बिहान ७ बजेको कान्तिपुर समाचार, १८ असार २०८१ | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 30 чер 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, १८ असार २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सहमति/ पहिलो कार्यकाल एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने/ मन्त्रालय र प्रदेश नेतृत्वसमेत भागबन्डा ।
    * निर्वाचन प्रणाली संशोधन गर्न कांग्रेस र एमाले तयार/ संविधान सुझाव आयोग गठन गर्ने समझदारी/ आयोगको सुझावका आधारमा संविधान संशोधन गरिने ।
    * जथाभावी गरिएका विकास निर्माणले सुविधाभन्दा डर बढी/ अनियन्त्रित नदी उत्खनन् र चुरे दोहनले पाल्पाको तिनाउ गाउँपालिकाका विद्‌यालय पहिरोको जोखिममा ।
    * दक्षिण कोरियाको राजधानी सियोलमा ट्राफिक सिग्नलमा उभिइरहेकालाई कारले ठक्कर दिँदा ९ जनाको मृत्यु/ चार जना घाइते ।
    * बेल्जियमलाई १-० गोलले हराउँदै फ्रान्स युरो कपको क्वार्टरफाइनलमा/ टाइब्रेकरमा स्लोभेनियालाई हराएको पोर्चुगलले शीर्ष आठमा फ्रान्ससँग खेल्ने ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    ua-cam.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 6

  • @manishabista2495
    @manishabista2495 21 день тому +2

    Om

  • @satyachaudhary6842
    @satyachaudhary6842 21 день тому

    नेपाल मा कहिले बिकाश हुदैन नालायक दहिचुरै सरकार

  • @GhanShyamparajuli-fz5wf
    @GhanShyamparajuli-fz5wf 22 дні тому +2

    Kun rajneti how Nepal ko kashow gryni huni