माडीखोले साँइली भाकामा सुल्पा टिमको दोहोरीमा हांस्दा हांस्दै आन्द्रै बटारिए । सबैजना उस्तै माहिर ।

Поділитися
Вставка
  • Опубліковано 1 лип 2024
  • माडिखोले साँइली भाका
    यस मडिखोले झ्याउरे भाकाको दोहोरी गीतमा बिशेषत रुकुम रोल्पा तिरको मगर जातिको लोक संस्कृतिकलाइ गीत मार्फत झल्काउन खोजिएको छ पहिले पहिले गाउँ घरतिर लामपाते त छोटापातेको खेती गरेर जसको पातबाट सुर्ती साथै ककड बनायर सुल्पामा राखेर खाने चलन थियो l चुरोटको चलन आयपछी यो ककड सुल्पा (चिलिम) बिस्थापित भयको हो l मगर जातिमा सुल्पामा ककड भरी एक आपसमा खादै माया साटासाट गरिन्थो हाटबजार वा कुनै जात्रामा गयको बेलामा केटि (तरुनी) हरुले ठिटाहरुलाइ खाजाको रुपमा रक्सी दिने र त्यस खाजाको बदलाम ठिटाहरुले पैसा दिने चलन थियो l त्यही कुरालाइ सुल्पा समूहले यस दोहोरी गीत मार्फत दर्शाउन खोजियको छ l
    All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #Madikhole_SailiBhaka #SulpaTeam_Part_2
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 264

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  День тому +32

    माडिखोले साँइली भाका
    यस मडिखोले झ्याउरे भाकाको दोहोरी गीतमा बिशेषत रुकुम रोल्पा तिरको मगर जातिको लोक संस्कृतिकलाइ गीत मार्फत झल्काउन खोजिएको छ पहिले पहिले गाउँ घरतिर लामपाते त छोटापातेको खेती गरेर जसको पातबाट सुर्ती साथै ककड बनायर सुल्पामा राखेर खाने चलन थियो l चुरोटको चलन आयपछी यो ककड सुल्पा (चिलिम) बिस्थापित भयको हो l मगर जातिमा सुल्पामा ककड भरी एक आपसमा खादै माया साटासाट गरिन्थो हाटबजार वा कुनै जात्रामा गयको बेलामा केटि (तरुनी) हरुले ठिटाहरुलाइ खाजाको रुपमा रक्सी दिने र त्यस खाजाको बदलाम ठिटाहरुले पैसा दिने चलन थियो l त्यही कुरालाइ सुल्पा समूहले यस दोहोरी गीत मार्फत दर्शाउन खोजियको छ l

  • @Defender-du7gr
    @Defender-du7gr 2 дні тому +48

    नेपाल को मध्य पश्चिम भेग को पुर्खौली भेस भाषा र परम्पराको मौलिक नाँच र दोहोरी गित उत्कृष्ट ❤ सबैलाई सम्मान 🙏❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏❤।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 дні тому +15

    यहि हो हाम्रो नेपाली को पहिचान बहु भासा बहु भेष भुसा आफ्नु सस्कार सबै ले यसै गरि बचाइ राखौ यहाँ हरु सबै जना लाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 2 дні тому +26

    यही हो ईन्देणी को " संस्कृति सभ्यताको जननी हो "। हाम्रो देशको भूगोल अनुसार भाषा, भेषभुषा र संस्कृति फरक-फरक भएपनि हामी सारा नेपाली एक छौं।

  • @panchapurionlinetv9090
    @panchapurionlinetv9090 2 дні тому +10

    यस मडिखोले झ्याउरे भाकाको दोहोरी गितमा बिशेषत रुकुम रोल्पा तिरको मगर जातिको लोक संस्कृतिकलाइ गित मार्फत झल्काउन खोजिएको छ पहिले पहिले गाउँ घरतिर लामपाते त छोटापातेको खेती गरेर जसको पातबाट सुर्ती साथै ककड बनायर सुल्पामा राखेर खाने चलन थियो l चुरोटको चलन आयपछी यो ककड सुल्पा (चिलिम) बिस्थापित भयको हो l मगर जातिमा सुल्पामा ककड भरी एक आपसमा खादै माया साटासाट गरिन्थो हाटबजार वा कुनै जात्रामा गयको बेलामा केटि (तरुनी) हरुले ठिटाहरुलाइ खाजाको रुपमा रक्सी दिने र त्यस खाजाको बदलाम ठिटाहरुले पैसा दिने चलन थियो l त्यही कुरालाइ सुल्पा समूहले यस दोहोरी गित मार्फत दर्शाउन खोजियको छ

  • @onlinetv3648
    @onlinetv3648 2 дні тому +19

    आहा,यो हो नि हाम्रो नेपाल र नेपालीको लोकल सस्कृती ❤❤❤❤🙏🙏 बचाउनु पर्छ है सबै मिलेर !! धन्यवाद इन्द्रेणी ❤❤

  • @bharatgurugang2977
    @bharatgurugang2977 2 дні тому +6

    मलाई यस्तै मन पर्छ 🙏🌺♥️💐💐

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 2 дні тому +5

    Amazing indreni program

  • @urmilagyawali3821
    @urmilagyawali3821 2 дні тому +4

    यो भाका सार्है रमाइलो रहेछ बिषेश रबिन्द खिन्ते रूचा पुन को अझ उत्कृस्ट लाग्यो मोटी बहिनी कता गइछन 🎉नं. १ खिन्ते 😅

  • @bishnupandey3948
    @bishnupandey3948 2 дні тому +12

    सलाम इन्द्रेणी

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 дні тому +4

    Nikkai ramailo dohori kot chahi malai sharai mn paryo haii❤❤❤❤

  • @ilapaudel2934
    @ilapaudel2934 2 дні тому +4

    वाह क्या दामी गज्जब,भाकाकाे त कुरै नगराै,,,

  • @bharatgurugang2977
    @bharatgurugang2977 2 дні тому +4

    सबै कलाकारहरु काे भुमिका राम्राे छ ।🙏🌺🤣🤣🤣🤣🤣♥️♥️♥️🙏

  • @user-cp7mv7ig5z
    @user-cp7mv7ig5z 2 дні тому +4

    सुल्पा टिमलाई बधाई छ

  • @bijayguragain7295
    @bijayguragain7295 2 дні тому +12

    आफ्नो भाषा आफ्नो भेष, आफ्ना सस्कृति परम्परा लाई बचाइ राख्न जमर्को गर्ने यो टिम लाई बधाई छ ।

  • @yambahadur5925
    @yambahadur5925 2 дні тому +10

    कति रमाइलो भएको के आज रमाइलो हो हो हो दोहोरी। यो त दोहोरी भनेको।

  • @sajankc60
    @sajankc60 2 дні тому +4

    हाल यूएई बाट हेर्दैछु राेल्पालि हु ,अाज धेरै खुसि छु अाफ्नै भेशभुसामा गित गाउदा,,

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 дні тому +12

    स्थानीय दोहोरी कति रमाइलो सुल्पा टिमलाई धेरै धेरै धन्यवाद !!

  • @hariacharya6034
    @hariacharya6034 2 дні тому +13

    धेरै धेरै बधाई छ सधै नयाँ नयाँ कार्यक्रम हेर्न र सुन्न पाइयोस

  • @jalanbudha.7580
    @jalanbudha.7580 2 дні тому +6

    रबिन्द्र सरको पनि धेरै राम्रो छ । प्रगतिको शुभकामना 🎉🎉🎉❤❤

  • @lalbirghartimagar-fo1vb
    @lalbirghartimagar-fo1vb День тому +3

    रोल्पालि रुकमेली मिलि मगरको सास्कृतिक जोगाउन अभियान चलाएको मा सर्बप्रथम त तिम लाई मुरि मुरि धन्देबात ।
    र यो अवसर दिन हुने इन्द्रेणी ग्रुप तथा कृस्न कदेल दाजु लाई धन्देबात ।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 дні тому +8

    याे होनी त संस्कृती पहिचान ❤❤❤❤🎉🎉🎉 बधाई छ सुल्फा टिमलाई 🎉🎉🎉

  • @gopalkangali5857
    @gopalkangali5857 2 дні тому +5

    १०० तोपको सलामी सम्पुर्ण कलाकार टिमलाइ हृदयदेखि धन्यबाद मौलिकता झल्काउने कलासंस्कृति उर्जा गर्न को लागि आफ्नो सभ्य समाजको सृजना गर्न यस बाट पनि सिक्न सकिन्छ

  • @kishanban4037
    @kishanban4037 2 дні тому +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रत्न श्रेष्ठ सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @yambahadur5925
    @yambahadur5925 2 дні тому +5

    खुसी थिए अर्को भाग कहिले आउला भनेर तर आज आयो उत्साहित छु

  • @yambahadur5925
    @yambahadur5925 2 дні тому +3

    अब भाग 3 पनि आवस कामना सारै रमाइलो लाग्यो😊😊😊

  • @jaljalaonlinenepal
    @jaljalaonlinenepal 2 дні тому +1

    हामी पनि सुल्पा ग्रुपको फ्यान है सम्पुर्णमा सम्मान छ र इन्द्रेणी लाई धन्यवाद

  • @sandeshmagar3568
    @sandeshmagar3568 2 дні тому +4

    रोल्पा र रुकुम तिर प्रचलित साइलि भाका लियर आउनुभयका सम्पुर्ण रोल्पाली र रुकुमेली हरुलाई हार्दिक नमन।आज निता फुबु नहुदा तेति सारो रमिलो भने भयन।

  • @user-em1lk3ic1s
    @user-em1lk3ic1s 17 годин тому +1

    पहिलो चोटी मगर खाम भाषामा गीत सुन्न पाइयो खुशी लाग्यो प्रगति होस् यो टिमको सारै मन पर्छ गीत हरू पहिरन त्यस्तै बनै चाओ गीत नाना र सनो दाजुर चबनै ब्या गीत र गइच्यो हैं

  • @dilbahadur1489
    @dilbahadur1489 2 дні тому +4

    Pn साइला लाई सलाम छ माद्ल चाहिँ खत्रै बजाउनु भयो

  • @challangegamer1522
    @challangegamer1522 2 дні тому +2

    हे भगवान यो दिन मेरो देशको कलाकार भगवानले बिर्सायो उच्च सम्मान छ कलाकार टिमलाई विशेष किष्ण कडेल सरलाई म पनि आउने छु ईन्देणीमा हजुर❤❤❤❤❤❤❤❤❤❤

  • @jalandharkarki3223
    @jalandharkarki3223 2 дні тому +5

    सम्पूर्ण टीमहरूलाई
    उच्च सम्मान छ ❤❤❤❤❤

  • @BalBdrmagar
    @BalBdrmagar 11 годин тому +1

    सुल्पा टिमलाई हृदयलाइ खिनै झोर्ले , मिझोर साथै सुल्पामगर टिमलै नमन छ सफलताको शुभकामना छ

  • @rajusapkota7711
    @rajusapkota7711 2 дні тому +5

    मौलिक कला सस्कृती भेष भुषाको जेगेर्ना गर्दै गाउबेसी घासपात गर्दा गाउने खाती लोकबेसी गितहरुमा रमाउदै यिनीहरुको जेग्रेना गर्दै एक मात्र रमाइलो गर्ने ठलो इन्द्रेणीको जय होस।

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 12 годин тому +1

    आजको दोहोरी धेरै रमाईलो छ।सम्पुर्न कलाकार ज्यु हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।

  • @mitramagar9869
    @mitramagar9869 2 дні тому +5

    बबाल दोहोरी 👍️

  • @user-qf7ti7gq9t
    @user-qf7ti7gq9t День тому +1

    निकै मिठो गीत मध्यपश्चिमको पुर्ख्यौली भेषभूषा ऊर्जाकार गरिदिएकोमा शुल्पा ग्रुपलाई धन्यवाद।🙏🙏❤️❤️

  • @chandrabishowkarma786
    @chandrabishowkarma786 6 годин тому +1

    दाम्मी लाग्यो । अर्को पटक गाउदा केटिले साईला भनेर गाउने र केटाले साईली भनेर गाम है बड्दा हो सुहाउछ❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 2 дні тому +2

    आहा औधी रमाइलो यो सुल्पा ग्रुपको प्रस्तुती हाम्रो वास्तविक ईतिहास नया पिढिलाइ कथा जस्तै लाग्छ होला ❤❤🎉🎉❤❤

  • @tunrishing227
    @tunrishing227 День тому +1

    भाग २ आए छ पहिलाको भाग पनि क्या रमाइलो थियो मन पारेयो मलाई यसरी नै जोगाउनु पर्छ आफ्नो काला संस्कार संस्कृति सबै ले

  • @OmrajGhartiMagar
    @OmrajGhartiMagar 2 дні тому +5

    आहा यो होनि कला र गला भनेको सबैले आफ्नो गाउँ ठाँउ को रितिरिवाज लै जोगाउनु पर्छ

  • @Sushmapariyar57765
    @Sushmapariyar57765 21 годину тому +1

    गाउँ को झल्को शहर मा देखाईदिम्❤️❤️😄उच्च संमान छ आफ्नै भेष भाषा झल्काउने गित

  • @MSvlogs206
    @MSvlogs206 21 годину тому +1

    आहा कति सुन्दर प्रस्तुति यो होनि नेपाली मौलिक पारा रमाइलो हजुर ❤❤🙏💐💐👏❤️

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 дні тому +4

    आजका गायक गायिकालाइ धेरै धेरै बधाई तथा धन्यवाद छ❤ कालो चस्मा लगाउने गायिकाको स्वर रुकुमकी गायिका आशा पुनको जस्तो राम्रो लाग्य दिदी बैनिहरुले नी हाम्रा बै आमा हरुले लगाएका चोली र गुनियो लगाएर आको भा अझै राम्रो हुन्थ्यो के को पुरानो सस्कार भनेर स्वाक गरेको अहिले नेपालमा रक्सी नै नपाउने र नखाने भाप

  • @dhirazmagar3019
    @dhirazmagar3019 2 дні тому +3

    आहा कति राम्रो लोभिडै गाको कला सस्कृतिक परम्परा लाई जगेर्ना गर्नु भाको दोहोरी बाटै❤बढाई छ सबै टिमलाई❤❤🎉

  • @bimalnirmal3447
    @bimalnirmal3447 2 дні тому +12

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @user-qq7en6dd5b
    @user-qq7en6dd5b 5 годин тому

    हराउँदै गएको नेपालको कला संस्कृति र सभ्यता लाई कलाको माध्यम बाट जगेर्ना गर्ने प्रयत्न गर्नु भएको छ,यहाँ हरु लाई लाखौं लाख शुभकामना ❤❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 2 дні тому +3

    नमस्कार इन्द्रेणी सम्मान सम्पूर्ण दर्शक हरु मा
    सुदुर पश्चिमको लोक सं्कृति निकै उत्कृस्ट छ
    जय स्वाभिमान ❤🙏🇳🇵

  • @BamMagar-xs4bn
    @BamMagar-xs4bn 2 дні тому +2

    मस्तै राम्रो गाउनु भयो रोल्पाली सुल्पा गुरुप ले ।।झनै मगर खाम भाशा बात गाएको झन राम्रो ।।यस्तै आफ्नो सस्कार र सस्कृती लाई बचाउनु होला ।। सबै कलाकार हरु लाई धेरै धेरै बदाइ छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ म पनि हजुर हरु सङ्ग नेपाल आएभने तपाईं हरु सङ्ग भेत हुने ठुलो धोका छ ।।

  • @shivagautam8679
    @shivagautam8679 2 дні тому +3

    याे टिमलाई प्रचण्ड बधाई याे हाे नि माैलिक संस्कार संस्कृति र वास्तविक पहिचान यथार्थमा ।

  • @Laxmee359
    @Laxmee359 2 дні тому +3

    सार्है रमाइलो सुल्पा टिम ।।।।।। म त आजकल युटुवमा खोजीखोजी हेर्छु यो साइली भाका👏👏

  • @yambahadur5925
    @yambahadur5925 2 дні тому +3

    आहाहा कति रमाइलो

  • @BimalB.K-bl4ev
    @BimalB.K-bl4ev Годину тому

    यो गित ले नेपाल खानी भयो बधाई छ सबै टिम लाई सफ्लता को सुभकामाना🙏🙏❤️❤️❤️

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 дні тому +2

    आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @indrabahadur6736
    @indrabahadur6736 День тому +1

    वा वा मेरो जन्म ठाँउ रोल्पाको पहिचान ❤❤❤

  • @fzre5di300
    @fzre5di300 2 дні тому +2

    यस्तो पो त रमाईलो सलाम छ सम्पुर्ण टिमलाई साथै ईन्द्रेणी टिम लाई सम्मान 🙏🙏🙏

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 2 дні тому +2

    ❤❤❤❤🎉🎉🎉🎉यस्तै यस्तै मौलिक झल्काउने गित ल्याउले गर्नु पर्छ

  • @jalanbudha.7580
    @jalanbudha.7580 2 дні тому +2

    असाध्यै रमाइलो ❤❤❤अझ त्यसमा पनि तिलक रोका सर (बैरागी) को प्रस्तुति सारै राम्रो । बहुमुखी प्रतिभा तिलाक सर 🎉🎉🎉🎉 बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉❤

  • @pritamregmi940
    @pritamregmi940 2 дні тому +2

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी औधि राम्रो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SubarnaPoudel
    @SubarnaPoudel День тому +1

    रमाइलो भाका सुनिरहन मन लाग्ने बधाई छ सम्पूर्ण टिमलाई।

  • @Tamang506
    @Tamang506 4 години тому

    मैले पुरै त बुजिन । तर मौलिक बचाउ गर्नु हुने सबैलाई सलाम छ ।

  • @laxmanrokamagar6685
    @laxmanrokamagar6685 2 дні тому +1

    आहा सारै मजा आयो। धन्यवाद सुल्पा टिम रोल्पालाइ।

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 6 годин тому

    आहा पहिलाको भाग भन्दा अहहिले काे भाम झनरमाईलो कडा जय ईन्द्रेणि

  • @ballarai3017
    @ballarai3017 День тому

    सस्क्रिति परामपराग आफ्नो भेसभुषाको जगेना गर्न हाम्रो दाइतो हो र यसइ गरी जगेना गरीराखुम सबैटिम लगायत indreni टिम लाइ बधाइ धन्याबाद छ

  • @motiadhikari737
    @motiadhikari737 8 годин тому

    सबै कडा निकै मीठो प्रस्तुति , रबिन्द्र झन कडा ❤🎉

  • @SamjhanaMagar-qg1pc
    @SamjhanaMagar-qg1pc 2 дні тому +2

    धेरै रमाईलो छ🎉🎉🎉🎉❤❤❤❤❤

  • @user-sh6ob6jy5h
    @user-sh6ob6jy5h 18 годин тому

    उहीँ पुरानो संस्कार मा जानू
    अरु खानु जाड रक्सी नखानु 🙏💕 रुचा मगरको यो लाइन गजब छ सम्मान छ सुल्पा टिम लाई 🙏💕🇳🇵🇳🇵🤗

  • @MohanChhetri-dx1ml
    @MohanChhetri-dx1ml 7 годин тому

    मलाई सारै मन परेयो अहिलेसम्म 10 पटक सुनी सके

  • @badrarai1372
    @badrarai1372 6 годин тому

    मलाई अति मन पर्ने यो भाका बधाई छ सबै टिम लाई र बिषेश krisna kadel दाई लाई ❤❤❤❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 2 дні тому +2

    अर्गानिक रमाइलो इतिहासको पहिचान सहित संदेशमुलक प्रस्तुती निकै उत्कृष्ट ❤❤🎉🎉❤❤

  • @BegaPunmagar
    @BegaPunmagar 2 дні тому

    दोहोरी त यस्तोपो हुनुपर्छ जय इन्द्रेणी ..........

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 дні тому +1

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @LudraMagar-nw5qt
    @LudraMagar-nw5qt День тому

    उच्च सम्मान अनि स्म्पुर्न तिम्लाइ धन्यवाद यो मिथो भाका म दोहोरी गाउनु भयो ।सारै रमाइलो ।

  • @haribista4825
    @haribista4825 День тому

    धेरै धेरै राम्रो लाग्यो मलाई शुभकामना छ सबैजनालाई खुसि लाग्य❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajustha4300
    @rajustha4300 2 дні тому +1

    जय इन्द्रेणी 🎉

  • @kabirajjhakri697
    @kabirajjhakri697 2 дні тому +1

    Congratulations sulpa team lai

  • @sukmayamagar3580
    @sukmayamagar3580 2 дні тому +1

    ❤❤❤❤😮😮😮😊 M Salyan bat herdai xu छिमेकी रोल्पा ❤❤ अचली नाराम्रो गीत गालेयौ बड्डा बड्डी हरु मलाई नि तमुरु सँग बसेर गीत गान मन लाल्यो अर्को चोटि मलाई लागिले होइ।🙏😮💅

    • @dream-lossprince4546
      @dream-lossprince4546 2 дні тому

      साथमा मलाइ पनि लानु है त नाच्नलाइ❤

  • @nirmalakarki4813
    @nirmalakarki4813 2 дні тому +1

    जय इन्दे्र्णि 🙏🙏🙏

  • @KumarPhuyal-gq7op
    @KumarPhuyal-gq7op 2 дні тому +2

    Very nice 🎉🎉🎉🎉🎉❤❤😮😮

  • @user-kx6fm9yw7k
    @user-kx6fm9yw7k 2 дні тому +1

    आहा कति रमाइलो भाका बधाई र शुभकामना राेल्पाली टिमलाई

  • @bhandaridipak
    @bhandaridipak День тому +1

    मध्य पश्चिम रुकुम रोल्पा सल्यान तिर को पोसाक ❤

  • @bhabanaoli7386
    @bhabanaoli7386 День тому +1

    लौ है साथी हरु म पनि अाइपुगे रोल्पा देखि ❤❤❤❤❤

  • @kantiadhikari3729
    @kantiadhikari3729 2 дні тому

    आहा आज सम्मकै इन्द्रेणीमा भएको रमाइलो कार्यक्रम l
    धेरै धन्यवाद कृष्ण कडेल दाइलाई 🙏🇳🇵🇳🇵🇳🇵🌈🌈

  • @birsing4168
    @birsing4168 2 дні тому +1

    sarai ramro lagyo sadhai yastai maulikta jhalkane Nach ani geet dekhna ani sunna paiyos

  • @HemantKharel-pg3zu
    @HemantKharel-pg3zu 2 дні тому +1

    wow ❤❤❤इन्द्रएनि

  • @madhurana1771
    @madhurana1771 2 дні тому +3

    सुल्पा टिमले गाएको सबै हेरेको छु रमाईलो लाग्छ धन्यबाद

  • @basantsaud5402
    @basantsaud5402 2 дні тому +1

    धेरै राम्रो छ सबैलाई धन्यवाद यति मिठो गित सुन्न पाइयो

  • @ganeshargeja1050
    @ganeshargeja1050 День тому

    मगरहरूको अस्तित्व झल्काउने भेषभुषा र भाका ❤️💞

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 2 дні тому

    सब्यत्ताको जननी , कार्यक्रम इन्द्रेणी , सम्पुर्ण कलाकारहरुलाइ सलाम छ जय इन्द्रेणी ❤️🙏

  • @mbhadur7582
    @mbhadur7582 2 дні тому +1

    दिहोरी अझै लामो हुनु परे थियो हेर्दा हेर्दै सकियो

  • @bhadrasingh5385
    @bhadrasingh5385 День тому

    दाेहाेरिकाे परिचान भनेकाे याे पाे हाेत🎉🎉🎉🎉❤❤❤❤ राम्रो दाेरि😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @IshwarThapa
    @IshwarThapa 2 дні тому +1

    रमाइलो लाग्यो असाध्यै

  • @PuskalMagar-in7ph
    @PuskalMagar-in7ph День тому +1

    रुचा भान्जि के सार्हो राम्री भयर आको यो पालित❤❤❤😂 i love rucha vanji all of you❤❤

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym 2 дні тому +1

    Thanks for Information ❤❤🎉🎉

  • @jeevaniSunar
    @jeevaniSunar День тому

    आहा यो हो नि हाम्रो सास्कृतिक झल्किने दोहोरी

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 дні тому +1

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @user-sh6ob6jy5h
    @user-sh6ob6jy5h 18 годин тому

    यस्तै मौलिकता लाई उजागर गर्न लागि परेको इन्द्रेणी लाई सम्मान गर्दै सुल्पा टिमलाइ स्वागत गर्नु भएकोमा धन्यवाद 🙏💕🙏🇳🇵जय इन्द्रेणी ! जय सुल्पा 🙏💕🇳🇵

  • @sirjanakhanal2343
    @sirjanakhanal2343 День тому

    येस्तो पो दोहोरी जय इन्द्रेनि

  • @KhagendraDhartiMagar
    @KhagendraDhartiMagar 2 дні тому

    ❤❤❤❤रोल्पाली सुल्पा ग्रुप लाई धेरै धेरै सम्मान ❤❤❤❤❤❤❤❤

  • @user-fp8bz9cj3b
    @user-fp8bz9cj3b 2 дні тому

    आहा क्या सरै रमाइलो दोहोरी लौहै सम्पुर्न लाई सुभकामना 🙏🙏🙏🙏👍️👍️