भित्रि घात यति दुष्ट हुन्छ विचरा कान्छो पात्रलाई थाहा छैन कान्छो पात्र उ जति सिधा छ अरुलाई पनि सिधा सोच्दा कति हण्डर ठक्कर खाईरहेको छ भन्ने कुराको सन्देश दिदै ८१अौ भाग पनि सफल भएको कान्छा कान्छो लगाएत सम्पूर्ण टिमलाई धेरै ❤❤❤❤❤❤❤❤❤❤।
म पनि यो गुमेको माया टेलिसिरिल नछुट्टि हेर्ने गर्छु मलाई पनि सारै मन पर्छ र पो कहिले सोमबार आउँछ भनेर कुरेर बस्छु म Ascend country malaysia बटा हरेक सोमबार गुमेको माया टेलिसिरिल नछुट्टाई कन हेर्ने गर्छु।।।
रेसम् भाइ र कोपिला बैनी लाइ नमस्कार छ म धरान बाट हो यो सिरियल सारै राम्रो छ मैले १ भाग देखी नै नछुटाइ हेरी रहेको छु तपाइहरु सबैजना को भुमिका सारै राम्रो छ अझै राम्रो गर्दै जानु होला र समय अलिक छोटो हुदै गइरहेको छ हेर्दा हेर्दै सिरियल को भाग सकिने भएको ले अली खल्लोपना महसुस् भइ हाल्छ र म एउटा दर्सकोकुराले हजुर हरुलाइ खासै चासो त लाग्दैन होला तर पनी भनिहालुम जस्तो लाग्यो नरिसाइ दिनुहोला है यो सिरियल लाइ सबै भाग जोडेर एउटै फिल्म बनाएर छोड्न सकिन्छ कि सकिंदैन ? तर अहिले नै होइन कति भाग मा अन्तय हुने हो तेतीखेर मात्र सहयोग को लागी धन्यवाद यो मान्छे ले धेरै कुरा लेख्यो भनेर नरिसाइ दिनु होला है नमस्कार!
धेरै छोतो भयो के हजुर 50 मिनेट जतिको बनाउनु हेर्न मजा आउँछ नि 1 हप्ता कहिले आउँछ र हेर्न भनेर हतार हुन्छ हेर्न मजा आको बेला सकिन्छ 50 मिनेट जति को ठिक हुन्छ
यो सोलटि लाई त यसै गरि बोरामा पोका पारने जोररको थियो बलल ठिक परो अब कानछि र कानछा यक हुने कहिले हो खै सिरेल हेरदा हेरदा यक हुनछन कि भने पनि यतिकै सिरेल रामरो हुँदै गयको छ तर टाईम थोरै भयो
गुमेको माया भाग एकदेखि ८१ सम्म हेरेको छु मैले त लास्टै मनपर्छ मलाई एकदम मनपर्ने मेरो यो एक हप्ता लाग्छ तर के गर्नु अलि लामो भए हुन्थ्यो सारै मनपर्छ मलाई। रेशम सर अनि कल्पना दिदी मलाई लास्टै मनपर्छ मलाई यो सिरियलमा यो मेरो फेब्रेट सिरियल हो।
धेरै धेरै सफलताको शुभकामना छ धेरै राम्रो सिरियल छ मैले नछुटाई हेर्ने सिरियल यहि हाे🙏🙏🙏🙏🌹🌹🌹
Derai ramro x hjr good luck🤞🤞🤞🤞🤞🤞🤞❤❤❤❤❤
म साइप्रस बाट हेर्छु सबै भाग सार्है राम्रो लाग्छ यो नानि देख्यो कि मलाइ मेरो नानि को याद आएर म रुन्छु 😘🙄🙄
Hi
हजुरले पनि हेर्नुहुन्छ र ? म पनि अहिलेसम्म एक भाग पनि नछुटाईकन हेरेको छु यो सिरियल
स्वास्नी लानेलाइ राम्रो उद्दार गरिदिनु भयो मेजेदार छ गुमेको माया सिरियल धन्यबाद पात्राहरु लाइ
नमस्कार म रिम सुनार सोल्टी गुमेकोमाया 81 आयो के कस्तो लाग्दैछ कहाँ बाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुस् है हजुरहरु को मायाँको अपेक्षा गर्दछौ।
Dami lago❤❤
बिचरा मंगलेको बा लाई कति दुःख देको हो 😢😢 कान्छा कान्छी को भेट हुनु पर्छ ❤❤
गज्जबको प्रस्तुति सम्पूर्ण कलाकार लाई धेरै धेरै धन्यवाद!
Ma xu sabai vaag herni
धेरै राम्रो छ यो भाग पनी हेरेर नै नथाकीने यो सीरीयाल सबै टीम्लाई नमस्कार
धेरै राम्रो छ
नमस्ते म कलाकार टेकेन्द्र बोहोरा (मङ्गले) के कस्तो लाग्छ आजको एपिसोड भन्नुस है shere पनि गर्दिनुहोला thanks ।
❤❤❤❤❤❤
टाईम छोटो भयो अली कति टाइम बडाउनु परो ❤❤❤ सर
Ramro lagxa hajur haru ko yo serial ❤ parkhaima hunxau 😊😊
पुरानु भाग धेरै राम्रो थियो अब त यो सुरेल राम्रो भएन ल अब सुधारु होला
Good xa ❤❤❤
राम्रो ❤
भित्रि घात यति दुष्ट हुन्छ विचरा कान्छो पात्रलाई थाहा छैन कान्छो पात्र उ जति सिधा छ अरुलाई पनि सिधा सोच्दा कति हण्डर ठक्कर खाईरहेको छ भन्ने कुराको सन्देश दिदै ८१अौ भाग पनि सफल भएको कान्छा कान्छो लगाएत सम्पूर्ण टिमलाई धेरै ❤❤❤❤❤❤❤❤❤❤।
Ma Malaysia bta herdaixu damix💓❤️💕♥️💝💋
अलि कस्तो कस्तो हुदै गयो कथा त पहिले जस्तो त्यति राम्रो हुन सकेको छैन।
right
❤👏👏
Gumaya ko maya dehrai ramro xa tara 1 ghanta ko hunu parxa my favourite serial
म पनि यो गुमेको माया टेलिसिरिल नछुट्टि हेर्ने गर्छु मलाई पनि सारै मन पर्छ र पो कहिले सोमबार आउँछ भनेर कुरेर बस्छु
म Ascend country malaysia
बटा हरेक सोमबार गुमेको माया टेलिसिरिल नछुट्टाई कन हेर्ने गर्छु।।।
आज सम्म भाग १देखी भाग ८१ सम्म नछुटाइकन हेर्ने हाजिर हुम त 🤟☝️
एक हप्ताको पर्खाइ पछि बल्ल आज हेर्न पायो गुमेको माया ❤❤❤❤❤❤❤❤❤❤❤
हा हा हा जार संगठनयो सिरीयल राम्रो छ समय बढाउन परो❤❤❤❤❤❤
गुमेकाे भाग८१पनि धेरै राम्राे छ सम्पादक रेशम भाइ प्रति उच्च सम्मान छ🙏🙏🙏🌺🌺🌺🌺🌺 सबै कलाकारमा धेरै धेरै धन्यवाद छ👍️👌👌👌👌
सोल्टिले राम्रो काम गरेकोछन कान्छाकान्छी एकैबनाइदिए
Good 🎉
Nice video song yapisod suppap ❤🎉😢😮😅
रेसम् भाइ र कोपिला बैनी लाइ नमस्कार छ म धरान बाट हो यो सिरियल सारै राम्रो छ मैले १ भाग देखी नै नछुटाइ हेरी रहेको छु तपाइहरु सबैजना को भुमिका सारै राम्रो छ अझै राम्रो गर्दै जानु होला र समय अलिक छोटो हुदै गइरहेको छ हेर्दा हेर्दै सिरियल को भाग सकिने भएको ले अली खल्लोपना महसुस् भइ हाल्छ र म एउटा दर्सकोकुराले हजुर हरुलाइ खासै चासो त लाग्दैन होला तर पनी भनिहालुम जस्तो लाग्यो नरिसाइ दिनुहोला है यो सिरियल लाइ सबै भाग जोडेर एउटै फिल्म बनाएर छोड्न सकिन्छ कि सकिंदैन ? तर अहिले नै होइन कति भाग मा अन्तय हुने हो तेतीखेर मात्र सहयोग को लागी धन्यवाद यो मान्छे ले धेरै कुरा लेख्यो भनेर नरिसाइ दिनु होला है नमस्कार!
कति मीठो कमेन्ट हजुरकाे ❤️ मनन गर्ने छाै ।
Dharai ramro❤❤❤❤❤❤
राम्रो लाग्छ सबै भाग हेर्ने गर्छु मैले त
दामि छ याे सिरेल मलाईत राम्रो लाग्याे
म इडिय देखि हेदै छु भ।ग एक देखि भ।ग 81समम। मलाई धेरैमन पर्छ 😢😢😢😢❤❤❤❤❤
नमस्कार 🙏 म कोपिला थापा (कान्छी) गुमेको माया कस्तो लाग्दै छ नि अनि भाग 81 कस्तो लाग्छ अनि भग १देखि ८१ सम्म हेर्ने कोको हुनुन्छ कमेन्ट गर्नु होइ🙏❣️❣️
✋🥰
धरै राम्रो छ म संगा मिल्दो जुल्दो छ👍️👍️🙏
धेरै राम्रो छ। हजारौं भाग जाओस् यहि सफलताको शुभकामना 🌹 प्रायः कान्छी , कान्छा र नानीको रोल भएमा धेरै राम्रो हुनेछ। धन्यवाद !
म छु नियमित हेर्ने काेपिला
म छु हजुरको सिरियल भन्दा पनि हजुर मन पर्छ ❤❤❤❤❤
आफ्नै ठाउको भाषा मिसिएको भएर हो कि यो सिरियल हेर्दा प्रदेशमा भएपनी गाउमै भएजस्तै महसुस हुन्छ मलाई
Dhilai vye pani naxutai kana herne gareko xu hai tw ❤❤❤❤
डल्ली आमालाई पनि चाहियो रेसम ज्यु
समय बढाउनु पर्यो! छोटो भको कारण खानामा चट्नी कम झै लाग्यो हजुर्🤣😂picture fantastic♥️♥️🎭️
❤❤❤
ष धेरै ध राम्रो ❤❤❤❤❤❤❤❤❤ यक साता पनि मलाई त कति टाढा लाग्नि मलाई त सबै को अभिनय राम्रो छ सुभकमना सधैं लाई❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आयो आयो मुमेको माया आयो मेरो बुबाले धेरै मन पराउनुहुन्छ म ।।❤❤
बुबालाइ हाम्रो नमन 🙏
Aaba ta vett hunxa ki vaneko vayena ajoi pani xitoi vett vako herna pam ❤❤❤
❤❤❤❤🎉🎉🎉🎉
पहिला कान्छा को बुढीलाइ ढाटेर रगको थियो अहिल् यहि कान्छा ले बचाय
धेरै छोतो भयो के हजुर 50 मिनेट जतिको बनाउनु हेर्न मजा आउँछ नि 1 हप्ता कहिले आउँछ र हेर्न भनेर हतार हुन्छ हेर्न मजा आको बेला सकिन्छ 50 मिनेट जति को ठिक हुन्छ
हाम्राे अब काेसिस छ ।
Very nice serial ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
MY favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏......
गुमेको माया सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथिहरु सबैजना यता जोदिनुहोला।❤❤🙏🙏🙏🙋♂️🙋♂️🙋♂️
Ma Pani ho
सारै राम्रो गर्दै जानु भाको छ अझै राम्रो गर्नु होला शुभकामना छ
Hello sir ma Pani gume ko maya nachitai heraxu👏👏👏👏
यो सोलटि लाई त यसै गरि बोरामा पोका पारने जोररको थियो बलल ठिक परो अब कानछि र कानछा यक हुने कहिले हो खै सिरेल हेरदा हेरदा यक हुनछन कि भने पनि यतिकै सिरेल रामरो हुँदै गयको छ तर टाईम थोरै भयो
धेरै राम्रो छ गुमेको माया
एकदम रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
My favorite serial ❤🎉❤❤
45/50 मिनेटको बनाउनुस् न कान्छा सर अब के हुनी होला यो कथा
Really kanxi
कान्छा र कान्छि छुटे देखि नुन बिनाको तिहुन भाको छ
म कतार वाट हेर्दै छु गुमेको माया साहै राम्रो लाग्छ
हाहाहाहा जार संगठन ❤❤❤❤
Gumeko maya❤ Herne jati sabai yata hajir hunu paryo xitooo❤❤❤❤
Hus❤
राम्रो छ। उच्च सफलताको शुभकामना 🙏
एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤
म जस्तै सिरियल हेरेर लाईक कमेन्ट नगर्ने को को छ
गुमेको माया भाग एकदेखि ८१ सम्म हेरेको छु मैले त लास्टै मनपर्छ मलाई एकदम मनपर्ने मेरो यो एक हप्ता लाग्छ तर के गर्नु अलि लामो भए हुन्थ्यो सारै मनपर्छ मलाई। रेशम सर अनि कल्पना दिदी मलाई लास्टै मनपर्छ मलाई यो सिरियलमा यो मेरो फेब्रेट सिरियल हो।
VERY GOOD
Dhari ramro xa
मलाई एकदमै मन पर्ने सिरियल गुमेको माया
निकै राम्रो सिरीयाल गुमे को माया सफलता मिलोस कलाकार टिमलाई
अति राम्रो सर अझै राम्रो गर्दै जानु ❤❤सबै को जय होस् ❤❤
Man parne malai matra hola ki happta naxutai herne gumeko maya😅😂❤❤❤
बन्दुक पनि ल्याछौ र 😅😅😅
👍👏👏🙏🙏
त्यो कान्छा र कान्छी को बेट कहिले हुन्छ होला के नी बरै❤
Ajhai babal banan pro gumeko maya♥️♥️♥️♥️🌹🌹🌹👍👍👍👍🙏🙏
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैँ रक्षा गरुन्❤❤🌹😘👉️🙏🙏🙏
Gaw Ghar Ko sirial dherai dherai rmailo lageyo hai
सोल्टि को अनुहार हेर्दै हासो लाग्छ😂😂😂
Aaha. Katiramro
Argyanik
यो सिरियल अलि थोरै भाग भयो अलि लामो हुनु पर्यो
सबै कलाकार हरु को रोल र अभिनय मन पर्छ तर यो मङ्गले को बाउ छोरा को एकोहोरो बोली मन परेन
Gumyako maya ko katha lamo samyako katha banuna lagi sujhab xa
धेरै समय पछी गीता दिदीलाई देख्न पाईयो
ढिलै भय पनि न छुटाइ हेर्ने कोको हुनु हुन्छ म्ह जस्तै
सिरियल राम्रो छ ताईम छोतोभयो❤❤❤❤❤
Rwegularw skt 🎉🎉❤❤
❤❤❤❤❤🇧🇭🇧🇭
Thank you for 101 subscribers 🎉❤keep supporting
धेरै राम्रो छ गुमेको माया मलाई धेरै राम्रो लाग्छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤😊
Good
Hjr yo ali lamo chaiyo
❤Gumeko maya ko ❤Bhag 81❤aayo ❤ballaa❤
केटाकेटी खेलेको जस्तो लाग्न थालो यो सिरियल त सिरियल होस त सकस जस्तो
राम्रो छ गुमेको माया
सारै मन प्रछ
आज भोलिको इपिसोड नराम्रो लाग्न थल्यो।
Nice ❤❤
गुमेको माया 81भाग हेर्न को को आत्तूर हुनुहुन्छ ❤ कमेन्ट मा लाईक गर्नु है हेरौ त
म छु
एक देखि एकासीसम्म हेरेको छु मैले यो सिरियल।
Sireyal lamo samay samma badaunu hola vaneko ta jhan xhoto hudai gayca alli samay badauna parro k 🙏🙏🙏