जेहोस यो गीतैले सबैको जोश आय जस्तो छ मेरो पनी जोश आयो ❤❤❤🙏🙏🙏राजु ढकाल सरको हाँसी हाँसी गीत गाउनुहुनछ मलाई पनि मन पर्छ मुना देबी मीसको पनी स्वर राम्रो छ 👌👌🌺🌺
मुना दिदी आज धेरै रमाइलो गित सुन पायो म अफ्रिकी कंङ्गो देखि धेरै बर्स पछि हजुर को गित सुन पायो धेरै खुसी लाग्छ आहा दिदी उहीँ दिन मलाई याद आयो मेरो माया बसेको र यो गित गाई फाकाक थिय हुन्त केटि ले गाउने गित हो तर पनि तर मलाई त्यो गित ले जिबन जुरायो ❤❤❤❤❤मुना दिदी देबि दिदी भिना लाई धेरै धेरै नमस्ते भिना कडा आज तर
अति मिठो पस्तुटी को लागि धेरै धेरै धन्यवाद दाजु दाइ अनि मुना दिदी साथै देबि दिदी जुना दिदी मन माया दिदी सम्पूर्ण तिम लाई मीठो सम्झान संगै नमस्ते ❤❤❤❤🙏🙏🙏🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर मुना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😢🎉
अग्रज कलाकार राजु ढकाल सर र प्यारी मुना थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉😢
राजु ढकाल भाईको सोवर र बहीनी मुना थापा साथै देबी बहीनी , जुना बहीनीको सोवरमा जादुछ। सबैलाई बधाई छ। धेरै बरषको अनतररालमा भेत भयर गीत मारफत आफनो मरमहरु पोखनु भयो। यस बीषयको दोहोरी गीत सुनेर मजा आयो।
कला र संस्क्रुतिको सम्मान गर्दैआजको भिडियो चाहिँ होलि बिशेष राखेको भए राम्रो हुने थियो कि भन्ने मेरो धारण। हजुरहरु सबैमा 🙏🙏🙏🙏❣️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵 जयगीत जयसङ्गित
धेरै लामो समयदेखि सुन्न नपाइएको मिठो स्वरकी धनी गायिका मुना थापा मगरलाई इन्द्रेणी कार्यक्रममा सुन्न अनी हेर्न पाइयो धेरैधेरै धन्यवाद कार्यक्रम ईन्द्रेणी परीवारलाई
त्यो दिन साँझ एक झाँक देउता पक्कै आय होलान देवी बहिनीको , राजु खत्रामा 😀😀 परेको अबस्था , जे होस दोहोरी बबाल भयो , हो यस्तो हुनुपर्छ दोहोरी , बुढाबुढी संगै बसेर गाएको रमाइलो , जय इन्द्रेणी ❤️🙏
सँचिकै राजु ढकालले मुना थापा मगरलाई धोका दिएर देबी घर्ती मगरलाई लेका हुन त सँचिकै जस्तो लाग्यो मलाईता मुना ज्यू मलाई अतेन्तै मंन पर्ने गायिका हुनुहुन्छ धेरै बर्ष पछी दोहोरी सुन्न पाउँदा आन्द लाग्यो बधाई छ दुबई जनालाई
एउटै स्टेजमा तिनवटा कलाकार, देबि दिदी, राजु दाइ ,र मुना दिदी देख्न पाउँदा धेरै खुसि लाग्काे छ, धन्याबाद ईन्द्रेणि टिम लाई।
गायक गायिका बन्दै अमेरिकामा छिरेर बस्ने मुनाहरुको गित सुन्नु भन्दा। देश र नेपाली जनताहरुलाई माया गर्ने लोक सम्राट राजु परियार कति महान हुनु हुन्छ।
रहर कि बाध्यता
राजु परियार र मुना थापाको दोहरि सुन्ने को को हुनुहुन्छ याता हाजिर हुम त
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Raju dhakal ho pariyar hoina😡
😅@@SuryeMayaGurung
Ok@@indramagar256
Meéméeé@@SuryeMayaGurung
आज निकै मिठो गित सुन्न पाईयो मुना थापा जि र राजु ढकाल जि को मिठो प्रस्तुति आहा ❤🎉❤
Yakdamai marmik yathartw ma aadharit git 🎉🙏🙏👏👏👏💝
धेरै पछि मुना दिदि को गित सुन्ना पाउदा खुसि लाग्यो ❤
दुबई जना मन पर्ने कलाकार हुनुहुन्छ राजु दाई र मुना दिदी जय इन्ड्रेनि परिवारलाई ❤❤❤❤
Sam to you hajur
अति मिठो स्वर दुबै लाई धन्यवाद छ म म्याग्दि बाट गित सुन्दा आनंद लायो ❤❤❤❤❤
देबि सिस मुना सिस जस्ता कलाकार पाउन त अब गारै छ। मिजासिलो सुशील लज्जालु।।अझै प्रगती को शुभकामना ।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गित स्वरका धनी राजु ढकाल भाइ स्वरकी धनी मुना थापा बैहिनी होल टिम लगाएत इन्द्वेरेणी किष्न कणेल शुभ कामनाछ शुभ कामना छ
जेहोस यो गीतैले सबैको जोश आय जस्तो छ मेरो पनी जोश आयो ❤❤❤🙏🙏🙏राजु ढकाल सरको हाँसी हाँसी गीत गाउनुहुनछ मलाई पनि मन पर्छ मुना देबी मीसको पनी स्वर राम्रो छ 👌👌🌺🌺
राजु ढकाल को आवाज र जवाफमा भयंकर दम रैछ। गूड।
आहा कति राम्रो स्वोर अनि शब्द राजु ढकाल र मुना थापा जि को
हार्दिक हार्दिक बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤❤
बधाई छ मुना दिदि धेरै लामो समय पछी इन्द्रेणी मा देख्न पायो खशी लाग्यो ❤❤❤❤
हापि होलिक सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु जहा हुन्छ पाथिभारा माता ले सोचेको कुरा पुगोस् भन्ने चाहन्छु सधै भरि नै
आहा आज रमाइलो होला जस्तो छ मुना थापा को बिग फ्यान 🙏🙏🙏🙏🙏
धेरै समय पछि मन परेको गायिका को स्वर मन छुने दोहोरि सुन्न पाइयो साथै हेर्न पनि पाइयो इन्द्रेणी टिम लाई धन्याबाद छ है🙏🙏🙏🙏🙏🙏🙏🥂🥂🥂🤝🥂🥂🍷🥂🥂🙏🍷🥂🙏🍷🥂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
मुनाको जस्तो मिठो स्वर अरु कसको होला र!स्वागतछ मुना लाई
नेपाली संगीतिक क्षेत्रमा फेरि फर्किनुहोला शुभकामना आदरणीय दिदि मुना थापा मगर।🇳🇵🎶❣️❣️❣️🙏
तिम्रो कुरा सुन्दा पक्लिदै गय म दुई धुङ्गाको तरुल झै मय म आहा राजु जि को सब्द कति दामि 🙏🙏🙏🙏
जाजरकोट को बैनिको भइस पनि राम्रो छ है सुभकामना छ बैनि❤❤🎉🎉
ढकाल जिलाई मगरनी बैनी ले हममे हममे पारे लौ बधाई छ समपुण टीमलाई ❤❤❤
Dherai din paxi muna laai
Dekhnu paayo ❤❤❤ thanks for indreni ❤❤❤
राम्रा कलाकारको विशिष्ट प्रस्तुति जय इन्द्रेणी
धेरै राम्रो लाग्यो मुना र राजु जिलाई देख्न पाउदा
धेरै दिन पछि मुना थापा मगर को आवज मा गित शुन पाइयो ❤❤❤🎉🎉
कति रमाइलो भयो आजको दोहोरि सुन्न । मुना दिदी लाई धेरै पछि देखियो सारै खुसि लाग्यो ।
मलाई सबै कला कार हरु मन परछ मत सडंगित प्रेमि हो राजु सर देवि दिदि मुना दिदि मन माया दिदिहरु
❤❤धेरै धेरै राम्रो लागिए❤❤
आज धेरैदिन पछी पहिलेको दोहोरि मा एकक्षत्र राज गरेकी मुना थापा आज ईन्द्रेणी मा देख्न पाउदा खुसि लाग्यो |
राजु ढकाल,देबि घर्ती र मुना दि पुराना कलाकार लाई धेरै माया र सम्मान ❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरु मा
धेरै लामो समय मा यो जोडी को
गीत सुनियो 🎉सम्मान सबैलाई
जय इन्द्रेणी ❤🙏🌹👍️🇳🇵🇳🇵
Q1qqqqqql
आहा आज धेरै समय पोछि प्यारो दिज्जु मुना थापा ज्यु लाई देख्न पाइयो
साच्चिकै उच्च सम्मान छ्🌹🙏दिज्जु❤
मुना दिदी आज धेरै रमाइलो गित सुन पायो म अफ्रिकी कंङ्गो देखि धेरै बर्स पछि हजुर को गित सुन पायो धेरै खुसी लाग्छ आहा दिदी उहीँ दिन मलाई याद आयो मेरो माया बसेको र यो गित गाई फाकाक थिय हुन्त केटि ले गाउने गित हो तर पनि तर मलाई त्यो गित ले जिबन जुरायो ❤❤❤❤❤मुना दिदी देबि दिदी भिना लाई धेरै धेरै नमस्ते भिना कडा आज तर
बधाई छ राजु सर र बैनी लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई ।
❤❤❤❤❤❤कति राम्रो शब्द चयन साह्रै मन छोयो धेरै राम्रो दोहोरी
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई 😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पुराना अनि अब्बल कलाकार स्वर शब्द गतिलो प्रहार पारिवारिक मेल खाने खाल को गजब
Umm honi swor ko ta sayad kasai le kami x vanna sakdai na hola hai dubai lai ucha samman x
आहा आदरणीय दिदी मुना थापा मगर लाई धेरै पछि देख्न पाइयो ।
Raju dhakal with muna sis ko dohori excellent👌❤❤❤
Muna thapa sisko geet man parxa kati mitho xa sathai raju dhakal vaiko pani utikai mitho geet 🎉🎉🎉🎉🎉
मुना दीदी काे सिङ्गल गीत मिठो लाग्छ चिसो चिसो हावा सरररर
Miss you muna diju and Raju daju laai dherai paxi dekhna paaiyo❤❤❤
Good evening everyone
Jaya indreni
Nikai utkrista xa ajako prastuti
Raju vai ra Muna bahini ko kati mitho presentation
Good luck both of you
नमस्कार म बुहारि सिरेल कि कलाकार अथता त पात्र कमला indreni धेरै मन पर्छ ❤❤❤
एकदम खुशी लाग्याे मुनालाइ देखेर
अति मिठो पस्तुटी को लागि धेरै धेरै धन्यवाद दाजु दाइ अनि मुना दिदी साथै देबि दिदी जुना दिदी मन माया दिदी सम्पूर्ण तिम लाई मीठो सम्झान संगै नमस्ते ❤❤❤❤🙏🙏🙏🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर मुना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😢🎉
कुरा गर्न म रुम मीलाउछु काण्ड बाट कृष्ण दाजु सुध्रिनु भए जस्तो लाग्यो एकलै बसेको देख्दा नमस्ते सबै जना लाइ
धेरै दिन पछि अग्रज कलाकार राजु ढकाल सर मुना थापा बहिनीको दाेहाेरी सुन्न पाउदा धेरै खुसी लागेको छ राजु सर मुना बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉
उच्च रेकर्ड वाला गायक गाइका हरु को गित स्वर नै अलग हुन्छ नि ,,
आहा अतिनै मार्मिक दोहरि घम्सा घम्सी गायक राजु ढकाल र गायिका मुना थापा बिच सफल्ताको अग्रिम शुभकामना जय ईन्द्रेणि🌈🙏❤️🌹❤️😘
Hat’s up Devi sister n raju bro my favorite singer ❤❤❤
मुना बैनी सारै अब्बल रैछिन दोहोरीमा पनि। सबैलाइ धन्यबाद र सुभकामना!
आहा धेरै वर्षा पछि मुना सिस को आवाज मा गित सुनपायो सम्पुर्णना मा हार्दिक शुभ कामाना छ
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
सम्पूर्ण इन्द्रेणी परिवार को कलाकार जन लाई नमस्कार साथै सम्पूर्ण अथिति कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ
आहा कति रमाइलो दोहोरी जय इन्द्रेणी
Raju dhakal ra muna thapa ko surilo awaj kaskaslai manparxa aunus hai❤❤❤❤❤❤❤
देबि दिदी जस्तो महान अरु कोहि छ जस्तो लाग्दै किन भने राजु जि ले गाउदा हासेर सहयोग गर्नु भाको छ।
Ramailo doharai muna d r raju dai ko ra sathma dherai paxii phheri dilip dai pahile jastai madal bajaudai huting didai uhi purano jos🙏🙏🙏
बहिनी लाई धेरै धेरै सुभ काना छ
मुना मगर को स्वर चाइ बबाल लाउच है मलाइ
अग्रज भनेको अग्रज नै हुन्छ का कति मजाको सलललललल। बगेको दोहोरी हो बरै सम्पुर्ण मा मनन।दर्शन ।।
अग्रज कलाकार राजु ढकाल सर र प्यारी मुना थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉😢
राजु ढकाल भाईको सोवर र बहीनी मुना थापा साथै देबी बहीनी , जुना बहीनीको सोवरमा जादुछ। सबैलाई बधाई छ। धेरै बरषको अनतररालमा भेत भयर गीत मारफत आफनो मरमहरु पोखनु भयो। यस बीषयको दोहोरी गीत सुनेर मजा आयो।
कला र संस्क्रुतिको सम्मान गर्दैआजको भिडियो चाहिँ होलि बिशेष राखेको भए राम्रो हुने थियो कि भन्ने मेरो धारण। हजुरहरु सबैमा 🙏🙏🙏🙏❣️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵 जयगीत जयसङ्गित
मुना थापा काे चिसाेचिसाे हावा सरर निकै मन पर्छ सम्मान छ मुना जि🙏
woww dherai samaye paxi muna ra raju ko geet sunna paiyo ekdam ramro sabda vaka❤❤❤❤😊
अब राजु परियार र मुना थापाको दोहोरी आउन परो❤
आहा रमाइलो लाग्यो❤️❤️❤️💗
मिठो स्वर भएकी गायिका मुना थापा को गीत मत 20चोटी सुन्छु दिनमा एकदम मन पर्ने गायीका हुन हाँसो झनै मन पर्छ अरु गायीका जस्तो छाडा हास्दिनन्
Favorite singer Muna Thapa ❤
धेरै लामो समयदेखि सुन्न नपाइएको मिठो स्वरकी धनी गायिका मुना थापा मगरलाई इन्द्रेणी कार्यक्रममा सुन्न अनी हेर्न पाइयो धेरैधेरै धन्यवाद कार्यक्रम ईन्द्रेणी परीवारलाई
ĶklĺlĺòcpA0.jhj87llźzkżj
Aaha dheraii barsa paxi dohori sunna paiyo muna dd ko man naii aananda vayo ❤❤❤
बबाल छ फेरि अर्को एपिसोड ल्याउन पर्यो।
लोक दोहोरि भने को यस्तो हुनुपर्छ। मौलिकता झलकाने
Sabai janalai holi ko subakamana 🎉🎉🎉🎉🎉 sarai ramilo dohori ❤❤❤
शव्य अनि भभ्य दोहोरी को लागि धरै धरै धन्यवाद ।
U S A बाटा आयर पानी रमाइलो प्रस्तुति
दिनुभयो MUNA Sis Congratulation छ है
त्यो दिन साँझ एक झाँक देउता पक्कै आय होलान देवी बहिनीको , राजु खत्रामा 😀😀 परेको अबस्था , जे होस दोहोरी बबाल भयो , हो यस्तो हुनुपर्छ दोहोरी , बुढाबुढी संगै बसेर गाएको रमाइलो , जय इन्द्रेणी ❤️🙏
रामजी खाण र मुना जीकाे दाेहाेरी झन बबाल हुन्थ्यो हाेला तर तक्कर दुबैजनाकाे अहिले नि❤
अाहा बरिस्ट कलाकार हरुकाे बेवाेड प्रास्तुति लाई मनमुटुदेखेनै सम्मानछ जये ईन्द्रेणि जये किस्ण दाइ जये मानाब मन्दिर
Mata muna thapa lai herekoherai vay Kati ramri Hun ani testai ramro sor Pani..❤
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
Raju vai gret parson....
19:15 19:15 19:15 ❤
very nice voice raju dada and muna sister ko i like ❤❤❤❤❤
Vary good indrani com brother and sister thanks
राजु सङ गाउनु परियाे
मुनासङ्ग गाउन रेशम निर्दोष बढी फीट हुन्छ। इन्द्रेणीले त्यो प्रयास गरोस्।
सँचिकै राजु ढकालले मुना थापा मगरलाई धोका दिएर देबी घर्ती मगरलाई लेका हुन त सँचिकै जस्तो लाग्यो मलाईता मुना ज्यू मलाई अतेन्तै मंन पर्ने गायिका हुनुहुन्छ धेरै बर्ष पछी दोहोरी सुन्न पाउँदा आन्द लाग्यो बधाई छ दुबई जनालाई
Jay indreni ❤❤❤
जय इन्द्रेणी❤❤❤
Dherai din paxi muna jee laai Live ma dekhinu paayo ❤❤❤❤ so thanks for indreni team laaai ❤❤❤
manmaya didiko haso ramro❤❤
आगो छ मुना दिदी र राजु दाइको दोहोरी 🎉🎉🎉
धेरै मीठो गित
Yo ho ni lok dohori bhaneko. Salute to entire team...
लामो समय पछि मुना बहिनीको दोहोरि सुन्ने मौका मिल्यो नेपालमा स्वागत छ मुना बहिनीलाई