अछामकी भैसी बेचेर मोबाइल किन्ने आमाको स्वर, युबराज र कमलाको दोहोरी, साह्रै राम्रो प्रस्तुती । HD

Поділитися
Вставка
  • Опубліковано 16 гру 2024

КОМЕНТАРІ • 167

  • @rinugurung7043
    @rinugurung7043 9 місяців тому +28

    टिकटक को साथि रङा आमा आउनु भाको रैछ आज खुशी लाग्यो

  • @Romansaud-
    @Romansaud- 9 місяців тому +4

    सुन्दर सुदूरपश्चिम को अछाम जिल्ला मा गाईने भाका ईन्द्रेणि मा सुन्दा खुसि लागो सुदुर पश्चिमेलि साथि हरु जोडिउ

  • @deepikashirmal1604
    @deepikashirmal1604 9 місяців тому +16

    कति राम्रो स्वर छ यी आमा को यिनलाई कुनै स्टोडियोमा गीत रेकर्ड गराउनु पर्छ

  • @yamunamagar5814
    @yamunamagar5814 9 місяців тому +33

    रमेश प्रसाईं र कल्पना दाहाल ४ ल्याउनु परो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोला ❤️🙏

  • @yamunamagar5814
    @yamunamagar5814 9 місяців тому +37

    काजल जोशी र छ्त्र शाही भाग १३ छितो ल्याउनु पर्यो कृष्ण दाइ भन्ने जति कोको हुनुहुन्छ यता ाजिर हुनुहोस 🙏🙏🙏

  • @bishalmahar25
    @bishalmahar25 9 місяців тому +3

    आहा अछाम कि भैसि बेचेर टिकटोक लाइभ मा बस्ने दिदि लाइ उच्च सम्मान छ❤❤❤❤ !सारै मिठो स्वर !अनि यो दोहोरि भने मेरो मित्र आदरणीय सर युवराज सर कमला दिदि को सारै राम्रो म त युवराज सर को दोहोरि आउदा त 2,3 पटक हेर्दा नि धित मर्दैन अझै हेर्न मन लाग्छ ❤❤❤धेरै धेरै धन्यवाद युवराज सर र कमला दिदि लाइ❤❤अनि सम्पुर्ण इन्द्रेणी टिम ला❤❤❤❤ कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ ❤❤❤❤हजुर प्रत्येक प्रोग्राम मा भन्नु हुन्छ कि मलाई सिध्याउन लागे इन्द्रेणी लाइ सिध्याउन लागे don't worry krishna dai हजुर लाइ र इन्द्रेणी लाइ सिध्याउन लागेका होइन आफै सिध्याउन लगेका हुन हजुर ले चिन्ता मान्नु प्रदैन !अब हजुर ले मलाई यसो गरे मलाई उसो गरे नभन्दा नि हुन्छ किन कि उनि हरुको औकात देख्नु थ्यो देखियो अब हामिले के भन्ने अब चिन्ता न गर्दा उनिहरुको कुरा न गर्दा हुन्छ कृष्ण दाइ! तर हजुर मेरो लागि त सच्चिकै दुखि गरिब का भगवान नै हुनुहुन्छ ❤❤❤❤मत हजुर लाइ कोटि कोटि नमन गर्छु !हजुरको बरेमा जति चर्चा गरेनि कमै पुग्छ !शिर्झुकाइ नमन छ कृष्ण दाइ ❤❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤

  • @JagatDhami_12DM
    @JagatDhami_12DM 9 місяців тому +6

    ईन्द्रेणीमा पुगेर मीठो गीत गाउनु भएकोमा अछामकी रंगा बुढा दिदीलाई धेरै धेरै धन्यवाद तपाईंको कला र गलाले राम्रो सफलता पावस शुभकामना दिदी ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 9 місяців тому +2

    हाम्रो सुदुर पश्चिम अछाम कि आमा आउनु भाको रैछ आज इन्द्रेणी मा देख्न पाउँदा सारै खुशी लाग्यो सधै भरी जय होस इन्द्रेणी तिम को ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @namratarai8943
    @namratarai8943 9 місяців тому +8

    उहाँ आमा लाई big सम्मान यति मिठो आवाज कि धनी र लोक भाखा कि खानी लाई 🙏🙋🙋र मिल्छ भने उहालाइ अरु पनि गिग गाउन लागिएओस please भाग 2 बनायर है दिन दुखी को भगवान कृष्ण कडेल ज्यु ल❤❤🎉

  • @adhikarikumar4258
    @adhikarikumar4258 9 місяців тому +9

    केही छैन किष्ण कड्ल दाजु सददै सत्यकै जित हुन्छ तपाईंको साथमा हामी छौ 🙏🙏🙏🙏 तपाईं कदापि कैले न डकमकाउनु 🙏🙏❤️❤️❤️❤️

  • @magarhukum4262
    @magarhukum4262 9 місяців тому +1

    कठै कठ बिचारी आमा !!!कति राम्रो प्रतिभा आमाको❣️🙏❤

  • @tsbohara5280
    @tsbohara5280 9 місяців тому +1

    एती मिठो अवाज की धनी आज सम्म किन पछाडिये की होलिन याहा त चर्चित कलाकार हुनु पर्ने हो

  • @fzre5di300
    @fzre5di300 9 місяців тому +2

    कति रमाइलो हो आमाको कुरा त्यसैमाथि छोराको दुःखद घटना ले मुटु छोयो 😢😢 बाबुको आत्माले स्वर्गमा बास गरोस् 😢😢

  • @bishnushrestha2326
    @bishnushrestha2326 9 місяців тому +2

    प्रतिश्ठान ले पक्कै पनि सहयोग गर्नु पर्छ यो आमा लाई❤❤❤

  • @kishanban4037
    @kishanban4037 9 місяців тому +3

    युवराज चाैलागाई सस र कमला गैरे बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ दिदीबहिनी काे देउडा गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ देउडा गित मलाई धेरै मनपर्छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @krishnadangi439
    @krishnadangi439 9 місяців тому +1

    लुकेको प्रतिभालाई उजागर गर्ने टिकटक
    अनि इन्द्रेणी लाइ धन्यवाद
    अनि रंगा दिदिलाई Best of luck

  • @premgurung5782
    @premgurung5782 9 місяців тому +1

    कमला जि को स्वर र मुस्कान अति राम्रो मिठो उहा साच्चिकै कलाकार मा चाहिने सम्पुण गुणले भरेको रैछ । कमला गैरे जस्तो हुनुपर्छ गयिका हुन

  • @pritamregmi940
    @pritamregmi940 9 місяців тому +1

    आमा को हिम्मत लाई सबै कलाकार ले अनुकरण गर्नुपर्ने देखियो 🙏🙏🙏

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 9 місяців тому +1

    कति मीठो स्वर आमाको कसैले मौका दिनुहोला नि please उहाँ आमाको स्वरलाई ❤❤❤ सक्नुहुन्छ भने

  • @rambhandari2051
    @rambhandari2051 9 місяців тому

    कमला गैरे र युबराज चौलागाईंको मीठो आवाजलाई सलाम
    सारै मीठो गीत गाउनु भयो धेरै धेरै सम्झना

  • @bastolashanti601
    @bastolashanti601 9 місяців тому +1

    Aaha Kati ramro dohori hajur haru ko n great work indreni team ❤❤❤❤

  • @hemantakandel5500
    @hemantakandel5500 9 місяців тому +1

    Good morning everyone
    Dherai paxi aja yuba raj ji ko prastuti aaexa
    Bejod xa ajako prastuti
    Thank you so much both of you
    Good luck

  • @ParadiseJazeera
    @ParadiseJazeera 7 місяців тому +2

    आमाको स्वर साच्चै अर्गानिक छ।...💝
    कुनै मनकारी ब्यक्तिले यी आमाको कम्तीमा एउटा गीत रेकर्ड गराइदिए धन्य हुने थियो।

  • @nandaramkc7870
    @nandaramkc7870 9 місяців тому

    आफ्नो सन्तानको कति माया हुने रहेछ भन्ने आमा बाट थाहा भयो ❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 9 місяців тому +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @tsbohara5280
    @tsbohara5280 9 місяців тому +2

    एतिको अवाज नेपाल भरी खोज्नु होस पाईदैन

  • @adhikarikumar4258
    @adhikarikumar4258 9 місяців тому +4

    म हाल मलेसियामा छु दाजु नेपाल आयपछि ईन्द्र्णि आउन सारै मन छ दुखि पिडित लाई सहयोग गर्न मन छ आफुले जति सक्छु

  • @Gorkha5
    @Gorkha5 9 місяців тому +1

    मेराे सम्पुर्ण कलाकार साथिहरुलाई नमस्कार हजुरहरुको दोहोरि सुन्ने मौका पाये र सुने र आन्न्नद लिये धैरै राम्रो लागयो ।यसै गरि फेरि पनि हजुरहरुको दोहोरि सुन्न्न पाईयोस ।शुभकामना छ इन्द्रेणी टिमलाई।

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому +3

    सबैभन्दा ठूलो। आशिर्बाद छ यो नै ठुलो मानु होला। सबैभन्दा ठूलो धर्म भयको छ। आरूप गायको हुन्छ तेसैले यकदिन। तपि तपि नु परने हुन्छ यो नै हो

  • @jagatbudha5956
    @jagatbudha5956 6 місяців тому

    कठै आमा धेरै राम्रो रैछ सोर❤❤❤❤

  • @LokRaj-v6s
    @LokRaj-v6s 9 місяців тому +1

    सलाम गर्छु दिदिलाइ ❤❤❤❤🎉🎉

  • @manishbohara1987
    @manishbohara1987 9 місяців тому +7

    आहा खुबै निको

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 9 місяців тому +4

    रङ्गा दिदी को सोर मा दम छ।जय इन्द्रेणी 🎉🎉🎉❤❤❤खत्रा गाउनु भयो कमला जि ले धन्यबाद छ🎉

  • @laxmanshahraja3471
    @laxmanshahraja3471 9 місяців тому

    अर्गानिक स्वर छ दिदी को येस्तो आवाज लाई बुलन्द गरम, नेपाली लोक भाका लाई संरक्षण गरौं ।

  • @hariacharya6034
    @hariacharya6034 9 місяців тому +1

    धेरै धेरै बधाई छ अब आउने दिन मा अझै राम्रो गर्दै जानू होला र नयाँ नयाँ दोहोरी भाका मा रमाइलो रमाइलो दोहोरी सुन्न पाइयोस

  • @dhirendrarawal820
    @dhirendrarawal820 9 місяців тому +1

    रङा देबि आमालाई गित गाउने अबसर दिन पर्यो 🎉❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому +2

    सपुण ईन्द्रणि लोक दोहोरी को तर्फ। हरू लाई मेरो तर्फ बाट हार्दिक बधाई सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु 😂❤❤❤❤😮😢😮

  • @rokayalalbahadur7452
    @rokayalalbahadur7452 9 місяців тому

    आहा कति मिठो स्वर अछाम की दिदीको सार्है मन पर्यो

  • @incrediblebajura
    @incrediblebajura 9 місяців тому +1

    मेरो मामा घरको हजुर आमा रंग देवी बुढा ❤❤

  • @nawarajsaud2837
    @nawarajsaud2837 9 місяців тому +1

    आहा आमा ❤❤❤❤खुबै मन रुवाया

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому +1

    कसैले भछ भनेर हार खाने हैन। कसैले भछ भनेर बिग्य। भनेर यो नै। हो आश्रम र। आशिर्बाद हरू तर हाम्रो कसैले दिनु जरूवात छैन यो

  • @radhadangal5749
    @radhadangal5749 9 місяців тому +1

    मन छोयो
    सम्मान छ आमालाइ🙏🙏

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому +1

    ओहो बहुतै दामि यति सुन्दर फुल जस्तै अझै उतम राम्रो छ वाउ बहउतै दामि छ योनै

  • @pritamregmi940
    @pritamregmi940 9 місяців тому

    जय इन्द्रेणी मन्जु पौडेल को जस्तो स्वर रहिछ कमला जि को 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @ruckshalbudha6028
    @ruckshalbudha6028 9 місяців тому +1

    आमाले मन जित्नु भयो 😢💞

  • @dipabhatta6027
    @dipabhatta6027 9 місяців тому +2

    मन छाेयाे आमा को कथाले❤️❣️

  • @manjukathayat5647
    @manjukathayat5647 9 місяців тому +2

    धेरै राम्राे मिठो गाउँनु भयो आमा 💖❤️❤️

  • @dwarikasiwakoti4638
    @dwarikasiwakoti4638 6 місяців тому

    गज्जब राम्रो आमाको स्वर।

  • @deepakbista7747
    @deepakbista7747 9 місяців тому +2

    Excellent Dohori,Jaya Indreni!!!

  • @prakashThapaa
    @prakashThapaa 9 місяців тому +2

    रंगादेबी बुढाको एक अर्कोभाग पनि बनाउन पर्यो उहाकै स्वरमा गीत र विशेष कुराकानीको मात्र है

  • @naranaryal5124
    @naranaryal5124 9 місяців тому

    सम्मान आमा लाई निकै रमाइलो
    जय लोक सकृती जय इन्द्रेणी
    🙏🌹👌❤️🇳🇵👍️💐🇳🇵

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому +2

    हेलाको बेला। ईनै ंछोरीलले। देखाउने छन। छोरा भदा छोरी ले दुख सुख। को। साथ उनै छोररिले गर्ने छन यो

  • @Bibaskatuwal7290
    @Bibaskatuwal7290 9 місяців тому +2

    फेरि छत्र शाहि र बिपना लाई ल्याउनु परो हो🎉 छिटो है

  • @futisherpa4019
    @futisherpa4019 9 місяців тому +1

    Very nice 👍🏻 program god bless inderni team keep it up 👏💐👏💐

  • @basantsaud5402
    @basantsaud5402 9 місяців тому

    हरे हर धेरै राम्रो

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому +1

    खत्रि छ बनाईयो है यो सफल होस् भन्ने चाहन्छु यो

  • @kumarialamagar9708
    @kumarialamagar9708 9 місяців тому

    B strong Krishna sir nd indreni teem 🙏❤❤❤❤

  • @rajvlogsachham9755
    @rajvlogsachham9755 9 місяців тому

    आहा कति मीठो स्वर अछामि आमाको ❤🙂

  • @TekBudha-pj9pj
    @TekBudha-pj9pj 7 місяців тому

    Suvakamana xaa hjur lai🙏

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому +1

    बर पिपल को सनिबार सनिबार। पुजा गरन आउला है साथिहो बर पिपलको पनि बिधि पनि गरौला आमाले। गोडा धोयर पनि आमाले

  • @ramkumaripandey2270
    @ramkumaripandey2270 9 місяців тому +1

    Kamala ra aama ko geet ramro lagyo

  • @nandagurung484
    @nandagurung484 9 місяців тому +1

    Kati ramro shor ho

  • @hikmendramajhi2470
    @hikmendramajhi2470 9 місяців тому

    ईन्द्रेणी कार्यक्रम लाई म समान गछु ❤

  • @yadavgurung364
    @yadavgurung364 9 місяців тому

    एक दुई वाट गित रेकड गर्नु पाए अझ राम्रो हुन्थाे

  • @jibansapkota9385
    @jibansapkota9385 9 місяців тому +1

    अतिराम्राे लाेकगित गाएककारकाे जयहाेस

  • @RangadeviBudha
    @RangadeviBudha 8 місяців тому

    फेरि माैका दिय गाउँ ने मनछ

  • @mithuhumagain3506
    @mithuhumagain3506 9 місяців тому

    धेरै धेरै बधाई छ दिदी लाई ❤️🌹👍️👍️

  • @chuneshormuktan6825
    @chuneshormuktan6825 9 місяців тому +2

    ईन्द्रेनीलाई बधाई छ

  • @gagansinghshrestha2293
    @gagansinghshrestha2293 9 місяців тому

    सधै सत्कर्ममा अगाडी बढ्नु🙏🙏🙏💪💪💪💪💪

  • @chakrabachkoti3006
    @chakrabachkoti3006 8 місяців тому

    Ranga didi namaskar 🙏🙏🙏🙏🙏

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому +2

    मेरो श्रीमान सलाद सलाद मा मेरो भयको हुन्छ न है। यो रेवा गरेको है। फेरि यो

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому +2

    अब चै ठिक भयो बोरू बाई। यो सनि बार सनि बार पुजा गरौला बर पिपल मा है।

  • @yamunamagar5814
    @yamunamagar5814 9 місяців тому +1

    शर्मिला श्रेष्ठ मेल्मिलाप भयो भन्ने कुरा सुने थिये सहमति भयो सत्य होकि हैन भन्नू पर्यो।❤

    • @krishnaneupane3256
      @krishnaneupane3256 9 місяців тому

      हजुर आएर मिलाईदिनु न हुदैन 😆

  • @indrapoudel390
    @indrapoudel390 9 місяців тому

    Proud of you didi❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊❤❤❤❤😍😍😘😘

  • @RadhikaKhadka-v2c
    @RadhikaKhadka-v2c 9 місяців тому

    धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому

    ज्वाई लाई दिय पछि। ज्वाई को जिमेबारि। माया गरेपनि कुटे पनि सबै जिमेबारि दिय पछि। ज्वाई को। जिमेबारि। स सुरालि लियर आउने होकि यो सबै ज्वाई को जिमेबारिहोयो

  • @himthapa8711
    @himthapa8711 9 місяців тому

    सरु थापा को दोहोरी सुन्नि सारै मन लाएको छ

  • @memgurung9146
    @memgurung9146 9 місяців тому

    Dhanyabad,sarai mitho dohori.jaya hos bhagawan krishnako.

  • @tapendradhami588
    @tapendradhami588 9 місяців тому

    रङ्गा देवि बुढा र डिक्रा दिदि को आवाज जस्तै छ उहाँको स्वर

  • @KrishnaPoudelKrishnapoudel
    @KrishnaPoudelKrishnapoudel 9 місяців тому

    मिठो दोहोरी 💘💘

  • @royalkamal6202
    @royalkamal6202 9 місяців тому

    आहा 😊❤

  • @dhrubarajkadel2340
    @dhrubarajkadel2340 9 місяців тому +1

    super kamala mam ra youbaraj sir

  • @PadamRokaya-x3h
    @PadamRokaya-x3h 9 місяців тому

    krshan dai tapai li naman chac🇳🇵🇳🇵🇳🇵💖💖💖

  • @PuspaKunwar-fr4gz
    @PuspaKunwar-fr4gz 9 місяців тому

    रङा आमा ❤❤❤

  • @ishwarkunwar8394
    @ishwarkunwar8394 9 місяців тому

    सम्मान छ आमा प्रति 😢😢😢

  • @jeevanjethara386
    @jeevanjethara386 9 місяців тому

    Organic deuda ❤❤❤❤❤❤❤

  • @Farmerson12348
    @Farmerson12348 9 місяців тому

    आहा कति राम्रो स्वोर आहा ❤❤❤

  • @AffectionateElephant-or6nh
    @AffectionateElephant-or6nh 9 місяців тому

    Aaha aama ko voice

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому

    80। बर्ष भयको छु तर किरिया लगायर भखर देखि यको हो है यो। होस्

  • @prembhatta967
    @prembhatta967 9 місяців тому

    अाउनुस् दाजु भन्ने बाट बाच्जु दाजु🎉❤

  • @jey7126
    @jey7126 9 місяців тому

    Getting goosebumps 😱😱

  • @prabhattamang864
    @prabhattamang864 9 місяців тому

    ❤❤❤मोबाइल किने भैंसी बचेर😂😂

  • @karanbohara2734
    @karanbohara2734 9 місяців тому

    कँडेल जी एऊटा गित गाऊ न मिलाई दिनू पर्छ है

  • @minu8036
    @minu8036 9 місяців тому

    आमा ❤❤❤

  • @gaganbdrshahi9721
    @gaganbdrshahi9721 9 місяців тому

    आहा कतिमिठो ठाडि भाका❤❤❤

  • @madansinghbhat4913
    @madansinghbhat4913 9 місяців тому

    Nice 👍👍👍👍

  • @SantoshBist-t9y
    @SantoshBist-t9y 9 місяців тому

    आहा स्वर

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 місяців тому

    दिन मा। दुई पटक किरिया लगायर। असि बर्षको माते। मिरिम लगायर हो है साथिहोहो

  • @jayeshhadke2537
    @jayeshhadke2537 9 місяців тому

    Suvakamana aama lai

  • @gaganbdrshahi9721
    @gaganbdrshahi9721 9 місяців тому +1

    उहाँको देउडा ठाडिभाका गित कसैले रेकर्ड गर्ने अबसर मिलाई दिनपर्यो।