच्नु पर्छ सरकार

  • @minbahadurb.k4040
    @minbahadurb.k4040 Рік тому +5

    नेपाललाई लुट्ने खाने जनतालाई दुख कस्ट दिने सबै सरकारि तहका कर्मचारीहरूले त बर्बाद पारेका छन् त यो जर्नेल खड्कालाई कडा भन्दा कडा कार्वाही गरेर जागिरबाट लिलमबित गर्नुपर्छ

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 Рік тому

    कठै मेरो गणतन्त्र नेपाल ...

  • @rajumazakoti953
    @rajumazakoti953 Рік тому

    भु माफिया लाई कार्बाही होस

  • @biradhikari5466
    @biradhikari5466 Рік тому +4

    मित्रहरू अाफ्नो जग्गा नियमनुसार नापि बिभागका अमिनल्याइ नाप्न अनुरोध र नियमले दियको अाफ्नो जग्गा मात्र लिन अनुरोध हजुर।

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x 7 місяців тому

    नेपालका लागि नत सरकार छ नत सेना छ बिचोलियार तस्कर छन् राज्य नै यसरि अबैध पार्नु पाटिर सरकार भयेको देश बिस्वमा नेपाल मीत्र छ।

  • @gopalguryng9792
    @gopalguryng9792 Рік тому +8

    Good news👍👍👍

  • @sonamsonam259
    @sonamsonam259 Рік тому +2

    जो सुकै होस् कारबाही होस् त्यस्ता भू माफिया लाई।😮😮😮😮😮😮

  • @baburampoudel9175
    @baburampoudel9175 Рік тому +1

    गणतन्त्र भन्या यही रहेछ।

  • @toursinnepal
    @toursinnepal Рік тому +30

    Hearty thanks to the brave journalist.❤

  • @sudarshanpaudel6029
    @sudarshanpaudel6029 Рік тому +1

    Good works hajur deroj sir

  • @shivalaxmipariyar1318
    @shivalaxmipariyar1318 Рік тому +1

    नेपालि सेनाका जवान हरुको रासन भत्ता बाट कमिसन र अन्य स्रोत को भरस्टचार गरि अरबको सम्पतीले नपुगि गरिब जनताको र सार्बजनिक सरकारि जग्गा हडप्ने सामन्ति जर्नेललाई हदै सम्मको कारवाही गरियोस। 😢😢

  • @talukhai3972
    @talukhai3972 Рік тому

    Yo जेर्नेल लै दर्खास्त गर्नु पर्छ.. पद को दुरुपयोग गर्ने लै कडा भन्दा कडा सजाय दिनु पर्छ. Army देश को रकछक हो, भकछक होइन 😡😠

  • @SYU213
    @SYU213 Рік тому +10

    Ekdam sahee kura garnu bhayo yo tw sarkar ko namardipana ko natiza ho

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 Рік тому

    भुमाफिया पाे भेटिए जर्नल त दाेषी भए कारबाहि हुनुपर्छ अनि पिडित ले अाफ्नाे जग्गा पाउनुपर्छ

  • @govindabhaktashrestha7661
    @govindabhaktashrestha7661 Рік тому

    पदको दुरुपयोग गरि जनता माथि हैकम जमाउन खोज्ने जर्नेल को फुली खोसेर जेलमा जाक्नु पर्छ।

  • @omprakashpokharel8015
    @omprakashpokharel8015 Рік тому

    सबैभन्दा ठूलाे माफियाकाे गिराेहनै सेना भित्र छ।

  • @buddhibasel7421
    @buddhibasel7421 Рік тому +1

    सार्हे सर्हानिय काम, वस्नेत जि 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮