श्रीमानको मृत्युपछि, आफ्नै छोराबाट असुरक्षित आमा, Saptarangi Ojhelka Khabar | Resham Bohora

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • आफै मर्न सकिन, मलाई कसैले मार्दिएनी हुन्थ्योनी Saptarangi Ojhelka Khabar Resham Bohora
    तपाई यदि उहाँहरुलाई साथ सहयोग गर्न चाहनुहुन्छ भने #9805115960 फोन गर्न सक्नुहुनेछ अथवा हामीलाई #9851089758 मा सम्पर्क गरी तलको खातामा सहयोग रकम जम्मा गरिदिन सक्नुहुनेछ धन्यवाद
    Bank : Laxmi Bank Ltd, Baglung
    A/C Name Buddhimaya Gharti
    A/C No. 05840000212
    ***********************
    Saptarangi Sansar
    FOR HELP : GLOBAL IME BANK
    A/C Name : RESHAM BAHADUR BOHORA
    A/C No. : 3507010015923
    Phone : 9851089758
    Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर | Episode-76
    =========== Please Subscribe ==============
    Guest : Buddhimaya Gharti | Baglung Sisakhani
    Host : Resham Bohora
    Camera : Bisan Bohora
    Editing : Resham Bohora
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    • Contact No.: 9851089758
    • Facebook Page : / saptarangi.media
    • Twitter : @saptarangi99
    • Instagram :
    *******❀❀❀❀❀❀*********
    Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    Subscribe us : / 49resham
    Facebook Page : / saptarangi.media
    website : saptarangisansar.com
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    OFFICIAL You Tube Channel : Saptarangi Sansar
    Powered by Rachana Art & Media Center
    Call : 9851089758
    #SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar

КОМЕНТАРІ • 1,5 тис.

  • @mayatamang6168
    @mayatamang6168 5 років тому +682

    आमा भने को आमा हुन्छ आमा जस्तो मन क्सई को हुदैन दिदी नरूनुस तपाई ले सबै जना दाजुभाइ दिदीबहिनी सहयोग आऊने छ

    • @sujanmagar4692
      @sujanmagar4692 5 років тому +10

      bichar kati derai pida rahex sabai le sayog garm

    • @dinasapkota4053
      @dinasapkota4053 5 років тому +6

      Bichra soche vanda bdi sahayog milos

    • @dalbahadurmagar9421
      @dalbahadurmagar9421 5 років тому +1

      Ho ho Aama bhaneko Aama ho

    • @user-ok6yg2ju8m
      @user-ok6yg2ju8m 4 місяці тому

      बिचरा कति दुखका दिन खेप्नपरेकाे

    • @RituBasnate
      @RituBasnate Місяць тому

      Garbama rakhna samne janmauna sakne hurkauna sakne Ani saskar pani sikaunu parneho sis aaule jasto saskar diyo testai saskar sikaunu vayeko vaye sayed yo samassya aaune thiyena hola sis

  • @EpicNepal
    @EpicNepal 5 років тому +372

    सप्तरङ्गि सन्सार रेसम दाइको ठुलो फ्यान समाज सेवा यसै गरि गर्दै जानु शुभकामना दाजु

  • @user-bq7ce2lo4c
    @user-bq7ce2lo4c 5 років тому +569

    आमा तिम्रो लागि
    कुनै शब्द छैन
    नाङ्गै आयेऊ नाङ्गै जानु छ
    सकेको सहयोग गरौ
    साथी हरु

    • @anishyonghang9418
      @anishyonghang9418 5 років тому

      😭😂😂😂🤣😭😭😭

    • @KanchaRajGoods
      @KanchaRajGoods 5 років тому +10

      आमा हजुर रोएको देख्दा र हजुर को जिबन मा परेको पिडा सुन्दा मलाई सारै दुख लाग्गेयो. नरुनु धेरै है. सकदो सयोग गरछु मैले

    • @hombhujel9740
      @hombhujel9740 5 років тому +4

      शुदार केन्द्र अथबा केही ठाउमा राख्दिनु र शङ्शशस्थामा राख्नु पर्छ नत्र अामलाई जेपनी गर्न शक्छ छाेराले

    • @rajulama3282
      @rajulama3282 4 роки тому

      Sahi

    • @hariprasadpaudel8238
      @hariprasadpaudel8238 4 роки тому

      Aama

  • @Shisirmagarofficial
    @Shisirmagarofficial 5 років тому +11

    मेरो आँखा देखि आसु नै झरेओ यस्तो त कसै लाई पनि न होस उहाँ को पिदा आफ्नै सम्झेर
    अब हामी सबै मिलेर उहाँ लाई जे जति हुन्छ सहयोग गर्नु पर्छ thank you saptarangi medi yaa..

  • @vishnurana1331
    @vishnurana1331 5 років тому +113

    रेसम्जी तपाईं कति मन समालेर भिडियो बनाउन सक्नु हुन्छ है तपाईं लाई हिर्दय देखी सलाम छ यसरी नै ओझेलमा परेकालाई सहयोग गर्ने काम गर्दै जानु हामी नेपाली सबै नेपाली सबैले जे सकिन्छ कमसेकम सेयर गरौं धन्यवाद

    • @kalpanakumal7764
      @kalpanakumal7764 4 роки тому

      manxa harwu sano sano samasya li samasya samjara marxna tasta harwu la bujenu parx yo dd ko halate😭😭😭😭😭😭

  • @mrlaugh6733
    @mrlaugh6733 5 років тому +610

    भगवानले पनि जहिल्यै गरीबलाई नै दु:ख दिनु पर्ने । 😭😭

    • @buddhamajhi2377
      @buddhamajhi2377 5 років тому +6

      Neeti Chamling ho ni vaguwan kati nisturi I don’t believe with god

    • @rupa1221
      @rupa1221 5 років тому +10

      धनी सङ पैसा हुन्छ सबै ठिक हुन्छ पिडा हुने जति गरिलाइ नै हो क गर्नु सन्सार यस्तै छ

    • @khemrajkc1303
      @khemrajkc1303 5 років тому

      इश्वर गरिबलाई नै खोज्नु हुन्छ तर गरिबले इश्वर नखोजी गरेर हो

    • @rajugurung1846
      @rajugurung1846 5 років тому

      @@rupa1221 paisai Haina sanchar ma tholo k Kam tyo paisa jo sadira gako xa

    • @tilakghartimagar2184
      @tilakghartimagar2184 5 років тому

      जिन्दगि मा पनि यस्तो हुड्हो रहेछ कि कैले न सुनेको न भको एस्तो भयर पनि आम ले सात छोड नु भको चैन आम बनेको आमा नई हो सबै अफानाता हरु ले शाद दिनु हो ला सबै आफन त ले हेर्नु पर्छ ढुख परेको बेला

  • @sanjugm8568
    @sanjugm8568 5 років тому +23

    यो भिडियो हेरेर सारै ,दुख लाग्यो ,
    यी दिदीलाई सबैले सहयोग गरौ ,र यीनी अपागं भाईहरुको लागी कुनै बिकल्प खोजी गर्नु होला मिडिया साथी ।

  • @bijaymagar4943
    @bijaymagar4943 5 років тому +495

    आफ्नै छोरा बाट असुरक्षित भनेको चै के हो?? हेडलाइन अलि सुधारेर लेख्ने गरुम है😡😡

    • @bipanaranamgr2695
      @bipanaranamgr2695 5 років тому +11

      K ko vusiya kukur vneko hor xora haru ko mental kharab x vneko sunena ra

    • @jyotikarana6354
      @jyotikarana6354 5 років тому +10

      Bijay magar kamse kaam video ta pura hernu ani vannu

    • @champajirel8540
      @champajirel8540 5 років тому +8

      😡😡😡pura video herne garnui

    • @killerrjaabiskar8655
      @killerrjaabiskar8655 4 роки тому +4

      Vai dherai nasika Resham bohora tesai Resham bohora vako hoina........

    • @ushabista7759
      @ushabista7759 4 роки тому +3

      ho ta vanya

  • @laxmighale8388
    @laxmighale8388 5 років тому +225

    आमा तिम्रो लागि कुनै सब्द भेटिन मैले
    😭😭 ।

  • @user-wy7ky6zy5v
    @user-wy7ky6zy5v 5 років тому +35

    भिदियो हेरेर धेरै नै दुख लाग्यो ।बाबू हरुलाइ कुनै सस्था मा राखिदिने मनकारी धेरै हुनुन्छ।हजुर लाई पक्कै सयोग मिल्नेछ।दिदि

  • @songnepal984
    @songnepal984 5 років тому +37

    मुटु नै दुख्यो आमाको कुराले सबैले मिलेर सहयोग गर्नु पर्छ ॥

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 роки тому +13

    दुख पनि कति दिन सकेको इस्वोर ले पनि जो कम्जोर छ जो गरिब छ उसैलाई दुख माथि दुख हे प्रभु यो परिवारलाई छिटोभन्दा छिटो सुख सन्चो बनाइदिनु होला 🙏🙏

  • @sunitagurung6539
    @sunitagurung6539 5 років тому +49

    Resham dai ko thulo fan hats off to u sir hajur ko tyo politeness boli sarai ramro lagxa 🙏🙏🙏🙇‍♂️🙇‍♂️

  • @sapanarai1802
    @sapanarai1802 5 років тому +34

    अदृश्य आँसु मात्र रहेछ मेरो सहयोग 😭😭 दिदी मन बिनाको धन नै ठूलो भो मेरो लागि चै मन मात्र भएर के गर्नु😪😪 सारै नमिठो महसुस भै रा छ

  • @bijayabhulun5523
    @bijayabhulun5523 4 роки тому +6

    आमाको माया, ममता र मोह अनगिन्ती छन् जसलाई बर्णन गर्ने ठाँउ छैन महान छिन् आमा😍😍😍

  • @CpAbiralkcskt
    @CpAbiralkcskt 5 років тому +4

    यति धेरै दुखी नहुनु दिदी
    हजुर जस्ता धेरै छन
    जिन्दगी धेरै लामो छ हिम्मत गरि बस्नुस एकदिन अबश्य दिन आउनेछ ।
    भगवान ले भाइहरु को स्वास्थ्य मा सुधार ल्याउनु भएको होस

  • @maharjan3587
    @maharjan3587 5 років тому +48

    हामी भगवान भगवान भनेर पुज्छौ बिश्वास गर्छौ ! खै त भगवान ! काहा छ भगवान यदि छ भने किन गरिब दुखी लाई मात्र पिडा दिन्छौ !

  • @ammu9199
    @ammu9199 5 років тому +10

    हे भगबान सेवा नै धरम हो हामी नेपाली हरू दीदि बैनी दाजु भाई सबै ले मनकारी भयर केहि सहयोग गरनू परछ

  • @Niroj_Bro
    @Niroj_Bro 5 років тому +25

    हार्दिक नमन हजुरलाई
    😭 आमा त आमा नै हुन 😢😭 हजुरलाई सहयोग गरिरहने तपाईको भान्जीलाई पनि 🙏🙏🙏

  • @milankc4851
    @milankc4851 Місяць тому +1

    आमा प्रति उच्च सम्मान छ 🙏🙏 वावुहरुको स्वास्थ्य लाभको कामना गर्दछु रेशम बोहोरा सर प्रति उच्च सम्मान छ 🙏🙏🙏

  • @munarai18
    @munarai18 5 років тому +77

    Yasto hunu prx patrkar chaido sodne bolne sarai simple ani ramro lakx resam sirlai...

  • @tenjinglama8094
    @tenjinglama8094 5 років тому +342

    लो हामी सबैले यो दीदीलाई सहयोग गर्नुपर्छ account nombre dinus ho हामी सहयोग गर्छौ

    • @krishnalohar6461
      @krishnalohar6461 5 років тому +8

      दाजु।जहिले।पनि।दुखको।भीडीयो।लेराऊछ।आज।मेरो।मन।पनि।रोको।कति।दुख।रहिछ।हजुर।आमा।नरुनु।सबैईले।शयोक।पाऊछ

    • @sureshthakur9672
      @sureshthakur9672 5 років тому

      Tenjing Lama आं मा

    • @tilal4547
      @tilal4547 5 років тому

      Hamme aarthi sahayo garam

    • @jyotisharma8023
      @jyotisharma8023 5 років тому

      hats off

    • @poojamagar9441
      @poojamagar9441 4 роки тому

      👍👍

  • @kiranthapamagar9730
    @kiranthapamagar9730 3 роки тому +4

    आमालाइ कति दुख,सन्तानको यो अबस्थाले,उहालाइ सहयोग गरौ,नेपाली मनहरुले ,,,,।

  • @nirmallunggelimagar3658
    @nirmallunggelimagar3658 5 років тому +15

    दु:खि अशक्त सबैमा पुग्ने सप्तरंङी संसारलाई ,,,,,,सलाम छ

  • @sapanabhulun952
    @sapanabhulun952 5 років тому +13

    दिदी हार नखानु तपाईं जस्तो महान आमाको आवश्यक छ

  • @khomurasaili
    @khomurasaili 5 років тому +99

    अबस्य यो परिवार उद्धार हुने छ।सबै ले सहयोग गरौं।

  • @jeewanghatraj9204
    @jeewanghatraj9204 2 роки тому +1

    सप्तरङी को म ठूलो फेन हो गरिब दुखी को भगवान हुनुहुन्छ रेसम बोहोरा सर तपाईंको काम पर्ती सम्मान छ

  • @sameerraiyoutubechannel5368
    @sameerraiyoutubechannel5368 5 років тому +2

    गरिब दुखी र असहाय लाई नै यस्तो किन जहिल्यै पनि😥😥?? हे प्रभु यी आमा लाई आशिष र अनुग्रह दिनु होस्!
    र सम्पूर्ण सहयोगी मन र हातहरू लाई सहयोग को हार्दिक हार्दिक अपिल र अनुरोध यहाँ हरु सबैमा।

  • @shivadangi7230
    @shivadangi7230 5 років тому +56

    घरमा श्रीमान न भएपछी ती आफन्तै बाट कति हेलारी हुन्छन् यस्तै आमा हरु! मैले पनि प्रत्यक्ष देखेको छु! आमा धेरै नरुनु Plz म आफुलाई समाल्न गाह्राे भयो😭😭😭😭 plz सबैले सहयोग गरुम

    • @prbhuharikosarnagati2496
      @prbhuharikosarnagati2496 4 роки тому

      🙇🙇🙇हरि:शरणम्🙇🙇🙇🙇दु:खी को सेवा नै धर्म होो🙇🙇🙇🙇

  • @beepinpandeyofficail1712
    @beepinpandeyofficail1712 5 років тому +161

    बरु नेपाल स्नेही काख मा लगेर जिम्मा लगाइदिनुस दिदी पछि ठिक भएसी ल्याउनु होस् ।

    • @Reshambohora
      @Reshambohora  5 років тому +5

      स्नेह काखमा बेवारिसे मात्रै राखिने हँुदा तत्काल अलि गार्‍हो छ ।

    • @sandhyabasnet6036
      @sandhyabasnet6036 5 років тому

      @@Reshambohora ra pani katai khe garna milx ki Sarai dukha ko kuro K garnu

    • @abishektamang1227
      @abishektamang1227 5 років тому +1

      Hoho npl snehikha ma nai dinu parxa paisa lagdaina halnalai

  • @indragrg6273
    @indragrg6273 5 років тому +2

    सानो मन नगर्नु दिदी सायोगको लागि हामी छौ जिन्दगी यस्तै हो दिदी सदै दुःख अनि असु

  • @munashrestha3594
    @munashrestha3594 5 років тому +3

    बैनी नरुनुस हौसला राखनुस म पनि धेरै थोरै सहयोग गर्छु।

  • @mimjimalimbu3090
    @mimjimalimbu3090 5 років тому +60

    घर पटि बाट न्याय दिलाइ दिनु होला ।
    अपाङ्ग भए पनि बाच्ने अधिकार त छ नि होइन ? अंश लि दिनु होला ।

  • @sitasharma7700
    @sitasharma7700 5 років тому +17

    हे भगबान पीडा माथी पीडा यो भिडियो हेरेर मन भक्कानियो मन थामै गारो भयो नरुनु दिदी भगवान जस्ता सहयोगी मन हरु हुनु हुन्छ छिट्टै उध्दार हुन्छ

  • @Muskaan_for_You
    @Muskaan_for_You 5 років тому +7

    हाम्रो नेपालमा दुखि गरिबीलाई मात्रै दुख ले साथ दिएको !!!, कति दुख, कस्तो भाग्य होला यो दिदीको.....केहि त सहायोग गर्ने पर्छा ...........

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj 2 місяці тому +1

    आमा तिम्रो लागि कुनै सब्द भेटिन मैले❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @user-zt6fo8ui8j
    @user-zt6fo8ui8j 5 років тому +54

    सरी दिदी सम्हालिनुस, आफुभन्दा अन्या समस्यापरेकाहरुलाइ हेरेर चित्त बुज्गाउनुस ।

  • @gorkhashbritishrgstarmagar4519
    @gorkhashbritishrgstarmagar4519 5 років тому +48

    हे भगवान् हामी दुखी गरिबलै किन यति धेरै दुख दिन्छौ यो भिडियो हेरदा मन भक्कानीयो सके सयोग गरम न सके भिडियो सेयर गरेर सयोग गरम

    • @Ritu-yg2qp
      @Ritu-yg2qp 5 років тому +1

      mg xora xora vnxan dekhai haloni marda runet xorinai ho dd bichara

  • @vsjksvsnd6211
    @vsjksvsnd6211 4 роки тому +9

    Prabhu jesus yo Amma ko lagi tapai sanga prathana garda chu ki inko chora lai Amma sanga ko babahar ramro hos.Dukha ko atma, garibi ko Atma , suside ko Atma ,bibivin kisim ko dusta atma saitan lai prabhu jesus ragat le datda chu.prabhu tapai ko upasthiti yo ghar ma ho. Amen .

  • @jibanmagat1402
    @jibanmagat1402 5 років тому +6

    Kasari barnan garu आमा भन्ने यो शब्द 😭😭😭 भगवान

  • @purnanembang8520
    @purnanembang8520 5 років тому +6

    सप्तरंगी ओझेलका खबर एक्दमै राम्रो छ रेसम सर तपाईं लाई धेरै धेरै धन्यबात छ यस्तै यस्तै दुखमा परेको पिडित मान्छे हरुको यश मिडिया मार्फत देश बिदेश सम्म पुर्याई दिनु हुन्छ धेरै राम्रो लाग्छ र तपाईं लाई पनि धेरै पुन्य मिल्नेछ सर धन्यवाद छ तपाईं लाई

  • @rameshjagari8813
    @rameshjagari8813 5 років тому +5

    सलाम छ सर यस्ता दुखी अामा हरुको दुःख बाहिर ल्याउनु भएको मा

  • @anjanbibas3548
    @anjanbibas3548 5 років тому +2

    रेसम बोहोरा जी तपाईको सामाजिक काम बाट सार्है प्रसंसा गर्दछु।अब पनि यो दिदीको पीडालाई अबस्य बुझ्नुहुनेछ भन्ने आशा गर्दछु

  • @khimbc2642
    @khimbc2642 5 років тому +3

    दिदि हजुर को कुरा सुनेर मेरो त अँखा बात आँसु रोक्न सकेन दिदि म अहिले साउदी मा छु मा घरमा आयर तपाईं लै बेत्न आउने छु दिदी

  • @shivadangi7230
    @shivadangi7230 5 років тому +77

    श्री नेहा पोख्रेल कहाँ सम्पर्क गरेर यी मानसिक रोगिलाई तेहा पुर्याउनु दाजु! श्री नेहा मनोरोगी मानिसको लागि भगवान हुन् उनि

    • @laliashrestha1052
      @laliashrestha1052 4 роки тому

      Sahi ho kati pagal vako manxi lai ta aile thik vako xa 😢

    • @dipakpanaru6551
      @dipakpanaru6551 4 роки тому

      Xora haru lai kunai thau ma rakhdinu parx didi ko lagi

  • @SamSam-sy1bj
    @SamSam-sy1bj 5 років тому +193

    नरुनुस दिदी कोहि नहुनेको लाहि परमप्रभु हुनुहुन्छ धयर्य गर्नुस

    • @rekhapandeytpandey512
      @rekhapandeytpandey512 5 років тому +4

      हो हो परमप्रभूले नै उद्धार गर्नुहून्छ ।

    • @ansoorai732
      @ansoorai732 5 років тому +2

      Udarkarta parmeshwar le tpailai ekdin udar grnuhunex..

    • @rabinaghimire1761
      @rabinaghimire1761 5 років тому

      Amen

    • @christianrobin8662
      @christianrobin8662 5 років тому

      Pahila bishwash garnuparxa sab tk hunxa

    • @classicrai4680
      @classicrai4680 5 років тому +1

      Hamile po garnu parxatw

  • @pramilamagar9350
    @pramilamagar9350 2 роки тому

    यो भिडियो पुरा हेर्न नपाऊदै झलक हेर्दाहेर्दै आसुले आखाको बाटो नै रोकिदियो आसुको भेल बगेर हेर्नै सकिन कत्ति दर्दनाक कथा धन्यबाद छ रेसम भाई हजुरलाई यो भिडियो सार्बजनिक गरेकोमा

  • @aimless4307
    @aimless4307 5 років тому +2

    आमा भनेको आमा नै हुन
    भगवान धोग्नु र आमा धोग्नु
    एउतै हो नरुनुस आमा ह्जुरलाइ
    भगवानले अबस्य साथ दिनु हुन्छ

  • @gangathapa1552
    @gangathapa1552 5 років тому +3

    धन्यवाद छ सप्तरंगी संचार रेशम सर अनि र सहयोगीहरु लाई 👏

  • @sarojsapkota3055
    @sarojsapkota3055 5 років тому +32

    सबैभन्दा पैला म
    रेशम दाईको ठुलो फ्यान

    • @anujmainali3463
      @anujmainali3463 5 років тому +1

      हाम्रो नेपाल राम्रो नेपाल 💖जय नेपाल जय नेपाली 🙏🙏। सथी बनौ है सबै जना।subscribe गर्नु है मेरो channel lai pani🙏🙏🙏🙏🙏

    • @marinoscibotaru
      @marinoscibotaru 5 років тому +1

      Kati dherai dhukha didi nrunos god ko saath hjur sang huneyxa. Ani resham dailai dherai2 dhanybaad.😭😭😭💖💖

  • @domantramu9415
    @domantramu9415 5 років тому +1

    आमा i love mom हजुर नआत्तिनुस हामी बुझ्छौ सक्दो सहयोग को पल गर्छौ। आमा भनेको आमा हुन ।कसैले बुझ्न सकिँदैन आमा को मन लति थुलो हुन्छ।

  • @psgamingyt228
    @psgamingyt228 4 роки тому +1

    Good job bro tapai ko ra vagge neupane ko motiv dherai ramro 6 sadhai yesari nai sabai lai sahayog garnu hola sathi tapaile dherai rammro kaam garnu vako 6 dherai dherai respect 6 sathi yo tapai ko kam lai salam 6 jaye nepal 💯🙏🙏

  • @kalibdrlimbu7764
    @kalibdrlimbu7764 5 років тому +31

    जिन्दगीमा के के भान्ना गारो छ आमाको साहास मिलोस

    • @keshabrajtiwari1694
      @keshabrajtiwari1694 5 років тому +1

      बाबू हरु लाई कुनै सस्था मा लगेर राखुनु पाए हुने थिथाे हे भगवान साथ दिनु इ परिवार लाई

  • @ranjanarai7862
    @ranjanarai7862 5 років тому +114

    नारि के हाे हेर , याे समाजमा नारिलाई किन बुझ्दैन ।

  • @user-nc1yf6mi3e
    @user-nc1yf6mi3e 5 років тому +3

    आमा धेरै नरोउ तिम्रो आँसु को अर्थ हामिले बुझे सहयोग गर्छौ नि😭😭😭

  • @radhaadhikari8989
    @radhaadhikari8989 5 років тому +5

    आमा भन्ने शब्द त्यसै बनेको हैन तर कति परीक्षा लिन्छौ भगबान एउटि आमाको ।

  • @yambdrthapa2564
    @yambdrthapa2564 5 років тому +187

    म पनि यहि बागलुग को हु सहयोग को लागि कसरि समपर्ण गरौ

    • @homefrancinetrustee6790
      @homefrancinetrustee6790 5 років тому +4

      तपाईंको ठुलो मन प्रति सलाम छ

  • @sanjulama7803
    @sanjulama7803 5 років тому +104

    भगवनले पापी र अधर्मी धानी समान्ति , चोर फटाहा , भ्रस्टचरी लाई यस्तो बनाउनु पर्ने गरीब दुखिहरुलाई मात्रा किन पीडा दिन्छ ॥

    • @khushirai2245
      @khushirai2245 4 роки тому

      Vagawanle tw yesatai harulai nai satha dine ho ..garib dukhilai nai ho vagawanle ni herdain chot mathi jhan pida thapidinx swarthi vagwanle

  • @barnabasgiribimalagiri178
    @barnabasgiribimalagiri178 3 роки тому +1

    Resham babu hajur ko jay jay hos dukhi ko ASU puxna pugnu vayo hajur lai Salam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Roshan_bhujel11
    @Roshan_bhujel11 5 років тому +3

    भगवान ले पनि दुखी लाई नै किन दुख दिन्छन त्यो आफन्त भन्ने पनि कस्तो होनि मन नभको तेस्ता लाई कुनै दिन आउँछ तिनी हरु को पनि पालो

  • @suryasunar5920
    @suryasunar5920 5 років тому +15

    सारै समस्यमा रहिछौ दिदि ऐस्तो कसेैलाई नपरोस भगवान

  • @Utuber111
    @Utuber111 5 років тому +51

    आमालाइ सहयोग गर्दिनु होला सबै नेपालीले 1-1सहयोग गरे पनि 1,2करोड हुन्छ साथीहरु सक्दो सहयोग गरौ है त

    • @gitakharel9995
      @gitakharel9995 4 роки тому

      सबै नेपालिलाई 1 1 रुपैयाँ सहयोग गर्ने वातावरण मिलाईदिनु पर्यो ।

  • @dawa2169
    @dawa2169 4 роки тому +1

    नरोउ आमा म अहिले कोरियामा छु म तपाईको लागि केही पहल गर्नेछु । कोरियामा रहेको विभिन्न शेर्पा सघ संस्थाहरु संग पहल गर्ने छु र हाम्रो कोरियामा सोलुखुम्बु सेर्पा युथ क्लब छ र म यो क्लबको कोष अध्यक्ष भएको हुनाले केही रकम यस संस्थाबाट पनि पहल गर्ने छु।। मान्छेको जिन्दागी यस्तै छ ।।नाङ्गै जन्मियो अनि नाङ्गै भएर एकदिन यो संसारबाट बिदा लिनु पर्ने हुन्छ।।।

  • @Raj-hh4je
    @Raj-hh4je 4 роки тому

    दिदी हजुर नरुनुस नेपालीहरूको हृदय एकदमै कोमल छन सबै नेपाली दाजभाईहरुले सक्दो सहयोग गर्नु हुनेछ भन्ने ठुलो आशा राखेको छु।।

  • @krishnanischal5511
    @krishnanischal5511 5 років тому +13

    बिचरा यो दिदी लाई अति गारो रहेछ नि आमाको माया र आशा कहिल्यै पनि कम हुदैन मन रुवायो ।

  • @sadhanabhandari4187
    @sadhanabhandari4187 5 років тому +87

    रेशम भाइ स्नेह काखमा कुरा गर्नुस् न उहाँले यस्तै मानसिक रोगी र असहायको सहयोग गर्नुहुन्छ भन्ने सुनेकी र देखेकी छु उहाँ संग एकपटक कुरा गर्नुस् है ?

    • @Simme1655
      @Simme1655 5 років тому +2

      Video haru dekheko xu uhako tara kt haruko lagi matra jasto lagxa.

    • @joeyweizzweizz3135
      @joeyweizzweizz3135 5 років тому

      @@Simme1655 kt haru jasto matlab ??

    • @Simme1655
      @Simme1655 5 років тому

      @@joeyweizzweizz3135 kt harulai matra rescue garnu hunxa jasto lagya xa.dherai jaso kt haru matra hununununxa tyo sangsthama

    • @joeyweizzweizz3135
      @joeyweizzweizz3135 5 років тому

      @@Simme1655 galat ho ra kt haru lai rescue garnu??

    • @Simme1655
      @Simme1655 5 років тому

      @@joeyweizzweizz3135 ramro sanga padera matra reply dinus ra maile kun kurama ans deko xu alik majale hernus .

  • @charchitkharal2032
    @charchitkharal2032 4 роки тому +2

    भगवान किन यस्तो दुख पर्छ

  • @alisharai1897
    @alisharai1897 4 роки тому

    Hwa lai dekhera malai ni maan ma naramro lagyo ...tara kehi chaina jindagi yestai paryo yo juni....Tara himmat na haree agadi badnu bho ...khusi lagyo...ajjai muskil ko samana garna saknu hunecha❤️

  • @rajeshuddinsekh3310
    @rajeshuddinsekh3310 5 років тому +112

    नरुनु दिदी सकेको सहयोग हामी नी गर्ने छौ

  • @neplimbu1255
    @neplimbu1255 5 років тому +44

    Hami Nepali sab jutau dukha pidha pareko lai sahayog garum...sewanai dharma ho

  • @tikathapa3071
    @tikathapa3071 5 років тому +2

    यी दुई बाबुलाई कतै सङ्स्थामा राख्ने सहयोग गर्नु पर्यो !

  • @neelamsingh.rightbahutachc7308
    @neelamsingh.rightbahutachc7308 4 роки тому

    Danybad Reshm dai. Yo video herda lagchh ki Bhagwan le malai pani pisa aauni bato diey maile pani sahyog garan pae Bagwan ko abhari hune thiye.

  • @rameshuparkoti2942
    @rameshuparkoti2942 5 років тому +5

    ई दिदी लाई भगवान अवस्य साथ दिनेछन मेरो प्राथना छ

  • @bishalbaraily5618
    @bishalbaraily5618 5 років тому +51

    आमा भन्ने शब्द भग्वानले त्यति सजिलै दिएका हैनन ।। आजकलका मानिस हरु हिजो भेटेका केटाकेटी को मायामा परेर यस्ता माया गर्ने आमलाइ छाड्ने गर्छन।।।

    • @amenhi6580
      @amenhi6580 4 роки тому

      प्रभुमा बिसवाश ग्रनुस तपाईंको अासाे पाेचि दिनुहुन्छ

  • @durgadarlami7345
    @durgadarlami7345 5 років тому +4

    भन्छन् जस्को कोही हुदैन उस्को साथमा भगवान् हुन्छ भनेर तर गरीब दुखीलाई भगवान् ले पनी पल पल दु:ख पीदा दीन्छन

  • @sajanshrestha1998
    @sajanshrestha1998 5 років тому +1

    Aama nam nai kafi xa Sabai ley Hagur lai sayog garnay xa ❤️❤️ aama vanda thulow Koiii hudai na sansar ma 🙏🙏🙏

  • @arpanthapa9949
    @arpanthapa9949 5 років тому +43

    केही लेख्ने शब्द नै पाइन धेरै दुख लाग्यो😥😥

  • @bikramthapa3679
    @bikramthapa3679 5 років тому +6

    एति दुखत भगवान लाई पुकारनु को नि के अर्थ येस्तो आपत आँखा भरी आँसु मन ले थाम नाई गरो सपाईले सायोग गरिदिनु होस

    • @prembatala1061
      @prembatala1061 4 роки тому

      आमा लाई सहयोग गरम हामी है

  • @amritayamphu8875
    @amritayamphu8875 5 років тому +4

    Tapai jasto ama lai hamro salam xa

  • @injuthapamagar7776
    @injuthapamagar7776 4 роки тому

    दिदिको कुरा अनि रुदा यो मन कसरी थाम्न सकुला र तेहि माथी छोराहरु पनि भाग्य ले नि साथ दिएन

  • @madhabkhanal8015
    @madhabkhanal8015 5 років тому +57

    हे भगबान दुख्खत दे तर यति धेरै दुख नदे

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 років тому +13

    सारै दुख लागयो सनसारमा किन येस्तो अपाँङलाई हेपछन हुनत सबै ले त गरदैन तर कोई नबुजने नै हुनछ

  • @sachinsubha5616
    @sachinsubha5616 5 років тому +1

    😭😭😭😭आमा कति महान छ आफैमा यो सोच।

  • @babulalbk2993
    @babulalbk2993 2 роки тому

    सारै दुख रहेछ बिचर दिदिलाई पत्रकार महोदय दिदिलाई अार्थिक सहयोग गर्दिनु होला धन्यवाद

  • @samjanaghalay7716
    @samjanaghalay7716 5 років тому +3

    रेसम बोहरा सर लगायत सप्तरङ्गी मिडिया सलुट 👍️👍️👍️

  • @sitamalla2760
    @sitamalla2760 5 років тому +20

    हे भगवान बिचरी लाई कति दुख दिनु भयो किन?? 😪😪

  • @devikarai5754
    @devikarai5754 Місяць тому

    सारै मन छुये हौ 😭😭❤❤❤❤

  • @user-ni8pz1hh3k
    @user-ni8pz1hh3k 5 років тому

    रेशम बोहोरा जि लाई धेरै धेरै धन्याबाद

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 5 років тому +3

    आँखा रसायो मनमा पीडा भयो दिदिको कुरा सुनेर धैर्य गर्नुस दिदी हजुरको पनि कुनै दिन सुखका दिन आउने छन हामी सबैको आशिर्वाद लागोस तपाईलाइ !

    • @rockstarmusic6752
      @rockstarmusic6752 4 роки тому

      aa patrakar bhai uuu afai mental xa ta kasara timi jasto sochna sakxa ta pagal ho bichara ama chinna sakena ta hola but timi hami sabai le sahayog sangai herfer gara first time gara kina ki uuuuu afai apanga rahexa

  • @roshanbudha695
    @roshanbudha695 4 роки тому

    रेशम सर हेर्दै दयालु मान्छे।।। गरीब को भगवान भन्नु सर

  • @MadanBiswakarma-ty4fh
    @MadanBiswakarma-ty4fh 2 місяці тому

    बिचरा दिदी को जिन्दगीमा नमर्नु नबाच्नु को अबस्था रहेछ सबैले साथ सपोर्ट दिनुहोला जसरि भए पनि उद्दार गरिदिनु होलाा यो परिवार लाइ😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @manubayung5630
    @manubayung5630 5 років тому +23

    नरुनुस दिदी भगवान पनि कति निर्दयी मन थाम्नै सकिन😢😢😢😢

  • @rpiondesh7166
    @rpiondesh7166 5 років тому +51

    दुई छोराहरूलाई मानसिक केन्द्र राख्नु पर्छ

  • @minasapkota12345
    @minasapkota12345 5 років тому +6

    अत्यन्तै दु:खद खबर भावुक भए यो भिडियोको हाइलाइट देख्दैमा

  • @tejendrarawal7625
    @tejendrarawal7625 5 років тому

    धन्यवाद छ दाइ।।। सलाम छ हजुर लाई।।

  • @rameshkc1568
    @rameshkc1568 5 років тому +4

    कुनै न कुनै सस्थाले उद्दार गरेर यी बाबुहरुको नया जीवन दिनुस ।

    • @bishnusunar568
      @bishnusunar568 2 роки тому

      बिचार दुख लाग्छ

  • @laxmibista6687
    @laxmibista6687 5 років тому +15

    भगवान् ले अात्मबल बढाई देऊ

  • @rskorangi6525
    @rskorangi6525 4 роки тому

    हेड्लाइन सुधार्न म ....मित्र लाई आग्रह गर्छु।

  • @arunchamling9758
    @arunchamling9758 5 років тому +2

    भिडीयाे,हेरेर अांशु थाम्नै सकिन।।।😰😭😭😥
    यति धेरै चाेट।।
    हे,भगवान कसैलाई नदिनु।।😰😭